बिबाह फेरि गर्ने यस्तै नागा फेरि भयो भने के बेस्या पात्र बन्ने पुरुस अर्को को के ग्यारेन्टि बेस्य ालियर घर बर्बाद गर्ने लाइ जेल हाल चेलि नगर माया कठोर बन सजाय देउ आफ्नो अपरादिलाइ
कानको जाली फुट्ने गरि हान्नु पर्ने खातेलाई । अर्काको छोरीको जिन्दगी बर्बाद गर्छ खाते ।होइन यसका दिदी बहिनीलाई यस्तो गर्ने हो भने यस्लाइ कस्तो अनुभूति हुदो हो । यो खातेलाइ हदै सम्मको कार्वाही गरि यो बहिनीलाइ न्याय दिनुपर्छ।
यो केटो साइको हो र बहिनीलाई न्याय पाउनु पर्छ आफ्नो बुढा भनेर माया गर्छ तर त्यो फटाहा ले दुसरा श्रीमती काे माया छ त्यो भए र अर्को श्रीमती लाई पनि मिडियामा ल्याउनु पर्यो सर
नेपालको कानुन लास्टै फितलो भएर यो सब भएको हो कानुन त साउदी अरब को जस्तो हुनु पर्छ अनि मात्रै ठेगान मा आउँछ अरूको जिन्दगी बरबात पार्नी अनि सजिलै मन पर्दैन भन्दा मिल्छ हदै सम्म को सजाए हुनु पर्छ यस्ता अबराधी लाई थुक्क मेरो देश को कानून
अपराधी पापी तलाइ अर्काको बुढी लाई माया लाग्ने तर आफ्नो बच्चाको आमालाई माया नलाग्ने पछि तेरो त्यो कान्छी बुढीले धोका दिदा बल्ल थाहा पाउछ्स अनि पछुताउछ्स
बिचरा बहिनी जो सब थोक हो भनेर आफ्नो जन्म घर का परिवार लाई छोडेर यहि पापी लाई आफ्नो मानेर आउनु भो आज तेसलेनै बिहे गर्नु मेरो गल्ती भो यसको माया लाग्दै न भन्दा कस्तो भो होला है बहिनी हजुर को मन आफ्नो मन दरो बनाउनु यो पापी लाई जेल हाल्नु जसरी भयनी।।
मेरो B ४ अलि फरक छ , ज्योतिश बिज्ञान अनुसार केटा केटी को गण गुण मिलेन भने पनि यसरी मन नपर्ने हुन्छ तर कानुन अनुसार ई बहिनीले न्याय पाउनु जरूरी छ , याहाँनिर केटाको थोरैमात्र गल्ती त छ तर धेरै छैन किन भने यहाँ केटाले कुटपिट् सारिरिक यातना दिएको देखिँदैन मात्र उसलाई श्रीमती मन परेको छैन केटाले डिभोर्स गरेर छोड्न पाउनु पर्छ यदि गल्ती देखिएमा कानुन अनुसार सजाय दिनु पनि पर्दछ ,यहाँनिर केटीले उ मेरो श्रीमान हो माायाँ लाग्छ भनेकी छिन् ता पनि यो केटालाई केटीले डिभोर्स गरेमै उचित हुन्छ किनभने ईनि केटिले पनि एउटा निकै मायाँ गर्ने श्रीमान पाउने छिन् र मायालु श्रीमती बन्ने छिन , अन्तमा मेरो बि ४ कस्तो लाग्यो कमेन्ट गरौँ त Facebook साथीहरू . . . . . !
