अध्यन को धेरै कमजोर देखियो।। नेपाल भनेर उपत्यका लाई मात्र चिनिन्थ्यो।। पश्चिम नेपाल कहिले पनि नेपाल को हिस्सा थियन।। गोपाल बंश को पाला मा उपत्यका लाई मात्र नेपाल भनिन्थ्यो पछि किरात लिच्छविकाल मल्लकाल मा नेपाल को सिमा त्रिसुलि सम्म मात्र थियो त्यहा भन्दा पश्चिम मा खस हरु छुट्टै साम्राज्य थियो।। लिच्छविकाल को समयमा पश्चिम मा कत्युरी बश को शासन थियो जस्को राजधानी उत्तराखण्ड मा थियो।। नेपाल मा मल्ल शासन सुरु हुनु भन्दा पहिले नै जुम्ला को सिन्जा मा राजधानी बनाइ अर्को खस साम्राज्य को उदय भयो जस्को सिमाना त्रिसुलि देखि पश्चिम् मा कश्मिर उत्तर मा मानसरोबस तिब्बत को खारी गुङ्गे तथा दक्षिण मा गङ्गा को मैदान सथै बिहार को बोधगया सम्म थियो ।। जस्को क्षेत्रफल अहिले को नेपाल भन्दा दोब्बर थियो।। अर्को कुरा लिच्छविकाल मा ठकुरि को थिए त्यो त थाहा भएन नाम सुन्दा आर्य नै हुन जस्तो लाग्यो तर अहिले का ठकुरि ४ थरी का छन जस्तो लाग्छ।। जस्तै नेवार मा पनि ठकुरि होलान जस्तो लाग्छ तर ठयाक्कै थाहा भएन तर अरु ठकुरिमा भारत बाट नेपाल छिरेका राजपुत हरु गण्डकी क्षेत्र का मगर हरु र कर्णाली र सुदुर पश्चिम का खस हरु नै अहिले का ठकुरि हरु हुन।। ठकुरि कुनै एक जात एक नश्ल को नभै अलग अलग जात हरु जो राजा बनेर शासन गरेका थिए तिनी हरु नै ठकुरि हुन।।।
पश्चिम नेपाललाई ‘नेपाल मण्डल’को भूभाग भनिएको छैन । (वर्तमान पश्चिम नेपाल भनिएको हो ।) भिडियोमा पश्चिमको खस राज्य, दक्षिणतिरको डोय राज्यको चर्चा भएकै छ । सायद पूरै भिडियो हेर्नुभएन कि ?! खस मण्डलको इतिविवरण केही दिनमा भिडियो बनेर आउँदै छ । हेरेर सुझाव दिनुहोला ।
Thakuri dynasty were from Mithila and still we have many Thakur Kshatriya in Mithila region and descendants of thakuri dynasty are Newari thakuri . These thakuri dynasty have nothing to do with Khas thakuri.
ठाकुर भन्ने थर भ एका सबै जातका सामन्त ठकुरी! सामन्तलेमात्रै नाम अघि श्री लेख्न पाऊने गर्थे! मल्लले आफूलाई कर्नाटवंशी भन्थे, सिम्रौनगढबाटै मल्लहरूले तलेजु देवी स्थानान्तरण गरेका, जयस्थिति ले ससुरालीबाट मल्ल उपाधि लिएका!
