पूर्व आईजीकी छोरीको दादागिरी, प्रयोग भए सशस्त्र प्रहरी । २ किलोमिटर नाङ्गै लखेटियो यिन्लाई !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024

ความคิดเห็น • 2.3K

  • @ilovenepalkarkijivan672
    @ilovenepalkarkijivan672 6 ปีที่แล้ว +153

    रबि लामिछाने ज्यु तपाईं को हात मा छ यो देश नेपाल अनि हाम्रो साथ

    • @okildhami1720
      @okildhami1720 6 ปีที่แล้ว +2

      नेपाली मन karki jivan

    • @user-dn2yx6qx3b
      @user-dn2yx6qx3b 6 ปีที่แล้ว +2

      नेपाली मन karki jivan

    • @montexdroxey9788
      @montexdroxey9788 6 ปีที่แล้ว +1

      नेपाली मन karki jivan k rabi dai le matra thekka leko xan? tapai hamile kai garna sakdainam...????

    • @ilovenepalkarkijivan672
      @ilovenepalkarkijivan672 6 ปีที่แล้ว

      Abh Dh सपोर्ट गर्नु पर्यो नि रबि लामिछाने ज्यु लाइ तेहि भित्र पर्छौ हामी

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 6 ปีที่แล้ว +495

    यो कार्यक्रम रेडियो नेपाल लगायत सबै FM.हरु मा पनि छिटो भन्दा छिटो प्रसारण गरिनु पर्छ रबि सर किन कि हाम्रो देश नेपाल मा TV को पहुछ नपुगेका गाउँ हरु धेरै छन र तिनै गाउँ हरु मा निनहु जस्तो अराजकता बडिरहेको छ जो मिडिया मा नआइकन ओझेल मा पर्छन।जय रबि सर आउनुस रबि सर लाई साथ सपोट गरौ सबै मिलेर जय रबि सर भनौ होइ✊✊✊ जय रबि सर

    • @user-bs6hc6tv7u
      @user-bs6hc6tv7u 6 ปีที่แล้ว +1

      ✊✊✊✊

    • @gokarnasapkota5234
      @gokarnasapkota5234 6 ปีที่แล้ว +2

      रेडियो नेपाल त हरायो

    • @nsabiral8076
      @nsabiral8076 6 ปีที่แล้ว +5

      हो यो व्यवस्था छिटो भन्दा छिटो व्यवस्थापन गरियो भने अझै उत्कृष्ट हुने थियो।

    • @ramrotv7437
      @ramrotv7437 6 ปีที่แล้ว +2

      सहि हो तपाई ले भनेको

    • @akbarbantawa4791
      @akbarbantawa4791 6 ปีที่แล้ว +2

      jahilepani aruko khandan gardako majalinelayi bahut ramroxa.

  • @mohanrawat4756
    @mohanrawat4756 6 ปีที่แล้ว +336

    रबि सर को कार्यक्रम कुनै पनि न छुट्टाउने जति हाजिर गरौ। ✋✋✋✋✋

  • @tekrajkathayat3636
    @tekrajkathayat3636 6 ปีที่แล้ว +105

    भस्टचार को अन्ते गरन रबिलामिछाने लाइ साथ दिउ

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 6 ปีที่แล้ว +1246

    आदरणीय श्री रबि लामिछाने सर लाई प्रधानमन्त्रीको रूपमा हेर्न चाहने हरु यता हाजिर गरौं ।।हामी सम्पुर्ण नेपाली यक भयर आवाज उठाऔ।।✊✊✊

    • @sujanyongya9973
      @sujanyongya9973 6 ปีที่แล้ว +10

      yess iam also agree

    • @jibanpaudyalofficial8284
      @jibanpaudyalofficial8284 6 ปีที่แล้ว +11

      Sujan Yongya sar aba haami chup.baser hunna💕

    • @user-bs6hc6tv7u
      @user-bs6hc6tv7u 6 ปีที่แล้ว +14

      100% सहमत र त्यो दिन अब छिट्टै आउँछ अब

    • @dharmarajchettri5265
      @dharmarajchettri5265 6 ปีที่แล้ว +5

      Huna ta ho sir but politics ko desma khoi.....

