करिव करिव 61 62 साल तिर भैलो खेल्दा नाचेको याद आउँछ मलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु यस गित का सर्जक भगवान भण्डारी दाजु लाई र लोक स्वर सम्राट दोहोरी को बादशाह राजा राजु परियार दाई लछ्मि न्यौपाने दिदि लाई ❤
मेलापातमा निकै गुञ्जिने लोकप्रिय गित त्यतिबेलाको लोकगित सङ्गितलाइ भुल्नैब्नसकिने,सदाबहार गुञ्जिरहने यो गित जति सुने पनि नथाक्ने❤❤धन्यवाद यो गितको सर्जकहरुप्रती हार्दिक नमन❤❤❤❤❤❤
Anyone please Help to find Nepali old song - पुल्टुनैई बिनायो भाकै टिपेर ,,कसरी देखाऊ मुटु चिरेर------ But i didn't remember songs exact name. Please if anyone knows kindly guide me🙏🙏
युगदेखी जुगसम्म सदाभर पुरानो लोकगितहरु म बेला बेला सुन्ने गर्छु पुरानो लोकगितहरु 🙏🙏👌👌
i b c
2025म सुन्ने कोको हुनुहुन्छ ❤🖐️🤚✋
करिव करिव 61 62 साल तिर भैलो खेल्दा नाचेको याद आउँछ मलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु यस गित का सर्जक भगवान भण्डारी दाजु लाई र लोक स्वर सम्राट दोहोरी को बादशाह राजा राजु परियार दाई लछ्मि न्यौपाने दिदि लाई ❤
मेलापातमा निकै गुञ्जिने लोकप्रिय गित त्यतिबेलाको लोकगित सङ्गितलाइ भुल्नैब्नसकिने,सदाबहार गुञ्जिरहने यो गित जति सुने पनि नथाक्ने❤❤धन्यवाद यो गितको सर्जकहरुप्रती हार्दिक नमन❤❤❤❤❤❤
हो। हो
Jindagi ma sabai vanda paile suneko song vaneko ahi ho tasaile aaja khub yad aayo yo song ko ani suni diye ❤❤❤
2024 मा सुन्ने को को हुनुहुन्छ ❤❤
मैले सबैभन्दा पनि धेरै नै सुन्छु आज पनि सुन्दै छु❤❤❤❤old is gold song🎉🎉❤❤❤
म
Moh👌✋✋
@@ManojJung22:20
Me
आहा बालापन को याद आयो❤❤❤
❤❤❤❤एक दमैइ राम्रो छ यो गित मनै छोयो मेरो त
बालापन को याद आयो यो गीत सुनेर्। सदाबहार गीत्। जय लोक सङीत्। ❤
धन्यवाद लोक ढोरीलाई😢😮🎉
पुराना गित सुन्दा मजानै बेग्लै हुन्छ ।पुराना गित समझिदा बालापनको याद आयो । 📼📼📼 सुन्दा पनि आन्द आहुछ❤❤❤❤❤ 2081 मा फेरि सुन्नी यता हाजिर ❤❤❤
खोजे भने अझै यहि फोटा भएका क्यासेट होलान यार
बाल्यकालको याद आइदिन्छ्😥😥😥
१२/१३ बर्षको हुदा गाउमा पल्लाघरे दाइले टेपरेकर्ड मा सुनाएको अहिले ताजै लाग्छ ।
maile pani tahi cmt gardai thiye hajur maile yo geet suneko tw 19 yer vayexa hajur❤❤
2080 maa sunirahani ko ko hunu hunxa ❤❤❤❤🎉🎉🎉🎉best song old
बालापनको याद आयो😢
गित भनेको यस्तो हुनुपर्छ
आज भन्दा झण्डै 20 बर्ष को याद आयो अडियाे टेप मा बजे काे पुराना लाेक भाका सुन्न को मजा छुटै छ
मेरो love पर्ने बेलाको song सदा बिहेगरेर पनि छोरा बिदेस गयो तर यो गित सदै सुन्छु मैले
मेरो स्कुल जीवन को गित हो यो हामी अहिले नि दुबै जना सगै बसेर सुन्छु यो गित
Ahile ko xada dohori geet vanda kayau guna ramra xan yi geet old is Gold 🪙 praya sunne geet haru hun mera
जति सुने पनि मन कहिले न भर्ने गित ❤
C ccc
2024 ma sunne ko KO hunuhunxa
यो गीत मैले पहिले सुन्द आठ नौ बर्षको मात्र थिए आज भन्दा २१ २२ अगाडिको गीत हो ,, ।
Sabda Haru aaha👌🙏🙏laxmi didi dai haru
❤
Lok geet ko sanrakshan dherai dherai dhanyawad ❤❤❤❤
पुराना गितहरु सुन्दा छुट्टै आनंद आउँछ जति सुन्दा पनि सुनिरहु लाग्ने ❤❤❤
❤❤❤❤मलाई पनि यो गीत आती मन पर्छ
2024 ma Sunni jati yeta ❤
Anyone2025❤
Balya kal ma para deshi dai le tep ma gana sunaunu hunthyo ❤❤❤❤❤
Wow wow best flag veey nice old sang very very thank singar best brother vhagawan bhandaei and raju pariyar of singar sister laxmi neupane
बाल्यकालको सम्झना ❤
