महान श्रीमान -२५ बर्षिय श्रीमती यस्तो हुदा पनि साथ् छोडेनन्, ३ बर्षकी छोरीको बिचल्ली Binod Anita K

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 พ.ย. 2024

ความคิดเห็น • 1.4K

  • @lakesidetv4919
    @lakesidetv4919  4 ปีที่แล้ว +376

    सलाम छ यी श्रीमानलाइ ! यदि तपाई पनि यो परिवारलाइ फेरी खुशी र सुखी भएको देख्न चाहनुहुन्छ
    भने आफु सक्दो सहयोग गर्नुहोला,
    सहयोग गर्न सक्नुहुन्न भने यो भिडियो फेसबुकमा सेयर गरेर भएपनि
    अरु सहयोग दातासम्म पुराउन सानो सहयोग गर्नुहोला - धन्यवाद
    सम्पर्क - सबिन क्षेत्री [लेकसाइड पत्रकार] - 9821586635
    श्रीमान बिनोद खड्का - 9860026812
    A/C no. - भैरहवा शाखा, बिनोद खड्का, मेगा बैंक
    0290050096145
    बाहिर हेर्दा जति राम्रो देखिए पनि आजभोली निकै खोक्रो बन्दैछन्, वैवाहिक सम्बन्ध । निकै भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कुटपिट गर्ने, यातना दिने गरेका घटना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् । यद्यपि बाहिर आएका घटना एकाध मात्रै हुन् । दोब्बर, तेब्बर घटना भित्रभित्रै लुकाइन्छन् । इज्जतको डरले बाहिर ल्याइदैनन् ।

    • @bishnukamrad8600
      @bishnukamrad8600 4 ปีที่แล้ว

      Aimaile vaa xodera jante taraxoro manxele kaike xoddaina

    • @mitrashrestha
      @mitrashrestha 4 ปีที่แล้ว

      @@bishnukamrad8600 to uo
      No by at

    • @dealingdevil6692
      @dealingdevil6692 4 ปีที่แล้ว

      😭😭😭

    • @kaalikaali1048
      @kaalikaali1048 4 ปีที่แล้ว +1

      Uha kun hospital ma varna hunu vayeko cha aaile????uhalai sahayog garna uhako fon no ma call garera uhalai vetera sahayog garna sakincha hola haina??

    • @lakesidetv4919
      @lakesidetv4919  4 ปีที่แล้ว

      @@kaalikaali1048 hajur hjaur sakinxa

  • @sharudhimal3287
    @sharudhimal3287 4 ปีที่แล้ว +343

    श्रीमान र बुबाको भुमिका राम्रो निभाउनु भएको छ,भाई हजुरको श्रीमतीको बिरामी छिट्टै निको हुन भनी श्री पशुपतिनाथ बाबा संग दुईहात जोडी प्राथना गर्दछु

    • @minbahadurqatar1328
      @minbahadurqatar1328 4 ปีที่แล้ว

      Dhanne bad xa vai jiban sathi mahato bujhera kam garnu vako xa Bhagawanle rakxya garun god bless us.

    • @sudipekwiwo8wp483
      @sudipekwiwo8wp483 3 ปีที่แล้ว +1

      Ryuww888

  • @SubidSmiles-l5m
    @SubidSmiles-l5m 4 ปีที่แล้ว

    सलाम छ बिनोद खड्का सरलाइ उहाजस्तो श्रीमानलाइ जस्ले आफ्नो श्रीमती को यति राम्रोसँग हेरचाह गर्नुभयको छ ।फेरि सलाम छ

  • @hiralasharma704
    @hiralasharma704 4 ปีที่แล้ว +132

    यिनै श्रीमान र श्रीमति लाई भगवान ले सधै खुसि राखुन

  • @sumikarki1719
    @sumikarki1719 4 ปีที่แล้ว +32

    कति राम्रो श्रीमान सबैले यति माया गर्ने श्रीमान कहाँ पाउछन । आफ्नो ख्याल गर्नु है तपाई पनि

  • @hemathapa3464
    @hemathapa3464 4 ปีที่แล้ว +594

    श्रीमान त यस्तो पो हुनु पर्छ सलाम छ भाइ हजुर लाई

    • @rajeshlama3558
      @rajeshlama3558 4 ปีที่แล้ว +3

      sirman banyko yasto hunuhuparxa salam xa hjrlae mero sirman pani yasto nae hunuhunxa 😍ani hjrlae chadae niko hos diju

    • @ratnashrestha7159
      @ratnashrestha7159 4 ปีที่แล้ว

      UU.S.

