पीडित युवतीलाई अदालतबाट भन्दै प्रध्यापक भट्टाचार्यकी वकिलको फोन, उन्लाई छाड्न परिवारको दवाव !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • पीडित युवतीलाई अदालतबाट भन्दै प्रध्यापक भट्टाचार्यकी वकिलको फोन, उन्लाई छाड्न परिवारको दवाव - SIDHA KURA JANATA SANGA !! EPISODE 304
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 3.9K

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 5 ปีที่แล้ว +318

    *__टेलि भिजन हाेस त NEWS 24 जस्ताे_कार्यक्रम हाेस त सिधा कुरा जनतासँग जस्ताे_पत्रकार हाेस त सधै जनताकाे पक्षमा बाेल्ने र समस्या काे समाधान गर्ने अादरणीय दाइ रबि लामिछाने जस्ताे सलाम छ रबि दाइ love u all__*

    • @narayanbhujel5194
      @narayanbhujel5194 5 ปีที่แล้ว

      👏👏

    • @ashokbudhathoki8342
      @ashokbudhathoki8342 5 ปีที่แล้ว

      Good

    • @japankandapartonesecond
      @japankandapartonesecond 5 ปีที่แล้ว

      Sai kuro.

    • @GOOGLEEEE
      @GOOGLEEEE 5 ปีที่แล้ว

      News 24 मा खासै दम छैन खाली विराेध
      अाशा जगाउने जनतासित प्रधानमन्त्री कार्यक्रम हाे

    • @sandeepgyawali777
      @sandeepgyawali777 5 ปีที่แล้ว

      oe vate nakara

  • @Bijayaonlinetv
    @Bijayaonlinetv 5 ปีที่แล้ว +759

    *रबि लामिछानेलाई प्रधानमन्त्री बनाउने जति यता हाजिर हाै।* ✊✊✋
    #MAPANI

    • @dipaksubedi6105
      @dipaksubedi6105 5 ปีที่แล้ว +6

      जब प्रधान मन्त्रि बन्न को लागि निर्बाचन आउन जरुरि छ भन्ने कुरा नै थाहा छैन भने राम्रो.. एस्तो कुरा न गर्नु होला..त्यो भन्दा राम्रो रभि sir को काम मा सहयोग गर्नु हुन बिनम्र अनुरोध गर्दछु तपाई संग

    • @wonderfulcharacter883
      @wonderfulcharacter883 5 ปีที่แล้ว +1

      Bijaya Online Tv ekdum thik kura

    • @jaslkc4795
      @jaslkc4795 5 ปีที่แล้ว +4

      Salot garxu hajur lai Ravi sir alwys with you god bless you

    • @purnabashyal7898
      @purnabashyal7898 5 ปีที่แล้ว +1

      Good river sir

    • @anjanakafle4340
      @anjanakafle4340 5 ปีที่แล้ว +1

      i.am

  • @indraxunar8594
    @indraxunar8594 5 ปีที่แล้ว

    कडा भन्दा कडा सझाय दिनु पर्छ रबि सर।।।

  • @sashigurung4401
    @sashigurung4401 5 ปีที่แล้ว

    यो वकील लाई पनि मिडियामा ल्याउनु पर्छ रबि लामिछाने भाई र यसलाई कारवाही हुनु पर्छ

  • @Madhavshrestha
    @Madhavshrestha 5 ปีที่แล้ว +123

    *चलचित्रमा गुन्डा गर्दी गर्नेहरु लाई ठिक पार्ने हिरो त धेरै देखियो..*
    *तर वास्तविक जीवनमा नकारात्मक बिचार बोक्ने हरुलाइ ठिक पार्ने एक मात्र सच्चा इमान्दार र कर्तब्यनिष्ठ Real हिरो Rabi Lamichhane सर* 👏👏
    *हजुरको कामलाई सलाम* 👏👏👏

    • @yubrajbasnet251
      @yubrajbasnet251 5 ปีที่แล้ว +1

      yasta papilai t sidhai phasi dinus

  • @laxmanmagar2859
    @laxmanmagar2859 5 ปีที่แล้ว +196

    रबि लामिछाने कस्-कस्को मन मुटुमा बस्न सफल हुनु भयोको छ ,

  • @rameshbudhathoki3576
    @rameshbudhathoki3576 5 ปีที่แล้ว

    हजुर जस्तो प्रधानमन्त्री को खाचो छ रबी सर हाम्रो देश लाई I salute you Rabi sir

  • @durgabhiswasi32
    @durgabhiswasi32 5 ปีที่แล้ว

    नर्पिचस टिचर लाई कडा भन्दा कडा सजय
    दिनु पर्छ र यो रबि सर हजुर सलाम सलाम सलाम छ

  • @baburampanday7096
    @baburampanday7096 5 ปีที่แล้ว +187

    रबि सर हजुर अघि बढ्नु यस्तै बलत्कारी भस्टचारि हरुको प्रदफास गर्नु सिङ्गो नेपाल छ हजुरको साथ मा

