यो त सबै हाम्रो बिध्यालयको कोर्समा राखिनुपर्ने हो।यस्कालागी सवै निकायले प्रयास गर्नुपर्छ। नैतिक शिक्षा भनेको हाम्रो पहिचान हो।यि कुराहरूलाई लोप हुलबाट बचाउनुपर्छ।
हिन्दु भएर आज बुद्धको बिषयमा यतिराम्तो बोल्नु भएको र यो च्यानले बोल्ने मौका दिनुभएको कारणले म सार्है खुशी छु। हिन्दु बुद्धिस्ट मुस्लिम मिलेर यो देश बनाउनु छ।
वाह ! कति सरल भाषामा परिभाषित गरि साधारण मानिसले बुझ्ने गरि प्रत्येक बिम्ब बिम्बलाई बुझाउन स्वधर्म टिभीको सह्योगमा सार्वजनिक गर्नुभएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
अति सुन्दर ज्ञान वर्दक भिडीयो पस्कनु भयो धेरै धन्यावाद । जानकारी दिनु हुने ब्यक्तित्वलाई धेरै धेरै सम्मान छ । धेरै सरल र सजिलो तरिकाबाट सचित्र वर्णन गरिदिनु भयो । पहिलो पटक यसरी सुन्न पाऊँद अब कतै बिहार र गोम्बातिर पुगे भने तपाईको यो ज्ञानले दिन्दागी भरि संझने बनायो र अब गोम्बातिर जाँदा सार्थक पनि हुने भयो ।
As a tibetan who has studied Buddhism, I highly appreciate Punya Ji's discription and information. The painting of the elephant and the animals each on top of each other has another version to it. Other than that, to have someone who can explain this to my nepali speaking brother's and sister's is of great value. Thank you.
Millions of thanks to Guru Punya Parajuli jiw and the host. Excellent and extremely informative video. Always waiting to watch Guru Punya Parajuli Jiw and his better half Guru Mata Jiw’s new videos.🙏🙏🙏🌷🌷🌷👏👏👏💝💝💝
अत्यन्तै राम्रो च्यानाल र बताउनु हुने गुरूलाई हजुर दुबै जानालाई धन्यवाद मैले सस्का्ईप नि गरे मेरो परिवारको ४ जानालाई सियर नि गरे सबै मेरो खुलदुलि मनको कुरा बोली दिनु भयो धन्यवाद धन्यवाद धन्यवाद OM MANI PADHME HUM OM MANI PADME HUM OM MANI PADME HUM❤❤❤❤
सुभास सोधर्म टिबिका संचालक सन्तले संसारको सबै भब चर्कर बुझदै गहिराइमा धेरै जादै हुनुहुन्छ सत्यनामसरणम गक्षामि धर्मम सरणाम गक्षामि संगम सरणम गक्षामि हजुरको सबै कार्यकर्म हेरिरहन्छुजयसच्चिदा नन्द म सर्लाहि हरिवन ११ कडरिया चोक जय पर्भो
Buddham sharansnam gachxami.... Dhanya ho Parajuli Sir ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉 and ❤❤🎉jigyasu Sir mahodaya Namaskar happy mangalmaya Shuv Kamanay ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
Wow. …..Kati gumba dekhiyeko…Kati gumba ghumiyo……tara sarthak nabhayeko po rahicha.thank you suvashji…..hajur ko yo ……………aaderniya Punya Prajuli sanga ko interview le gumba bhitra raheko harek mandala, chitraharu ra bigrahaharu ko mahatwa ko jankari bho………aavar hajurharu Dubai prati…….puna yestai mahatwa rakhne interview ko pratikhya ma……..dhanyabad
Dear sir, I would like to thanks for your great information as well as contribution, and hope it that you will expand still more Buddhism in the world . I got the good information from you where I was an unknown in the regard. God bless you . At last dear journalist, Thank you for your good job, wishing you all the best.