    • @ratnashrestha7159
      @ratnashrestha7159 4 ปีที่แล้ว +1

      .
      .YOLUVBADJONONE
      tod

    • @ratnashrestha7159
      @ratnashrestha7159 4 ปีที่แล้ว +1

      😨😨😥😦y😨😄😃😂😁😊☺

    • @NepaliNomad1234
      @NepaliNomad1234 4 ปีที่แล้ว

      Hema Thapa srimati pani ramro hunupariyo aajkal ka srimati haru blackmail garna khub shipalu hunchan!

  • @puspadangi4760
    @puspadangi4760 4 ปีที่แล้ว +72

    यो जोडि को माया अजम्बरी रहोस छिटो सन्चो होस। महान पुरुस भाई हजुर को जस्तो मन सबैको होस।

    • @arjunkc1339
      @arjunkc1339 4 ปีที่แล้ว

      धन्य वाद भाइ!सेवा गर्नुभयकाेमा !

  • @ritagurung2825
    @ritagurung2825 4 ปีที่แล้ว +136

    संसार मा हजुर जस्तो भगवान को रूप मा आउनु भयो हजुर लाई सलाम छ

    • @SagarSingh-gf7dj
      @SagarSingh-gf7dj 4 ปีที่แล้ว

      chhittai raamro hos mobile no dinu commentma binod bhaai

  • @sangitpreme6172
    @sangitpreme6172 4 ปีที่แล้ว +130

    जोडी होस्त यस्तो सातै जन्म नछुस् श्री स्वस्थानी परमेश्वरीले उहाको श्रीमतीलाई रक्षा गरुन ॐ सिघ्र स्वास्थ को लाभको कामना

  • @ramit795
    @ramit795 4 ปีที่แล้ว +264

    जीवन साथी भनेको त एस्तो पो हुनु पर्छ
    दुख सुख मा साथ दिने
    चाहे पुरुस होस या महिला
    हजुर को रोग छिटै निको होस। 😔😔

    • @barshachhtri8795
      @barshachhtri8795 4 ปีที่แล้ว

      Yasto hunu parxa siriman vaneko

    • @babinb.k9457
      @babinb.k9457 4 ปีที่แล้ว

      Dhery dhery thank you so much bhai hajurlai

  • @rubithapa5620
    @rubithapa5620 4 ปีที่แล้ว +155

    हरेक असल नारिले तपाईं जस्तै श्रीमानको आपेक्षा गरेका हुन्छन

  • @sanchalal4920
    @sanchalal4920 4 ปีที่แล้ว +78

    मान्छेको जिन्दगी मा कति खेर के हुन्छ थाहै हुदैन भगवान् ले रक्षा गरुन् छिटोभन्दा छिटो निकाे हाेस कति राम्री ज्ञानी छाेरी रहेछ

  • @naanimagar324
    @naanimagar324 4 ปีที่แล้ว +44

    😍😍😥😥नानुकाे अावाजले अाँसु अायाे छिटो सन्चाे हाेस् लिदिलाई भगवान संग प्राथना छ 💔💕💕सलाम छ दाइ हजुरलाई हजुर जस्तो जीवनसाथी हर काेहिलाई मिलाेस् 👨‍❤️‍👨💏

  • @karkisubas6273
    @karkisubas6273 4 ปีที่แล้ว +66

    श्रीमान् भनेको त यस्तो पाे हुन पर्छ धेरै धेरै धन्यवाद हजुरलाई भाई

  • @susmasunar6125
    @susmasunar6125 4 ปีที่แล้ว +12

    श्रीमान भनेको यस्तो पो हुनु पर्छ दाई हजुर लाई सम्मान छ

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 4 ปีที่แล้ว +63

    Get well soon sis, श्रीमान श्रीमती भनेको यस्तोपो, श्रीमान श्रीमती एक रथका दुई पाङ्ग्रा हुन्

