Sajilo School
Sajilo School
  • 73
  • 2 551 954
खस साम्राज्य कसरी बन्यो ? कस्तो थियो ? नेपालको मध्यकालीन इतिहास
सन्दर्भसूची
देवकोटा, रत्नाकर, बृहत् जुम्ला राज्यको ऐतिहासिक विवेचना, कुमार खड्ग प्राइभेट स्टडिज, काठमाडौँ, २०६४
नेपाल, पूर्ण प्रकाश ‘यात्री’, सिजाको ऐतिहासिक रुपरेखा, प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगर, २०४२
नेपाल, पूर्ण प्रकाश ‘यात्री’, सिजापतिबाला, हिमाली सौगात प्रकाशन, विराटनगर, २०५७
मल्ल, मोहन बहादुर, कर्णाली प्रदेशका मल्ल, प्राचीन नेपाल-१९-०६, पृष्ठ ५०
मल्ल, मोहन बहादुर, कर्णाली प्रदेशका पाल, प्राचीन नेपाल-२६-०४, पृष्ठ ३६
श्रेष्ठ, रमेश कुमार, सेन वंश र विजयपुर राज्य, शोध प्रबन्ध, त्रिविवि, २०७१
सुवेदी, डा. राजाराम, कर्णाली प्रदेशको मध्यकालीन इतिहास, साझा प्रकाशन, काठमाडौँ, २०५४
यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् ।
यस च्यानलका विशेषताहरूः
- नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू
- सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू
- सरल भाषामा वर्णन गरिएको
- चित्र तथा एनिमेसनहरूको प्रशस्त प्रयोग भएको
- व्यावहारिक उदाहरणहरू दिइएको
มุมมอง: 57 123

