युकेबाट आएपछि निर्जला झन कडा | Resham Nirdosh vs Nirjala Gurung | Sarangi Sansar Live Dohori Ep. 741

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ธ.ค. 2024

ความคิดเห็น • 315

  • @SarangiSansar
    @SarangiSansar  6 หลายเดือนก่อน +230

    निर्जला गुरुङ यु.के.बाट आएपछि पहिलो पटक रेशम निर्दाेष संगको निकै मिठो दोहोरी हेर्न नभुल्नुहोला ।
    धन्यवाद

    • @KamalaMajhi-nx2xr
      @KamalaMajhi-nx2xr 6 หลายเดือนก่อน +30

      😅

    • @Bjvlogs74
      @Bjvlogs74 6 หลายเดือนก่อน +9

      Ava nirjala gurung ra ramji khand ko dohori layauna paryo sir

    • @DilKumari-sm5ph
      @DilKumari-sm5ph 6 หลายเดือนก่อน +3

      😅😅😅

    • @AnjuDevi-lm2ni
      @AnjuDevi-lm2ni 6 หลายเดือนก่อน +1

      ❤❤😂

    • @KumariTamang-f3u
      @KumariTamang-f3u 6 หลายเดือนก่อน +4

      Ko

  • @devghartimagar9923
    @devghartimagar9923 6 หลายเดือนก่อน +45

    चिज गुरुङ र निर्जलाको दोहोरी जति सक्यो चाँडो ल्याउनु प-यो कमल सर❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 6 หลายเดือนก่อน +14

    रेशम र निर्जला दिदिलाई सम्मान।नेपालको न 1 गायिका निर्जला दिदि।

  • @SubashB.c-e5d
    @SubashB.c-e5d 6 หลายเดือนก่อน +63

    चिज र निर्जला को पनि दोहरी ल्यानु पर्यो

  • @dipakpanday7361
    @dipakpanday7361 6 หลายเดือนก่อน +30

    चिज र निर्जना को दोहोरी छिटो ल्याउनु पर्‍यो।

  • @baltamang9038
    @baltamang9038 6 หลายเดือนก่อน +28

    चिज गुरुङ र निर्जलाको लोक दोहोरी गित सुन्न पाउ है कमल ज्यु।।
    अझ यो समयमा चिज गुरुङ भएको भए सुनमा सुगन्ध हुने थियो

    • @PemaPema-ni7tb
      @PemaPema-ni7tb 6 หลายเดือนก่อน

      👍️👍️👍️👌👌👌❤️

    • @manil622
      @manil622 5 หลายเดือนก่อน +1

      टोलीलाई

    • @SangamLM10
      @SangamLM10 5 หลายเดือนก่อน

    • @rohitbk5802
      @rohitbk5802 หลายเดือนก่อน

      😢

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 6 หลายเดือนก่อน +9

    आज बल्ल धेरै पछि निर्जला बैनी को दोहोरी सुन्न पाइयो खुसी लागो दोहोरी राम्रो छ शुभकामना ❤❤❤

  • @hitgurung5840
    @hitgurung5840 6 หลายเดือนก่อน +12

    चिज र निर्जला को दोहोरी पक्कै पनि आउने छ होला तर अलि ढिलो भएको feel हुदै छ हामी स्रोत जनहरुलाई

  • @belkumarisunar690
    @belkumarisunar690 6 หลายเดือนก่อน +10

    सङ्गीत माला तीरको मेलो सकेर यता सारङ्गी संसारमा हाजिर हुँदैछु सम्झना र माया छ सबै भाइ बहिनी हरूलाई 🎉🎉🎉❤❤❤❤❤😂😂😂

  • @DjdjJdj-r3z
    @DjdjJdj-r3z 6 หลายเดือนก่อน +11

    चिज गुरुङ्ग सग् गाउनु पर्यो निर्जला र चिजको दामी हुन्छ दोहोरि यो पनि मिठो छ ल 🙏🙏🙏🙏🙏

