बिरामी अनिताको छोरी सम्हाल्दै आएकी कल्पना पहिलोपटक मिडियामा,आहानाको लागि जापानको भिषा समेत त्यागे

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • बिरामी अनिताको छोरी सम्हाल्दै आएकी कल्पना पहिलोपटक मिडियामा,आहानाको लागि जापानको भिषा समेत त्यागे
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Aahana Khadka
    Kalpana Khadka
    Camera
    Siraj Gautam
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Aahana_Khadka_Kalpana
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

ความคิดเห็น • 209

  • @laligurashdaily
    @laligurashdaily  2 ปีที่แล้ว +54

    नमस्कार म कमल सरगम,अनिता खड्का दिदीको छोरी आहाना खड्का र उनलाई अहिले सम्म हेरिरहेकी उनकी फुपू कल्पना खड्का संग गरिएको कुराकनी कस्तो लाग्यो कमेन्ट गर्नुहोस ,
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
    Contact: 9851013209

  • @ramilathapa6926
    @ramilathapa6926 2 ปีที่แล้ว +84

    अनिता दिदिको सबै परिवार बुझ्ने हुनुछ कल्पना राधा दिदिको यो कामलाई मनै देखी उच्च सम्मान छ दिदि हरू❤🙏

  • @khimarana8287
    @khimarana8287 2 ปีที่แล้ว +65

    कत्ति मिठो बोली के नानू को कुरा सुन्दा मेरो आँखा बाट आँसु झरेको थाहा नै पायन 😭😥 कल्पना सिसलाइ धेरै .. धेरै धन्यवाद छ 💗🙏

  • @rajendradeula1974
    @rajendradeula1974 2 ปีที่แล้ว +58

    राम्रो श्रीमान् पाउनु भएको छ कल्पना बैनि लाई धेरै धेरै धन्यवाद छ नानुको केर गर्नुभएको मा

  • @लालीगुराँस-ख3फ
    @लालीगुराँस-ख3फ 2 ปีที่แล้ว +30

    सबै परिवार कति ज्ञानि कति बुजकी मानवता दया माया भएको परिवार हुनुहुदो रहेछ

  • @ashimgaire8354
    @ashimgaire8354 2 ปีที่แล้ว +12

    यो परिवार देख्दा त यो संसार मा भगवान छन भन्ने बिस्वास लाग्छ 🙏🙏💞💞

  • @पुष्पापाैडेल
    @पुष्पापाैडेल 2 ปีที่แล้ว +19

    निशब्द छु नानू तिम्रो बाेलि सुनेर अनि बिनाेद भाइकाे परिवार कति बुझ्ने कति ज्ञानी दिदी हरु सबैलाई यस्तै माया गर्ने दिदिबहिनी अनि घर मिलाेस भगवान् 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️😢😢

  • @minasunuwar8850
    @minasunuwar8850 2 ปีที่แล้ว +14

    धेरै धेरै धन्यवाद ! कल्पना बहिनीलाई सधै यसरी साथ रहोस् नानी कस्तो मिठो बोलेको😘😘😘😘😘
    God bless ........

  • @shahiroshan5609
    @shahiroshan5609 2 ปีที่แล้ว +23

    कति ज्ञानी अनि क्लियर बोली । चलाख। उज्वल भविष्य को कामना नानु। शीघ्र स्वास्थ्यलाभको कामना सिस। भगवान दाहिने होउन्।

  • @लालीगुराँस-ख3फ
    @लालीगुराँस-ख3फ 2 ปีที่แล้ว +7

    बैनी हजुरलाई धेरै धन्यवादको पात्र हुनुहुन्छ हजुरको परिवारलाई सलाम छ

  • @tarasubedi3024
    @tarasubedi3024 2 ปีที่แล้ว +41

    अनिता बैनिको दुई आमाजु दिदी 🙏❤ सानु नानीलाई ❤ सबैभन्दा ठूलो परिवारको साथ 🙏 ❤❤ अनिता बैनीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।❤

  • @mayaaryal2163
    @mayaaryal2163 2 ปีที่แล้ว +22

    अनिता काे परिवार कति बुझ्ने हुनुदाेरैछ । सबैजना याे नानी पनि उस्तै मायालु फुपुहरु जस्तै छ । हाम्रो समाजमा आमा बिरामी परे अथवा नभए मावली ले लैजान पर्छ तर याे परिवारले कति धेरै जिम्मेवारी लिएर मानवीय जिम्मेवारी पूरा गरेको छ ।हामीलाई त यति धेरै खुसी लाग्छ अझै मावलि र आफन्तलाई कति खुसि मिलेको छ हाेला

