ओली सरकारको ‘ठूलो एक्सन’: टुँडिखेलका ‘बदमास’हरुलाई पक्राउ गरिँदै। राजेश हमालको फोटो राखेर ठगी।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ต.ค. 2024

ความคิดเห็น • 1K

  • @ramkumarsurkheti123
    @ramkumarsurkheti123 2 หลายเดือนก่อน +252

    टुडिखेलमा जे गरे ठिक गरे अब युवाहरु जाग्नुपर्छ । यिनीहरुलाई लखेट्नुपर्छ आर्यघाटतिर

  • @kamalbahador2169
    @kamalbahador2169 2 หลายเดือนก่อน +152

    इनि मन्त्री को सम्पत्ति सबै खोसेर सेख हसिना जस्तै गरि देश निकाला गर्न दिन आउ दै छन

    • @sapanarai-rg8yw
      @sapanarai-rg8yw 2 หลายเดือนก่อน

      Be careful nata juharu ? Hijohajurharuko namema haihai bhaner nara lagaune tinai janta haina ?bhane aaja kina yastao bhanirahekaxan ? hami katai galtita xainau bhanne nasocher janta samaune tapaiharu ? Sabai janta rodma aayeka bela k hunxa ? belaima bichar napuraye tisko parinam sochna saknuhunna , right ?

  • @DilliPhejong
    @DilliPhejong 2 หลายเดือนก่อน +145

    मान्छेलाई थुनेर जनआवाज बन्द गर्न सकिदैन मध्यराते तुक्के ओलि सरकार ! होसियार भ्रष्ट ओलि, होसियार !!

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 หลายเดือนก่อน +209

    केपी शेरे को नर्क बास् नभएसम्म
    देशमा शान्ति हुँदैन जागौं युवा हो☝️

    • @Nar6007
      @Nar6007 2 หลายเดือนก่อน +3

      कांग्रेस र एमाले सखाप नभए सम्म.....

    • @uttamghimire1028
      @uttamghimire1028 2 หลายเดือนก่อน +1

      चण्डाल पनि !

    • @BalGurung-oq9et
      @BalGurung-oq9et 2 หลายเดือนก่อน +2

      Terima हत्यारा को jhole?? Kp Oli नेता haru maddhe sab bhanda ramro kam garne नेता हो। त jasto hatyara ko jhole ho ra hami??

    • @Bistadevcreative
      @Bistadevcreative 2 หลายเดือนก่อน +4

      ​@BalGurung-oq9et ganta ramro mg tero kp ba brastra ko naike ho brsatrachari lai bachauxa ra mafia lai mantri banauxa ani hawa guff garxa aba mg 2 barsa paxi aba her araju lai prandanmatrri deko mg jhole hunu ko ni sima hunxa taivayera nepali ko iq 42 xa

    • @RamKumari-r1y
      @RamKumari-r1y 2 หลายเดือนก่อน

      Party ko paxi nalagau sathiharu kunaile desh ra janatako lagi ramro kam gardaina

  • @BishnuPrasadPoudel-ko6mf
    @BishnuPrasadPoudel-ko6mf 2 หลายเดือนก่อน +31

    हामी नेपालीको महान चाड सुदुर पश्चिम काे गाैरा पर्बकाे महा प्रसाद चाखेर फर्केछन अहिलेसम्म स्वाद लिईरहेका छन देउवा,ओलिबा ।

  • @BibasTamang-gn2gd
    @BibasTamang-gn2gd 2 หลายเดือนก่อน +68

    एकचोटि बाङ्लादेश को जनताले चालेको कदम अब हामी नेपाली जनता सबै एकजुट भएर चाल्नु पर्यो 🙏
    यस्तो चोर भ्रस्टाचारी हरु लाई जरादेखिनै उखेलेर फाल्नु पर्यो

    • @bhimsenkhadka5478
      @bhimsenkhadka5478 2 หลายเดือนก่อน

      गर्ने त हो तर तपाइ पनि बाहिर हुनुन्छ होला म पनि कसले गर्ने?

    • @sahilmighyolmovlogs6388
      @sahilmighyolmovlogs6388 2 หลายเดือนก่อน

      ​@@bhimsenkhadka5478hamro ma ta police dhaju harulai neta haru thok vanne bitikai afnu bhai dai ama lai ta thok dinchha.sabai police officer haru des ko police banda party gat police dharai chain.banglades ma ta police ra army le hami afnu manchhi lai mardaina vanayra aades maniyane k hamro nepal ko police haru le yo yokdan dina sakchha ra.????

  • @nareshb.k.3926
    @nareshb.k.3926 2 หลายเดือนก่อน +312

    उखाने र गुखानेलाई जनताले
    एकदम ठिक गरेछन।👏👏👏

    • @DhirajRai-fb5bd
      @DhirajRai-fb5bd 2 หลายเดือนก่อน +3

      🙏🙏🙏👍

    • @sagunshrestha18
      @sagunshrestha18 2 หลายเดือนก่อน +4

      😊q

    • @gangarai3501
      @gangarai3501 2 หลายเดือนก่อน +5

      मनले केही सितलता पाए झैं भयो

    • @nareshb.k.3926
      @nareshb.k.3926 2 หลายเดือนก่อน

      @@gangarai3501 ❤️❤️

    • @Tirlovemagar
      @Tirlovemagar 2 หลายเดือนก่อน +1

      हामी युवाहरू एकजुट हौँ❤

  • @वैकुण्ठनाथपाैडेल
    @वैकुण्ठनाथपाैडेल 2 หลายเดือนก่อน +40

    टुडीखेलमा युवाहरुकाे आक्राेस नर्मल हाे

  • @haripant8559
    @haripant8559 2 หลายเดือนก่อน +331

    हिजो टुँडिखेलमा जे गरे युवाहरुले राम्रो गरेका छन् ती सबै युवाहरु प्रति सम्मान छ ❤❤

