Jagman Gurung आफ्नो मष्ट, इष्ट र कुल देवता कसरी थाहा पाउने ? How to find your Kul, Ishta an Masta ?
ฝัง
- เผยแพร่เมื่อ 19 พ.ย. 2023
- #TheSecretsOfLife #drjagmangurung #swadharmaTV www.swadharmatv.com
Guest: Dr Jagman Gurung
Camera / Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
Location : Pokhara, Nepal.
Camera : Auto
-----------------------------------------------------------------------------------------------------------------------------
साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
-----------------------------------------------------------------------------------------------------------------------------
Esewa:
Suvas Chandra Kandel
------------------------------------------------------------------------------------------------------------------------------
बैंक खाता
Suvas Chandra Kandel
Rastriya Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010
-------------------------------------------------------------------------------------------------------------------------------
We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
Song Portrait of Time
Artist Aakash Gandhi
Album Portrait of Time
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandrakandel.com.np/ - บันเทิง
डा . श्री जगमान गुरुङ २०० वर्ष बाँच्नु पर्छ । चाडै मृत्यु भयोभाने नेपाल लाई ठूलो घाटा हुन्छ । वहाँको दीर्घ जीवनको कामना गर्दछु ।
अजम्वरी दीर्घयु होस किनभने अहिलेसम्म ह्वाइ हि क्यान्ट टक अबाउट नेपाली सामन्तवाद ठुलो र सानो मान्छेको जात भयाे र किन कसले कहिले बनायो र नेपालमा मात्रै किन यस्तो कुसंस्कार जिउँदो छ? यस्काे बिकल्प के हाे? किन नेपालीहरु धर्म परिवर्तनको पछि (क्रिश्चियन) बनिरहेका छन र त्यहाँ पनि यी स्वघोसित उच्च जात भनिएकाहरु नै चालक बनेका छन? किन नेपाली नेपाली भएर बाच्न र हास्न नपाउने? एक नेपाली ऋषि नामले सम्मानित भएको ब्यक्तित्वले किन समाजको सोचाइ र व्यबहार परिवर्तन गराउने तर्फ बढी जोड दिने कि? पुरानाले आफ्नो स्वार्थमा सामाजिक बिभेदको बीउ रोग रोपेर गए र त्यो विषले नेपालीलाई डसिरहेकाे छ र यसकाे औषधि तपाई जस्ता ऋषि विद्वानको वाणिमा छ।
प्रथाना छ्।
❤🙏
Satyamohan joshi pachi ka Mahan bidhwan jay hos long live
❤
जगमान गुरुङले देशको जाति धर्म को रछ्या गरि रहनु भयको छ। नमन छ।
हिन्दु धर्मको माहान गुरुलाइ नमन गरे ।
मानव एक जाति हो अन्य जात हुदैन आफ्नो थाकथलो संग जोडिएको र संबंधित थर हुन्छ, नमन छ यहाँ लाई हजुर वास्तव मा ब्राह्मण हुनुहुन्छ बाहुन को कोखमा जन्मेर अनेक कुकर्म गर्ने पिसाच कहिले पनि ब्राह्मण हुदैन हजुर लाई प्रणाम🙏🙏🙏
जगमान गरुङ ज्यु लाई नमन। वहाँ हाम्राे खससंस्कृतिकाे ज्युदाे ईतिहास हुनुहुन्छ। जय कवाका मष्टा,जय खेस्मेल्निमाई।
विद्वानको कुरा वैद्दिक हुन्छ धेरै धेरै सम्मान छ डा जगमान गुरुङ ज्यु लाई हार्दिक नमन आफ्नो सस्कार सस्कृती चिनौ जय देश💙❤️❤️🙏🙏
