बिनोद र अनिता खडका खेलेको पहिलो गीत Satai Juni by Bimal Dangi & Purnakala B.C. || Kamal Sargam

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 มี.ค. 2021
  • © & P - Bindabasini Music Pvt . Ltd
    जय गीत, जय सङ्गीत !!!!
    Song : Satai Juni Sangai Kataula सातै जुनी सँगै काटौंला
    Vocal : Bimal Dangi & Purnakala B.C.
    Lyrics : Kamal Sargam
    Music : Bimal Dangi
    Arrange : Kamal Saurag
    Album : Satai Juni
    Camera : Harish Mahara
    Director : Kajish Shrestha
    Editor & Colorist : Binod Bam
    Models : Binod Khadka & Anita Khadka (Based on true story ) Radha Khadka & Pratima Ghatani
    #SataiJuni #BinodKhadka #AnitaKhadka #TrueStory #BimalDangi #PurnakalaBC #KamalSargam #TrendingSong
    Tiktok :
    / bindabasini_music
    Streaming On :
    Apple Music : itunes.apple.com/album/id/155...
    Deezer : www.deezer.com/album/215142812
    Amazon : www.amazon.com/dp/B08Z4CZK5Z
    Gaana : gaana.com/song/satai-juni
    Saavn :
    Spotify : open.spotify.com/album/6YYD5R...
    SPECIAL THANKS
    SUBAS REGMI
    LINA SHARMA REGMI
    BHAGAWAN BHANDARI (USA)
    RAJAN CHHETRI (USA, ENEPAL KHABAR)
    MANAMAYA GURUNG (UK)
    SARITA DANGI (USA)
    NETRA CHAULAGAIN
    CHANDRAMANI GAUTAM (RADIO KATHMANDU)
    PRABHAVAN J (DAR MOVIES)
    MEGHNA SHARMA (JAPAN)
    SABI THAPA (USA)
    MAHENDRA BHANDARI (BLUESKY)
    SABIN CHHETRI (LAKESIDE TV)
    MAHENDRA CHHETRI (LOKDOHORI MEDIA)
    PABITRA NEUPANEY (AUSTRALIA)
    PUSKAL SHARMA
    ALIF KHAN
    MOHAN KHADKA
    ANIL KHANAL
    Shambhu Kunwar
    Mohan Basnet [Nepal Update]
    Jeevan Pandey [Badigad Online]
    Bhojraj Thapa [Microlink Movie Media]
    Rabindra Thapa [Daily Online Media]
    Prem Sagar Poudel Prayash Media
    Santosh Poudel Sanjibani Entertainment
    Bhuban Bhusal
    Os Nepal
    Taja Khabar
    Tufan News
    SudurKhabar
    and All Media
    Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Bindabasini Music will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
    Subscribe us :
    TH-cam @ / bindabasinimusic
    Facebook@ / bindabasinimusic
    Twitter @ / bindabasinim
    Audio/ Video Available Only On Bindabasini Music
    Log on to www.bindabasinimusic.com/
    All the Audio and Video rights of this Music Video is owned only by Bindabasini Music.
    Contact us at 01-4440537 , 01- 5705134 / 9851039169 / 9803482370 / 9841634479
  • บันเทิง

ความคิดเห็น • 958

  • @kamalsargam
    @kamalsargam 3 ปีที่แล้ว +396

    सम्पूर्णमा हार्दिक नमस्कार,अनिता खड्का दिदि र बिनोद खड्का दाईको कहानी जोडेर लामो समयपछि मैले सृजना गरेको लोकप्रिय गायक Bimal Dangi र Purna Kala दिदीले आवाज दिनु भएको नया लोकदोहोरी गीत 'सातै जुनी" विन्ध्यवासिनी म्युजिक मार्फत आएको छ कस्तो लाग्यो कृपया कमेन्ट गरिदिनुहोला