  • @rajeshsah2760
    @rajeshsah2760 4 ปีที่แล้ว +13

    जीवनसाथी भनेको यस्तो हुनुपर्छ सलाम छ हजुरलाइ सधैभरी यसरी नै साथ दिनुहोला उहालाइ चाडै निको होस शुभकामना

  • @minasapkota12345
    @minasapkota12345 4 ปีที่แล้ว +45

    अत्यन्तै दु:खद खबर है छिटोभन्दा छिटो निको होस यो नानिको ममिलाइ यस्तो परेबा जस्तो जोडीमा कुनै चोट न आवस यस्तो महान श्रीमान लाई लाखौं लाख सलाम छ ।।

  • @rscomracom6739
    @rscomracom6739 3 ปีที่แล้ว +1

    हजुरलाई जन्मा दिने आमा बाबालाई सलाम गर्छु येत्ती दयालु मायालु मानबता ज्ञान भएको छोरा जन्मा दिनु भो हार्दिक नमन

  • @janakigharti7790
    @janakigharti7790 4 ปีที่แล้ว +72

    महान श्रीमान हुनुहुदो रहेछ छीटो निको होस उहालाइ

  • @bedrijal3205
    @bedrijal3205 4 ปีที่แล้ว +1

    भगवानको आशिर्वादले यो जोडिको पहिला जस्तै अवस्था होस ईश्वरको कृपा रहोस।

  • @kabindrasingh8960
    @kabindrasingh8960 4 ปีที่แล้ว +96

    यो भिडियो हेरेर मेरो आँखानै रसायो। हे भगवान मेरो यहि छ प्रथाना छिट्टै राम्रो गरिदिनु फुल जस्ती छोरीलाई आमाको मायाको कमिको महशुस नहोस। मान्छेमा मानवता भनेको यस्तो हुनु पर्छ ।सलाम छ दाई हजुरलाई

    • @janakshahi3775
      @janakshahi3775 4 ปีที่แล้ว +2

      सलाम छ दाजु

  • @sanjaynepali469
    @sanjaynepali469 4 ปีที่แล้ว

    सलाम छ दाजु हजुरलाइ ..साचिकै हजुर माहान पुरुष हुनु हुन्छ.. कास म पनि हजुरको जस्तै असल श्रीमान् पाको भए कति राम्रो ह्न्थियो..सबै दिदिबहिनीले हजुर जस्तै श्रीमान् पाउन्

  • @Sukadevsharma20
    @Sukadevsharma20 4 ปีที่แล้ว

    भाइ हजुरलाई धेरै धेरै धन्यवाद छ।बहिनीलाई छिटोभन्दा छिटो सन्चो लागोस।भगवानसंग यही प्रार्थना गर्दछु।

  • @debidebi1500
    @debidebi1500 4 ปีที่แล้ว +47

    शिघ्र स्वास्थ्य लाभको स्वास्थ्य भगवान् ले रक्षा गरुन् कति प्यारि छोरि 💓

  • @ॐश्रीशिबसदमहागुरुगणेशगिरि

    म कुबेत हेर्दैछु आँखाबाट आँसु आयो लाइक कमेन्ट र सेयर गरेर साथ दिनुबाहेक अरु गर्न सक्दिन म

  • @badalvittrakojun
    @badalvittrakojun 4 ปีที่แล้ว +90

    भगवानले चाँडै निको बनाई दिनुस् भन्दछु

  • @susmitagiri7874
    @susmitagiri7874 4 ปีที่แล้ว

    सि रिमान भनेको त यस्तो होस हजुर लाइ सलाम छ भाइ बैनि लाइ चाडो भन्दा चाडो निको होस भनि प्रथाना गर्दछु

