आहा ! ! ! मनमोहक प्रकृति अनि यति सुन्दर तरिका ले ब्याख्या गर्ने हजुर को कला, सुन्दरता मा हजुर हरु को अथाह मेहेनत र परिश्रम ले थपेको उर्जा अनि प्रकृति र प्राकृतिक सम्पुर्ण प्राणि प्रति को निश्वार्थ प्रेम । जे छ प्रकृति मै समाहित भएर प्रकृति लाई प्राकृतिक रुपान्तरण गरेर प्राकृतिक स्वरुप मै निर्माण गरेर प्रकृति लाई जोगाउ भन्ने सन्देश दिने हजुर को सोच अनि क्याप्तेन बा को सोचाई,बुझाई र ब्याख्या अतुलनीय छ । साच्चिकै हजुर ले पुर्याउनु भएको योगदान अनि देश र प्रकृति प्रतिको अथाह प्रेम लाई कोति कोति नमन 🙏 हजुर हरु को यो उर्जा सदैव कायमै रहोस…….❤❤❤
लामो समयको पर्खाइ पछि भिडियो हेर्न पाइयो धन्यवाद बैनी शृजना । हाम्रो देश विश्वकै धनी हुदा पनि हाम्रो नेतृत्वको सिमित स्वार्थले गर्दा हामी धेरै पछि छौ बिकासको गतिमा तथापि तपाई हाम्रो सकारात्मक प्रयास जारी हुन सके सन्सारकै आखी झ्याल हुन सक्नेछ ।
Good Morning To You Srijana Sizzu ❤❤❤ !! हरेक तपाईंको विदियो हेर्छु ! निकै राम्रा राम्रा नेपालका विदियोहरु सेर गर्नु हुन्छ ! आफू गुमन नपाए पनि हेरेर भए पनि मन प्रफुल्ल हुछ ! शुभयात्रा मिस ❤❤❤👍️👍️👍️👍️
सधैं सधैं यसरी नै मेरो देश नेपाल हेर्न पाउ म नेपाली भएर आफ्नै देशमा अटाउन सकिन् अरु त के भनु सलाम छ प्यारी दिदी सिर्जना लाइ सधैं ब यसरी नै मेरो देश नेपाल हेर्ने मौका भिडियो मार्फत भएनि हेर्न पाउ love you didi ❤❤❤❤
कति हो कति सुन्दर भिडियो मन प्रफुल्ल बनाउने तपाईंको भिडियो हेरे पुरै घोरेपानी तपाईं सँग घुमे के भनौं शब्द नै छैन अनि क्याप्टेन बाको कुराले कति मनछोयो भव्य लाग्यो प्यारी सिज्जु आगामी दिनहरूमा पनि यस्तै भिडियोहरु आइराख्नेछ हामी हेरेर भरपुर मनोरञ्जनका साथ धेरै कुराहरु भिडियो मार्फत जान्ने बुझ्ने र सिक्ने प्रेरणा मिल्नेछ 😊शुभपल सिज्जु😍
गुराँसको मनमोहक दृश्य जङ्गल भरिको मगमग बास्नादार खुस्बु हिउँ श्रृङ्खलाको आडैको दृश्यपान ऐतिहासिक मुक्तिमार्ग यो रुटका मुख्य बिशेषता हो ! ताढापानी घान्द्रुक यो रुटको अर्को पाटो हो!!
Nepal is one of the naturally very beautiful place in the word. We must save the nature. I like so much Ghore Pani Pun Hill. Thanks so much Sirjana Sizzu Sister. You are exploring beautiful places for the Nepal tourism. I salute for your hard work.❤🙏
हामी पुग्न नसकेको सुन्दर ठाउँ हरु मा पुगेर युटुब द्धार भिडिय कयत गरेर हाम्रो नेपालमा पनि यस्तो सुन्दर ठाउँ रहेछ भनेर संसार भर छरिएका नेपालीलाई देखाउने तपाई सिर्जना क्षेत्री चेलीलाई १०० टोपको सलुट छ🇳🇵🇲🇾
Great, nicely exploring the beauty of rhododendron blossoming at ghodepani and surrounding, just 2 week's ago I was there too, yes you're absolutely. Right they made concrete and irion jungle inside the rhododendron park, really appreciate your efforts, doing fantastic job 🎉🎉
watching from Darjeeling, India. Thank you madam for exploring such beautiful places of Nepal. I agree with you mam, man made beauty cannot be compared with natural beauty. Concrete construction destroys natural beauty.
