बाल पन मा नाचेको खुब याद आयो । अनि तिनै उकाली ओराली भञ्ज्याङ् चौतारी धान घासको भारी बोकि गाउदै हिनेको दिन झलझली याद आयो । आजा फेरि । किनेर आउने भए वा पाउने भए म तिनै बाल पन को समय किन्ने थिए । 🙏🙏 तर सम्झना मात्र हो ती दिनहरु😢😢
कस्तुप दाईका शब्दहरु राजु दाईको आवज आहा आजाभोलि का भुराभुरिलाई के थाहा त्यो समय रेडियो वकमेनमा क्यासेट किनेर यी अतितका गितहरुसंग रमाएका सदा सर्वदा अमर रहोस हाम्रा मौलिक लोक संगित जय होस ❤❤❤
कर्म भूमी परै को देशमा भए पनि मन अनि माया भनी आफ्नै देश को लाग्छ तेस माथि त अझै मनमा गुन्जी रहने गीत सुनिरहन पाउँदा धरै खुसी लाग्छ दिन भरी ड्युटी को थकान वय पनि मन परेको गीत सुन्न पाउँदा कै थकान को अनुभूति नै हुँदैन । म परै को भूमी बाट नै भए पनि हाम्रा सर्जक तथा यति सुमधुर गीत गाउने कलाकार हरु माथि धरै नै dhyannabad दिन चाहन्छु।।।
पुराना गीतहरु जति सुने पनि धित मर्दैन आहा हार्दिक नमन तथा आभारी छु पृय कस्तुप सर लभ यु अनि मिस यु ❤️❤️❤️❤️ 2080/08/23 2023/12/09 Dhaulagiri music films Tarakhola Baglung ❤️❤️🙏🙏🙏
Ma janmida ko song horey aaeley ma 19barsa vaye ini purana geet haru sundoi ramauney garxu sathy haru ma sngw geet sunere basnw ni garo manxan but malai inoi geet ko aanda lagxw❤❤❤❤❤
म आफै लोक दोहोरी गायक हु र म पुर्बेली हो तर ई भाका हरु सबै गित हरु मन पनि पर्छ मोडल हरु सबै लाई चिन्छु पनि धेरै धेरै सम्झाना राजु दाइ कस्तुप पन्त बिस्नु माजी दिदि
बिर्सियौ की कुन्नी देउरालीमा ध्वजा गीत बजाएर देउसी भैलोमा नाचे को याद ताजा भयो साच्चै नै पहिले का गीत सगंतीहरु जाति अहिले का गीतहरू मा पाइदैन दाजु को गीत फुलको थुंगामा सर्वाधिक बजारमा चलेको गीत पनि अपलोड गरिदिनु है
बाल पन मा नाचेको खुब याद आयो ।
अनि तिनै उकाली ओराली भञ्ज्याङ् चौतारी धान घासको भारी बोकि गाउदै हिनेको दिन झलझली याद आयो । आजा फेरि ।
किनेर आउने भए वा पाउने भए म तिनै बाल पन को समय किन्ने थिए । 🙏🙏
तर सम्झना मात्र हो ती दिनहरु😢😢
😊
Udaya🎵🎵🎶🎶👍👍
पुरानो गित मार्मिक छन अहिले को गित त आफन्त सग बसेर हेर्न सुन्न पनि लाज लाग्दो छ
कस्तुप दाईका शब्दहरु राजु दाईको आवज आहा आजाभोलि का भुराभुरिलाई के थाहा त्यो
समय रेडियो वकमेनमा क्यासेट किनेर यी अतितका गितहरुसंग रमाएका सदा सर्वदा अमर रहोस हाम्रा मौलिक लोक संगित जय होस ❤❤❤
Thank you so much 🙏
कर्म भूमी परै को देशमा भए पनि मन अनि माया भनी आफ्नै देश को लाग्छ तेस माथि त अझै मनमा गुन्जी रहने गीत सुनिरहन पाउँदा धरै खुसी लाग्छ दिन भरी ड्युटी को थकान वय पनि मन परेको गीत सुन्न पाउँदा कै थकान को अनुभूति नै हुँदैन । म परै को भूमी बाट नै भए पनि हाम्रा सर्जक तथा यति सुमधुर गीत गाउने कलाकार हरु माथि धरै नै dhyannabad दिन चाहन्छु।।।
धेरै राम्रो गितहरु एकै ठाउमा पाउदा धेरै खुसिभयो।हाल पर्देस साउदी बाट सुन्दै
Paila ta eti metho get haru hunthyio jati sunad ni dhet mardain thiyo aajai ni puranai get sunxu ma ta ekdamai man parxa🙏🙏❤️❤️❤️❤️
Thank you so much 💕💕💕
Dherai ramro ----yini geet haru sunda balyakal ko samaye yaad aayo delhi bata sundai
Vishal 🇳🇵🇳🇵🇳🇵🇳🇵🎇
म पुर्बेली भए पनि पच्शिमको गितहरु असाध्यै मन पर्छ र सदाबहार सुनिहरन्छु र हाल चाही अमेरिका बाट हो।
Thank you so much 💘🙏💘
वाव बयान गर्ने कुनै ठाँउ छैन ♥️ सदाबहार गीत ♥️
Thank you so much 💕💕💕
युवा लाई बच्पन को याद आउने बुद्ध लाई जवानी याद आउने बयान नैं गर्न नसकिने शब्द र लय ❤❤❤❤❤ दाजु i love you