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +136

    भगवानले रक्षा गरून् सिघ्र स्वास्थ्य लाभको कामना छ।।

    • @sharmilashrestha5966
      @sharmilashrestha5966 4 ปีที่แล้ว +1

      💘✔️☑️☑️☑️☑️☑️☑️☑️☑️☑️☑️☑️☑️

    • @sujjalrana5414
      @sujjalrana5414 3 ปีที่แล้ว

      @@sharmilashrestha5966 :h&g))2674315rjsehhjfds

    • @mukeshtolange7080
      @mukeshtolange7080 ปีที่แล้ว

      Addhf

  • @sandeepbk9838
    @sandeepbk9838 4 ปีที่แล้ว +6

    जीवन ।सथीभनेको।त।यस्तो हुनु पर्छ ।सर।हजुर ।लाई ।सलाम छ

  • @harrywagle7351
    @harrywagle7351 4 ปีที่แล้ว +106

    भगबान ले रछ्या गरून

  • @manitauprety386
    @manitauprety386 4 ปีที่แล้ว +31

    नि शब्द भए म हे पशुपतिनाथ नानिको पुकार सुनिदिनुस् नानिको ममिलाई छिटै निको होस्

  • @saligramtimlseina1085
    @saligramtimlseina1085 4 ปีที่แล้ว +159

    मान्छेले नाच्ने गाउनेलाइ सहयोग गर्नछन तर सहयोग यस्तै बिरामी दुखिलाइ गर्नुपर्छ । सबैमिलि सहयोग गरौ धर्म गर्नकोलागि कुनै मन्धिर धाउनु पर्दैन 🔮🔮🔮🔮

    • @punamthapa1334
      @punamthapa1334 4 ปีที่แล้ว

      Uhalai sahayogko khaacho xa.

    • @Tkddd900
      @Tkddd900 4 ปีที่แล้ว

      Sahi vannu vayo kala hune le ta aafai j garer ni khana sakx ni

    • @ramuthapa7727
      @ramuthapa7727 4 ปีที่แล้ว

      Yakdam sahi vannu vayo

  • @lilamanipaudyal8456
    @lilamanipaudyal8456 4 ปีที่แล้ว +11

    एउटा असल मानिस मा हुनुपर्ने गुर्ण हरु रैछ हजुर मा भित्री आत्मै देखि सलाम छ हजुर ला मेरो असल काम को लागि हजुर को साथमा हामी 3 करोड नेपाली र भगवान हुनुहुन्छ काहिले पनि चिन्ता नगर्नु होला हजुर मा भगवान को देन छ

    • @radhaneupane5792
      @radhaneupane5792 4 ปีที่แล้ว +1

      यो जोडिलाई भगुमानले रक्ष्क्षा गरून् छिट्टो निको होस सहयोगको खाचो रहेछ पूरा होस

  • @rechandra7825
    @rechandra7825 4 ปีที่แล้ว +208

    छिटाे निकाे हाेस् भगबान् ले रक्षा गरूङ

    • @laxmithapa6324
      @laxmithapa6324 4 ปีที่แล้ว +1

      Salam xa vai hjr lai hjr budi xitto niko hos

    • @fnffnfncjf3297
      @fnffnfncjf3297 4 ปีที่แล้ว

      Re Chandra xeti sancho lagos bichraa o jode sade khuse rhirohs ani may vnyko asto huna prx

    • @geetakhadka8099
      @geetakhadka8099 4 ปีที่แล้ว

      Bhai hjr lai dhekhepaxa yeti khusi lagyo ki sansarma yesta husband pani xan thank u bhanna chahanxu uhalai care gari rsknu la xori katti cute god bless u hjr ko family

    • @kiranbro8401
      @kiranbro8401 4 ปีที่แล้ว

      The

  • @rekhapandeytpandey512
    @rekhapandeytpandey512 4 ปีที่แล้ว

    सलाम छ तपाइ जसतो जीबनसाथीलाई.ईश्वरले छीटटै संपुर्ण तवरले संचो गनूस् प्रभू यी बैनीलाई

  • @Dinesh-zo4cy
    @Dinesh-zo4cy 4 ปีที่แล้ว +30

    बैनिलाई चाडै निकाे हाेस भगबान सग यहिछ मेराे prथान गरदुछु

  • @ratangrg7039
    @ratangrg7039 4 ปีที่แล้ว +3

    सलाम छ 👏हजुरलाई प्रभु माथी भरोसा राख्नुपर्छ सब ठिक हुन्छ धन्यवाद ?