LALI GURAS PARK ko barema vannu vako kurachai ekdamai sahi, satyakura ho.. nature ma concrete ekdamai suhawdaina.. Contrast vayera janxa.. Tara hamro dherai tourism promoters haru le yo kura bujhnai sakdaina.. Thank u Srijana bainee for ur good effort.. LOVE FROM DARJEELING .INDIA.
Hi sis how are you?Your videos are pretty good, it is very pleasant to see a beautiful and fascinating view of my country and the world, and how humble Nepali people are.
Malai pani ma afai gako jasto lagyo ab hjr eklai gako dekhera ma ni eklai bhaye ni Janxu jasto lagyo ♥️♥️♥️♥️♥️♥️thank you sirjana sis beautiful 😍 Ghorepani vlog leraunu bhayo
हार्दिक धन्यवाद त छदैछ तपाईंलाई सधैंभरि नेपाल जाे देखाउनु भएकाे छ, व्यापक उत्प्रेरित गर्नुभएको छ। कंक्रिट भन्दा जहाँ जे उपलब्ध छ तिनै स्थानिय स्राेत साधनकाे प्रयाेग गरेर संरचना निर्माण गराैं जसले सुनमा सुगन्ध थप्छ, याे विषयलाई सर्वत्र प्रसार गर्नु अत्यावश्यक छ। संगसंगै तपाईंले अाफ्नाे सामग्रीहरुमा गर्ने वाचनमा जतिसक्दो अंग्रेजी शब्दहरु हटाएर नेपाली शब्दहरु प्रयाेग गर्नुहाेला, शुद्द नेपाली बाेल्ने प्रयास गराैं। नेपालकाे सुन्दरता संगै नेपाली भाषा र स्थानीय शब्दावलीहरुकाे जगेर्ना गराैं ताकि अाउंदाे पिंढिले नेपाली बाेल्न नविर्सउन्।
बिदेशी पर्यटकहरु खुशी भाको देख्दा र उनिहरुलाई हसाउने रमाइलो गराउने हाम्रो नेपाली महानुभाब हरुलाई मनै खोलेर आशीर्वाद छ सधै खुशी र स्वस्थ रहनु होला🙏
कति सुन्दर ठाउ तर गुरास टिपेको मन परेन
Old age people from european country is so much enthusiastic ❤️love it 🤗 we Nepali are so blessed that we have Beautiful Nature🏞️
प्राकृतिक पार्क मा फलाम,concrete,steel जस्ता सामाग्री प्रयोग नगर्ने प्रकृति मै उपलब्ध सामाग्री प्रयोग गर्ने भन्ने सल्लाह एकदम राम्रो लाग्यो।
आहा ! ! ! मनमोहक प्रकृति अनि यति सुन्दर तरिका ले ब्याख्या गर्ने हजुर को कला, सुन्दरता मा हजुर हरु को अथाह मेहेनत र परिश्रम ले थपेको उर्जा अनि प्रकृति र प्राकृतिक सम्पुर्ण प्राणि प्रति को निश्वार्थ प्रेम । जे छ प्रकृति मै समाहित भएर प्रकृति लाई प्राकृतिक रुपान्तरण गरेर प्राकृतिक स्वरुप मै निर्माण गरेर प्रकृति लाई जोगाउ भन्ने सन्देश दिने हजुर को सोच अनि क्याप्तेन बा को सोचाई,बुझाई र ब्याख्या अतुलनीय छ । साच्चिकै हजुर ले पुर्याउनु भएको योगदान अनि देश र प्रकृति प्रतिको अथाह प्रेम लाई कोति कोति नमन 🙏
हजुर हरु को यो उर्जा सदैव कायमै रहोस…….❤❤❤
घोरेपानीको भौगोलिक सुन्दरता देखाउनु भएकोमा धेरै धेरै धन्यबाद
लामो समयको पर्खाइ पछि भिडियो हेर्न पाइयो धन्यवाद बैनी शृजना । हाम्रो देश विश्वकै धनी हुदा पनि हाम्रो नेतृत्वको सिमित स्वार्थले गर्दा हामी धेरै पछि छौ बिकासको गतिमा तथापि तपाई हाम्रो सकारात्मक प्रयास जारी हुन सके सन्सारकै आखी झ्याल हुन सक्नेछ ।
Wow, amazed. Tedunder fulharulai natipi tyahinai sunder dekhincha. Visitors le fultipne banda garaune please.
