Lakeshore buddha ko murti ho. Vishnu/Narayan marga 10th century ma matra suru bhaye ko dekhincha. Yo dhamma chakra dhari buddha ko murti 14th century agadi nai bane ko dekhincha. Dhamma chakra buddha dharma sambandhit pratik ho.
नमस्कार सम्पूर्ण मिडिया कर्मीहरुलाई र जस्ले सब्दहरू प्रयोग गर्दै बुढा नीलकण्ठ देवता को बिषयमा जानकारी दिनुभएकोमा धेरैधेरै धन्यवाद हजुरलाई म दार्जीलिङ्ग देखि हो हजुर। मलाई साह्रै मन पर्छ यस्तो मीठो इतिहास
Nepal ko history 90% Fake ra jhoot le bhariyeko cha. Yo Murti Kalapanik Narayan ko hoina Bodi Satav Avolokeswor ko ho.. Nepal ma Hinduism ( Brahman) ayeko jamma 5,6 saya barsa hudai cha. Tesai le Brahman haru ko kunai old history chaina.. Nepal Ancient time dekhi Buddha ko Virasat bayeko desh ho ra Buddha ko Janma pani yai Lumbini ma bayeko ho…
बुद् अरथात बुद्ध । निलकण्ठ अरथात माहादेव । बुद्ध काे ईतिहास सर्प सँग जाेडिन्छ जाे भारतमा अझै नाग सँग बुद्ध बसेकाे मुर्ति भेटिन्छ। निलकण्ठ समुन्द्र मा मैथुन गर्दा बीस निकले पश्चात् शिवले बीस सेवन गरेर घाटिमा अडकाएर राखे ततपस्चात शिव लाई निलकण्ठ नामले चिनिन्छ। विसनु न बुद नाम सँग मिल्छ न निलकण्ठ सँग सम्बन्धित कुनै कथन छ। थप खाेज अनुसन्धान आवस्यक छ ।
आज दुनिया लाई थाह छ बुद्ध को परिवर्तित नाम नै बुढानीलकण्ठ भएको भनि मानिन्छ। कुनै काल खण्ड मा बुद्ध पहिचान लाई परिवर्तन गर्न खोजिएको एउटा असफल प्रयास हो भनेर बुढापाका हरु को भनाई पनि सुनिने गरिन्थ्यो। भारतवर्ष को इतिहास को अध्यान गरौं बुद्ध काल पछि के के भए गरे सबै स्पष्ट हुनेछन्,वर्तमान लाई अनुभव गरेर नै इतिहास जान्न सकिनेछन् जस्तो लाग्छ। आज त्यही छिमेकी भारत का ठुला ठूला प्राचीन भनिने मन्दिर हरु बुद्ध स्तुपा,बिहार माथी भएको,रहेको भनि ब्रिटिश अंग्रेज काल का पुरत्वताबिद हरु को अध्ययन को रिपोर्ट आज पनि भारत, बेलायत को राष्ट्रीय पुस्तकालय संग्रहालय विश्वविद्यालय हरु मा पढ्न पाइने सुनिन्छ। यसै बाट पनि हाम्रा प्राचीन ईतिहास को अनुमान गर्न सकिन्छ। यस्ता ऐतिहासिक विषय मा आज धेरै ले निकै चासो राखेर अध्यान शोध गर्ने गरेको पाइन्छ। आज हिजो दबाइएको,लुकाएको, बंगएकाे इतिहास बिस्तारै खुल्दै आएको देखिन्छ।
यस्ता हावा ईतिहाँसकार नेपालमा मात्र पाईन्छ । नीलकण्ठ वुद्धको १०८ नाम मध्ये हो । र यो नागवंशीहरूले बनाएको वोधिसत्व अार्यअवलोकेतेश्वरको हो । तसर्थ यीनको मष्टकमा वुद्ध विराजमान हुनुहुन्छ ।
अनुसन्धान बिना नबाेलाैन हाे साथी! म त्यहीँ जन्मेर त्यहीँ पढेर ब्राह्मण साथीहरूसँग देवता नुहाउन सहयोग गर्दा टाउको बुद्धकाे देख्ने ब्यक्ति। एकपटक आफै कान, आँखा, नाक र शिरमा भएको उष्णिष जाँच गर्नु ल! बुद्ध नील (अक्षाेभ्य बुद्ध) लाई चिन्नु छ भने बौद्ध, स्वयंभु, काठमाडौं, पाटन, भक्तपुर र किर्तीपुरका नेवार टाेलका पञ्च महाबुद्ध चैत्यकाे मुर्ति हेर्नू ल!