    • @dambartani4807
      @dambartani4807 3 ปีที่แล้ว +10

      Best wishes

    • @labikmagar4640
      @labikmagar4640 3 ปีที่แล้ว +5

      राम्रो छ कमलसरगम भाइ अनि गायक गायिका होल टिम लाई बधाई छ

    • @sharkikumar7861
      @sharkikumar7861 3 ปีที่แล้ว +6

      धन्दे वाद भाइ आँसु आयो भाइ

    • @sureshshahi3036
      @sureshshahi3036 3 ปีที่แล้ว +4

      bhadhai xa kamal gi etti ramro song binod gi ra anita gi ko jiban ghatit sirjana garnu vayeko ma

    • @khagarajdahal92
      @khagarajdahal92 3 ปีที่แล้ว +4

      सार्है राम्रो गीत मेरो त मनै रोयो ,गेट वेल सुन अनिता खड्का बैनि ।र बिनोद भाइ न आत्तिनु सब ठिक हुन्छ हे भगवान अनिता बैनिलाइ चाडो निको बनायर घर का परिवारलाई खुशी बनाइदेउ

  • @mkmotor7444
    @mkmotor7444 3 ปีที่แล้ว +147

    प्राथाना गर्छु भगवान इ जोडी लाई सधै खुसी राख्नु,

  • @laligurashdaily
    @laligurashdaily 3 ปีที่แล้ว +221

    सबैले हेरेर सेयर गर्नुहोला है नया गीत राम्रो बनेको छ

    • @ramuthapa9145
      @ramuthapa9145 3 ปีที่แล้ว +3

      Nice song

    • @user-px8yo2un5p
      @user-px8yo2un5p 3 ปีที่แล้ว

      कमल सर तपाइले गरेका हरेक काम निकै राम्रो लाग्छ र तपाइले ल्नेपाली लोक दोहोरी गित लाइ पनि उतिकै माया र सपोर्ट गर्नु हुन्छ बधै छ तपाइलाइ गित ले सफल्ता पाओस र अनिता सिस को स्वस्थ्य लाभ को कामना गर्दछु

    • @rohitranabhat5547
      @rohitranabhat5547 3 ปีที่แล้ว +1

      कमल जि धेरै धन्यवाद याे मायाकाे कदर गरेर गित लेखिदिनु भएकाेमा

    • @narayangiri3942
      @narayangiri3942 3 ปีที่แล้ว

      Ta Bt/raj a
      V can mom mom a ta Bm I
      @@user-px8yo2un5p V a a ph

    • @sureshshahi3036
      @sureshshahi3036 3 ปีที่แล้ว

      nice xa kamal gi

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 3 ปีที่แล้ว +27

    यो भिडियो हेर्ने लाई धेरै पिडा छ झनै भाेग्नेलाई कति दर्दनाक छ अनिता खड्कालाई छिटोभन्दा छिटो सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु

  • @iamsunar3515
    @iamsunar3515 3 ปีที่แล้ว +41

    भगवानले रक्षा गरून्,चाडै निको होस। यो जोडिको जिबन सधै सुखद रहोस

  • @sudeepkhatiwada215
    @sudeepkhatiwada215 3 ปีที่แล้ว +56

    मन थाम्न गारो यो गीत ले कमल सरगम भाइ लगायत सबै टिमलाइ धन्नेबात।
    भगवान तिमी छौ भने यो जोडि लगायत सबै परिवारलाइ अब धेरै नरुहाउ छिटै निको गराइदेउ ।

  • @mitrathapa9772
    @mitrathapa9772 3 ปีที่แล้ว +39

    सत्य घटनामा आधारित अति मार्मिक गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना

  • @miguellimbu6746
    @miguellimbu6746 3 ปีที่แล้ว +26

    यति राम्रो परिवार तिमिलाई साथ suport गर्ने पाएउ नानी तिमि छिटो निको हेर्न चाहान्छौ ।तिमी भाग्यमानी रैछौ यो स्वार्थी दुनियामा अझै मानबता मरेको रैन रैछ भन्ने प्रमाण हजुर हरु सबै।