  • @sushilagautam7663
    @sushilagautam7663 4 ปีที่แล้ว +36

    शिघ्र स्वस्थ्य लाभको कामना
    भगवानले रक्षा गरुन

  • @bhimbista678
    @bhimbista678 4 ปีที่แล้ว

    जोडि होस यस्तो उदाहरणिय जोडि त जसको नि हुन्छ नि तर दुखमा नआतिने र सुखमा नमातिने सधै साथ सपोर्ट गर्ने जोडि कम पाइन्छ आजकल मायाको त झन के कुरा गरौ सानोतिनो कुरामा झगडा झगडा को भोलिपल्ट डिभोर्स पेपेर
    दाजु हजुर लाइ सलाम गर्छु बिरामी दिदि छिटो निको हुनुहुन्छ नआतिनुस धैर्रे ता नै सफल हुनु हो ।। beautiful jodi

  • @aayushkvologs5851
    @aayushkvologs5851 4 ปีที่แล้ว +71

    छिटोभन्दा छिटो राम्रो होस स्वास्थ्य लाभ को कामना छ

  • @gokulbk241
    @gokulbk241 4 ปีที่แล้ว

    श्रीमान भनेको त येस्तो पो हुनु पर्छ। सलम छ दाजु हजुर लाई अनि सिघ्र स्वास्थ लाभ को कामाना पनि गर्छौ ।

  • @dipakkhadka6662
    @dipakkhadka6662 4 ปีที่แล้ว +45

    भग्वान सग येहि प्राथना छ कि छिट्टो निको होस

  • @Nepalworktechnical
    @Nepalworktechnical 4 ปีที่แล้ว +10

    Ideal husband, very dutiful & supportive to his wife !

  • @mansingholi5237
    @mansingholi5237 4 ปีที่แล้ว +5

    भगवान ले रक्षा गरून् , बास्तब मा श्रीमान श्रीमती को माया भनेको यस्तो हुनुपर्छ ।। हजुरहरुको माया जुगौजुग सम्म यस्तै नै भैरहोस कामना छ ।।

  • @obanaiiguro7990
    @obanaiiguro7990 4 ปีที่แล้ว

    सबैको श्रीमान यस्तै भैदिय कति भाग्यमानी ठान्थ्यहोला।धन्नेबाद भाइ!छिटै निको होश यो बैनिलाइ।

  • @dhurbakhatri217
    @dhurbakhatri217 4 ปีที่แล้ว +40

    बिचरा नानिको ममिलिई छिटो सन्चो होस मेरो भगवान सँग पारथान गर्छु सिरि मान भनेको यस्तो हुनुपर्छ भगवान सधै दाहिने होउन

  • @xopanatimro7468
    @xopanatimro7468 4 ปีที่แล้ว

    भाग्यमानी ले मात्र यस्तो महान माया गर्ने श्रीमान् पाउछ ।सलाम छ दाइ लाई सकेको सयोग गर्नु होला धन हुने सबै ले🙏🙏🙏

  • @ruparana2151
    @ruparana2151 4 ปีที่แล้ว +54

    बहिनी न आतिनुस चाडै निको हुन्छ । get well soon.

  • @milanmilan6756
    @milanmilan6756 4 ปีที่แล้ว +5

    कति राम्री छोरी छिटो निको होस म पनि प्रथना गरेको छु

  • @krishnamagar793
    @krishnamagar793 4 ปีที่แล้ว +6

    शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सलाम छ उहाँ जस्तो श्रीमानलाई आफ्नो बिरामी जिबन सँगिनीको अहो रात्री खटिएर सेवा गर्नु भएकोमा । सम्पूर्ण श्रीमतीहरुले उहाँ जस्तै श्रीमान पाअोस् ।