बुद्ध बिष्नु को अवतार भन्छ तर बिष्नु को शिरमा कसरी बुद्ध आयो आनि यो बुद्ध को मुर्ति लाई सधैं को लागि किन छोपेर राखेको हो यो कुरा कसैले थाहा छैन किन हो ता येस्को कारन ?????
सायद यो राई लिम्बू गुरुङ्ग मगर तामाङ्ग शेर्पा भुजेल थारु दनुवार धिमाल मेचे कोचे र गोपाल किरात महिष चोल मल्ल खस लिच्छवि सेन हरु सबै एकै नस्ल जाती समुदाय थिये हो रहेछन ! र यो हालैमा सबै आदिबासी मुलबासी सबै नया पहिचान मात्रै हो र पुरानो मुलबासी मठ मन्दीरमा मगर हरु नै पुजारी हुनु र यता पुर्व धरानको प्राचीन किरात मठ को नाम हाल बुढा सुब्बा पुजारी मगर र उता काठमाडौं को बुढानिलकन्ठ एकै समकालीन जस्तो छ
Ma ekdam dhanya bhaye jaba maile narayanthan bagwan jeu le malai waha ko Darshan garne mauka dinu bho. Sayed meri hajur ama le pani kai mahasus garnu bhayera hola jaba bata narayanthan ko darsan bho jastho sukai bhayena Darsham garna jhana xodhnu bhayena...waha le hamlai Darshan ko sath sathai waha ko sath pani dinu bho. Asha xa waha ko bhakta Huna nasake pani Tara diyeko bhab ko palana garne xau.... dhanyabadh xa Budalinikantha /narayanthan bagawan ra guru ji harulai . 😊
Lichavi haru baisali ( Buddha ko bodgaya najik) huda pani Buddhist tiye ra Bahun haru raja kabja gari lakheti diyera Nepal aye pachi pani Buddhist nai tiyo.. Lichavi kaal ma Bahun jaat haru ayekai tiyena..
Ishowra,Purush ra Parkiti timi terta yuga ka partinidhi ra vasudev timi taijas Barmh chhir sagar deva parani Shesh Sai Bhagawan nilkantha hamilai yo kailash ma vaikuntha bodh garaune timilai koti parnam.Namo garuddhoj chettrgya ,namo hari.
पहिले यो बुद्धको मुर्ती थियो, पछि यसलाई केही मोडिफाइब गरि बिस्नुको जस्तो मुर्ती बनाइयको हो। तर वास्तवमा यो बुद्धको मुर्ती नै हो। (बुद्ध Buddha) बाट ( बुढा Budha ) नाम राखेर निलकन्ठ थपेर बुढानिलकण्ठ राखियको हो। हाम्रो पुर्खाले यसरी बयान गर्ने गर्छन यसको बारेमा
Tero lagi natural hola Mulbasi Adibasi haru ko lagi hoina.. tyo Murti Bodi satav Avalokeswor ko ho. 101% Confirmed.. Nepal ma Baisnavsm kaile bata suru bako tha cha ??? Hindu dharma ko entry bako ta jamma 4,5 saya yrs hudai cha Lichavi kaal ko Fantus guff diyera kalapanik proof kojdai cha .. Sila Lekh padna na sakne ( Jun Pali Prakrit , Local bhasa ma lekhiyeko ) Tunni haru bakbassss gufff dini ???
