Old Is Gold MIRMIRE KO GHAM सुपरहिट गीत मिर्मिरेको घाम// By Raju Pariyar & Laxmi nyaupane

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ธ.ค. 2019
  • Old Is Gold Super Hit Song MIRMIRE KO GHAM सुपरहिट गीत मिर्मिरेको घाम// By Raju Pariyar & Laxmi nyaupane
    Vocal : Raju Pariyar & Laxmi nyaupane
    Lyrics :Raj Kumar Bagar
    Music : Bin Khat
    #MirmirekoGharm#RajupariyarSong#LaxmiNyaupaneSong
    Marketed By :Tea Time Music .9851065390
    ==================================================
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला !
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस ।
    / @teatimemusic
    =================================================
    Marketed By : Tea Time Music 9851065390
    Subscribe : / teatimemusic
    / teatimemusicnepal
    के तपाईं कलाकार,गायक गायिका तथा मोडलिङ गर्न चाहनु हुन्छ ?
    म्युजिक एरेन्ज, म्युजिक भिडियो बनाउन,मोडलिङ गर्न नयाँ गीत रेकर्डिङ गर्न तथा तपाईंको गीत संगीतको बजार ब्यबस्थापन गर्न चाहनु हुन्छ भने हामीलाई सम्झनुहोस्
    Tea Time Music Mobile 9851065390
  • บันเทิง

ความคิดเห็น • 334

  • @chhatratamang7004
    @chhatratamang7004 ปีที่แล้ว +11

    सुन्दै छु!बालापन को याद दिलाउछ!😊

  • @birbahadur4536
    @birbahadur4536 2 ปีที่แล้ว +18

    यस्तो मीठा मीठा गीत सुनेर हुर्कका हामी कति भाग्यशाली राजु दाईलाई राजकुमार बगर दाइ र लक्ष्मी न्यौपानी दिदीलाई मुरिमुरि धन्यवाद

  • @bashantbigyan5784
    @bashantbigyan5784 4 ปีที่แล้ว +79

    यो भन्दा राम्रो गीत त बनेकै छैन नेपाल मा। मैले खोजेको गीत बल्ल भेटियो पुरै अन्तिम सम्म

    • @psdhami3014
      @psdhami3014 2 ปีที่แล้ว +2

      Ho ta ni sir sahrai ramro song i love song

    • @unik504
      @unik504 ปีที่แล้ว +2

      मलाई लक्ष्मी न्यौपाने को स्वर मन परेन

    • @binodlama539
      @binodlama539 ปีที่แล้ว

      Sachai ati ramro song xa mero man parne gayek gayeeka ❤❤❤❤❤❤

    • @MotooPoyam
      @MotooPoyam 9 หลายเดือนก่อน

      Oooooooo9oo00gooo99gflp0ppllp0hcfkppp000ç00llxogl pollo pxfxXçp0llllllp

  • @Rimal997
    @Rimal997 6 หลายเดือนก่อน +8

    नेपाली लोक दोहोरी जगतकै एक सदाबहार उत्कृष्ट सिर्जना पस्कने सर्जक राजकुमार बगर, लोक सम्राट राजु परियार एवम स्वर किन्नरी गायीका लक्ष्मी न्यौपाने प्रति हार्दिक सम्मान 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @premkatawal6231
    @premkatawal6231 3 ปีที่แล้ว +20

    जीवन्त बाँचिरहने सदाबहार गीत !

  • @SubashSubash-pv7fw
    @SubashSubash-pv7fw 3 หลายเดือนก่อน +2

    आहा कति मार्मिक छ । अहिले को डोको बुनेर भन्दा पहिले को मिर्मिरेको घान नै मिठास भेटिन्छ आवाज मा पनि

  • @jeevanff6386
    @jeevanff6386 4 ปีที่แล้ว +5

    पुरानाे गित त सारै राम्रो छ अहिले काे गित त राम्रो छैन हाे

  • @jarirbookstorejarir4597
    @jarirbookstorejarir4597 4 ปีที่แล้ว +11

    धेरै रामाृे लाेकगित हाे राजु परियार र लक्षमी न्युपाने दिदिकाे धेरैमधुर साेवरमा छ धेरै बधाईलछ

