पोखरामा हाम्रो स्टिङ अपरेसन : रंगेहात समातिए घुसखोर सह सचिव । घुस लिन घरमै पुग्यो प्रहरी !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • पोखरामा हाम्रो स्टिङ अपरेसन : रंगेहात समातिए घुसखोर सह सचिव । घुस लिन घरमै पुग्यो प्रहरी - SIDHA KURA JANATA SANGA !! EPISODE 309
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PokharaStingOperation

ความคิดเห็น • 2.9K

  • @jivankarki8380
    @jivankarki8380 5 ปีที่แล้ว +247

    रबि लामिछाने ज्यु आउने बर्स मा प्रधानमन्त्री हुनै पर्छ नत्र देश ले काचुली फेर्न गाह्रो हुन्छ जय नेपाल जय रबि लामिछाने 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @tikheram4168
      @tikheram4168 5 ปีที่แล้ว

      दिने चै कसैले होइन, like पाउन चै जे पायो त्यही गर्छ

    • @gl8578
      @gl8578 5 ปีที่แล้ว +1

      Jivan Karki sahi ho

    • @krishnasubedi8487
      @krishnasubedi8487 5 ปีที่แล้ว +1

      good rabi sir sulate garxu hujurli

    • @gobindsah2444
      @gobindsah2444 5 ปีที่แล้ว

      Sahi bhnnu vo... Hune parx

    • @krishnasubedi8487
      @krishnasubedi8487 5 ปีที่แล้ว

      वकिल काे police पनि सेटिइ्ग हुन्छ यउटा मुद्दा मिलाय बापत घुस लिन्छन यिनिहरूकाे फ्लाेअफ गर्नुहाेस रबि सर

  • @rajendra5527
    @rajendra5527 5 ปีที่แล้ว +58

    रबि लामिछाने नेपाल को प्रधानमन्त्री चाहने जति यता हाजिर गरु त फटाफट

  • @STARTVNEPALHD
    @STARTVNEPALHD 5 ปีที่แล้ว +28

    रबि सरका फ्यान कति हुनुहुन्छ ? ल यता हाजिर गरौँ त ! अनि कुन ठाउँ बाट हेर्दै हुनुन्छ ? कमेन्ट गर्नुहोला

  • @gomadahal5580
    @gomadahal5580 4 ปีที่แล้ว

    अति खुसी लाग्छ सन्तुष्टि पनि तेतिकै मिल्छ।रबि लामीछाने जस्ता पत्रककारबाट देशले कानूनी निकास र जन्ताको बिकास हुने निस्चय छ।धन्यवाद !!

  • @dipaksubedi136
    @dipaksubedi136 5 ปีที่แล้ว +251

    रबि जस्तै अरु पत्रकार पनि भए अलिक देशले केही पाउथियो कि जय रबि जय देश।नेताले बेचेर खान लागे नेताले देश।

    • @SantoshRai-zf6bh
      @SantoshRai-zf6bh 5 ปีที่แล้ว +3

      patrakarhoina Abako mp ho Rabi

    • @babulallama5459
      @babulallama5459 5 ปีที่แล้ว +1

      “(Good Evening, Rabi Sir listening from = Isreal, Jerusalem🇮🇱

    • @arjunkhadka7853
      @arjunkhadka7853 5 ปีที่แล้ว +1

      सहि हो कुरो

    • @santoshsuyalthapasantoshth4371
      @santoshsuyalthapasantoshth4371 5 ปีที่แล้ว +1

      Aru ta sab dalar kheti matra garxan hajur kasari paisa kamau vanera

    • @rashmiale4294
      @rashmiale4294 5 ปีที่แล้ว +3

      दिपक बोहोरा पनि सङ्गै हुनुहुन्छ

  • @sandeshch8327
    @sandeshch8327 5 ปีที่แล้ว +250

    सिदा कुरा जनता सग टेलिभिजन हेर्न मन पार्ने को को हुनुहुन्छ यता हाजिर

  • @imagetecnicalchannel4878
    @imagetecnicalchannel4878 5 ปีที่แล้ว +236

    आफ्नो ज्यान जोखिम राखेर मिसन सफल बनाउने महान रबि दाइ लाई सलाम छ।

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว +54

    सरकार होस वा प्रतिपक्ष कम्युनिस्ट होस वा काँग्रेस सवैको नराम्रो कामलाई अौंला उठाउने र राम्रा कामलाई धन्यवाद दिने एक मात्र टेलिभिजन च्यानल हो news24 र सिधाकुरा जनतासँग मात्र हो।।।।रवि दाइ सलाम

    • @anilgadal9695
      @anilgadal9695 5 ปีที่แล้ว

      Thak x rabi sar aasta kukur harulae chodnu hudai

  • @diptamang653
    @diptamang653 5 ปีที่แล้ว +71

    ल थप हौसला दिन लाइ सबैले एकै स्वर मा भनौ!रबि सर जिन्दाबाद!