วีดีโอ

नेपाल मण्डलको मध्य कालीन इतिहास, भाग १
มุมมอง 19Kวันที่ผ่านมา
यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् । यस च्यानलका विशेषताहरूः - नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू - सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू - सरल भाषामा वर्णन गरिएको - च...
नेपालमा मुसलमानी आक्रमण -१४०६, उपत्यकामा भएको लुटपात, मध्यकालीन नेपाल
มุมมอง 35Kหลายเดือนก่อน
यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् । यस च्यानलका विशेषताहरूः - नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू - सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू - सरल भाषामा वर्णन गरिएको - च...
लिच्छवि काल, नेपालको इतिहास, एक शक्तिशाली र आत्मनिर्भर देश नेपाल
มุมมอง 70Kหลายเดือนก่อน
यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् । यस च्यानलका विशेषताहरूः - नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू - सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू - सरल भाषामा वर्णन गरिएको - च...
नेपालको इतिहास, काल विभाजन, गोपाल, महिषपाल, किरात वंश
มุมมอง 36K2 หลายเดือนก่อน
यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् । यस च्यानलका विशेषताहरूः - नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू - सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू - सरल भाषामा वर्णन गरिएको - च...
नेपालको अति प्राचीन इतिहास, नेपाल कसरी बन्यो ? हिमालहरू कसरी बने ? नेपालकाे नाउँ कसरी रहन गयो ?
มุมมอง 70K3 หลายเดือนก่อน
यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् । यस च्यानलका विशेषताहरूः - नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू - सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू - सरल भाषामा वर्णन गरिएको - च...
विश्वको हावापानी (world climate) Full episode
มุมมอง 20K3 หลายเดือนก่อน
यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् । यस च्यानलका विशेषताहरूः - नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू - सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू - सरल भाषामा वर्णन गरिएको - च...
विश्वको हावापानी, World Climate (Part 2) समशीताेष्ण मण्डल, शीत मण्डल र प्रकारहरू
มุมมอง 24K3 หลายเดือนก่อน
यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् । यस च्यानलका विशेषताहरूः - नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू - सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू - सरल भाषामा वर्णन गरिएको - च...
दोस्रो विश्वयुद्ध (World war 2) नेपालको सहभागिता र नेपालमा परेको प्रभाव
มุมมอง 344K3 หลายเดือนก่อน
यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् । यस च्यानलका विशेषताहरूः - नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू - सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू - सरल भाषामा वर्णन गरिएको - च...
विश्वको हावापानी (World Climate) उष्ण मण्डल र यसका प्रकारहरू (भाग १)
มุมมอง 12K3 หลายเดือนก่อน
यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् । यस च्यानलका विशेषताहरूः - नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू - सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू - सरल भाषामा वर्णन गरिएको - च...
प्रथम विश्वयुद्धका कारण र घटनाक्रम, नेपालको सहभागिता, नेपालमाथि परेको प्रभाव, World War 1 and Nepal
มุมมอง 243K4 หลายเดือนก่อน
प्रथम विश्वयुद्धका कारण र घटनाक्रम, नेपालको सहभागिता, नेपालमाथि परेको प्रभाव, World War 1 and Nepal
गणतन्त्रपछिको नेपाल, राजनीतिक दाउपेच, समसामयिक नेपाल, History of Nepal
มุมมอง 36K4 หลายเดือนก่อน
गणतन्त्रपछिको नेपाल, राजनीतिक दाउपेच, समसामयिक नेपाल, History of Nepal
नेपालको इतिहास, २०४६-२०६५/ राजनीतिक दाउपेच /गणतन्त्र नेपालको पृष्ठभूमि
มุมมอง 67K4 หลายเดือนก่อน
नेपालको इतिहास, २०४६-२०६५/ राजनीतिक दाउपेच /गणतन्त्र नेपालको पृष्ठभूमि
नेपालको इतिहास, वि सं २०१७-२०४६, राजनीतिक सामाजिक पक्षहरू, History of Nepal
มุมมอง 220K4 หลายเดือนก่อน
नेपालको इतिहास, वि सं २०१७-२०४६, राजनीतिक सामाजिक पक्षहरू, History of Nepal
नेपालको इतिहास, वि.सं. २००७-२०१७ राजनीति / उपलब्धि
มุมมอง 8K4 หลายเดือนก่อน
नेपालको इतिहास, वि.सं. २००७-२०१७ राजनीति / उपलब्धि
न्यायपालिका /Judiciary/सर्वोच्च अदालत, उच्च र जिल्ला अदालत
มุมมอง 3.8K5 หลายเดือนก่อน
न्यायपालिका /Judiciary/सर्वोच्च अदालत, उच्च र जिल्ला अदालत
कार्यपालिका /Executive / गठन र कार्य / प्रधान मन्त्री छान्ने तरिका
มุมมอง 4.6K5 หลายเดือนก่อน
कार्यपालिका /Executive / गठन र कार्य / प्रधान मन्त्री छान्ने तरिका
व्यवस्थापिका /Legislative/ गठन र कार्यहरू / कानुनको निर्माण
มุมมอง 3.9K5 หลายเดือนก่อน
व्यवस्थापिका /Legislative/ गठन र कार्यहरू / कानुनको निर्माण
सामाजिकीकरण/Socialization अर्थ, निकायहरू, महत्त्व
มุมมอง 3.4K5 หลายเดือนก่อน
सामाजिकीकरण/Socialization अर्थ, निकायहरू, महत्त्व
SEE नेपाली परीक्षा, Part 4 (SEE Nepali Revision)
มุมมอง 9415 หลายเดือนก่อน
SEE नेपाली परीक्षा, Part 4 (SEE Nepali Revision)
SEE नेपाली परीक्षा, Part 3 (SEE Nepali Revision Video)
มุมมอง 1.1K5 หลายเดือนก่อน
SEE नेपाली परीक्षा, Part 3 (SEE Nepali Revision Video)
SEE नेपाली परीक्षा, Part 2 (SEE Nepali Revision Video)
มุมมอง 9985 หลายเดือนก่อน
SEE नेपाली परीक्षा, Part 2 (SEE Nepali Revision Video)
SEE नेपाली परीक्षा, Part 1 (SEE Nepali Revision Video)
มุมมอง 9885 หลายเดือนก่อน
SEE नेपाली परीक्षा, Part 1 (SEE Nepali Revision Video)
गेलाल बन्धुको कुलदेवता पूजा / देवाली - २०८०
มุมมอง 2705 หลายเดือนก่อน
गेलाल बन्धुको कुलदेवता पूजा / देवाली - २०८०
उज्यालो यात्रा / Ujjyalo yatra
มุมมอง 2905 หลายเดือนก่อน
उज्यालो यात्रा / Ujjyalo yatra
श्रुतिसमभिन्नार्थी शब्द
มุมมอง 8485 หลายเดือนก่อน
श्रुतिसमभिन्नार्थी शब्द
अनेकार्थी शब्द
มุมมอง 1.5K5 หลายเดือนก่อน
अनेकार्थी शब्द
विपरीतार्थक शब्द /Antonym in Nepali
มุมมอง 1.6K6 หลายเดือนก่อน
विपरीतार्थक शब्द /Antonym in Nepali
पर्यायवाची शब्द #paryayvachi_shabd
มุมมอง 6446 หลายเดือนก่อน
पर्यायवाची शब्द #paryayvachi_shabd
अक्षरीकरण / अक्षरसंरचना
มุมมอง 2K6 หลายเดือนก่อน
अक्षरीकरण / अक्षरसंरचना