अझ मलाई पछुतो छैन रे शाले अनुहार हेर्दै कुचाउँदै हानु जस्तो सिधै लगेर जेल जाकिदिनु पर्छ यस्तोलाई अनि थाहा हुन्छ कहिले लाग्छ कहिले लाग्दैन क्या ढुका साथ के यिनीहरूले मजाक बनाउँछ यार जिन्दगी 😡😡😡😡😡😡
यस्लाइ त्यो कान्छिले टुना मुना लगायो कि क्या हो कुरा सुन्दा त्यस्तै लाग्छ अनुहार नै हेर्न मन लाग्दैन रे आम्मा हो गाला फुट्ने गरि हान्नु पर्ने केटोलाइ ।।
दोस्रो सिरिमति भनौदो पनि सार्बजनिक गराउनु पर्यो मिदिया मा भन्ने जति यता हाजिर हौ
हो हो गर्नु पर्यो अर्काको बुढी 😂😂
Ho ho ma ni hajira vaeani 🙏
याे केटालाई यकझापट दिनुपर्छ अनि मात्र सहिकुरा दिन्छ
ho ho m pni
Um k dhukkai bolxa sale👿👿
यो नानिको धुमधामका साथ बिबाहा गरिदिनु पछ भन्ने जति हाजिर हुम है
बिबाह फेरि गर्ने यस्तै नागा फेरि भयो भने के बेस्या पात्र बन्ने पुरुस अर्को को के ग्यारेन्टि बेस्य ालियर घर बर्बाद गर्ने लाइ जेल हाल चेलि नगर माया कठोर बन सजाय देउ आफ्नो अपरादिलाइ
P
U
हो यो बहिनीको लागि इमान्दारी केटा हेरम है सबैले आ अफ्नो ठाँउ बाट
🙏
bihe feri garer pni k thsha yastae paro vne
kti le 1-2 year bujer najik ferl navae bihe garnu hunn hola
केटो लाइ जेल हाल्नै पर्छ भन्ने यता हाजिर हुम त
म
यस
Mo pani
Mo pani
पर्छ✋
हरेक शब्द मा झापड हान्नु पर्ने खाल्को रैछ यो केटा ।अनि यो बैनी को दाइभाइ कोइ रैनछ ।।।।
Yasko thauma Ma bhai diyako vaya yo ketalai ghundayara mardinthe
म जस्तै यो केटाको कुरा सुनेर पेट मिची मिची हास्ने अनि नजिक भको भए गाला फुत्ने गरि दुई झापद हान्न मन लाग्नेहरु को को हुनुहुन्छ साथीहरू
हाे मनिछु
Mani xuu
Mani xu hai
के गल्ति छ भन्न भाई बहिनी को गल्ती छैन् तिमी आफै भन्छौ यार दुई दुई बिबाह गर्ने यो केटा मनको बाठो छ बहुबिबाह को मुधा हाल्नु पर्छ
Ma xu
श्रीमती धेरै राम्री👌
साेझी
सायद,,,
सबैकाे भाग्यमा यति राम्री अनि बुझ्ने श्रीमती काहा पाउन सकिन्छ र।।।👍️👍️👍️
👍👍👍
Sojo manchey lai nai esto parcha
Sahi ho
👍👍👍👍
sahi kuro..
अर्काकाे चेलीलाई धाेखा दिने खातेकाे दाँत झार्नुपर्छ भन्नेजति यता हाजिर हाैँ है।
दाँत मात्रै होइन सालेको कुकुरको कुटाई दिनु पर्ने हो
Sahi kura garnu vo hjr le
निःशब्द छु बोल्ने कुनै शब्द भेटिएन,यस्तो केटा मान्छेले गर्दा नै हामी बद्नाम भएका छौं,बाँकी कुरा बहिनी र सानो नानी ले दुःख पाउनु भएन बस्🙏
योकटा। लाइगाला। पटकाइदिनुनि
यति राम्री,अनि
माया गर्ने श्रीमती हुदा
अलि कति पनि माया भन्ने चिजकाे अाभष नै नभएकाे केटा श्रिमान अाजै देखे हाे।
उफ!!😊😊😊
Arko ko mayamaa pagal vayex keto😃😅😆😆
फटाहालाइ जेलमात्रहोइन वत्नैपिच्छे झापट हान्नु पर्छ ॥
Yastalai t maile vetnu parthiyo
पत्रकार भाइ येस्को कान्छी स्वास्नी लाई नि मेडियामा ल्याउनुस प्लिज
हेर्न मन लागेको छ 🤣?????