  • @laxmirai817
    @laxmirai817 2 ปีที่แล้ว +5

    कति किउट आहाना नानू तोते बोली कति मज्जाले बोलेको 💖💖💖

  • @Adhikari245
    @Adhikari245 2 ปีที่แล้ว +13

    कल्पना बहिनी लाई धेरै धन्यवाद छ।

  • @Durgagrg6650
    @Durgagrg6650 2 ปีที่แล้ว +10

    Euta buhari ko lagi , pariwaar ko yeti derai maya n sacrifices omgg.. Great family 🙏🙏🙏 Get well soon 🌻 Anita sister 💐 Best wishes ❤ Aahana chori ♥️💐

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +7

    संसारै प्यारि ज्ञानि नानि आहाना कति मिठाे कुराकानि गर्ने कता कता भाबुक पनि भए बिनाेद दा अनिता दि लाई पनि धन्यवाद यति ज्ञानि छाेरी जन्माउनु भएकाेमा संसारकै भाग्यमानी बुवा आमा मा पर्नु हुन्छ 🙏अनिता दि बिनाेद दा

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 2 ปีที่แล้ว +12

    कति बुझ्ने परिवार रहेछ नेपालमा उदाहरणिय परिवार मध्ये एक रहेछ भगवानले यो परिवारलाई सधै आशिर्वाद दि रहुन प्राथना छ।।

  • @usharai4003
    @usharai4003 5 หลายเดือนก่อน +1

    Great sis👍️🙏

  • @prazolmoktan2476
    @prazolmoktan2476 2 ปีที่แล้ว +8

    कल्पना जि को माहन सोच लाई सलाम हजुर जस्तो नारी यो दुनियाँमा धेरै कम्ती छ हजुर को परिवार अनि आहाना को भाग्य ले अनिता जि ले पुनर्जीवन पाउनु भयो आहाना को बोली सुनी रहु लाग्छ तेसैले कान्छी हेरि रहन्छु सम्पुर्ण परिवार लाई श्री पसुपतिनाथ ले रक्षा गरुन् 🙏🙏🙏🙏🙏

    • @Max-ze2dv
      @Max-ze2dv 2 ปีที่แล้ว

      Ho ma pani kanxi sadhai herxu Kuwait Bata miss you 😘🌹 aahana nanu

  • @SafalaMagar
    @SafalaMagar 2 ปีที่แล้ว +5

    नानीलाई याे संस्कार दिनुहुने दिदिलाई धन्यवाद

  • @nirmayagurung9761
    @nirmayagurung9761 2 ปีที่แล้ว +25

    कस्तो भाबुक पार्ने खाल को कुरा गर्ने बाठो नानी मेरो त आखा नै रसायो नानी को बोली ले धेरै शुभकामना आशिर्वाद सबै परिवार लाई God bless you all

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 2 ปีที่แล้ว +9

    आहा कति राम्रो बुज्ने ज्ञानी सबैको प्यारी नानु👌👌❤️❤️✅✅

    • @Max-ze2dv
      @Max-ze2dv 2 ปีที่แล้ว

      Ho k Nanu aahana ko boli bolne sabda Sunday aakha ma aashu nai aauxa mero

  • @ramswarup8999
    @ramswarup8999 2 ปีที่แล้ว +14

    यिनी दिदी काे त जति सम्मान गरेपनि थाेरै हुन्छ

  • @crai4223
    @crai4223 2 ปีที่แล้ว +17

    कति ज्ञानी नानू , नानूको ममूको शीघ्र स्वास्थ लाभ होस् !!!