🙏🙏 बुढा निलकण्ठ होईन । बुध्द निलकण्ठ हो ।
भगवान निलकण्ठको ललाट ( निधारमा ) बुध्द भगवान बिराजमान हुनुहुन्छ ! ✌️✌️🌼🌺🌺🕉
जय होस 🌈🌈
Pasupatinath ma ta Buddha ko murti Lai shivalingam vandai puja garxan murkh haru
निल कण्ठ बुद्ध हो।।।
@@PhurpaSyangpa tero bau Buddha mugi. Tesho bhaya lumbini ram bhumi ho muji
सत्य त यो होनि 🙏
फेस मिल्यो भन्दैमा बुद्ध भन्न मिल्दैन सनातन धर्म र बुद्ध को ग्रन्थ नै फरक छ ॐ नारायण नमह
बुद्धनिलकण्ठको निधारमा भगवान बुद्धको आकृति छ l 🙏🏻
th-cam.com/video/o4qovqksGQo/w-d-xo.html
NAMO BUDHHAYA. Ekdam Sahi ho. .
के भो त बुद्धको अकृती भएर?
Lakeshore buddha ko murti ho. Vishnu/Narayan marga 10th century ma matra suru bhaye ko dekhincha. Yo dhamma chakra dhari buddha ko murti 14th century agadi nai bane ko dekhincha. Dhamma chakra buddha dharma sambandhit pratik ho.
budhhako akirti bhaya k bho ta bhai ... tero intention k ho la bhan ta
ओऊम नमो भगवते वासुदेवाय 🌹🌹🙏🏻🙏🏻
Jaya Budanilakantha नमह नारायण जय बिष्णु भगवान 🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉🌺🌺🌺🌺🌺🌺🌺🌸🌸🌸🌸🕉🕉🌸❤️❤️❤️❤️❤️❤️
जानकारि को लागि धन्यबात सर बुडानिलकन्ठ हजुर को जय जय जय
नमस्कार सम्पुर्ण सबैमा हार्दिक नमन 🙏🙏
अति सान्दर्भिक मेरो पनि सरै जान्ने मन थियो खोजीमा नै थिए आज खुशी लाग्यो 🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ॐ नमः भगवतते वासुदेवाय 🙏🙏🙏
इतिहास केहो भनेर बुझाउने हजुर्लाई धन्यवाद
ॐनमाे नारायण नमाे🙏🕉️🕉️🚩🇳🇵🕉️🚩🇳🇵🚩🕉️🚩🕉️🌞नम ह जय हाे जय नारायण जय🙏🕉️🙏🕉️🚩🕉️🚩🕉️🚩
जानकारी को लागी धन्यवाद
ॐ शान्ति शान्ति शान्ति
You are most welcome
धेरै राम्रो छ ठोस अनुसन्धान साथ आउनुहोस बधाई छ
🕉️ नमो भगवते बासुदेवाय नमः 🌺🕉️ नमो नारायण 🌺 लक्ष्मी नारायण नमो नमः 🌺🙏 प्रणाम गुरुजी 🙏
Ati Ramro Chha 🙏💕🙏
धेरै राम्रो छ
Very important knowledge of history for future generation
Mahayani buddha (nilkantheshor) om namo budhhaya🙏
Om namah namah budanilkantha jai jai🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️🏵️
Great work .... keep continue please!
बहुत राम्रो
Thank you so much.
धीरशम्शेर राणाका १७ भाई छोराहरूको छोटकरीमा जानकारी पाउन सकिएला हजुर धन्यबाद हजुर।
Danee bad Jaya nepal derai Ramro seree narayn basu deve parnam
Om namo Narayan 🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏
ॐ नमाेः भगबते बाशुदेबाय
ॐ श्री नारायण 🌹🌹🌹🙏🙏🙏
ॐ हरिहर नारायण ॐ नमशिबाय
Jai hos history channel for such information.
नमस्कार सम्पूर्ण मिडिया कर्मीहरुलाई र जस्ले सब्दहरू प्रयोग गर्दै बुढा नीलकण्ठ देवता को बिषयमा जानकारी दिनुभएकोमा धेरैधेरै धन्यवाद हजुरलाई म दार्जीलिङ्ग देखि हो हजुर। मलाई साह्रै मन पर्छ यस्तो मीठो इतिहास
Tarrr yo vane jasto haina ni hjr asko etihash arkai x
Nepal ko history 90% Fake ra jhoot le bhariyeko cha.
Yo Murti Kalapanik Narayan ko hoina Bodi Satav Avolokeswor ko ho..
