धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो 🙏 यो छाडातन्त्र भन्दा पन्चआयत पद धेरै राम्रो थियौं राजा भनेको राजा हो राजतन्त्र जिन्दावाद राजा रास्टपेरमी देशप्रेमी जनपेरमी हुनुहुन्छ जयदेश जयरास्ट जयनेपाल नवराज रेग्मी देशप्रेमी सुर्खेत बिरेन्द्रनगर बाट धन्यवाद छ हजुरलाई मेरो सबै नेपाली जनता हरू रास्टपेरमी देशप्रेमी जनपेरमी हुनुपर्छ हिन्दु सनातन धर्मलाई सस्कृति परम्परा लाई सम्मान गरौ 🙏
पन्चायत नेपाली जनताको व्यवस्था थियो।जनता ले आत्मसात गरेको व्यवस्था को विरुद्धमा बहुदलीय व्यवस्था ल्याइयो र विदेशी हस्तक्षेप देश प्रभावित भयो । २०४७ को संविधान को विकल्पमा २०७२ को गणतान्त्रिक संविधान जन्म संगै मृत्यु पनि भयो र मृत्यु आत्मा भुत ले देश र जनताको बाँच्ने आधार सम्म रहनदिएन । देश ले पुनर्जीवन खोजेको छ।राजा पुनर्जीवन दाताको रुपमा विकल्प हुन् ।आफ्नो राजाको साथ जनता रहिआएको छ।
राजाहरुले देश चलाउन सकेनन् भनेर हौवा फैलाउने पत्रकारहरुको कारण देश बिदेशीका खेताला पार्टीको दलाल नेताकार्यकर्ताहरुको हातमा शासनसत्ता पुग्यो, देश र जनताको अझै दयनीय स्थिति आउँदै छ।
यो प्रस्तोता ले राजमार्ग हरुको निर्माण उध्योग हरुको सुरुवात आत्मनिरभर अर्थतन्त्रको शुरुवात भारतले लगायका ३ वटा नाकाबन्दी नेपालको कुटनैतिक विश्तार बारे अलि विश्तार मा भन्नु पर्थ्यो
नेपालमा निरंङकुस शांसणलादेकोलादेकैगरेर जनतालाइगरिबीकोदलदलमादबारराखेअनियूवाहररूलाईआफनोदेसमाबसेरकेगरनेबिदेसमाभरतिखूलोलेबरमाअनिकेगररूनयूवाहररूलेआफनोदेसमाकानपायपछिदूनियाकोगुलामिगरनुजानुपरोचालिसपचाडीगरिकोघामापसिनाकोधाराबगायर
महेन्द्रकोपालामा विस्वको सुन्दर ठाउ नेपालका राजाका गुरु घरना राजाका गुरु नाराहेटी दरवार छोडेर पवर्त जील्ला लीमीठाना वसोवास गरेका थीय यो महेन्द्र भन्दा फ्हीला राम्रो ठाउ खोजी गर्दा लीमीठाना थीयो अहीले विकास कम भयर वस्थी हटेको छ्
आफ्नु आफ्नु स्वार्थ को खोजी मा जुनै कानुन लियाये पनि कसैको चित्तबुझ्दो नहुने हामी नेपाली को बानी बसेका के हाम्रो नेपाल का जनता को स्थाहि शाशन र बिकश पाउन सकेनन् ।
राजा महेन्द्रद्वारा गरिएका जघन्य अपराधलाई तपाईले लुकाउने काम गर्नु भएको छ। यो भिडियो सुनेपछि पूर्वाग्रही सोच प्रष्ट दृष्टिगोचर हुन्छ । तर, चलाकीपूर्ण तरिकाले बनाएको भिडियो धेरैले बुझ्न सक्दैन । 18:44
हरेर मानिस वा नेतृत्वका केही न केही कमजोरी हुन सक्छन् । तुलनात्म रूपमा महेन्द्रको शासन उत्कृष्ट छ । अन्य राजालाई हेरेर महेन्द्र शाहको मूल्यांकन गर्नु हँदैन । यदि केही लुप्त गुप्त जानकारी छन् भने बताउनुहोला । अर्को संस्करणमा महत्त्वका साथ बयान गर्ने छु ।
हाम्रा नेताहरुकाे आफ्नो देश आफुले कसरी विकास गर्ने बुद्धि भएन भारतले उकासेको भरमा उकासिदै गए,अहिले सम्म पनि उक्सिदै छन, बेमानी गर्ने बानि पनि भारत बाटै सिक्दै गए, अहिलेसम्म पनि त्यही गर्दैछन्।