  • @KhimGurung-gg5hq
    @KhimGurung-gg5hq 6 หลายเดือนก่อน +118

    चिज र निर्जला को दोहोरी पो हुनुपर्छ भन्ने को को हुनुहुन्छ हाजिर हुम त❤

    • @Ashokबिष्णु
      @Ashokबिष्णु 6 หลายเดือนก่อน +4

      Ma ni xu hai❤❤❤

    • @padambahadurkhadka6016
      @padambahadurkhadka6016 6 หลายเดือนก่อน +4

      Sala geet her kasko vanera tauleni kam nagar

    • @padambahadurkhadka6016
      @padambahadurkhadka6016 6 หลายเดือนก่อน +2

      Baglung ho bujera kura gar geet ra kala kaar kaha xan vanera alli kuro bujni kura garnu ni hamilai ko ra keho vane kura hudaina sabai yek hum

    • @dineshgurung4830
      @dineshgurung4830 6 หลายเดือนก่อน +1

      यही भाकामा है ल

    • @kabitaRana47
      @kabitaRana47 6 หลายเดือนก่อน

      ​@@padambahadurkhadka6016आफुले मन परेको कलाकारको नाम पनि लिन नपाउनु????

  • @DeependraGiri-b5y
    @DeependraGiri-b5y 6 หลายเดือนก่อน +43

    पहिलो दोहरी चिज संग हुन पर्नी।
    मजा आयन without chij

  • @durgabahadur7769
    @durgabahadur7769 6 หลายเดือนก่อน +6

    आहा कति राम्रो गित स्वरका धनी रेसम भाइ अनि निरजला बैहिनी होल सारङ्गी सन्सार कमल भाइ शुभ कामनाछ❤️❤️

  • @yamthapa7301
    @yamthapa7301 6 หลายเดือนก่อน +17

    नयाँ भाका मा चिज र अस्मिता को गित सुनौ हो साथी पहिलो भेट मा त निर्जला र चिज को भए को भए राम्रो हुने थियो

  • @magarvai866
    @magarvai866 6 หลายเดือนก่อน +4

    पहिलो दोहोरी चिज गुरुङ र निर्जला को भए झन रमाइलो हुनेथियो

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk 6 หลายเดือนก่อน +23

    यो लाइभ दोहोरी कार्यक्रम दर्शकलाई अलि खल्लो महसुस भो, हुनत रेशमलाई हेला गरेको भने पक्कै होईन,सुनेको ईक्षाएको चिनि जोडिको यु के बाट आए पछि पहिलो लाइभदोहोरी भको भए अचम्मै चिनि जोडि मन पराउनेको वा शुभचिन्तकहरुको चित्त बुझ्थ्यो मलाई खल्लो भो,ठिकै छ।

  • @krishnashrestha976
    @krishnashrestha976 6 หลายเดือนก่อน +14

    चिज र निर्जला को दोहरि सुनु मन्छ

  • @ayushthapamagar482
    @ayushthapamagar482 6 หลายเดือนก่อน +2

    नमस्ते म खाडि मुलुकदेखि यो भिडियो हेर्दै छु गित सङ्गीत क्षत्रमा सबैभन्दा बढी मन पर्ने सारङ्गी सन्सार बाट आउने हरेक कार्यक्रमको फ्यान भन्न रूचाउँछु म आफैले आफैलाई निर्जला गुरूङ अनि रेशम निर्दोस को पनि गित सुनियो हेरियो खुसि लाग्यो❤❤❤❤❤❤

  • @suryagole8262
    @suryagole8262 6 หลายเดือนก่อน +2

    धेरै पछि निर्जला बहिनि को दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। कति मिठो शब्द अनि मिठो भाकामा रमाइलो दोहोरि। धेरै धेरै बधाई तथा सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय सारंगी संसार।

  • @dineshgurung4830
    @dineshgurung4830 6 หลายเดือนก่อน +8

    यही भाकामा चिज सग गाउ नु पर्यो छिटो

  • @susilagyawali7643
    @susilagyawali7643 6 หลายเดือนก่อน +13

    पैलोपटक चिज सग भयको भयहुनि तर रेसम सग पनिठिकैछ

  • @HamroKapan
    @HamroKapan 6 หลายเดือนก่อน +2

    मिलन लामा दाइ सङ्ग भिडाउनु होस न यो गुरुङ्ग नि , मिलन लामा Daai सङ्ग दोहोरी भिडेको हेर्न लाई बहुत धेरै - धेरै हतार भयो.....