Sthitidev ko bihe rani rajalladevi sanga 9 barsa ma bhako rhiyo Jayasthiti malla ko title prince confort jastai thiyo britain ma queen elijabeth ii. Ko husband jasto
Nepal Mandal ko malla raja ko direct male lineage karnat vamsha sanga chaina Nepal Valley ko thakuri bhaneko ahilko newar thakuri hun Khas thakuri hainan Spashta ta ,
जयस्थिति मल्ल कर्नाट क्षेत्रीय वंशी थिए। द्रोणावार अथवा द्रोणाचार्य को वंशजका पहिलो नाम जय देश सिंह रुपमा पनि चिनिन्छ। र। तराई महोत्तरी को वनउली का राजा पुरीदत्य नारायन सिंह को जेठा छोरा थियो।
@@bestcomedy287 Yo bhram pratap malla le phailayeko ho Harisinghdev (final king of karnat dynasty of Tirhut) ko chora ko bihe nayakdevi sanga bhako , nayakdevi ko chori rajalladevi (monarch) ko bihe sthiti dev sanga bhako, Kunai connection nai chaina ta karnat dynasty ko malla haru sanga
पश्चिम नेपाल शब्द भ्रमपूर्ण छ किनभने नेपाल भन्नाले नेपालमण्डल थियो ।प हिमाल क्षेत्र खसहरूको राज्य बनेर पछि२२,२ ४सी भयो।नेपाललेखसराजाहरूलाई कर तीर्थे । आजकोनेपाललाई सर््क्क टिपेर यो र नेपाल मन्डल एउटै होतथाथुत बिशाल नेपाल भ्रम हो। बरू सुगौलीअघि गोर्खासामरीज्य थियो जसकोअक भाग भारतमाथि र अरिकोभीग १९३२ देखि नेपालअधिराज्य भनियो।ग्रेटर नेपालको त कल्पना नगर्नु।इंडेपेंडेन्स डे मनाउन मनलागोभने अर्का क़ुरा हो खसराज्य ाई जबरजस्ति प नेपाल भन्नेहरूले गलत कहानीलाईईतिहास भनेर पढाउन हुदैन।
मगर हरू,नै साहा साही ठाकूरी, ठाकूर र राना,राणा कूवार्र थारू लीछीबी अंङसूबर्मन कोचेमेचे मगरर्हरूकै बंसबली यीतीहास हो राजबंसी थारू कोचमेच राज बंसी हागो हो 👈
जयस्थिति मल्ल कर्नाट क्षेत्रीय वंशी थिए। द्रोणावार अथवा द्रोणाचार्य को वंशजका पहिलो नाम जय देव सिंह रुपमा पनि चिनिन्छ। र। तराई महोत्तरी को वनउली का राजा पुरीदत्य नारायन सिंह को जेठा छोरा थियो।
@@SajiloSchoolThey were from same clan but not so close relatives . I mean ancestry of both were same like dherai tada ko bloodline . Testo ma chahi bihe garna milxa . Aru tir ko thaha bhayena Tara hamro Mithila ma milxa . Also Newari call him Dolaji means someone who is from south or Mithila.
@@SajiloSchoolI don't know why you are confused about identity of Jayasthiti Malla because his descendants used to speak Maithili language and one of his descendants Pratap Malla referred himself as descendants of Nayandev of Simraungadh. Also most of Malla kings used to marry Maithils girls . It's pretty clear that Jayasthiti Malla was from Mithila Still I don't why some historians referred him as khas . His descendants hadn't shown any affection towards Khas . Rather they were always interested in Mithila. I think you get it . By the way I love your content.
Raja Raghav Dev Ra Sankhadhar Sakhwa, Kalpanik Ani Kimbadanti Hoina. Yo Nepal Ko Itihas Ho Satya Ghataa Ho. Kasari Kimbadati Bhannu Vo ? Ke Yo Gurumapa Ko Katha Ho Ra ?
अत्यन्तै राम्रो कार्यक्रम !!!
अब सरले लिम्बुवानको बृहत् ईतिहास पनि अध्यायन गर्नु परो!