  • @balbahdur9628
    @balbahdur9628 2 ปีที่แล้ว +10

    कल्पना बहिनी लाइ धरै धरै धन्नेबद

  • @ajayarayamajhi6524
    @ajayarayamajhi6524 2 ปีที่แล้ว +4

    छिठै निको होस सिर्दलाबको कामना
    सारै मन रोयो मेरो हजुर के गर्नु 😭😭😭🙏

  • @lokeshbudhathoki7794
    @lokeshbudhathoki7794 2 ปีที่แล้ว +3

    कति राम्रो नानी कति भजकी साच्चिकै लक्ष्मीले नै हुन

  • @gajendramagar4068
    @gajendramagar4068 2 ปีที่แล้ว +2

    कल्पना sis लाई धेरै धेरै धन्याबाद

  • @amritlama8343
    @amritlama8343 2 ปีที่แล้ว +7

    कति राम्रो परिवार पाको अनिता sis ले

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 2 ปีที่แล้ว +18

    कस्तो मिठो बोली हो के नानुको i like you nanu

  • @SubhadraPaudel
    @SubhadraPaudel 2 ปีที่แล้ว

    कति बुझ्नी परिवार हजुर हरु को यो बुनु लाई देखेर खुसी लाग्छ ।

  • @nanagurung6355
    @nanagurung6355 2 ปีที่แล้ว +9

    Kalpana baini ko kura sune Ra aashu rokna nai sakena Kati understanding Ani Kati dharai sacrificing you are great kalpana baini thank you my prayer is always with your family.

  • @laxmibista6687
    @laxmibista6687 2 ปีที่แล้ว +2

    आ आफ्नो दुख सबै काे छन््
    तर धेरै र थाेरै मात्र हो

  • @Aarshika05
    @Aarshika05 2 ปีที่แล้ว +5

    एस्तो माया गर्ने नन्द अमाजु सबैको परिवारमा भैदिए कोहि महिला मर्नु पर्थेन होला

  • @Aartipun-u7x
    @Aartipun-u7x 2 หลายเดือนก่อน

    सबै घर परिवार मिलेको सबै परिवार ल।इ मेरो सोलुट अनि नमस्कार ❤❤❤❤❤

  • @alexkumarsingh8526
    @alexkumarsingh8526 2 ปีที่แล้ว +2

    कति बुझ्ने ,ज्ञानि नानु छ। भगवानजिले सदा: रक्षा गरुन् ,,,

  • @anandphuyal3259
    @anandphuyal3259 2 ปีที่แล้ว +3

    God bless u nanu n all family

  • @lesu8805
    @lesu8805 2 ปีที่แล้ว +1

    महान दिदी र नानी

  • @khusilamakhusilama7017
    @khusilamakhusilama7017 2 ปีที่แล้ว +2

    कति प्यारि मुना मदन का छाेरि आहाना👌👌❤️❤️❤️❤️❤️

  • @purangurung6275
    @purangurung6275 2 ปีที่แล้ว +5

    Kati maya lagdo nanii. God bless you nanu. ❤

  • @saritakc7193
    @saritakc7193 2 ปีที่แล้ว +5

    यस्तो बूझ्ने परिवार सबैको भाग्यमा काहा हेन्छ त

  • @krishnamaya7766
    @krishnamaya7766 2 ปีที่แล้ว +9

    त्यो घरको परीवार मात्रै भगवान भनेको त त्यस परीवारमा पछी जोडीन आउने सदस्य नी भगवान नै हुनुहुदो रैछ।।।(कल्पना जी को बुढा)।।।

  • @neeramahat8647
    @neeramahat8647 2 ปีที่แล้ว +2

    God bless you nanu

  • @bibasgauli1779
    @bibasgauli1779 2 ปีที่แล้ว +6

    Get well soon Anita.

  • @narayanthapa8873
    @narayanthapa8873 2 ปีที่แล้ว +9

    कति मिठो बोली नानी को नानु को मामी लाई छिटो निको होस् ल नानु

  • @kamalgharti5372
    @kamalgharti5372 2 ปีที่แล้ว +1

    धेरै सम्मान छ कल्पना सिस लाई

  • @kamalabardewa1553
    @kamalabardewa1553 2 ปีที่แล้ว +3

    Yeti dharai support garne dedi boini paunu vako xa aahana ko baba le... Dediharu lai dharai dharai dhandbad👍💕

  • @rinarajbhandari8884
    @rinarajbhandari8884 2 ปีที่แล้ว +1

    Kati mitho boli nanu ko -- n afnai chori jasari care garnu vako 6 tpailay u all are great beautiful family

  • @munnamunna9780
    @munnamunna9780 2 ปีที่แล้ว +3

    धेरै धेरै धन्यवाद छ कल्पना राधा बिनोद सम्पूर्ण परिबार लाई कति बुज्ने छ आहान नानू कति धेरै बुज्ने छ खुशी लाग्छ