  • @Gyananderr
    @Gyananderr 6 หลายเดือนก่อน +4

    पहिलो दोहरी भूमिका चीज गुरूंग संग निभाए को भय छुट्टै मोजा आउथ्येयो

  • @LokRawat2081
    @LokRawat2081 6 หลายเดือนก่อน +3

    निर्जला बैनीलाई स्वागत छ।मेरै मनकी गायिका

  • @takbahadurmagar4599
    @takbahadurmagar4599 6 หลายเดือนก่อน +2

    आहा जति हेरे पनि धित नमर्ने सारै मिठो दाेहाेरी बधाई छ इ जाेडिलाई🙏🙏🙏

  • @fzre5di300
    @fzre5di300 6 หลายเดือนก่อน +3

    आहा धेरै पछि निर्जला रेशम को दोहोरी सुन्न पाईयो बधाई छ 🎉❤

  • @puskalsharma293
    @puskalsharma293 5 หลายเดือนก่อน +1

    अब चाहिँ चिज गुरुङ दादा र निर्जला काे दाेहाेरी ल्याउनु पर्याे कमल दादा 👌👌👌❤️♥️🇳🇵💯🌹

  • @lalumagar3749
    @lalumagar3749 6 หลายเดือนก่อน +6

    Dhohori ko king Chij sir Ra ❤❤❤❤ Nirjala g KO Dhohori kaile Aaux ta

  • @MayaGurung-pu3nb
    @MayaGurung-pu3nb 6 หลายเดือนก่อน +7

    Chij Bahai ra nirjala bahiniko jodi man hernalai

  • @Sitachand-120
    @Sitachand-120 6 หลายเดือนก่อน +2

    सर्ब पर्थम सारङिगी सन्सार परिवार लाई धेरै धेरै धन्नेबाद दिन चाहान्छु धेरै बर्स अघि देखिको सारगिम जाने सपना आज पूरा गरि दिनु भयो कमल दाइ ताराकान्त दाइले मलाइ पनि दर्सकमा निन्तो दियर म सीता चन्द सबै परिवार म सुभकामना❣️❣️❣️❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏🙏🙏

  • @vijaymaya6346
    @vijaymaya6346 5 หลายเดือนก่อน

    सारङ्गी सन्सार एउटा फुल जस्तो लाग्छ हेर्यो कि मनै प्रसंग हुन्छ तेसै माथी निर्जल अनि रेशम भए पछी त....❤❤❤❤❤❤❤

  • @KrishnaBan-l5z
    @KrishnaBan-l5z 6 หลายเดือนก่อน +4

    दाेहाेरी राम्रो छ बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤

    • @IndraChherri
      @IndraChherri 5 หลายเดือนก่อน

      ❤❤❤❤❤

  • @delthapa8028
    @delthapa8028 5 หลายเดือนก่อน +1

    यहाँहरूले music लाई कत्तिको सुन्नु भयो मैले चै भरपुर मनोरञ्जन लिए माँदल बाचन दाई एक्दमै वेस्ट 👍👍👍

  • @shyamgurung8618
    @shyamgurung8618 6 หลายเดือนก่อน +3

    Sarangi sansar को टिमलाई धन्यवाद ।रेशम ज्यु ले लगाई दिएको खातामा मिठो बास्नाको देन साथै मुहानिको टुक्रा हुनु पर्छ है हजुर ।