Thanks for histories of nepal remembering again
बुझ्नै कठिन पर्ने समयको इतिहासलाई यसरी क्रम मिलाएर बुझाइदिनुभएकोमा धन्यवाद ।
अरु भिडियो पनि उपलब्ध छन्, हेर्नुहोला ।
wow❤❤
अध्यन को धेरै कमजोर देखियो।। नेपाल भनेर उपत्यका लाई मात्र चिनिन्थ्यो।। पश्चिम नेपाल कहिले पनि नेपाल को हिस्सा थियन।। गोपाल बंश को पाला मा उपत्यका लाई मात्र नेपाल भनिन्थ्यो पछि किरात लिच्छविकाल मल्लकाल मा नेपाल को सिमा त्रिसुलि सम्म मात्र थियो त्यहा भन्दा पश्चिम मा खस हरु छुट्टै साम्राज्य थियो।। लिच्छविकाल को समयमा पश्चिम मा कत्युरी बश को शासन थियो जस्को राजधानी उत्तराखण्ड मा थियो।। नेपाल मा मल्ल शासन सुरु हुनु भन्दा पहिले नै जुम्ला को सिन्जा मा राजधानी बनाइ अर्को खस साम्राज्य को उदय भयो जस्को सिमाना त्रिसुलि देखि पश्चिम् मा कश्मिर उत्तर मा मानसरोबस तिब्बत को खारी गुङ्गे तथा दक्षिण मा गङ्गा को मैदान सथै बिहार को बोधगया सम्म थियो ।। जस्को क्षेत्रफल अहिले को नेपाल भन्दा दोब्बर थियो।। अर्को कुरा लिच्छविकाल मा ठकुरि को थिए त्यो त थाहा भएन नाम सुन्दा आर्य नै हुन जस्तो लाग्यो तर अहिले का ठकुरि ४ थरी का छन जस्तो लाग्छ।। जस्तै नेवार मा पनि ठकुरि होलान जस्तो लाग्छ तर ठयाक्कै थाहा भएन तर अरु ठकुरिमा भारत बाट नेपाल छिरेका राजपुत हरु गण्डकी क्षेत्र का मगर हरु र कर्णाली र सुदुर पश्चिम का खस हरु नै अहिले का ठकुरि हरु हुन।। ठकुरि कुनै एक जात एक नश्ल को नभै अलग अलग जात हरु जो राजा बनेर शासन गरेका थिए तिनी हरु नै ठकुरि हुन।।।
पश्चिम नेपाललाई ‘नेपाल मण्डल’को भूभाग भनिएको छैन । (वर्तमान पश्चिम नेपाल भनिएको हो ।) भिडियोमा पश्चिमको खस राज्य, दक्षिणतिरको डोय राज्यको चर्चा भएकै छ । सायद पूरै भिडियो हेर्नुभएन कि ?!
खस मण्डलको इतिविवरण केही दिनमा भिडियो बनेर आउँदै छ । हेरेर सुझाव दिनुहोला ।
Thakuri dynasty were from Mithila and still we have many Thakur Kshatriya in Mithila region and descendants of thakuri dynasty are Newari thakuri . These thakuri dynasty have nothing to do with Khas thakuri.
ठाकुर भन्ने थर भ एका सबै जातका सामन्त ठकुरी! सामन्तलेमात्रै नाम अघि श्री लेख्न पाऊने गर्थे! मल्लले आफूलाई कर्नाटवंशी भन्थे, सिम्रौनगढबाटै मल्लहरूले तलेजु देवी स्थानान्तरण गरेका, जयस्थिति ले ससुरालीबाट मल्ल उपाधि लिएका!
Nepal mandal ko thakuri / thakur bhaneko ahile ko mewar shrestha hun , paschim nepal ko khas thakuri hainan
Gunakamadev, etc sabai mewar thakuri hun
Sthitidev ko bihe rani rajalladevi sanga 9 barsa ma bhako rhiyo
Jayasthiti malla ko title prince confort jastai thiyo britain ma queen elijabeth ii. Ko husband jasto
Nepal Mandal ko malla raja ko direct male lineage karnat vamsha sanga chaina
Nepal Valley ko thakuri bhaneko ahilko newar thakuri hun
Khas thakuri hainan
Spashta ta ,
जयस्थिति मल्ल कर्नाट क्षेत्रीय वंशी थिए।
द्रोणावार अथवा द्रोणाचार्य को वंशजका पहिलो नाम जय देश सिंह रुपमा पनि चिनिन्छ। र। तराई महोत्तरी को वनउली का राजा पुरीदत्य नारायन सिंह को जेठा छोरा थियो।
@@bestcomedy287
Yo bhram pratap malla le phailayeko ho
Harisinghdev (final king of karnat dynasty of Tirhut) ko chora ko bihe nayakdevi sanga bhako , nayakdevi ko chori rajalladevi (monarch) ko bihe sthiti dev sanga bhako,
Kunai connection nai chaina ta karnat dynasty ko malla haru sanga