sai ho
Sala ko gala futne garer n haner ke ko hasii ra ho daju
@@rajanmagar721 ho ni
कानको जाली फुट्ने गरि हान्नु पर्ने खातेलाई । अर्काको छोरीको जिन्दगी बर्बाद गर्छ खाते ।होइन यसका दिदी बहिनीलाई यस्तो गर्ने हो भने यस्लाइ कस्तो अनुभूति हुदो हो । यो खातेलाइ हदै सम्मको कार्वाही गरि यो बहिनीलाइ न्याय दिनुपर्छ।
Sahii ho
साले खाते पगल
सहि हो
🙌 yes 🙌
Saahi ho khatelai marnu parne
किसोर सर यो मुला खातृ लाई जसरि हुन्छ खोर मा हाल्नु पर्यो मेरो बिन्ती छ 🙏🙏🙏
यो केटा को बोली सुन्दा मलाई त शब्द शब्द मा पिट्न मन लागेयो
मलाई पनि
Ma haserai marxu kya ho pitxu vanda
Gala futne gari hannuparne kukurlai
Mali pni ksto ris uthyo uneducated behave show grxa.
नानि यसतर्फ अफनाे हक रअधिकार लियरमात्रछाेडहै
यस्तो पुरुषलाई कडा भन्दा कडा। सजाय दिनु पर्छ
यो केटा घमण्ड रहेछ सजय दिनै पर्छ।
यो केटाको मुखैमुखमा हान्नुपर्छ भन्ने जती यता हाजिर हौँ त को को हुनुहुन्छ ?
गतिछाडा नै रहेछ यो केटा त हुन त मान्छेको सोच हो बहुबिबाह को मुद्दा लगाइ दिनु सब ठिक हुन्छ घमण्ड निस्किन्छ खातेको
Tahe ta
@@tarakunwar5321 ññnqaw333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333333eee3
यो भाईको बोली सुन्दा त शब्दै पिच्छे झापड हान्न मन लाग्यो नी हे भगवान यस्ता मान्छे लाई भिन जन्म दिनु ।
Malai ni jhapat hanna man lagako xa yo khata lai
Malai pani testai vaxa najikai hunthyo vane 2 jhapad diyera balla kura gar vanthe
Same feeling 😡😡
Tyhe vaniya
kora hanu parne yesalai aarkako saysni leyarhidxa thulo kura garxa lajnavkosala jiudai mareko yesle
बरु भाइ आफै जेल गयर बस्दा राम्रो हुन्छ भन्नी जति यता हाजिर गराउनु
yo maxa pokhari lai yaasto Hanmu parne cimalai
कस्तो भेडो मन्छे कुरा सुन्दा हानुप्रने बिचरा बईनि सिधा ❤️❤️
किसोर सर यसलाइ झापड़ हानेर कुरा गर्नु न हौ मेरो रगत उम्लियो
😂😂😁😁
👍👍
Yo manxe ali khuskko jastoxa
Yo manxi lai korra lagaunu parxa aba
👍️ सहि भन्नू भो
कान्छि लाइ पनि लिएर आउनु पर्छ अनि दुबै जनालाई जेल चलान गर्नु पर्छ
Sahi kanxi lai linu prx
Arka ko shreemati lane 2 parwar Barbados parne lai janmakaida ko bebastha garnu parcha
दिदि बैनि नै सोजो रैछ बिचारा
मोज मस्ती गर्दा सम्म केही भयन जब इच्छा पूरा भयोअनि अनेक थोक भन्छ थुक पापि😢😢 आफू लाई समाल नानी 😢😢
बहीनि सम्पती पनी लेउ यो केटो सारै मात्ते को रहेछ यस्लाइ बहु बिबाहा मा हल्नू पर्छ
Asto khata lai ta jel halnu parxa
Thik ..testai garnu parcha saley
खातेलाइ जाकि देउ नानि चिसो छिडिमा थाहा पाउछ खातेले पछि रुवाउछे भालुले
यो केटाको कुरा सुनेर हास्ने जति यता हाजिर हौ
यो केटो साइको हो र बहिनीलाई न्याय पाउनु पर्छ आफ्नो बुढा भनेर माया गर्छ तर त्यो फटाहा ले दुसरा श्रीमती काे माया छ त्यो भए र अर्को श्रीमती लाई पनि मिडियामा ल्याउनु पर्यो सर