  • @KulMan-ub9oj
    @KulMan-ub9oj 6 หลายเดือนก่อน +2

    निरु भैनी & रेशम भाइ बधाई छ ! ❤❤❤👌👌👏👏👏👏👏

  • @TulaRamTamang1973
    @TulaRamTamang1973 6 หลายเดือนก่อน +6

    Balla nirjala gurung jiu ko dohori ayo 🎉🎉🎉🎉🎉❤❤❤❤❤ resham jiu ramro gayekar ho sarangi sansar ko kamal sir lai pani badhai xa

  • @Gulmeliprakashofficial
    @Gulmeliprakashofficial 6 หลายเดือนก่อน +4

    1k भन्दा तल भएकाले एक अर्कालाई सपोट गर्नु है ❤❤

    • @susma7315
      @susma7315 5 หลายเดือนก่อน

  • @lalumagar3749
    @lalumagar3749 6 หลายเดือนก่อน +5

    Super Beautiful jodi❤❤❤❤ chij ❤❤+Nirjala ❤❤❤❤

  • @kasamale-x5v
    @kasamale-x5v 5 หลายเดือนก่อน

    मैले तेति दोहोरी हेर्दिन आज निर्जला जि को र निर्दोश जि को भनेर मात्रै हेरेको तर लास्तै मन पर्यो निर्दोश जि त मेरो हेरो नै भन्न मन पर्छ❤❤❤

  • @AshaMagar-y4z
    @AshaMagar-y4z 6 หลายเดือนก่อน +1

    चिज अनि निर्जला को दाम्मी लाग्छ मलाइ❤

  • @KamalaBhandari-n2e
    @KamalaBhandari-n2e 6 หลายเดือนก่อน +2

    सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ दुबै भाइ बैनिलाइ लाइ सफलताको अग्रिम शुभकामना सारंगी सन्सारमा लगाएत सबै कलाकार टिमहरू लाइ

  • @sitakhanalaryal
    @sitakhanalaryal 5 หลายเดือนก่อน

    चालीस पल्ट दोहोराउदा पनि धित मरेन
    साह्रै रमाइलो दोहोरी ❤️❤️

  • @ripgurung6194
    @ripgurung6194 6 หลายเดือนก่อน +2

    Derai ramri xa geet tei mathi gaune boine Nirjala ko awoj kya dami sune ko ajai chij sir hunu parne kya hune thieyo dami❤❤❤❤❤❤dami 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Nton11
    @Nton11 6 หลายเดือนก่อน +3

    Siddartha Nirjala best jodi ❤❤❤ lagxa hai malae ta

  • @YAGESHLAMICHHANE
    @YAGESHLAMICHHANE 5 หลายเดือนก่อน

    रेशम निर्दाेष र निर्जला गुरुङ दुबईमा उतिकै कला छ ज्यादै मनपर्याे ।❤

  • @nilammagar7870
    @nilammagar7870 6 หลายเดือนก่อน +2

    Waaoo super🎼🎼
    Resam sir nirjala gurung soltini ko git atini mn prx m sunurahnxu 🎉🎉🎉🎉best of luck