    • @roshansubba5716
      @roshansubba5716 5 ปีที่แล้ว

      यो गुरु होइन गोरु हो फाँसी दे सरकार

    • @roshansubba5716
      @roshansubba5716 5 ปีที่แล้ว

      एउटा नारी भयेर अर्को नारी लाई कसरी ब्याभार गर्दै छ यो अनि कसरी हत्या बलात्कार बन्द हुन्छ

  • @bscreation6840
    @bscreation6840 5 ปีที่แล้ว +145

    गुरु बनेर गोरु को जत्ती पनि ब्यबहर नदेखाउने गोरुहरुलाई कडा भन्दा कडा कारबाहि होस

    • @kendralimbunembang3996
      @kendralimbunembang3996 5 ปีที่แล้ว +2

      साथिहरु हो यसलाइ काठमान्डुको बिच सडकमा काटेर फालिदेउ अनि मात्र म लिम्बुको छोरालाई चित बुज्छ अदालत मुदाको पनि झन्झट हुदैन बरु सिध्यैदेउ हुदैन

    • @parkashbabu9837
      @parkashbabu9837 5 ปีที่แล้ว +1

      नमस्कार रबि सर यो बलतकारिलाइ र कानुनि बनेर कुरा गरने गतिछाडा अाइमाइ लाइ पनि जेलहानु परछ है यो अाइमाइको दुषमन अाइमाइनै हुनछ भनथे बुडा पाकाले होरहेछ हरामि अाइमाइ छिछि फासि होस यो सिक्षिक भने धोतिर यो रनडि अाइमा कानुनी मन्त्री बनेर बोलने लाइ जय नेपाल

    • @nabingurung8794
      @nabingurung8794 5 ปีที่แล้ว

      Bs creation sahi ho

    • @bhaktagurung2404
      @bhaktagurung2404 5 ปีที่แล้ว

      kendra limbu nembang Ji sahi vannu bho

    • @premmoktan_official
      @premmoktan_official 5 ปีที่แล้ว +1

      सामाजिक संजाल फेसबुकमा सानुमायालाई सहयोग गर्न र बलात्कारी प्राध्यापकलाई हदैसम्मको कडा कारबाहीको माग गर्नेको सङ्ख्या 1 Million Above हेर्नुस् ।
      m.facebook.com/story.php?story_fbid=725963664449806&id=296650077381169

  • @rajkumargurung7244
    @rajkumargurung7244 5 ปีที่แล้ว +55

    नडराउनुस रबि सर हामी छम तपाईं लाई साथ दिने । ✊

    • @somgurung4961
      @somgurung4961 5 ปีที่แล้ว

      Rabi sir hajur jasto aj Nepal ma aru pani hunu partho bal Nepal ke agadi huntho

    • @sagarchaudhary4096
      @sagarchaudhary4096 5 ปีที่แล้ว

      100%write Raj G.....

    • @Ganeshkumar-yl6tr
      @Ganeshkumar-yl6tr 5 ปีที่แล้ว

      @@sagarchaudhary4096 100 %write sir

  • @beerubashyalbeeru1160
    @beerubashyalbeeru1160 5 ปีที่แล้ว

    गुड रबि सर सलाम छ हजुर लाइ अपराधी
    हरु लाई कडा कार्वाहि हुनु पर्छ

  • @rajendra5527
    @rajendra5527 5 ปีที่แล้ว +170

    यो मुला धोती लाई फासी दिनुपर्छ भन्ने जति यता हाजिर गरु

    • @rajkumarkhatree
      @rajkumarkhatree 5 ปีที่แล้ว +1

      100% Go म तपाईंलाइ साथ दिन फेरि तयार छु वली सरकार एस्ता बलत्कारीलाइ फासी नै गरीयोस .......

    • @N.Grg00
      @N.Grg00 5 ปีที่แล้ว +1

      Rajendra 55 muji Dhoti lai marnu parni Chikni Dhoti ko Turi katnu parni

    • @brokenheartgamingmgr371
      @brokenheartgamingmgr371 5 ปีที่แล้ว

      Rajendra 55 यो धोती लाई खुकुरी
      हान्नु पर्छ ,,,,,,दाजु

    • @rookbhandari3358
      @rookbhandari3358 5 ปีที่แล้ว

      100%सहमत

    • @rajghimire3746
      @rajghimire3746 5 ปีที่แล้ว

      फाँसि धोतिलाई होईन घाँटि लाई हो ,

  • @subashdhakal2208
    @subashdhakal2208 5 ปีที่แล้ว +27

    सरकार १८ करोडको गाडी रवि लामिछानेलाई दे किनकी जनतालाई अब रास्ट्रपतिको होईन रवि लामिछानेको सुरक्षा चिन्ता छ!!हजुर मेरो मामा मात्र नभई देशको भगवान हो सलाम छ मामा तपाईलाई।

