कता कता दश साल पहिला सुन्दा पनि यहि मिठास थियो ,, र यहिले बर्षौं पर्षौं पछि सुन्दा पनि उस्तै छ....आहा क्या दामि गित ,अनि हाम्रो समाजमा रहेको कलंक छुताछुतको लागि त्यो बेला लडाइ गर्दै आयको गित रयो गर्न हुदैन है भन्दै अनपड अबुझ नालायकहरुलाई सम्झाउदै आयको गित....वा ...... सलाम छ गायक नायक लोकगितको किंग राजु परीयर, झलक संगितम ,र कृस्ना परीयार ,संकर बिसि,शिब बिक लगायत होल टिमलाई सलुट छ ...यो अजम्बरी गितको लागि
सायद राजुपरिवार जस्तो वास्तविक गायक अब कापुस्तामा जन्म लिदैनन होला उहाको स्वर उहाको लय को हामी हजारौ सलाम गर्दछौं उहाले सबै जात जाती लाई आँखा खोल्ने गीत गाउनुहुन्छ तर हाम्रो समाज अजै पनि जातिए भेदभाब राख्छ धिकार छ हाम्रो समाज तेइ दमाइले थुक लाको कपडा ले इजत राखेर मै हो भन्ने अनि तेइ दमाई घर्मा आउदा अलि परपर भन्ने सक्छौ भने दमाई बिनाको कपडा लाएर हिनत मेरो लागि बस दुई जात था छ एक महिला एक पुरुश जय होस राजु दाइ
अाज भन्दा धेरै वर्ष पहिला सुनेकाे थिय रेडियोमा तर अाज युटुवमा धेरै वर्षपछि सुन्न मन लाग्याे ठ्याक्कै कक्षा पाचमा पढ्दा अवस्था काे वाला पन याद अायाे 😭😭😭
Rijal ji your great person. मैले एक दिन मेरो साथी दलित् वर्गको थियो वाहालाई मैले भित्रा ल्याएको थियो मलाई बुवाले गाली गर्नु भयो अनि मैले बुवालाई भन्यो हजूरले दिसा खाने कुकूरलाई माथि तीन तलमा लानु हुने अन्ना खाने मान्छेलाई किन भित्र ल्याउनु नहुने भने
पुराना लोकगित हरु हेर्दा लाग्छ आफ्नो मनको दुख पीडा गित मार्फत दर्सक स्रोता सम्म पुर्याउने काम गरिएको छ अहिले को छाडा शब्द अनि आधुनिकता को नाममा अंङ्ग प्रदर्सन गरेर परिवार सङ्ग बसेर हेर्न र सुन्न नसकिने भइरहेकै छ सुधारको अपेक्षा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
😭😭😭कती मन दुख्छ एस्तो गीतहरू सुन्दा आखीर काटे रगत त सबैको रातो हुन्छ नी तर पनि मान्छेको मन खै कीन होला मलाई आज भोलीका नयाँ गीतहरू भन्दा पुराना गीतहरूनै धेरै राम्रो लाग्छ
राज्य जति सुकै विकास र परिवर्तन होस् तर पनि हरेक मानिसको सम्बन्ध अहिले पनि cast र past ले नै बिग्रन्छ। वास्तविक समाजको सत्य र यथार्थ गित आज फेरि मन छोयो।।।
जति पटक सुने पनी यो गितबाट म कहिल्यै अघाइन । खास सन्देश दिएको गित । खास आजभोली का गित खल्लो लाग्छ यिनीहरूको तुलनामा । इतिहास छ यो गितमा । धन्यवाद राजु परियार लाई
