आहुतिको नजरमा कुन नेता कस्तो ? | Aahuti | Tamasoma Jyotirgamaya | Tikaram Yatri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024

ความคิดเห็น • 87

  • @vasuboy20
    @vasuboy20 ปีที่แล้ว +12

    कसले उत्साह पूर्वक के गर्यो? उत्साह पूर्वक यहाँ देश छोडी राखेका छन्!

  • @keshabkaflay9075
    @keshabkaflay9075 ปีที่แล้ว +12

    यस्तो ज्ञानी मान्छे नेपालको लागी किन केहि गर्दैन्न। बगरमा बसेर विशलेषण मात्र गरेर हुदैन।

  • @dineshsenchuri
    @dineshsenchuri ปีที่แล้ว +15

    केपि ओलि प्रतिको चित्रण एकदमै 😅 सह्य लाग्यो।

    • @abc4677
      @abc4677 ปีที่แล้ว

      Sahi ho

  • @user-mu7wr9fg5q
    @user-mu7wr9fg5q ปีที่แล้ว +3

    Superb .wonderful interpretation of contemporary nepali socio political situation

  • @sabinojha8460
    @sabinojha8460 ปีที่แล้ว +6

    अब युवराज सफल लाई ल्याउन पर्यो कार्यक्रम मा ।
    तेस्तै पात्र तिर बहकिदै छ कार्यक्रम

    • @aavashupadhyay9888
      @aavashupadhyay9888 ปีที่แล้ว +1

      हिजो आज कताकता मलाइ पनि त्यस्तै लाग्दै छ ।

  • @amritadhikari369
    @amritadhikari369 ปีที่แล้ว +1

    सटीक विश्लेषण ❤

  • @ApsaraNeupane-vx8rt
    @ApsaraNeupane-vx8rt 5 หลายเดือนก่อน +1

    उहाँको बिचार बिश्लेसकको सबैभन्दा ठुलो फ्यान हु म

  • @binodbishowkarma396
    @binodbishowkarma396 ปีที่แล้ว +3

    Ahuti ji lai feri leunu paryo ❤

  • @reshamoli5682
    @reshamoli5682 8 หลายเดือนก่อน +1

    Tikaram sir aba ahuti feri liayara aaunu balla suscribe garxu

  • @apsararana8759
    @apsararana8759 ปีที่แล้ว +1

    Thank you so Much for inviting him❤

  • @binoduprety2596
    @binoduprety2596 ปีที่แล้ว +7

    तपाईंको कार्यक्रम मा यस्ता मान्छे अलि सुहाउँदो भयन । सकारात्मक उर्जा बोकेका बौद्धिक ब्यक्ति हरु ल्याउनुस् ...

    • @diliplama1132
      @diliplama1132 ปีที่แล้ว

      सहि कुरो गर्नुभयो

    • @chandirajghimire1547
      @chandirajghimire1547 ปีที่แล้ว

      Sahi vannu vo....yo purai negative ho ....yeslai eauta goli kharcha garnuparchha

    • @mankosathiprocess3638
      @mankosathiprocess3638 ปีที่แล้ว +1

      🎉त गधालाई परास ल्याउनु पर्थ्यो होला ।

  • @sureshpariyar2712
    @sureshpariyar2712 8 หลายเดือนก่อน

    Best analysis 👍

  • @wizaybijay8815
    @wizaybijay8815 ปีที่แล้ว

    thank you sir

  • @jayakisanpariyar
    @jayakisanpariyar ปีที่แล้ว +1

    Aahuti nikai ramro tarka dinchan ❤

  • @yampun8718
    @yampun8718 10 หลายเดือนก่อน

    आहुति कमरेड लाल-सलाम✊✊✊✊

  • @user-fv3lo6ye4n
    @user-fv3lo6ye4n 3 หลายเดือนก่อน

    👍👍👍👍👍👍👍💯✅️

  • @laxmankhanal8202
    @laxmankhanal8202 ปีที่แล้ว +2

    केपि ओलि प्रतिको धारणा मैले 5 चोटि मात्रै सुने अब एक चोटि भोलि सुन्छु😅😅😅

  • @mankosathiprocess3638
    @mankosathiprocess3638 ปีที่แล้ว

    एकदमै शक्तिशाली पात्र आहुती

  • @smriti8339
    @smriti8339 ปีที่แล้ว

    यतिकाे ज्ञान भएकाे मान्छेले त देशकाे लागि केही गरेकाे भए त हुन्थ्याे नि, ज्ञान हुँदाहुँदै पनि बाेलेर मात्र जीवन बिताउनु भन्दा त हर्क साम्पाङ् जस्ता नै ठिक छन् नेपालका लागि।