Nepal ma Hinduism ( Brahman) ayeko jamma 5,6 saya barsa hudai cha. Tesai le Brahman haru ko kunai old history chaina..
Nepal Ancient time dekhi Buddha ko Virasat bayeko desh ho ra Buddha ko Janma pani yai Lumbini ma bayeko ho…
धेरै राम्रो , राम्रो अनुसन्धान । धन्यवाद ।🌷🌷❤️🙏
मैले सस्क्राइब पनि गरे । 🙏
अति सुन्दर बिस्लेसन। धन्यवाद हजुरलाई। जै भगवान कृष्ण ।
यस च्यानलको नियमित दर्शक हु। निकै राम्रो लाग्छ। कृपया स्याङ्जाको सतौ र नुवाकोट राज्यको उत्पति र पतनको बारेमा जानकारी दिनुस् न🙏
बुद् अरथात बुद्ध । निलकण्ठ अरथात माहादेव । बुद्ध काे ईतिहास सर्प सँग जाेडिन्छ जाे भारतमा अझै नाग सँग बुद्ध बसेकाे मुर्ति भेटिन्छ। निलकण्ठ समुन्द्र मा मैथुन गर्दा बीस निकले पश्चात् शिवले बीस सेवन गरेर घाटिमा अडकाएर राखे ततपस्चात शिव लाई निलकण्ठ नामले चिनिन्छ। विसनु न बुद नाम सँग मिल्छ न निलकण्ठ सँग सम्बन्धित कुनै कथन छ। थप खाेज अनुसन्धान आवस्यक छ ।
जय श्री बिष्णु भगवान् 🙏🚩🚩🚩🚩
सर कृपया डोटीको सम्पूर्ण इतिहास र डोटीका कत्युरी वंशका राजा र उनका वंशजहरूको अन्त्य र डोटीमा मल्ल राजाहरूको उदयको इतिहास सुन्न लालायित छौं।🙏🙏
🕉️ नमो नारायणा🙏🙏🙏
ॐ ॐ नमाे नारायण 🙏🙏🙏 🌹🌱🌹🌹🌷🌷🌷🥀🌲🌺🌺🌺🌼🌼🌼🌼🌼🌼🌸🌸🌸
Buddha bhagwan le sabai ko rakshya garos.
यो किराँतीहरु को राजा .बुढा हाङ्ग हो है 🙏🙏
Myle ly Pani darshan gareko xa ,,,Balaju ma Pani xa alik saao size ma xa jai buda nil kantha👏👏👏🌺🏵️💮from darjeeling.
हैट हावाकाे भरमा जे पनि कमेन्ट नागाराै है लुङ्गा ।।
कुन हेराइमा देखिन्छ बुढाहाङ स्पष्ट बुद्ध देखिन्छ अझ शिरमा छोपेको हेर्ने हो भने झन स्पष्ट हुन्छ ।
आज दुनिया लाई थाह छ बुद्ध को परिवर्तित नाम नै बुढानीलकण्ठ भएको भनि मानिन्छ। कुनै काल खण्ड मा बुद्ध पहिचान लाई परिवर्तन गर्न खोजिएको एउटा असफल प्रयास हो भनेर बुढापाका हरु को भनाई पनि सुनिने गरिन्थ्यो। भारतवर्ष को इतिहास को अध्यान गरौं बुद्ध काल पछि के के भए गरे सबै स्पष्ट हुनेछन्,वर्तमान लाई अनुभव गरेर नै इतिहास जान्न सकिनेछन् जस्तो लाग्छ। आज त्यही छिमेकी भारत का ठुला ठूला प्राचीन भनिने मन्दिर हरु बुद्ध स्तुपा,बिहार माथी भएको,रहेको भनि ब्रिटिश अंग्रेज काल का पुरत्वताबिद हरु को अध्ययन को रिपोर्ट आज पनि भारत, बेलायत को राष्ट्रीय पुस्तकालय संग्रहालय विश्वविद्यालय हरु मा पढ्न पाइने सुनिन्छ। यसै बाट पनि हाम्रा प्राचीन ईतिहास को अनुमान गर्न सकिन्छ। यस्ता ऐतिहासिक विषय मा आज धेरै ले निकै चासो राखेर अध्यान शोध गर्ने गरेको पाइन्छ। आज हिजो दबाइएको,लुकाएको, बंगएकाे इतिहास बिस्तारै खुल्दै आएको देखिन्छ।
namo Narayan 🙏
ॐ
बुदानिल निलकन्थ को सिरमा बुद्ध को मूर्तिलाई हाल देखाइय को छैन । पहिला थियो भन्ने जानकारी आयको छ ।
जय श्री हरि !