हाम्रो समाजप्रति शिक्षाको र समाजमा परिवर्तनको शिक्षाको रूपमै यो गित अत्यन्तै समय सान्दर्भिक छ दलितको बिल्ला भिराएकाे पर पर्वकालका तानाशाही राजाको जातीय बिबेद गराउने कुसंस्कार लाई अहिलेकाे समाजले अामुल परिवर्तनको खाँचो छ मान्छे मान्छेलाई मानवअधिकार हरण गरेको अहिलेसम्मकै हाम्रो अमानवीय बेवास्ता गरेको समाजमा अग्रसरता देखाउनुपर्छ यो गितकाे शब्दको अर्थ राम्रोसँग प्रस्ट छ
यो गीत पनि धेरै उत्कृष्ट शब्द ले भरिएको गीत अति नै मन छुने खालका शब्द हरु छन। वरिष्ट कलाकार राजु भाई लाई धेरै सम्मान छ। र साथै गायीका कृष्ण परियार लाई धेरै धेरै धन्यवाद छ।
दर्सन नमस्कार राजु दाजु सारै मन परेको गित 1 दिन मा सुने कै हुन्छु अनि क्या यो गित सुन्दा मेरो सागर बोहोरा भिनाजु को याद अाउछ लुलु राजु दाजु हरु को फ्यान यता हाजि र हुनु त
Geet Sunda man jagruk hunx..hosla badx Tara yo kaliyuga ko samjh le Achhut Ko path afno aune pidhi lai yehi siksha didai xan... Legend RAJU dai le samjh ma sudhar aaula vanera yo geet gayko tara jabh samm yo kaliyug sidhinn yo jaat paat yestai rahanx ki jasto lagx...😭
मलाई लाग्छ जब सम्म नेपाली तन मनमा छुवाछुत जहां मान्छेले मान्छेलाई अभद्र ब्यबहार दानबिय ब्यबाहारमा सुधार आउदैन तब सम्म यो गितलाई न्याय मिल्ने छैन,किनकी गितको सबै शब्द सुने स्वर सुने अनि मेरो नेपाली समाज सम्झै मननै खिन्न भो, सम्मान छ राजु परीयार झलक संगितम शिब बिक संकर बिसी अनुरागि सर सबैलाई एउटैमा
Amrita Nepali Singer Gayika Ho ! Singer Gayika Ho Bhane Malai Tapai Ko Swor Ekdam Dherai Mann Parchha Hai ! Lok Dohori Sangeet Premi Darshak Shrota Sadhu Ram Khadka !
You tube mero chiose sangit bahar option ho. Tra ali purana bishnu majhi r khuman adhikari ko lok tatha dohori geet vaye ajhai ramro hunthyo hola aru sab thik x. All the best. 👍👍👌👌👌❤
Aaj samma pani yo git le malai jaile marmik banauxa...yo git navayeko vaye ta mero man bujaune thau pani hunnathiyo hola...❤❤😢😢😢 2077/11/2 valentinday ma sunne ma matrai hola hoi..🙏🙏🙏
योगित 15/ 18 बर्स लगातार सुनिरहने कोको छौ कुन्नि??
कता कता दश साल पहिला सुन्दा पनि यहि मिठास थियो ,, र यहिले बर्षौं पर्षौं पछि सुन्दा पनि उस्तै छ....आहा क्या दामि गित ,अनि हाम्रो समाजमा रहेको कलंक छुताछुतको लागि त्यो बेला लडाइ गर्दै आयको गित रयो गर्न हुदैन है भन्दै अनपड अबुझ नालायकहरुलाई सम्झाउदै आयको गित....वा ...... सलाम छ गायक नायक लोकगितको किंग राजु परीयर, झलक संगितम ,र कृस्ना परीयार ,संकर बिसि,शिब बिक लगायत होल टिमलाई सलुट छ ...यो अजम्बरी गितको लागि
.