Vagawan vishnu thakur geu ko santan haru thakuri hun sir❤❤
पश्चिम नेपाल शब्द भ्रमपूर्ण छ किनभने नेपाल भन्नाले
नेपालमण्डल थियो ।प हिमाल क्षेत्र खसहरूको राज्य बनेर पछि२२,२ ४सी भयो।नेपाललेखसराजाहरूलाई कर तीर्थे ।
आजकोनेपाललाई सर््क्क
टिपेर यो र नेपाल मन्डल एउटै होतथाथुत बिशाल नेपाल भ्रम हो। बरू सुगौलीअघि गोर्खासामरीज्य थियो जसकोअक भाग भारतमाथि र अरिकोभीग १९३२ देखि नेपालअधिराज्य भनियो।ग्रेटर नेपालको त कल्पना नगर्नु।इंडेपेंडेन्स डे मनाउन मनलागोभने अर्का क़ुरा हो
खसराज्य ाई जबरजस्ति प
नेपाल भन्नेहरूले गलत कहानीलाईईतिहास
भनेर पढाउन हुदैन।
सुदुर , कर्णाली, कुमाउँ, गढवाल र। हिमाचल परै डोटी। राज्य मा थियो , गोरखा राजय भन्दा पहिले को इतिहासमा
@@narbahadurbuda2151 तर त्यो बिशाल खस ाम्राज्य थियो
मगर हरू,नै साहा साही ठाकूरी, ठाकूर र राना,राणा कूवार्र
थारू लीछीबी अंङसूबर्मन कोचेमेचे मगरर्हरूकै बंसबली यीतीहास हो राजबंसी थारू कोचमेच राज बंसी हागो हो 👈
Nice
Baluwa bat sun banyo bhanne kura chahi yeka Des ka katha Matra ho, yo patyauna sakidaina.
Gopal banshawali ko kitab chai kata x hola now … any idea
यहाँ हेर्नुहोला
archive.org/details/GopalarajaVamsavaliDhanavajraVajracaryaAndKamalP..Malla/page/n35/mode/2up
@@SajiloSchool thank you original copy jun jayastati Malla le lekaka thyea tyo aile pani x ki kata hola any idea just curious to know
जयस्थिति मल्ल कर्नाट क्षेत्रीय वंशी थिए।
द्रोणावार अथवा द्रोणाचार्य को वंशजका पहिलो नाम जय देव सिंह रुपमा पनि चिनिन्छ। र। तराई महोत्तरी को वनउली का राजा पुरीदत्य नारायन सिंह को जेठा छोरा थियो।
अनि कर्णाटवंशी क्षत्रिय जगत् सिंहकी छोरीसँग उनको विहे कसरी हुन सक्यो त ?
@@SajiloSchoolThey were from same clan but not so close relatives . I mean ancestry of both were same like dherai tada ko bloodline . Testo ma chahi bihe garna milxa . Aru tir ko thaha bhayena Tara hamro Mithila ma milxa . Also Newari call him Dolaji means someone who is from south or Mithila.
@@SajiloSchoolI don't know why you are confused about identity of Jayasthiti Malla because his descendants used to speak Maithili language and one of his descendants Pratap Malla referred himself as descendants of Nayandev of Simraungadh. Also most of Malla kings used to marry Maithils girls . It's pretty clear that Jayasthiti Malla was from Mithila Still I don't why some historians referred him as khas . His descendants hadn't shown any affection towards Khas . Rather they were always interested in Mithila. I think you get it . By the way I love your content.
Raja Raghav Dev Ra Sankhadhar Sakhwa, Kalpanik Ani Kimbadanti Hoina. Yo Nepal Ko Itihas Ho Satya Ghataa Ho. Kasari Kimbadati Bhannu Vo ? Ke Yo Gurumapa Ko Katha Ho Ra ?
PURBA NUWAKOT BATA HOENA PASCHEM NUWAKOT HALKO SYANGJA KA SANTAN HUN .
Bharat ma parchalit lichabi bans ra Nepal ka ma Kay fatal.
They were same . Lichhavi came from Vaishali , Bihar
gopalrajvansawali relible chaina.
हो । त्यसलाई मात्र आधार मान्न मिल्दैन । सहयोग चाहिँ लिनै पर्ने हुँदो रहेछ ।
नेपाल।भन्ने।कैईले।बाट।भयो।नेपालको।ऊत्पती।कसरी।अल्प।कुरा।कथालाई।नपत्याऊनंस।
th-cam.com/video/fsNSJcwMEPY/w-d-xo.htmlsi=V8gTwaFXeVR2PUTz