    • @PadamrajTumsingmagar
      @PadamrajTumsingmagar 2 หลายเดือนก่อน +8

      to much

    • @tajinrana383
      @tajinrana383 2 หลายเดือนก่อน +4

      रा स्व पा र माओबादीका कार्यकर्ता होलान आम नागरिक होइनन किन कि देउवा र केपी ओली लाई मात्रै गाली गरेका छन प्रचण्ड रबि माधब झाले बाबुराम लाई दुधले धोएको देखे छन अब बलेन चाहिन्छ सबै नेता साफ गर्न लाई

    • @BasantaShahi-e4v
      @BasantaShahi-e4v 2 หลายเดือนก่อน

      तँ लाई पनि लाँडो को सलाम भाटे।

    • @yograjkhadka2697
      @yograjkhadka2697 2 หลายเดือนก่อน

      right ❤❤

    • @KaushalXetri
      @KaushalXetri 2 หลายเดือนก่อน

      एक बालेनले पनि केहि उखाटने वाला छैन तँ पनि काँग्रेस वा एमालेको झोले हुनुपर्छ। किनभने बाघको खोल ओढेर स्यालको चाल चल्न यिनै २ पार्टिका झोले र कार्यकर्ता हरूले जानेका छन् र नेताको त कुरै छाडौं।​@@tajinrana383

  • @rameshkhadkajhapajila5907
    @rameshkhadkajhapajila5907 2 หลายเดือนก่อน +77

    झन् सरकारले आफैं काल खोज्दै छ् युवाहरूलाई चलाउन खोज्दै !

  • @milangurung779
    @milangurung779 2 หลายเดือนก่อน +51

    हार्दिक श्रद्धाञ्जली केपि वलि शेरे चोर देश छोड😊😊😊😊

    • @tajinrana383
      @tajinrana383 2 หลายเดือนก่อน +1

      अरु पनि छन कि अरु तिम्रा दाई हुन् बाउ हुन्

    • @BasantaShahi-e4v
      @BasantaShahi-e4v 2 หลายเดือนก่อน +1

      तँ भाटे लाई पनि हार्दिक श्रद्धाञ्जली।

    • @rj-e2f
      @rj-e2f 2 หลายเดือนก่อน

      मुजि अपाङ्ग ले के देश बनाउछ भनेर अब पनि जनताले बिस्वास गर्ने झाेले तुम्बे🤣🤣​@@BasantaShahi-e4v

    • @randhojlimbu702
      @randhojlimbu702 2 หลายเดือนก่อน

      दलाली ​@@BasantaShahi-e4v

  • @hemlalchenal
    @hemlalchenal 2 หลายเดือนก่อน +68

    डबल इन्जिन सरकार

    • @janakidahal2200
      @janakidahal2200 2 หลายเดือนก่อน

      ओ खान र गो खानलाई ठिक मात्र गर्दैनन हो अलि कम गरेँ। इ अमेरका हातमा तागत छैन हो खाने र गो खानलाई दुई चारै झापड व्याउन अनि पो थाहा पाउँछ त हिजो यस्ता मुला कुराले टेर्दैनन्

    • @dhanrajgautam2688
      @dhanrajgautam2688 2 หลายเดือนก่อน

      ekdam ramrogare abae saladesh baduwa lae lakhetnuparxa🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @AshokPitrung
    @AshokPitrung 2 หลายเดือนก่อน +38

    अब मात्रै आशा बालेन्द्र शाह बालेनको छ !आउँदो चुनावमा सबैले देश विदेश बाट बालेन शाहलाई सपोर्ट गरौ !

  • @nikitbk351
    @nikitbk351 2 หลายเดือนก่อน +17

    जाग जनता जाग अझैपनी समय छ ।

  • @dkvaiofficial1970
    @dkvaiofficial1970 2 หลายเดือนก่อน +42

    देशले गर्व गर्न लायक पत्रकार बिरेन्द्र जैरु ❤❤ बालेन साथै असोज २४ गते सिनेमा हलमा प्रर्दशन हुन लागेको (बिराज भट्ट)को चलचित्र १२गाउ हेर्न को को जानुहुन्छनि ❤❤

  • @GyanendraShahi111
    @GyanendraShahi111 2 หลายเดือนก่อน +438

    खबरदार डबल इन्जिन सरकार!! अब टुडिखेलबाट होइन सिंहदरवार बाट लखेटछौ!!