धन्यवाद हजुरलाई पनि
अति मार्मिक र जातिय भेदभावलाई गीतको माध्यमबाट अनत्य गर्नुपर्ने भन्ने सन्देश दिएको छ ।
नमन छ गायक दयलाई।
😊😊❤
सदैव लोकप्रिय गित।तत्कालीन समाजको विसंगति,विकृति तथा छुवाछुतको विरुद्धमा बुलन्द सन्देश बोकेको गीत।सम्मान राजु परियार दाजु प्रति।
Bolney main sahi lgta hai wrna chua vhux to apko pta kisen fala rekhi hai 😒😒😒
@@DeepakKumar-cf8lj I
सायद राजुपरिवार जस्तो वास्तविक गायक अब कापुस्तामा जन्म लिदैनन होला उहाको स्वर उहाको लय को हामी हजारौ सलाम गर्दछौं उहाले सबै जात जाती लाई आँखा खोल्ने गीत गाउनुहुन्छ तर हाम्रो समाज अजै पनि जातिए भेदभाब राख्छ धिकार छ हाम्रो समाज तेइ दमाइले थुक लाको कपडा ले इजत राखेर मै हो भन्ने अनि तेइ दमाई घर्मा आउदा अलि परपर भन्ने सक्छौ भने दमाई बिनाको कपडा लाएर हिनत मेरो लागि बस दुई जात था छ एक महिला एक पुरुश जय होस राजु दाइ
2024 मा यो गीत हेर्नी कोको हुनुहुन्छ हाजिर हुनु त😅❤❤❤❤❤
Ma❤🎉❤
शब्दमा गहकिलो ।साथै सदाबहार राजु परियार्को सोर्ले सुगन्ध छायको ।जति सुन्यो उतिनाइ मिठास्😘😍😍
A
लोक दोहोरी गितका किङ दाइ राजु परियार प्रती हार्दिक आभार प्रकट गर्द छु ।
Yes
2024 मा यो गीत सुन्ने जति हाजिर हम त।।
Ma❤🎉
Mo❤❤❤🎉🎉
ma
A❤@A❤@A❤a❤A@❤❤❤@@@####@@#❤#@#@@dipeshsubedi7864
अाज भन्दा धेरै वर्ष पहिला सुनेकाे थिय रेडियोमा तर अाज युटुवमा धेरै वर्षपछि सुन्न मन लाग्याे ठ्याक्कै कक्षा पाचमा पढ्दा अवस्था काे वाला पन याद अायाे 😭😭😭
उत्कृष्ट लाेक गित !मन कस्ताे कस्ताे भएकाे अनुभव...
म उपाध्यक्ष ब्राह्मणको छोरो हुँ तर पनि एकदम मनपर्ने क्रान्तिकारी गित ❤️
Dislike गर्ने हरुलाई मा******* भन्न चाहन्छु
बाहुन हु तर पनि समाजमा विद्यमान कु प्रथाको बिरुद्ध आवाज उठाउने राजु दाइ लाई सलाम 👏👏
Rijal ji your great person. मैले एक दिन मेरो साथी दलित् वर्गको थियो वाहालाई मैले भित्रा ल्याएको थियो मलाई बुवाले गाली गर्नु भयो अनि मैले बुवालाई भन्यो हजूरले दिसा खाने कुकूरलाई माथि तीन तलमा लानु हुने अन्ना खाने मान्छेलाई किन भित्र ल्याउनु नहुने भने
The h I am looking
Tapai ko.uchha bichar lai salam xa hjr
राजु परिवारको गीत मन नपराउने त कोहि पनि छैन होला जति हेरे पनि हेरौ हेरौ लाग्छ 😍😍😍२०१९ मा पनि यो गीत हेर्ने को को हुनुहुन्छ...