  • @Gobindakhatri
    @Gobindakhatri 5 ปีที่แล้ว +61

    साउदीबात हेर्ने यता हाजिर गरौत कति छम।जय रबि सर जय नेपाल्😆😆🙋‍♂️🙋‍♀️🙋‍♂️

  • @BirazTLimbu
    @BirazTLimbu 5 ปีที่แล้ว +26

    भबिस्य को हाम्रो प्रधानमन्त्री रबि दाइ लाई सलाम💕✊

  • @baburamsapkota6089
    @baburamsapkota6089 4 ปีที่แล้ว

    सलाम छ रवी सर सारा नेपालीको मन मुटुमा बस्न सकेकोमा ! ! ! ! !

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 ปีที่แล้ว +36

    युगले जन्मायको रास्ट्र सपूत रबि सर लाई प्रधानमन्त्री बनाउन गाउँ गाउँ बस्ती बस्ती बाट उठाउ होइ युवा साथीहरू 😍😍 जय रबि सर✊✊✊✊✊

    • @user-bs6hc6tv7u
      @user-bs6hc6tv7u 5 ปีที่แล้ว

      😍😍😍✊✊✊✊✊✊

    • @munapun2711
      @munapun2711 5 ปีที่แล้ว +1

      ✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊

  • @koirolaxx1273
    @koirolaxx1273 5 ปีที่แล้ว +137

    यो कार्यक्रम सुरुदेखी आजसम्म आउँदा कुनै एपिसोट नछुटाई हेर्नेजती हाजिर हुम त 🌹

  • @shibrajgm2670
    @shibrajgm2670 5 ปีที่แล้ว

    सलाम छ रबि दाइ म कतार् देखि हेर्दै छु र म नछुताइ हेर्ने गर्छु र सदासदा मेरो साथ news24 लाई नै रहिरहनेछ

  • @mohandangi2472
    @mohandangi2472 4 ปีที่แล้ว

    जय होस रबिजी शक्ति भाव र ज्ञान हिकमत कहिल्यै नघटाेस।

  • @sudarshanpakhrin3757
    @sudarshanpakhrin3757 5 ปีที่แล้ว +52

    रबि लामिछानेको समर्थक हु भनेर गर्व गर्नुको सट्टा आ-आफना गाउँ सहर र आसपासका क्षेत्रमा हुने गरेको र भइरहेको अनैतिक तथा आपराधिक गतिबिधिको सहि सुचना दिइ त्यस्ता कार्य रोकन सहयोग गरि गर्व गरौ!!!!!!!!!🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 #मबदलेहामिबदलिनेछौजज

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 ปีที่แล้ว +46

    नेपाल देश र नेपालि जनता को रक्छाको लागि युगले जन्मायको रास्ट्र सपूत छोरो रबि सर लाई अन्तर आत्मै देखि सम्मानको साथ सलाम😍😍😎 अब नेपाली जनताले यहाँ भन्दा धेरै ढिला नगरौ युगले जन्मायको सपूत लाई अब रास्ट्र प्रमुख प्रधानमन्त्री बनायर समृद्ध नेपाल बनाउन तिर आगौ😍😍✊✊✊✊✊

  • @jibrajpahadi7756
    @jibrajpahadi7756 5 ปีที่แล้ว +41

    सतिले सरापेको देश हैन, तपाइहरू जस्ताले चुसेको देश हो यो,, वा वा ।।
    सलाम छ ,, अब त लोकसेवा प्रति पनि बिश्वास घट्यो ।

  • @limboosabin1361
    @limboosabin1361 5 ปีที่แล้ว

    रबि सर अनि तपाईंको सम्पूर्ण टिमलाई जति नै धन्यवाद दिए पनि अपुग हुनेछ यस्तै काम गर्दै जानुहोला तीन करोड जनता तपाईंको साथमा छ।

  • @roshnagurung1670
    @roshnagurung1670 5 ปีที่แล้ว +47

    *जबसम्म घुस अन्त्य हुँदैन तबसम्म समृद्धि र सुशासनको नाम न लिए हुन्छ!*

  • @dhurbabhdha5925
    @dhurbabhdha5925 5 ปีที่แล้ว +29

    सिधाकुरा अन्लाईन हेर्न मन पराउने हजिर गरौं

  • @user-vg4dv8mb4u
    @user-vg4dv8mb4u 5 ปีที่แล้ว +18

    यो देश को नेतृत्व रबि सर ले गरेको देख्ने ठुलो रहर छ।

  • @mahendrapaudel2115
    @mahendrapaudel2115 5 ปีที่แล้ว +4

    ज्ञन प्रसादलाइ धन्यबाद र रबि सरको अल टिमलाइ हृदयदेखि धन्यबाद यो टिमले यसरी नै काम गर्दै जाहोस!