    • @PadamrajTumsingmagar
      @PadamrajTumsingmagar 2 หลายเดือนก่อน +12

      100%

    • @Basantalimbu-m3x
      @Basantalimbu-m3x 2 หลายเดือนก่อน +5

      100% right

    • @rmentertainment7713
      @rmentertainment7713 2 หลายเดือนก่อน +3

      Right 👍👍

    • @santosh_thapa3
      @santosh_thapa3 2 หลายเดือนก่อน +9

      तातिनु पर्छ अब बोलेर मात्र चाहिँ सफल हुन्छ जस्तो लाग्दैन प्रदेश बाट

    • @Deepen_siwakoti
      @Deepen_siwakoti 2 หลายเดือนก่อน +1

      पुर्ण साथ र समर्थन छ्👍️👍️

  • @shyamdongol5946
    @shyamdongol5946 2 หลายเดือนก่อน +46

    बीरेन्द्र शर तपाईंको प्रस्तुती एकदमै राम्रो लाग्छ, यो कार्यक्रम कुनै हालतमा बन्द हुनु हुँदैन, धन्यवाद तपाईं जस्तो पत्रकारलाई, अब टुडिखेलबाट होइन सिंहदरवारबाट लखेटछौ !

    • @Tirlovemagar
      @Tirlovemagar 2 หลายเดือนก่อน +2

      त्यो दिन पनि छिट्टै आओस्❤

  • @ilovenepal2049
    @ilovenepal2049 2 หลายเดือนก่อน +46

    बाख्री का पोइ का झोले मासु भाते का नाइके हरु ले भौमान भनेका छन भौमान भन्ने हरु नाइके हरु लाई पनि खोज्नु पर्छ तर मासु भात मा होइन पानी को घुर्को न मागी साथ मा आका हामी हौ रबी जतीको असल नेता लेर आउ फुल माला तयार गर्छौ good luck rabi sir🙏🙏❤️❤️🔔🔔🌹🌹🇳🇵🇳🇵

    • @RameshLimbu-w4g
      @RameshLimbu-w4g 2 หลายเดือนก่อน +4

      Dekhi sakiyo Rabi ko pani sabai,farak ati raix aru neta Alik lato taraika le dhatne vrastachar garne ani Rabi chai Alik batho tarika le ati nai farak rahex abo 2084 ma Rabi 000000

    • @narayennarayen5413
      @narayennarayen5413 2 หลายเดือนก่อน

      Ooi mula ma chitwan ko janta hu 79 ma me hamro gharparewar bata 15 vote rasopa lai gayako theyo 84 ma hamra xoraxore ko ne umer pugxa 20 vot miro Famaly gang bata vot for rasopa jaya ghante jaya rasopa 🔔🔔🔔 teme chai 1 chokta rangoko masu ra 500 npr +1 bottle 🧴daru peuna lai deupa ko janma thau tera baste sarai garira jau ​@@RameshLimbu-w4g

    • @AnjitPRB
      @AnjitPRB 2 หลายเดือนก่อน

      ​@@RameshLimbu-w4gSahi kura

  • @ShantaAdhikari-q3k
    @ShantaAdhikari-q3k 2 หลายเดือนก่อน +11

    जय हाेस टुडि खेलका बेराेज गार भऐकाेले सबेैलाई जागिर लगाउनु प्रछ बेराेजगारि ता काे प्रमाण हाे साेराेजगार भऐ काेहि बाेल्देैनन

    • @bishal5636
      @bishal5636 2 หลายเดือนก่อน

      Nam nai xaina ta 😂

  • @chandankhawas4464
    @chandankhawas4464 2 หลายเดือนก่อน +41

    कति जना बदमास लाई पक्राउ गर्ने हो ?

  • @teetekarelaa6064
    @teetekarelaa6064 2 หลายเดือนก่อน +13

    ३५ बर्ष देखि देश लुट्ने मातृभूमि लाई बलात्कार गर्ने यी गद्दार हरुलाइ छिटै लखेटौँ। जागौं युवा, अब ढिला नगरौँ।😢😢😢😢😢😢

  • @bharatchapagain6090
    @bharatchapagain6090 2 หลายเดือนก่อน +21

    उखाने र गुखानेलाई जनताले ठिकगरेछन 👏👏

  • @rajurijal3090
    @rajurijal3090 2 หลายเดือนก่อน +8

    मुमाराम सरको बिष्लेषण यथार्थपरक हुने गर्दछ वहाँलाई निम्त्याउनु भएकोमा धन्यबाद।

  • @binabina7708
    @binabina7708 2 หลายเดือนก่อน +74

    अाउने चुनाबमा रा,स्व,पा, पार्टी र रा,प्र,पा, पार्टीलाई भाेट हालौ पुराना महाभ्रस्टहरुलाई राजनितिबाटै सन्यास लिने अबस्थामा पुर्याईदिउ जनता सचेत हौ । जय घन्टि , जय हलाे ।

    • @santoshpanday3422
      @santoshpanday3422 2 หลายเดือนก่อน

      Aba aune vhunab ma congress emale party nai hunuhudainaw

    • @Bayambu.K
      @Bayambu.K 2 หลายเดือนก่อน +1

      यस्तो ठग र अराजकता निम्त्याउने हरुलाई भोट हालिन्न ।

    • @gangabasnet2610
      @gangabasnet2610 2 หลายเดือนก่อน

      भ्रष्टाचार गरेर यो देशमा एमाले र काँग्रेसले सर्वसाधारण नागरिक भन्दा धेरै यि पार्टीको झोले कार्यकर्ताहरु पालेको छ। त्यै भएर अरु पार्टी सधैं पछि पर्छन्। जबसम्म जनता एकजुट हुँदैनन् तबसम्म यिनै भ्रष्टाचारीहरुको हालीमुहाली चलिरहन्छ।

    • @Bayambu.K
      @Bayambu.K 2 หลายเดือนก่อน

      @@gangabasnet2610 भ्रस्टाचार नेताले भन्दा सरकारी कार्यालयका कर्मचारी हरुले धेरै गर्छन् पहिला तेता लखेट्नु पर्छ ।