  • @sitasharma7700
    @sitasharma7700 4 ปีที่แล้ว

    श्रीमती श्रीमान जीवन साथी भने को येस्तो हुनु प्रछ श्रीमती छोडेर आरको आईमाई लानिर श्रीमान छोडेर पोईला जानी मैलाले सिक सिक्नु हो सलाम छ यो जोडिलाइ छिट्टै निको होस बैनी लाई

  • @bhaktisapkota279
    @bhaktisapkota279 4 ปีที่แล้ว +47

    कठै बरा जिन्दगि कति राम्रो जोडि दैबको खेल कति निदधि रहिछ

  • @anuradhagurung8861
    @anuradhagurung8861 4 ปีที่แล้ว

    भाईले अाफ्नो परिवारको लागि निकै जिउ ज्यान दिएर उपचारको लागि खटिनु भएको छ,तर अब वाहाँलाई अार्थिक स्थितीको समष्यले गर्दा कतै अाफ्नो श्रीमतीको उपचारमा तुसारोपात अाउनेत होईन भन्ने चिन्तितले धन र मन दुबै भएको सहयोगी हातहरुको अाबस्यक परि रहेको हुनाले कृपय मेरो पनि अनुरोध छ तपाँईहरुलाई छिटो भन्दा छिटो हात अगि बढाई वाहाँको श्रीमतीको उपचारको निमित्त निकै सहयोग पुग्ने थियोकि भन्ने मेरो तर्फ बाट पनि विशेष अनुरोध छ🙏

  • @premrk2888
    @premrk2888 4 ปีที่แล้ว +37

    छिटो सन्चो होस स्वास्थ लाभ को काममा

  • @Aaravgamerzz93
    @Aaravgamerzz93 4 ปีที่แล้ว

    धेरै धेरै अार्शिबाद छ भाइ हजुरलाई श्री मान भनेकाे सबै महिला लाई हजुर जस्ताे भगवानले जाेडी मिलाउन

  • @jptmeronam4973
    @jptmeronam4973 4 ปีที่แล้ว +6

    स्वास्थ लाभको कामना कति राम्रो जोडि हे दैब सुधार होस चाडै

    • @devrajpokhrel8635
      @devrajpokhrel8635 4 ปีที่แล้ว

      God bless you🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @obitogaming4359
    @obitogaming4359 4 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद अाफ्नो श्रीमतीको कियर गरेकोमा

  • @laxmanbhandari1227
    @laxmanbhandari1227 4 ปีที่แล้ว +4

    साच्चै सब्बै श्रीमान र श्रीमती यस्तै माया गर्ने भैदीयको भय 😢😥😢😥😢😥😥😥

  • @ishashrestha7613
    @ishashrestha7613 4 ปีที่แล้ว

    सलाम छ दाजु तपाइलाई👏 म त के भन्नू निशब्द भए❤️

  • @यामुनारोकामगर
    @यामुनारोकामगर 4 ปีที่แล้ว +58

    मन भत्कानिन्छ मलाई केही सब्द्द नै छैन बोल्ने

    • @gangasubedi455
      @gangasubedi455 4 ปีที่แล้ว

      छिट्टै सन्चो होस् बैनी लाई ...जय. पसुपतिनाथ 🙏🙏🙏

  • @saritarijal725
    @saritarijal725 4 ปีที่แล้ว

    सलाम छ दाइ हजुरलाइ हरेक महिलालाई यस्तै सिरमान मिलाइ दिनु भन्छु भगवान लाई र दिदिको स्वस्थ लाभको कामना गर्दछु