  • @liladharrawal5946
    @liladharrawal5946 4 ปีที่แล้ว +7

    पुरानो गित सारै रम्रो छ सानो हुदा धेरै सुनियो अहिले पनि उस्तै राम्रोछ।

  • @yamsingh5399
    @yamsingh5399 4 ปีที่แล้ว +25

    आहा पुरानो गित सारै राम्रो सदाबहार। आज भन्दा 13बर्ष पहिला चक्का किनेर सुनेको थिएँ तेही पुरानो याद आयो धन्यवाद हजुर हरुलाई

    • @psdhami3014
      @psdhami3014 2 ปีที่แล้ว

      Ho maile ni chakka kine ko thea yaad dharai aauxa purano

    • @minrawal5403
      @minrawal5403 2 ปีที่แล้ว

      ङङङङ😁😏😁😁😁😁😁😁😁😁😁😁😁😁😁@@psdhami3014

    • @anurana2821
      @anurana2821 ปีที่แล้ว +1

      18barsha purano geet ho yo

    • @CbKarki-ec3bu
      @CbKarki-ec3bu 5 หลายเดือนก่อน

      13 barsa hoina hola yo geet sanga Kati yad haru jodiya ka xan khila birsiya n shkina

  • @mahabir566
    @mahabir566 ปีที่แล้ว +7

    जमाना मा सुपर हिट अहिले पनि सुपर हिटनै छ एस्तो हुन पर्छ सङीत त

  • @nirumagarnirumagar4438
    @nirumagarnirumagar4438 6 หลายเดือนก่อน +1

    आहा अति नै मार्मिक गीत अनी अति मिठो गीत गाउने राजु दादा अनी laximi दिदी लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु 🎉❤❤❤❤❤❤❤

  • @balaramkhatiwada3058
    @balaramkhatiwada3058 4 ปีที่แล้ว +57

    धेरै पछि बल्ल पूरा गीत सुन्ने मौका मिल्यो धेरै राम्रो छ राजु परियार दाइको गीत

  • @prakashrawal1435
    @prakashrawal1435 3 หลายเดือนก่อน +1

    इतिहासकै सबैभन्दा लोकप्रिय गीत

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 4 ปีที่แล้ว +25

    चोखो माया हुँदैना पुरानो तिम्लाई कहिले सम्झेर बिरानो
    तिम्रो मन छैना कि चोखो माया भए देख्तेउनी मन रोको
    मेरो माया चोखो छ गङ्गा झै
    दुई दि नै मा चिन्दैना चङ्गा झै
    जहिले पनि दर सङ्का मानेर
    नदुखाउ मन सुन लाई नुन हानेर
    दुबो सरि पिरती फैलेनी
    दो दारैमा पारेउनी जहिलेनी
    मलाई विस्वास गर्दिनाउ खै किन मागी हेर तयार छु ज्यान दिन दिन
    गहिरो हुन्छ मायाको तिर्खा खाको कसम ख्याल सन्झी नबिर्स
    जोगाई राख्छु आएनी पहिरो भेल लाको माया मर्दैना बाचुन जेल
    मुतु माठी थियो नि ढुङ्गो दिएउ भर भयो मन हलुङ्गो
    मेरो माया माला झै उनेर राख मलाई मुटु मै ठुनेर
    एक्लै हुदा दिन पनि लाग्छ रात देउता सङ्ग माग्याछु
    तिम्लाई साथ
    बतासैले कोपिला झारे झै तिमी बिना हुन्छु म मरे झै
    पुग्छ भन्छन मनैले आते सङ्गै जिउला कर्मैले नधाते 😍🌹💞💘💕😂💘😍

  • @tkdkeshav2814
    @tkdkeshav2814 3 ปีที่แล้ว +15

    Rajesh hamal lai film industry ma mahanayak Ra Raju pariyar lai Lok dohori industry ma king ko rank diyako xa Nepali 3 Karod janatale
    Salute xa Dubai sadabahar Hiro harulai

