Ghorepani Poon Hill || मुस्ताङको राजा हिन्ने बाटो || Kaski to Myagdi Trek
ฝัง
- เผยแพร่เมื่อ 4 ต.ค. 2024
- Ghore pani poon hill
Please watch our other videos
Mundhum Trail Bhojpur
• घोडाले राज्य गर्ने मैय...
Maiyung Hill of Bhojpur
• हिमालको काखमा गोठको जी...
Bhojpur Khukuri and Taksar
• भोजपुरको पैसा छाप्ने ग...
Khotang Hidden Tunnel
• मान्छेले खनेको सुरूङ |...
Khotang Aiselukharka
• कुकुरले खोजेको गाउँ ||...
Ghyangkharka Khotang
• सती जाने डाडाँ । सतीप्...
Halesi Tuwachung Khotang
• मान्छेलाई बाँच्न सिकाउ...
Khotang Diktel and Bhulbhule
• दुध उम्लने ठाउँ । भुलभ...
आज रमाइलो हुने भयो रातीको duty मा मजाले हेर्ने हो येकान्तमा बसेर।म जस्तै वैदेशिक बाट हेर्नू हुने कति छौ।
होर iam साउदी अरेबिया देखि
✌
Ma Japan bat
I'm also from Qatar
Sai ho 🎉
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
कति मनोरम दृश्य देखिएको woow
......❤❤❤🇳🇵🇳🇵🚩🚩🚩🚩
ल 7 दिन को प्रखाइ पूरा भो आज ❤
आज को भिडीयो यकदम मनमोहक लाग्यो सुन्दरहरैचा मोरङ बाट👌👍️
dherai, ramro xa. 👌🏻👌🏻👌🏻
लौ बिहिबार पनि आयो❤❤❤❤
२०७२ साल यही फाल्गुन महिनामा कलेज बाट साथि हरु सँग भ्रमण गएको दिन को याद आयो, ❤
yo video herera mero ni purano yaad taja vayo❤❤, sunsari itahari
What a beautiful place!!
म जस्तै बिहेबार दिन कहिले आउन्छ भनेर पर्खि बस्ने कोको हुनुहुन्छ हाजिर हुम है।।🙏🙏🙏❤
नमस्कार सचीन सर हजुरको मिहिनेतलाई हृदय देखि नै सम्मान 🙏
सुन्दर ठाउंकाे रमाइलाे यात्रा।शुभकामना ।
अति सुन्दर हाम्रो नेपाल 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनन्मोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक सुन्दर प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Beautiful place from Siliguri
Thank you for your beautiful video 🙏
गर्वले भनौ हामी नेपाली हो
❤❤❤❤❤बिरगंज बाट
ठाउँ र भिडियाे दुइटै अति राम्राे
Watching enjoying video from America missing those beautiful places
Ghore pani beautifull👌🤜👌👌👌👌👌😊
Beautiful view ❤
जहाँ हेराे त्यहि राम्ाे मनै खुशि हुने ।
धेरै रमाईलाे
यो भिडियो नछुटाइ हेर्ने म पनि छु हाल मलेसिया बाट।नेपालको भल्गहरु मध्य सबै भन्दा मन पर्ने भल्ग हो यो।
एकदम राम्रो लाग्यो सर ❤❤❤ म हजुर हरुको हरेक भिडियोहरु नछुटैकिन लास्ट सम हेर्छु thanks 😊🙏🙏
नमस्ते पुर्बी ब्ल्यु विशेष गरि सचिन र लक्ष्मीलाई धेरै धेरै धन्यबाद छ !!! आझै चैत्रको मध्यतिर गए ढकमक्क लाली गुराँस फूल्ने थियो त्यो समय झनै रमाइलो हुने थियो !!!