प्राकृतिक सौन्दर्य ले भरिएको video देखाउनु भयो धन्यवाद । दुख लाग्दो कुरो ति गुरासका फुलहरु बोट मै रहनु पाएको भए अतिउत्तम हुनेथियो।
अति राम्रो सुन्दर भिडियो ।
क्याप्टेन साहेब को ब्याक्तीत्व मन पर्यो । भारी बोक्ने चेलीहरु को संघर्ष को कथा छोटो भएपनि inspiration हो । अब जीवन संग केही गुनासो छैन ।
Good Morning To You Srijana Sizzu ❤❤❤ !!
हरेक तपाईंको विदियो हेर्छु ! निकै राम्रा राम्रा नेपालका विदियोहरु सेर गर्नु हुन्छ ! आफू
गुमन नपाए पनि हेरेर भए पनि
मन प्रफुल्ल हुछ ! शुभयात्रा मिस ❤❤❤👍️👍️👍️👍️
सिर्जना नानीलाई धेरै धेरै हौसला र हिम्मतकोलागि आशिर्वाद । यस्तै रमाइलो ठाउँको छायांकन गर्दै र नेपाललाई चिनाउने काम गर्नु है ।
देर्दै आनन्द आयो सिर्जना sistar लाई हिर्दय देखि धन्यवाद ❤❤❤
Sizzu ko video herda ramailo thau ta dekhna pauchau nai, ma ta inspire pani hunxu. Thanks
Amazing place exploring by beautiful lady ❤️💐
आह कस्तो राम्रो ठाँउ ।मैले पनि 1चोटि पुग्ने अठोट गरे।Thank you Sreejana sister 🙏👏👏👏
ढिलो आयो तर अत्यन्तै रमणीय र सुन्दर भिडियो आयो खुसी लाग्यो यस्तै सुन्दर भिडियो को प्रतिक्षामा हुनेछु धन्यवाद ❤❤❤
सधैं सधैं यसरी नै मेरो देश नेपाल हेर्न पाउ म नेपाली भएर आफ्नै देशमा अटाउन सकिन् अरु त के भनु सलाम छ प्यारी दिदी सिर्जना लाइ सधैं ब यसरी नै मेरो देश नेपाल हेर्ने मौका भिडियो मार्फत भएनि हेर्न पाउ love you didi ❤❤❤❤
कति हो कति सुन्दर भिडियो मन प्रफुल्ल बनाउने तपाईंको भिडियो हेरे पुरै घोरेपानी तपाईं सँग घुमे के भनौं शब्द नै छैन अनि क्याप्टेन बाको कुराले कति मनछोयो भव्य लाग्यो प्यारी सिज्जु आगामी दिनहरूमा पनि यस्तै भिडियोहरु आइराख्नेछ हामी हेरेर भरपुर मनोरञ्जनका साथ धेरै कुराहरु भिडियो मार्फत जान्ने बुझ्ने र सिक्ने प्रेरणा मिल्नेछ 😊शुभपल सिज्जु😍
कसरी प्रसंसा गरुम हाम्रो नेपाल अनि हजुरको कर्मलाई❣️🌻🙏
गुराँसको मनमोहक दृश्य
जङ्गल भरिको मगमग बास्नादार खुस्बु
हिउँ श्रृङ्खलाको आडैको दृश्यपान
ऐतिहासिक मुक्तिमार्ग यो रुटका मुख्य बिशेषता हो !
ताढापानी घान्द्रुक यो रुटको अर्को पाटो हो!!
सुन्दर ठाउंकाे रमाइलाे यात्रा।शुभकामना ।
न्युक्लिएर बम भन्दा खतरनाक इन्भार्मेन्ट बम हुदोरहेछ वाउ बुबाको कुराले मन छोयो।❤🙏
Sachi lastai man xoyo babaiko kura sahi pani yahi ho
बैनी शृजनाको यो साहसिलो काम को लागी धेरै धेरै धन्यबाद
Dherai samay pachi aayo ko bahini ko yo vdo sacchai man paraio.great job bahini.eshwar sada sahay.love from uttarakhand.
मलाइ मन पर्ने बिध्या चापागाईं पछि सिर्जना बैनि ❤❤ lots of love ❤️
हाम्रो म्याग्दी 👌
राम्रो म्याग्दी 👌
Thank You 🥰
Sirjana Diju❤
अहिले नै जाउ जाउ लाग्यो मलाई त poon hill..❤️❤️❤️❤️❤️
भरपुर प्रकृतिको मनाेरञ्जन दिलाउनु भएकोमा धन्यबाद
❤❤❤❤ from Kathmandu. Soo beautuful , dreamy land.
