भूत प्रेतमा विश्वास गर्नु हुन्न भने यो हेर्नुहोस्, क्यामेरामै रेकर्ड भयो आवाज, सिंगो टोल त्रासमा !
ฝัง
- เผยแพร่เมื่อ 27 ส.ค. 2024
- भूत प्रेतमा विश्वास गर्नु हुन्न भने यो हेर्नुहोस्, क्यामेरामै रेकर्ड भयो आवाज, एउटा सिंगो टोल त्रासमा - SIDHA KURA JANTA SANGA!! EPISODE 180
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
सीधा कुरा जनतासँगजस्तो अरु टेलीभिजनमा पनि थुप्रै कार्यक्रम आउनुपरो । रबी लामिछाने सरजस्तै राम्रा मान्छेहरु थुप्रै जन्मीनुपरो । अनिमात्र देशले काँचुली फेर्छ । जय सीधाकुरा जनतासँग । Jay sidhakura janata sanga. WOW
Alisha Rai Diheart 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
Alisha Rai Diheart कहाँ बाट रबि सर जस्तो कार्यक्रम चलानु मित्र डिस लाइक गर्नै भ्याउदैनन राम्रो को होइन हाम्रोको पछि पर्छन र चलिराखेको कार्यक्रम बन्द पो गर्छन् त कट्टी राम्रो चलिराखेको कार्यक्रम ,साझा सावाल भन्द भयो जनता लाई बन्दक मा पो राख्छन् त
Ho
Khai thau payepo hunxa taw sabai telivision ma ghush khane patrakar vayepaxi
Alisha Rai Diheart rabi Sir jasto kina janminu paryo hou? hami chai abu rabi sir jasto huna porxa!!
देश र जनता को लागि लागि पर्ने १मात्र पत्रकार रबिजिलाइ सल्युट गर्ने हरु हाजिर हुम हामी,हाम्रो देश प्रेमी र रबिजि को शुभचिन्तक हरु हाजिर हुम!
Sachhai desh bhakta lagxan rabi dai tra sable(netahru) biswas todeko karan biswas grna garo lagxa....tuteko mann😢
Pugoo
Sahikuro
पापी हरू लाई नस्ट पारी दिनुस भगवान रबि जी को बोली लाई हामी सबै आम जनता हरूले साथ र स्पट दिन सिकौ है दाजु भाई रबी जी को नजीक हुन सिक्नु है धन्यबाद छ
Who is back on 2020 ? 🤚
Me it was so funny 😂
here on 2021😌😂
रबि दादा लाई यो देश को प्रधानमन्त्री भएको हेर्न चाहाने हरु यता हाजिर हुम त।।
Ma pani xu
Tero rabi lay khai gardaina 3 oth swasni ko poi
Don't even think that Bro...
पुरा भयो🎉
Tapaiko Wish pura vayo Home minister hunu vayo Rabi Prime minister hoin
नेपाल बाहिर बाट हेर्नु हुने सबै महानुभाव यता हाजिर हुनुस न है
Pabibikram Rana Bhat I m from dubai
Pabibikram Rana Bhat ✋✋✋
yesto huna shakxa hamro taplejung ma ni yesto vako thiyo re shabai hernu gako thiyo tar ma gayena
Ma hajirr chhu sirr
K aaj salary line din ho ra ???
Moh pani xu
मान्छे हरु लाई भुत ले तर्साउछ तर मलाइ त भबिस्य ले तर्साउछ बाबै 😂
😞
✊
manoj subedi not joke bro
😂😂😂😂
नमस्कार रबि दाइ लगायत न्युज 24 को सम्पुर्ण टिमलाई
भगवान् छन भने भुत प्रेत पनि छन
It is reality.
👌👌👌👌👌👌👌
Lado
Darauna dinxa maile spasta vogeko xu
Saiho
खै त रबि लामिछाने जस्ता पत्रकार ? अरु पत्रकारहरु त खाते नेता हरुको भरौटे मात्र भए। रबि सर अगाडि बढ्नुस हामी हजुर को साथ छौ।
Police pani mileko cha
Roshan Khanal yastai ho sir nepal ka patrakar ki celibatey ko paxi lagxan ki nata ko
sahi ho
Tero rabi lay khai gardaina
त्यो भूतको घरमा त नेताहरूलाई बन्द गरेर राख्नुपर्ने
Prem Mgr haha maileni tei socheko😂😂😂😂😂
haha..