  • @rameshac5333
    @rameshac5333 2 หลายเดือนก่อน +16

    तेस्तै गर्दै जा ओली अनी देख्छस तेरो हालत के हुन्छ

  • @Tirlovemagar
    @Tirlovemagar 2 หลายเดือนก่อน +2

    टुडिखेल बाट त सुरुवात भएको हो अब हरेक ठाउँबाट यी भ्रष्टचारिहरू लाई लखेट्नुपर्छ अनि मात्र देश बन्नेछ ❤❤ जय नेपाल

  • @MohanPoudel-d5z
    @MohanPoudel-d5z 2 หลายเดือนก่อน +15

    जनता जाग्दै छन कतिन्जेल कुर्लिन्छ्न र अब दिन सकिदै छ ।

  • @roshanchhetri6241
    @roshanchhetri6241 2 หลายเดือนก่อน +25

    अब चोर हरुको दिन गयो जय रबि लामिछाने ❤❤jay ghanti

  • @jitendrabhagat3660
    @jitendrabhagat3660 2 หลายเดือนก่อน +3

    बदमास हैन देश भक्त नेपाली जनताको आक्रोश हो।अझै नेताहरु सुध्रिएन भन्ने परिणाम भयावह हुने लक्षण हो।

  • @bhupendrapariyar5553
    @bhupendrapariyar5553 2 หลายเดือนก่อน +5

    आहाकस्तोराम्रो बिस्लेसन जैरु सर नमन गर्दछु

  • @Manoj9950
    @Manoj9950 2 หลายเดือนก่อน +20

    आफै सकिन्छ सरकार सबै युवा सडकमा आउँछौ हेर्दै जा 😡😡

  • @haddinetwork3638
    @haddinetwork3638 2 หลายเดือนก่อน +18

    उखाने र गुखाने हरुको हालि मुहालि अलि बढि भो

  • @Kasa690
    @Kasa690 2 หลายเดือนก่อน +5

    शेरे को प्रश्न युवाहरूलाई:तिमीहरूको सभ्यता र शिष्टता यहि हो यहि सिकाइएको हो हामीले !
    युवाको प्रश्न ओलि र शेरे लाई तिम्रो भ्रष्टाचार, अपराध चाहि कुन शभ्यता मा पर्छ जनताले पदमा यहि गर्न पठाएको??😢😢

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 หลายเดือนก่อน +11

    फेरी नेपालका देशबासी जनताहरू सहीत इनै नेताहरूका छोरा छोरी हरूलेपनी राम्री बुजनु जरूरीछ केभन्दाचै इनी तिन भाई नेताहरू भन्दाचै बडी १००सयौमा ७५ भाग बडीचै हर निकायाको कर्मचारीहरूले पनी गरेको ब्रम्मा लुटले देश दिन दिनै खोक्रीनु र जनताहरू लुटीनु पुगेकोछन् तर एसको जिमेवारचै देशको लागी हाम्रो आखॅा कान मुख जस्तोचै बनेर लुट मचाहेकोमा पुरूप हुन्छ तिनै भाई नेताहरूको नाममा चै हैत नत्र आआफना कर्मचारीहरूमा खबदार गर्नु नसक्ने जाबोहरू किनचै ३५ बर्ष सम्म हामी भलाई देशका नेता भन्दै प्रधानमन्त्री पदमा चै खसी गोरूले गाई ओगटेचै ओटनु किन अर्थत कर्मचारीहरूमा कारबाई लाउनु नसक्दाचै आज भन्दा २० बीस बर्षनै अघाडी पद त्यागेको भहेमा आज उनी नेताहरू तिनै भाईहरू जनता मार्फथ नामी नाम कमाहेर बसनपनीत सक्थे हैत

  • @Dearjindagi6778
    @Dearjindagi6778 2 หลายเดือนก่อน +78

    एउटा उखाने, अर्को गुखाने 😂😂

    • @asishrana200
      @asishrana200 2 หลายเดือนก่อน +1

      👍️

    • @mamtachand6622
      @mamtachand6622 2 หลายเดือนก่อน +1

      दुवै जना गुखाने😂😅😊

  • @jangimasherpa5282
    @jangimasherpa5282 2 หลายเดือนก่อน +6

    भ्रष्टाचारीहरुलाई गिरफ्तर गर्न नसक्ने अनि युबाहरुलाई किन गिरफ्तार गर्ने? हिम्मत छ?

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr 2 หลายเดือนก่อน +5

    मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निस्कासित गरेको जाहेज छ!

  • @team_miracle_education
    @team_miracle_education 2 หลายเดือนก่อน +19

    चोरहरुको मनमा त्रास त पक्कै रहेछ।😂

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 2 หลายเดือนก่อน +7

    रेगुलर यो कार्यक्रम हेर्छु ।सत्तामा हुदा कुनै नेताको केहि कुरा हुदैन सत्ताबाट बाहिर भएपछि छटपटाउछन किन होला हे पशुपतिनाथ यिनीहरु लाई सत बुद्धि दिमागमा हाल्दीनु हो ला ।