पार्कको बारे सहि भन्यो बैनीले
घोरे पानी डाडैमा गुराँस फुल्यो ....भन्ने गित एकदमै हिट एकताका
What elderly man is saying is 100% right so must be serious about nature. ❤
हजुरको भिडियो हेर्दा सारा दुःखहरु भुलिन्छ कति धेरै अान्नद मिल्छ कुरै नगरौ lots of love Didi ❤❤
Love you sis
Go to siddha gufa of Tanahun Bandipur Bimal Nagar it’s so beautiful ❤
wow, such a beautiful way to explore.
उत्कृष्ट ,अति मनहोहक , सब्दले बयान गर्न नसकिने प्रस्तुति ❤
धेरै राम्रो खुशी लाग्यो 🙏
मलाई मन पर्ने प्यारी दिदी 😘
भगवानले सदै रक्षा गर्नुहोस ❤
यस्ता भिडियोहरु पो भाईरल बनाउने
Very nice view sister 👌
Nepal is one of the naturally very beautiful place in the word. We must save the nature. I like so much Ghore Pani Pun Hill. Thanks so much Sirjana Sizzu Sister. You are exploring beautiful places for the Nepal tourism. I salute for your hard work.❤🙏
Big fan didi❤
कसरी प्रसंसा गरु दिदी, हजुर को कर्म लाई ❤
This is one of the best video which I watch in TH-cam thank you sirzu go ahead we always support you
नेपाल हजुर जस्तो घुम्ने धेरै ठुलो रहर छ बाहिनी हजुरकाे हरेक भिडियो हेर छु म साईप्रस बाट हु ❤❤
कुन तरिकाले बर्णन गरु म मेरो देशको ❤❤ धन्यवाद श्रीजना बहिनि लाई म हजुरको प्राय सबै भिडियो हेर्ने गर्दछु ❤❤❤
कस्तो राम्रो लागेयो पुनहिल घोरेपानी को सुन्दर भिडियो हेर्नू पाउँदा धन्यवाद सिस 🙏🇳🇵🌺💙💙मेरो दाजु मन्जित पनि देखियो
How lucky are you bahini.you live with nature.your love 💕 for nature.heartly best wishes for your bright future.love from uttarakhand.❤
कसरी धन्यवाद दिउ हजुरलाई ,,यति सुन्दर ठाउँ देखाउनुहुन्छ,धन्यवाद दिने शब्द नै नपुग लाग्छ❤❤❤🎉🎉🎉
I always appreciate your hard work. Keep it up.
WOW POON HILL ❤❤
एकदमै राम्रो दृश्य ❤🎉❤🎉❤🎉❤❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो ❤️सुन्दर मनमोहक प्राकृति दृश्यपान गर्ने अबसर प्रदान गर्नु भएको मा हृदय देखि आभार व्यक्त गर्दछु ।🙏
Hidden place + beautiful place + peace place is only Nepali love it ❣️🙏 and love from India...
धेरै धेरै धन्यवाद ,सृजना बैनी नेपालका कुना कन्दरा देखाए 😍😍
२०७२ साल मा कलेज का साथीहरू सँग भ्रमण गएको दिन को याद आयो ❤
त्यो बेलामा हामी नयाँपुल बाटै पैदल गएका थियौं, अहिले त बाटो घोरेपानी सम्मै पुगिसके छ।
अति सुनदर भिडियाे धनयाबद सिर्जना ।
हामी पुग्न नसकेको सुन्दर ठाउँ हरु मा पुगेर युटुब द्धार भिडिय कयत गरेर हाम्रो नेपालमा पनि यस्तो सुन्दर ठाउँ रहेछ भनेर संसार भर छरिएका नेपालीलाई देखाउने तपाई सिर्जना क्षेत्री चेलीलाई १०० टोपको सलुट छ🇳🇵🇲🇾
Great, nicely exploring the beauty of rhododendron blossoming at ghodepani and surrounding, just 2 week's ago I was there too, yes you're absolutely. Right they made concrete and irion jungle inside the rhododendron park, really appreciate your efforts, doing fantastic job 🎉🎉
Indian Gorkha captain Sahab expressed, what a true and heart touching words. “Environment is more dangerous than atom bomb”
watching from Darjeeling, India. Thank you madam for exploring such beautiful places of Nepal. I agree with you mam, man made beauty cannot be compared with natural beauty. Concrete construction destroys natural beauty.
Ajhai pani rahexa ta, ma chaitra last tira jada ta abo sakinxa hola vanthye khusi lagyo video banaunu vayeko ma🙏🇳🇵
Vah Veri Veri beautiful Lali cross syster
wow seriously heart touching moments ❤❤stole my heart beautiful nature in a Nepal 🇳🇵❣️🇳🇵
LALI GURAS PARK ko barema vannu vako kurachai ekdamai sahi, satyakura ho.. nature ma concrete ekdamai suhawdaina.. Contrast vayera janxa.. Tara hamro dherai tourism promoters haru le yo kura bujhnai sakdaina..