Thank you so much 🙏
Tfuhdhfjxhcucjchcjfjcuxhucycjchcgcjchctctchcyctcjcycyxjhxycycux
हजुरहरुको धेरै धेरै माया पाएका गीत समाबेश गरेर पस्केको छु बिश्वास छ अबस्य थप माया पाउने छु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
पुराना गीतहरु जति सुने पनि धित मर्दैन आहा हार्दिक नमन तथा आभारी छु पृय कस्तुप सर लभ यु अनि मिस यु ❤️❤️❤️❤️
2080/08/23
2023/12/09
Dhaulagiri music films Tarakhola Baglung ❤️❤️🙏🙏🙏
@@TDDFBAGLUNG_Arsal❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤q 😂
@@TDDFBAGLUNG_Arsalझततझझझततततततचततततततततततततचमचचममचचमातममर
❤❤❤❤ शब्द को त खानि हजूर
शब्द को त हजूर खानि हूनूहूनछ नि
नमस्ते दादा दिदी हजुर काे याे सङ्गीत गाउदा बालापाकाे याद अायाे धन्यवाद छ 💞🇳🇵💞💓💛💚💝🎸🎶🎧️💜💓👌👍️
आहा कति मिठास छ पुराना लोकगितमा😍 तपाईंको नयाँ गित सिलौटोमा चटनी पनि असाध्यै मन पर्यो😍😍😍
thank you so much 🙏
मत हजुरकाे ठुलाेफ्यान दाजि धेरै अासाबाेकेकाे छु कस्तुपन्त दाजि अझैनया गित सुन्नलाइ छिटैल्याउनस डान्सिङ्गगित म सल्यानि भाईकाे सुभकामन🎉🎉🎉❤❤❤❤❤
सलुट छ पहिला गित अहिले का छैनन पुराना क्यासेटमा घनकाउदै दाेहाेरि खेलिनथ्याे याद अाउछ🎉❤
Old is gold
2023 ma sunni haru ata aau tw ❤❤mero bala pan yad aayo
यो भन्दा पुराना गीत हरु पनि अपलोड गर्नु भए राम्रो हुने थियो जस्तै नारायण रायमाझी बिमा कुमारी को पुरानो गीत हरु ।
हाम्रो पालाका सबै गीत एकै ठाउँ मा साह्रै मज्जा भो है🙏🙏🎈🎈❤️❤️
Thank you 🙏
आहा कति मिठास पुराना शब्द पुरानै लय❤❤😂😂😂😮😮😅😅😅😊😊😊
धेरै राम्रो छ गित पहिला काे गित सुन्दा धेरै अानदा अाउछ दुख भयनि गित सुन्दा अान्दा अाउछ
🙏🙏🙏🙏🙏
Sancahi ❤
ठिक ठाक को गीत हरु समाबेस गरिएको छ खासै सुन्ने र सम्झने लायक गीत हरु रहेनछ।
यो गीतहरु आज 9/8/2024 पनि सुनियो यो गीत हरु सुन्दा 65/66 साल तिर स्कुल मा सास्कृतिक कार्यक्रम मा नाचेको खुब याद आउँछ ! i love this song
ओल्ड इज गोल्ड❤❤❤❤❤
💕💕💕💕
Ma janmida ko song horey aaeley ma 19barsa vaye ini purana geet haru sundoi ramauney garxu sathy haru ma sngw geet sunere basnw ni garo manxan but malai inoi geet ko aanda lagxw❤❤❤❤❤
Than you so much🙏
एकडराम्रो छ
आदर्णिय राजु परियार दाइ को फोटो खोइ त सबै भन्दा राजु दाइको गित हुदा हुँदै पनि😮
Aakhan bhute ka
गित भनेका पुराना नै ❤
Thank you 💖💖
Dherai dherai ramro git🙏🙏🙏👌🤚😁❤️❤️❤️❤️🥮🎈🎈🎈🎈👍
आहा कति राम्रो छ यो गित मनै छोयो मेरो त
अहिले यस्तै खाले गीतल्याउन तपाइहरूलाई के ले छेक्यो होला सर ? क्या आनन्द आउँथ्यो यस्ता गीत सुन्दा ।
ma butwal dekhi geet sundai xu
Kholi bagara super hitsong
Very very nice GANA DAI jay Nepal DAI 👏👏👏👏👏👏😭 I can help
आहा त्यो याद आउँछ पुरानो।
Mero Bala pan ko yad aayo ❤❤
Thank you so much
Lokedohari king khuman daji❣️❣️🎵🎵🎵🙏🙏🙏🙏🙏
Thank You So Much 🙏
नेपालका गीत सङितका धरोहर सलाम छ
Thank you 🙏
Old is gold
Love it
Wow
Dukha lagxa aaba aasta mitha geet bajna xadda 😢😢
मलाई असाध्यै मन पर्ने गितहरु हुन सबै र म नाचेको पनि छु यी सबै गितमा धेरै याद आयो
Thank You So Much 🙏
53:20 @@KastupPanta
यी गितहरु मलाई सबै मन पर्छन। मन परेका गितहरु एकै ठाउँमा पाउँदा धेरै खुसी लाग्यो दाइ। सफलताको शुभकामना ।फुलको थुङ्गामा भन्ने गित अझैसम्म भेटेन।
धन्यवाद भाइ 🙏फुलको थुङामा गीत सिला क्यासेट बाट आएको जानकारी गराछु भाइ 💘
Mali pani dheri man parchan
ृ
Q
:-D .