  • @horizon4082
    @horizon4082 5 ปีที่แล้ว

    रबि सरलाई मेरो सदैव सलाम छ।

  • @dgrs3740
    @dgrs3740 5 ปีที่แล้ว

    तपाईं सहि नै हुनुहुन्छ हामी तपाईंको साथ मा छौ

  • @shyamchalise7997
    @shyamchalise7997 5 ปีที่แล้ว +14

    तपाईँको कामको प्रशंसा गर्ने मेरो कुनै शब्दनै छैन salut✌️

  • @syangjaliprem5849
    @syangjaliprem5849 5 ปีที่แล้ว +80

    साथी हो सबै जना सङ मेरो विशेष अनुरोध छ । हुनत रबि को जति प्रसंशा गरेनी पुग्दैन । अब हामी कुनै ठाउँ जम्मा भयर जनसभा गर्नु पर्छ । रबि नै हो योदेस को मुहार फेर्ने यसमा दुई मत छैन अब हामी कुनै पाटी मा नलागी रबि को सपोर्ट मा लागौ
    यस्तो देस बचाउने मानिस लाई कति जना हुनुहुन्छ मन भित्र बाट सपोर्ट गर्ने हाजिर हुनुत साथी हो

  • @dineshtmt8678
    @dineshtmt8678 5 ปีที่แล้ว

    त्यो वकिल आइमाई लाई पनि कारबाही हुनुपर्छ रबि सर

  • @omdani6213
    @omdani6213 5 ปีที่แล้ว

    नेपाल को कानुन दैबले जानुन
    रबि सर तपाईंको अदम्य साहास को कदर गर्दछु

  • @mama-xm7mb
    @mama-xm7mb 5 ปีที่แล้ว +133

    अदालतले छोडोस, पुलिसले छोडोस, तर जनताले छोडदैन। यो धोतीलाई जिन्दा जलाऊँछौ हामी बाहिर निसकेपछि

    • @ganeshpoudel7228
      @ganeshpoudel7228 5 ปีที่แล้ว

      sir bhanera matra bhaye na ne garera dhekhaunu paryo..........

    • @nepalesesamaritan4306
      @nepalesesamaritan4306 5 ปีที่แล้ว +1

      सहि कुरा जनता सचेत भैसके त्यो बच्ने वाला छैन
      अनि
      गनेश जि धोती को मान्छे हो ??

    • @ramkiri9634
      @ramkiri9634 5 ปีที่แล้ว

      Ys

  • @aauatarigamershort6612
    @aauatarigamershort6612 5 ปีที่แล้ว +31

    नेपाल idol छोडेर सिदा कुरा जनाता सग हेर्ने हरु हाजिर हुम त।।।।

    • @saugat7878
      @saugat7878 5 ปีที่แล้ว +1

      ✋🖖🖖

    • @rameshpun8251
      @rameshpun8251 5 ปีที่แล้ว +1

      ✋✋✋✋✋✋

    • @rameshpun8251
      @rameshpun8251 5 ปีที่แล้ว

      Malai man parne real hero only rabi sir jai rabi sir jay nepal

  • @HarkNarayan
    @HarkNarayan 5 ปีที่แล้ว

    दीपक बोहरा जी लाइ पनि सलाम छ है

  • @nandalalchalune5375
    @nandalalchalune5375 5 ปีที่แล้ว

    सत्य सहि हो रबि सर हजुर लाई सलाम

  • @nepalmalaysiamirrorallinon1066
    @nepalmalaysiamirrorallinon1066 5 ปีที่แล้ว +34

    रबिले जे गरेका छ्न 100000% सहि गरेको छ्न जय रबि

  • @binodlamabiru4750
    @binodlamabiru4750 5 ปีที่แล้ว +148

    जबसम्म रबि लामिछाने नेपालको प्रधानमन्त्री बन्दैन तबसम्म यो देश नेपाल बन्दैन। जय रबि लामिछाने ।।।

  • @goledai8151
    @goledai8151 5 ปีที่แล้ว

    धेरै राम्रो काम गर्नु भएको छ सर । अपराधिलाइ करवाइहि हुनइ पर्छ।

  • @prakashgiri978
    @prakashgiri978 5 ปีที่แล้ว

    प्रधानमन्त्री रबि लामिछाने बनाउने अभियान सुरु गरौं

  • @mylo8318
    @mylo8318 5 ปีที่แล้ว +35

    बाँचुन्जेल सम्म रवि जी को साथ , जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @rajupuri6984
      @rajupuri6984 5 ปีที่แล้ว