आहा कति राम्रो गीत ❤
कसम yll यी गित सुन्द अहिले आँसु आऊछ,,😢😔🧡
बाले काल्को याद आयो आज यो गित सुनेर😢😢😢😢 2081 मा नि सुनी यो
बालापनको झल्को झलझली आयो😢❤
येा।गित।सुनदा।खेरि।बालन।पन।याद।अाउछ।ती।पुरानाे।दिन।काे।याद।मा।टाेलाउन।मन।लाकछ।म10बरष।काेथियेा।मेराे।बाउले।केसेट।लियेर।चका।हालेर।बजाउनु।हुनुथाे😂😂😂❤❤
Old is gold 🥰❤️
ज्याग्दी मेला भन्दा माइती को याद आयो
Legend Bhagwan bhandari💖
Balyakal ko samjhana aayo Malai tw😮😮😮❤❤
लाउरे फुफाजुका छोरा टेपमा बजायको र कान्छा जवाईले बासुरि मा बजायको याद आयो तजै लाग्छ
यो गित म ३/४ कक्षा पढ्ने बेला मा सुन्थे अहिले म बुदोहुन लाग्यो तैपनी सुन्न छोडेरको छैन यो गित सुन्न २०८१/७/७
याे गित कहिले पुरानाे हुदैन
आहा मेरो जवानाको गीत ❤❤❤❤❤❤😊😊😊
जतिसुनेपनी नपुगने
😢❤ balya abasthako yaadgaar
२०८१ भदौमा पनि सुन्दै ।
2081 मा सुन्दै❤
स्वर सम्राट दाई राजु परियार ❤❤❤
❤❤❤❤❤❤
Kun Raju Pariyar ho ra ? Dohori king ki arkai hun
त्यो बाल्यकालको आज धेरै झझल्को 😥😥
बाल्यकाल को सम्झना ❤️🙏
Good 👍
Cassette ma bajaurhyo😢
कति मज्जा आउँथ्यो इमर्जेन्सी लाइटको क्यासेट प्लेयरमा चक्का हालेर गित सुन्न 😊
बाल्यकाल को सम्झाना आयो त्यो जमाना मा कति रमाइलो थियो सम्झादा पनि कति रमाइलो लाग छ।♥️🙏
हो नि
Old is gold ❤
बांसुरी वादक सुपर हनु हुन्छ...
जति बेलै सुन्छु oye, सारो मन् पर्छ
सदाबहार लोक गीत
जति सुने पनी कमई छ यो सॉन्ग लाई 👌
Tyo jamana Kati ramailo thiyo
यो दोहोरी गीत सारै मन पर्छ मलाई राम्रो लाग्छ गायक गायिका हरु सम्पुर्ण लाई प्रगति को कामना गर्दछु
13/14 barsh ko umer ma tep ma suneko geet ahily jasto lagx ❤❤😢😢
यो गित सुनेर नै हो हाम्रो बिबाह भएको
सधै को मन मा बस्ने गित बाल्यकाल देखि आज सम्म ❤❤❤
Wow❤❤❤❤❤
Very dami 🎉❤
Ati ramrogeet respect mam
Tyo balapan aba kahile aaula😢😢😢
🙏🙏🙏🙏🙏🙏Namaste❤❤❤❤❤🎉🎉🎉🎉
सायद म आफै लाई थाहा छैन कि म कति बर्स हुद आएको गित हो भनिर तर यो गित रेडियो मा आउँदा पर्दै र होम्क गर्न र कसैले बोलाए पनि यो गित लास्तै मन पर्थ्यो
Evergreen song
Hajur...
Yo gita ko kalara ji haru lai congratulations
अाहा अति राम्राे लाेकदाेहाे मनछुने गित छ हजुरु ♥️♥️🙏🤔
Mo sikkim batha sari mon parcha yo song
Mero baba aama le. Jangal Jada gaunu hunthyo aaja yad aayo🥲❤️❤️❤❤
❤❤❤❤❤❤ samjhna
kunai Belaako yaada aayo
🌹🌹🌹🌹❤️❤️❤️❤️
सारै राम्रो गित।
Kaf
सुमधुर
very nice songs❤❤❤❤
Sarai man parni geet ho❤❤❤
Anyone please Help to find Nepali old song - पुल्टुनैई बिनायो भाकै टिपेर ,,कसरी देखाऊ मुटु चिरेर------ But i didn't remember songs exact name. Please if anyone knows kindly guide me🙏🙏
Supper supper hit song hajur.
Purano yaad aayo
Uti bela ko yad aayo 😂😂😂
एल्बम जम्मु कस्मिर मा रहेको गित -
डुङ्गा तैरेको_ (हेर्दिन म अभागि मायाको सिन्दुर पहिरेको ) गित अपलोड गरिदिन अनुरोध छ!!
Purano sang sarai man xoyo
Very nice song👍👍
Kati mito gita ho jindagi ma sabai vanda paile suneko gita thiyo ho aanee aaja paile ko yad aar yo song suni diyo ❤❤❤❤❤
Wow wow💜❤💜❤💜❤ dammi 💜❤💜❤💜❤
2081 Ma sune ko ko hunu hunxa yata aaunu
Dami xa song
मन खेलाउने गित
Dammi xa hai sir geet
Bajarma 60 ru tierra gharma cassette ma bajayera sunthyo
Very very nice song
Nice
Bishnu Khatri and bima Kumari :Daya dharma le upload garnu hola
मन छुने गितार मेरो जमनाको
Damaulima gate :upload garnu hola