  • @ganeshsharma203
    @ganeshsharma203 5 ปีที่แล้ว +120

    आज को ५ बर्ष भित्र मा रबि दाई लाई प्रधानमन्त्री भएको हेर्ने आतुर हुनुभएको जति एता हाजिर हुम्म त 🤚🤚🤚🤚

    • @narpun5790
      @narpun5790 5 ปีที่แล้ว +1

      Ganesh Sharma ma pani rabi Sir pm uthnu vayo vane ma pani afuno desh nepal ayara rabi sir Team lai vot gharne ho News 24 team's vot gharne ho mero area MA news 24 jo parepani akha bhanda gharera news. 24 vot gharne ho

    • @razaahammed278
      @razaahammed278 4 ปีที่แล้ว +1

      धल्ने बात रबि दाइहजुरलाइ

  • @kedarpuriofficial615
    @kedarpuriofficial615 5 ปีที่แล้ว +30

    सल्युट छ मेरो तर्फबाट रबि सरलाइ।म हजुर नेपालको प्रधानमन्त्री भएको हेर्न मन छ।

  • @ambikabasnet8070
    @ambikabasnet8070 4 ปีที่แล้ว

    बाबा रबि सर लाखलाखकौ सलाम गरछु हजुरलाइ जए रबि जए देस

  • @santoshpariyar7346
    @santoshpariyar7346 5 ปีที่แล้ว

    रबि सर लाई प्रधानमन्त्री बनेको हेर्न मन छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵#MAPANI

  • @Bijayaonlinetv
    @Bijayaonlinetv 5 ปีที่แล้ว +21

    *रबि लामिछाने काे ठुलाे Fan यता हाजिर हाै।* 🔊🖐️✋👌

  • @imfans6320
    @imfans6320 5 ปีที่แล้ว +41

    सलाम छ रबि सर भन्दै सुरु गरेहैत ✋✋✋✋

  • @rjpant8267
    @rjpant8267 5 ปีที่แล้ว

    अरु कुरा छोड .. रबि सर लाई जुन सुकै आपत्ती मा पनि हामिले सात दिनु पर्छ।चाहे मर्न किन न परोस।✊✊

  • @urjvaimoh4681
    @urjvaimoh4681 5 ปีที่แล้ว

    नेपाली रबि दाई थ्यांक यु सो मच

  • @damantapoudel6026
    @damantapoudel6026 5 ปีที่แล้ว +26

    😍😍 बैजत नै गरे पौडेल ले धिक्कार छ तिमी लाइ त्यति ठूलो पदमा भाको मान्छे ,, बधाइ छ यो टिम लाई😍😍

    • @hanokmgr9196
      @hanokmgr9196 5 ปีที่แล้ว

      tesai desh dubeko xen mem ajhai pni hami janata chup baseu vane voli hami nepali hu vaner bachna paudainau lekher rakhau

  • @ramrokura2277
    @ramrokura2277 5 ปีที่แล้ว +29

    Rabi Lamichane sir pradhanmantri hunupar6 💖 💖 💖 💖

  • @Premsingh-vc9vr
    @Premsingh-vc9vr 4 ปีที่แล้ว

    बदाइछ रबि दाइको टिमलाइ यस्तानागा हरुलाइ शमात्नु भयो र तोपाइलाइनी धन्नेबाद छ

  • @karanjanala6453
    @karanjanala6453 4 ปีที่แล้ว

    सलाम छ रबि सर ज्यु हजुर जस्तो महान पत्रकार पाउँदा हामी केही खुसी छायको छ आसा छ जन्ताहरु हजुर पर्ती मा

  • @bigfan784
    @bigfan784 5 ปีที่แล้ว +13

    मान्नु पर्छ सबैले संस्कार सर्बप्रथम रबि दादा लाई नमस्कार रबि दादाको फ्यान जति यता जम्मा हौ है त🙂🙂