नेपालको कानुन लास्टै फितलो भएर यो सब भएको हो कानुन त साउदी अरब को जस्तो हुनु पर्छ अनि मात्रै ठेगान मा आउँछ अरूको जिन्दगी बरबात पार्नी अनि सजिलै मन पर्दैन भन्दा मिल्छ हदै सम्म को सजाए हुनु पर्छ यस्ता अबराधी लाई थुक्क मेरो देश को कानून
मैले जिन्दगीमा पहिलो चोटि देखियो यस्तो मान्छे।
Same yrr
Ho hai
Hunxan hjur hunxan yastai mero pani thiyo tyastaii merotw divorce vaisakyo
Yi papi lai k thaha
छोरा नदिनु है बहिनी त्यो मरोस छोराको मुख हेरेर बस है प्लीज
Yes chhora nadinu kaha ni sunayera pachhi revenge plss chhora le KT ramro family rachha tyatiko so
Tei vaney ko
Keta Lai jell ma hallnu parxa
Thukka pagal tyo man pardena pheri arko lyaeja arkako choriko jindagi begarnilai chodnu hudaina hai dai
बैनि यस्लाई लोग्ने भनेर माफी नदिनु यो पापि को मनमा हजुर प्रति अलीकती पनि दया माया छैन यो अधर्मी लाइ बहुबिबाह को मुद्दा हालेर जेल मा सडाउनु पर्छ
Yes
Yes
Kasto simple soji ani ramri bahini ❤️❤️❤️
हैट मैले एस्तो इन्टरब्यु पहिलो पटक हेरे सायद हासो लाग्छ यार यो भाइको कुरा सुन्दा तो बहिनिता बिचार माया गर्दो रहिछ कुरा बुज्दा उस्को फेस हेर्दा
Yo kato t saiko jasto lago
यस्लाइ जेल नै हाल्न पर्छ।
यो खातेलाइ भाटा हान्नु पर्ने र छ
सहि हो
Sohi ho..
येस्लाई भाटा मात्रै होईन करङ गन्नु पर्छ ट्यापे चोरको अनुहार परेको
सहि हो
Kishor shrestha is best patrakar
कति राम्री बहिनी यो मुला लाई सिस्नो पानी हान्नु पर्ने 😡😡😡😡😡
Herauna. Bachnu. Ajhai. Parxa. Tyo. Arki. Budi. Sanga. Kati. Tikdo raixa. Yedi. Yi. Baini. Ko. Aatma. Sacho. Xa vane. Srap. Pap Ta. Lagnai. Parxa. Vagwan. Le. Pani. Mulyankan. Garnu. Vayo. Hola. Tara. Apsoch. Kaile. Kahi. Aafno. Vagye. Maa. Pani. Bna. Galti. Sajaye. Vognu. Pani. Lakhera. Aayeko. Hunxa. Dukha. Lagxa. Yo. Kurama. Chai.
एक कान्नमा दिऊ लाग्ने जति यता हाजिर हुम त
Kt ko kanma dinuparxa
चड्कन दिनुपर्नेलाइ धड्कन दिएर भुल भाे बहिनी।
Hahaha thik bhannu vyo
@@santabhusal3541 gla
100%sis
Tila jiu diyako matrai kura na garnus liyako pani kura garnu paryo ni
@@neelamrai6693 kasari 100% sahi vo nilam jiu
यो मान्छे लाई त कडा भन्दा कडा कर्वाही गर्न पर्छ
हास्ने कि रिस उठ्नु ??यो केटा को बोली सुनेर... येस्को बोलि को शब्द शब्दमा झापड हान्न मन लाग्ने म मात्र हो कि अरु पनि कोहि छ???😠😠😠
Ma pani
Ma pani
Malai pane tastai lago
Ma pani
me
फेरि यो बहिनि को बाजा बजायर बिवाहा गर्नु पर्छ कति सोझो बैनि
Timi नै गर न बाजा बजाएर विवाह यही बैनीसँग ।
@@chhuchoketo3014 🤣🤣🤣🤣
Ramree pni xa kta sanga compare grnu ho vane tah bainee hazaraw guna ramree xa.