  • @sureshsharki2279
    @sureshsharki2279 3 ปีที่แล้ว +9

    कठै कति दर्दानक गित मनै रोयो 😭😭😭
    हार्दिक बधाई छिट्टै करोड क्लबमा प्रबेश होस

  • @singerashokrojregmiracheet6088
    @singerashokrojregmiracheet6088 3 ปีที่แล้ว +33

    एक दम भबुक बनायो । सर्बप्रथम भगवान श्रीमान दाई बिनोद लाई सलाम । बिरामी दिदी अनिता खड्का छिटोभन्दा निको होस। पशुपति नाथ सङ्ग प्रार्थना गर्दै। सबैले सहयोग गरिदिनुहोला। अनि शब्द लेख्ने कमल दाई पुस्कल शर्मा दाइ । बिमल दाई। पुर्णकला दिदी । काजिस सर ।कमल सौराग सर लगायत सम्पूर्ण टिम लाई सफलता को कामना।

  • @ushagurung8964
    @ushagurung8964 3 ปีที่แล้ว +7

    बितेर गए ती सारा सुन्दर पलहरु,
    हिडेर जाने बटुवा जस्तै .....
    अझै अमर छन ती सारा यादहरु,
    बटुवा पर्खिने गोरेटो जस्तै ....
    wow मुटु नै चर्किने एक दम मार्मिक बधाई अल टिम 😍😍😍😍

  • @nandaranamagar9066
    @nandaranamagar9066 3 ปีที่แล้ว +24

    विशेष गरी त दिदी को स्व्ते लाभ को धेरै धेरै शुभकामना छिटै हामीले निको भएको देख्न पर्रोस्

  • @chokthapa2056
    @chokthapa2056 3 ปีที่แล้ว +10

    माया त माया हो जस्तो सुकै परिस्थितिमा पनि निडर भै लडिरहेको छ दुबै जना,get well soon anita bahini

  • @bimalabhetwal1216
    @bimalabhetwal1216 3 ปีที่แล้ว +16

    भगवान छिटै बहिनी को बिराम निको होस बिचरा भाई कति असल होनि अनि नानि पनि कति सनतोकि हो ए भगवान यो परिवार को मुहार मा हासो खुसि छिटै मिलोस 👩‍👩‍👦👩‍👩‍👧👩‍👩‍👧👩‍👩‍👧👩‍👩‍👧

  • @homrajpariyar3821
    @homrajpariyar3821 3 ปีที่แล้ว +13

    ढिलो आयो कडा आयो 👌👌 अति मार्मिक गित बिनोत भाई र 😭😭अनिता बुनू को लाईफ मा घटेको घटना बारे बनेको गित मेरो त मनै छोयो

  • @gyanukhadka2809
    @gyanukhadka2809 3 ปีที่แล้ว +109

    भगवान छिटो निको होस यो जोडीलाई सबैले साथ दिनुहोला ❤️❤️😍

  • @sanjitarai6977
    @sanjitarai6977 3 ปีที่แล้ว +29

    छिटो निको होस दिदिलाइ सहयोग गर्नु नसकेनी भगवान सग प्राथाना गर्नेछु🙏🙏💕💕पति पत्नीमा कति माया हुन्छ भन्ने बिनोद दाइ र अनिता दिदिलाइ हेरेर सिकौं 💕💕💕

    • @gangakumarighimire4178
      @gangakumarighimire4178 ปีที่แล้ว

      जिवनमा जोडी हुनु बिनोद र अनीताको जस्तो होस।सहयोग गर्न नसकेनी भवान हुनु हुन्छ भने कल्याण गरुन।

  • @krishnaniroula5994
    @krishnaniroula5994 3 ปีที่แล้ว +41

    राम्रो छ सबै सिर्मान यस्तै भए कस्तो हुने थियो होला

    • @narusunar3817
      @narusunar3817 3 ปีที่แล้ว

      Sahi bhannu bhayo

    • @reemareema4166
      @reemareema4166 2 ปีที่แล้ว

      कति राम्रो 💋💋❤️❤️😭🌹🌷🙏✍️💞💞💞💞💐🥀🧡

  • @shreethapa3826
    @shreethapa3826 3 ปีที่แล้ว +31

    आहा मनै छुने गित सारै राम्रो बनेको छ राम्रो लाग्यो सफलताको शुभकामना कमल सर्गम दादा लगायत सम्पुर्ण टिमलाई