  • @user-xw3lz1tz6f
    @user-xw3lz1tz6f ปีที่แล้ว +4

    यो आतंककारीको घर चाहिँ कसरी चलेको रहेछ ? यस्ता समाज भँडुवालाई स्थान दिएर तपाईंले आफ्नो कदको उचाई घटाउनुभो Tikaram Yatri जी। आतंककारीहरुलाई सबैले सबैतिरबाट बहिष्कार गरौँ ।

    • @sabinojha8460
      @sabinojha8460 ปีที่แล้ว

      हो त कि पात्र नपार पो हो कि

  • @Dhru987
    @Dhru987 3 หลายเดือนก่อน

    बाबुराम भट्टराई आफ्नो धरातल बिर्सेर घर न घाटको भएका ब्यक्ति हुन् । के पि ओली को पृष्ठभुमि ऐतिहासीक हो । उनको पृष्ठभुमि नेपाली माटो को हो। प्रचण्ड लोभको रोगले ग्रसित ब्यक्ति भए । देउबा कांग्रेस लाई अभिभाक मान्दा भएका हुन् ।बिप्लव आफ्नै बिरासतमा उभिन चाहने तर भाग्यले साथ नदिएको ।तर राजा महेन्द र बिरे्न्र्द खास नेता हुन् ।

  • @alexsmith3547
    @alexsmith3547 ปีที่แล้ว +4

    Best explanation about KP OLI 😂

  • @hemrajpariyar5321
    @hemrajpariyar5321 ปีที่แล้ว

    ❤❤❤❤❤

  • @keshabjoshi3074
    @keshabjoshi3074 ปีที่แล้ว +3

    Aahuti ko yogdan chai k xa

  • @shivadhungana296
    @shivadhungana296 ปีที่แล้ว +4

    देश बिगारेकै विष्लरसक हरुले हो।
    जनता लाई भ्रम छरेर हो।

  • @bharatranapaheli8345
    @bharatranapaheli8345 ปีที่แล้ว

    तपाईं को हरेक कार्यकर्म राम्रो लाग्छ मन्न गर्छु

  • @yeksharma2468
    @yeksharma2468 ปีที่แล้ว +2

    बिस्लेसक सौरभ को अर्को भाइ बिस्लेसक आहुति रछ्न

  • @Info_animation_Np
    @Info_animation_Np ปีที่แล้ว +2

    आहुति कमरेड कहिल्यै ब्यक्तिको बिषयमा बोल्ने मान्छे होइन । उहाँ बिश्लेषक हो त्यसैले उहाँले ब्यक्तिको बिषयमा भन्दा पनि समाज, प्रवृत्ति वा ब्यवस्थाका बिषयमा बोल्नु र बिश्लेषण गर्नु नै उपयुक्त हुन्छ त्यसैले उहाँलाई ब्यक्तिको बिषयमा बोल्न नलगाइयोस ।

  • @durgabastola1107
    @durgabastola1107 ปีที่แล้ว

    माओवादी को मतियार ले राजाको बारेमा गरेको चित्रण सहि लागेन।

  • @laxmiupadhyay4584
    @laxmiupadhyay4584 ปีที่แล้ว

    कसैले कुनै प्रस्न सोध्यो भने उसलाइ उत्तर न आयर मात्र होइन ,उत्तरकर्ताको छेमता व खोपडिमा गुदि कति छ जाच्नलाइ पनि हुन्छ है,उत्तरकर्ता ज्यु,आफुलाइ वास्तविक बिस्लेसक र महान बिद्वान ठानी प्रतिक्रिया गर्यो भने हासोको पात्र भैन्छ नि!

  • @dipendramayal3577
    @dipendramayal3577 3 หลายเดือนก่อน

    Biplap pratiko complain thik xa

  • @shankarmahat508
    @shankarmahat508 ปีที่แล้ว +3

    यो हत्यारो चाही को को हो जस्तो 😂😂😂

  • @Info_animation_Np
    @Info_animation_Np ปีที่แล้ว +5

    आहुति कमरेड कहिल्यै ब्यक्तिको बिषयमा बोल्ने मान्छे होइन । उहाँ बिश्लेषक हो । उहाँले ब्यक्तिको बिषयमा भन्दा पनि समाज, प्रवृत्ति वा ब्यवस्थाका बिषयमा बोल्नु र बिश्लेषण गर्नु नै उपयुक्त हुन्छ त्यसैले उहाँलाई ब्यक्तिको बिषयमा बोल्न नलगाइयोस ।