  • @Abijit172
    @Abijit172 5 ปีที่แล้ว +137

    अब को प्रधानमन्त्री बनाउने नेपाली सपुतहरु यता हाजिर गरमत

  • @santoshtimalsena4440
    @santoshtimalsena4440 5 ปีที่แล้ว

    सबै नेपालीको भगवान बन्दैछन रबि सर,कयौं को तारो नि बनिरहेको हुँदा राम्रो मान्छे टिक्न नदिने देशमा कुन दिन दासढुङ्गामा लगेर खसाल्न बेर छैन।

  • @ritabista2063
    @ritabista2063 5 ปีที่แล้ว

    Good job rabi sir.अब हामी जस्ता बिदेसिन बाध्य हुने नेपाली महिला हरुलाइ देसमै सोरोजगार को बेबस्था मिलाइदुनु होला

  • @thaqqureevillain7854
    @thaqqureevillain7854 5 ปีที่แล้ว +4

    कति गर्व लाग्छ रबि सरको काम लाई देखेर रबि सरलाइ नेपाल को प्रधानमन्त्री बनाउन चाहने को को हुनुहुन्छ ।।।।।

  • @kharelroshan7309
    @kharelroshan7309 5 ปีที่แล้ว +69

    रबि सर को लागि ज्यान दिन समेत पछि न हट्ने :;& देश प्रेमी यता ;" 👇️

  • @yogendraacharya6599
    @yogendraacharya6599 5 ปีที่แล้ว +19

    असाध्य राम्रो काम रबी सर, धेरै risk लिएर यस्ता काम गर्नु भएको छ

  • @tirtharaj7304
    @tirtharaj7304 5 ปีที่แล้ว

    रवि सर अनि सम्पुर्ण न्युज24 का टिमलाई सलाम छ यस्ता भ्रष्ट र घुसखोरि कर्मचारीलाई अवश्य पनि सार्वजनिक गर्न जरुरी छ यति गर्न सक्यो भने बल्ल हाम्रो नेपाल आमाले शान्तीको स्वास फेर्न पाउने छिन जय नेपाल

  • @rameshacharya9204
    @rameshacharya9204 5 ปีที่แล้ว +107

    सतिले सरापेको देश भन्छन्नी त्यो होइन देश बिग्रेको तपाईं जस्तो मान्छेले चुसेर हो😁 दरो भेट्यो जवाफनै काफी छ सलुट रबि सर 🙏🙏🙏🙏🙏

    • @ybroka3795
      @ybroka3795 5 ปีที่แล้ว

      badhai xa rabi sirr

    • @gunjan-nepal
      @gunjan-nepal 5 ปีที่แล้ว

      सोलुट रबि सर ।
      तर एउटा कुरा सर .... चोर बिरलो ले दूध खाको Complain उस्को माउसंग गर्दा केहि न केही कुरा सुनाएर टार्ने काम हुन्छ । यो रोगको जरैदेखि उपचार गरौं ।

  • @himalk.c4661
    @himalk.c4661 5 ปีที่แล้ว +12

    " रबि दाइको फ्यानले यता हाजिर गरौं त!

  • @pragaindra
    @pragaindra 5 ปีที่แล้ว +14

    १००% सही कुरा गार्नू भयो रवि डाईले

  • @laxmilimbu7022
    @laxmilimbu7022 5 ปีที่แล้ว

    सत्य नास भयो हामी नेपाली अरूको देशले किना सकने नेपाली भयो हामी नेपाली डलर मा बेचिएको छै हामीले कहिले कुरा बुझोउ नेपालीले

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 5 ปีที่แล้ว +10

    आज सबैभन्दा पहिला हेर्ने मनै होकि कसो रबि सर लगायत सम्पुर्ण टिमलाइ धन्यवाद साथै बधाई दिदै कार्यक्रम हेर्न सुरु गरियो है को को हेर्दै हुनुहुन्छ यता हाजिर

  • @sandeshch8327
    @sandeshch8327 5 ปีที่แล้ว +22

    रबि सरलाई 3 cr जनता को सलाम छ

  • @ramjishahi193
    @ramjishahi193 5 ปีที่แล้ว

    घुसखोर लाइ यसरि नग्याउने स्याङ्जा को भाइ तिमीलाई सलाम देशमा तिमि जस्तो युवाको खाचो तिमि जस्तै युबा यो देशमा हुने हो भने साचिकै देशले चाडै मुहार फेर्नेछ
    कुरा सिधा कुरा जनता संगको

  • @villagelife1243
    @villagelife1243 5 ปีที่แล้ว +77

    हरेक यवा ले यसरी घुसिखोरिया बिरुद कदम चाल्नुपर्छ र नेपाल मा घुस खोरिया लाई तह लाउनुपर्छ.