कुवैत देखी हेर्दै छु , अति मनमोहक घोरेपानि पूनहिल 👌👌धन्यवाद पूर्वी ब्लुज टीम लाइ 🙏
Thanks a lot Sir for sharing my homeland Ghorapani. Land of paradise
हजुर को नयाँ भिडियो को लागि हरेक बिहीबार पारखी बस्छु हामी। कस्तो रमाइलो भिडियो र हिमाल हरु हेर्दै जाम जाम जस्तो लाग्ने। अति उत्तम प्रतिस्थापन हजुर हरुको। धेरै धन्यवाद हजुरको सम्पूर्ण टीम लाई।
❣️❣️
बिदेशमा भएपनि आफ्नो देशको स्वर्ग जस्तो ठाउँ हेर्ने मैका मिलिरहन्छ तपाईं मार्फत धेरै धेरै धन्यवाद ।
Beautiful place
I'm watching from UAE
आज uae को 23:45 देखि हेर को है पर्द्र्स मा ५ बर्ष भ्यो पर्देस मा हुदा पनि पुर्बी भलग ले र हेर्ने कथा ले लग भग आधी नेपाल गुमाइ सक्यो मलाई धेरै धेरै धन्यवाद सचिन्सर & बिध्या चापागाईं ज्यु लाई नमन छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹
Arko episode ko intazar gardai.
Sarai mazza awucha purvi blues hernu,
Thank you purvi blues team
Awti ramroo lagyo Mero desh ma eyti ramro ramro thau haru xa vanera thaha thiyna aaj dekhnna ra mahasus garna pay thankyou purbi blus team
Love this place to visit beautiful mountains. Thank you Sachin sir
ब्याग्राउन्ड म्युजिकको तारिफ त जतिगरे पनि कमै हुन्छ,यो च्यानलको, huge respect & millions of trillions tons thanks to the entire musician team who those envolve to create these encrediblely awesome masterpiece.💓🎵
आजसम्म जति पनि भिडियो ल्याउनु भा छ अति राम्रो छ अझै राम्रो भिडियो हरु ल्याउनु होला शुभकामना ❤
Arghakhanchi bat ho sir❤
अति सुन्दर सचिन जि भबीष्यमा म पनि सम्मीलित हुने छु यो यात्रामा ,!!!
हाल पाँचथर बाट हेर्दै छु धेरै रमाइलो लाग्यो अनि खुशी लाग्यो ❤❤
❤❤❤❤❤
❤❤❤
आहा !! घोडेपानी पुन हिल प्रकृतिक सुन्दरतामय ❤❤❤
म पनि सधैं हेर्छु र राम्रो लाग्च आफू नेपाल को ठाउँ ठाउँ पुग्ना नसकेनी हजुर हरुले पुर्याउनु भाछ धेरै धेरै धन्यवाद
Mapani hajir chuhai ajata Sachin sir rapurvi blues team lai dherai samjhana cha ❤❤❤
यता कफि पिउदै हेर्दैछु म पनि 😊❤ यो सुन्दर दृश्यका लागि purvi blues टिमलाई हार्दिक धन्यवाद 🙏
धेरै खुसी लाग्छ!सचिन बाबुको प्रस्तुति र कथा जीवन्त छ
I am watching from (DMV) DC Area in the U.S. I always called it Ghore Pani. All my early childhood I walked this route to reach my home in Bhurung, Tatopani, Myagdi in Dashai or winter vacation. I used to go to school in Pokhara and later Kathmandu
सुन्दर घोरे पानी,र पुन हिल!धन्यवाद सचिन सर ,लक्ष्मीसर!दमक झापा,हाल काठमाण्डौ
म सधै हेर्ने गर्छु हाम्रो देश नेपाल साच्चै सुन्दर राम्रोछ येश्को पर्चार देश बिदेश सम्म पुराउने येस पुर्भी ब्लज लाई हार्दिक नमन छ यो भिडियो बाट मैले देश्को बारेमा जानकारी पायेको हुदा अझै धेरै ठाउँ हरुकोनी आवोश धन्यवाद सचिन न्नौपाने सर लाई।
बिहीबार पनि ढिलो अाकाे जस्तो लाग्छ भिदियो हेर्न👌❤️
हजुरहरुको सरल र सहज यात्राले मनै आनन्द लाग्छ
घुम्ने रहर जागेर आउछ
मजा लाग्छ 😍😍😍
malaysia बाट हेर्दैछु सचिन sir I LOVE NEPAL❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾
आहा कति रमाइलो ठाउँ हजुर हरु को यात्रा सफल होस 🙏🙏
Today's episode is very good Lakshmi sir and Sachin sir.