Dime
Nice song 👌👌👌👌
raroxa
@@bishnusaud3069 nice
Ma
आहा! निकै मन परेको गित, हार्दिक सम्मान राजु दाइ झलक दाइ कृष्णा परियार लगायत सबै टिमलाइ❤️❤️❤️🎵🎵
.m
मन देखिनै धेरै सम्मान गर्दछु राजु दाइ एस्तै गितको कारन समाज परिबर्तन हुन पुगेको हो अनि हामी लाई पनि अछुत बाट बस्न सजिलो भएको छ समाजमा😭😭😭😭
🎉
😢😢😢
पुराना लोकगित हरु हेर्दा लाग्छ आफ्नो मनको दुख पीडा गित मार्फत दर्सक स्रोता सम्म पुर्याउने काम गरिएको छ अहिले को छाडा शब्द अनि आधुनिकता को नाममा अंङ्ग प्रदर्सन गरेर परिवार सङ्ग बसेर हेर्न र सुन्न नसकिने भइरहेकै छ सुधारको अपेक्षा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राजु परियारका पुरा ना गित मन पराऊने जती एता हाजीर हुनो है साथी
Qeea
Man Bahadur
....
Mani xu
Me
Kehi thorai man pardaina paristhiti basma
स्वरसम्राट आदरणीय सर राजु परिवार
नेपाली लोगकदोहरिका चम्किला यकलौटि तारा हुन
'स्वरसम्राट ' को उपाधी चाँही स्व. नारायण गोपाल लाइ दिइसकेको हुनाले राजु परीयार जी लाइ चाही अरुनै उपाधी दिदा ठिक होला की 🙏🙏🙏
Rajupsryr
ĺ
जनचेतना मुलुक गीत अतिनै सान्दर्भिक र मार्मिक छ जतिसुने पनि सुनिराखौ झै लाग्ने यो गीतिले कस्को मनलाइ नछोला र नमन छ गायककार हरुलाइ ।
राजु दाईको पुराना सबै गित साच्चिकै मर्मिक छ्न 😥❣️❣️
सधै सुनिरहन मन लाग्छ्❣️❣️
Vi
😊😊😊😊
😭😭😭कती मन दुख्छ एस्तो गीतहरू सुन्दा आखीर काटे रगत त सबैको रातो हुन्छ नी तर पनि मान्छेको मन खै कीन होला मलाई आज भोलीका नयाँ गीतहरू भन्दा पुराना गीतहरूनै धेरै राम्रो लाग्छ
हजुर को कमेड लाई उचा समन छ यो गिद ईतिहास रचेको छ तेहिभऐर यो गिद का गाऐक गाईका सदै जिबित नै रहन छ
@@tulbadur9671 एक दमै सही कुरा भन्नू भो भाइ हजूर ले
Tehi tw papi soch vayeko samajko manxe haru aajai pni xan hamro nepali samajna😢😢😔😔😔😔
@@mayathapa3802 , f,
JOX
लोक गित को राजा सम्मानित दाजु राजु दाजुको सबै गित एकदम सान्दर्भिक अनि राम्रो छ
Till FL NBC
राज्य जति सुकै विकास र परिवर्तन होस् तर पनि हरेक मानिसको सम्बन्ध अहिले पनि cast र past ले नै बिग्रन्छ। वास्तविक समाजको सत्य र यथार्थ गित आज फेरि मन छोयो।।।
कति दीनभो यो गित खोजेको आज बल्ल भेटाये धेरै धेरै धन्नेबादछ राजु दाई र दीदी लाई चेतनाका गित धेरै छन बदाधाईछ
लाेक स्वर सम्राट राजु परियार प्रति उच्च सम्मान छ । गीत मार्फत भएपनि जनचेतना फैलाउनु भएकाेमा
जति पटक सुने पनी यो गितबाट म कहिल्यै अघाइन । खास सन्देश दिएको गित । खास आजभोली का गित खल्लो लाग्छ यिनीहरूको तुलनामा । इतिहास छ यो गितमा । धन्यवाद राजु परियार लाई
Old is gold jati sunepani suniram lagni marma isparci geet dada hajur dherai dherai samman .