  • @alishagurung905
    @alishagurung905 6 หลายเดือนก่อน +4

    लौन चिज र निर्जलाको ल्याउनु पर्‍यो कमल जि ।

  • @DavidLama-w5n
    @DavidLama-w5n 6 หลายเดือนก่อน +3

    Nirjala boini ko git man parxa malai❤❤

  • @suryashrestha6007
    @suryashrestha6007 6 หลายเดือนก่อน +4

    लय अनि दुइजनाको गायकी एकदमै मन छुने ❤❤❤

  • @satyeshahi
    @satyeshahi 6 หลายเดือนก่อน +2

    चिज र निर्जला को दोहोरी ल्याउनु पर्यो

  • @gorkhalibabu8225
    @gorkhalibabu8225 6 หลายเดือนก่อน +5

    म जस्तै कम युजर हरु एता हाजिर हुम है सपोर्ट गरम

  • @DaisanKhadka
    @DaisanKhadka 6 หลายเดือนก่อน +1

    पहिलो दोहोरी चिज सङ्ग हुन पर्थ्यो

  • @khilgurung9800
    @khilgurung9800 6 หลายเดือนก่อน +2

    दोहोरी मीठो लाग्यो भाई बैनी दुवै जनाको।

  • @binarai1011
    @binarai1011 6 หลายเดือนก่อน +1

    चिज र निर्जलाको हेर्नू पर्यो

  • @dondada8904
    @dondada8904 6 หลายเดือนก่อน +4

    Chij r nirjala ko pni married hunna jasto lagyo...ab..ta..khaiee..😢😢😢😢😢

  • @BalindraDhakal
    @BalindraDhakal 5 หลายเดือนก่อน

    अर्को हप्ता चिज र बुनु निर्जलाको दोहोरी हेर्न पाइयोस । रेशम जि संगनी दामी छ है😍😊

  • @NirmalaKhanal-u3i
    @NirmalaKhanal-u3i 6 หลายเดือนก่อน +7

    Chij sir ra nirjala miss ko dhoori aauna paryo kamal sir aaba

  • @Shemsherrana
    @Shemsherrana 5 หลายเดือนก่อน

    🙏निर्जला बैनिकाे दाेहारी चाहिँ जति सुने पनि झन सुनी रहन मन लाउछ धेरै राम्रो 🌹🌹🌹🌹❤️

  • @premnetali4254
    @premnetali4254 6 หลายเดือนก่อน +3

    Nirjala ra chiz bhai ko chahiyo chahiyo live dohori vanxu mata

  • @KRBGaming-
    @KRBGaming- 5 หลายเดือนก่อน

    लाइभ दोहोरीको भिडभाडमा सबैतिर मूल्याङ्कन गर्दा वाद्यवादनतर्फ सबैभन्दा उत्कृष्ट लाग्छ मलाई सारङ्गी संसारका बाजाहरू सायद त्यसैले नै होला आज सारङ्गी संसार यो स्थानसम्म आइपुगेको छ सम्मान छ सम्पूर्ण बाध्यबादक साथीहरूलाई

  • @SaritaRana-qk3sc
    @SaritaRana-qk3sc 6 หลายเดือนก่อน +1

    Buha 7 mahina UK ma basnu vako hai malai man parne nirjala gurung singer sister jiu ho🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @tilakghartimagar7062
    @tilakghartimagar7062 5 หลายเดือนก่อน

    अतिनै मिठो लोकदोहोरी धन्यवाद दुबै जनालाई अनि सारङ्गी संसार तिमलाइ ।

  • @dddlax04myagdi81
    @dddlax04myagdi81 5 หลายเดือนก่อน

    मीठासले भरिपुर्ण आवाज, जति सुनेनि सुनुसुनु लाग्ने दुवैजना मेरो मनपर्ने कलाकार❤❤

  • @padamloppa9539
    @padamloppa9539 2 หลายเดือนก่อน

    आहा सारङ्गी लोक दुनिया को सन्सार अनि निर्जला बैनी र रेशम को सुमधुर आवज वा वा 👌❣️❣️

  • @kajikhatri2646
    @kajikhatri2646 6 หลายเดือนก่อน +2

    Chij r nirjala ko geet leònu paro❤❤

  • @PemaPema-ni7tb
    @PemaPema-ni7tb 6 หลายเดือนก่อน +3

    Chij ra nirjala ko dohori launu pareu kamal g❤❤❤

  • @YubarajYubaraj-yu5jy
    @YubarajYubaraj-yu5jy 4 หลายเดือนก่อน

    अतिनै रोमान्टिक दोहोरी गित निर्जला गुरुङ र रेशमको जति सुन्ने पनि सुनिरहन मन लाग्ने र सुनेर धित नमोर्ने दुबै जना लाई सफलताको शुभकामना यस्तै यस्तै गितहरु सुनिरहन पाम 🙏🙏🙏🙏🙏❤️❤️💞💞💞💞🌷🌷