जय बुराहाङ 🙏
राम्रो काम
Ati uttam ..thank you
Jay budanilkantha ki jay 🙏🙏🌺 🌺🌼🌼🌹🌹💐💐♥️♥️
यस्ता हावा ईतिहाँसकार नेपालमा मात्र पाईन्छ । नीलकण्ठ वुद्धको १०८ नाम मध्ये हो । र यो नागवंशीहरूले बनाएको वोधिसत्व अार्यअवलोकेतेश्वरको हो । तसर्थ यीनको मष्टकमा वुद्ध विराजमान हुनुहुन्छ ।
Jai ho Buda Nilkantha Kiti 2. Namaskar
Dhanyawaad hajur.....eti advut xaki ..ma dui mahina Dekhi sakesamma bihana sadhai Jane gareko xu
Sure, you are most welcome.
Good morning buddhanelakhantha bagwan
Very beautiful and very informative😍😍😍😍😍😍😍
अनुसन्धान बिना नबाेलाैन हाे साथी!
म त्यहीँ जन्मेर त्यहीँ पढेर ब्राह्मण साथीहरूसँग देवता नुहाउन सहयोग गर्दा टाउको बुद्धकाे देख्ने ब्यक्ति।
एकपटक आफै कान, आँखा, नाक र शिरमा भएको उष्णिष जाँच गर्नु ल!
बुद्ध नील (अक्षाेभ्य बुद्ध) लाई चिन्नु छ भने बौद्ध, स्वयंभु, काठमाडौं, पाटन, भक्तपुर र किर्तीपुरका नेवार टाेलका पञ्च महाबुद्ध चैत्यकाे मुर्ति हेर्नू ल!
Budhdatto lai lukayera hindutto lai dekhawna budhda ko so murti chopne garinchha budhda ko murti narayen ko Shir ma bhayeko kuro shattye ho,
बुद्ध बिष्नु को अवतार भन्छ तर बिष्नु को शिरमा कसरी बुद्ध आयो आनि यो बुद्ध को मुर्ति लाई सधैं को लागि किन छोपेर राखेको हो यो कुरा कसैले थाहा छैन किन हो ता येस्को कारन ?????
Om Namo Narayan Jai Shri Hari🌺🌺🙏
Namaya budha🙏🙏🙏☸️☸️☸️
सायद यो राई लिम्बू गुरुङ्ग मगर तामाङ्ग शेर्पा भुजेल थारु दनुवार धिमाल मेचे कोचे र गोपाल किरात महिष चोल मल्ल खस लिच्छवि सेन हरु सबै एकै नस्ल जाती समुदाय थिये हो रहेछन !
र यो हालैमा सबै आदिबासी मुलबासी सबै नया पहिचान मात्रै हो र पुरानो मुलबासी मठ मन्दीरमा मगर हरु नै पुजारी हुनु र यता पुर्व धरानको प्राचीन किरात मठ को नाम हाल बुढा सुब्बा पुजारी मगर र उता काठमाडौं को बुढानिलकन्ठ एकै समकालीन जस्तो छ
बुढसनिलकन्ठ नारांयण भगवानको जय होस !
Ma ekdam dhanya bhaye jaba maile narayanthan bagwan jeu le malai waha ko Darshan garne mauka dinu bho. Sayed meri hajur ama le pani kai mahasus garnu bhayera hola jaba bata narayanthan ko darsan bho jastho sukai bhayena Darsham garna jhana xodhnu bhayena...waha le hamlai Darshan ko sath sathai waha ko sath pani dinu bho. Asha xa waha ko bhakta Huna nasake pani Tara diyeko bhab ko palana garne xau.... dhanyabadh xa Budalinikantha /narayanthan bagawan ra guru ji harulai . 😊
यी बनावटी सबै दनत्य कथाहरु हुन मात्र ।मुर्ती लच्छिकालिन बनावट मात्र हो।
Lichavi haru baisali ( Buddha ko bodgaya najik) huda pani Buddhist tiye ra Bahun haru raja kabja gari lakheti diyera Nepal aye pachi pani Buddhist nai tiyo..