ความคิดเห็น

  • @bimollimbu668
    @bimollimbu668 ชั่วโมงที่ผ่านมา

    Khas k ho

  • @dipeshbhatt451
    @dipeshbhatt451 9 ชั่วโมงที่ผ่านมา

    Kashmir ke Bhatt log khud ko kash bolte hai

  • @MahaguruFalgunanda-ne9sz
    @MahaguruFalgunanda-ne9sz 9 ชั่วโมงที่ผ่านมา

    खसहरु यत्रो पनि पश्चिम बाट आएका होइनन् ।खसहरु खासमा प्रकृतिपुजक हुन् ।पश्चिम बाट आएकाहरुले प्रकृति पुज्दैनन।

  • @Nikshreth
    @Nikshreth 9 ชั่วโมงที่ผ่านมา

    हावा कुरा गर्छेउ ईन्डिया बात आको आॠ क्जस धोती को पानी हरु😂

  • @user-ow8mw9vw8s
    @user-ow8mw9vw8s 11 ชั่วโมงที่ผ่านมา

    Falek news

  • @purushottamkharel1839
    @purushottamkharel1839 11 ชั่วโมงที่ผ่านมา

    खारीमा रहेको रबि ष-याल अहिले उहाँको बंशलाई खरेल भनिन्छ रबि खरेल पनि नाग बंशी राजाको सन्तन भएको कारणले त्यहाँको गुम्बाका शिलाप थ्ररमा वा कतै ढुङ्गा शिलापथ्ररमा रबि ष-याल लेखिएको अभिलेख छकि भन्ने हाम्रो बंशको राज्य पनि खोज र अनुसन्धानको विषय रहेको छ ।

  • @lalitoli3730
    @lalitoli3730 12 ชั่วโมงที่ผ่านมา

    नाम बाटै थाहा हुन्छ खसहरु हिन्दू हुन तर बौद्ध पनि मान्थे सबै नामहरु हिन्दु छन ।

  • @kuchhatchaudhary4765
    @kuchhatchaudhary4765 13 ชั่วโมงที่ผ่านมา

    भ्यूज बढ्ने भयो है ।

  • @devendrakc8281
    @devendrakc8281 14 ชั่วโมงที่ผ่านมา

    मातातीर्थ पनि कुनै बेलाको राज्य रहेछ।

  • @dilliramgiri524
    @dilliramgiri524 14 ชั่วโมงที่ผ่านมา

    jankariko lagi dhayanbad

  • @aaleymagar6641
    @aaleymagar6641 16 ชั่วโมงที่ผ่านมา

    Khas iraq,iranko ho bhanne malai pahilenai thaha bhayeko kina sikauxas mlai

    • @Aasthagurung8010
      @Aasthagurung8010 16 ชั่วโมงที่ผ่านมา

      Magar haru Mongolia bata aayeka hun 🤗🤗🤗

  • @SusmitaGurung-dm5vk
    @SusmitaGurung-dm5vk 16 ชั่วโมงที่ผ่านมา

    😮

  • @setochaya1161
    @setochaya1161 17 ชั่วโมงที่ผ่านมา

    5 Century mai khas rajya nepal ko pasxhim aisakyo tyo vanne k xa evidence,j boldine??😂😂 8-12 century bich ma ako history xa khas ko paschim dekhi paxi khasan ma shift ( ,karnali xetra) vako dekhinxa