Prem Mgr सहि सहि
Huna sakxa
prem g hahahaha good thing
Salute u sir....i really appreciate ur selfless work...we are greatful to have a journalist like u..
Our national hero.....#rabilamichhanea dai...💕💕
चहाना मात्र होईना रबि सर लाई देश र जन्ताका लागि प्रधानमन्त्री बन्नै पर्छ।सर
रवि सर अब त्यो घर मा हजुर हरू कै पहल मा भए पनि सिसी क्यामेरा फिट गर्नु पर्ने देखियो र लाइट ननिभिन्ने पक्का गरेर हेर्नु पर्यो कम्ती मा २/३ दिन यसबाट सबै कुरा थाह हुन सक्छं
bishnu abiral
This is the best way to capture .
सलाम ढोग छ हाम्रा प्यारा भगवान रबि सर लगायत उहाँ को सम्पुर्ण टिम लाई
🙏🙏🙏🙏🙏🙏🙏
हरेक कुराको सकारात्मक हुन्छ भने नकारात्मक पनि पक्कै हुन्छ ।। जसरी दिनरात।आगोपानी मानबदानब । यी सबै हुन्छ्न भने । हामी भगवान छ्न भनि पुजाआजा गर्छौ हो तेसरी नै भुतपनि हुन्छ ।।।। अरुलाइ बिस्वास लागोस या नलागोस तर मलाइ लाग्छ ।।।
रबि सर नेपाल को एक मात्र देउता हुनुन्छ किन कि सबैको समस्या सबाधान गर्ने भनेको नै रबि सर मात्र हुनुन्छ
नमस्ते रबि सर लगायत News 24 को सम्पुर्ण तिम लाई
रबि सरलाई सलाम , देश बिदेशका सम्पुर्ण नेपालीहरु आउनुहोस् उहाँको कदममा ऐक्यबद्धता जनाऔँ , देशबाट भ्रष्टाचार ,अन्याय दादागिरी को अन्त्य गरि सुसासन ल्याउने उहाँको स्वाभिमानी कदमलाई समर्थन गरौँ ।✊✊✊
रबि लामिछानेको कोरोना कान्ड पछि यो हेर्ने को को हो?😂
यो कुरा समाधान गरन कानछाराम तान्त्िका नया बस्तीमासम्परका गरनु हुन धान्या बाद
दुबैबाट सिदाकुरा जनतासग हेर्नेजती यता हाजिर हौत
त्यो स्याम प्रदेशी को मान्छे लाई सिधै मारिदेय हुदैन र नेपाल को कानुन र कानुन को बोलिले होइन अबो गोलिले चल्नुपर्छ रबि सर नत्र हामिनै खतरामा हुनेछम कृष्णन बहादुर कटुवाल लाई बधाई छ
महान रबि सर
Rabi lamixane sir xitos aaunus chaddi riha hunu Hjr bina Nepal ma aru kuni samachar herna Manai lagdaina we are saport always you keep it up
सर्लाही को C D O को भनाइ ठिक लाग्यो
तर प्रसासन को भने बेवास्ता देखिएको छ
रबि सर अनि news 24 unit लाई धन्यवाद
इस्थिती हेर्दा लाग्छ कोहि ले घर मा वीर लगाएको हुनु पर्छ कुनै दुश्मनी साध्नलालाई ।
या त अरु कुनै कुरा जस्तै घर मा कुनै बेला कुल को पुजा मा कुनै कमि भएको हुन सक्छ ।
येस्तो न हुने भन्ने कुरा हुन्न । मेरो बिचार मा
समाजमा एउटा न एउटा नया कुराहरुको भाइरल भएन भने त मान्छेहरुले कसरी समय बिताउछन त ?? निकै नै रोचक छ यो भुतको बिषय अन्तिम सम्म हेर्दै सुन्दै जाने छु ।
बनझाक्रि धामिकोमा जानुस् चाविलमा । धन्यबाद
भुतको म पनि धेरै बिस्वास गर्छु। कति त भोगेकी छु।बिस्वास गर्नु र नगर्नु आ आफ्नो बिचार हो। रबि सर यो परिवारलाई कसरी हुन्छ मुक्ति मिलाउनु पर्यो
बाग्लुङे कान्छी म म Sachi naii malai pani kati vako xa Asto gau ma Kanchhi laii pani k vako ra
बाग्लुङे कान्छी म म ho
बाग्लुङे कान्छी म म kasari mukti dilaune ra
बाग्लुङे कान्छी म म
Yo ghost sost chahi JPT ho hai . Yeslai ramro sanga investigation garryo vaney dudh ko dudh paani ko paani hunxa . Hachuwaa news banaaayo kaam xaina .