  • @tilakrajbhatt1256
    @tilakrajbhatt1256 2 หลายเดือนก่อน

    बिरेन्द्र सर सलाम। मलाई एउटा कुरा भन्न मन लाग्यो,म ,4 दसक भन्दा माथि को जिबन यात्रा मा छु।2054 साल म भारत तिर लागे,जिबन का तमाम ऊतार चडाव भोगे। मलाई मेरो देशमा अब पनि रोजि रोटि मिलला भन्ने बिस्वास छैन।अब म मेरो देश छोड्न चाहान्न,न छोडे मेरो जिबन चलाउन गारो छ। के गरु बिरेन्द्र सर 😢।

  • @RamKirsna-hi3nu
    @RamKirsna-hi3nu 2 หลายเดือนก่อน +21

    जेहाेश एमाले र काङ्ग्रेस काे बिकाश जनतले देखिरा छ 84 मा जनताले देखाउछ पैला जश्ताे भन्थान्याे हाेला भाे काङ्ग्रेसको र ऐमाले काे पख

  • @purnakumarkarki7917
    @purnakumarkarki7917 2 หลายเดือนก่อน +3

    मुमा राम सरको भनाइ १००% जाहेज छ।

  • @pitambarpoudel5767
    @pitambarpoudel5767 2 หลายเดือนก่อน +4

    रवि नै राम्रो 🎉🎉

  • @Dearjindagi6778
    @Dearjindagi6778 2 หลายเดือนก่อน +51

    Rabi Lamichane एउटा सच्चा, इमानदार र निडर नेता हो। ❤❤❤ अब vote for Ghanti 🔔🔔
    Jay Ghanti 🔔🔔🔔🔔

    • @smilesapkota7005
      @smilesapkota7005 2 หลายเดือนก่อน +2

      केही नप्देन त्यो चुटिया ले नी गु खाने नै निस्कियो त्यो नी, आशा लाई निरासामा परिणत गर्दियो।

    • @DhirajRai-fb5bd
      @DhirajRai-fb5bd 2 หลายเดือนก่อน +1

      ❤❤❤🙏🙏🙏🔔🔔🔔

    • @-Rr1990
      @-Rr1990 2 หลายเดือนก่อน

      ⁠@@smilesapkota7005 देशको ३ वटा ठुलो दलले गर्न नसकेको काम चौथो वा पाचौ दलबाट हुनुपर्छ भन्नेहरु व्यक्तिगत स्वार्थ बोकेको पात्र हुन् कित राजनितिक गणितबारे ज्ञान नभएका अनाडी।

  • @GovinGharti-vi6fb
    @GovinGharti-vi6fb 2 หลายเดือนก่อน +2

    सेलुट छ न्युज २४ च्यानल लाई।।।
    सेरे बौला हो ❤

  • @bishowramdulal5198
    @bishowramdulal5198 2 หลายเดือนก่อน +17

    गाउँ गाउँमा ओली,
    शहर शहरमा ओली ,
    जनताको मन मनमा ओली ,
    गीरी बन्धुमा ओली,
    ७० करोड मा ओली,
    पानी टयाङ्कीमा ओली ,
    भुटानी शरणार्थीमा ओली ,
    यति मा ओली,
    ॐनी मा ओली,
    वाइडबढिमा ओली,
    ३३ कीलो सुनमा ओली,
    जलहरिमा ओली,
    सेक्रेटि प्रीन्टिङ मा ओली!
    जताततै ओली!!
    बतात समुहमा ओलि
    बालुवाटारमा ओलि
    एम अधिकारीमा ओलि
    राजदूत निउतिमा ओलि
    भिउँ टाओरमा ओलि
    सेतो टाओरमा ओलि
    पानी जाहाजमा ओलि
    ग्यास पाइपमा ओलि
    जेलमा ओलि
    कर्मचारी तन्त्रमा ओलि
    न्यूरोडमा ओलि
    पर्किनमा ओलि
    हुँदा हुँदा ट्रक लाइनमा ओलि

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 2 หลายเดือนก่อน +2

    खरो बिश्लेषण को लागि बिरेन्द्र जैरु जी लाई सलाम

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn 2 หลายเดือนก่อน +3

    Kp शेरे भन्दा प्रचण्ड धेरै ठिक छ
    जय रास्वपा
    जय घण्टी
    जय रबि❤❤❤❤

    • @Bayambu.K
      @Bayambu.K 2 หลายเดือนก่อน +2

      प्रचण्ड देशको समस्या हो । तेहि प्रचण्डको कारण देशमा सरकार सधैं ढलिरहने गर्नाले देशमा कथित युवाहरू आज अराजकता बन्दै छ ।

  • @dalbahadurbhandari5265
    @dalbahadurbhandari5265 2 หลายเดือนก่อน +2

    युवाहरुकाे बनबास बनाउनेहरुकाे लाज मान्नु पर्ने गजव छ,,

  • @shivarimal8011
    @shivarimal8011 2 หลายเดือนก่อน +3

    नमस्कार पत्रकार सर 🙏🙏🙏🙏❤️❤️❤️❤️टुडीखेल मा गएका जनताहरु लाई सलाम छ ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏टुडीखेल मा गएका जनताहरु बदनाम होइनन महान सपुत हरु हुन दलाल देस का धमिराहरु लाई देस बाट छानी छानी निकला गरनु परछ

  • @basantabhattarai2958
    @basantabhattarai2958 2 หลายเดือนก่อน +2

    यसलाइ किन ठोक्दैनन।यसको समाचार जनता उचाल्लि र नेतालाइ गालि गर्ने।सकारात्मक कुरा कहिल्यै गर्दैन खालि नकारात्मक र अराजकतालाइ प्रोत्साहन गर्ने मात्र छ।