      Mulalae thoknuni

    • @mylo8318
      @mylo8318 5 ปีที่แล้ว

      @@rajupuri6984 kolai thokne

  • @ganeshsharma203
    @ganeshsharma203 5 ปีที่แล้ว +4

    सिधाकुरा जनता संघ कति खेर आउला भनेर कुरेर बस्ने त म मात्रै त होइन होलानी रबि दाई लाई प्रधानमन्त्री बनाउन सबै एक जुट हौं जय नेपाल

  • @ghayaltiwari8585
    @ghayaltiwari8585 5 ปีที่แล้ว

    रवि सर तपाईं को साथमा पाउने तीन करोड जनता छौँ ।।न डराउनु होला

  • @sahamritkumar4410
    @sahamritkumar4410 5 ปีที่แล้ว

    नमस्कार रबि दादा कारबाही हुनु पर्छ।

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว +20

    सिधाकुरा जनतासँग youtube मा नहेरी निदै लाग्दैन।।सलाम रवि दाजु ।।साँच्चै कुलमान घिसिङ बाहेक अरु एउटा सरकारी कर्मचारी गतिलो छ भनेर देखाउँन मन खुसी हुन्थ्योकि।

  • @sandeshch8327
    @sandeshch8327 5 ปีที่แล้ว +28

    धन्न्री हुनुहुन्छ तपाईं रबि सर मेरो 3 कोटि सलाम छ तपाईं लाई🌹🌹😍😍

  • @deebapun372
    @deebapun372 5 ปีที่แล้ว

    सलाम छ रबि सर 🇳🇵🇳🇵🙋‍♀️🙋‍♀️🙋‍♀️👍️👍️👍️👍️✋✋✋✋

  • @harichamlagain5821
    @harichamlagain5821 5 ปีที่แล้ว

    कडा भदा कडा कार्वाही होस नेपाल सरकार किन पछी परि रहयको छ बल्त्कारी लाई कार्वाही गर्न ।।।।।

  • @bhimmagarofficial132
    @bhimmagarofficial132 5 ปีที่แล้ว +9

    देश को गहना रबि सरलाइ सम्मन सोरुप एक एक लाइक ठोकौ त

  • @Dng763
    @Dng763 5 ปีที่แล้ว +53

    कडा भन्दा कडा कार्वाही हुनु पर्छ ।।

    • @karanjungthakuri155
      @karanjungthakuri155 5 ปีที่แล้ว

      Adhuro sapana ya pni frn 👍👍🤟

    • @krishanbogatibogati1892
      @krishanbogatibogati1892 5 ปีที่แล้ว

      Adhuro Sapana hoho

    • @pycmedia8005
      @pycmedia8005 5 ปีที่แล้ว

      सहि कुरा गर्यौ मैया

    • @GOOGLEEEE
      @GOOGLEEEE 5 ปีที่แล้ว

      @@pycmedia8005 अाेई कसलाई मैयाँ भनेकाे यसले पनि भाेली यिनलाई लगेर यसतै गरयाे भने sting गरेर देखाउनुपछ

  • @roshan.tiwari
    @roshan.tiwari 5 ปีที่แล้ว

    हजुर्लाइ सलाम सर !!

  • @karanjaishi1114
    @karanjaishi1114 5 ปีที่แล้ว

    हामी छौ साथ मा .... लाग्नुहोस जाग्नु होस अपराधी लाई जेल चलान होस...

  • @surendrakarki274
    @surendrakarki274 5 ปีที่แล้ว +11

    होइन यी डिस्लाक गर्ने सबै बलत्कारी हुन??हुन भने पिलिज लाइक गरौन!

  • @kumarsanu5909
    @kumarsanu5909 5 ปีที่แล้ว +97

    सलाम छ रबि सर हजुरलाई हामि ३ करोड नेपाली को ढुकढुकि हुनुहन्छ र त्यो निच पापि कुकुरलाइ कडा भन्दा कडा कारबाई हुनु परछ र त्यो महिला को नाम मा कलंका रहेछे त्यसलाई पनि कारबाई हुनु परछ

    • @sanzusanzu4482
      @sanzusanzu4482 5 ปีที่แล้ว

      Hi

    • @sanzusanzu4482
      @sanzusanzu4482 5 ปีที่แล้ว

      But

    • @shreesapkota33
      @shreesapkota33 5 ปีที่แล้ว +1

      यस्ता हरामीहरुलाई लाइन लगाएर सीधा गोली ठोक सरकार, नत्र देसको स्थिति कहिल्यै सुध्रिदैन।

    • @kumarsanu5909
      @kumarsanu5909 5 ปีที่แล้ว

      @@sanzusanzu4482 Hi

  • @keshabdhami9792
    @keshabdhami9792 5 ปีที่แล้ว

    जय हो रबी सर

  • @prakashgiri978
    @prakashgiri978 5 ปีที่แล้ว

    सलाम छ

  • @safalkc2489
    @safalkc2489 5 ปีที่แล้ว +11

    रबि लामिछाने लाई नेपालको प्रधानमन्त्री बनाउने जति रबिका समर्थक यता सहभागी हौत , म कतार बाट सहभागी भको छु !