Tyo floor ma veteko blood lai examine garera kasko or k ko blood ho waa blood hoki arunai chij ho , test Garey vai hallyo ni , human blood ho vaney , investigation garera kasko ho , k tei plan garney manxey wa wori pari animal harulai maarera nikaalera , tarsauna setup garerko hoki ajai khulaasa garna milxa . Ani tyo iita(brick) ra aru saaman faaaleko xa , tesma pakkai pani tyo faalney manxey ko fingerprint hunu parxa , teslai analyze garey vaihaalyo ni . Ani tyo brick lai pani halka study garera kata baata aako patta lagauna milxa . In short , I want to say that this is nonsense 😂 anyway reporter ley views ra money paaihaalyo ... Ani tyo Ghar ko room ma bhaara ma basney manxey harukai plan hunu parxa 😃
हामराे भगबान रबि सरले भुत लाई पनि छाेडनुहुनन अब 😁😁😁 रबि सर साच्चै भगबान हुनुहुनछ छाेरा हुन त रबि सर जसतै हुन अ रू काेहि जसतै हुनु परदैन रबि सर जसतै भय हुनछ भगवान्
😁😁😁😁😁😁😁😁😂😁😁😁😁😁😁😁😂😂😌😌😌😂
+Ra
सिधा कुराले हात हालेपछि जनतासामु सत्य तथ्य पक्कै बाहिर आउनेछ । धन्यवाद रवी सर
Nepali Talim haat ta halnu vayo Tara nikalna birsiya jasto xa
salute x sir
Get CCTV fitted each and every part of the home, and also in the periphery of the home. lets capture every moment and see.
Ganesh Chhetri yeah
Ekdam sai dimah yr...tai garda thik hunxa
u cannot see any movement how could u expect that cctv can snap ???
u cannot see any movement how could u expect that cctv can snap ???
Ganesh Chhetri yeah I also think so
अरु टिभी च्यानल त पैसाको र पावरको भरमा समाचार फुक्ने काम मात्र गर्छ। रबि लामिछाने ले जस्तो प्रोग्राम बनाएर गरिब अन्याय पाएका जनताको आवाज सम्बन्धित ठाउमा पुर्याइ दिए पनि धेरै राहत पाउने थियो
✋
thanks rabi dai
सलाम छ रवि सर हजुर पर्धान मन्त्री भय केही हुन्थ्यो की
it is 9:00 pm I am from K.S.Athis is my favourite channel news 24....😀💕
भगवान छ भनेर पूजा गरेसी भुत पनि पक्कै होला
Ganesh Tamang ✌
होनि भगवान मान्ने ले भुत छ भन्ने बिश्वास गर्छ
Sahe vannu vayo
Yes... it's true
You are the great rabi sir. I respect you.
यो दिस लाईक हान्ने जति जंगली जनावर को घर मा यस्तै भुत ले तरसाउस अगि बतनु रबि सर हामी हजुर को साथ मा
Jungle ma eklai ghas daura garna janu thiyo yo video le janai daar lagyo. 😱
haha
😂 bichara
deepweb 😂😂😂
deepweb hahaha
Samikxya Rai let me know if you wanna watch some dark web stuffs 👌 brutal ones 😲
नेता लाई दिने अंगरक्षक रबी सर लाई दिए कसो होला ?