असाध्यै मनछुने सलाम छ याे गित रचनाकारलाई
राजु परियारको स्वरलाई सम्मान गर्छु है
T55.
question questions
त्यो जमनाको गित अझै पनि नेपालको धेरै ठाउमा सन्धर्भिक हुनु कत्ति ठुलो विडम्वना!!!😢
2022 Ma यो गित सुन्ने कोइ छ होला र
मत अझै surch गरेर सुन्छु
सानो सानो शब्द तर मुटुमा तिर हाने सरि अत्यन्त मर्म स्पर्ष गित राजु परिवा
Lll
यो सन्देस ले सारैनी मान छोयो यो समाज अझै पनि कहाँ कानमा तेल हालेर बसिर्हेको छ यो छुवा छुतको अन्ते हुनुपर्छ भन्ने मेरो थोकुवा छ
हाम्रो समाजप्रति शिक्षाको र समाजमा परिवर्तनको शिक्षाको रूपमै यो गित अत्यन्तै समय सान्दर्भिक छ दलितको बिल्ला भिराएकाे पर पर्वकालका तानाशाही राजाको जातीय बिबेद गराउने कुसंस्कार लाई अहिलेकाे समाजले अामुल परिवर्तनको खाँचो छ मान्छे मान्छेलाई मानवअधिकार हरण गरेको अहिलेसम्मकै हाम्रो अमानवीय बेवास्ता गरेको समाजमा अग्रसरता देखाउनुपर्छ यो गितकाे शब्दको अर्थ राम्रोसँग प्रस्ट छ
*
Sahi.kuro.
sahi.kuro.ho.
100%
Jhalak sangitam dai ra bb anuragi dai lai heartily salute xa. Ramro creation ko lagi
राजु दाइ मुटु छुने गीत छ। God bless you 😊❤️
2020 ma aayera herdai xu raju Dai ko geet best geet mero lagi
Uuugxuxgxgxgxgxgxgvuuu the gxggcgcugggxxxgcuxgcu, ucuxgvuc uvvu,u, uuuuvxcvuuvuuu,vg
अझै पनि त्यति नै मार्मिक लाग्छ मलाई यो गीत!!! मीठो आवाज राजु परियार दाइ को👌👌
thanksraju
Z
nice song raju sair
आहा मलाई अतेन्तै मन पर्ने गित 😍😍💞💕💕🌹गायक राजु परियार दाइ र प्यारी किष्ण परियार दिदी लाई सेवा ढोग छ साथै उच्च सम्मान छ😍💞💕💕🌹
मलाई धेरै मनपर्ने गीत सुदूरपश्चिमको दार्चुलाबाट हेर्दै छु
nice song hjur हामी उपर जाती को मान्छे हो तर बचपन् देखि हामीले एस्ता जातभात लाई मानेको छैन् ।
राष्ट्को गहना हो राजु !
अति राम्रो राजुदाई को यो गित सलाम छ हजुरलाई
Dherai Ramro ra sandesmulak git xa.tara yeti Ramro git haru full audio upload garnu vayema ajai Ramro huni thiyo.