बहुदल आवश्यक होइन कि भारतीय दलालहरू धेरै भए सोझा नेपालीलाई बहुदल आए पछि देश स्वर्ग बन्छ धनेर भ्रम छरे । हामी धेरै भ्रममा पय्रौँ । नेल्सन मण्डेलाले भनेझैँ- " हामी आँखा चिम्यौँ, बिउँझिदा हाम्रो हातमा बाइबल थियो , उनीहरूको हातमा जग्गाको धनी पूर्जा " खासमा कुरा यहि हो । अहिले बिउँझिदा यी फटाहाहरूले देशको भाषा, धर्म, संस्कृति कुइरेलाई बुझाए ।
सात साल बाट प्रजातन्त्र लाई निरन्तर अगाडी बढ्न दिएको भए अहिले घर घर बाटो ,खानेपानी ,बिजुली पुगिसकेको हुनेथियो ।तीस बर्ष समय खेर गयो । नेपाल का राजा ले जस्तो मोजमस्तु दुनियाँमा कुनै पनि शासक ले गरेनन् होला । तेहि पाप ले हो राजसंस्था सधैं को लागि गएको ।
अहिले कल्पना पनि नगरे को ठाउँ मा गाडी बिजुलि खानेपानी पुगेको छ ,हरेक गाउँ मा माध्यमिक बिद्यालय पुगेको छ ,सिचाइ हरेक गाउँ पुगेको छ। अब गरिखाने आफुले हो अल्छी भएर घरमा बसेर नकारात्मक कुरा सामाजिक संजाल मा पोस्ट गर्दै बसेर अनि देश लाई कहाँ बाट फाइदा हुन्छ ।उधमि बन्ने आफुलाइ पनि फाइदा देश लाई पनि फाइदा खै कुरा बुझेको 😅@@pawanbasnet4849
@@shivadhakal9571 नेता चोर भए हरेक पाँच बर्षमा फेर्न सकिन्छ राजा बैमान भए त्यसलाई ठिकगर्न हजारौंले रगत बगाउनुपर्ने हुन्छ फरक आफै बुज्नु राजा को पादपनि सुगन्ध हुन्छ भन्नु तिमीहरूजस्ताको भुलहो।
यो सबै वाईयत हो कीन ? राजा एकीकरण पछी विशाल बुध्द धर्ती भित्र मानव रुपी अदृश्य शक्ति दानव रक्षस धुन्दुकारी बिदेसी लेणडुपे हरुका एकजत्थ दरबार भित्र भितर्यएपछी दरबार भित्र को सल्लाहकार जोतीस बैध्य र डाक्टर भन्दै दरबार भित्र नियुक्ति गरेपछी राजा र प्रजाको नजर बन्दगर्दै विभिन्न नाटकबाजी गर्दै विशाल बुध्द धर्ती ठाडोखाएर तेस्रो हग्दै १८१६ को सुगाैली सन्धि राष्ट्रघाती हो भन्दै शाह बंशिय राजा हरुलाई खोपा को देवता र बिष्णु को अवतार बनाउदै प्राचीन सनातन देखिनै बुध्द सभ्यताको बुधिज्म कींड्म विशाल बुध्द धर्तीका जनता लाई अमानव बनाउदै वीर गोर्खाली र बीरमसान वीर नेपाली बनाउने बिज्ञान बिनाको रंगभेद र पानी देखिनै बिभेदगर्ने सतीजानु पर्ने नरबलि दीने काट्टो खाने हिन्दुधर्म को शिक्षा दिक्षाका कुसासन संस्कार ल्याएपछी एकीकरण पछी राजा ले नियुक्ति गरेको प्रथम प्रधानमन्त्री भिमसेन थापा लाई सड्यन्त्रपुर्बक जेल कोचेर पछी पुण राजा र प्रजाको नजर बन्दगर्दै दरबार भित्र कृष्ण लिला गर्दै देशका छोरी बुहारी हरु हजाराै लादै गोपीनी र द्रोवपती बनाउदै दरबार भित्र नै अणगीन्ती छोरी बुहारी हरु बेपत्ता पार्दै शाह बंशिय राजा र हाम्रा लाखाै पुस्तको सड्यन्त्रपुर्बक नरबलि दीदै दरबार भित्र बाट रगतको खोला बगाउदै काट्टो खादै राजा को जेठो छोरा लाई नया राजा बनाददै दसै कोदपर्ब र भणर्णखाल पर्व मनाउदै विभिन्न पर्व मनाउदै आएको राज्य एकीकरण पछी यता को पुर्ब ईतिहास सत्तेथत्थे ल्याउने कोसिस कीन नगर्ने तपाईं यो देश को सपूत देश भक्त होभेर आज सम्म यो देशका तपाईं हामी जनता कीन ? सदाबार अमानब बनाउदै बीरमसान बन्दै आएका हामी जनता होइनन् नेपाल मा कोहि मानव छन भने गल्तहुन्छ कीन ? राजा र प्रजाको नजर बन्दगर्दै विशाल बुध्द धर्ती को साथै राजा र प्रजाको काट्टो खादै आएको होइनन् र ?