  • @rpn3521
    @rpn3521 17 ชั่วโมงที่ผ่านมา

    Khas hoina hola arya hola khas haru ta Ahile sabai bahun bhaisake bcoz same face , natra Khas haru budhisth thiye Ahile hindu kasari vaye?

  • @Urg875
    @Urg875 18 ชั่วโมงที่ผ่านมา

    Brahma raja haru aayera jumla lagayat ka rajya haru hindu karan bhayeko pusti huncha. Natra pahila sabai buddhist nai thiya. Satya kura lai swikarnu parcha. India ko dherai historian haru le ni bancha kushan kaal athava khash ko bela sabai bharatvarsh buddhist tiyo bhanera

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 20 ชั่วโมงที่ผ่านมา

    राम्रो कुरा

  • @basantabhandari5335
    @basantabhandari5335 23 ชั่วโมงที่ผ่านมา

    Babylonia bata khas haru aayeka bhaye uniharuko, bhasa, dharma, sanskriti, bhes bhusa pani tetaiko hunu parne .

    • @SajiloSchool
      @SajiloSchool 22 ชั่วโมงที่ผ่านมา

      जरो उताको हो । सभ्यताको यो ढाँचा यतै आएर बनेको हो ।

    • @user-pw6pg8hz1n
      @user-pw6pg8hz1n 16 ชั่วโมงที่ผ่านมา

      ​@@SajiloSchoolmalai ta sindhu ghati bata nai aako jasto lagchho ho hami sabai . Hamro sindhu savyata jhan purano chha

    • @user-pw6pg8hz1n
      @user-pw6pg8hz1n 16 ชั่วโมงที่ผ่านมา

      ​@@SajiloSchoolyo anga banga karnatak samma pugyo vannuhunchha ta k vannu bhako ho clear gardinuna

  • @bestcomedy287
    @bestcomedy287 วันที่ผ่านมา

    जयस्थिति मल्ल कर्नाट क्षेत्रीय वंशी थिए। द्रोणावार अथवा द्रोणाचार्य को वंशजका पहिलो नाम जय देव सिंह रुपमा पनि चिनिन्छ। र। तराई महोत्तरी को वनउली का राजा पुरीदत्य नारायन सिंह को जेठा छोरा थियो।

    • @SajiloSchool
      @SajiloSchool 19 ชั่วโมงที่ผ่านมา

      अनि कर्णाटवंशी क्षत्रिय जगत् सिंहकी छोरीसँग उनको विहे कसरी हुन सक्यो त ?

  • @milanchaulagain8070
    @milanchaulagain8070 วันที่ผ่านมา

    😮

  • @mahansamba8622
    @mahansamba8622 วันที่ผ่านมา

    अहिले नेपालको खस हरु सबै बाहुन भइ सकेका छन !

    • @rajendrakumarluitel3539
      @rajendrakumarluitel3539 12 ชั่วโมงที่ผ่านมา

      हो तिमि हरु जस्ता साम्न्ति दलाल ले बाहुन को बिरोध नगरि खान पाउदैनौ।त्यसै ले कुनै नै कुनै बाहान मा उनि हरु को बिरोध गरे का हुन्छ।

  • @sangitagautam1823
    @sangitagautam1823 วันที่ผ่านมา

    Niyantrad garda garda aaja mcc ko pachi niyantit bane neta ab nepal.ne pal lao ne fal bhane chan aahile ka le sika

  • @sangitagautam1823
    @sangitagautam1823 วันที่ผ่านมา

    Janakari ko lagi dhanyabad

  • @sharmahemant298
    @sharmahemant298 วันที่ผ่านมา

    यस्तो महान बीरतापूर्ण ईतिहास लाई दलालहरुले बिदेसिको पोल्टामा हालिदिए !!