  • @nabinkatwal1668
    @nabinkatwal1668 2 หลายเดือนก่อน +3

    हामिले कमेन्ट गर्नु सिधाकुराले सत्यबोल्छ कान्तिपुरले हैन"😮😮

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 2 หลายเดือนก่อน +4

    Very good talk birendra sir

  • @urmilakc1728
    @urmilakc1728 2 หลายเดือนก่อน +3

    हो टुडिखेलमाऋहोइन हो अबजनताले सिहदरबार घेरछन्

  • @prabhatrai2965
    @prabhatrai2965 2 หลายเดือนก่อน +4

    केपी भन्दा त शेरे नै ठिक लाग्यो कमसेकम आफ्नु वास्तविक रूप त देखाउँछ 🤣🤣

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo 2 หลายเดือนก่อน +3

    जनतालाई मर्यादा ,लाज नभएका ,नैतिकता नभएका भन्ने सेरे आफ्नो नैतिकता चाहिँ सियोको टुप्पोमा राख्ने जति नि छैन ।

  • @dipeshkhatri9510
    @dipeshkhatri9510 2 หลายเดือนก่อน +3

    सहि कुरा हाे👍️👍️🙏🙏

  • @suryagurung9004
    @suryagurung9004 2 หลายเดือนก่อน +2

    युवाहरूलाई दमन नगर्नु नेता हो। तिमीहरू को पत्ता साफ हुने दिन आउदै छ । जग जग नेपाली युवा हो सबै आ आफ्नो ठाउँ बाट।

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 2 หลายเดือนก่อน +3

    अब सिंदरवार गेटमै छिर्न नदिई अपधोस्त गरि लखेट्छहो युवा शक्ति जिन्दा वाद ।

  • @anilshakya9704
    @anilshakya9704 2 หลายเดือนก่อน +2

    बङला देशमा प्रधानमन्त्री ले आन्दोलनकारी भनेकै कारण उनी भाग्नु परेको थियो,हेक्का राखेस ,तिमिले बदमाश ,लाज नभएका हरु भनेका हरु तिनै नागरिक हरु हुन जसले तिमिला भोट दिएका थिए,तिनीहरु पनि धेरै जसो तिम्रो गाउंको जनता हरु नै थिए।

  • @gaharbudathoki782
    @gaharbudathoki782 2 หลายเดือนก่อน +6

    रत फेरी देश प्रतीको बारेमा माया गर्ने तमाम देशबासीहरूले नपुग मात्रेलाई थपगर्दै टुम्गेको भागलाईपनी थिचेर पढनु होला हैत र देशबीधड.स गर्ने नेता प्रतीको कानी पढे हैत प्रचण्डले आफैले तिलक पानी बनाहेर आफनो शिरमा जनताहरू दुवार छरकाउनु लघाहेर चोखीन्दै सेर बाहादुर देउबा र केपी ओलीको सरकारले जसरी अपराधी कान्डामा मुछेका अपराधीहरूको समरथकमा उभेको खुलेर बोलदिदा पनी देशघाती र भुमायाहरूको आत्मामा छेरदैन र भ्रष्ट गुन्डा एस्तै हजारौनै अपराधी जोघाउने र एक एक निकायामा प्रधानमन्त्रीहरूनै गहेर नबुझ्जेमा दुर्गा प्रशाहीले लिड लिनसात भागनेचै कता कताहो इनी तिनै भाई नेताहरूले अबोचै इनीहरू लुकनको लागी सुरूग खोलन थाले हुन्छ हैत रत फेरीपनी आखॅ नखुलाएमा तिनै भाईहरूको छाला काडेर त्येस छालामा देश सोसकहरूको बारेमा कुनै लेख लेखेरनै देश भरकै बीद्धीयारथी पढाउने आज्ञीया गरेरनै होमीएका दुर्गा प्रशाहीले धेरै वाटा मन्धीरमा कसम खादै कालो बोकोको भोग बलीपनी गरी सकेको देखीन्छन् हैत

  • @norbulamajumli1768
    @norbulamajumli1768 2 หลายเดือนก่อน +2

    भष्टचारीहरूलाई नछाेडनु हाेला ,सनरै मन पर्ने समचार new 24 we love ,great news❤❤❤❤

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 2 หลายเดือนก่อน +4

    मर्यादा ,शिस्टता,अनुशासन भएका देउवा ,ओलि,प्रचण्ड ,माकुनि,बाबुराम ,झलनाथ ले नेपाल ३४ वर्ष शासन गरेर आर्थिक दृस्टीले भित्तामा पुर्याए।सुत्केरी भत्ता खाने पुरुष साम्सदलाइ जनतालाई मनपरि बिले जस्तो गालि गरेको त सभ्य देउवालाई हेक्का भएनछ।

    • @tejbogati8527
      @tejbogati8527 2 หลายเดือนก่อน

      prachanda jindabad kulman jindabad

  • @santoshthapa7420
    @santoshthapa7420 2 หลายเดือนก่อน +2

    मुमाराम सरले 10000000000000% सहि भन्नू भयाे 3 नेताकाे सम्बन्धमा ।

  • @parbeshmagar7754
    @parbeshmagar7754 2 หลายเดือนก่อน +3

    ए पत्रुकार यो जनताको आवाज लाई बदमासको उपमा नदेउ पछि बोक्न नसक्ने भारी होला!समाचार बुझेर लेख र सम्प्रेषण गर तेरो धेरै बदमासी भेतेको छ!

