नेपाल मण्डल अर्थात् काठमाडौँ उपत्यकाको सुरु इतिहास, मल्ल कालको थालनी, लिच्छवि वंशको पतन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 มิ.ย. 2024
  • यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् ।
    यस च्यानलका विशेषताहरूः
    - नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू
    - सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू
    - सरल भाषामा वर्णन गरिएको
    - चित्र तथा एनिमेसनहरूको प्रशस्त प्रयोग भएको
    - व्यावहारिक उदाहरणहरू दिइएको

ความคิดเห็น • 31

  • @TheKingClouds
    @TheKingClouds 12 วันที่ผ่านมา +3

    बुझ्नै कठिन पर्ने समयको इतिहासलाई यसरी क्रम मिलाएर बुझाइदिनुभएकोमा धन्यवाद ।

    • @SajiloSchool
      @SajiloSchool  12 วันที่ผ่านมา

      अरु भिडियो पनि उपलब्ध छन्, हेर्नुहोला ।

  • @dharmarajkhadka2977
    @dharmarajkhadka2977 13 วันที่ผ่านมา +2

    Thanks for histories of nepal remembering again

  • @sharadhaghorasainee9035
    @sharadhaghorasainee9035 12 วันที่ผ่านมา +2

    wow❤❤

  • @RambKhadka
    @RambKhadka 12 วันที่ผ่านมา +5

    अध्यन को धेरै कमजोर देखियो।। नेपाल भनेर उपत्यका लाई मात्र चिनिन्थ्यो।। पश्चिम नेपाल कहिले पनि नेपाल को हिस्सा थियन।। गोपाल बंश को पाला मा उपत्यका लाई मात्र नेपाल भनिन्थ्यो पछि किरात लिच्छविकाल मल्लकाल मा नेपाल को सिमा त्रिसुलि सम्म मात्र थियो त्यहा भन्दा पश्चिम मा खस हरु छुट्टै साम्राज्य थियो।। लिच्छविकाल को समयमा पश्चिम मा कत्युरी बश को शासन थियो जस्को राजधानी उत्तराखण्ड मा थियो।। नेपाल मा मल्ल शासन सुरु हुनु भन्दा पहिले नै जुम्ला को सिन्जा मा राजधानी बनाइ अर्को खस साम्राज्य को उदय भयो जस्को सिमाना त्रिसुलि देखि पश्चिम् मा कश्मिर उत्तर मा मानसरोबस तिब्बत को खारी गुङ्गे तथा दक्षिण मा गङ्गा को मैदान सथै बिहार को बोधगया सम्म थियो ।। जस्को क्षेत्रफल अहिले को नेपाल भन्दा दोब्बर थियो।। अर्को कुरा लिच्छविकाल मा ठकुरि को थिए त्यो त थाहा भएन नाम सुन्दा आर्य नै हुन जस्तो लाग्यो तर अहिले का ठकुरि ४ थरी का छन जस्तो लाग्छ।। जस्तै नेवार मा पनि ठकुरि होलान जस्तो लाग्छ तर ठयाक्कै थाहा भएन तर अरु ठकुरिमा भारत बाट नेपाल छिरेका राजपुत हरु गण्डकी क्षेत्र का मगर हरु र कर्णाली र सुदुर पश्चिम का खस हरु नै अहिले का ठकुरि हरु हुन।। ठकुरि कुनै एक जात एक नश्ल को नभै अलग अलग जात हरु जो राजा बनेर शासन गरेका थिए तिनी हरु नै ठकुरि हुन।।।

    • @SajiloSchool
      @SajiloSchool  12 วันที่ผ่านมา

      पश्चिम नेपाललाई ‘नेपाल मण्डल’को भूभाग भनिएको छैन । (वर्तमान पश्चिम नेपाल भनिएको हो ।) भिडियोमा पश्चिमको खस राज्य, दक्षिणतिरको डोय राज्यको चर्चा भएकै छ । सायद पूरै भिडियो हेर्नुभएन कि ?!
      खस मण्डलको इतिविवरण केही दिनमा भिडियो बनेर आउँदै छ । हेरेर सुझाव दिनुहोला ।

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 14 วันที่ผ่านมา +1

    पश्चिम नेपाल शब्द भ्रमपूर्ण छ किनभने नेपाल भन्नाले
    नेपालमण्डल थियो ।प हिमाल क्षेत्र खसहरूको राज्य बनेर पछि२२,२ ४सी भयो।नेपाललेखसराजाहरूलाई कर तीर्थे ।
    आजकोनेपाललाई सर््क्क
    टिपेर यो र नेपाल मन्डल एउटै होतथाथुत बिशाल नेपाल भ्रम हो। बरू सुगौलीअघि गोर्खासामरीज्य थियो जसकोअक भाग भारतमाथि र अरिकोभीग १९३२ देखि नेपालअधिराज्य भनियो।ग्रेटर नेपालको त कल्पना नगर्नु।इंडेपेंडेन्स डे मनाउन मनलागोभने अर्का क़ुरा हो
    खसराज्य ाई जबरजस्ति प
    नेपाल भन्नेहरूले गलत कहानीलाईईतिहास
    भनेर पढाउन हुदैन।

  • @bulubidhyafoundation5361
    @bulubidhyafoundation5361 14 วันที่ผ่านมา +1

    Nice

  • @Rajeshelectrician367
    @Rajeshelectrician367 8 วันที่ผ่านมา

    Vagawan vishnu thakur geu ko santan haru thakuri hun sir❤❤

  • @bestcomedy287
    @bestcomedy287 3 วันที่ผ่านมา

    जयस्थिति मल्ल कर्नाट क्षेत्रीय वंशी थिए।
    द्रोणावार अथवा द्रोणाचार्य को वंशजका पहिलो नाम जय देव सिंह रुपमा पनि चिनिन्छ। र। तराई महोत्तरी को वनउली का राजा पुरीदत्य नारायन सिंह को जेठा छोरा थियो।

    • @SajiloSchool
      @SajiloSchool  3 วันที่ผ่านมา

      अनि कर्णाटवंशी क्षत्रिय जगत् सिंहकी छोरीसँग उनको विहे कसरी हुन सक्यो त ?