  • @sbgurung3906
    @sbgurung3906 6 หลายเดือนก่อน +6

    Uk bata Nepal jharda chij lai vetenaura kaha resham lai bhanu hunxa nirjala ra chij ko sarangi sansar bata live dhori sunna Chan xu

  • @manbahadur8379
    @manbahadur8379 6 หลายเดือนก่อน +3

    मस्त गीत निर्जला रेशम जी लाई बधाई कमल सर को, टीम लाई बधाई छह नाइस को

  • @dasuthapa2503
    @dasuthapa2503 6 หลายเดือนก่อน +4

    Chij vs nirjala sarrrrr🎉🎉🎉🎉🎉🎉🎉🎉sai garnu paryo k.kamal jee baki ta aafu haru nai gari rakhe holan .....halka ramailo.

  • @SundarGurung-z3b
    @SundarGurung-z3b 6 หลายเดือนก่อน

    लाईभ दाेहाेरिम सबै भन्दा मलाई ❤मन पर्ने रेशम र निर्जला गुरूङ👌❣️🙏

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 6 หลายเดือนก่อน +1

    आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @TokbahadurGurung-er9cr
    @TokbahadurGurung-er9cr 4 หลายเดือนก่อน

    साह्रै मिठो गीत निर्जला बैनी जति सुन्यो सुनिरहु जस्तो लाग्ने❤❤❤❤❤❤

  • @RukmanKhadka
    @RukmanKhadka 6 หลายเดือนก่อน +2

    बल्ल नेपाल मा रमाइलो हुने यति का दिन हराएको नोर्जला जि

  • @udekgurung2314
    @udekgurung2314 5 หลายเดือนก่อน

    यो प्रिय जोडीले सारै मीठो तरिकाले गाए त गाठे🎉बधाई छ, सारंगी टिम लाई पनी सलाम🇳🇵

  • @Dhangurung19
    @Dhangurung19 6 หลายเดือนก่อน +8

    पहिलो दोहोरी चिज सङ नै हुनुपर्ने अलि मज्जा आएन ।

  • @nayanepal7084
    @nayanepal7084 6 หลายเดือนก่อน +2

    धेरै पछि निर्जु बहिनीको गित सुन्न पाए ,,

  • @deemonking7606
    @deemonking7606 4 หลายเดือนก่อน +1

    अहिले सम्म कै उत्कृष्ठ दोहोरी ❤❤ अती नै शानदार शब्द ❤❤❤❤❤

  • @chhabi_vlogs
    @chhabi_vlogs 5 หลายเดือนก่อน

    यत्ति राम्रो शब्द चयन आहा एकदमै राम्रो लाग्यो परिवार संग हेर्न मिल्ने खाले गीत आहा बधाई तथा शुभकामना सम्पूर्ण टीम लाई ❤❤❤

  • @TaraSingh-xb8wr
    @TaraSingh-xb8wr 6 หลายเดือนก่อน +5

    Man parni resam and nirjala KO dohori herna basyo hai❤❤

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 6 หลายเดือนก่อน +1

    कमल भाई चिज र निर्जला लाई पनि सारङगि सँसन्सार मा छितो ल्याउनु पर्यो

  • @kasamale-x5v
    @kasamale-x5v 5 หลายเดือนก่อน

    म निर्दोश जि को फ्यान हो धेरै पछि देखे खुशी लाग्यो❤❤❤ धेरै राम्रो छ दुबैको❤❤❤

  • @missionnegi8387
    @missionnegi8387 6 หลายเดือนก่อน +2

    Raju pariyar paxi.. Ramesh Nirdosh ko..sor... utkrishtha..laagxa..