  • @kendragurung5177
    @kendragurung5177 4 ปีที่แล้ว +6

    बिसनु माजि भन्दा मिठाे साेर छ लक्षमि जि काे

  • @user-ou9xt4lr5o
    @user-ou9xt4lr5o 4 ปีที่แล้ว +3

    सैसैसैसै सरररररररररर💃💃💃💃💃💃👯‍♂️👯‍♂️

  • @sunilchaudhary3781
    @sunilchaudhary3781 4 ปีที่แล้ว +9

    धेरै राम्राे छ

  • @tekrajdhami9316
    @tekrajdhami9316 3 ปีที่แล้ว +5

    भनिन्छ नि Old Is Gold साँचै रहिछ ❤❤🤗🤗।
    बाल्यकालको याद आयो❤❤

  • @hemrajthapa2568
    @hemrajthapa2568 4 ปีที่แล้ว +8

    जमानी मा मेला मा बजाऊदै हिदे को गित धेरै राम्रो छ

  • @dilrana6248
    @dilrana6248 ปีที่แล้ว +1

    dashai tihar ko bela aayeko git
    deuse bhailo ma khub nachiyo,
    miss my old days and friends

  • @DILABIRAL
    @DILABIRAL 4 ปีที่แล้ว +6

    सुपर दुपर गित अजम्बरि

  • @bishalhamal5253
    @bishalhamal5253 4 ปีที่แล้ว +26

    उतिबेला मेलामा यत्रो ठूलो टेपमा क्यसेट बाट पुरै Volume मा बजाउने मान्छेको पछि पछि लागिन्थ्यो..
    बरु ती दिन र यी यस्तै गीतसङ्गीत औधी राम्रो

  • @bpositive5279
    @bpositive5279 3 ปีที่แล้ว +9

    सानो मा जब कोही बाहिर बाट घर जाने बेला टेप मा बजाएको अनि मेला तिर गएको याद आयो बाल्यकाल को 😘😘❤️

  • @psabin1007
    @psabin1007 11 หลายเดือนก่อน

    दोन्द काल २०६१ मा सानै उमेर मा malaysia जादा यो गीत सुन्दै गयेको याद आउँछ कस्सम

  • @bikrambikkee4288
    @bikrambikkee4288 4 ปีที่แล้ว +1

    वाकमेन मा सुनेका ति दिन हरु ताजा भयर आइदिय missing past day's

  • @laxmangyawali9456
    @laxmangyawali9456 3 ปีที่แล้ว +6

    It really sounds like a song.I salute Raju pariyar and laxmi Neupane.

  • @kusumsunar6732
    @kusumsunar6732 4 ปีที่แล้ว +3

    Wow nice song raju dada

  • @krishnapariyar6428
    @krishnapariyar6428 3 ปีที่แล้ว +2

    Nice song raju pariyar ra lakmi didi ko

  • @THAKUREE7705
    @THAKUREE7705 6 หลายเดือนก่อน

    २०६२ साल तिर यो गित धेरै सुनियो राम्रो लाग्छ जुन बेला उनि सँग चक्कर थियो ❤❤❤❤all

  • @basant2239
    @basant2239 4 ปีที่แล้ว +5

    आज बल्ल पुरै सुन्न पाए

  • @rajubc1594
    @rajubc1594 3 ปีที่แล้ว +2

    Wow wow kasari bayan grnu🙏🙏🙏🙏🙏sarjak rajkumar daju ani lacmi di n raju daju❤️❤️😘😘😘

  • @mahabir566
    @mahabir566 หลายเดือนก่อน

    बहुचर्चित गित थियो जस्ले धेरै को पुराना सम्झना लाइ सधै ताजा परिदिन्छ उतृस्ट एकदम राम्रो सङित को कोसेलि भन्दा फर्क पर्दैन जति सुने उति नै सुन्नि मन लाग्ने

  • @ramsinglimbu6598
    @ramsinglimbu6598 2 ปีที่แล้ว +2

    मलाई सारै मन मरेको गीत ।बहुत मिठास शब्द र स्वर लय ।❤️❤️

  • @khagendrasharma4410
    @khagendrasharma4410 4 ปีที่แล้ว +3

    राजु परियार नामै काफी छ

  • @Dr.Mr.P
    @Dr.Mr.P 4 ปีที่แล้ว +12

    मेला पर्व पुजा बिहे ब्रतमा मैले धेरै दोहोरी गाउने गित हो यो। अति दम्दार छ। पुरानो याद आयो फेरि आज।😍💋❣️