  • @baburampanday7096
    @baburampanday7096 5 ปีที่แล้ว +36

    नेपाल मा यस्तै दबाब नेताको पावर ले गर्दा त हो भस्टचार अनि बलत्कार हुने
    मेरो देश धन्य छ

  • @rammalla5642
    @rammalla5642 5 ปีที่แล้ว

    wowowo rabi dai हाम्रो न्याय लय भन्न्ने को नै सिधा कुरा जनतासङग को तिम नै हो सलाम छ

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 5 ปีที่แล้ว +61

    *बलात्कारीलाई कडा भन्दा कडा कारबाही हाेस नेपाल सरकार*

  • @Tomorrow1314
    @Tomorrow1314 5 ปีที่แล้ว +39

    नेपाल को प्रधानमन्त्री रबि लमिछाने लाइ बनाउनु पर्छ देश ले कुनै हामी नेपाली हु भनेर गौरब का साथ हिड्ने बातावर मिल्छ कि नेपाली जनता अब लाटो छैन अब नेपाली सबै यक हुनु पर्छ

  • @kingrai5858
    @kingrai5858 5 ปีที่แล้ว

    रबि सर सलाम

  • @laxminathaacharya8217
    @laxminathaacharya8217 5 ปีที่แล้ว

    रबि सर को जति तारिफ गरेनी कम हुन्छ।हरेक प्रसङ्ग मा

  • @Kapilmagar1
    @Kapilmagar1 5 ปีที่แล้ว +58

    यो अदालत को जनताको वकिल हैन पीडित बलत्कारी को प्रसनल वकिल हुनु पर्छ यस्ता लाइपनी छोडनु हुन्न

  • @ActionNepalOnlineTv
    @ActionNepalOnlineTv 5 ปีที่แล้ว +38

    महिला पछि पर्नुको प्रमुख कारण पहिला नै हुन पोइसाको चक्करमा एउटि पिडितलाइ यस्तो दबाबमा पर्नी यो ओक्किल अपरादी नै हुन त्यो पापिको त मुद्दा लड्ने आट नेपालिले नगर्नु पर्ने

    • @rajutamang4148
      @rajutamang4148 5 ปีที่แล้ว +1

      तो randi भालु को रैछ? तो randi भालु लाई देश निकाला गर्नु पर्छ , तेस्को पनि छोरी छ भने 52 उमेर भयको धोती लाई बलत्कार गर्नु लगाउनु पर्छ

    • @adamyogi9748
      @adamyogi9748 5 ปีที่แล้ว +1

      Xodnu hudaina kuttalai

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 ปีที่แล้ว

      Action Nepal Online Tv, एकदम सहि कुरा गर्नु भयो। महिला तथा युवतीहरु पैसाको लालची हुन्छन् र बिक्छन अनि अन्तिममा आफै दुख पाउँछन। कुनै पनि बलात्कारी शिक्षकले एउटी युवती लाई परिक्षामा पास गराई दिन्छु भन्दा केटीहरु आफु पास हुने प्रलोभनमा परि जे पनि जस्तो पनि काम गर्न तयार हुन्छन र अन्तिममा बर्बाद हुन्छन।

  • @manishthakuri6852
    @manishthakuri6852 5 ปีที่แล้ว

    Jay hos sidha kura janta sanga ko....😱😱😱😱 The power of ravi sir

  • @nabrajxxtri687
    @nabrajxxtri687 5 ปีที่แล้ว

    सलाम छ रबि सर

  • @saranrai775
    @saranrai775 5 ปีที่แล้ว +65

    महिला भएर महिलाको मर्म नबुज्ने त्यो मेडमको पनि फोटो अनि फोन नं मिडियामा देखाउनु पर्छ रबि सर .......... वकिलको भुत उतार्न जरुरी छ।

    • @kirannakarmi1149
      @kirannakarmi1149 5 ปีที่แล้ว

      वकील देखी पत्रकार पनि डराए जस्तो छ 😜

    • @yamgurung3154
      @yamgurung3154 5 ปีที่แล้ว +2

      यदि डराउने भए त्यस्ता नरपिचास,पापी,बलात्कारि लाई पक्राउ गर्ना पुलिस लाई साथ मा लिएर पत्रकार ले पक्राउने अट गर्ने थिएन चेतना भय !!!