सिधा कुरा जनता सँग जुन रबि दाई यो सहि कुरा लाई लिनु भएको छ हजुरलाई सलाम छ र यो भुत पिडित परिवारलाई राहत दिनु होला
र मलाई लाग्छ यो कुनै मान्छे ले गरेको होइन दाजु म आत्म विस्व गर्दछु एक जना दिदि हुनुहुन्छ रबि दाई धौलागिरी अञ्चल जिल्ला बाग्लुङ गा, बि, सा अमलाचौर को धौवलचौर मा हेराउने दिदि हुनुहुन्छ यो परिवार लाई जोगाउन सक्नुहुन्छ हेराउने दिदि हुनुहुन्छ उहाँ सँग जानु होस् के हो सबै कुरा थाहा हुने छ दाई म पनि त्यही ठाउँको बासिन्दा हुम दाई मलाई बिस्व छ उहाँले सत्य कुरा प्रष्ट पार्दिनु हुन्छ
*नमस्ते मलेसिया बाट हेर्दै छु News 24 कार्यक्रम सिधा कुरा जनतासँग सलाम छ रबि दाइ*
याे घरमा अ रू केहि हाेईन पित्रि जागेर हाे पित्रि खुसि नभयर पनि दुख दिनि गरछन पित्रिकाे नाम मा पुजा गरनु परछ राम्रो ठाउमा गयर कुनै मनदिरमा गयर ,
Bhagawati bhagawati paudel pitri le yesto garchha jasto lagdain pitri khushi raskjer ni hudain.baru usko srimati jun biteko chha hsko aatma lai kunau mashan khelaune le jagayer tyo ghar ma chhodeko chha.
Aghori baba ko saath linuparchha hola.
रबि सर को कार्यक्रम लाई डिसलाइ हान्ने चोर हुनुपर्छ
मनोरंजन लागि video चोर होईन नजाएज समन्द बाट जन्मेको कपुत तो बीउ पारिको हुनुपर्छ
Maya Saru Magar हो हजुर 100%
bhut hoo
मनोरंजन लागि video ji,chor matra ho ra yo ta daka ghus khori Gaye gujreko gandhe phohori papi kira le dimakh matra hoina purai sarir bhariyeko ramro ra naramro chhutyauna nasakne llaj sarsm pacheko manab rupi jangali janawar ho essma kunai sanka chhaina .manchhe ho bhane yesto gardai gardaina
Kunai manxe le ta dar dhekha ko xki
bhoot reporting starts in 6:25
Sailesh Thapa
Thank u
थ्यान्क्स ब्रो।
😀
Thank u
Thanks bro
Thanks yekdamai
दृश्य १.
एकजना केटा TV मा paranormal investigation गरेको भिडियो हेर्छ, अनि तेहि खाले उपकरण हरु किन्दछ। मध्यराती नजिकैको चिहानहरु भएको ठाँउमा पुग्दछ र आफ्ना उपकरण हरुको सहायताले भुतहरु सङ्ग कुराकानी गर्ने जमर्को गर्दछ। "म सङ्ग कुरा गर्न चाहने कसैको आत्मा यहाँ छ?" उ एक्लै बोल्दछ। आफ्ना उपकरण हरुमा भुत ले कुरा गर्न चाहेको signal देखेपछी उ अझै उत्साहित बन्दछ अनि अनेक प्रश्न हरु गर्न थाल्दछ। यसै बिचमा हुरि आएजस्तो हुने, रुखहरु हल्लिने जस्ता गतिबिधी हरु हुन थाल्दछन। स्थिती असामान्य बन्दै गएपछी केटो आफ्ना सामान बोकेर घर तर्फ लाग्दछ। बाटोमा हिँडुन्जेल पनि उसलाई कसैले पिछा गरिरहेझैँ लाग्दछ। हतार हतार घरमा गएर सुत्दछ। भोलिपल्ट बिहान देखि उसको ब्यबहारमा अचानक परिबर्तन हरु आउन थाल्दछन। एक्लै बर्बराउने, खाटमुनि लुक्ने जस्ता असामान्य गतिबिधी देखाउन थाले पछि परिवार ले उसको विशेष ध्यान दिन सुरु गर्दछ। उसको कोठामा investigation का उपकरण हरु देखेपछी परिबारका सदस्यहरुले एक्जना paranormal activist लाई बोलाउछ्न।actvist ले पत्ता लगाउछन कि त्यो घर होइन, केटा मात्र haunted भाको हो। ती activist ले रेकर्डर मा रेकर्ड भएको तथ्य हरु हेर्न थाल्दछन। रेकर्ड भएको आवाज बाट प्रस्ट हुन्छ, केटाले ती आत्माहरु सङ्ग deal गर्ने तरिका नपुर्याएको र उ सङ्ग कुरा गर्न बाहिर निस्किएको आत्मा लाई पुरानै ठाँउमा बस्न नलगाएकोले उसको पछि पछि लागेर आत्मा उसको घर सम्म आएको। कठिन प्रयास पछि ती activist ले केटाको शरिरमा भएको आत्मा लाई उहीँ पुरानो चिहानमा बिस्थापित गर्छन अनि केटोलाई ठिक हुन्छ।
दृश्य २.
