लिच्छवि काल, नेपालको इतिहास, एक शक्तिशाली र आत्मनिर्भर देश नेपाल

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 พ.ค. 2024
  • यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् ।
    यस च्यानलका विशेषताहरूः
    - नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू
    - सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू
    - सरल भाषामा वर्णन गरिएको
    - चित्र तथा एनिमेसनहरूको प्रशस्त प्रयोग भएको
    - व्यावहारिक उदाहरणहरू दिइएको

ความคิดเห็น • 35

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg หลายเดือนก่อน +12

    राई, थारू मगर्र नेवार्र खस,तामांङ गूरूङ र जनजाति सबै कीरात लीछबी मगरात सबै देसबासी देवातपभूमी बङ्सबली हून भन्नेकूरा प्रस्टा छः हजूर्र 🙏🇳🇵

  • @lakhanshahi3637
    @lakhanshahi3637 หลายเดือนก่อน +3

    Dherai mahatwapurna Itihas ko jankari. Dhanyabad

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg หลายเดือนก่อน +4

    यीतीहास र सासक्को यीतीहास बूझावने माहासही।
    कीरात सम्राज्य सहस्कार्र सांस्कृतिक र
    लीछीबी साथै मगरात समराज्य भू-भाग सीमाना समन्दीसहीत
    के कती र काहासम्मा थीयो सहीं आकलन सीमा नाका स्थित कान्हा देखी काहासम्मा थीयोता। माहासही कृपाया दर्साउनूस्ना 👈🙏🇳🇵👏

    • @Prem-cv1pm
      @Prem-cv1pm 15 วันที่ผ่านมา

      ZZX.😊

  • @anandabaniya3691
    @anandabaniya3691 27 วันที่ผ่านมา +1

    जय ग्रेटर नेपाल आमा!🌞🇳🇵🌺🙏☺️

  • @Amritalepchavlog
    @Amritalepchavlog หลายเดือนก่อน +2

    ❤❤❤

  • @manjugelal867
    @manjugelal867 หลายเดือนก่อน

    Well described 🎉🎉🎉

  • @sdsGujral
    @sdsGujral 16 วันที่ผ่านมา

    Lichchavi of Vaishali in India were Buddhist and builders of greatest chaityas and stupas. Can you provide details what chaityas and buddhist temples they made in Nepal.

  • @narendarsinghnarendarsingh7270
    @narendarsinghnarendarsingh7270 29 วันที่ผ่านมา

    Very Good

  • @RajSharma-on5yc
    @RajSharma-on5yc 27 วันที่ผ่านมา

    Good nepal

  • @hammarshing3647
    @hammarshing3647 หลายเดือนก่อน +1

    सबै क्षेत्रि बाहुनै हाे भन्ने पारेकाे हाे ।

  • @gopiramlama913
    @gopiramlama913 หลายเดือนก่อน

    Good

  • @gyanthing48
    @gyanthing48 10 วันที่ผ่านมา +2

    यो पनि सबै जुटमुट हो केहीहोइनन प्राचीन सनातन देखीनै बुदध सभ्यताको बुधिजम कींडम विशाल बुदध धर्ती हो विशाल बुदध धर्ती बिस्तार गर्दै २२ सेय र २४ सेय राज्य मध्देका टोटमोट गर्दै लेखेका कपुकल्पनित लेन्दुपे सभ्यताको लाई मील्दो जल्दो हो केही होईन बिज्ञान बिना धर्म केहुन्द लंगडोहुन्छ धर्म बिनाको बिज्ञान दृष्टीहिन हुन्छ तेसेले लंगडो र दृष्टीहीन हरुको कथाहो ?

  • @factioA
    @factioA 19 วันที่ผ่านมา

    Sangroula harue pani history chaiyako

  • @nandaram4868
    @nandaram4868 21 วันที่ผ่านมา +1

    इतिहास अनुसार लिच्छवी वंशका हालका जातिहरु मध्य कुन हो?

  • @ritukantakhanal2551
    @ritukantakhanal2551 13 วันที่ผ่านมา

    को हुनत लिच्छवीका सन्तान कहाँ छन?