    • @yamgurung3154
      @yamgurung3154 5 ปีที่แล้ว +1

      saran rai लाजसरम,इज्जत नभएको त्यस्तो महिला लाई किन मेडम भनेर नाक फुलाउने काम नगरा।यस्तै मन भएको मान्छेहरू र जनता हरु ले गर्दा नेपाल कहिले अघि बढ्नु सक्दैन कि त अाफ्नो मान्छे होला या अाफ्नो पर्टि होलान् ।

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t 5 ปีที่แล้ว +16

    सलाम छ रबि सर र उहाँको टिमलाई। यो डिस्लाईक गर्नेको बुढी औंला काटिदिनु पर्ने।

  • @galaxy4ktv233
    @galaxy4ktv233 5 ปีที่แล้ว +32

    जय रवि , जय नेपाल , जय नेपाली

  • @arjuntimsina8119
    @arjuntimsina8119 5 ปีที่แล้ว +46

    यो को हो कल गरेर सहमतिमै हो भन्न लगाउने यसलाई पनि कानुनि दायरामा ल्याएर कानुन बमोजिम कार्बाहि हुन जरुरि छ

    • @santanrai8205
      @santanrai8205 5 ปีที่แล้ว

      Sahi ho ajhai kanuni dayarama bhanda ni tyahi yaun pipasuharulai usaga pathaunu parthiyo ekpatak ani pida thaha pauthiyo

    • @arjuntimsina8119
      @arjuntimsina8119 5 ปีที่แล้ว

      यसको पनि संलग्नता देखिन्छ सर किन र के का लागि यसरी भनियो छानबिन हुनै पर्छ

    • @roshanthapaliya931
      @roshanthapaliya931 5 ปีที่แล้ว

      Sai vanu vayo

  • @ALONEBOY-cc6hn
    @ALONEBOY-cc6hn 5 ปีที่แล้ว

    रबि दाइ हाम्रो सानो कुरा मान्नु अब कसरी हजुर नेपाल को प्रदान मन्त्री बन्ना सक्नु हुन्छ हामी अातुर छै हजुर प्रदान मन्त्री भएको हेर्ना जय नेपाल जय रबि 🤘🤘🤘🤘

  • @dhadkanchaudhary1856
    @dhadkanchaudhary1856 5 ปีที่แล้ว +4

    अब त सिधाकुरा जनता संग को कर्यक्रम नहेरि कन मन्न नै बुझदैन सबको आवज भएर आइदेको छ यो कार्यक्रम रबि सर लगायत सिधाकुरा जनता संग को टिमलाई धेरै धेरै धन्यवाद

  • @kedarpuriofficial615
    @kedarpuriofficial615 5 ปีที่แล้ว +33

    Namakar sir , I.am watching from malaysia .I want see you our country primminister. I salute you sir.

  • @aaratinp6959
    @aaratinp6959 5 ปีที่แล้ว +6

    खुशी लाग्छ हामिले रवि दादा पाएका छौ। गर्व गर्दै अठोट् गर्छु रवि दादा को लागी म जे पनी गर्न तयार छु र जिन्दगी भर साथ र सपोट रहने छ ✊✊✊✊✊✊✊✊

  • @kailashtiwari5324
    @kailashtiwari5324 5 ปีที่แล้ว

    Rabi sir good job Hajur Good of luck Hajur Jai Nepal

  • @suranganarlshah3843
    @suranganarlshah3843 5 ปีที่แล้ว

    I didn't know you before but now you're a superhero of nepal i m so amazed that you aren't afraid of anyone and always support truth !

  • @kharelroshan7309
    @kharelroshan7309 5 ปีที่แล้ว +28

    दर्सन नमस्ते रबि सर ;"म UAE बाट🙏🏻

  • @user-eh1nr6vg8j
    @user-eh1nr6vg8j 5 ปีที่แล้ว +29

    अदालतबाट फोन गरेकी हु। भन्ने त्यो कुन दलाली आईमाई हो। यसको सबै प्रत्यक्ष सबै जनता सामु ल्याउ।

    • @roshanthapaliya931
      @roshanthapaliya931 5 ปีที่แล้ว

      Sai ho name ra photo pani vairal garnai porrxxx

  • @sanjaykaushal7765
    @sanjaykaushal7765 5 ปีที่แล้ว +12

    305 डिस लाइक गर्ने कपुत हरु मा हार्दिक श्रद्धाञ्जली

  • @laylanebal9162
    @laylanebal9162 5 ปีที่แล้ว

    ekdam sahi kura ho rabi ji ko१००%

  • @sandeshch8327
    @sandeshch8327 5 ปีที่แล้ว +17

    नेपाली को सान रबिको निरन्तर को खबरदारी भ्रष्टाचारीको अपमान सादगी को सम्मान ।

  • @bikashmahatraofficial5684
    @bikashmahatraofficial5684 5 ปีที่แล้ว +63

    नेपाल को प्रधानमन्त्रि रबि दाईलाई बनाउनु पर्छ ।

    • @ishorimahato507
      @ishorimahato507 5 ปีที่แล้ว

      तेस्लाइ सिधा ठाेक्नु परछ रबी सर

    • @GOOGLEEEE
      @GOOGLEEEE 5 ปีที่แล้ว

      रवि लामिछाने कहिले पनि pm बनदैन 100000000000000%

    • @devendrakatuwal3308
      @devendrakatuwal3308 5 ปีที่แล้ว

      mantri hain babu Raja banaunu parx

  • @pejaafnobchar5664
    @pejaafnobchar5664 5 ปีที่แล้ว

    रबि सर र सबै रबि सर को टिम लाई हामी सबै नेपाली को साथ छौ नेपाल को कूना कूना मा तपाई को आवज र तपाई को टिम पूगोस गरीब दूखी असाय पिडीक को तपाई भगवान भयर आउनू भको छ रबि सर