  • @Nishchalkoirala
    @Nishchalkoirala 5 ปีที่แล้ว +10

    आउनुहोस् जनताको चासो गुनासो र प्रश्न सहितको विशेष कार्यक्रम सिधाकुरा जनता सग । बिदेश बाट हेर्नेले हाजिर गरम

  • @LalitSingh-mt1ql
    @LalitSingh-mt1ql 5 ปีที่แล้ว +17

    आज कार्यक्रम हेर्ने मौका जल्दी मिल्यो नमस्ते रबि सर अनि सिधा कुरा जनतासँग को टिम सबै लाई।

  • @deepoxettri4682
    @deepoxettri4682 5 ปีที่แล้ว +83

    न त मेरो धनि हुने ईच्छा
    न त मेरो अप्सरा जस्तो बुढि पाउने ईच्छा
    रबि लामिछाने जस्तो देस को सुपुत्र
    प्रधानमन्त्री भाको हेर्ने ईच्छा छ।

  • @kishanbisht6596
    @kishanbisht6596 5 ปีที่แล้ว +10

    सभपथम त यी युबालाई धन्नेबाद भन्न चाहन्छु सबै जनता आट गरै देशमा भस्टचार अन्य गरै

  • @Youthnepal_18
    @Youthnepal_18 5 ปีที่แล้ว +19

    रबी दाई, खै कुन सब्दले गुण-गान वा सम्मान गरयौ, हजूरलाई लाख-लाखौ कोटी-कोटी नमन साथै सबै न्यूज़24को टीमलाई झुजारु हैना अति नै झुजारु रिस्क जोखिम बोकेर सर्ब साधारणको लागि न्यूज़ कलेक्शन गर्नु हुन्छ। जो कैमरा पछीको हीरो आम सबैलाई नी कोटी कोटि नमन। मेरो सानो सल्लाह सुजाब नेपाली समाज यस्तो छ की नेपालीलाई दिई-दिई खुवाई-खुवाई राखे जहिले नी हाई हाई गर्छन, जानेर वा अन्जानमा तपाईहरुबाट गल्ती भयो भने तपाई न्यूज़24 वा फिल्डको सिपाहीहरु पत्रकारको त्याग तपस्या छिन भरमा नै भुल्छन यो हाम्रो नेपाली समाजले त्यसैले हर समय होशियार ख़्याल गर्नु हुन अनुरोध सबै सामु, बरु समय लागोस क्रस भेरीफाइड 2 वा 3 चोटी गर्नु होला।। तपाईहरु यसरी समाचार सम्प्रेसन गरी राख्दा देश वा प्रदेशको सह-सचिब सम्मको घुसघोर डाका चोरलाई पर्दाफास गर्दा उनीहरु नी खुलेर नै लाग्लान वा पौठे नाडी जोडाउन आउला, कृपया ख्याल अनि होशियार रहनु होला। बिशेष रबी अनि दीपक दाईलाई सुरक्षाको व्यवस्था नी गर्न पर्यो। चोरै-चोर डाका-डाकै, भ्रस्टाचार-भ्रष्टाचारै भएको देशमा जे पनि गर्न सक्छन। बिशेष बाहिर फील्ड तिर जादा रबी अनि दीपक दाई। God's bless you

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +128

    कोहि डाक्टर पाइलट यहाँ कोहि लेखक र कवि
    काम जेजे गर यहाँ तर स्वच्छ बनाउ आफ्नो छबि
    जिन्दगिमा धेरै मानिस देखे, धेरै अझै देख्नुछ,
    तर वास्तविक नेपाल आमाको छोरा चैं तिमि मात्रै हौ रबि ।।
    यहाँ भन्दा धेर भन्नू छैन, कसैलाइ आफ्नो ज्यान भन्दा देश र गरिब जनताको मायाँ छ, भने त्यो मान्छे मात्रै रबि लामिछाने हो !!
    -को को सहमत हुनुन्छ मेरो कुरामा?-