Yeslai jeil ma lagera thunsnu parchha
Moh garchhu
यसलाई सन्तोष देउजा चाहिने रहेछ यसले पत्रकार महोदय हरुलाई पतयाएन पत्रकार महोदय हरुलाई हेप्यो यसले जसरी पनि प्रहरी मा जिम्मा दिएर छाला काडनु पर्छ
नेपाल को आजसम्मको देखेको बाठो मान्छे,
बिचारा बाहिनी kati सोझो के । सैल्यूट बहिनी
जेल जेल र सिस्नो पानी कुकुर गधा
होईन मलाई मात्र हो कि अरुलाई पनि यस्तो हो यो गधाको कुरा सुन्दा झनक झनक रिस उठ्ने
Bro k hi sahanai na sakne galti Pani gare ko hunxa sakexa keti le aru ko man ko betha hamilai k tha
Ma pani xu suman sir......ma ta gala futne gari Hanna man xa. Tara wastavik ke ho to kura bujna jaruri xa......
broo yaar malai ni testai vo yaar najik bhay ta yak chadkan dintheya yaar
🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️मलाई पनि सारै रिस उठेको छ
Malai pani sarai ris utheko xa shathi
आमा छाेरा लाई देख्दा धेरै माया लागेउ यसलाई बहुबिवाह केस हाल्नु पर्छ।
Bahu bibaha ma lalera jelkochananu duitailai
कति सजिलो कुरा येसलाई सजाया दिनै पर्छ याती सोजि बैनीलाई निया दिलाई दिनुस सर
कति राम्रो कोइसन सोच्नु भयो युवामनको भाइले धन्यबाद तपाइलाइ बैनिलाइ सहयोग गरिदिनुहोला
याे घटना मेराे घरकाे भए म यस्काे दुई पिस गरिदिने थिए याे पागललाई जेल हाल बहिनी सारा नेपाली तिम्राे साथमा हुने छन् ।
Ho ni
Nani r ama lai neya dilaunu parx sir yasto keto ta dekheko pani xaina dekhnu ni napaross aru ko life barbat garne lai kada vnda kada sajay dinu parx
tpai ko jshato himmt sabaima vay nepal ka narilae dukha vognu prathin deeplove j🙏
यो खातेलाई जेल कोच्नु पर्छ ?
यो फटाह रहेछ यसलाई राम्रोसँग सम्जाउनु पर्ने रहेछ ।
दोस्रो केटी लाई पनि मिदिया मा लियाउनु पर्यो नि
याे केटालाई जेलमा नै काेचनु पर्छ । घरमा यति राम्रि श्रीमती हुदाहुदै अर्को काे श्रिमतिलेउने पापि।
Hunna to saja rakhna yo murdar lie marnu parax pgl raixa
Sahi vannu vyo
Sahii bannu vyo de hjur la
यती राम्री श्रीमती हुदाहुदै अर्की लिने यो नालायक लाई जेलमा कोच्न पर्छ, सबै अशिक्षा र बेरोजगारी हुन् यस्ता घटना घट्ने कारण
यो साले लाइ second hand मन पर्दो रहिछ के
यति राम्री मान्छे सङ्ग त्यो काम नलाग्ने बुद्धि नभको केटा सुहाउदा पनि सुहाउदैन
किशोर शर राम्रो प्रश्न गर्नु हुदैछ झन ठुलो कुरो गर्छ ! एस्ता लाई बहुविवाहा को मुद्दा हाले हुन्छ एस्ता लाई किशोर शर ,तपाई को कामको लागि सलाम छ शर ,
Bahu bibhako muzd haldani dharutima xutxna Vai anjsa magnu Nani timile
दाईजो नदिएर होकि रिसाएको मलाई चै यो केटा ले दाईजो नै खोजेको हो भन्ने सङका छ
हो र
केटाहरू यस्तै हुँदोरैछ आफनो भाग्य सम्झि चित्त बुझाउनु पर्दो रहेछ मेरो जस्तै कहानी बहिनि हिम्मत हार्नु हुँदैन 😭😭😭
यस्को गाला पुटाउने कोइ छैन हो ,यहान न हो यस्को दात झर्ने गरि ,,,।।
सलेको मुतुनो टुक्राटुक्रा परेर मार्नु पर्न यो बहिनी को न्याय हुनुपर्छ ।
मेरो मन मुटु को कुरा गर्नु भयो हजुर ले एस्लाई बहुविवाह को मुद्दा हाल्नुपर्छ