  • @mailasarumgr3421
    @mailasarumgr3421 4 ปีที่แล้ว +18

    आहा धेरै मिठो छ् यो लोक दोहोरी सोङ मनपर्छ हजुर शुभकामना २०१९

  • @sirjanbanjade01
    @sirjanbanjade01 4 หลายเดือนก่อน

    जिवन्त गीत❤❤❤
    बालापनको मिठो याद।

  • @gyanuaalemagar7885
    @gyanuaalemagar7885 4 ปีที่แล้ว +4

    Yo geet pura khojeko kamtima 6 years vayo aja balla paiyo khusi lagyo jay geet Jay sanggit 🙏🙏❤️❤️❤️

  • @rabinregmi9839
    @rabinregmi9839 3 ปีที่แล้ว +2

    सानैमा खुब सुनिन्थ्यो !२०७८ सालमा फेरि नि सुनियो,बाल्यकालको याद ताजा भएर आए !!

    • @nimasherpa6564
      @nimasherpa6564 2 ปีที่แล้ว

      Derai paxi suniyo purano geet marmik xa...thanks for Grubb...

  • @anishkarkianish2161
    @anishkarkianish2161 4 ปีที่แล้ว +2

    अति नै राम्रो गित अनि राजु दाइ को धेरै याद आउँछ बितेका दिन हरु को यिनै गित सुने र

  • @nabinrana
    @nabinrana 4 ปีที่แล้ว +5

    Raju pariyar vanne bitikai ko ko herna chanuhunxa

  • @jamunajamuna9533
    @jamunajamuna9533 4 ปีที่แล้ว +4

    Nice gana

  • @amargiri4847
    @amargiri4847 8 หลายเดือนก่อน +1

    यो गित सदाको लागी मेरो मन को साथी बनेर रहेको छ ❤❤❤❤❤❤❤❤

  • @rajendragurung580
    @rajendragurung580 3 ปีที่แล้ว +1

    सानो छदाको मेरो एक दम मन पर्ने गित ।

  • @laxmansunar4595
    @laxmansunar4595 4 ปีที่แล้ว +8

    Old is gold rajupariyar nice lok dohori

  • @gobindabc3173
    @gobindabc3173 10 วันที่ผ่านมา

    याे गितले बालापनकाे याद दिलायाे।

  • @abhishekbashyal
    @abhishekbashyal 2 หลายเดือนก่อน

    सारै राम्रो, कति सुनेँ सुनें

  • @khadaknepali-py6ds
    @khadaknepali-py6ds 4 หลายเดือนก่อน

    यो गीत सुन्दा ती पुराना पलहरुको याद आयो

  • @devchhetri6877
    @devchhetri6877 3 ปีที่แล้ว

    Nic.x.dadako.ganaharu.sabai

  • @devindrabista4656
    @devindrabista4656 2 ปีที่แล้ว +1

    Raju pariyar daju ra laxmi neaupane ko git waa kya dami xa

  • @ronschetry8765
    @ronschetry8765 4 ปีที่แล้ว +5

    Wow Yo geet sunda malai kina runa mann lagxa

  • @budhbahadur3123
    @budhbahadur3123 2 ปีที่แล้ว

    Dherai man mutu ma basna sapal vako lok song ho malai dherai man parxa

  • @sunitagurung3184
    @sunitagurung3184 4 ปีที่แล้ว +8

    Atinai manparne geet malai

  • @gobindabc3173
    @gobindabc3173 10 วันที่ผ่านมา

    याे गितमा मेराे साथि भइलि खेलदा नाचेकाे यादअायाे।

  • @bhimthapamagar1532
    @bhimthapamagar1532 ปีที่แล้ว

    आहा कति मिठो गीत। धेरै धेरै धन्यवाद राजु दाइ अनि लक्ष्मी नेउपाने दिदी लाई।

  • @tejusharma4931
    @tejusharma4931 2 ปีที่แล้ว +1

    Yeti mitho git ra music ta aba nepal ma bandana hola

  • @vikramnepali8138
    @vikramnepali8138 2 ปีที่แล้ว +1

    लोक दोहोरी गीत का किङ राजु परियार र चर्चित गायिका लक्ष्मी न्यौपाने। दुवै जना लाइ सलाम छ