पुत्रकार सभ्य र सम्मानजनक भाषा सम्बोधन गर्न नजान्ने तिमी लाई कसरी पत्रकार मान्ने महेन्द्र शाहा बिरेन्द्र शाहा जस्तो तल्लो दर्जाको शब्द प्रयोग गरेर तिमी सभ्य र ठुलो मानिस हुने छैनौ।
Panchayat ka Rajniti Kati Ramro Kati Naramro ta Dherai Thaha xaina tara Paxhi Bujhdai janda Panchayat ma Vharastachar Loot maar Thugi garni haru nai Ahele Congress Amale Communists party ma gayako ra Vharasta char ra Lootyara kam gari raheko chahe dekhdaixhu, Vhaninxa Chorni Bani paryaka manxhi le Mauka paya jaha gayara pani chorinai rahanxa ray? Chinxam Hamile Testa Manxhi haru!!! 🇳🇵🙏🏻🇳🇵🇳🇵
अाज तिम्रा गणतन्त्र देशमा अाएर देश र जनताकाे दिन प्रति दिन दुखकस्ट बाहेक के दिए ? अाज जनताले बाेल्न पाए भन्दैमा के चाहिँ सरकारले सुन्छ ? हिजाे जनताकाे अावाज सरकारकाेमा पुगेपछि कारबाहि हुदैनथ्यो र ? अाज जनता सरकारकाे अगाडि गएर अात्मादाह गर्दा पनि सुन्छ र ? के याे ब्यवस्था (श्री ३ सरकार)भन्दा पहिलेकाे ब्यवस्था( श्री ५ सरकार)ठिक हैन् र ?
देशवयापी रुपमा गाउँ गाउँमा प्राईमारी स्कुलहरु खुल्न शुरुचहिँ कत्ति सालमा भएकाे हाेऽ मैले पढ्न शुरु गरेकाे सङ्खुवासभास्थित ताम्कु गाउँ अहिले सिलीचुङ गा.वी.स.३ सगरमाथा उच्च मा.वीकाे बाेर्डमा २०१४ लेखिएकाे छ तर मलाई लाग्छ २०१७ सालतिर शुरु भएकाे हाे की जस्ताे लाग्छ कारण २०१४ सालमा त म मात्र ३ बर्षकाे हुन्छु। वर्तमान अवस्थमा ३ बर्षे बच्चालाई नर्सरी क्लासमा भर्न गरेपनि तत्कालिन अवस्थामा त्यस्ताे चलन पक्कै थिएन हाेला। वहु उपायाेगी याे भीडियाे शेयर गर्नु भएकाेमा सम्पुर्ण टीमलाई धन्यबाद।
२००७ सालपछि देशमा विद्यालय खुल्ने क्रम बढ्याे । सुरुमा सहर केन्द्री भएर विद्यालयहरू खुले । तर, त्यति बेलबाट नै क्रमशः गाउँतिर पनि धमाधम विद्यालयहरू खुल्न थाले ।
Panche harule afulai xoteraja, Banayeko kura kina navaneko, Dukha garera banayeko jamin lai birtama afantalai diyeko kura chai kina navaneko, mula ko saag, Raja ko gungan gai raxa,
हो पहिला पह्ला रास्टा मा धेरै राम्रो थियो अहिले भ्रष्टाचारको सिमा नाकी सक्यो
अहिलेको व्यवस्थाभन्दा त पञ्चायती व्यवस्था धेरै नै राम्रो थियो। अथवा स्वर्ण युग नै हो।।🇳🇵❤🇳🇵❤
😊
हाम्राे राजा हाम्राे देश प्राण भन्दा प्याराे छ। राजा महेन्द्र अमर रहुन ।
मैलेत दुवै ब्यवस्था देखे पन्चायत नै राम्रो लाग्यो
पन्चायत ब्यवस्था देश र जनताको लागि स्वर्णयुग थियो।
भुत्रो थियो ।
पुराना र नयाँ ईतिहास झल्काउने सजिलो स्कुललाई धन्यबाद दिन चाहे
हार्दिक धन्यवाद 🙏
स्वर्णयुग थियो पंचायत को वेला ।राजा महेन्द्रअमर रहुन ।
धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो 🙏 यो छाडातन्त्र भन्दा पन्चआयत पद धेरै राम्रो थियौं राजा भनेको राजा हो राजतन्त्र जिन्दावाद राजा रास्टपेरमी देशप्रेमी जनपेरमी हुनुहुन्छ जयदेश जयरास्ट जयनेपाल नवराज रेग्मी देशप्रेमी सुर्खेत बिरेन्द्रनगर बाट धन्यवाद छ हजुरलाई मेरो सबै नेपाली जनता हरू रास्टपेरमी देशप्रेमी जनपेरमी हुनुपर्छ हिन्दु सनातन धर्मलाई सस्कृति परम्परा लाई सम्मान गरौ 🙏
हार्दिक धन्यवाद 🙏
❤
गलत भयो राजाले जनताका नेतामा अनुसन्धान गरनुभएन गलत तेहि भयो अहिले पनि तेहिभएकोछ
पन्चायत नेपाली जनताको व्यवस्था थियो।जनता ले आत्मसात गरेको व्यवस्था को विरुद्धमा बहुदलीय व्यवस्था ल्याइयो र विदेशी हस्तक्षेप देश प्रभावित भयो । २०४७ को संविधान को विकल्पमा २०७२ को गणतान्त्रिक संविधान जन्म संगै मृत्यु पनि भयो र मृत्यु आत्मा भुत ले देश र जनताको बाँच्ने आधार सम्म रहनदिएन । देश ले पुनर्जीवन खोजेको छ।राजा पुनर्जीवन दाताको रुपमा विकल्प हुन् ।आफ्नो राजाको साथ जनता रहिआएको छ।
राजतन्त्र हाम्रो व्यवस्था हो।राजमोह नै हामी नेपाली हरुको श्रीसम्पत्ति हो।
Lllllllpp Hu
@@bikramjha6271
हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ 🙏🇳🇵ॐ । राजाको पालामा न्याय छिटोभन्दा छिटो हुन्थ्यो अहिले त अदालत मा दौडाउछ भ्रष्टाचारी सिस्टम ले ।
देश सिध्याउने खेल त पहिले देखी चल्दै आइरहेको रहेछ ।
राजा भनेकै राजसंस्था हो महेन्द्र राजा दुर्दरसी थिऐ राजाका पालामा बिकास का धेरै राम्रो काम भरेको थियो जय रास्टबाद
त्यहि भएर सबै भन्दा बिकशित देश नेपाल हो😂😂😂😂
राजा म.बि. बि. शाहकाे शासन काल नेपालको ईतिहासमा स्वाेर्णियुग मनिनु पर्दछ ।
स्वर्णयुग पंचायतकाल
महेन्द्र अमर रहुन् सर्वोत्तम शासक राजा महेन्द्र
राजाहरुले देश चलाउन सकेनन् भनेर हौवा फैलाउने पत्रकारहरुको कारण देश बिदेशीका खेताला पार्टीको दलाल नेताकार्यकर्ताहरुको हातमा शासनसत्ता पुग्यो, देश र जनताको अझै दयनीय स्थिति आउँदै छ।
सहि कुरा।
अबका राजाको भुमुिका र जनताकाे सोच एक हुन जरुरिछ मत बाझे राजाले बिचको उपाए निकाल्न जरुरिछ
४६ पछिको पनि आओस, राम्रो छ
th-cam.com/video/9lITu1mxPKs/w-d-xo.htmlsi=_LnQj_6Z3Y8sKyl2
अहिलेको लूटतन्त्र भन्दा ठिक थियो
जय देश जय नरेश, राष्ट्रप्रेमी राजा श्री ५ महेन्द्र बिरबिक्रम शाहदेव अमर रहुन। नेपालको स्वर्ण व्यवस्था पन्चायती व्यवस्था ।
नेपाल को सत्र देखि अठाईस साल सम्मको समय लाइ रामराज्य थियो भन्नलाई हिच्किचाई रहनु पर्दैन
देश लाई भारत मा बिलय गर्ने तयारी थियो
महेन्द्र ले बचाएको हो त ।
अहिले को लुटतन्त्र भन्दा एकदम स्वर्णिम काल थियो।❤❤
धन्यवाद सर जय नेपाल
राजा महेन्द्रको अगाडि यस्ता झोलेहरुको तुलना गर्नु नेपालकै अपमान हो ॥
जय देश जय नरेश। पन्चायती व्यवस्था देशको स्वर्णिम व्यवस्था हो। अहिले गाँडेवादी दलालहरुले देश र जनता लुटेर देश खत्तम पारे।
यो प्रस्तोता ले राजमार्ग हरुको निर्माण उध्योग हरुको सुरुवात आत्मनिरभर अर्थतन्त्रको शुरुवात भारतले लगायका ३ वटा नाकाबन्दी नेपालको कुटनैतिक विश्तार बारे अलि विश्तार मा भन्नु पर्थ्यो
सुझावका लागि धन्यवाद !