  • @rameshthapa8854
    @rameshthapa8854 2 หลายเดือนก่อน +14

    बिचरा दुईवटा नै अपांग छन कसरी चल्छ सरकार एउटाको जिब्रो छैन अर्कोको किड्नी छैन

    • @SarojChaudhary-tz8tw
      @SarojChaudhary-tz8tw 2 หลายเดือนก่อน

      तँ मुजि गु लाई के थाहा दिमागले चल्छ सरकार

    • @baluthapa5138
      @baluthapa5138 2 หลายเดือนก่อน

      ठिक ठाक त प्रचण्ड नै थिए क्यार के गर्नु जनताले पत्याएन।।

  • @HamalThakuripasupati
    @HamalThakuripasupati 2 หลายเดือนก่อน +1

    सहिकुरा दाजु स्यालुट छ बिरेन्द्र दाजुलाई

  • @sorryman5038
    @sorryman5038 2 หลายเดือนก่อน +19

    खबरदार अब नेपालबाटनै लखेट्दै छाै लेखेर राख चाेरहरु

  • @Prakashdangi609
    @Prakashdangi609 2 หลายเดือนก่อน +2

    देश बीकास भएन भन्छम तर भोट उनीहरुलाई नै दीन्छम बौद्धिक बर्गलाई केहीन केही खोट लाउछन अनि पत्याउछम !जब सम्म जनतामा चेतना आउदैन देश बीकास हुदैन!जय देश जय जनता !

  • @mayabasnet56
    @mayabasnet56 2 หลายเดือนก่อน +3

    Wow very great speech birandra jiru sir ❤❤❤❤❤❤

  • @MohanDangi-u3f
    @MohanDangi-u3f 2 หลายเดือนก่อน +2

    यति तल्लो स्तरमा उत्रेर जनतालाई गाली त राणा र पञ्चायती शासकहरूले पनि गरेनन् होलान।

  • @HemrajNP
    @HemrajNP 2 หลายเดือนก่อน +16

    Yo program naherda samma nidra nalagne malai matra ho ki aru lai pani hunxa ❤❤

  • @GhimireHome
    @GhimireHome 2 หลายเดือนก่อน +2

    उच्च पदस्त हौ भन्ने नेता भनौदा मा अठोट ,निती कार्यक्रम नहुंदा देश भित्रको झगडा त ठिकै छ। छिमेकी देशले सिमाना चाप्ने र बिश्वास गुमाएको तिर ध्यान दिएको देखिएन।

  • @urmilakc1728
    @urmilakc1728 2 หลายเดือนก่อน +3

    बिरेनद्जैरु सर हजुरलाइ सलाम छ आसिरबाद

  • @nabindumrakoti8353
    @nabindumrakoti8353 2 หลายเดือนก่อน +1

    धन्न कार्यक्रम मात्र बिध्योलेछन लखेट्नुपर्ने

  • @sadevxetree2574
    @sadevxetree2574 2 หลายเดือนก่อน +3

    जाग हो नेपाली जाग अब त,
    अत्ति नै सकेन र??

  • @ASM0824
    @ASM0824 2 หลายเดือนก่อน +2

    बदमास असन्तुष्ट भएका युबाहरु हुन कि उनिहरुलाई त्यो अवस्थामा पुर्याउने बदमास?

  • @gurubokhim224
    @gurubokhim224 2 หลายเดือนก่อน +4

    Good.sahi.kura.ho

  • @bishownath7563
    @bishownath7563 2 หลายเดือนก่อน +2

    प्रचण्डको खेदो खने रै जिन्दगी चलेको छ।

  • @AayushSen-dy9kx
    @AayushSen-dy9kx 2 หลายเดือนก่อน +5

    jay ghanti 🔔🔔🔔🔔🔔

  • @BalramBasnet-ju3er
    @BalramBasnet-ju3er 2 หลายเดือนก่อน +1

    तिमीले ५ पटक प्र म हुदा जनतालाई सिकाएको ज्ञान यहि हो अब तिमीहरू प्रती आउछ के नैतिकता के अनैतिकता अब हेरदै जाउ तिमीहरुले गरेको कर्तुत अपराध आउछ

  • @anupnepal2897
    @anupnepal2897 2 หลายเดือนก่อน +31

    बल्ल थाहा पाए कमेन्ट् मा डब्बल ट्याप गरे लाइक हुदो रहेछ

  • @GautamRokaya-bl8kt
    @GautamRokaya-bl8kt 2 หลายเดือนก่อน +2

    नेताहरूका कर्तुतहरूको बारेमा सयौ पटक समाचार प्रसारण गरी कण्ठस्थ पारेकै छन । तर यस पटक भएको घटना दुर्भाग्यपूर्ण छ । कसैको संस्कृति माथिको प्रहार हो । नारा नै लगाउन के त्यो समय र स्थान मात्रै उपयुक्त थियो ? त्यसमाथि यो मान्छेको चिच्याहटले सामाजिक भावनामा ठेस पुग्ने छ । यि र यस्तै युटुवे पत्रकारहरूले समाज भाडन मद्दत गरिरहेका छन । हजारौ भान्छे मारेर के पाइयो अब बङ्गलादेशको अबस्था भए के उपलब्धि हुन्छ ?