    • @bilanmali7081
      @bilanmali7081 ปีที่แล้ว +1

      Lagaunu parcha yo Biswo Dulal naam gareko pakhandi lai

    • @diliplama1132
      @diliplama1132 ปีที่แล้ว +1

      के चाहि ख्यास्यो त त्यसले अहिलेसम्म समाज प्रवृत्ति र ब्यबस्था को बिषयमा यस्ता फटाहा हरु लाइ आदर्श मान्ने पनि के खालको मान्छे होला धिक्कार छ

    • @diliplama1132
      @diliplama1132 ปีที่แล้ว

      निराशाजनक अनि पतनको बिचार यिन को सम्भावना नदेख्ने बिचार लाइ कसरि सहि बिष्लेषक भन्ने

  • @paraskatwal4196
    @paraskatwal4196 ปีที่แล้ว

    बालेन शाह डिजाईनर हो, यस्तो टेकनिकल मानिस भए नेता को काम छैन!

  • @800pmnepal4
    @800pmnepal4 ปีที่แล้ว

    विवाह भन्ने कुरानै गलत हो खारेज गर्नुपर्छ भन्ने एउटा कथित कम्युनिस्ट 'आहुति'को पार्टी पनि फुट्यो रे ! अब वैज्ञानिक समाजवाद खारेज !

  • @devk.bishwokarma2532
    @devk.bishwokarma2532 ปีที่แล้ว

    Yatri jii...hjur lai euta sujab yasta yasti ko interview nalinu hola...malai hjurko interview line tarika ani hjur ko slow ekdum ramro lgxa

  • @sangambasyal434
    @sangambasyal434 ปีที่แล้ว

    आहुतीको नजरमा राम्रो मान्छे चै को रहेछन ?

  • @aavashupadhyay9888
    @aavashupadhyay9888 ปีที่แล้ว

    यो पात्रको नाम उच्चारण गर्दै तिनीहरुको चित्र चरितको ब्याख्या गर्न लगाउनु त्यति उचित चाहिँ मलाइ लागेन सर । तपाइको कार्यक्रमको आफ्नै महत्त्व र आफ्नै गरिमा छ । कतै कार्यक्रम बढी मान्छेले हेर्छन् कि भन्ने लोभले तिनै सस्ता पात्रको नाम लिएर अतिथिलाई बर्णन गर्न लगाउनु हुन्छ भने कहि तपाईं पनि त्यही कति संख्याले हेरे भन्ने लोभमा आफ्नो कार्यक्रमको छबि र महत्व बिर्सनु हुने त होइन ?
    #जिज्ञासा्

  • @khelsanchar8037
    @khelsanchar8037 ปีที่แล้ว

    हर्क साङपाङ लाई नराम्रो भनेपछि त यहाँ को साझ बाट खैरेत हुदैन फेस्बुकमा भन्ने आहुती जि लाई थाहा छ😂😂

  • @niranchapagain3314
    @niranchapagain3314 ปีที่แล้ว +3

    यी सब लाइ गलत देख्ने डाहाडे प्रबृती को मानिस रहिछन

  • @mahendrakunwar6734
    @mahendrakunwar6734 ปีที่แล้ว +2

    Yo manxe le aafu le jasto janeko koi xina vanne soch raixa full ghamanda 😂
    But janeko kehi xina 2/4 words aru le vanda dherai bolna bahek

  • @om35559
    @om35559 ปีที่แล้ว

    यी आफै अतिवादी र यीनले चाहेको समाज बाद भनेको राउटे समुदाय ले भोगेको जीवन भन्दा नि अझै पछाडि गएर गरिन लगभग जङ्गली अबस्थामा फर्कने भनेजस्तो लाग्छ।

  • @jyotipanday2868
    @jyotipanday2868 ปีที่แล้ว

    Sir balen ji lai pani liuuna paro

  • @mansinghthagunna9460
    @mansinghthagunna9460 ปีที่แล้ว

    आहुतिले राजालाई गाली गर्ने बानी छाेडेनन किन यी पनि कुन दलालले पालेका छन आहुतिलाई राष्टपति बनाउने हाे भने १ बर्षमा देशले काचुली फेर्ने जस्ताे बहस आहुतिले गरे जस्ताे भयाे त

  • @prabhatthapa3127
    @prabhatthapa3127 ปีที่แล้ว +4

    This man can do nothing but philosophical lectures...we need people who leads by example 😂