Nepalko prajatantrik yugko sworna yug ho thiyo rastraghati desrohi bidesika gulam mukta shashan bebastha thiyo chetana bhaya❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सत्य सासन चोर देश लुतेरा लाई बे ठिक हो जय नेपाल नरेश
Thanku❤😢
Good news welcome you sir Nepali etihas... Om
जानकारी को लागि धेरै धेरै धन्यवाद सर
Jaya great nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालमा निरंङकुस शांसणलादेकोलादेकैगरेर जनतालाइगरिबीकोदलदलमादबारराखेअनियूवाहररूलाईआफनोदेसमाबसेरकेगरनेबिदेसमाभरतिखूलोलेबरमाअनिकेगररूनयूवाहररूलेआफनोदेसमाकानपायपछिदूनियाकोगुलामिगरनुजानुपरोचालिसपचाडीगरिकोघामापसिनाकोधाराबगायर
अहिलेको व्यवस्थाभन्दा त्यहिँ नै ठीक थियो
Yestai yestai video upload gardai garnu hola
सुझावका लागि धन्यवाद !
यो देशलाई पछाडि पार्ने ।दरवार भित्रको खिचातानी । नेपाललाई 14 औ शताब्दीको युरोपको अन्धकारको युगमा धकेल्ने काममा राजहरुको पनि हात छ
thank you sir ...so great video
स्वाभिमानी ब्यबस्था स्वर्ण युग हो त्यो नेपाल को राजा महेन्द्र को शासनकाल।
8:15
एनएलपीपी😊
@@KalibahadurBhandari-dg9es😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
Yes
महेन्द्रकोपालामा विस्वको सुन्दर ठाउ नेपालका राजाका गुरु घरना राजाका गुरु नाराहेटी दरवार छोडेर पवर्त जील्ला लीमीठाना वसोवास गरेका थीय यो महेन्द्र भन्दा फ्हीला राम्रो ठाउ खोजी गर्दा लीमीठाना थीयो अहीले विकास कम भयर वस्थी हटेको छ्
Dhanyabaad gurubaaa
पन्चायत झन भ्रष्ट थियोे ।
Hamro Raja Hamro Desh jay Desh jay Nepal
स्वोर्न युग
ठिक
King is king
आफ्नु आफ्नु स्वार्थ को खोजी मा जुनै कानुन लियाये पनि कसैको चित्तबुझ्दो नहुने हामी नेपाली को बानी बसेका के हाम्रो नेपाल का जनता को स्थाहि शाशन र बिकश पाउन सकेनन् ।
नेपाल मा अब जङ्ग ब राणा या महेन्द्र क खाचो छ ।नत्र यी दलाल दल र नालायक नेताहरूले देस सिध्याउन बेर लाग्ने छैन
राजा महेन्द्रद्वारा गरिएका जघन्य अपराधलाई तपाईले लुकाउने काम गर्नु भएको छ। यो भिडियो सुनेपछि पूर्वाग्रही सोच प्रष्ट दृष्टिगोचर हुन्छ । तर, चलाकीपूर्ण तरिकाले बनाएको भिडियो धेरैले बुझ्न सक्दैन । 18:44
सुझावका लागि धन्यवाद !
के होला त्यो जघन्य अपराध ?