  • @rameshsampangrai5099
    @rameshsampangrai5099 3 ปีที่แล้ว +26

    अतिनै मीठो song बिनोद दाईको जिवनमा घटेको घट्ना संग मिल्ने song अब यो गित 10 million views पुगोस्🙏🙏🙏🙏🙏🙏

  • @narayanthapa9498
    @narayanthapa9498 3 ปีที่แล้ว +7

    आहा क्याराम्रो गित बनाउनु भयछ कमल सर मेरो त मनै छोयो

  • @hirathapa4966
    @hirathapa4966 3 ปีที่แล้ว +19

    भगवानले यो जोडिको मुहारमा हासो ल्याइदिनु भगवान यहि पुकार छ 🌷!!आज अनिता र बिनोद को अभिनय देख्न पाउँदा असाध्यै खुशी लागेको छ ।सफलता ले शिखर चुमोस शुभकामना !!💝💝💝💝💝

  • @YaemanSingh
    @YaemanSingh 3 ปีที่แล้ว +10

    मनछुने गित १० पटक सुनदा पनि मन भरियन सर सफलताकाे शुभ कामना सर ।

    • @bhabanadc82
      @bhabanadc82 2 ปีที่แล้ว

      Didi ko sampurna sharir soshtha banos yei nai Bhagwan saga continues prarthana gardaxu

  • @munathapa8142
    @munathapa8142 3 ปีที่แล้ว +18

    पराइको घर गकीहोइन रइछौ बैहिनी तिमी स्वार्ग गकिरेछौ भाग्यानी चेली ।💓💓💓

  • @darsanthapa710
    @darsanthapa710 3 ปีที่แล้ว +7

    बेस्ट दिदी स्वास्थ लाभको कामना छ सबैले शेयर गरिदिनु है

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 3 ปีที่แล้ว +8

    आहा कति मिठो गीत, सुन्दा पनि मनै छोयो। पुर्णकला बैनी र बिमल डाङ्गीको स्वर अति मिठो सुनिएको छ। अनिता बैनीको सिघ्र स्वास्थ्य लाभको कामन्व गर्दै सम्पुर्ण ईन्टाएर टिमलाई बधाई ।

  • @dambarubhattajoshi795
    @dambarubhattajoshi795 3 ปีที่แล้ว +6

    भगवानले यो जोडी लाई खुसि राखुन् प्राथना गर्दछु 🙏🙏

  • @bishnukhatri3648
    @bishnukhatri3648 3 ปีที่แล้ว +8

    मैले पनि हेरे है बिनोद र अनिता को बास्तबिकता बोकेको अति मर्मस्पर्शी गित बनेको रैछ मनै छुयो सम्पुर्ण टिम लाई धन्यवाद

  • @Bishuraj698
    @Bishuraj698 3 ปีที่แล้ว +8

    योगित सुनेर मेरो ता असुनुनै आयो के गर्नू मन्छिको जिबन मा केके हुन्छ 😭😭😭😭😭

  • @hamrotv1133
    @hamrotv1133 3 ปีที่แล้ว +12

    गित राम्रो बनेको छ सम्पुर्न तिमलाइ सफल्ताको सुभकामना र छित्तै निको होस अनिता दिदिलाइ पनि भगवन सङ्ग यहि प्रथाना गर्दछु

  • @sitabogati7936
    @sitabogati7936 3 ปีที่แล้ว +16

    मनै रूवाउने गित र अभिनय ❤️❤️।

  • @nandaranamagar9066
    @nandaranamagar9066 3 ปีที่แล้ว +7

    धेरै मिठो गित छ सफलताको सुभ कामना छ सम्पूर्ण टिमलाई धन्यवाद ❤️❤️

  • @rupadhakalsubedi7462
    @rupadhakalsubedi7462 3 ปีที่แล้ว +9

    दिदीलाई शुभलभ र विनाेद दाजुलाई पनि धन्यवाद र शुभकामना छ गितकाे पनि

  • @premBk2736
    @premBk2736 3 ปีที่แล้ว +14

    Really heart touching song. Best wishes&congratulation whole entire team.आज पनि मन रोयो।।।।