    • @ravitanahunge
      @ravitanahunge ปีที่แล้ว +1

      I have same vision too, philosophy ko jamana Gayo , aba kaam ko Yog ho, output and only output

  • @user-ip2cv5qm2r
    @user-ip2cv5qm2r ปีที่แล้ว +1

    यो खाववादी हरुले अरुलाइ कहिले राम्रो देख्न र राम्रो भन्न कहिले नसक्ने भय तिमिहरुको पतन को बाटो नै यहि हो 😒😠😠

  • @bambahadurgurung6846
    @bambahadurgurung6846 3 หลายเดือนก่อน

    YI AAHUTI BHANNE DUI KHUTTE MUNCHHE HO KI CHAR KHUTTE BADAR JASTO PO LAGCHHA HAAI

  • @basnetraju-zo5nt
    @basnetraju-zo5nt ปีที่แล้ว +1

    Tikaram sir k yesto Hanuman lai bolaunu vako😏

  • @sumansangroula133
    @sumansangroula133 ปีที่แล้ว

    Hajur kasto vanera sodnu parne 😀😀

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd ปีที่แล้ว

    Kura matra thulo thulo ho ki desh ko lagi kehi yogdan pani chha ahuti ko ?

  • @gannuganesh891
    @gannuganesh891 3 หลายเดือนก่อน

    Maomadi ko kina galat tipanni garne hoina ra.

  • @News_global123
    @News_global123 ปีที่แล้ว +1

    सबैभन्दा जान्नेसुन्ने र राम्रो चाहि यै मादर.. हो ।

  • @user-uq6qy7ck4g
    @user-uq6qy7ck4g 2 หลายเดือนก่อน

    झोले धेरै नभनौ

  • @stramofficial658
    @stramofficial658 ปีที่แล้ว

    उ खाने बा का गु खाने छोराछोरी बौलाहा हुन्छन् अब 😂😂

  • @vasuboy20
    @vasuboy20 ปีที่แล้ว +1

    यो मुलाले चै के गरेको छ?

  • @darikakarajan5062
    @darikakarajan5062 ปีที่แล้ว +2

    म भन्दा अरु कोहि केही पनि हैनन भन्ने आफुनै सर्बैसर्व हुँ भन्ने लाग्छ यिनलाई समाज भड्काउने बेकारका मान्छे

  • @chasingwisdoms6032
    @chasingwisdoms6032 ปีที่แล้ว

    Yio pagal lai Balen sanga k ko Ris ho.?? Ramrai Garirakheko xa ta kina yeti dherai tension yeslai..

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 ปีที่แล้ว

    KP Oli ta thag fatha baiman manab taskar vrastachari haru ko naike vannus na j Satya cha

  • @tilakprasadtimilsina1368
    @tilakprasadtimilsina1368 ปีที่แล้ว

    गोटी

  • @psamrat
    @psamrat ปีที่แล้ว

    This man have only negative thinking 😏

  • @jivnarayanshrestha7859
    @jivnarayanshrestha7859 3 หลายเดือนก่อน

    Ghamandi

  • @rjdahal5209
    @rjdahal5209 ปีที่แล้ว

    यो मान्छे युराज सफल भन्दा पनि तल्लो
    स्तरको सोचाइ राख्ने मान्छे लाग्न थालेको छ

  • @user-lw5re9de6e
    @user-lw5re9de6e ปีที่แล้ว

    यस्को भनाईमा कुनै दम छैन है

  • @amarajshahi9321
    @amarajshahi9321 ปีที่แล้ว

    यो मुला को कुरा हेरन यो पारी खोलाको जस्तो छ मुला

  • @dhubrakhadka5480
    @dhubrakhadka5480 ปีที่แล้ว

    Yo bhatuwa dalal ho ahile des ma rogari badoki yuba haru des mai rojgar payeki mahagi ghato ki ke garo tv ma aayer bhuker des bikash huncha yo bhatuwa ho yestai le ho des bigareko ?

  • @RamRam-hf9go
    @RamRam-hf9go ปีที่แล้ว

    नेपाल मा क्रान्तिकारी भन्ने को नाम छैन यी सब देखाबटी हुन

  • @chandirajghimire1547
    @chandirajghimire1547 ปีที่แล้ว

    यो चोर लाई तपाइले यस्तो कार्यक्रम मा बोलाउनु भन्या दुर्भाग्य हो।

  • @basnetraju-zo5nt
    @basnetraju-zo5nt ปีที่แล้ว

    Kun Hanuman ho yo feri

    • @masterjack96
      @masterjack96 ปีที่แล้ว +1

      Rabiko Hanuman ta pakkai hoina