उहाँ जस्तो ईतिहासलाई वर्णण गर्नु हुने ईतिहास विद्लाई उच्च सम्मान र प्रतिष्ठा दिएर उहाँको ईतिहास व्याख्यान र वणॅणलाई सम्प्रेषण गरेर राखे भोलीको दिनको लागि राष्ट्र अन्योलतामा पर्ने जोखिम बाट बाँच्न सक्ने छ
आफ्नो सस्कृतिलाइ माया गरौ.नमन जगमान गुरुङलाई 🙏🙏🙏🙏
डा जगमान प्रती हार्दिक नमन ,धर्म,इतिहास ,भुगाेल,सस्कृत बिषयमा तपाईकाे अन्तर सम्बाद सधै सुन्न पाइयोस् ।❤
उहाको अन्तरबार्ता १०० इपिसोड आउनुपर्यो।उहाकोज्नन अभिलेखिकरण होस 🙏
अवश्य हामी प्रयास गर्ने छौ ।
Dr gurung our Nepali culture ko gem nai ❤
नौ दुर्गा भवानी ब्राह भाई मस्ट तेत्तिस कोटी देबता ले सबै को रक्षा गरुन🕉️
जय कवामस्ट हर हर महादेव
योगी नरहरीनाथ,डोरवहादुर विष्ट,खप्तडवावा,सत्यमोहन जोशी,जगमान गुरुङ विशिष्ट मानवहरु हुन।
सोधर्म टिबिका संचालक सुभास जि लाइनमनं जय सच्चिदा नन्द तपाइले हरेक सन्त महन्त सगं सत्संग पर्बचन गर्नु र गराउनु हुन्छ मलाइ अतिनै राम्रो लाग्छ म सर्लाहि हरिवन ११ कडरिया चोकमाछ
गुरुमा मेराे साष्टाङ्ग दण्डवत गुरु।।।
नमन गुरुदेब हजुरले आखा खोलिदिनु भयो थोरै भए पनि सम्पुर्ण् को जय होस (कुल)को ।
पाण्डेको कुलदेवता र नष्ट केहो।
गुरु ले भनेका कुरा सत्य नै लाग्छ मलाई तर मष्ट को सवालमा काही काहीँ के हुन्छ भने बार्हभाई मष्टको समोल रुपमा आउने र मान्ने चलन हुन्छ,फलानो या तिलानो मष्ट नभनी,समग्र मा बार्हमष्ट भनेर,,अनि बलि भन्ने कुरा दिए सबैले लिन्छन,नदिय कसैले लिदैनन।
Jagman sir bhagwan hun
राष्ट्रिय विभूति संस्कृतिविद जगमान गुरुङ्ग ज्यू हार्दिक नमन्।यहाँ समक्ष मेरो एक जिज्ञासा:घृतकौशिक गोत्रिय खनालबन्धुहरुको कुलदेवता र देवी को पहिंचान गराइदिनु भए अाभारी हुने थिएँ।
Jai shiree jagman gurung jiyu Darsan Nepal ma har jagama tapai ko aaowsayk chha 500 barsa paowsh jai Buddha
Jai ho guru dev
Aapne bilkul saty kha Guruji 🙏 Nmskaar from Riyast Ay Jammu kashmir 🚩🔱 Bharat Bhumi
गुरु नमन 🙏🙏🙏🙏🌷🌷🌷🌷
Gurung sir naman
We, as Nepalese need to follow wise person like Dr. Jagman Gurung; not the Politicians who think their masters are Marx, Lenin and Mao who did genocide of millions of human beings.
नेपाली धर्म संस्कृतिका ज्ञाता प्रणेता डा. जगमान गुरुङ्लाई अन्तर्ह्र्दय देखि नै नमन गर्दछु।
ॐ नम: शिबाय।ॐ नमो भगबते बासुदेबाय।।जय कुलदेवता।।।
Haan bidesh मा बसोवश गर्नी नेपाली हरु डाक्टर, जगमण गुरूंग लाई कोटि कोटि प्रणाम सहित मंगल मय को कामना गर्द छाओँ
गुरुको एड्रेस पाउँन सकिए अाभारि हुन्थे पत्रकार सार🙏🙏🙏
डा जगमान गुरुङज्यू हार्दिक नमन ।
good work. Continue this important work😊
गुरु जगत मान् ज्यू लाई हार्दिक नमस्कार गर्दछु।
हजुर लाई नमन्। धर्म श्नस्किर्ती को ठूलो विद्वान तपाईं।
जयहो हजुर हजुर माहान व्याक्ति🙏🙏🙏🙏🙏🙏🙏
डा. नमस्कार म लामिछाने गुरुङ हुँ म हजुरलाई केहि कुरा सोध्न, बुज्न चाहान्छु मेरो, हाम्रो कुलदेवता कुन हो? इस्ट देवता कुन हो? के गुरुङहरु सबै को एउटै कुल देवता हो? डाक्टर साहाबको नम्बर पाए सोध्नु पाइने थियो ा
फैलु लाई धुप हाल्दा , मन्साउदा के भनेर मन्साउछ?