  • @bakhatgrg1637
    @bakhatgrg1637 2 ปีที่แล้ว +2

    Nice god bless you nanu

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 ปีที่แล้ว +4

    कति बाठी नानी ❤️❤️❤️❤️❤️

  • @susmirai8268
    @susmirai8268 2 ปีที่แล้ว

    कति राम्रि र कति बाठि छाेरि मलाई पनि आहाना जस्तै चलाख र बाठि छाेरि दिनु है भगवान कसम यति सानाे उमेरमा कति बाठि नानी कति ज्ञानी कति सस्कारि परिवारकाे छाेरि वाउ कति मिठाे बाेलि सानू तिमी अझै अगाडि बढ्दै जानू तिमिलाई सधै सफल्ताकाे कामना सानू छाेरि💋💋💋💋❤️❤️❤️❤️❤️❤️

  • @yamunaacharya5360
    @yamunaacharya5360 2 ปีที่แล้ว +2

    God bless you all family

  • @pujakhadka4955
    @pujakhadka4955 2 ปีที่แล้ว +6

    Lovely bunu ❤️♥️🙏♥️❤️

  • @dhonimagar3
    @dhonimagar3 2 ปีที่แล้ว +4

    good bless you all family 🙏🙏🙏

  • @kamalasunar8378
    @kamalasunar8378 2 ปีที่แล้ว +3

    So sweet baby lots love you 💗💗💗😭🙏

  • @tulalucksom2308
    @tulalucksom2308 2 ปีที่แล้ว

    Kati maya lagdo boli nanu ko god bless u n lots of luv nanu

  • @binupaudel253
    @binupaudel253 2 ปีที่แล้ว +5

    सबैको परिवारमा यस्तै बुझ्ने नन्द अमाजु र अन्य सदस्यहरु भैइदिए कोही चेलिले अकालमा ज्यान गुमाउनु पर्दैनथ्यो।

  • @MamiMami-oc7fx
    @MamiMami-oc7fx 2 ปีที่แล้ว +1

    Good bless you all

  • @ledakhan6287
    @ledakhan6287 2 ปีที่แล้ว +2

    Bichara kati Ramro bolne Love you Nanu

  • @manjubk4531
    @manjubk4531 2 ปีที่แล้ว

    उच्च सम्मान छ यो परिबारलाइ

  • @rekharai7033
    @rekharai7033 2 ปีที่แล้ว +3

    Cute little baby girl God blessing all of u 😍😍😍😍💛💛💚💚💙💙

  • @sabnamrai9846
    @sabnamrai9846 2 ปีที่แล้ว

    Kati bathi ani bujhaki nanu🥰 choriko mamulai bhagwanle chadai niko garaidiun🙏

  • @rupagurung909
    @rupagurung909 2 ปีที่แล้ว +1

    Kalpana nanilai dherai dherai
    aashirbad r dhannebad xa.

  • @bhattraifamily
    @bhattraifamily 2 ปีที่แล้ว +13

    God bless to you're family 🥺🥰

  • @nanakc5562
    @nanakc5562 2 ปีที่แล้ว

    Well don ss

  • @swastika8591
    @swastika8591 2 ปีที่แล้ว +5

    wow so sweetie voice aahana bunuu bless you nanii🙏👍😍😍💚

  • @bimlarizal105
    @bimlarizal105 2 ปีที่แล้ว

    God bless u r family

  • @deepashahi1945
    @deepashahi1945 2 ปีที่แล้ว

    God bleassu

  • @menukarai4151
    @menukarai4151 2 ปีที่แล้ว +1

    kati mithyo boli nanu ko ani kati care garney ama ju haru nanu ko mami chadai niko vayer hid dul bolney hos get well soon ❤️❤️

  • @umeshpun8750
    @umeshpun8750 ปีที่แล้ว

    god bless you nanu❤❤❤❤❤❤

  • @chetragurung1149
    @chetragurung1149 2 ปีที่แล้ว +3

    dherai ramro bichar

  • @ghalebikki6086
    @ghalebikki6086 2 ปีที่แล้ว +3

    Kalpana Baini Lai salam chha

  • @puranrawal9082
    @puranrawal9082 2 ปีที่แล้ว

    कति राम्रो सुन्दर र कति माहान परिवार र कति ग्यानि नानि सबै परिवार बुझ्ने है यस्तै राम्रो बुझ्ने परिवार सबै काे भएको भए त कति राम्रो हुन्थ्यो र सबै परिवारलाई धेरै धेरै शुभकामना तथा बधाई छ हजुर हरुलाई र नानुकाे मामुलाई छिटो बिमार ठिक हाेस् 😭😭❤️❤️🙏🙏🙏