  • @anmolnepal5507
    @anmolnepal5507 4 ปีที่แล้ว +9

    छिट्टै निको हुनु भएको होस मेरो प्रथाना छ

  • @gitasampang1790
    @gitasampang1790 4 ปีที่แล้ว

    छोरी कति राम्री कति मिठो बोली मायालु नानू get well soon god bless you 🙏

  • @gcvloggulmi9624
    @gcvloggulmi9624 4 ปีที่แล้ว +33

    छिटो ठिक होस नानू तिमी ला भगवान संघ प्राथाना🙏🙏😂😂

  • @rameshchhetri5628
    @rameshchhetri5628 4 ปีที่แล้ว

    श्रीमती ले भए देखि उहिले पोइला गैसक्त्यो होला सलाम छ यो पुरुषलाइ

  • @tikamagar4162
    @tikamagar4162 4 ปีที่แล้ว +30

    सिघ्र स्वास्थ्य लाभ को कामना छ

  • @reynahkarki7173
    @reynahkarki7173 4 ปีที่แล้ว

    नेपाल बाहिर बिदेसमा छु।अहिले सम्म ६/७ महिना भयो कुनै काम भेटेको छैन तर पनि यो परिवारलाइ सहयोग गर्न पाए भने आफैलाइ भाग्यमानी ठान्थे। जुन दिन म काम भेटछु पहिलो महिनाको salary यो जोडिलाइ सहयोग गर्नेछु। god bless both of you 😥😥😥

  • @nepal6604
    @nepal6604 4 ปีที่แล้ว +7

    मेराे पनि श्रिमानले मलाइ यतिकै साथ सहगाेग गरिरहनु भएकाे छम पनि 1० बर्स देखि बेडमा प्यारालाइसिस भएर बाचेकु छु।

  • @omthapamagar3767
    @omthapamagar3767 4 ปีที่แล้ว

    तपाईं जस्तो महान श्रीमानलाई देखेर सम्पुर्ण पुरूष बर्ग हरूले अबस्य केही न केही पाठ सिक्नेनै छन् सर,,,,

  • @riturasaili2759
    @riturasaili2759 4 ปีที่แล้ว +5

    प्रभु यशु ले छिटो भन्दा छिटो निको प्रार्नु भयको होश

  • @mohansapkota657
    @mohansapkota657 4 ปีที่แล้ว

    जीवन साथी भएको एस्तो पो हो दुख सुख मा साथ दिने सलाम छ दाइ हजुर लाई ।छितै निको होस उहाको बिमार ।।।

  • @laxmanbhandari9265
    @laxmanbhandari9265 4 ปีที่แล้ว +8

    बिचरा मेरो देश
    मैले मान्छे मारेको हो,
    म जिम्मा लिन्छु भन्दा
    फुलमालाले स्वागत गरिन्छ।

  • @radhadhanrajsoni3819
    @radhadhanrajsoni3819 4 ปีที่แล้ว

    महान श्रिमान धन्यवाद दा हजुरलाई

  • @shekharsharma6386
    @shekharsharma6386 4 ปีที่แล้ว +4

    Aamaa vaneko aamaa ho jo testo isthitimaa pani aafno xori ko aawaaj sunda kati khusi sath hernu hunxah😥😥😥😥😥😥😥😥😥😥

  • @raimartha4358
    @raimartha4358 4 ปีที่แล้ว

    यतिको लागि नै हो लोग्ने स्वस्नि । एक रथको बुई पाङ्ग्रे 💛💚

  • @romeyobist3671
    @romeyobist3671 4 ปีที่แล้ว +17

    Get well soon

    • @jamunarana3745
      @jamunarana3745 4 ปีที่แล้ว

      Get well soon

    • @baburamupadhaya8464
      @baburamupadhaya8464 4 ปีที่แล้ว

      छिट्टै निको होस यो नानीलाई ।

  • @SirjanaShahi-hq7zt
    @SirjanaShahi-hq7zt 6 หลายเดือนก่อน

    जिबन साथी भनेको यस्तो हुनुपर्छ

  • @DavilBrg
    @DavilBrg 4 ปีที่แล้ว +8

    संसाारकै दयालू र माहान सिरिमान बॉचिन्जेल साथ नछोडनूहोला भगवानले साथदिहून

  • @soniyabista6774
    @soniyabista6774 4 ปีที่แล้ว

    छिटै निको होस् हजुरको जीवन साथिलाइ एति मायार साथ दिनु भाछ सलामछ भाइ

  • @laxmibohara1825
    @laxmibohara1825 4 ปีที่แล้ว +19

    सिघ्रश्वास्थ्यको कामना गर्दछू

  • @diyalomedia9041
    @diyalomedia9041 4 ปีที่แล้ว

    हेर्दा हेर्दाहेर्दै भक्कानिय म हुनत मेरो श्रीमान पनि हजुर जस्तै हुनुन्छ सलाम छ हजुर लाई र हजुर जस्तै महान श्रीमान हरुलाइ हे भगवान चाडइ निको होस😥😥😥😥😥😥😥🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @aaratighimire9716
    @aaratighimire9716 4 ปีที่แล้ว +4

    salute for this husband care and 😍 😍

  • @aliditahk6317
    @aliditahk6317 4 ปีที่แล้ว

    श्रीमान् होस् त एस्तो ! नमन !!