  • @narayanbasnet5052
    @narayanbasnet5052 3 ปีที่แล้ว +43

    बाध्यताको,मार्मिक अभिनय गीत

  • @khadakkhadka6985
    @khadakkhadka6985 3 ปีที่แล้ว +6

    गित अति मिठो र मार्मिक छ। तर अभिनय कता कता नमिले जस्तो लाग्यो।

  • @laxmirai6586
    @laxmirai6586 3 ปีที่แล้ว +3

    पुर्ण शिघ्र स्वास्थको लाभको शुभकामना अनिता 🌺🌺🌺🌺

  • @tikabishowkarma1231
    @tikabishowkarma1231 3 ปีที่แล้ว +5

    मार्मिक छ गित सत्य घटनामा अाधारित ।

  • @magarhom1491
    @magarhom1491 3 ปีที่แล้ว +26

    अर्थिक सहयोग गर्ने नसके नि गित हेरेर साथ र सापोत गरेको छु बधाई अनि चाडैं निको होस् यही कामना गर्दा छु 🙏💐

  • @kalpanasapkota17
    @kalpanasapkota17 ปีที่แล้ว +2

    अाहा कति मिठाे गित

  • @sangeetnepal7878
    @sangeetnepal7878 2 ปีที่แล้ว +1

    हेbhagawan यो जोडीको हासो खुशी फिर्ता गरिदे♥️♥️

  • @user-fd7kl2kn3r
    @user-fd7kl2kn3r 3 ปีที่แล้ว +4

    गित न हेराम हेर्ना मन लाग्छ हेर्यो अाखाको अासु थाम्नै सक्दिना के गर्नु जिन्दगी मा केहिले पनि चाहेर सोचे जस्तो कहिले पनि हुदो रैन्छ गित धेरै राम्रो छ एक एक चुड्का मन छुनी छ त्यसमाथि झनै प्यारी बहिनीको त्यो भिडियो देख्दा अासु नै रुक्ना सकिन्ना 😭😭😭😭😭

  • @sanughayal9027
    @sanughayal9027 3 ปีที่แล้ว +5

    एति धेरै माया गर्ने श्रीमान त कोहिले पाउन मुस्किल छ।परिवार पनि उस्तै छिटोभन्दा छिटो निको होस् भन्ने प्रथाना गर्दछु।♿️♿️♿️♿️♿️♿️♿️

  • @SoniDilOfficial
    @SoniDilOfficial 3 ปีที่แล้ว +11

    सत्य कथा लाई समेट्नु भयकोमा कमल सर अनी बिमल सर पुर्णकला सिस लगाएत यस्मा जोडिनु हुने सम्पुर्णन टिमलाई मन देखी नै आभार बेक्त मिठो लोक सागितिक नमन सबै दर्शक माझ नया कोसली पस्कीनु भयकोमा
    अग्रिम शुभ कामना धन्यबाद ❤❤❤🤗

  • @mitramagar9804
    @mitramagar9804 3 ปีที่แล้ว +2

    आहा कति मार्मिक गित मन मुटु नै छोयो हार्दिक बधाई कमल सरगम सर अनि आदरणीय दाइ बिमल डागी र पुर्णकला बिसि लगायत सम्पूर्णलाई❤️🎊

  • @dolpanday1602
    @dolpanday1602 3 ปีที่แล้ว +6

    फर्स्ट मा कमल सर लगायत सम्पुर्ण टिम लाई सलाम छ मेरो र सातौ जुनि सङै काटउला भन्ने गीत दामी छ मन परो मलाई