एस्ता स्वाथि लाई माया दया नग्रनु बैनि छोरा नदिनु अाफै दुखः सुखः गरेर पाल्नु ।।
यो भाईको कुरा सुनेर त ढाड को हड्डी भाचिन्जेल हान्नु पर्ने रैछ
त्यै श्रीमान पशूहो बोल्न नजान्ने जसलाई कानूनी दरो कारवाही हूनू पर्छ र श्रीमती ले न्याय पाउनू पर्दछ । लक्ष्मण थापा हाल चपूर रौतहट
जिन्दगीमा यस्तो भेडा कहिले पनि देखेको थिएन छ्या
Kina hjr
😃😃
हो यार
8
जे
कति सोझी नानू त😍😍
खाते अरु सग लागेको छअनि यस्तो कुरा गर्च
यस्को तुरि कटि देउ 😅
omg सन्सार मा यस्तो मान्छे हुदा रहेछ्न यो मान्छे पाग्ल नै रैछ बाइ
यो मान्छेलाई कडाभन्दा कडा सजाय होस
अर्काको बुढी सग पल्केपछि आफ्नो बुढी को माया गर्दैन खाते
Yo ta pagl raix kati pida hai nanulai
अपराधी पापी तलाइ अर्काको बुढी लाई माया लाग्ने तर आफ्नो बच्चाको आमालाई माया नलाग्ने पछि तेरो त्यो कान्छी बुढीले धोका दिदा बल्ल थाहा पाउछ्स अनि पछुताउछ्स
Ho ni
कसम यार यसको कुरा सुनेर अहिले गयेर कुटुम जस्तो यार अझ बच्चा थिए रे म 😡😡😡
Malai pani😂😂
यस् लाई जिम्देई पेट्रोल हालेर आगो लाउन तयर हुने को को हुनुहुनछ।।
यस्ता। लाई।जेल। कोचेर। हाल्नु।पर्छ। मिडिया।भाई। बहिनी।
Pagal
चोर साले यस्लाई जेल हाल बहिनी मुख नहेर यस्को
बिचरा बहिनी जो सब थोक हो भनेर आफ्नो जन्म घर का परिवार लाई छोडेर यहि पापी लाई आफ्नो मानेर आउनु भो आज तेसलेनै बिहे गर्नु मेरो गल्ती भो यसको माया लाग्दै न भन्दा कस्तो भो होला है बहिनी हजुर को मन आफ्नो मन दरो बनाउनु यो पापी लाई जेल हाल्नु जसरी भयनी।।
मन नै बिगारेको रैछ कान्छी बुडि ले हेर्दा त दुईटै सोझो देखिन्छ खोइ के खोइ के
Sachai testai lago yo video hearda .
Sojo dekhiyeko ho ki bigareko ho ki matteko keto ho
मे भि
Big fan Kishore Ji ❤️❤️❤️❤️
@@gyanudahal244no unit add xxx ex by my uh7i
पत्रकार दाई यर दाँत सात झर्ने गरी हन्नू न यो खातेलाई अरूको जिन्दगी बिगर्ने।यस्त लाई त म यो बहिनीको दाजू भाई भएको भए फूटबल खेलाउथे खातेलाई
यति राम्री श्रीमती र छोरा छोडेर अर्काकी श्रीमती भगाउने नालायकलाई बहुविवाहको मुद्दा हालेर अर्की श्रीमतीसमेतलाई जेल हाल्नु पर्छ।
तिमी नेपाल मा छै😁
यो मुलालाई सिधै जेल चलान गर्दा भै हालोनी ।यो बोलेको सुन्दा दिमाख तात्तिएर आउँछ।
नारी होस् त यी महिला जस्तै कस्तो शहनसिल त्यति धेरै माया गर्ने श्रीमान लाई जेल हाल्न मन छैन
मेरो B ४ अलि फरक छ , ज्योतिश बिज्ञान अनुसार केटा केटी को गण गुण मिलेन भने पनि यसरी मन नपर्ने हुन्छ तर कानुन अनुसार ई बहिनीले न्याय पाउनु जरूरी छ , याहाँनिर केटाको थोरैमात्र गल्ती त छ तर धेरै छैन किन भने यहाँ केटाले कुटपिट् सारिरिक यातना दिएको देखिँदैन मात्र उसलाई श्रीमती मन परेको छैन केटाले डिभोर्स गरेर छोड्न पाउनु पर्छ यदि गल्ती देखिएमा कानुन अनुसार सजाय दिनु पनि पर्दछ ,यहाँनिर केटीले उ मेरो श्रीमान हो माायाँ लाग्छ भनेकी छिन् ता पनि यो केटालाई केटीले डिभोर्स गरेमै उचित हुन्छ किनभने ईनि केटिले पनि एउटा निकै मायाँ गर्ने श्रीमान पाउने छिन् र मायालु श्रीमती बन्ने छिन , अन्तमा मेरो बि ४ कस्तो लाग्यो कमेन्ट गरौँ त Facebook साथीहरू . . . . . !