  • @minasitaula9215
    @minasitaula9215 2 ปีที่แล้ว +9

    धेरै धेरै धन्यवाद सबै परिवारमा❤️❤️

  • @gagankhadka1757
    @gagankhadka1757 2 ปีที่แล้ว +1

    Get well soon

  • @gaurisunar2398
    @gaurisunar2398 2 ปีที่แล้ว +2

    Xutai Sancho his Anita dd Lai God bless you

  • @laxmisunar8663
    @laxmisunar8663 2 ปีที่แล้ว +4

    Love you sanu from Bhairahawa😍❤️❤️god bless you

  • @sitarai1755
    @sitarai1755 2 ปีที่แล้ว +5

    So sweet little princess 👸🏻

  • @prasannarai6172
    @prasannarai6172 2 ปีที่แล้ว +6

    yo baby ta kasto bujnne k bolnnu pani kati janeko hola😍😍😍😍

  • @aanishasunar1718
    @aanishasunar1718 2 ปีที่แล้ว

    नानू काे कुनै कुरा ले रुवायाे 😭😭😭कुनै कुराले हसायाे कल्पना बैनिलगाएत सम्पुण परिवारलाई हार्दिक बधाई छ हजुहरुकाे माया र ममताले अनुले बैनिले नया जिबान पाएकि छ भगवानले हजुरहरुका परिवालाई रक्ष्या गरून् 🙏🙏🙏🙏🙏

  • @kcsherjana7518
    @kcsherjana7518 2 ปีที่แล้ว +1

    Wow

  • @umapradhan9281
    @umapradhan9281 ปีที่แล้ว

    So sweet baby ko answer god bless you nanu. 👌❤❤❤

  • @harirana2954
    @harirana2954 2 ปีที่แล้ว +2

    god bless you naanu

  • @krishnarana3284
    @krishnarana3284 2 ปีที่แล้ว +8

    God bless you all family 🙏🙏🙏🙏🙏❤❤❤so cute little baby ❤❤❤❤❤

  • @kamalabishwakarma7799
    @kamalabishwakarma7799 2 ปีที่แล้ว +4

    God bless you all
    so nice supporting family 👪 💝🙏

  • @anubhandari3019
    @anubhandari3019 ปีที่แล้ว

    Kati bujhne vaki nanu n aatiu nani xitto thik hunx timro mamu lai mamu babako gyani xori bannu sadai nanu ❤❤❤❤❤😢😢😢

  • @dawatamang9965
    @dawatamang9965 2 ปีที่แล้ว +2

    Kati Ramro pariwar 🙏🙏

  • @sumitrapariyar3611
    @sumitrapariyar3611 2 ปีที่แล้ว +4

    Miss you aahana and all ❤❤❤❤❤❤😭😭😭😭

  • @nirmalaacharya2986
    @nirmalaacharya2986 2 ปีที่แล้ว

    kasto kalko pariwar he bhagawan pariwar Sabae ak se ak anita bahini Kati bhage mani 🙏🙏🙏🙏🙏🙏❤❤

  • @sasilapandey6207
    @sasilapandey6207 ปีที่แล้ว

    So cute nanu❤❤❤

  • @laxmisapkota6890
    @laxmisapkota6890 2 ปีที่แล้ว +1

    Yati sanu manchele kati janeko hola cute 😍😘💖

  • @kumaripun6865
    @kumaripun6865 2 ปีที่แล้ว +3

    Bichara aama testo ko sanga basne banda kasto maya lagyo

  • @janumagar7564
    @janumagar7564 2 ปีที่แล้ว +1

    Salam x kalpana tmi jasto mahan nari hunuma miss you kalpana

  • @rabighimeri1093
    @rabighimeri1093 2 ปีที่แล้ว +3

    😍😍😍❤️❤️🙏🙏🙏 very nice

  • @domayagurung4649
    @domayagurung4649 2 ปีที่แล้ว +1

    😘😘😘😘😘🥰 bunu and kalpana

  • @Lok-uc6mu
    @Lok-uc6mu 2 ปีที่แล้ว +1

    Bunu kati bujuki xa best of luck 👍

  • @panthigirish3600
    @panthigirish3600 2 ปีที่แล้ว +1

    He Bhagwan yo family ma chitai khusi aayos

  • @anjuthapa5502
    @anjuthapa5502 ปีที่แล้ว

    Kati ramri nani

  • @bhattraifamily
    @bhattraifamily 2 ปีที่แล้ว +5

    So smart sanu 🥰