जगमान सरलाई एक प्रश्न : कर्णाली प्रदेशमा मष्टो संस्कृति मात्र नभयेर भैरव संस्कृति पनि छ / यसको वारेमा प्रकाश पारिदिन हुन अनुरोध छ । कडेलहरु काडाका हुन, जुन बझाङ बाजुरातिर पर्छ ।
Naman both of you🙏🙏🌺🌺🌺jai shree radhe shyam🙏🙏🌺🌺🌺
Saht naman❤guru.Nepal ko nimti hajur ko yogdan lie salut cha ❤❤❤❤❤❤❤❤
ज्ञान बाड्नु पुण्य कर्म जयहोस 🙏
धार्मिक कार्यक्रम सञ्चालन गर्ने र सबैलाई जानकारी गराउनु भएकोमा तपाइलाई अतुलनिय सम्झना छ।❤😂🎉😢
jay kuldev
डा.जगमान गुरुङलाई प्रणाम ,
श्रीपाली बस्न्यातहरु शैपाल हिमालकाे काख बझाङ श्रीकाेट निवासी हुन । शयपाल हिमालकाे अासपासकाे स्थानलाई शयपाल भन्न थालियाे ।कालन्तरमा शयपाल शब्दलाई शयपाली भन्न थालियाे । शयपाली शब्द अपभ्रंश भई शिपाली हुँदै श्रीपाली भनिएकाे हाे । श्रीपाल देशमा बसेकाले श्रीपाली भनियाे । तिनै श्रीपालीहरुका कुलदेवता अादिमष्ट हुन । अादिमष्टलाई नै शिःसाकाेटी महादेव भन्न थालियाे।
२; मूलधामीकाे सन्दर्भमा एक खुट्टाले टेकेर हिंडछन् । श्रीपुर शाहीका तीन भाइ छाेराहरु सत्ता शक्तिकाे हाेडमा तीनभाई बीचकाे लडाई हुँदा कान्छाेभाईकाे मृत्यु माहिलाे छाेरा बेपत्ता र जेठाे दाजु दाहिने गाेडा भाच्चिएकाे थियाे ।अशक्त व्यक्ति नै विजयी भई शासन सत्ता सम्हाले । फाटेका मनहरु बीच शासनसत्ता राम्राे चलेन। बैराग्य छाएकाले शैपाल हिमालमा गई दिव्य १२ वर्ष सम्म एक खुट्टाले तपस्या गरे। भगवान शिव खुसी भई श्रीपालीहरुका कुलदेवता बनी खानु भनी वरदान दिए । तिनै शिध्दपुरुष बझाङकाे ढंडार भन्ने स्थानमा उत्पति भए । पहिलाे उत्पति भएकाले अादि मष्ट , ढंडारमा उत्पती भएकाले ढंडार मष्ट, शिशकाेटमा पहिलाे स्थापना गरिएकाेले शिःसाकाेटी महादेव भनिएकाे हाे ।
जानकारीक लागि धन्यवाद गुरु
jagman guru lai naman
ॐ जय श्री कुलदेवता
जय होस् प्रणाम
डा, जग्मान सांस्कृतिक साहित्यिक माहात्म्य बीध ज़्यू 🙏🙏 नमस्कार शुभकामना 🙏 गूरूजन 🙏 हिन्दू धर्म समाज लाई।
सम्पूर्ण माहात्म्य जात जाती धर्म-कर्म अटाने सीक्क्षा बीध्या लय
रा सीक्क्षा सीक्क्षा बीध्धालय बनाउनू सीक्क्षा बनाउनू अनूरोध छः 👏✍️🙏🇳🇵🙏 नमस्कार गूरूबीध्धया 🙏
ॐ गुरु
नमन गुरुदेव
Yasta Mahan Guru Ko Satya Vachan Sunna Paunu Ni Dhanya .