  • @kushalnathyogi
    @kushalnathyogi วันที่ผ่านมา

    खुसी लाग्यो।❤

  • @madhavxtr1589
    @madhavxtr1589 วันที่ผ่านมา

    क।ल पनिक कथन हो खस भने को बर।मण ब।ट खसेर खटकेल। हुन भने कथन प।इछ

    • @SajiloSchool
      @SajiloSchool 19 ชั่วโมงที่ผ่านมา

      इतिहास नपढी सुनेको भरमा बोल्ने जति सबैले यही कुरा भन्छन् ।

  • @BhanjaBrand
    @BhanjaBrand วันที่ผ่านมา

    Nepal ma dosro janayudda garnu parxa aaba

  • @user-je3oj7ks2w
    @user-je3oj7ks2w วันที่ผ่านมา

    प्राचीन सनातन देखीनै बुदध सभ्यताको बुधिजम कींडम विशाल बुदध धर्ती पछील्लो समयमा बिस्तार हुदै २२ सेय र २४ सेय राज्य को पुर्ब इतीहाई ठुटेफुटेका मात्र हो प्रथम राजा बद्ध सभ्यताको बुधिसत्व मञ्जु श्री देखीन निर्जिब कीतसब मा जिबीतै छ ?

  • @rameshthapa6737
    @rameshthapa6737 วันที่ผ่านมา

    जानकारी को लागी धन्यवाद

  • @narbahadurrai5033
    @narbahadurrai5033 วันที่ผ่านมา

    राजाभयकोहैनयोवाईयातहपचछिबाटआयेकोहोइनेरूलेबनाउटिकाहानिहोखसहरूगडुवालबाटआयकाहुआऊदागाईभैसीपालदैपुरबबडंदैआयकाहुनऐलेराजगरेकाठियभनेकोबनाउतीकुराहूणऐलेजेपनिलखणभनपाकैछजेभनेपनिजेलेखेपनिभैहालछमजनमेदेखिखसहरुराजाठियेभनणेकुरामपतियाउदिन।

  • @bijayarai9631
    @bijayarai9631 วันที่ผ่านมา

    Nepalma nabhayeko jaatile nepalma sasan garyo bhanera kasari pattyaune?lichchabiko santanharu khoi kahaxa nepalma ki bihartirai bhage?

  • @sangeylama4340
    @sangeylama4340 วันที่ผ่านมา

    Khas haru bhanda kheri originally Hindu hoina raicha, hoina ta

    • @prabhuewai9905
      @prabhuewai9905 10 ชั่วโมงที่ผ่านมา

      Pahila prakriti pujak ra Buddhist thiye

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 วันที่ผ่านมา

    Thanks

  • @padambiswakarma8042
    @padambiswakarma8042 วันที่ผ่านมา

    राम्राज्य भन्दा खस कसरी बने या बनाइए? कसले बनायो?

    • @Nabinxettri-lv5co
      @Nabinxettri-lv5co 22 ชั่วโมงที่ผ่านมา

      Ta kasari damai kaami bata biswakarma banish

  • @narbahadurrai5033
    @narbahadurrai5033 วันที่ผ่านมา

    योखसहरुकोऐलेसमनामोनिसानथियणऐलेकाहाबातपलायो योखसहरुपछिमगडवालमाभनेकोसुनेकोथियो। 5:53

    • @greatvision4808
      @greatvision4808 10 ชั่วโมงที่ผ่านมา

      ओइ तोरी ! कुन भाषा हो यो ?