  • @purnimagautam6932
    @purnimagautam6932 3 ปีที่แล้ว +4

    मर्मस्पर्शी गीत एकदमै राम्रो लाग्यो हार्दिक बधाई सम्पुर्ण मा

    • @sitashrestha3865
      @sitashrestha3865 2 ปีที่แล้ว

      Chitai niko hos anita bahiniko😥😥😥😥

  • @sapanathapa9350
    @sapanathapa9350 3 ปีที่แล้ว +2

    अति सुन्दर गित धनेबाद सबै टिमला

  • @MmMm-wj1th
    @MmMm-wj1th 3 ปีที่แล้ว +1

    छिताे साेनच हुनु अनिता नानि💖

  • @bibashthapa8285
    @bibashthapa8285 3 ปีที่แล้ว +4

    कमल सर सङै सम्पूर्ण टिमलाइ सफलताको शुभकामना

  • @menukakc6939
    @menukakc6939 3 ปีที่แล้ว +3

    मार्मिक गित्👍️👍️👍️👍️👍️

    • @leelashrestha2598
      @leelashrestha2598 3 หลายเดือนก่อน

      धेरै धेरै राम्रो मनछुने मार्मिक छ 😭😭😭❤️❤️❤️

  • @bimalakhanal1290
    @bimalakhanal1290 3 ปีที่แล้ว +2

    अनितालाइ छिट्टै सन्चो होस भगवान ।यी जोडिको जीवन सधै खुशी र सुखी रहोस् ।

  • @prashamshapoudel6687
    @prashamshapoudel6687 3 ปีที่แล้ว +9

    निकै राम्रो लाग्यो गित सफलता को शुभकामना दादा अनिता लाई स्वस्थ्य लाभको कामना

  • @shristipokharel3935
    @shristipokharel3935 3 ปีที่แล้ว +6

    सफलताको शुभकामना 🙏🙏🙏🙏

  • @indirashah7230
    @indirashah7230 3 ปีที่แล้ว +3

    मुटु पोल्छ सम्झिदा पनि 😥😥😥😥गड ब्लेस यु अनिता अनि भगवान जस्तो श्रीमान पाएकी छौ हरेस कहिल्यौ नखानु 😘😘😘

  • @khumgc4150
    @khumgc4150 3 ปีที่แล้ว +4

    निकै मार्मिक कथा समेटिएको बहिनी अनिता एन्ड ज्ई बिनोद को वास्तविक जीवनमा आधारित गित सुनेर साथ दिनुहोला सुनेर साथ दिने हूने सम्पूर्ण नेपाली आमा बूबा दाजु भाइ दिदी बहिनी सम्पूर्ण लाई धेरै धेरै धन्यवाद

  • @bimalakafle7229
    @bimalakafle7229 3 ปีที่แล้ว

    महान श्रीमान बिनोद बाबुलाइ सलोट।गर्दछु अनि अतिनै माया गर्ने आमाजु कमैले मात्र पाउछन् आसा मारेको अनिता आज यो अबस्था सम्मआइ पुग्नु भनेको ठुलो भाग्यको कुरा हो मिउजीक भिडीयोले झनै रूहायो।छिटै निको भएकोदेख्न पाउ।भगवान सग यही प्रार्थना छ।

  • @netrapariyar4982
    @netrapariyar4982 3 ปีที่แล้ว +5

    Wao ati marmahit geet lekhnu bhayako Rahixa Kamal ji samman aatmae dekhi vinod ji ra Anita jiko ghatanako pratxya videoko ati ramro chha holl teamlae badhae chha

  • @danghartimagar
    @danghartimagar 3 ปีที่แล้ว +21

    Best wishes and congratulations whole entire team for heart ❤️ touching song❤️❤️❤️