ॐ मनी पेमाहुङ ❤ यो अतिनै महत्वपूर्ण ज्ञान सबै माझ जानकरी दिनु हुने रा र कर्ड गरेर पुर्ण हेर्ना सकिन्ने बनाउनु हुने आदर्श ब्यती साबैलाइ नमस्कार र धन्यवाद छ हजुर हरुलाइ ❤❤
Guru hjur Hindu vhayeni budhist ko prati bimba ko barema ati majale byakhya garnu vhayo tapai ko man safa rahexa Tq guru hinDu guru le budhist barema ati thaha hunu ni dherai thulo kura ho Tq so much
मानब धर्म नै बुद्दको ग्यान हो र सबै मान्ब को सम्मान जात भात पानी बाट मुक्त हुने सबै जात जातीको धर्म हो यो ।दुख लागेको यो धर्म्मा पनी लुम्बिनी जस्तो ❤मुटुमा आज तिनै एकल सरकारको मान्छेको र ईन्डीयन हरूको चहल पहल हिन्दु हरूले कुट निती खेलेको देखियो यो नहोस।
हिन्दु होइन, सनातनी भन्नू। हिन्दु भनेको अर्कै हो। र बुद्ध धर्म पनि सनातन धर्म भित्रै पर्छ। सामान्य रूपमा तपाईं ले जुन बुद्ध धर्म भन्नू भएको छ, त्यो वास्तवमा तिब्बती सस्कार घुसेको हो। हामी नेपाली को बुद्ध धर्म तिब्बती को भन्दा फरक छ। म पनि बुद्धिष्ट हुँ। कति मान्छेले जात अनुसार धर्म अनुमान गर्छन् , तर उनीहरू बुद्ध को जात थाहा छैन। बुद्ध क्षेत्री हुनुहुन्थ्यो। "शाक्यमुनी" भनेको पद हो, "शाक्य" नेवार भनेको होइन। हिन्दु भनेको पनि सनातन भित्र पर्छ । तर हामी नेपाली हरु हिन्दु होइनौं , सनातनी हौं । भारत पाकिस्तान का सनातनी हरु चाहिँ हिन्दु हुन् । तर हिमाचल, उत्तराखण्ड तिरका सनातनी हरु बुद्धिस्ट हुन् ।
Highly appreciated your as far vast memorable clean knowledge as well offering simplicity to the normal public level ❤ about the Buddhist philosophic enlightenment@ Thanks for your precious expression and combined between Hinduism and Buddhism and all ..ism for the human being. Pranam Guru
❤ 🙏 tapai le sabai sahi bataunu bhayo Tara bhagwan budha bharyang Bata Orlanu bhayeko Chai sworga ma afno parlok hunu bhayeko ama buwa ra aru debata haru lai Dharma Desana diyera deblok Bata prthbi lok ma farkadai garnu bhayeko ho . Dherai dherai dhanyabad hajur lai 🙏 Kati dherai gyan raichha khusi lagyo
यो त सबै हाम्रो बिध्यालयको कोर्समा राखिनुपर्ने हो।यस्कालागी सवै निकायले प्रयास गर्नुपर्छ। नैतिक शिक्षा भनेको हाम्रो पहिचान हो।यि कुराहरूलाई लोप हुलबाट बचाउनुपर्छ।
हिन्दु भएर आज बुद्धको बिषयमा यतिराम्तो बोल्नु भएको र यो च्यानले बोल्ने मौका दिनुभएको कारणले म सार्है खुशी छु। हिन्दु बुद्धिस्ट मुस्लिम मिलेर यो देश बनाउनु छ।
वहाँ बौद्ध साधक हो, हिन्दु परिवारमा जन्मेको भएपनि।
Sadhu sadhu sadhu 🌹🙏🏼🙏🏼🙏🏼🌹
दर्शण शुभ दान💐🙏🏻🙏🏻🙏🏻💐
पुण्य प्रसाद पराजुली ज्यु एक शुद्ध बौद्ध धर्म मार्गी हुनुहुन्छ , हिन्दु होइन ।
जो जस्ले सुमार्ग चिन्नु भएको छ जस्ले मानव प्राणी धर्म चिन्नु भएको छ उहाँ हरु सबैले यस्तै बोल्नु हुन्छ किनभने उहाँ हरु मा अमृत हुन्छ
कति राम्रो छ हाम्रो बुद्ध दर्सन❤❤❤ प्रत्येक नेपालिहरुले अनिबार्य रुपमा बुझ्नै पर्निरैछ।यति बुझेपछी कसैले कसैलाइ पनि भेदभाब र उचनिचको भावनाले हेर्दैनन
वाह !