  • @BalbahadurThapa-uq3en
    @BalbahadurThapa-uq3en วันที่ผ่านมา

    Ppppp009

  • @KR-ui4os
    @KR-ui4os วันที่ผ่านมา

    नेपालको इतिहास र पाकिस्तानको इतिहास एउटै हो ।

    • @Axisclub123
      @Axisclub123 23 ชั่วโมงที่ผ่านมา

      Jhanta kasari same chha pakistan ta 70 sal agadi sthapit bhayeko ho😂😂😂😂

    • @BAJRARUDRAAWATAR
      @BAJRARUDRAAWATAR 17 ชั่วโมงที่ผ่านมา

      पाकिस्थान मा बौद्धको नरसंहार भएर, बौद्ध,धर्मवाल्मवि लुप्त भइ सके, गुम्बा सवै भगनावशेष मात्र पाइन्छ, केहि हिन्दु र मन्दिर त अस्त्तित्वको लागी लड्दै छन् । तसर्थ नेपालमा हिन्दु र बौद्ध राजाले केवल राजा संग लडे, संगसगै हिन्दु र बौद्ध पनि आज सम्म छन् बल्ल गणत्नत्र पछि विदेसि युरेपि, अमेरिकि, अरवि हरुले अब्राहिम , इसाई, मुसलमान को लागि राम्रो वातवरण गराउन साथ साथै लेफ्टिस्ट, कम्युनिष्ट सवै मिलेर नै हिन्दु र बौद्ध विच लडाउन खोजे पनि सकिरहेको छैन्न तर इसाई, मुसलमानमा कन्वरट गराउने, भएका छन् , गरिरहेका छन् । रोहिंगिया, वंगालि, पाकिस्थानि, इन्डियन त धेरै छिराएको छन् लडाउन, हिसा गराउन तर पाकिस्थानमा सवै पुराखाको धर्म छोडे्र जिहादको लागी लडिरहेछन् ।

    • @leonaliya
      @leonaliya ชั่วโมงที่ผ่านมา

      Vutro ko jihad Muji khas k ho mazza liy bujya xas​@@BAJRARUDRAAWATAR

  • @AshokSharma-ub6gq
    @AshokSharma-ub6gq วันที่ผ่านมา

    खस राज्य बारे जानकारी गराउनु भएकाेमा धेरै धन्यवाद छ ।

  • @mahendrabikrampunmagar
    @mahendrabikrampunmagar วันที่ผ่านมา

    यसपछि २२से राज्य जुम्लाको शक्तिशाली राजा वलिराजको बारेमा पनि भिडियो बनाउनु पर्‍यो सर

  • @jink.gurung3271
    @jink.gurung3271 วันที่ผ่านมา

    Khas vaneko ta shudra ho...khas avir kirat chamar jasta anya 10-12 jati shudra ho..paschim ma raja vaneka gurung magar thakuri ho...asali kshatriya ta gurung magar ra thakuri ho chatrapal vanney garthyo...khas rajya banauney vaneko jagdev chand maharaj suryaman singh gurung Narsingh nath rana magar milera 32000 sena laera alkanand kaveri ra godawari chetra ogatera katdai banaeko rajya..nagraj ko nam pachi chaleko challa bata malla bamma bam shahi hudai charidai gayo...paschim ma gurung magar thakuri vaneko thakurai garthey vaney khas jatima thapa padey khadka aru kei chahi kajai garthey ...chatrapal jastai gurung magar ra thakuri vaye purai area eneharuko under ma hunthyo maharaj ko pad ho ,chatra vaneko euta thau ko raja vayo ,tesai gari chatri vaneko senapati jastai thapa padey haru...

    • @SajiloSchool
      @SajiloSchool วันที่ผ่านมา

      पहिलो कुरा त खसहरूमा वर्ण व्यवस्था नै थिएन । अर्को कुरा, Gurung भएर क्षेत्री हुँ भन्नु भएन । आफ्नो बारेमा बढीभन्दा बढी खोजी गरौँ न । तपाईँलाई सुदूर पश्चिम बारे जानकारी रहेनछ । तपाईंले भनेका मध्यपश्चिमका केही कुरा सही छन् ।

    • @Jayshreeram87679
      @Jayshreeram87679 วันที่ผ่านมา

      Timi Gurung haru bhotey anuhar. Paschim ko thakuri Aryan. Jpt nabolna kanxa.