गौरब तिवारी को नाम सायद हामि प्रायले सुनेका होलाउँ। अमेरिकामा पाइलट पढ्न गएका उनी paranormal activity को stuDy गर्छ्न र पोख्त भएर भारत फर्कन्छ। Indian paranormal society को गठन गरेर उनले एउटा कार्यक्रम चलाउँछ्न। यश बिचमा उनले थुप्रै रहस्यहरु बाहिर ल्याउन सफल पनि हुन्छन। आत्मा हरु सङ्ग गरिएको कुराकानीलाई TV कार्यक्रम द्वारा बाहिर ल्याएर उनी एक हदसम्म सफल पनि हुन्छन। समस्या त उनलाई तेतिबेला पर्छ जब उनी बिबाह पस्चात एउटा कार्यक्रम मा ब्यस्त हुन्छ्न, दुर्भाग्यबस उनको Encounter यो पाली एक खराब आत्मा सङ्ग हुन्छ। उनले आफ्नी श्रीमति सङ्ग एक दुष्ट आत्माले आफ्नो पिछा नछोडेको कुरा share पनि गर्दछन। यसको लगभग एक हप्ता पछि थकित मुद्रामा तिवारी अलिक छिटै घर फर्कन्छन अनि नुहाउन भरी bathroom छिर्दछन। बाथरुम छिरेको केही बेरमै एकदमै ठूलो आवाज आउँछ, परिवारका सदस्य हरुलाइ डर लाग्छ र बाथरुमको ढोका फुटाएर हेर्दछ्न अनि देख्दछन, गौरब भुँइमा लडिरहेका। यसरी एक पेशेबर investigator पनि मृत अबस्थामा पुग्दछन। पछि post martem रिपोर्टमा उनको घाँटी दबाएर मारिएको भनेर आउँछ, जबकी बाथरुम मा उनी एक्लै गएका हुन्छ्न, र सबै झ्याल हरु समेत भित्र बाट लक भएको पाइन्छ। उनको घाँटी मा डोरिको डाम देखिन्छ तर बाथरुम मा डोरिको कुनै सुराक समेत मिल्दैन। ************* माथिका घटना हरु प्रतिनिधि घटना हरु मात्रै हुन् । पछिल्लो समय टिकाथलीमा घटेको भनिएको घटनाले एकाएक बजार तताएको छ अनि पक्ष र बिपक्षमा अभिमत पनि। जहाँ सम्म यो घटनाको सन्दर्भमा investigation को कुरा छ, घरका परिबारको बयान अनुसार एकजना जान्ने मान्छे पनि ल्याइएको थियो। तर ती ब्यक्तिले त्यहाँ भएको आत्मा सङग नसकिने भन्दै आत्मा लाइ भड्काउन चाहेनन। यो अबस्थामा यो घटनालाई साधरण तरिकाले investigation गर्न सकिन्छ भन्ने सोचिनु हुँदैन। एकजना expert त यसको victim बने भने हामी यसको बारेमा साधरण ग्यान हुने मान्छे हरुले अन्दाजको भरमा investigation गर्ने जमर्को गर्यौँ भने नसोचेको परिस्थिती नआउला भन्न सकिन्न। ( यदि घर साँच्चै haunted हो भने) यदि कोहिले paranormal expert लाई चिन्नु हुन्छ भने हामी सबै मिलेर एउटा टिम बनाउँ, र ग्रुपमा काम गरौँ। एउटा नयाँ अनुभव पनि हुनेछ। एक्ला एक्लै DSLR बोकेर गयर investigation गर्ने प्रयास गर्दा केही उपलब्धी होला जस्तो लाग्दैन। र कहिले काहीँ मात्र छाँया जस्तो देखिने नत्र अदृश्य नै रहने भन्ने परिबार को बयान अनुसार cctv पनि उपयुक्त बिकल्प हो जस्तो लाग्दैन। घरमा चलिरहेको TV नै नस्ट गर्न सक्ने आत्माले cctv चाहिँ नस्ट नगर्ला र? सम्भब भए सम्म Paranormal activist बोलाएर देखायो भने घर haunted भए नभएको पत्ता लगाउन सजिलो होला कि? अथबा उ सङ्ग भएका उपकरण हरुले ( जस्तै EMF meter, EVP recorder, full spectrum cameras etc) केही रहस्यमयि भिडियो पनि बाहिर ल्याउन सक्ला कि?