  • @nimkumari2805
    @nimkumari2805 3 ปีที่แล้ว

    गारो हुन्छ यस्तो गितका सब्दले य पर्भु यो बैनिलाई छिटै निको होस

  • @sheragurung2402
    @sheragurung2402 3 ปีที่แล้ว +1

    अभिनय अनि गीत पनि राम्रो छ। अनिता लाई छित्तै सन्चो होस।

  • @roshanbista3749
    @roshanbista3749 3 ปีที่แล้ว +4

    सारै मन छुयो हजुर यो गीतले बधाई छ सबै यो गीतको तिमलाई 👌👌

  • @kumarinepali2291
    @kumarinepali2291 3 ปีที่แล้ว +4

    अनित काे र बिनाेद काे जाेडि देखने बितिकइ मन भकानिन छ भगवान जस्तो सिरिमान सलाम छ हजुर लाइ रअनिता बहिनी लाइ छिटाे निकाे भयकाे देखना पाम गित निकै मारमिक छ बधाई छ

  • @ayatullamiya1874
    @ayatullamiya1874 3 ปีที่แล้ว +4

    बास्तबिक काहानिमा आदारित गित सुन्दा भाबुक भए

  • @amritaoli8691
    @amritaoli8691 3 ปีที่แล้ว +11

    😭😭😭Jindagi ma hjr jasto pati sabiko vagyma hudaina god le hjrlai anitadidiko lagi god gift nai pathaunu vayako rahixa yadi hamro pani life ma hjr jasto husband vetiyos sabiko man hjr jasto safa swchxa kaha hunxara 💖💖💖😘😘😍😍dherai ramro xa hai ajhai pragatiko suvakamana🙏🙏🙏🙏

  • @kumargurung6361
    @kumargurung6361 3 ปีที่แล้ว +8

    Really heart touching song and tears dropped from my eyes get well soon Anita Gud bless u.

  • @Shreeya267
    @Shreeya267 3 ปีที่แล้ว +9

    Stay strong binod ji🙏🙏😭😭😭 ..... get well soon Anu bunu 🙏🙏🙏

  • @ritughimire85
    @ritughimire85 3 ปีที่แล้ว +2

    निकै मार्मिक गाना बनाउनु भको छ धेरौ धेरौ बधाइ छ 🙏🙏🙏🙏🙏🙏😭😭😭😭

  • @janrai3320
    @janrai3320 3 ปีที่แล้ว +1

    राम्रो लाग्यो 👍️👍️

  • @pabitrabasnet6850
    @pabitrabasnet6850 3 ปีที่แล้ว +5

    चाडै राम्रो हाेस भगवानले पनि सानाे बचाकाे अामालाई साथ दिनुहाेला निकाे भऐर बाबा अामा मिलेर नानीलाई राम्रो सिक्षा दिऐकाे देखन पाउ भगवान चाडैं निकाे भऐकाे सुनपाउ

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 3 ปีที่แล้ว +97

    Best wishes and congratulations whole entire team for heart ❤️ touching song

  • @meghbhusal1680
    @meghbhusal1680 ปีที่แล้ว

    महान।पुरुष बिनोद सर र अनिता बैनिको सु सबास्थ्यको कामना

  • @magarneenani5230
    @magarneenani5230 3 ปีที่แล้ว +8

    He vhagban yo jodi ko khusi dekna pam 🙏🙏 sampurn timlai badhai xa 🌷🌷🍀🌹🍀🌷🌷😍😍❤

  • @kamalbasnet6660
    @kamalbasnet6660 3 ปีที่แล้ว +3

    मन छोयो अती मार्मिक छ गित पुरै युनिटलाई बधाई शुभकामना.

  • @krishnanyaupane3451
    @krishnanyaupane3451 3 ปีที่แล้ว +3

    गीत राम्रो लाग्यो

  • @fireash5807
    @fireash5807 2 ปีที่แล้ว +2

    कति मनछाेयाे याेगितले जस्ताे गित तेसरिनै जबन पनि जीवन बिताेस एकै साथ यहि कामना गर्दछु 😘😘😘❤️❤️❤️

  • @narayanneupane119
    @narayanneupane119 3 ปีที่แล้ว +2

    हाहा पहिलो रे हाम्ले लोकगितै नसुन्निझै रेसम निर्दोष र सुनिता बुढाले गाको ठग्यो जिन्दगिले कसको हो र

  • @chandrakalabhandari8670
    @chandrakalabhandari8670 3 ปีที่แล้ว +5

    सारै मन रुउने गित

  • @prativaghimire5460
    @prativaghimire5460 3 ปีที่แล้ว +4

    Katti राम्रो geet, Get well soon Anita sis, dherai runa mn lagyo.