    • @pandeyvlogs6329
      @pandeyvlogs6329 5 ปีที่แล้ว

      ✊✊✊सहमत @Ganga Ale

    • @micalromiyo4673
      @micalromiyo4673 5 ปีที่แล้ว +1

      Ganga Ale वाउ मत मन मग्न भय यो सब्द le

    • @user-mz7gy4kl1u
      @user-mz7gy4kl1u 5 ปีที่แล้ว

      Um

    • @galaxyj5105
      @galaxyj5105 5 ปีที่แล้ว

      म पुर्ण सहमत भए तपाईंको कुरासँग ,,,,,

    • @rajendragangster3413
      @rajendragangster3413 5 ปีที่แล้ว

      200% सहमति

  • @samirkulung572
    @samirkulung572 5 ปีที่แล้ว

    सर्बप्रथ्म रबि सर अहजुर.✌✊✊
    अब यसरी हुदैन सबै जन्ता एकजुट भै यो नेता भनाउदो बूढो गोरु हरुलाई एक का एक गरेर सिध्याई दिनु पर्छ अनि बल्ल बन्छ नयाँ नेपाल

  • @kamalgharti5372
    @kamalgharti5372 5 ปีที่แล้ว

    नमस्कार रबि सर सधै यस्तै काम गर्नु होला हामी हजुर को साथ मा छौ

  • @asbinkumar7361
    @asbinkumar7361 5 ปีที่แล้ว +19

    नमस्कार रबि सर लगायत सम्पुर्ण news24 unit लाई ✋✋✋✋अनि सफल कार्य को अग्रिम सुभकमना✌✌💞💞🌹🌹🌹🌹💌💌दोहा कतार देखि✋✋✋

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 ปีที่แล้ว +12

    हामी नेपाली कहा छौ कता छौ सबै मीली रबी लामिछाने लाई नेपाल को प्रधानमंत्री बनाउ

  • @nandalalbhatta6311
    @nandalalbhatta6311 4 ปีที่แล้ว

    सलाम रबि सर होनि सतिले सरापेको हैन भष्टले चुसेको हुन

  • @kismatgautam5230
    @kismatgautam5230 5 ปีที่แล้ว +41

    रबी तीमी छौ र आस छ यार
    नत्र देश आउन मन लाग्दैन

  • @loveinnepal1995
    @loveinnepal1995 5 ปีที่แล้ว +9

    नमस्ते रबि सर लाई अनि सिधा कुरा जनता सग का नियमित दर्सक हरुलाइ पनि अनि साउदी बाट हेर्नू हुने जति यता हाजिर हुम है त कति जना हुनु हुदो रहेछ

  • @hirasingkarki5530
    @hirasingkarki5530 5 ปีที่แล้ว +21

    नमस्ते रबिसर लगायत कार्यक्रम सिधाकुरा जनता सङग हेरेर बस्ने सबै सबैलाई नमस्ते ।

  • @amritsunar404
    @amritsunar404 5 ปีที่แล้ว +12

    सलाम छ सिधा कुरा जनतासँगका पुरै टिमहरुलाई

  • @thapasujan593
    @thapasujan593 5 ปีที่แล้ว +216

    रबि लामिछने लाई प्राधान मन्त्री बनाम भन्ने यता हाजिर गरुम त

  • @rajkhadka8159
    @rajkhadka8159 5 ปีที่แล้ว +7

    जय होस रबि दाइको सधै येस्तै सफलता मिलिरहोस 🇳🇵

  • @hamronepaltv4502
    @hamronepaltv4502 5 ปีที่แล้ว +24

    सलाम छ रबि दाइ video processing मा रहायो

  • @manurai5363
    @manurai5363 5 ปีที่แล้ว

    यस्ता धेरै भन्दा धेरै घुस खोरिलाई खोजी खोजी कारबाही गर्नोस् रबि दाइ हाम्रो सदा साथ रहनेछ

  • @khadkabk9712
    @khadkabk9712 5 ปีที่แล้ว

    नेपाल का हरेक युवा न्याैपाने भाइ जस्तै निडर भएरा यस्ता घुस खोरहरु लाई बाहिरा ल्याउन जरुरी छ। धन्यवाद छ भाइ। हामी सबै युवा एक हुनिहो भने असम्भव केही छैन र डराउनु पनि पर्दैन किना कि हामी सबै युवाको आवाज रबि सर हाम्रो साथमा हुनुहुन्छ।

  • @ramjanmiya3199
    @ramjanmiya3199 5 ปีที่แล้ว +16

    Malai kunaile like garun ya nagarun malai kunai sanga smbanda xainn tr m rabi sir ko timlai like and salam garxu👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +18

    यो मेरो कुरा एकपटक पढेर ! आफ्नो मनको कुरा कमेन्ट गर्नुस ल !
    प्रधानमन्त्री हुने साहाश, आँट, हिम्मत, मुटु, ज्ञान, क्षमता, दक्षता, सबैको support समेत पाइसके पछि अब के ले रोक्छ त, हाम्रो रबि सरलाइ प्रधानमन्त्री हुन ?? मात्र अब केही समय, केही समय पर्खेपछी, त्यो 2 करोड नेपालिको खुसिको दिन आउनेछ,
    जय देश, जय रबि सर !!