#copied #copied
yoh ho ni ta kura thik vaneko
Ghost Hunter bolunu pario Kay ho?
मेरो बिचार मा उहाको मोम्मी बित्नु भएको केही दुखी कारण हुन सक्छ उहाँ को मोम्मी लाई खुसी बनाउदा सहि हुन्छ कि ।।
Omg malai yo vodeo hwrda ta dar lagyo malai ta 100% biswash lagxa
Rachita Nepali malai ni
dhannebad rabi sir
लाख़ौ-लाख (मुरी-मुरी) धन्यबाद आदरणीय रबी दाई, हुन त म सग कुनै शब्द छैना, ताकि हजूरको सम्मान अर्थत इज्जत गरु, बिशेष अझै बिशेष हजुरलाई जन्म दिन बाबा आमा प्रति अति नै बिशेष धन्यबाद, यी यस्ता महान पुत्र (छोरा) जन्माई दिनु भएकोमा नेपाली मातृभूमि-जन्मभूमी सगौर्भ (मन-मुटु-मस्तिक) बाट धन्यबाद दिन चाहन्छौ। यो नेपाली समाज यस्तो पनि रहेछन की राम्रो काम गर्ने मानिसलाई तारीफ, नराम्रो क्रियाकलाप गर्ने लाई सल्लाह-सुझाब दिन वा गर्न पनि जान्दौन रहेछ। उदाहरणको लागि ल हेर्नुस त मगर or ओली जस्ता, सिर्फ..... ..... पशुले त आफ्नै सन्तान चिन्छन, हामी त मानब हौ। यो नेपाली समाजमा जहाँ जो कोही रहेर जे-जे टिका-टिप्पणी गरे पनि हजुरले राम्रो काम गर्नु भएको छ। यो कार्यको सम्मान गर्नु पर्दछ। रबी दाई यो मानिसको महासागरमा थोर-बहुत (फोहोर-मैला-गन्ध) त भै हाल्छ नी आफ्नो कामलाई 100% राम्रो दिने प्रयास गर्नु होला, यसरी नै निडर निर्भिक भएर, रबी दाई हजूरको यो कार्यले नेपालमा आम नेपाली माझ एउटा इतिहास नै रचेको छ। गर्बले यो छाती आकाश भन्दा ठुलो भएको छ, हाम्रा देशमा जेल-नेल खाने वा भोग्न यही नै महान नेताहरु पनि छन। गरीब, अन्याय, आवाज बिहीन भएको मानिसको आवाज बनी साथै नराम्रो क्रियाकलाप गर्न को त बिसालु काढा नै बनेर, डटेर हिडिरहनु भएको छ। बिशेष धन्यबाद म अनि मेरो परिवार बाट, यसरी नै आगामी दिनहरुमा यो कार्यक्रम सयौ-हजारौ भाग (Episodes) को कामना गर्दछु।
उहि परदेसी भाई
धनकुमार राई
हाल दुबाई।।।
यो घटना को लागि बिग्या ज्योतिष पण्डित लाई लगाएर पुनः श्रद्धा गर्न लगाउनु पर्यो । अनि मात्रै ठिक हुन्छ।
देश को मुहार अनि काचुली फेर्न रबि जस्तो मन भएकोे मान्छे हुनु पर्यो लुटतन्त्र भ्रष्टाचार देखि लाई नै खोक्रो पार्ने 90% छन अनि कहिले देश को मुहार फेरिन्छ असम्भव तर सम्भावना पनि नभएको होइन ताकी रबि लामिछाने जस्ता सफा मन भएको ब्याक्ती को खाचो छ आउनुहोस् हेर्न सुरु गरुम सिधा कुरा जनता सङ्ग हेर्न।
You are the great
दुखमा साथ दिने रबि सर नै भगवान
Namaskar 24 news ko suvachintk haru all and all unitlai..