  • @maheshbista1770
    @maheshbista1770 4 ปีที่แล้ว +6

    God Bless you....

  • @tekmahara9322
    @tekmahara9322 4 ปีที่แล้ว

    सलाम छ सर हजुर लाई बिहा गरेपछि छोरनु नि हुदैन कुनै हालत मा चाय दुख या सुख हमेसा साथ दिनुनैपरम पराहो बहिनी लाई छिटो सनचो भउस यहि कामना छ मेरो

  • @tbthapamagar5112
    @tbthapamagar5112 4 ปีที่แล้ว +5

    get well soon. God bless you🙏🙏🙏

  • @tulkidahal709
    @tulkidahal709 4 ปีที่แล้ว

    प्लिज सक्नेले यो बैनिलाई सहयोग गरिदिनूस । यस्ता ब्यक्तिलाई सहयोग गर्नु ठुलो धर्म हो

  • @hamroramailotv
    @hamroramailotv 4 ปีที่แล้ว +3

    छिटोभन्दा छिटो निको होश भगवान सङ्ग पर्थना गर्दछु यस्तो पो सिर्मान हुनु पर्छ दुख मा यसरि शाथ दिने छिटो निको होस ।

  • @indiradhakal5593
    @indiradhakal5593 4 ปีที่แล้ว

    संसारमा यस्ताेमायागर्ने श्रीमान् काेहिपनिहुदैन सलामछ भाइ याेदेखेर श्रीमतिलाई कतिमायागर्नु पर्छभन्ने साेच अायाेस्

  • @aayammahat4621
    @aayammahat4621 4 ปีที่แล้ว +8

    god bless you

  • @kalpanabasnet6977
    @kalpanabasnet6977 4 ปีที่แล้ว

    God bless u sis.salute x असल श्रीमानको भुमिका निभाउनु हुने bro lai

  • @rm_hechahangchris
    @rm_hechahangchris 4 ปีที่แล้ว +4

    God bless u, get well soon

  • @khemrana2791
    @khemrana2791 4 ปีที่แล้ว

    सलाम छ यी जोडी लाई श्रीमती श्रीमान भनेको येस्तो हुनुपर्छ खुसीमा त हास्न सजिलो हुन्छ दुख मा साथदिने हरु कमै मात्रै हुन्छन् यो जोडी लाई भगवान ले रक्षा गरून्

  • @subediarti1206
    @subediarti1206 4 ปีที่แล้ว +4

    बोली चाई मिठो हो k होस्ट महेन्द्र जी को 👃

  • @karnakhatri5096
    @karnakhatri5096 4 ปีที่แล้ว

    याँहाँ लाई सलाम छ मेरो हजुर एउटा महान श्रीमान हुनुहुन्छ धेरै दु:ख लाग्यो ।

  • @saraswatibadaila3013
    @saraswatibadaila3013 4 ปีที่แล้ว

    नानू को मामुलाई चाडैं सन्चो होस ❤️❤️❤️

  • @yangjisherpa6807
    @yangjisherpa6807 4 ปีที่แล้ว +5

    Get well soon god bless you sis

  • @amritadhikari9152
    @amritadhikari9152 4 ปีที่แล้ว

    बाबालाई कति मीठो बोली भगवान किन गरिब दुखिलाई मात्र पीडा छिटोभन्दा छिटो निको होस कामना🙏🙏🙏🙏

  • @nepligyan7055
    @nepligyan7055 4 ปีที่แล้ว +3

    श्रीमान हुन त यस्ता हुन जिबन साथी हुन त हजुर्जस्तो ।