  • @prakashsharma8706
    @prakashsharma8706 5 ปีที่แล้ว +1

    रबि सर लगायत सम्पुर्ण टिमलाई हृदयदेखि नै सलाम छ !श्री पशुपतिनाथले यहाँहरुको रक्षा गरून् !!!

  • @abishekraee-ilamchhiyabaga9818
    @abishekraee-ilamchhiyabaga9818 5 ปีที่แล้ว +5

    ५१ जना डिस लाईकमा उपस्थित हुनुभो यो सिधा कुरा जनता संग हेरि सकेपछि लाइक र डिसलाईक हेर्दा।।यो त बडो खुसिको कुरा हो भन्छु म सबै रबिको फेन लाई किनकि रबिलाई मनै नपराउने र रबि यो कार्यक्रम हेर्नै नचाहाने हरुले पनि रबि यो कार्यक्रम सिधा कुरा जनता समग नहेरी नसक्दो रहेछ।धन्यबाद दिन्छु म डिस लाइक गर्ने साथि हरुलाई किनकि सवक सिकी राख्नु भएको रछ कसरी असल बाटोमा हिन्ने भन्ने कुरामा।।।

  • @nabarajkhadka2571
    @nabarajkhadka2571 5 ปีที่แล้ว +144

    राजा आउ रबि लाई pm बनाउ गरिब आमा को कोख बचाउ र ९९ नेता लाई गोलि हान नेपाल बचाउ आज देखी rabi laai pm banau

  • @manojkcc7422
    @manojkcc7422 5 ปีที่แล้ว

    यो वकिल महिलाको कुराको कुरा सुन्दा रगत उम्लेर आयो रबि दाइ यो महिला वकिललाई कत्ती पनि लाज लागेन छ आफू महिला भएर एउती महिलाई यसरी यौन शोषण गर्ने पुरुषलाई बचाउन खोज्ने? यो वकिल महिलाको नाम सार्बजनिक गर्नु पर्यो यसलाई सराप्न हामी तीन करोड जनता तयार छौ र यी महिलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ ।

  • @rajabiralchongbang2505
    @rajabiralchongbang2505 5 ปีที่แล้ว

    रबि दाई जिन्दावाद

  • @srijanarajisha5663
    @srijanarajisha5663 5 ปีที่แล้ว +6

    रबि लामिछाने ,कुलमान घिसिङ ,धुर्मुस सुन्तली जस्ता नेपाल का सपूत हरु अब अगाडि आउनु पर्छ। अनि मात्र हाम्रो देश को बिकास हुन्छ।

    • @virus6425
      @virus6425 5 ปีที่แล้ว

      मेरो घर मा उहाँहरु को फोटो मेरो घरमा सझिने छ ।

  • @arunrai5324
    @arunrai5324 5 ปีที่แล้ว +21

    यो खातेनी वकिल लाई पनि सजाय हुनु पर्छ,

    • @rameshramesh9008
      @rameshramesh9008 5 ปีที่แล้ว

      यो अोकेलनी पनि तेई धोतीको अोछेन रछे ऐलाई पनि कारबाई गअरनु पर छ

  • @sijanbasnet5176
    @sijanbasnet5176 5 ปีที่แล้ว +11

    रबि सर ३ करोड जन्ता हजुरको साथ मा हुनुहुन्छ।
    Don,t worry rabi sir

  • @professionalmagicianofnepa5146
    @professionalmagicianofnepa5146 5 ปีที่แล้ว

    Powerful speech rabi sir. Salam xa rabi sir

  • @mohanrai3153
    @mohanrai3153 5 ปีที่แล้ว +14

    यो बलत्कारी लाई छाड्न हुदै न है रबी सर

  • @phaligurung6226
    @phaligurung6226 5 ปีที่แล้ว +8

    अदालत बात भन्दै बोलेकी वकिल लाई रबि जि को कदा भन्दा कदा सुन्दा मज्जै लाग्यो, तर एस्तै वकिल बनेका हरु बात त्यो ब्वासो कतै छित्तै र सहज रुप ले छुत्ने त होइन ! भन्ने
    सन्का पनि लाग्न थाल्यो ! नेपाल त हो, जेजे पनि गर्न सक्ने पहुच वाला को बिग्बिगी भको देश मा कुनै तुङ्गोइ छैन ! आखिर रबि जि साथै हामि जन्ता लाई हेरेको हेरेइ बनाउने छ जस्तो लाग्छ । जय सिधा कुरा जन्ता सङ्ग !