  • @rochettri9431
    @rochettri9431 4 วันที่ผ่านมา

    Baluwa bat sun banyo bhanne kura chahi yeka Des ka katha Matra ho, yo patyauna sakidaina.

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg 14 วันที่ผ่านมา +2

    मगर हरू,नै साहा साही ठाकूरी, ठाकूर र राना,राणा कूवार्र
    थारू लीछीबी अंङसूबर्मन कोचेमेचे मगरर्हरूकै बंसबली यीतीहास हो राजबंसी थारू कोचमेच राज बंसी हागो हो 👈

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 14 วันที่ผ่านมา +10

    ठाकुर भन्ने थर भ एका सबै जातका सामन्त ठकुरी! सामन्तलेमात्रै नाम अघि श्री लेख्न पाऊने गर्थे! मल्लले आफूलाई कर्नाटवंशी भन्थे, सिम्रौनगढबाटै मल्लहरूले तलेजु देवी स्थानान्तरण गरेका, जयस्थिति ले ससुरालीबाट मल्ल उपाधि लिएका!

    • @AbcDef-gw4dg
      @AbcDef-gw4dg 5 วันที่ผ่านมา

      Nepal mandal ko thakuri / thakur bhaneko ahile ko mewar shrestha hun , paschim nepal ko khas thakuri hainan
      Gunakamadev, etc sabai mewar thakuri hun

    • @AbcDef-gw4dg
      @AbcDef-gw4dg 5 วันที่ผ่านมา

      Sthitidev ko bihe rani rajalladevi sanga 9 barsa ma bhako rhiyo
      Jayasthiti malla ko title prince confort jastai thiyo britain ma queen elijabeth ii. Ko husband jasto

    • @AbcDef-gw4dg
      @AbcDef-gw4dg 5 วันที่ผ่านมา

      Nepal Mandal ko malla raja ko direct male lineage karnat vamsha sanga chaina
      Nepal Valley ko thakuri bhaneko ahilko newar thakuri hun
      Khas thakuri hainan
      Spashta ta ,

    • @bestcomedy287
      @bestcomedy287 3 วันที่ผ่านมา

      जयस्थिति मल्ल कर्नाट क्षेत्रीय वंशी थिए।
      द्रोणावार अथवा द्रोणाचार्य को वंशजका पहिलो नाम जय देश सिंह रुपमा पनि चिनिन्छ। र। तराई महोत्तरी को वनउली का राजा पुरीदत्य नारायन सिंह को जेठा छोरा थियो।

    • @AbcDef-gw4dg
      @AbcDef-gw4dg 3 วันที่ผ่านมา

      @@bestcomedy287
      Yo bhram pratap malla le phailayeko ho
      Harisinghdev (final king of karnat dynasty of Tirhut) ko chora ko bihe nayakdevi sanga bhako , nayakdevi ko chori rajalladevi (monarch) ko bihe sthiti dev sanga bhako,
      Kunai connection nai chaina ta karnat dynasty ko malla haru sanga

  • @anildhakal3660
    @anildhakal3660 8 วันที่ผ่านมา

    Gopal banshawali ko kitab chai kata x hola now … any idea

    • @SajiloSchool
      @SajiloSchool  8 วันที่ผ่านมา

      यहाँ हेर्नुहोला
      archive.org/details/GopalarajaVamsavaliDhanavajraVajracaryaAndKamalP..Malla/page/n35/mode/2up

    • @anildhakal3660
      @anildhakal3660 8 วันที่ผ่านมา

      @@SajiloSchool thank you original copy jun jayastati Malla le lekaka thyea tyo aile pani x ki kata hola any idea just curious to know

  • @laxminakarmi2892
    @laxminakarmi2892 8 วันที่ผ่านมา

    Raja Raghav Dev Ra Sankhadhar Sakhwa, Kalpanik Ani Kimbadanti Hoina. Yo Nepal Ko Itihas Ho Satya Ghataa Ho. Kasari Kimbadati Bhannu Vo ? Ke Yo Gurumapa Ko Katha Ho Ra ?

  • @fishtailphoto4112
    @fishtailphoto4112 7 วันที่ผ่านมา

    PURBA NUWAKOT BATA HOENA PASCHEM NUWAKOT HALKO SYANGJA KA SANTAN HUN .

  • @dineshlamarumba4557
    @dineshlamarumba4557 6 วันที่ผ่านมา

    gopalrajvansawali relible chaina.

    • @SajiloSchool
      @SajiloSchool  5 วันที่ผ่านมา

      हो । त्यसलाई मात्र आधार मान्न मिल्दैन । सहयोग चाहिँ लिनै पर्ने हुँदो रहेछ ।

  • @chyerpurusakchyerbaidhikdr9754
    @chyerpurusakchyerbaidhikdr9754 8 วันที่ผ่านมา

    नेपाल।भन्ने।कैईले।बाट।भयो।नेपालको।ऊत्पती।कसरी।अल्प।कुरा।कथालाई।नपत्याऊनंस।

    • @SajiloSchool
      @SajiloSchool  8 วันที่ผ่านมา

      th-cam.com/video/fsNSJcwMEPY/w-d-xo.htmlsi=V8gTwaFXeVR2PUTz