अझ मलाई पछुतो छैन रे शाले अनुहार हेर्दै कुचाउँदै हानु जस्तो सिधै लगेर जेल जाकिदिनु पर्छ यस्तोलाई अनि थाहा हुन्छ कहिले लाग्छ कहिले लाग्दैन क्या ढुका साथ के यिनीहरूले मजाक बनाउँछ यार जिन्दगी 😡😡😡😡😡😡
He is a big dog salee aawara haru ko dill eshtai honxa so sad vdo💔
पत्रकार भाइ यसरी हास्दा पीडितलाई खिल्ली उडाए जस्तो भयो,, कृपया बानी सुधार्नु होला।।
मुद्दा गरेर जाक्नु पर्छ ।
अझै अको बुढि लगेर खुशी छु गरे पापि
यो केटा लाई कडा कार्वाही नगरि छोडनु हुँदैन ।।
Tik tok ma dekheraw baaueko mataw. Kati hassnu
यो हेर्दै ट्यपे छ गदाहाँ बुनु यस्को भरम छोरो नछोड यस्लाई जेल ठोक्नु गोरुलाई
पहिलो बिबाह गल्ती रे दोस्रो बिबाह सही रे यो पागल हो ! १००% निया पाउनु परछ नानीले ! कुमरी मन नपर्ने अर्काको बूढ़ी मन पर्ने गाईको अनुहार परेको गोरू !!!!
यो केटा धेरै घमण्डी लायो मलाई चाई यो केटाको बोल्ने कुनै तरिका भयन जति नै हुने खाने भए पनि यस्तो कुरा त कसैले पनि गर्दैन यो केटो मान्छे नपाएको हो 😡😡😡
बिचरा एस्तो राम्रो दिदी लाई धोका पापी हरु
ho
यस्तो बदमासलाई जेल खोच्नु पर्छ
येस्तो माया गर्ने श्रीमती पायो भने कसम गिट्टी बालुवा गरेर भय नि पाल्छु।
Ali kati padhai lekhai garera ramro jagir khauna bhai😂😂😂😂
@@sunnyshrestha8755 🤣🤣🤣 sahi bhanuu vyo
कसम हामिलाई यती माया गर्ने बुढी हुने थियो भने गिट्टि कुतेर बालुवा चाले पाल्ने थिए बरु
कार्बाहि गर बहिनी
यसको इन्टरभ्यु सुन्दै जान्छु खातेलाई लातै लाताले हान्दै हान्नु जस्तो
यसलाई त बहुविवाह काे मुद्दा हाल्नु पर्छ 😂
cheli hru lae kta choose garn sarae garo vyo ..yastae ho vnr
यस्लाइ त्यो कान्छिले टुना मुना लगायो कि क्या हो कुरा सुन्दा त्यस्तै लाग्छ अनुहार नै हेर्न मन लाग्दैन रे आम्मा हो गाला फुट्ने गरि हान्नु पर्ने केटोलाइ ।।
Ho ra sumi
Kata xau timi
एउटा नारी र छोराको बिचल्ली बनाउने र अर्काको श्रीमति उडाउने यो नरपिचसलाई जन्म कैद जेल कोचनुपर्छ
गतिलाे दुई झापड बझाएर अन्तरबाता लिए हुन्थाे नि यस्तालाई
Sai ho
अर्काको छोरी लेयायर अलपत्र पारि अर्को फसाउनि नामर्दलाई के था मायाँ भन्नि कुरा,सजाय पाय पछि था हुनि छ,बल्ल 😍😍😍😍😍😍😍😍
यो केटालाइ जेलमा नै सडाउनु पर्छ
कुकुरलाई भाटा हास्न नपुगेको
yubaa man midiya pakkako chha thank u v much Kishor ji malai ta yo manchhe lai gaalama padkau jasto lagyo .