हरेर मानिस वा नेतृत्वका केही न केही कमजोरी हुन सक्छन् । तुलनात्म रूपमा महेन्द्रको शासन उत्कृष्ट छ । अन्य राजालाई हेरेर महेन्द्र शाहको मूल्यांकन गर्नु हँदैन । यदि केही लुप्त गुप्त जानकारी छन् भने बताउनुहोला । अर्को संस्करणमा महत्त्वका साथ बयान गर्ने छु ।
बरु पन्चायती व्यवस्था राम्रो थीयो राजाले देश लुट्ने र देश लाई बेच्ने काम गरेनान
दलाल हरू को ब्याख्या सुन्यो भने रिसै उठन थाल्यो अब त देश यस्तो दुराबस्था भयेको मुल्यांकन नै गर्दैनन भन्या।
हाम्रा नेताहरुकाे आफ्नो देश आफुले कसरी विकास गर्ने बुद्धि भएन भारतले उकासेको भरमा उकासिदै गए,अहिले सम्म पनि उक्सिदै छन, बेमानी गर्ने बानि पनि भारत बाटै सिक्दै गए, अहिलेसम्म पनि त्यही गर्दैछन्।
सही विश्लेषण
Nepal ko swrnayug jati bela nepal ma bahut udyog haru khuleka thiye
सात साल देखि बैसठ्ठी साल सम्म भारत ले परिवर्तन गरायो अब चीन को पालो आएछ सयको नोटमा चुच्चेनक्सा राख्नु चिनियाँ चासो हुनसक्छ
❤❤❤
जय देश जय नरेश
को कहाँबाट परिचालित हुन सारा नेपाली जनताले चाल पाईसके
सुनम इतिहास राजा को पाला मा पनि गाउँ फर्क अभियान हुदो रहे छ
बहुदल आवश्यक होइन कि भारतीय दलालहरू धेरै भए सोझा नेपालीलाई बहुदल आए पछि देश स्वर्ग बन्छ धनेर भ्रम छरे । हामी धेरै भ्रममा पय्रौँ । नेल्सन मण्डेलाले भनेझैँ- " हामी आँखा चिम्यौँ, बिउँझिदा हाम्रो हातमा बाइबल थियो , उनीहरूको हातमा जग्गाको धनी पूर्जा " खासमा कुरा यहि हो । अहिले बिउँझिदा यी फटाहाहरूले देशको भाषा, धर्म, संस्कृति कुइरेलाई बुझाए ।
पंचायत नेपाल काे आफ्नाे व्यवस्था थियाे।पन्चायतले गरकाे काम त एउटा पनि भनिएन त ? राजा महेन्द्र ले १० बर्षर्काे अवधि मा कति कल कारखाना बनेका थियाेे।
,सुवणे,युग,थियो,पनचायत
अहिले पनि जन्ताको लागि पँन्चे नै त छ नी ? स्वतन्त्रता त नेतालाई मात्र हो।
❤❤❤🙏🏻🙏🏻
Panchayat ❤❤
Aapuro gyan .
सात साल बाट प्रजातन्त्र लाई निरन्तर अगाडी बढ्न दिएको भए अहिले घर घर बाटो ,खानेपानी ,बिजुली पुगिसकेको हुनेथियो ।तीस बर्ष समय खेर गयो । नेपाल का राजा ले जस्तो मोजमस्तु दुनियाँमा कुनै पनि शासक ले गरेनन् होला । तेहि पाप ले हो राजसंस्था सधैं को लागि गएको ।
30 बर्ष भयो त तिम्रो दलहरुले राज्री गरेको आँखा खुलेन अझै..🐕️
अहिले कल्पना पनि नगरे को ठाउँ मा गाडी बिजुलि खानेपानी पुगेको छ ,हरेक गाउँ मा माध्यमिक बिद्यालय पुगेको छ ,सिचाइ हरेक गाउँ पुगेको छ। अब गरिखाने आफुले हो अल्छी भएर घरमा बसेर नकारात्मक कुरा सामाजिक संजाल मा पोस्ट गर्दै बसेर अनि देश लाई कहाँ बाट फाइदा हुन्छ ।उधमि बन्ने आफुलाइ पनि फाइदा देश लाई पनि फाइदा खै कुरा बुझेको 😅@@pawanbasnet4849
Jaya raja
राजा महेन्द्रको राम्रो कामको प्रशंसा नगरिएको तथाकथित पंचायत बिरोधीले बखान गरेको थोत्रो प्रस्तुती
🙏
स्वर्ण युग थियो यो
3:10 3:11 3:11 3:11 3:11
अरु राजा त बदमासै हुन तर राजा महेन्द्र जनता र रास्ट प्रेमी राजा हुन ।
इतिहासले पनि त्यसै भन्ने रहेछ
राजा महेन्द्र र पञ्चायतले गरेकाे राम्राे कामकाे चाहिँ वर्ण गर्नु पर्दैन,महाशय।
भिडियो पूरै हेर्नुभएन कि ?
कुनै ठुलो काम छुटेको भए जानकारी गराउनुहोला । अर्को संस्करणमा बयान गर्ने छु । धन्यवाद 🙏
Hard chapter, but helpful video. Thanks a lot for this!!!
You're very welcome!
🤔🤔🤔🤔
अहीले कर्मचारी ले खाय जस्तै भयछ
2:33 2:34 2:35
राजा महेन्द्रको राम्रो पक्ष मात्र देखाएको छ। बास्तवमा देश बेचुवा हो। कालापानी लिपुलेक बेचेको हो।
सुझावका लागि धन्यवाद !