  • @rajeshlama6510
    @rajeshlama6510 หลายเดือนก่อน +1

    Nepal mulbasi raithane Nepali haru lai bekup banaune kosis nagarnu hola mero Nepali hindu Kashi Bhai

    • @anujsapkota-cq1cy
      @anujsapkota-cq1cy 13 วันที่ผ่านมา

      mongol bhai Lichhavi pani mongol bhanna khojya ki ke ho😂😂.
      Mandev
      Shiva Dev( Shiva kasko bhagwan raicha)
      Dharma Dev
      Hari dutta Berma( Hari kun mongol kabya ma chha??)
      Narendra Dev( Narendra lai bishnu bhanicha. Katai narendra pani mongol parechha ki ke ho??)
      Brishab Dev( Brish ko artha tha chha??)
      Yahi naam ma chha lichhavi kun dharma ko ho bhanne

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 21 วันที่ผ่านมา

    Gertar napal ko joy 😅🤣❤️🌹😭🎇💔🌍🇳🇵👹🌈

  • @suzranboy9691
    @suzranboy9691 11 วันที่ผ่านมา

    लिच्छविहरू को हुन ? हाल उनीहरूको बंश छन की छैनन ? प्रष्ट भ एन। यस्तो अपुरो चिरफार अलिक सानदरभिक भ एन की जस्तो लाग्यो। त्यसैले यसलाई तुरूनत परिमार्जित गरी पसकियोस।

  • @garuddhoz7215
    @garuddhoz7215 20 วันที่ผ่านมา

    Ke patyaunu hunchha ? Lichchhavi shabda aprabansh ho .

  • @surajtamrakar6740
    @surajtamrakar6740 13 วันที่ผ่านมา +2

    नेपाल बिगारेको नै शाह वंशले गर्दा हो । जति पनि निर्माण , विकाश सबै मल्ल लिछिवी वंशको पालामा भएको देखिन्छ । शाह वंशको पालामा राजनिती षड्यन्र दाजु भाई मार्ने गरेको देखिन्छ ।

  • @KarnaKarki-lb4gi
    @KarnaKarki-lb4gi 8 วันที่ผ่านมา

    यांहा ल्छ्बी बङ्स भरत बट आयर शासन गरेको भनियको छ तर 1792 को नक्सामा भारत भन्ने नाम उल्लेख गरियको छैन

  • @SuryaBalKoch
    @SuryaBalKoch หลายเดือนก่อน

    Lichhbi bansh ko shantan Kun jati ho

    • @shivbhakt7745
      @shivbhakt7745 หลายเดือนก่อน +1

      Newar haru ho

    • @d-lightinfotainment2034
      @d-lightinfotainment2034 หลายเดือนก่อน

      लिच्छवि भनेको मल्ल राजाहरु हुन् ।

    • @d-lightinfotainment2034
      @d-lightinfotainment2034 หลายเดือนก่อน

      यो भिडियो बनाउने व्यक्तिको इतिहास अध्ययन अलिकति कम हो कि जस्तो लाग्यो।

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg หลายเดือนก่อน

    लीछबी नेपाली थारू हो जकी कीरात बंसबली भीत्रै पर्छा
    बीहार्बाट आयोको बीहार मात्रा बंगाल, आसाम, आधा बांग्लादेश साथै उतार्पर्देस मधयापर्देस हीमाचल्ल आधाई नेपाल थीयो। माहा सहीं काहाहूनूहून्छा।
    काहा बीहार बाट आयोको लीछीबी
    हजूर। पून मगर्र हैन। पून मगर्र समाजभीत्रा हैन 🤣😭 नाटक नौटंकी सत्ता टीकाउनौटंकी

    • @veshrajshrestha3710
      @veshrajshrestha3710 หลายเดือนก่อน +2

      खाते😂😂 लिच्छवि अहिले का नेवार हुन। इन्डिया बाट आएका लिच्छवि मल्ल राजपूत नेवार हुन। तामाङ र जनजाति लाई बिहे गरेका ले अलिक मंगोलियन जस्तो देखिन्छन्।

  • @hammarshing3647
    @hammarshing3647 หลายเดือนก่อน +14

    lसबै गलत कुरा गर्दै छाै ।कति जना लिच्छबि राजाले राज्य गरे थाहा पायनाै ।र लिच्छबि कुन जाति हाे भनत ।

  • @menbahadurgurung4446
    @menbahadurgurung4446 วันที่ผ่านมา

    झुठो इतिहास पढाएर पङ्गु बनाउने इतिहास सत्यता छैन ।

  • @RajSharma-on5yc
    @RajSharma-on5yc 27 วันที่ผ่านมา

    Good nepal