Lichavi kaal ma Bahun jaat haru ayekai tiyena..
Ishowra,Purush ra Parkiti timi terta yuga ka partinidhi ra vasudev timi taijas Barmh chhir sagar deva parani Shesh Sai Bhagawan nilkantha hamilai yo kailash ma vaikuntha bodh garaune timilai koti parnam.Namo garuddhoj chettrgya ,namo hari.
Thanks for making this video!
You are most welcome.
Om namo narayan😍😍😍😍
Jay Shree Man Narayan Hari Hari 🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
Ramro lagyo
यो कार्यक्रम ईतिहास बुझ्नको लागि अत्यान्त जानकारीमूलक भएकोले निरन्तर सञ्चालन गरिरहनु जरुरी छ।
Great work 🙏🙏🙏
Jay paramatma namo nama 🙏🙏
Waw so osum🎉🎈🥳
Bhingareshwor mahadev ko pani history banawonu paryo hajur kasari ra khiley utpani bhayo
Awesome thanks 😊💖🌷🙏
पहिले यो बुद्धको मुर्ती थियो, पछि यसलाई केही मोडिफाइब गरि बिस्नुको जस्तो मुर्ती बनाइयको हो। तर वास्तवमा यो बुद्धको मुर्ती नै हो। (बुद्ध Buddha) बाट ( बुढा Budha ) नाम राखेर निलकन्ठ थपेर बुढानिलकण्ठ राखियको हो। हाम्रो पुर्खाले यसरी बयान गर्ने गर्छन यसको बारेमा
Om nama narayana
Om namo bhagawate Basu deo namo.🙏🙏🙏🌺🌺🌺
ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐजय श्रीमन्नारायण हरी हरी ।
ॐश्री बुढानिलकन्ठ्भगवान को जय जय जय ।
manasantha....budanilkantha vagwan ko jai hos........
ॐ नमःभगवते वासुदेवाय ।
Prastuti ramro laagyo, Bhanye baadcha.
इतिहास सुनदा रमाइलो र खुशी लग्यो तर। यस मूर्तिको स्वरूप बसन्तपूर दरवार र बालाजु को मूत्रि उल्लेख गर्नुभएको रहन्छ
Bap
Jaya budhanilakantha baba ki jaya
Jay kirantideva sewa dhog6...
Praiseworthy
Thanku very much for valuable information
80@
Om namah bhagate basudevay namah
Namo namo narayana 🥰❤️❤️
नमो बुद्ध
Om🙏🙏🙏
Namo Buddhaya.....
liked the report.
Jay hos 🙏🙏
Taskaahe bala, subhya du.⚘
श्री बिष्णु बुढानिलकन्ठ नारायण कि जय !
ॐ नोमो भगवान
Jay shree ram❤❤
Thank you 🙏
You’re welcome 😊
Om omomomom om om jaya vagaban Narayana .
Jaya Sri Budanilkantha , Narayan Narayan !! Natural God ...
Tero lagi natural hola Mulbasi Adibasi haru ko lagi hoina.. tyo Murti Bodi satav Avalokeswor ko ho. 101% Confirmed..
Nepal ma Baisnavsm kaile bata suru bako tha cha ???
Hindu dharma ko entry bako ta jamma 4,5 saya yrs hudai cha Lichavi kaal ko Fantus guff diyera kalapanik proof kojdai cha ..
Sila Lekh padna na sakne ( Jun Pali Prakrit , Local bhasa ma lekhiyeko ) Tunni haru bakbassss gufff dini ???
Om om om bughha nilkanthha ki jay jay jay
Om namo Laxmi Narayan bagwan Kee Jai Jai Jai
Pranam Shree Narayan
Great video!
Glad you enjoyed it
Sree om Narayan vhagbatye basudeve parnam derai Ramro danee bad jaya nepal No M C C.
Ati ramro bujhna paiyo