सलाम छ रबि सर !! २१ शौ शताब्दी मा पनि भुत प्रेत छ ! भन्न त आखिर खिल्ली उडाउछन आजभोली त ??? तर हाम्रो बाउ बाजेको पाल का कुरा सुन्दा त बचपन मा होला जस्तो लागथ्यो ! आज यस्तो सुन्दा र हेर्दा होला जस्तो लाग्यो ! रबि सरलाई स्पोट गर्ने सम्पुर्णले मेरो च्यानल सबक्राईब गरिदिनुहोला !! किन कि रबि सर जस्तो भगवान जस्तो को फ्यान असल हुनुहुन्छ त्यसैले धन्यवाद !!
मेरो पनि सक्राइब गर्नु लो 😊😊
mani garxu tapai ko ✋✋
धामी,झाक्री साधु,बाबा,लगाउनु पर्यो रबि सर।।।
Ho hai
100 % chha ...I belive it
Hasina raskoti magar कुरात सहि गर्नुभाेत मेडम ।।।
Namste rabi sir 🌷🌷🌷🌷👌👌👌👌👌👍🏼👍🏼👍🏼👏🏻👏🏻👏🏻
ऐले सम्म कै हावा कुरा जनता सङ्ग आएछ
मै हुँ भन्ने जान्नेलाई लान पर्यो ।
ओठ फुटदा देश संकटमा पर्छ भनेर जान्ने सरु माता भन्नेलाई देखाउनु उहाँको परिक्षयण काल पनि होस ।
६ जना unliker पल्कै पनि सुस्मा स्वराजको पक्षकोहुनु पर्छ ।।।
Laxman bhandari हा हा होला
good रबि सर
+Purbeli Kanchhi
jaha pni dekhxu tw cmnt
G ha
Yo dislike garne sab modi ko nazayez biu hunu par6
Great journalist
great very great ravi sir..
स्याम पदेसि लाई यो भुत अाउने घरमा थुनु पछ भन्ने हरु येतातिर
✊✊✊
🙌🙌🙌
bhujel bhujel hello temi bhujel ho
bhujel bhujel r
✋✋✋✋✋✋
मेरो बिचारमा CC camera हाल्नु पर्ने
योजना बद्द गर्नेको पर्दाफास हुन्छ..
भूतको कुरा नगर्नु डर लाग्छ 😂😂😂
Jnees Maharjan - Lyrics,Mushup and Viral Buzz ..
Hehehe sahi ho sahi ho...
Jnees Maharjan - Lyrics,Mushup and Viral Buzz sahi ho😂😂
Jnees Maharjan - Lyrics,Mushup and Viral Buzz You know CCTV camera or any types of camera can't capture ghost image it's only feelings and eternal! !
😂😂😂😂😂 ho ho
Watching this on December ☺☺☺☺
नमस्कार रबिसर साउदि बात हेर्दै
भुत प्रेत छ हुन्छ भन्दा खिल्लि उडाउछन तर म चांहि बिस्वास गर्छु है
Hum raj acharya k
100% भूत हुन्छ स्वयं म आफैले भोगेको र देखेको छु भूत
Wauuu hora.
Channel Tv its true
BigBang Vines LoL😂
6.5 lakh views. .wawu ..badhai xa News 24/
..ani yo vut ko bishaya ma chai yekchoti evidence collected garera medical science department lai pathaunu parxa ..balla believe garxan maanxe harule natra haawa kura vanxan ani khilli oodaauxan...ma taw aaja baat believe garxu bhoot maa. Ani yesko follow up report chadai dinu hola rabi sir. Salaaam tapaai laai
तपाईं जस्तो भर म किन जन्मीन अर्को जन्म मा तपाईं जस्तै भर जन्मन चाहान्छु तपाईं भगवान हो हाम्रो तपाईं को लागि हामी सहिद हुन तयार छौ
Dislike गर्ने हरु जति चाइ यो कार्यक्रम हेर्ने बन्द गर । तिमारुको लागि यो कार्यक्रम खोलेको होइन । गरिब र दुखी न्याय को लागि मात्र हो।
Go on.
We support you.