  • @user-wn3tf1vh1i
    @user-wn3tf1vh1i หลายเดือนก่อน

    Purano vahaa Pani ati mitho geet ❤❤❤❤❤

  • @hiddensmile5269
    @hiddensmile5269 3 ปีที่แล้ว +2

    गाउमा कोहि टेप बजाएर हिड्दा चप्पल बिना कुदेर सुन्न गएको याद आयो। त्यो बेला टेप छुन पाउन पनि गह्रौ थियो।

    • @khadimuluk
      @khadimuluk 2 ปีที่แล้ว +1

      😀😀😀

  • @balaramkhatiwada3058
    @balaramkhatiwada3058 ปีที่แล้ว

    एकदम राम्रो गीत जति सुनेपनी रहर नपुग्ने 2079/12/15

  • @hastab.m6420
    @hastab.m6420 4 ปีที่แล้ว +15

    धेरै नै मार्मीक गित आदर्णीय राजु परियार दाई अनि लक्ष्मी न्यौपाने दिदीको मिर्मिरेको घाम धेरै पछि बल्ल आज भेटाए पुरा गित अब आनन्दले सुनिन्छ। धन्यवाद tea time music यो गित अपलोड गरेकोमा। फेरि पनि एस्तै पुराना गित हरू अपलोड गर्दै जानु

    • @sirjanasundas2084
      @sirjanasundas2084 4 ปีที่แล้ว +1

      my best songs

    • @aakritishrestha9830
      @aakritishrestha9830 2 ปีที่แล้ว

      Ekchoti mirmire ko ghaam vanera search gareko vaye aaihalthyo k dherai paxi vettaye vannu paryo lau🤣🤣🤣

  • @bishuhari8295
    @bishuhari8295 4 ปีที่แล้ว +23

    अती नै मिठीे साेर राजु & लसमि फेरी येउटा गीत सगै गाउनु परयाे...

  • @chirasanimusic
    @chirasanimusic 4 ปีที่แล้ว +5

    Nice

  • @shinehyeelama3961
    @shinehyeelama3961 3 ปีที่แล้ว +2

    Ratri melama kta kt yai gitma dohori gayeko yad aayo afu sano thiyo 2 rupee ko chiththa thapthe