    • @prabhuewai9905
      @prabhuewai9905 10 ชั่วโมงที่ผ่านมา

      ​@@SajiloSchoolthik bhannu bhayo. In laai gurung, magar, rai, limbu jaat barna byabastha maa pardainan bhanne gyaan rahenachha

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 วันที่ผ่านมา

    यो व्याख्या पूर्णरूपमा पश्चिमा हरुकाे षड्यन्त्रका मतियार वर्गबाटै लेखिएको र फैलाइएकाे देखिन्छ ।षड्यन्त्रजीवी इसाईहरुले सबैकाे इतिहासलाई बाइबल कै मान्यताभित्रै पार्न अनेकौं षड्यन्त्र गर्दै आएको अनेकौं तथ्य छर्लङ्ग छन् । खस जाति युरोपतिरैबाट यहाँ आएको भए यो जातिको भाषा धर्म र संस्कृति पनि विदेशीहरुकै हुने थियो ।यस्तो संस्कृतभाषामय नाम र तीर्थदि कदापि हुने थिएनन् ।तीर्थ र भाषा पनि उतैका हुने थिए।यहाँ कदापि हुने थिएनन्। उनले यसरी आफ्ना धर्मशास्त्रहरुमा यहाँकै नदीहरुकाे गुणगान कदापि गर्ने थिएनन् उनीहरू यो क्षेत्र कै जनजाति रहेको भए पनि उनीहरू पनि प्राचीन आर्य क्षत्री जाति नै थिए।उक्त तथ्य मनुस्मृतिकाे १० ।४३ र४४बाट पनि छर्लङ्ग छ।यस बारेमा डाक्टर अरुण कुमार सुवेदी काे वेदको समय निर्धारण सम्बन्धी अन्तर्वार्तामा पनि विशेष छर्लङ्ग पारिएको छ।

    • @SajiloSchool
      @SajiloSchool วันที่ผ่านมา

      मानव सभ्यताको विकासलाई पश्चिमासँग जोड्नु हुँदैन । बाइबल एउटा अफिम हो तर मनु स्मृति पनि संसारका खराब कृतिहरूमध्ये एक हो भनेर स्वीकार गरौँ । नेपालको भाषा, धर्म, संस्कृति हामी आफैँले विकास गरेको हो । ‘मान्छे वानरबाट विकसित भएको थियो’ भन्दै गर्दा ‘पशु भन्यो’ भन्न भएन ।

  • @PadamKatuwal-sf6wb
    @PadamKatuwal-sf6wb วันที่ผ่านมา

    Nikai ramailo lagyo vedio

  • @damase8504
    @damase8504 วันที่ผ่านมา

    kashmir, himanchal, uttrakhanda , nepal dekhi sikkim samma ka khas sabai eutai hun ...eutai look eutai facecut ....mix bhyeka ali ali mongol dekhinxa natra sabai eutai hun....

  • @upendrabista868
    @upendrabista868 2 วันที่ผ่านมา

    Acham ka raja kata chhade yo managante kura bhaeyena Ra

  • @TheNefariousNep
    @TheNefariousNep 2 วันที่ผ่านมา

    Ka bata lera auxa yar yo khas ko history?? Kunai dna test garera vaneko ho ki aru le lekhdeko history lai true samjera vaneko ho?? Nagraj ka bata aye vanne kura nai tha xaina Nagraj Nepal tirai ka hun DNA test gare hunxa😂

  • @upendrabista868
    @upendrabista868 2 วันที่ผ่านมา

    Shab jhuta anuman mangante kura ho

  • @user-uu9uu7rw1c
    @user-uu9uu7rw1c 2 วันที่ผ่านมา

    thank you for total information.

  • @rochettri9431
    @rochettri9431 2 วันที่ผ่านมา

    Baluwa bat sun banyo bhanne kura chahi yeka Des ka katha Matra ho, yo patyauna sakidaina.

  • @rochettri9431
    @rochettri9431 2 วันที่ผ่านมา

    Yetro pauranika sabbeta etihash bhayeka khas haru lai aarye bahun sanga misai diyeka chhan, yesta Galata karye ma kohi khas haru le boleko sunidaina.