Heaven❤️ just WOW
हेर्नू पर्छ अरुको देश हेरेर के काम आफ्नै देश हेरै जय नेपाल ❤❤❤
भिडियो रोचक लाग्यो सदाझैँ, म बेलायत बाट हेर्ने गरेको छु।
अहा साह्रै राम्रो मन मोहक ठाउँ रहेछ
What a beautiful place
Wow Nice travelling 🙏💓
म हाल मलेसियामा बाट हेदै छु हजर यकदम राम्रो लाक्छ मेरो छुटिपनि बिहिवार नै पछ मिलेको छ ❤❤❤❤
Thank you for your beautiful video 👍
This episode made me nostalgic as I remember 30 years ago we used to walk through this trail while going to my home in Mustang ❤🙏👍
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक प्राकृतिक दृश्य आफैंले पुगेर देखेको जस्तो अनुभव हुने
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मन नै प्रसूल्लीत भयो दार्जीलिङमा नै बसेर हजूरहरूको माध्याम मार्फत पून हिलको दर्शन भयो
Awesome Poon Hill Vlog ❤❤
First coment ❤
Pratyak videos utkrista chhan tyasma prastuti ta jhanai utkrista lagchha... keep it up and thank you so much for showing us amazing videos 🙏🙏🙏
Derai ramro samjhana vayo dai ma pani 1 year agadi gayeko thyo ghorepaani ,moharedada ,khopra dada , naanghi gau sabai thau ma thank u dai❤ aba khopra pugepaxi khayer lake n mulde view point ni janu hola dai
बिदेशमा रहेर पनि नेपालको यात्रा मा गुमाएको मा सचिन सरलाई नमस्कार तपाईको योगदान को चर्चा त हुने नै छ 😊
Lauhai ati ramailo chha baato pani ramro chha❤❤
Wow beautiful place ❤❤❤❤❤❤❤
दर्शन हजुर सर नमस्कार ।
❤❤❤❤
Balla bihibar aayo❤❤❤❤
रमाइलो दृश्य मनमोहक ठाउँ
हाल साउदिबाट हेर्दै छु है हरेक हप्ता नछुटाइ हेर्ने गर्छु
Dherai Khushi lagyo yo ramarniya dishya herna pauda 🙏🙏🙏🙏 ma awhile Qatar Dekhi herdai xu🙏🙏
अति राम्रो हाम्रो आन्तरिक पर्यटन क्षेत्र सबैजना जानु पर्छ घुम्नलाई।
असाध्यै शुन्दर पाकृतिक दृश्य एक पटक जानु जस्तै लाग्यो।
नेपालकै सुन्दर बस्ती गाउँ गाउँमा घुमेको महसुस हुन्छ।यो भिडियो हेरे पछि। ❤🎉
Thank you Sachin jeu and Laxman jeu mesmerising!just walked down memory lane ever so greatful love and plenty of good wishes from Siliguri ❤❤
Purvi Blues को हरेक भिडियोले मलाई धेरै उत्साहित बनाउँछ र अद्भुत महसुस गरुछा l😍😍
Its 10:46 at night in Siliguri ,nevertheless! under no circumstances I would miss my favourite Purvi Blues episodes .Beautiful memories of my stay in Pokhara and places like Birethati which I had visited with my family. Thank you Sachin jeu and Laxman jeu ,so ever greatful. Love from Siliguri ❤❤
भिडियाे हेर्ना मजा आयाे
धेरै राम्रो लाग्यो सर। आफ्नो देश यति सुन्दर छ। खाडी को तातो बालुवामा बसेर हेर्नु पर्ने कर्म कस्तो!
wow beautiful
घर मै बसेर सारा नेपाल हेर्न पाइएको छ कति राम्रो दिरिरिस्य मन लोभ्याउने सजिन सर हजुर को टिम लाई धेरै धेरै धन्यवाद यति मिहेनत गर्नेर हाम्रो लागि हाप्ता पिछे भिडियो ल्याउ भको मा❤ हामी सदैब हजुर को साथ मा छौ ❤😊
सारै राम्रो
ati sundar
आज सारै रमाईलो लाग्यो घोरेपानी र पुन हिल को रमणिय दृश्य देख्न पाईयो Saudi Arab बाट धन्यावाद Sachin and Laxmi sir
सारै सुन्दर दृश्य हेनॅ पाईयो तसर्थ सचिन बाबु र लक्ष्मी बाबुलाई मुरी मुरी धन्यवाद है
Most awaited video ....
Wow wow very nice place from malasya❤❤❤❤❤
Asadhyai ramro thaw love from Darjeeling love u Nepal
म पनि हेर्दैछु है तपाईंको यात्राहरु, शुभयात्रा
❤️
wow beautiful place thank u purvi blues