थ6ततय यदजझोओऔःधन
यो गीत पनि धेरै उत्कृष्ट शब्द ले भरिएको गीत अति नै मन छुने खालका शब्द हरु छन। वरिष्ट कलाकार राजु भाई लाई धेरै सम्मान छ। र साथै गायीका कृष्ण परियार लाई धेरै धेरै धन्यवाद छ।
त्यो पुरानो दिनको याद आयोहोला निशा र शंकर भाईको भरखार लभ पर्न लाग्ने बेलाको 😮कस्तो मिठो गित छ ❤❤
जबदेखि होस समालियो तेतिबेला देखि राजु दाईको गित सुन्न थालेको अहिलेसम्म सुन्दै छु।
Kun Kun le yo sundai chh 2023 ma like garm t super voice old is gold geet❤🙏
2024पनि हेरियाे सदवहार गित ।
राम्रो छ हेेेेेे राजु दाइ
राजु दाइ काे धेरै गित मन नपरानी कमे हाेला
दर्सन नमस्कार राजु दाजु सारै मन परेको गित 1 दिन मा सुने कै हुन्छु अनि क्या यो गित सुन्दा मेरो सागर बोहोरा भिनाजु को याद अाउछ लुलु राजु दाजु हरु को फ्यान यता हाजि र हुनु त
राजु परियार दाइको मन छुने अति मार्मिक गीत
गित होसत येस्तो
So very very nice song s Raju pariyar ko geet
राजु परियार दाइ तपाइको कला र गला लाइ कुन समबनधले समबोधन गरु सधै हजुरको गीत सुनने मन लागछ।
गीत भनेको येस्तो पो हो त
शब्द लय स्वोर कती राम्रो जति सुन्दा पनि पुग्दैन
किंग दाजु प्रति उच्च सम्मान छ।।
२०६५ सालमा ८बर्ष हुदा सुनेको गित २०८०मा फेरि सुन्दैछु
राजु भाईलाई धन्ने बाद धेरै राम्रो पुरानाे मिठाे धुन
2020 मा यो गीत सुन्ने को को हुनुहुन्छ येता हाजिर हुम त !!
Taking pariyar
म छु
@@chandrakalashakya4979 हो र
@@rajb-rq8dy3fi6z .
Ma pni xu 😘♥️
मेरो माया ले मलाई सानो जात भनेर छोडेर गैन्।
यो गित सुन्दा गर्व लाग्छ लाग्न पनि
Ta mg nai hos sano jat ani aru k vnus
ARaju Bhai Bahut Dukha Lagdo Geet Gaumnu Bhayo Aakkha bata Aasu Aayo Asari Man Nadukaumnu Hola Dhannebat
यो गीत असाधै मन छुने भयकाले मेरो मन जित्न सफल भयको छ।
क्रमशः यो बिबेध हट्दै जाने निश्चितै छ । बिस्वो को विकसित मुलुकमा जातिय बिबेध अद्धाबधिक भय जस्तै जातिय बिबेध को छिटा बाकी छ बिस्तारै लोप हुन्छ ।
रुकुम घटना पछी यो गित सुन्ने जति यता हाजिर।
Kami ko Jhole houki kya Ho tapai
कटी मन छूने गीत हो शोर झन मिथो छ
❤️❤️😘२०७६ मा पनि यो गित उत्तिकै उत्कृष्ट छ❤️❤️
राजु दाइ र कृष्णा दिदी काे अावाजले पुराना दिनकाे सार्है याद अाउछ अहिले
Yastai aru naya man mutu xune gitko pratikxyama khai aja volita sunnai paiyana great job
Geet Sunda man jagruk hunx..hosla badx
Tara yo kaliyuga ko samjh le Achhut
Ko path afno aune pidhi lai yehi siksha didai xan... Legend RAJU dai le samjh ma sudhar aaula vanera yo geet gayko tara jabh samm yo kaliyug sidhinn yo jaat paat yestai rahanx ki jasto lagx...😭
कुनै समयको ईतिहनसिक गिद हो दुबैजान लाई समन छ
हो नि😍😍😍😍
२०७८ मा हेर्ने जति हाजिर हुन होस यता
वि.सं.२०८१ मा सुन्ने को को छौँ?