    • @babubikashrai8423
      @babubikashrai8423 5 ปีที่แล้ว

      Ganga Ale honi

    • @lalbasnet9704
      @lalbasnet9704 5 ปีที่แล้ว

      Ho Ravi sr lae pm niukt garnilae
      Hami nepali Saby milyra afno thau thau bat andolan garnu parxa
      Vay ramro sanga na vaya andolan garnuparxa

    • @samratchhetri1442
      @samratchhetri1442 5 ปีที่แล้ว

      ramro kam garna mantri nai huna pardaina hajur... rabi sir lai yahi thik xa mantri ko padh ma pugesi jasle ni para dekhauxa hajur

  • @sarusam3375
    @sarusam3375 5 ปีที่แล้ว

    रबि दाइ सलाम छ हजुरले गरेको यी र यस्तै काम हरु प्रति

  • @user-iu2xi3rt2q
    @user-iu2xi3rt2q 5 ปีที่แล้ว +4

    सिधा कुरा जन्ता सँग नहेरि कनै कमेन्ट र लाईक गरनमन अातिएर अाउछ सलाम छ रबिसर हजुर लाई र न्युज 24 का सबै लाई

  • @jeamsbaral3872
    @jeamsbaral3872 5 ปีที่แล้ว +7

    अबो को प्रधानमन्त्री रबि लामिछाने सर ✌✌✌✌

  • @udayarana7770
    @udayarana7770 5 ปีที่แล้ว

    रबिदाजु सलाम हजुरलाई हिरदयेदेखिसलामछ

  • @umeshido8996
    @umeshido8996 5 ปีที่แล้ว

    Rabi sir ko support ma ko ko hinu hunxa ✋✋✋hit like

  • @user-lf7ku6rk5p
    @user-lf7ku6rk5p 5 ปีที่แล้ว +10

    मैले हिजो स्टाटस लेखेको थिय यहि हजुरले भन्नू भएको शब्द नेपाल दलको भरिया एकनाथ ढकालको यो सम्पती कहाबाट आयो यस्को सम्पती छान्बिन हुनुपरो तु हृदय देखिनै नमन रबि सर 👌👍️👌👍️

  • @bvxm745
    @bvxm745 5 ปีที่แล้ว +11

    आजम पईलो नमर मा जया रबि सर जयानेपाल हाल साउदि देखि

  • @dipakghimire2251
    @dipakghimire2251 5 ปีที่แล้ว

    रवि सरलाई मन्त्री बनाउन चाहानेहरु को को हुनुहुन्छ ???

  • @rameshdc3411
    @rameshdc3411 5 ปีที่แล้ว

    जय देश, जय रबि, जिन्दावाद रबि

  • @humza5089
    @humza5089 5 ปีที่แล้ว +6

    सिदा कुरा हेरे र बस्नु हुने सम्पुर्ण मा नमस्ते रबि सर दिपक बोरा लगायत सिदा कुरा को टिम लाई धन्यबाद

  • @mayapradesikonepalluitel6465
    @mayapradesikonepalluitel6465 5 ปีที่แล้ว +22

    सलाम छ, रबि जि,🙏 साथै गृह जिल्ला स्याङ्जाका ज्ञान प्रसाद लाई 👏

  • @trichandrashrestha3554
    @trichandrashrestha3554 4 ปีที่แล้ว

    रबि सर तपाइले रमेस खरेल र ज्ञानेन्द्र साहि लाई सन्गै राखेर ईन्तरब्यु लिनुस्त !!

  • @shyamtamang5313
    @shyamtamang5313 5 ปีที่แล้ว

    rabi sir lai salut x Hajur ta भगवान हुनु हुन्छ rabi sir✋✋✋✋🌹🌹🌹🌹💔

  • @megharajkawar1517
    @megharajkawar1517 5 ปีที่แล้ว +7

    रबि सर लाई जबर्जस्ति प्रधानमन्त्री बनाउनु प्रछ देश बचाउ।गर

  • @taraadhikari1687
    @taraadhikari1687 5 ปีที่แล้ว +15

    राबि भाईलाई कोटि कोटि ण्रणाम घुसलीने मान्छेलाई रंगेहात समातेको चाहिँ सारै मजा लाग्यो