  • @gitaale01
    @gitaale01 5 หลายเดือนก่อน +1

    Ab chij gurung ra nirjala gurung ko dohori hern man x

  • @dambarpariyar8303
    @dambarpariyar8303 6 หลายเดือนก่อน +2

    धेरै दिन मा बल्ल निर्जलालाइ देख्न पाइयो।

  • @dhangurung8258
    @dhangurung8258 6 หลายเดือนก่อน +2

    Ati ramro ra ramailo dohori geet pradarshan garnu hune sarangi sansar rodhi ghar ka lok priya kalakar haru sahit most populer singer Nirjala gurung ra Resham Nirdosh lai smman ra savai lai dherai dhannyabad

  • @purnabk6135
    @purnabk6135 6 หลายเดือนก่อน

    उत्कृष्ट सरल शब्य भब्यरुपले शब्दचयनमा गीत गाउनु हुन्छ रेशम& निर्जला ले सुन्न हेर्नको मजा आनन्ध आउछ🎉😍😘सबैलाई धन्यबाद्😘🙏🙏🙏

  • @SarmilaDhaulakoti
    @SarmilaDhaulakoti 6 หลายเดือนก่อน +3

    Cij nir jala ko vaka. sunau na❤❤❤

  • @Bishnu-p3r
    @Bishnu-p3r 6 หลายเดือนก่อน +1

    Hamro resam vai kata haraunu vako thiyo dherai paxi dekhna pahiyo resam vaiko gohori geet shuvakamana vai😘😘😘😘😘❤❤❤❤❤❤❤❤

  • @sushilaramdam9905
    @sushilaramdam9905 5 หลายเดือนก่อน

    ईश्वर परियार दाइलाइ नि ल्याउनु न कमल दाइ
    ईश्वर दाइ र आशा बि. सि को दोहोरी चाहियो

  • @okhaldhungavlogar
    @okhaldhungavlogar 6 หลายเดือนก่อน +1

    अति उतम बदाइ रेसम/ निरजला लाइ

  • @DipakKc-yx8ld
    @DipakKc-yx8ld 6 หลายเดือนก่อน +2

    सुमधुर स्वरकि धनी निर्जलाको शब्द त्यस्तै गित सुन्न साह्रै आनन्द आउने त्यस्तै रेशम निर्दोष पनि

  • @ItFactors
    @ItFactors 6 หลายเดือนก่อน

    Nirjala g ko sabai vanda suruko din ko git pani sunaunu hai❤❤❤❤❤❤❤🎉🎉

  • @balkishanthapa9368
    @balkishanthapa9368 5 หลายเดือนก่อน +1

    Aaha nice song💗 so chij bro r nirjala ko live dohori geet leeyar aaunu holla banne aahsa xa hai 🥰🥰👌

  • @uddabtamang1746
    @uddabtamang1746 5 หลายเดือนก่อน

    आहा!!! कति मिठो आवाज र लयको गीत!❤❤ एकदम मन छोयो !!!

  • @rajugorkhali9564
    @rajugorkhali9564 6 หลายเดือนก่อน +1

    Sarai metho sor ko dhane dhuvai Jana testai metho get tuka haru❤❤❤

  • @aleram9802
    @aleram9802 6 หลายเดือนก่อน +1

    ल बधाई छ ❤राम्रो रमाइलो छ।

  • @SBDaniyal
    @SBDaniyal 6 หลายเดือนก่อน +3

    🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀 saringi 🌹 sansar 🌹 sampurna 🌹 HoLtimLai 🌹 safltako 🌹 wujjoL 🌹 bhobisseko 🌹 subhakamana 🌹 xa 🥀❣️🥀👌🪴🥀💐🌺🌹🌲👍🥀❣️🥀

  • @SiddharthadigitalGulmi
    @SiddharthadigitalGulmi 5 หลายเดือนก่อน

    Resham Nirdosh & Nirjala Gurung ko swor ko Fan

  • @rishibistola5194
    @rishibistola5194 4 หลายเดือนก่อน

    कति मिठो गरि गाएको हो के अत्यन्त मन पर्यो ।
    निर्जला र चिज गुरुङ को लाइभ दोहोरि को प्रतीक्षा मा है कमल सर