कति सरल भाषामा परिभाषित गरि साधारण मानिसले बुझ्ने गरि प्रत्येक बिम्ब बिम्बलाई बुझाउन स्वधर्म टिभीको सह्योगमा सार्वजनिक गर्नुभएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
रॉम्रो ज्ञान गरायर थांकापेंटिंमा रहेको बास्तुशास्त्र तत्वको बोध भयो । नमःॐकार
बुद्धका कथा हरु पनु पुराणका कथा सङग मिल्दा जुल्दा प्रसङ्गका रहेछन् ।
अति सुन्दर ज्ञान वर्दक भिडीयो पस्कनु भयो धेरै धन्यावाद । जानकारी दिनु हुने ब्यक्तित्वलाई धेरै धेरै सम्मान छ । धेरै सरल र सजिलो तरिकाबाट सचित्र वर्णन गरिदिनु भयो । पहिलो पटक यसरी सुन्न पाऊँद अब कतै बिहार र गोम्बातिर पुगे भने तपाईको यो ज्ञानले दिन्दागी भरि संझने बनायो र अब गोम्बातिर जाँदा सार्थक पनि हुने भयो ।
यो पाठ्यक्रममा राख्नुपर्ने हो।
हो साथी ले भनेको कुरा सहि हो
आहा कति राम्रो सत्सङ्ग🙏🙏
As a tibetan who has studied Buddhism, I highly appreciate Punya Ji's discription and information. The painting of the elephant and the animals each on top of each other has another version to it. Other than that, to have someone who can explain this to my nepali speaking brother's and sister's is of great value. Thank you.
Very impressive. Thank you so much, Guru Dev and team 🙏. Namo Buddha 🙏
Millions of thanks to Guru Punya Parajuli jiw and the host. Excellent and extremely informative video. Always waiting to watch Guru Punya Parajuli Jiw and his better half Guru Mata Jiw’s new videos.🙏🙏🙏🌷🌷🌷👏👏👏💝💝💝
ज्ञानी प्रस्तुति धन्यवाद !
प्रो. पुन्य प्रसाद पराजुली प्रति हार्दिक धन्यवाद, साधु, थुछिछे यति राम्रोसँग बुद्ध धर्मको ब्याख्या गरिदिनु भएकोमा 🌹🌹🌹🙏🌹🌹🌹
अत्यन्तै राम्रो च्यानाल र बताउनु हुने गुरूलाई हजुर दुबै जानालाई धन्यवाद मैले सस्का्ईप नि गरे मेरो परिवारको ४ जानालाई सियर नि गरे सबै मेरो खुलदुलि मनको कुरा बोली दिनु भयो धन्यवाद धन्यवाद धन्यवाद
OM MANI PADHME HUM
OM MANI PADME HUM
OM MANI PADME HUM❤❤❤❤
Lots of love. Hajurko maitri bhawana ka lagi aavari chhu
🙏🙏🙏💐♥️👍 Dhannya ho Punya Parajuli Guru ji,
पुण्य गुरु! धेरै प्रशंसनीय र खुशी लाग्यो 🙏🙏🙏
उहाँ को हुनुहुन्थ्यो ??परिचय पाउन सकियन तैपनी सारै राम्रो प्रस्तुतिले मन छोयो।।
ॐ बुद्ध शरणम गछामी
Kati ramro sanga bujai dinu vo dheri dheri dhanyawad
ॐ माने पेमे
अति सरल सम्पूर्ण देवताहरूको विवरण सजिलै प्रस्तुत गर्नु भयेकोमा हजुरलाई दण्डवत टकराउदछु। 🙏🙏🙏
अति उत्तम व्याख्या गर्नु भयो गुरुजी ले। सुन्दर प्रसारण को निम्ति हजुरको च्यानल लाई हार्दीक धन्यवाद 🙏🌺
सुभास सोधर्म टिबिका संचालक सन्तले संसारको सबै भब चर्कर बुझदै गहिराइमा धेरै जादै हुनुहुन्छ सत्यनामसरणम गक्षामि धर्मम सरणाम गक्षामि संगम सरणम गक्षामि हजुरको सबै कार्यकर्म हेरिरहन्छुजयसच्चिदा नन्द म सर्लाहि हरिवन ११ कडरिया चोक जय पर्भो
हजुर लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दै छु ।🙏🙏🙏🙏
अती सरल भाषामा बौद्ध गुम्बाको बारेमा वर्णन गर्नुभएको छ । नमन गुरुजि
Very eccellent explaining about buddhism. Thankyou so much.
प्रणाम गुरुजी ! कति सरल भाषामा गुम्बाको बारेमा बताउनुभयो
एकदम राम्रो कुरा सिक्नु पाइयो आज धन्यवाद ❤🙏🙏
पुन्य पराजुलि गुरु हजुर लाई हिर्दय देखिनै कोटि कटि धोग गरे 🙏🇳🇵
Buddham sharansnam gachxami.... Dhanya ho Parajuli Sir ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉 and ❤❤🎉jigyasu Sir mahodaya Namaskar happy mangalmaya Shuv Kamanay ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
Om Mani Padme Hung 108☸️🙏🙏🙏😇
धेरैकुराको जानकारी पाईयो मेरो पनि कुलदेवता अवलोकितेश्वर हो🙏🏼
Buddha darshan nau utkrustha xa...