Awhile jhan bechi sake neta harule abo manxe dinahu khadi muluk bechi rax
Kale vano ho mahendra kalapani becho baru vanana kangress emale mawobadi milera becheko😂😂😂
🙏🇳🇵🕉️🇳🇵❤️
विकास भए पनि जनतालाई सारै शोषण रहेछ ठीक लागेन मलाई
त्यो पंचायत मा देशको सादनर स्रोत्तर सादन् सिमीत पंन्चकै नियन्त्रणमा थियो बेठिकथियो
राजा महेन्द्रले गरेका राम्रा काम लाइ लुकाएर नराम्रो नराम्रो कुरा लाइ मात्र फोकस गर्नु राम्रो होइन गणतन्त्र मुर्दाबाद राजसंस्था जिन्दावाद
Right
राजा कुनैपनि समयमा ठिकथिएन ।
Timro lagi timra yee chor neta हरू nai thik lagchhan bhane timi पनि yahi chor हरू को group को ho ki kyaho?malai ta testai lagchha.
@@shivadhakal9571 नेता चोर भए हरेक पाँच बर्षमा फेर्न सकिन्छ राजा बैमान भए त्यसलाई ठिकगर्न हजारौंले रगत बगाउनुपर्ने हुन्छ फरक आफै बुज्नु राजा को पादपनि सुगन्ध हुन्छ भन्नु तिमीहरूजस्ताको भुलहो।
यो सबै वाईयत हो कीन ? राजा एकीकरण पछी विशाल बुध्द धर्ती भित्र मानव रुपी अदृश्य शक्ति दानव रक्षस धुन्दुकारी बिदेसी लेणडुपे हरुका एकजत्थ दरबार भित्र भितर्यएपछी दरबार भित्र को सल्लाहकार जोतीस बैध्य र डाक्टर भन्दै दरबार भित्र नियुक्ति गरेपछी राजा र प्रजाको नजर बन्दगर्दै विभिन्न नाटकबाजी गर्दै विशाल बुध्द धर्ती ठाडोखाएर तेस्रो हग्दै १८१६ को सुगाैली सन्धि राष्ट्रघाती हो भन्दै शाह बंशिय राजा हरुलाई खोपा को देवता र बिष्णु को अवतार बनाउदै प्राचीन सनातन देखिनै बुध्द सभ्यताको बुधिज्म कींड्म विशाल बुध्द धर्तीका जनता लाई अमानव बनाउदै वीर गोर्खाली र बीरमसान वीर नेपाली बनाउने बिज्ञान बिनाको रंगभेद र पानी देखिनै बिभेदगर्ने सतीजानु पर्ने नरबलि दीने काट्टो खाने हिन्दुधर्म को शिक्षा दिक्षाका कुसासन संस्कार ल्याएपछी एकीकरण पछी राजा ले नियुक्ति गरेको प्रथम प्रधानमन्त्री भिमसेन थापा लाई सड्यन्त्रपुर्बक जेल कोचेर पछी पुण राजा र प्रजाको नजर बन्दगर्दै दरबार भित्र कृष्ण लिला गर्दै देशका छोरी बुहारी हरु हजाराै लादै गोपीनी र द्रोवपती बनाउदै दरबार भित्र नै अणगीन्ती छोरी बुहारी हरु बेपत्ता पार्दै शाह बंशिय राजा र हाम्रा लाखाै पुस्तको सड्यन्त्रपुर्बक नरबलि दीदै दरबार भित्र बाट रगतको खोला बगाउदै काट्टो खादै राजा को जेठो छोरा लाई नया राजा बनाददै दसै कोदपर्ब र भणर्णखाल पर्व मनाउदै विभिन्न पर्व मनाउदै आएको राज्य एकीकरण पछी यता को पुर्ब ईतिहास सत्तेथत्थे ल्याउने कोसिस कीन नगर्ने तपाईं यो देश को सपूत देश भक्त होभेर आज सम्म यो देशका तपाईं हामी जनता कीन ? सदाबार अमानब बनाउदै बीरमसान बन्दै आएका हामी जनता होइनन् नेपाल मा कोहि मानव छन भने गल्तहुन्छ कीन ? राजा र प्रजाको नजर बन्दगर्दै विशाल बुध्द धर्ती को साथै राजा र प्रजाको काट्टो खादै आएको होइनन् र ?
थारुलाइ कति न्याय दिए ??