  • @dipentmg6407
    @dipentmg6407 2 หลายเดือนก่อน +6

    E2W ले मेरो QR 4000 खायो

  • @ganeshkhadka6426
    @ganeshkhadka6426 2 หลายเดือนก่อน +2

    एक सच्चा निडर पत्रकार हजुर सलाम छ 🙏🙏

  • @bhuwanduwadi1238
    @bhuwanduwadi1238 2 หลายเดือนก่อน

    टुडिखेलमा जे गर्यो उत्तम गर्यो ति युबाहरु पर्ति सय तोपको सलामि 🎉🎉✅🌷🤘

  • @paudel4803
    @paudel4803 2 หลายเดือนก่อน +1

    ११: २५ मिनेटदेखिको रिपोर्ट वाचन बच्चाले लय हालेर कथा पढे जस्तो भयो । वाचन अलि सहज स्वाभाविक गतिमा गर्नुपर्ला ।

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 2 หลายเดือนก่อน +2

    २०४८ साल देखिकाराजनैतिक अस्थिरता र कुशासनी नाईके नै देउवा हुन ।माओवादी जन्माई १७ हजार जनता मार्ने कारणी पनि गिरिजा र देउवा नै हुन । अनि लाज सरम कस्लाई हुन्छ ? जनता लाई कि देउवा लाई ?

  • @YamSenchuri
    @YamSenchuri 2 หลายเดือนก่อน +2

    ओली सरकारले यदी एकशन लिने हो आफ्नै क्याबिनेट मन्त्रीहरुलाइ कारबाही गरेर देखाए बल्ल मान्छौ

  • @shantapokharel66
    @shantapokharel66 2 หลายเดือนก่อน +2

    ठूलो मान्छेको बुढी हौ बुढी जो ५,५ पट्क प्रधानमन्त्री बनेका मान्छेको बुढी हौ बुढी ।।समानुपातिकमा भएपनी मन्त्री बन्नु परेन ????

  • @buddhiram4865
    @buddhiram4865 2 หลายเดือนก่อน +2

    ठीक बोल्नु भयको रहेछ प्रधान मन्त्री ज्यू किन भने इनी बदमास हरुले नै चुनावको बेलामा बारम्बार तपाईंहरू जिताउने हैनर?आहिले पछुतो मानेर नाराबाजी गरेर के गर्ने ८४मा रक्सी मासु खान बाकी नै छ हजुर

  • @PadamThatal-lc4zv
    @PadamThatal-lc4zv 2 หลายเดือนก่อน +1

    पक्राउ गरो भने देस ब्यापी आन्दोलन गर ,oli lai लखेट

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 หลายเดือนก่อน +1

    जेबले पनी भयो कांगेरेस सभापति बोली सुनदा अचमब लागछ यसताले चलाको देशको हालात यस्तै हो

  • @NirmalaBudhathoki-i6h
    @NirmalaBudhathoki-i6h 2 หลายเดือนก่อน +1

    हैना कहिले काहीँ सकारात्मक विश्लेशन गर्दा यिनका बाउको के नै जान्छ होला यी डलर बादि सटिफिकेट किनेर बन्ने शिक्षिबिदहरु, बिश्लेशक भनाउदाहरु को

  • @himaljungkhadka6739
    @himaljungkhadka6739 2 หลายเดือนก่อน +2

    उखाने , गुँखाने र काट्टो खानेको पार्टी लाइ मैले त बिगत चुनाव देखि छाडि दिइ स्वतन्त्रताको पक्षमा मतदान गर्न थालें ।
    तपाइहरु पनि पार्टीको पक्षमा नभई स्वतन्त्रको पक्षमा उभिनु भयो भनें राष्ट्रले सच्चा नागरिक पाउने निश्चित छ ।

  • @nareshb.k.3926
    @nareshb.k.3926 2 หลายเดือนก่อน +4

    एकदम चित्तबुझ्दो विश्लेषण
    बिरेन्द्र जैरु सर ❤❤❤

  • @tejtamang8862
    @tejtamang8862 2 หลายเดือนก่อน

    बंगलादेशको अवस्था निम्त्याउदै छ ओली आफैंले

  • @RamKumarTumba
    @RamKumarTumba 2 หลายเดือนก่อน +1

    आन्दोलन कारि को एउटा ठुलो गल्ति छ केहो त्यो बास घारिमा रुपि या डांग्रे कराए जस्तो करायर आन्दोलन एउटा धमस दिए जस्तो मात्र हो यदि साच्चिकै आन्दोलन गर्ने हो भने दबैको हात हातमा कटा बासको लाठि हुनु पर्छ बंलादेशमा जस्तो हुनु पर्छ कि केहो।

  • @LALBhadurChhetri-r5p
    @LALBhadurChhetri-r5p 2 หลายเดือนก่อน +1

    टुँडिखेलमा युवाहरू ले ठोक्नु पर्ने थियो

  • @indirakarki5858
    @indirakarki5858 2 หลายเดือนก่อน +1

    राज पचेका नैतिकता न भका भ्रष्टाचारी रोगी मानसिकता रोगी शरीर भका बोल्न न जान्नेदेश जनता हाक्न न सक्ने लुटेरा सबै दल का अध्यक्ष तीन्न का कार्यकर्ता भोट बैक देश जनता के हो बुझ्न न सक्नेले नारा लगाउदा अझै न भको जीब्रो बजार्न सरम छैन सदै जनता ले यीनीहरु को मन मोजी हेरेर बस्ला अह अब त अती भो हेर्दैजा तीमीहरु लाई कसरी मार्छ्न् जनता ले