Namo Buddhaya..
🎉🎉🎉 koti koti dhanyabad channel ani Parajuli ji lai🙏🙏🙏🙏
धेरै राम्रो लाग्यो
Great motivation video of Buddhism_ proud feel for Buddhism...🙏🙏🙏😊😊😊
Saroi ramro gyan hru dinu vyo guruji..dherai dherai dhanyabad guruji.. Namo buddha🙏🙏🙏
Beautiful Guru 🎉Love Guru So Much🎉
Nàmo buddhay
Thank you guru
Ekdam gyan ramro पायो malai🙏
Wow. …..Kati gumba dekhiyeko…Kati gumba ghumiyo……tara sarthak nabhayeko po rahicha.thank you suvashji…..hajur ko yo ……………aaderniya Punya Prajuli sanga ko interview le gumba bhitra raheko harek mandala, chitraharu ra bigrahaharu ko mahatwa ko jankari bho………aavar hajurharu Dubai prati…….puna yestai mahatwa rakhne interview ko pratikhya ma……..dhanyabad
Dear sir, I would like to thanks for your great information as well as contribution, and hope it that you will expand still more Buddhism in the world . I got the good information from you where I was an unknown in the regard. God bless you . At last dear journalist, Thank you for your good job, wishing you all the best.
Thank you so much for your words.
We will try our best .
Lots of Love
Namaste sir sarai ramro gyan dnu vayo yo vdo paskane midya tim ra hjrlai hardk samman sath dhannebad 👏👏👏👏👏🌹💐🌺🌸🌼
Om mani padme hung.
Thank you Subas ji.
I learnt so much about buddhist way and so many things.
Pawitra Gurung
Rani Pauwa, Tulasi Marg, Pokhara
Time: 4:18 pm
धेरै धेरै धन्यबाद दिदै नमस्कार गुरु लाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Thank you 🙏 for explaining in simple and so far detailed in shot time
Kastoramro...,Budhdha dharma bare ramro kura sunna payeko maa dhanyabaad🙏
Thank you so much guruji .❤
ॐ मनी पेमाहुङ
❤ यो अतिनै महत्वपूर्ण ज्ञान सबै माझ जानकरी दिनु हुने रा र कर्ड गरेर पुर्ण हेर्ना सकिन्ने बनाउनु हुने आदर्श ब्यती साबैलाइ नमस्कार र धन्यवाद छ हजुर हरुलाइ ❤❤
धन्यवाद गुरुवर्🙏
Guru hjur Hindu vhayeni budhist ko prati bimba ko barema ati majale byakhya garnu vhayo tapai ko man safa rahexa Tq guru hinDu guru le budhist barema ati thaha hunu ni dherai thulo kura ho Tq so much
यति सरल भाषामा बुझाउनु भकोमा धेरै धेरै धन्यवाद हजुरलाई🙏🙏🙏🙏
गुरु पुन्य पराजुलि ले बुद्घ धर्म सम्मन्धि राम्रो जानकारी दिनु भयेकोमा हजुरलाइ मुरि मुरि धन्यवाद ! 🙏🙏🌸🌼🌹🌺
तपाई दुवै जनालाई धेरै धेरै धन्यवाद , जानकारी गराउनु भएकोमा ।
उहाँ गुरु प्रति प्रणाम 🙏🙏🙏नमो बुद्धाये
Outstanding explanation Punya hi. One of the most precious videos in my list. Thank you so much for sharing this valuable information. 😊
Naman sir
Hjur namaskar hjur dherai dherai shukt hjurlai
Buddham saranam gachhami.....
Thanku so much sir
Thank you very much Guruju Thujichye 🌹💐🌹🙏
Thank you guru 🙏🙏🙏
Namo buddhaya! Guru prati sampurna jankariko laagi naman!
Buddhism and Hinduism and Jainism , Sikhism must always be united and stay in harmony 🎉🙏🙏
Kati ramro sanga bujni gare vannu vayo ❤❤
Dherai ramro bhyakhya garnu bho Dherai Dherai dhannyebad.
Thank you for the explaination ❤😊
To your wisdom i bow down
Buddhist family maa janmeko ma…buddhism mas almost zero…parajuli zee laai dhanyabaad nepalimaa prastyaaunu bhayeko maa..
Kati ramro sikhaunu bhayo guru gee
Great...Punya parajulijee hats off to you. You r genius. Thank you very very much.