🙋♂️
ma😂
Video dheri dheri ramro Lago hajur 🙏🙏❤️♥️🌹🌹💕💐🤞🤞;; git Kotha ma Luke ko x hajur 🙏🙏🌹🌹❤️❤️💐💐🎉🎉🙏🙏🇳🇵
कस्ता गहकिला शब्द हरु ऐलेका गित भन्दा पैलाकै गित मन पर्छ
21112²oqooiiooo999999228ii99
मलाई लाग्छ जब सम्म नेपाली तन मनमा छुवाछुत जहां मान्छेले मान्छेलाई अभद्र ब्यबहार दानबिय ब्यबाहारमा सुधार आउदैन तब सम्म यो गितलाई न्याय मिल्ने छैन,किनकी गितको सबै शब्द सुने स्वर सुने अनि मेरो नेपाली समाज सम्झै मननै खिन्न भो,
सम्मान छ राजु परीयार झलक संगितम शिब बिक संकर बिसी अनुरागि सर सबैलाई एउटैमा
सारै राम्रो छ यो गित👌👌
Amrita Nepali Singer Gayika Ho ! Singer Gayika Ho Bhane Malai Tapai Ko Swor Ekdam Dherai Mann Parchha Hai ! Lok Dohori Sangeet Premi Darshak Shrota Sadhu Ram Khadka !
@@Sadhu.Ram.Khadka.6767.ppĺpppp
Mero raju dai sadaiko favorite😢😢.. Aaja 2080 ma pani sundai xu.. Balapan ko yad ani geet sunda pani aananda mitho lagxa k 😢😢miss u all
Namaste 🙏 Mero best singer 🎤 Raju sir!
Namaste hjr
L0kgeetnew
लोक सम्राट राजु दाई र कृष्ण परियार को स्वर मा जादु छ सलाम छ❤️❤️❤️❤️❤️❤️❤️🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
अजै पनि उत्तिनै ताजा छ यो गित ।
सारै मन छोयो गीत ले जात भनेको सब आफ्नै रगत हुनु😭😭😭😭
सारै मिठो छ् गित
You tube mero chiose sangit bahar option ho. Tra ali purana bishnu majhi r khuman adhikari ko lok tatha dohori geet vaye ajhai ramro hunthyo hola aru sab thik x. All the best. 👍👍👌👌👌❤
सारै मार्मिक गित धन्यवाद राजु भाइ
के ब्नु हुन्छ दाज भई अहिले को स्यम म पनि जतर बत को कुर गर नु हुन्छु कोहि पनि छैन जत बत को सबैई स्मन हो म पनि दाजु को गित देरैई मन प्रछु
brilliant VOICE of the singer raju
मार्मिक छ यो समयमा पनि छुवाछुत लाई बिभेदमा राख्नु अन्याए हो
मेराे जीवन सगँ मेल खायाे याे गित ले म पनि अन्तर जाति बिहे गरेको छु
Great
Good
Good
good
You are great Seema क्षेत्री ज्यू।
2080 मा यो गीत सुन्ने जति हाजिर गरुम
❤
Raju dada salam xa hajurlai
Raju. Bhai. Yo. Dohari. Geet. Ati. Ramro. Chh. Hajur. Dubee. Lai. Danayabad.....
W0W purano yada aay0 dami sr kampalx vairawa vata vayako da sirgana bnulai ne samjana yahi dakhi salam raju da
मार्मिक गित हाम्रो समाज कहिले सुधार हुन्छ खै 😢😊❤
जति सुनेनी सुनी रहन मन लाग्छ यो गीत.
मन छुने गित सम्पूर्ण टिमलाई सफलताको शुभकामना
मन नै अर्कै हुन्छ यो गीत सुन्दा 💓💓💓
अाहा कति मिठाे साेर राजु सर
Hami Nepali, sabai samaan xan, sano thulo jaat-jati hudaina. Ramro sandes mulak dohori.
Aaj samma pani yo git le malai jaile marmik banauxa...yo git navayeko vaye ta mero man bujaune thau pani hunnathiyo hola...❤❤😢😢😢
2077/11/2 valentinday ma sunne ma matrai hola hoi..🙏🙏🙏
दादा सलाम छ
2023 मा यो गीत सुन्ने को को हुनुहुन्छ यता हाजिर हुम त❤❤
दाजु हजुर को गीत सुन्दा त खाना खान पनि बिर्सन्छु
Same😍😊😊