  • @Cave-ri5ud
    @Cave-ri5ud 2 วันที่ผ่านมา

    खस राज्य रहेछ तर किन खस राज्यको कुरा गर्दा छेत्री जातहरु रिसाउने गर्छन्? अझै ब्राह्मण जातले झन घृणा गर्छन् ।

    • @basantbasnet5783
      @basantbasnet5783 วันที่ผ่านมา

      Bahun harule xetry lato lai purai aafnu jal ma pareko xan yo jal ahile ka xety haru le ali ali bujhdai xan hamro bau hajur bau lai purai hatma ler kadhma teker tauko ma haer baseka thiye tar abo chaitesto nahin sakx kin bhane aaune pidi le nikai bujhn thaleka xan

  • @eagleeyeskyview4615
    @eagleeyeskyview4615 2 วันที่ผ่านมา

    जेसुकै होस् हाम्रो राजा हाम्रो देश श्री पृथ्वीनारायण शाह हाम्रो नेपालको बुवा। आज पृथ्वीनारायण शाह नभैदिएको भए नेपाल भन्ने कुरो कति टुक्रो चाइनामै पुग्थ्यो कति टुक्रो इन्डियामा पुग्थ्यो के हुन्थ्यो कति मुस्लिमै मुस्लिमले आइमैहरूलाई खुट्टादेखि टाउकोसम्म कालो कपडाले छोपाएर हिँडाउँथ्यो। अहिले धन्नले श्री पृथ्वीनारायण शाहको बहादुरले एक नेपाल बनाए र आज हामी नेपाली गोर्खाली भनेर सारा संसारमा ।

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 12 ชั่วโมงที่ผ่านมา

      पंृथ्वीनारायण शाहले नेपाल ंखाल्डो गोर्खाबिस्तरित राज्यमा गाभ्े पछि त्योराज्य टिस्टाकाेगडा हुऑदा गोर्खासामराज्य बन्यो सबै गोर्खा सबै गोर्खाभाषी । पृथिवीनारायणले कहिले आफूलाई नेपाली नै भनेनन् ।गोर्खाभने।

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf 10 ชั่วโมงที่ผ่านมา

      पृथिवी नारायण शाहले आफूलाई गोर्खा गोर्खाभाषा बोल्ने भने हामीले त्यो सहीबचनलाई आफ्नो जातिको नाम मानिआएका हौ तर नेपाल का पृ्थिवी बिरोधीहरूले नेपालीभन्र नेपालको नागरिक पनाई राखे गोर्खाअस्तुत्व मारेकाल् जीतिबिहिनभई बसेकाछन। नेपालमा नेपालीभन्नाले गोल्छामारवाडी पनि ेपाली डा बाबुराम्टराई पनि नेपाली। नेपाली जाति नैछैन ।अब कतिभोर गर्नेन्पाल र नेपालका े??

    • @eagleeyeskyview4615
      @eagleeyeskyview4615 9 ชั่วโมงที่ผ่านมา

      @@ManiKumar-ht1cf हजुर नेपालमा धेरै कुरा गर्न सकिन्छ तर एउटा यस्तो नेता चाहिन्छ जुन नेतालाई एक पैसाको पनि लोभ नहोस् र गरिब जनताहरु र पहाडी इलाकाहरु सबैभन्दा महत्त्वपूर्ण मानी विकास गर्न सकिन्छ। धेरै धेरै किसिमको विकास नयाँ किसिमको विकासहरु गर्न सकिन्छ जुन हाम्रो कुनै पनि नेपालमा भएको राम्रो नराम्रो नेताहरूलाई यो विषय र कसरी गर्ने भन्ने विचारधाराहरु उनीहरुको दिमागमा मनमा नै पुगेका छैनन्। र पुग्दैन पनि किनभने उहाँहरूसँग सीमित मात्रामा मात्र नलेजहरू छन्। राम्रो काम गर्नेले राम्रो काम गरिरहेका छन्। हाम्रो महान नेपालीहरूले।