पुत्रकार सभ्य र सम्मानजनक भाषा सम्बोधन गर्न नजान्ने तिमी लाई कसरी पत्रकार मान्ने महेन्द्र शाहा बिरेन्द्र शाहा जस्तो तल्लो दर्जाको शब्द प्रयोग गरेर तिमी सभ्य र ठुलो मानिस हुने छैनौ।
Raja mahendra ra prithibi narayan Shah ko sidanta ma desh chalaya biswo no 1 Nepal hunxa
Panchayat ka Rajniti Kati Ramro Kati Naramro ta Dherai Thaha xaina tara Paxhi Bujhdai janda Panchayat ma Vharastachar Loot maar Thugi garni haru nai Ahele Congress Amale Communists party ma gayako ra Vharasta char ra Lootyara kam gari raheko chahe dekhdaixhu, Vhaninxa Chorni Bani paryaka manxhi le Mauka paya jaha gayara pani chorinai rahanxa ray? Chinxam Hamile Testa Manxhi haru!!!
🇳🇵🙏🏻🇳🇵🇳🇵
Man Bahadur Silwal
अाज तिम्रा गणतन्त्र देशमा अाएर देश र जनताकाे दिन प्रति दिन दुखकस्ट बाहेक के दिए ?
अाज जनताले बाेल्न पाए भन्दैमा के चाहिँ सरकारले सुन्छ ?
हिजाे जनताकाे अावाज सरकारकाेमा पुगेपछि कारबाहि हुदैनथ्यो र ?
अाज जनता सरकारकाे अगाडि गएर अात्मादाह गर्दा पनि सुन्छ र ?
के याे ब्यवस्था (श्री ३ सरकार)भन्दा पहिलेकाे ब्यवस्था( श्री ५ सरकार)ठिक हैन् र ?
Jamana ka, Hal ka Sabaile Jannu-Bujnuparne History,Nepal.
गाउँ फर्क राष्ट्रिय अभियान 2032 होइन र?
देशवयापी रुपमा गाउँ गाउँमा प्राईमारी स्कुलहरु खुल्न शुरुचहिँ कत्ति सालमा भएकाे हाेऽ मैले पढ्न शुरु गरेकाे सङ्खुवासभास्थित ताम्कु गाउँ अहिले सिलीचुङ गा.वी.स.३ सगरमाथा उच्च मा.वीकाे बाेर्डमा २०१४ लेखिएकाे छ तर मलाई लाग्छ २०१७ सालतिर शुरु भएकाे हाे की जस्ताे लाग्छ कारण २०१४ सालमा त म मात्र ३ बर्षकाे हुन्छु। वर्तमान अवस्थमा ३ बर्षे बच्चालाई नर्सरी क्लासमा भर्न गरेपनि तत्कालिन अवस्थामा त्यस्ताे चलन पक्कै थिएन हाेला। वहु उपायाेगी याे भीडियाे शेयर गर्नु भएकाेमा सम्पुर्ण टीमलाई धन्यबाद।
२००७ सालपछि देशमा विद्यालय खुल्ने क्रम बढ्याे । सुरुमा सहर केन्द्री भएर विद्यालयहरू खुले । तर,
त्यति बेलबाट नै क्रमशः गाउँतिर पनि धमाधम विद्यालयहरू खुल्न थाले ।
Nepali Congress ma yamalema maovadima kehi deshbhakta sathiharu hunuhunchha vadai chha
Panche harule afulai xoteraja,
Banayeko kura kina navaneko,
Dukha garera banayeko jamin lai birtama afantalai diyeko kura chai kina navaneko, mula ko saag, Raja ko gungan gai raxa,
Raja lau Desh Bachau
अब के भयो
अर्को भिडियो छ; हेर्नुहोला !
ho kekura ta thikai pani thiyo
Shri 5 . Mahindra Rajale Ramrai Shasan gareko thiyo
नेपाली इतिहासको राणा शासन पछिको कालो युग
कालो युग भनेकै यो गणतन्त्र हो
Malik ayog bare bhanu bhaya ni kina ho
Nepal ettiko hunu ma Raja Mahendra lay grda ho natra uhi bela India lay lagthyo
Prajko Adhikar Khosne Sagarmatha 1961Octoberma Chinlai Bechne Narayanhiti Darbar Bechera Bideshi Bainkma Jamma Garne Rajako Yasta Kukarma Garneko Birodha Garne Neta ra Janatalai Arastriya Tatwa Ghoshhana Garne Rastraghati Prajatantra Ra Neta Janata Hatyara Mahendra Murda bad Murdabad
chandra shekhar aajad mareko kahile news satya halne garr vai
सुझावका लागि धन्यवाद !
@@SajiloSchool Brother dont mind hai✌
never mind 💙@@AnilBasnetKajii