मानब धर्म नै बुद्दको ग्यान हो र सबै मान्ब को सम्मान जात भात पानी बाट मुक्त हुने सबै जात जातीको धर्म हो यो ।दुख लागेको यो धर्म्मा पनी लुम्बिनी जस्तो ❤मुटुमा आज तिनै एकल सरकारको मान्छेको र ईन्डीयन हरूको चहल पहल हिन्दु हरूले कुट निती खेलेको देखियो यो नहोस।
साधु साधु साधु 🙏🙏🙏
हिन्दु भएर पनि बौद्ध धर्मप्रति आस्था हुनु भएर बुद्ध धर्म को यति राम्रो ब्याख्या गर्नु भएकोमा केाटिकेाटि नमन हजुरलाई।🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🙏🙏🙏🙏
हिन्दु होइन, सनातनी भन्नू। हिन्दु भनेको अर्कै हो। र बुद्ध धर्म पनि सनातन धर्म भित्रै पर्छ।
सामान्य रूपमा तपाईं ले जुन बुद्ध धर्म भन्नू भएको छ, त्यो वास्तवमा तिब्बती सस्कार घुसेको हो। हामी नेपाली को बुद्ध धर्म तिब्बती को भन्दा फरक छ।
म पनि बुद्धिष्ट हुँ।
कति मान्छेले जात अनुसार धर्म अनुमान गर्छन् , तर उनीहरू बुद्ध को जात थाहा छैन। बुद्ध क्षेत्री हुनुहुन्थ्यो। "शाक्यमुनी" भनेको पद हो, "शाक्य" नेवार भनेको होइन।
हिन्दु भनेको पनि सनातन भित्र पर्छ । तर हामी नेपाली हरु हिन्दु होइनौं , सनातनी हौं । भारत पाकिस्तान का सनातनी हरु चाहिँ हिन्दु हुन् । तर हिमाचल, उत्तराखण्ड तिरका सनातनी हरु बुद्धिस्ट हुन् ।
वहाँ गुरु बौद्व धर्म को आस्था मात्र होइन धेरै अध्यन गर्नु भएको छ र साधक पनि हुनुहुन्छ।धर्म मान्नु जात सगँ तुलना गर्नु हुन्न जस्तो लाग्छ।
So impressive define by you,thank you.
BAHUT RAMRO BUJHAUNU BHAKOMA MURY MURY DANDAWAT SEWA DHANYABAD XA 🎉❤❤🎉🎉
the best for get a knowledge.
Thank you guru hajurko jasto Gyan sblai hos Jay Buddha 🌷🙏
🙏🙏 dhanyabad Punya Parajuli guruji
Ajhai history ma knowledge kam bhayejasto lagyo. Machhindranath nath sampradayeka bodhisattva hun. Avalokiteshvara ki xori hun tara bodhisattava.
Thank you very much
धेरै राम्रो लाग्यो 8:03
Highly appreciated your as far vast memorable clean knowledge as well offering simplicity to the normal public level ❤ about the Buddhist philosophic enlightenment@ Thanks for your precious expression and combined between Hinduism and Buddhism and all ..ism for the human being. Pranam Guru
om nama:shivaya jaya buddha dev,jaya hos
❤ 🙏 tapai le sabai sahi bataunu bhayo Tara bhagwan budha bharyang Bata Orlanu bhayeko Chai sworga ma afno parlok hunu bhayeko ama buwa ra aru debata haru lai Dharma Desana diyera deblok Bata prthbi lok ma farkadai garnu bhayeko ho . Dherai dherai dhanyabad hajur lai 🙏 Kati dherai gyan raichha khusi lagyo
So clear explanation, thank u so much shri punya Prasad jee ,
Om aha hung bajar guru pema sidhi hung 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
Aaha yo Honi ta Hamro dharma Nepali hariko☸️🙏♥️
Thankq so much guru yeti ramro baudha dharma lai prasta paridinu bhako ma lord Buddha bless u 🙏
धेरै महतो पुर्ना कुरा बेक्त गर्नु बएको म
दन्याबद हजुरहारु दुबै जनालाई
Gan gun sagar namo budhha ❤❤
Wow dherai ramro lagyo thanks 🙏🙏🙏😊
बुद्ध धर्मको बरेम बुद्धिस्ट भन्ने तमङ लामा हरु सङ्ग पनि छैन यतिको ज्ञान्
Sarai MN choyo hajur laini t.q 🌺🌺🌺🌺🌺🌺🌺🌼🌼🌼🌼🌼🌼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Aaha!!!kasto ramro sanga bujaunu bhayo mero pura man,tan dimag charlanga bhayo,
Thank you so much🙏really appreciate it❤
Dhanyanad hajurlai yeti ramro niddhako parichaye dinubhayekoma😊
Dhanyabaad gurulai, dherai gyan prapta bhayo
Dhanya guruji