Thank u Srijana bainee for ur good effort..
LOVE FROM DARJEELING .INDIA.
म बाग्लुङको भएर पनि यति सुन्दर र प्राकृतिले भरिपुर्ण ठाउँ पुग्न नसक्दा आफुले आफुलाई धिकार्न मन लाग्यो।
Sabaiko yahi soch hunxa sir sabai manxe aafno thau ghumeko hudaina baru aruko thau gayako hunxa❤
Sansar kai ramro thau.
लालीगुराँस भन्दा कम्ति छैन सिस्टर सिज्जु ❤
आहा हाम्रो नेपाल,,,,soooo beautiful ❤❤❤❤
धन्यवाद डार्लिङ सिस यति राम्रो भिडियो को लागि । अब पुर्वतिरको तिनजुरे मिल्के कहिले आउने हजुर?
❤❤Beautiful dd ko beautiful video ❤❤ hamro desh swargako tugra ho❤🙏🙏🙏💪💪
Hi sis how are you?Your videos are pretty good, it is very pleasant to see a beautiful and fascinating view of my country and the world, and how humble Nepali people are.
What a wonderful place
Tapai ko video prya sapai heraxu yo ni ahile purai herisake vakahr kasto ramro lagax aafo nagayani gayeko jasto feeling hunx ❤️🙏😊dhanyavad tapai lai
नेपाल चिनाउने काम गर्नु भए को maa thank you 🙏. Good luck safe journey next yatra …
गज्जब ।
आहा कति राम्रो ❤
" सदा झै अति सुन्दर "
हार्दिक धन्यवाद बहिनी।
Great video ❤❤समुदाय सचेत भयो भने सरकार अचेत भएपनि फरक नपर्ने रहेछ Nice Dialogue
अति नै राम्रो
Our country Nepal is no less than heaven😱👌🇳🇵❤️
sarai ramro content
Wow Just so Amazing 🤗❤️❤️
sis hjrko kurama yakdam sahamat xu 👍️👌
Awesome Rododendron flowers 🌺 ❤❤
Thank you for showing us this beautiful places dee.You are the best explorer and first girl😊.I wanna meet you oneday dee.
Wow beautiful beautiful lali guras dami ❤❤❤❤
आहा हेरेर चित्तै बुझेन जाउजाउ लाग्यो
Malai pani ma afai gako jasto lagyo ab hjr eklai gako dekhera ma ni eklai bhaye ni Janxu jasto lagyo ♥️♥️♥️♥️♥️♥️thank you sirjana sis beautiful 😍 Ghorepani vlog leraunu bhayo
नमन छ सिज्जु बहिनि लाइ र कय्पाप्टेन बा लाइ
Amazing beauty Ghorepani ❤❤❤
जान नसके पनि सिज्जु सिस्टरको भिदियो बाट हेरेर मनै खुशी भो🙏
हार्दिक धन्यवाद त छदैछ तपाईंलाई सधैंभरि नेपाल जाे देखाउनु भएकाे छ, व्यापक उत्प्रेरित गर्नुभएको छ। कंक्रिट भन्दा जहाँ जे उपलब्ध छ तिनै स्थानिय स्राेत साधनकाे प्रयाेग गरेर संरचना निर्माण गराैं जसले सुनमा सुगन्ध थप्छ, याे विषयलाई सर्वत्र प्रसार गर्नु अत्यावश्यक छ। संगसंगै तपाईंले अाफ्नाे सामग्रीहरुमा गर्ने वाचनमा जतिसक्दो अंग्रेजी शब्दहरु हटाएर नेपाली शब्दहरु प्रयाेग गर्नुहाेला, शुद्द नेपाली बाेल्ने प्रयास गराैं। नेपालकाे सुन्दरता संगै नेपाली भाषा र स्थानीय शब्दावलीहरुकाे जगेर्ना गराैं ताकि अाउंदाे पिंढिले नेपाली बाेल्न नविर्सउन्।
Sirju ji aba badimalika bajura khaptad Doti tour garnu paro ...
Uccha samman sizzu cheli li ❤❤❤
very nice vlog... keep growing....
Thank you baini yo kahile ko shoot ho ahile Jada guransh hola ki nai
Love from Sikkim near Nepal and Sikkim border Chewabhanjyanh
माछपुच्छ्रे झलमल हिउँदफुलको रसैले🥀
म पर्खेको तिम्रै new video को आशैले।।😍dizu❣️😘