एकदम सहि हो।
🕉🙏Har har mahadev🕉🙏
Jay shambhu ❤
Protect this man at all cost 🙏🕉️ नेपाल को हिरा , जगमान सर
dr jagman gurung jiu parti dherai samman xa biddwan ko kati ramro sabai parti ramro parwachan garnu bhako bidwanko sowbhab ati manpreo respect you sir
म मुडुला कार्की हो गुरु मेरो कुल देवता आमा विन्दवासिनी भान्जा भान्जा मस्ट मामा बार्हमस्ट मस्ट हो गुरु
नमस्कार ❤️❤️❤️🙏🙏🙏
डा. गुरुङ ग्यान को भण्डार हो। वहाँ आफ्नो जीवन कालमा नेपाली हरूमा भ्रम मेटाउने काममा लाग्नु पर्दछ।
जय गुरु
जय जय हो गुरूदेव 🙏🌹
Thank you very much sir
🙏🙏
Jay gurudev.
सुबेदीहरुको कुलदेबताको बारेमा जानकारी पाउन हजुर
haami chhittai video banaaune chau
❤Good news for civilian
Jagman Gurumg sir dirghayuko kamana .
जय जय मषटा जय जय जगमान ❤❤❤🇳🇵🇳🇵🇳🇵
ईश्वर नै कूलदेवता ईष्ट भष्टा हो
Guru jaya hos 🙏🙏
Gurujiko.naman
❤❤❤❤❤
Namaskar hajur🌹 🙏
Kul devi devta ko jay ho.
सिजापति को पनि जान्न पाय आभारी हने थियौ
Good information given🙏🙏
दिब्य ❤❤🙏🏻🙏🏻🙏🏻
गुरु म श्रीपालि बस्न्यात हो हाम्रो कुल पुजा गोर्खा मा पाँच पाँच बर्स मा हुन्छ र फर्पिङ मा बर्सेनि कुल पुजा हुन्छ 🙏🙏🙏🙏
नमस्कार जगमान गु,ज्यु
सम्मान छ
Thank you for the info 🎉🎉🎉
🙏🙏 डाक्टर साहेब
हाम्रो त दार्हे मस्ता हुन हामिले धुमधाम संग पुजा गर्दछौ
पारसी सभ्यताका जराथुस्त्रको आवेस्तामा 'आहुर मष्ट' मान्दछन् l मष्ट देवता त्यहाँ छ त!
आचार्य( काैडन्य) हरुकाे कुलदेवतामा मष्टाेकाे पुजा गरिन्छ ।
Hajur sir ma pani acharya ho kaudanya gotra tara hamro kul debtako name k hola?? hamro purkha nuwakot bata aaka hunray ahilay tanahun
No word 🙏🙏🙏
पौडेल क्षेत्री को मस्ट कुन हुन गुरु ❤❤❤❤
नमस्कार
जय खश जय मष्ट ❤❤❤
जगमान गुरु लाई नमन , गौतम हरुको कुल देबता को हुन ?
🙏🙏🙏🙏🙏🙏
Great lesson 👏
Jagman ji naman
🙏🙏🙏
Jaga man guru gjiu jug jug Rahi rahanuhos Ammar rahanuhos
जय खापर
🙏🙏🌹🌹
❤🙏
Herda ta maja aaucha baad da kati maja aula
गीता अनुसार कुल - देवतालाई प्रेतनै भनेको छ।
डा जगमान गुरुङ ज्यू नमस्कार हजुर म सुदूरपश्चिम कैलालीबाट म दुदेधारी मषटा र दाणे मषटा पुजिरहेको छु मलाई एसबारे थाहापाउनु छ