Wow mero pan ko yad aayo ❤❤❤❤
Thank you so much
khuman daju❣️❣️❣️uuu
Thank You So Much 🙏
mero ni sabai vanda favourite singer ho daju
मा 10 वर्ष को हुदा सुने पुराना गित अहिले 20 वर्ष हुदा नि सुन्छु ❤❤❤❤
Dhari ramro xa 😶
Sampurn klakarlai welcome
नयाँ एस्तै गित राम्रो लाग्छ हो
Thank you so much 🙏
आहा कति राम्रो याम्रो लोक गाना हो😍😍😍😍
Aaha so super song❤❤❤
Wow yad aauxa balapan ko
Thank you 🙏🙏
पुराना गीत मन पर्छ ।
Thank you so much🙏
मेरो घर पुर्ब उदयपुर हो तराई हो यता हिन्दी र भोजपुरि गित चल्छ तर मलाई लोक दोहोरी सारै मन पर्छ
नेपाली गीत संगीतलाई माया गर्नुभएकोमा मनै देखि धन्यवाद हजुरलाई 🙏💖🙏
Chartbdrpradhan 🙏🌹🕉️🕉️
Hi🎉
हाम्रो उत्पादन लाई धेरै धेरै मन पराउने हजुरहरु प्रति हार्दिक आभार प्रकट गर्दछौं 😍
सारथी म्युजिक परिवार
KATI RAMRO SONG
Thank you so much 🙏
Dami hajur
खोली बगर is superb
Thank you so much 💖
Aru pani ramra ramra purana geet haru ajhai rakhnu paryo kya sir
Ramjikhand daiko samajko bandhan git khoi aunu paryo
सारै मिठाे स्वर मा सुनियाे याे गित सबै कलाकारहरू लाई धन्यवाद अहिले म दिल्लीबाट सुदै छु।
👌👍
🙏🙏🙏🙏
आहा 😍
रार्म्रो
Wow ❤❤
Thank you so much
I remember my childhood.
Lagend can hair this song 2023
Thank you so much 💖
@@KastupPanta45😂4❤
सबै दाेहाेरि गित फुल अडिय अपलाेड गरदिनु हाेला
🙏🙏
म १५ बर्षको हुँदा यी गीत सूनेर रमाउने गर्थे र आज पनि लाग्छ सुनीरहु ❤❤।
Wbzuoodbw
Love ❤️
Wow
म आफै लोक दोहोरी गायक हु र म पुर्बेली हो तर ई भाका हरु सबै गित हरु मन पनि पर्छ मोडल हरु सबै लाई चिन्छु पनि धेरै धेरै सम्झाना राजु दाइ कस्तुप पन्त बिस्नु माजी दिदि
Thank you so much🙏💕bhai💕🙏
old is gold
Sune rahanxu koji koji
आहामलाई मन परने गित
Thank you 💘
बिर्सियौ की कुन्नी देउरालीमा ध्वजा गीत बजाएर देउसी भैलोमा नाचे को याद ताजा भयो साच्चै नै पहिले का गीत सगंतीहरु जाति अहिले का गीतहरू मा पाइदैन दाजु को गीत फुलको थुंगामा सर्वाधिक बजारमा चलेको गीत पनि अपलोड गरिदिनु है
Ok
good songs
Nice
🙏🙏🙏🙏
Sarbajitharijan
Thank You So Much 🙏
000
😅
Thank you so much 🙏
Very nice songs kastup panta dai
धन्यवाद भाइ 💘
8j
💕💕💕
U
Myetk
Thank you so much 💖
All are all time favourite song thankyou soo much 🙏🙏❤️
Fjs🐴🐄🦄🐎🐅
Nice song ❤
🙏🙏🙏🙏
A c
my favorites old song
मिठो कमेन्टको लागि धेरै धेरै धन्यवाद हजुरलाई 🌹🙏🌹
B vy j j 😊 CV CV
।।
।ल।।
No p
I'm oh
Hello 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😘😍😍😍😍😍😍😍😍😍😍
thapa
Thank you so much 🙏
¹
Thank You So Much 🙏
Dogs are barking
Shreejon shrestha @.com
यी पुराना गितको त मलाई मोडलहरू सबै याद छ मन बसेका गित ❤❤
Thank you so much 💖
आहा ❤राजु दादा ❤