Jay Nepal
great rabi sir
First
यो श्याम परदेशि भन्ने जन्तुलाइ इन्काउन्टर गरेर तेसको सम्पत्ति पिढितलाइ बाड्ने काम सरकारले तु गरोस् ।।।
Sayad hami uba sabai rabi dai jasto bhako bhay nepal xitai bane thiyo hola
रबि दाइ भर्खरको घटना झापाको चारआलिमा घरहरुमा भुतले धुङ्गा हान्ने भनेको फटाहा हरुले झाडिमा बसेर हाने जस्तै त होइन ?
love suport n respect to news 24 TV, RABI SIR N HIS TEAM ...💕💕💕💕
जय रबि सर हजुर जस्तो देस्भक्त लाइ
4 Namabar ma salam rabi sir
tesko ghar ago lagaunu parxa sabai milera
म चै भुत प्रेत हुन्छ भन्ने पुण बीस्वास छु र मैले खुद भोगेको पनि छु सायद तो घर मा पनि भुत प्रेत नै हुनु पर्छ
तर सङ्खा को कुरो जुन।।।गहु छरेको थीयो तो गहु पनि क्यामरा मा देखाइ दीनु भयको भय राम्रो हुन्तीयो आखीर कीन फ्याल्नु भयो तो गहु त्याहा अलीकती सङ्खा लागो मलाइ
Prem Magar sahe vannu vo m pani bishwash garxu m afaiily vogyko xu yrrf
Ma bisayas garxu ma panee yo sab kuir vojako xu yo kuin indra jal padako dhamee lagunu hoila malai lagxa
Million+
रबि सर हजुरलाई के भनेर समान गरुम म भगवान या देसको स्वाभिमान ब्यक्ति
यो भुतलाइ कसरी हुनछ सीगंदरवार नभए बालुवाटार प्रधानमंत्री बसने ठाउ म पठाउनु परेउ
Good job
Ravi dai salute cha tapai lai manai dekhi
Rabi Ramilachhane sir is next pm our country god bless you
Narayan Abiral ji, I am1000% agree with you
Indira Sharma ji thanks ab hami sabai miler euta sasthaa baaner sabai ek jut vaer arko chunaab maa rabi Lamichhane sir lai pm banauna laagau vanna chahanxu
namaskar news 24 teem lai
S
Wow first time 1 million view........congratulation rabi sir.......because of your good work....salute u.
Rabi dai ❤️
दुबै बाट हाजिर भैयो शिधा कुरा जनता सङ्ग हेर्नलाइ
Hiru Miya ata aau
यो भुत भन्नेचिज हैन कुनै दुश्मनको करामत हो यस्तो घटना इलाममा मेरै गाउको माइपोखरिमा पनि भयो अदभुद शक्ति मानियो तर करिब महिना दिन्को अन्तरालमा पतालाग्यो सड्यन्त्र भनेर अन्तत मेरै गाउको एउटा संस्कृत गुरुको हत्या गर्न लाई रहेछ र हत्या गरेरै पनि छाडिए ती गुरुको जस्को नाम थलप्रसाद खतिवडा हो ,
tes ghar ma satsang sangati chalaunu parxa pita parmeswor le sab thik garnuhunxa AMEN....
Suru ma Ni 💯 Sai kura garnu vayo rabi sir hajur Li Salam xa
रबि सर हजुर भगवान हुन
Namrata Rai रबि सर भगवान हुन तिमी चै मेरी हुन ल
Namrata Rai agreed
HahahHa dherai ramro
Namrata Rai सहि हो
यो भुत को काहानी के हो कसरी टुङ्गो लाग्छ यस्को रिपोर्ट पछि पनि हेर्न पाउ है आशामा छौ, अनि त्यो स्याम प्रदेसी ले मान्छेलाई मार्ने नै भयो के गर्ने हो सारा नेपालिलाई रुवाउने भयो,
Good Ravi sr
Jaya sidakura janata sanga
हेर्दा हेर्दै भुतले पनि दु:ख दिनु थाल्यो ।भुत त हुन्छ तर यसरी प्रतक्ष देखिन्नेगरी तोडफोड गर्ने चै पहिलोचोटी सुनियो देखियो।लु न कोहि हुनुहुन्छ भुतलाई तह लगाउने ती परिवारलाइ सहयोग गरिदिनुहोस।