  • @GoodDay-mm4nk
    @GoodDay-mm4nk 5 ปีที่แล้ว

    सलाम छः हजुर लाईं रबी दाईं

  • @aayushgahatraj8321
    @aayushgahatraj8321 5 ปีที่แล้ว

    जय रबि जय नेपाल ✋✋

  • @dattiyaonlinetv22
    @dattiyaonlinetv22 5 ปีที่แล้ว +24

    नमस्ते रबी दाई अबको प्रधानमन्ती रबी सर

    • @dattiyaonlinetv22
      @dattiyaonlinetv22 5 ปีที่แล้ว

      @ज्ञान बहादुर पाण्डे ठुलाखरक हजुर होला पागल कुरा नबुज्ने

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 ปีที่แล้ว +15

    रबि सर नमस्कार अनि सबै 24 निउज टिमलाई नमस्कार 🙏🙏🙏धेरै माया अासिरबाद सफलता मिलाेस् शुभकामना 👏👏👏👏👏❤️💔💔💔💖

    • @rirapaudel2558
      @rirapaudel2558 5 ปีที่แล้ว

      💕💕💕💕💞💞💞💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @jibrajpahadi7756
    @jibrajpahadi7756 5 ปีที่แล้ว

    हार्दिक श्रद्दान्जली त्यो वकिल लाई

  • @bhuwanjijung5516
    @bhuwanjijung5516 5 ปีที่แล้ว +47

    वकालत नगर ए वकिलनि, यो एकदमै संबेदनसिल बिषय हो पछि मुद्धा जितिस नै भनेपनि त्यो तेरो हार हुनेछ।
    अाफ्नो नैतिक्ता के हो भन्ने कुरा बुजेस।

  • @gehendrajabegu9110
    @gehendrajabegu9110 5 ปีที่แล้ว +3

    कार्यक्रम त होस येस्तो रबि लगायत सबाइलाइ सलाम

  • @jeetdewar7882
    @jeetdewar7882 5 ปีที่แล้ว +68

    त्यो बलात्कारी को सपोट गर्ने वकिल भन्ने अाईमाई लाई पनि कडा भन्दा कडा कार्वाही हुनैपर्छ त्यो बलात्कारी भारतिय दानबलाई जन्म कैद गर्नुपर्छ

    • @nischalpanthi3180
      @nischalpanthi3180 5 ปีที่แล้ว

      Bharatiya bhatalai nepal sarkarle xadidiya nepali janata 1hau ra yas papilai tudikhelma jundayara marnu parxa kya tehi naniko hat bata

    • @netrarai5232
      @netrarai5232 5 ปีที่แล้ว

      Karwahita teslae surakxya garyo vane tyo okkil vanaudako nalibeli khojera teskopanita xori hola natra tyo u aafaipanita kt ho aafno surkxya katinjel garlara

    • @ranaamar2816
      @ranaamar2816 5 ปีที่แล้ว

      Good rabi g

  • @sureshnagarji9372
    @sureshnagarji9372 5 ปีที่แล้ว

    Great sir

  • @dhiruvlogs2648
    @dhiruvlogs2648 5 ปีที่แล้ว

    न्याय नपाए गोर्खा जाँउ भन्ने कथन हटेर अब न्याय नपाए सिधा कुरा जनता सङ्ग जाँउ भन्ने भएको छ ।।। राष्ट्रका सच्चा सपुत रवि दाईलाई सलाम ।।।

  • @loveinnepal1995
    @loveinnepal1995 5 ปีที่แล้ว +42

    नमस्कार रबि सर भन्दै आज को कार्यक्रम हेर्न सुरु गरे तपाईं हरु पनि हेर्नू होला साउदी बाट नियमित हेर्ने जति हाजिर हुम है कति जना हुनु हुदो रहेछ

  • @NEPALOVEYOU
    @NEPALOVEYOU 5 ปีที่แล้ว +4

    Darsan Namaste Ravi sir All times 🌷🌷🌷🌷🌷🌷

  • @numalimbuni2978
    @numalimbuni2978 5 ปีที่แล้ว

    Rabi sir you are really so great . Tapai jasto hajarau mahan purush ko khacho x yo desh lai . Thanks hajur lai

  • @rajendrathapa3000
    @rajendrathapa3000 5 ปีที่แล้ว

    Thanks love you Ravi sar

  • @nishanchhetri2398
    @nishanchhetri2398 5 ปีที่แล้ว +15

    सलाम छ रवि सर हजुरलाई

  • @laxmiprashadjoshi5064
    @laxmiprashadjoshi5064 5 ปีที่แล้ว +8

    सलाम छ रवि सर,,!

  • @manojadhikari2215
    @manojadhikari2215 5 ปีที่แล้ว

    सलाम छ रवि sir Lai