  • @user-df3dn1dz3y
    @user-df3dn1dz3y 4 ปีที่แล้ว

    नेपाल का डाक्टर साब हरु धन्न मेरो देश

  • @bikenrayamajhi8650
    @bikenrayamajhi8650 5 ปีที่แล้ว

    रबि सरलाइ अब प्रधानमन्त्री बनाउनु पर्छ ।

  • @babyworld4850
    @babyworld4850 5 ปีที่แล้ว +41

    तेस्का बाउको खप्पर त कुन चाहिँ भाते ले dislike ठोके छ तेरो त्यो dislike ठोक्ने औंला झरिजाहोस

    • @nabaraj75
      @nabaraj75 5 ปีที่แล้ว +1

      Thanku rabe dai

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 ปีที่แล้ว +20

    🇳🇵🇳🇵आदरणीय दाजु रबि लामिछाने हजुर नेपालीको भगवान हुनुहुन्छ !!देशमा भ्रष्टाचार, चोरी ,डकैती,घुसखोरी लाई इस्टिङ अप्रेसन गरि लाइभमा ल्याउने काम साह्रै श्रहानिय छ !सबै पत्रकारहरु रबि लामिछाने दाजु जस्तो हुने हो भने पक्कै पनि सुखी नेपाली समृद्ध नेपाल अबस्य हुनेछ।सिधा कुरा जनतासँग न्युज २४ को सम्पुर्ण ईन्टायर टिमलाई धेरै धेरै धन्यवाद !!🙇🙇🙇🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @quickrespect112
      @quickrespect112 5 ปีที่แล้ว +1

      malai pani Jhapa ko timko phone no chaieko chha euta ghuskhoriko pardaphas garnako lagi

  • @premkomar4558
    @premkomar4558 5 ปีที่แล้ว

    रबि सर स्लयुट छ हाजुरलाई याे हाे सहि ढङ्ग देशकाेलागी खर्च गर्ने अावाज

  • @kulrajbaral678
    @kulrajbaral678 5 ปีที่แล้ว

    सम्माननीय महान वरिष्ठ महापुरुष देशभक्त असल पत्रकार... रवि लामिछाने जिऊ शिर निहुराय र दर्शन अर्पण garna चाहन्छु hajur लाई 👍👍👍👍❤️❤️❤️❤️🙏🙏🙏🙏अनि hajur को all team लाई 👍👍👍

  • @tilakbt3020
    @tilakbt3020 5 ปีที่แล้ว +44

    रविसर प्रधानमंत्री र दिपकसर राष्टपती नभै यो देश नेपाल बन्ने सम्भावना छैन हो छैन कि कसो

    • @surajjora2064
      @surajjora2064 5 ปีที่แล้ว

      Ko dipak bro

    • @kathmandunepal4979
      @kathmandunepal4979 5 ปีที่แล้ว

      के गर्ने बाँकी नेपाली को हालत...

    • @tankabudhathoki8523
      @tankabudhathoki8523 5 ปีที่แล้ว

      TILAK B T ko dipak ho sir

  • @bharatmagar3985
    @bharatmagar3985 5 ปีที่แล้ว +17

    यो देस्का हामी युबा अब यो पाटि त्योपाटि भनेर नहिनुम साथी हो।अब रबि सर्को साथमा साथ दिम हर पाटीका कर्याकर्ता अबत खबरदारी गर।नेपाल मा जले जे गर्नुनी हुने भन्ने सोच बदलुम साथिहो अबत खबर्दारी गरुम यो सरकार लाई के भनुम र खोइ उखान टुका गर्दै ठिक छ।अनि जे भन्दानी ताली बजाउने हनुमान देख्दात झन

  • @parkashbabu9837
    @parkashbabu9837 5 ปีที่แล้ว

    नमस्कार रबि सर यो घुसखोरिहरुलाइ त डयाङका डयाङ गोलि नै हानु परने हो अनि मात्रै देस ले मुहार फेर छ है मित्रहरु जागउ युवा हरु हामि एकजुट हुन सरुरि छ र रबि सर लाइ मन्त्री बनाउने अभियान सुरु गरोो जय रबि सर जस नेपाल

  • @birendrabista7562
    @birendrabista7562 5 ปีที่แล้ว

    नेपालको रियल हेरो रबि सर!!

  • @mitrasubedi2557
    @mitrasubedi2557 5 ปีที่แล้ว +3

    यो देशको प्रधानमन्त्री रवि लामिछाने बन्नै पर्दछ । हे भगवान चाडैं गरौ सबै जनता यकजुत हुनैपर्छ । म त मेरो भोट मात्रै होइन ज्यान दिनपनी तयार छु । भगवान जस्तै हुन रवि ।