  • @bimalakhati340
    @bimalakhati340 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ 🙏

  • @susmitakhadka8364
    @susmitakhadka8364 2 ปีที่แล้ว

    अाहा याे गित सुनेर कस्काे अाँखाबाट अासु नअाउलार यक्दमै राम्रो लागे अनिता दि लाई छिटै निकाे हेस हे भगवान 😍😍😍🤩🤩

  • @prempujari4545
    @prempujari4545 3 ปีที่แล้ว +5

    गित भनेकाे यस्तताेपाे हुनुपरछ सारई राम्राे लाग्याे

  • @ramupreti5485
    @ramupreti5485 3 ปีที่แล้ว +19

    Really excited song sounds great 👍 love you entire team,super sweet lovely,Gods bless you Anita+Binod 👌

  • @waseemaslam1817
    @waseemaslam1817 3 ปีที่แล้ว +1

    राम्रो छ गित 😍

  • @narayanipahari3201
    @narayanipahari3201 3 ปีที่แล้ว

    सफलताको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना

  • @user-ct3xh8bd3v
    @user-ct3xh8bd3v 3 ปีที่แล้ว +8

    आहा❤️❤️❤️

  • @prakashgorkhe847
    @prakashgorkhe847 3 ปีที่แล้ว +4

    Bahut ramro baneko xa git mero man xoyo congratulations kamal ji and sampurna team lai

  • @HemantiBhandary
    @HemantiBhandary หลายเดือนก่อน

    छिटै निको होस अनिता दिदीलाई भगवान सँग यहि प्राथना गर्दछु😭😭

  • @lamsaljagannath896
    @lamsaljagannath896 3 ปีที่แล้ว +2

    अत्यन्तै उत्कृष्ट गीत सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!🙏🇳🇵❤️❤️❤️

  • @Ramprasad98
    @Ramprasad98 3 ปีที่แล้ว +9

    Heart touch... Realized the story ❤️❤️❤️

  • @dhanpurna3081
    @dhanpurna3081 3 ปีที่แล้ว +6

    Heart touching song best wishes hole team

  • @laxmirai2189
    @laxmirai2189 3 ปีที่แล้ว

    राम सिताको साच्चिकै जोडि ,सलुट छ ।

  • @nirojb.k.4658
    @nirojb.k.4658 3 ปีที่แล้ว

    अतिनै मनै छुनि गित बैनिलाइ छिटै निको होस भगवन सग परथा गरदछु

  • @gaurikoirala1607
    @gaurikoirala1607 3 ปีที่แล้ว +9

    Heart Touching ♥

  • @amritbudhachhetri2373
    @amritbudhachhetri2373 3 ปีที่แล้ว +3

    सफलताको हार्दिक शुभकामना !!

  • @darpanktm
    @darpanktm 3 ปีที่แล้ว

    निक्कै मार्मिक गित

  • @nirajshahi4190
    @nirajshahi4190 3 ปีที่แล้ว

    आँखा रसायाे मन, राेयाे याे, गित, सुनेर हजुरलाइ, लाखौं लाख शुभकामना,अभै प्रगति काे कामना गर्दछु,

  • @vidyasahi6521
    @vidyasahi6521 3 ปีที่แล้ว +3

    Anita Bahini speedy recovery god bless her n all supporting good caring loving family 🙏♥️🙏

  • @bibasthaparamailochautari6303
    @bibasthaparamailochautari6303 3 ปีที่แล้ว +9

    I am a waiting god bless u anita sis

  • @birendrachaudhary8529
    @birendrachaudhary8529 3 ปีที่แล้ว +2

    धेरै राम्रो गित छ शुभकामना सम्पुर्ण तिम लाई