  • @gobindabc3173
    @gobindabc3173 10 วันที่ผ่านมา

    निकइरामराे लागछ मलाइ।

  • @psdhami3014
    @psdhami3014 2 ปีที่แล้ว

    Raju dai ko purano song sunda sarai man runxa dherai yaad aauxa

  • @SasiChhantyal-vq9th
    @SasiChhantyal-vq9th 4 หลายเดือนก่อน

    जति पुरानाे भय पनि राम्रो गित

  • @tikaram3112
    @tikaram3112 4 ปีที่แล้ว +3

    Very nice song 👌

  • @PradipTripathi
    @PradipTripathi 4 ปีที่แล้ว +1

    आहा

  • @riturana2400
    @riturana2400 6 หลายเดือนก่อน

    राजु दाइ गित म‌ैले धेरै हेर्छु

  • @shovachapagain7502
    @shovachapagain7502 5 หลายเดือนก่อน

    Sweet songs Balapan ko yad ayo.😢

  • @sumanthapa887
    @sumanthapa887 11 หลายเดือนก่อน

    बल्ल आनन्द आयो❤

  • @gyanuaalemagar7885
    @gyanuaalemagar7885 4 ปีที่แล้ว +1

    Ohoo life mai sabai vanda man parne geet pura paiyo dhanyabad hajur lai

  • @sajanbhujel4531
    @sajanbhujel4531 ปีที่แล้ว

    मलाई धेरै लोक दोहोरी गीत त मनपर्दैन तर यो गीत चाई सारै मन पर्यो मलाई

  • @kamalmani9267
    @kamalmani9267 ปีที่แล้ว

    राजु दाई लक्ष्मी दिदी र सम्पूर्ण टीम धन्यवाद छ

  • @bhupendragh1414
    @bhupendragh1414 2 ปีที่แล้ว

    Damii

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 4 ปีที่แล้ว +7

    Wow wow Manai Chune Geet 😍🌹🌹💞king Raju Pariyar sir😍🌹🌹

  • @ashudagurung7010
    @ashudagurung7010 3 ปีที่แล้ว +3

    My favourite singer Raju pariwar and Laxmi Neupane

  • @sandeepbk9838
    @sandeepbk9838 3 ปีที่แล้ว +2

    👌👌👌So cute song🥰🥰🥰🤗🤗🤗😍😍😍

  • @premlalhmangaiha519
    @premlalhmangaiha519 4 ปีที่แล้ว +2

    Raju ko git malai saharai man parxa👍👍💘💘

  • @rambudhathoki1063
    @rambudhathoki1063 4 ปีที่แล้ว +3

    Sweet 👍👍👍😊😊👌👌👌

  • @subashkumal1680
    @subashkumal1680 2 ปีที่แล้ว

    मैले रोजेको गीत खोजेको गीत यहि हो जता पनि गाउन सकिन्छ सजिलो छ शब्द पनि

  • @devindrabista5409
    @devindrabista5409 2 ปีที่แล้ว

    Old is gold vaneko yesto geet lai bhaninxa 2022 ma aayar herne ko ko hunhunxa

  • @surendraairi6707
    @surendraairi6707 3 ปีที่แล้ว

    लाेकदाेहरीकाे राजा तेतिकै भनेका हाेईनन राजु दाईलाई

  • @khadkabhujel6129
    @khadkabhujel6129 2 ปีที่แล้ว

    Ek patak school bata lumle tour jada yei geet bajayera gayeko yad xa , shuklagandaki gafa school dekhi lumle samma yei geet.

  • @ReshamResham-jb1et
    @ReshamResham-jb1et 11 วันที่ผ่านมา

    Nice 👍👍👍

  • @tejendrabishwakarma2287
    @tejendrabishwakarma2287 4 ปีที่แล้ว +1

    राजु परियार नाम नै काफि काफि छ

  • @sirjanaashahi3782
    @sirjanaashahi3782 2 ปีที่แล้ว

    खै कुन शब्द ले बर्णन गरु म यो गितलाइ ।अहिले केटाकेटिलाइ आधुनिक गित मन पर्छ जमानासङै बदलियको छन तर मेरो यो मन उहीँ पुरानै गित पुरानै नाच अनि पुरानै साथिसङी मन पराउछ😥😥

  • @babalsanu8812
    @babalsanu8812 4 ปีที่แล้ว +3

    Damli xa ni didi dada ko गित

  • @hgyi8fu144
    @hgyi8fu144 ปีที่แล้ว

    सानो हुदा तिहारमा भैली खेल्दा अडियो क्यासेट मा खुब सुनेको गित सदाबाहार सुमुधुर गित आज पनि यो गित सुन्दा तेइ दिनको याद आयो😘👌👌👌🙏🙏

    • @balaramkhatiwada3058
      @balaramkhatiwada3058 ปีที่แล้ว

      मलाई पनि त्यही दिनको याद आयो हजुर यो गीत सुनेर

  • @bisuale
    @bisuale 8 หลายเดือนก่อน

    कति अङ्ग्रेजी गीत सुन्नु भनेर आज चाहिँ राजु सरलाई सम्झेर आको।

  • @khadgasunam5884
    @khadgasunam5884 3 ปีที่แล้ว +1

    Wow ramro chha raicha geet

  • @ramumagar1701
    @ramumagar1701 3 ปีที่แล้ว

    राजु दाइ राजा

  • @gajbahadurgurung7049
    @gajbahadurgurung7049 6 หลายเดือนก่อน

    Old is gold best of luck

  • @user-vs6xw6mw5v
    @user-vs6xw6mw5v 7 หลายเดือนก่อน +1

    wow so heart touching song

  • @BisauniHotel-dy6fw
    @BisauniHotel-dy6fw 4 หลายเดือนก่อน

    राजकुमार बगर सरको सब्द सङ्गीत राजु परियार र लक्ष्मी न्यौपानेको स्वरमा बनेको गीत जमाना खाएको थियो र अजम्बरी पनि हुनेछ हुन्छ ❤

  • @laxmikckc236
    @laxmikckc236 2 ปีที่แล้ว

    Wow super

  • @birsinghrawal7881
    @birsinghrawal7881 4 ปีที่แล้ว +6

    aaha

    • @binodpariyar7697
      @binodpariyar7697 4 ปีที่แล้ว

      अति मार्मिक गित

    • @rampandey3418
      @rampandey3418 4 ปีที่แล้ว

      Nice song I love it