    • @anmolkc375
      @anmolkc375 6 ปีที่แล้ว +5

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 6 ปีที่แล้ว +628

    आउनुस सबै मिलेर रबि सर लाई साथ सपोट गरि भ्रष्टहरु बिरुद्ध अझ शसक्त अभियान चलाउ✊✊
    कार्यक्रम सिधा कुरा जनता सङ र हामी सबै को reyal हिरो रबि सर को हरेक फेसबुक लाइभ नछुटाइ हेर्ने र रबि सर को हौसला को लागि ज्यान र ध्यान दियर साथ सहयोग गर्ने हामी को को छौ लौ यता हाजिर लगाउ होइ जय देश जय रबि सर ✊✊✊✊✊✊✊

    • @greenseen8270
      @greenseen8270 6 ปีที่แล้ว +4

      Udit Khatri bro....derae ramro sochhae tapae ko yo lahar hami sabae maa xawos

    • @jibanpaudyalofficial8284
      @jibanpaudyalofficial8284 6 ปีที่แล้ว +4

      Udit Khatri अब हामी यक साथ् भयर यस् विषयमा आवाज उठाउनु पर्छ ।।

    • @anurajsherestha3698
      @anurajsherestha3698 6 ปีที่แล้ว

      Udit Khatri ji ma pani xu hai

    • @funkybuddha3413
      @funkybuddha3413 6 ปีที่แล้ว +1

      Tyoo support haru lai chor haru le Rs100 deyoo bhane sabbi jana bikchaan.. wat happen ko sp kharel u can see verg good eg

    • @narayannarayan7700
      @narayannarayan7700 6 ปีที่แล้ว +2

      Udit Khatri म छु हजुर

  • @dikshit1
    @dikshit1 4 ปีที่แล้ว +1

    रबि दाइ लाई प्रधानमन्त्री भयको देख्ने रहर भयको सबै ले support गर्नुहोला

  • @shreekantasigdel
    @shreekantasigdel 6 ปีที่แล้ว +209

    आउनुस सबै मिलेर रबि सर लाई साथ सपोट गरि भ्रष्टहरु बिरुद्ध अझ शसक्त अभियान चलाउ th-cam.com/video/MUO-WMr45Ew/w-d-xo.html

    • @user-vq6zx6kr5x
      @user-vq6zx6kr5x 6 ปีที่แล้ว +5

      रबि लामिछाने जिन्दावाद

    • @chandrakhatri9135
      @chandrakhatri9135 6 ปีที่แล้ว

      Shreekanta Sigdel

    • @neemlimbusherpa2511
      @neemlimbusherpa2511 5 ปีที่แล้ว

      hamilai vat khanu saro thulako yasto mazza

    • @minabantawa882
      @minabantawa882 4 ปีที่แล้ว

      Shreekanta Sigdel ji khoi ab ta hami lai bhrastr aviyan ko pani biswasai lagnu chodi sakyo yaha ta k k raichhn kk kohi raza badi koi 7 sal ma ghar forne party haruko po yauta gaato hoki jasto bhan bhayo malai ta

  • @user-nu7sd9jy1j
    @user-nu7sd9jy1j 6 ปีที่แล้ว +65

    गर्व लाग्छ रबि सर जस्तो सच्चा पत्रकार जन्मिनु भएको मा सलाम छ रबि सर !! सिमा मा गएर भारतिय धोटी जुन नेपाल सिमा को अतिक्रम गर्छन !! त्यसलाइ रक्षा गर सक्छौ भने हिम्म्त छ ! जनता लाई डर धम्की नदे !!!मेरो च्यानल पनि सबक्राईब गरेर माया गरिदिनुहोला !!

    • @ayushranaa5687
      @ayushranaa5687 6 ปีที่แล้ว +1

      सुमित्रा कान्छी ho haii

    • @jibanbasnet9501
      @jibanbasnet9501 6 ปีที่แล้ว +2

      सुमित्रा कान्छी 100%

    • @jibanpaudyalofficial8284
      @jibanpaudyalofficial8284 6 ปีที่แล้ว

      सुमित्रा कान्छी हो हजुर।।
      plzz subscribe me..

    • @prakashchhetri4313
      @prakashchhetri4313 6 ปีที่แล้ว

      सुमित्रा कान्छी we too

    • @bholabhattarai6195
      @bholabhattarai6195 6 ปีที่แล้ว

      Also I'm with u

  • @ilovenepalkarkijivan672
    @ilovenepalkarkijivan672 6 ปีที่แล้ว +267

    तपाइ देश को प्रधानमन्त्री हुनै पर्छ तपाइ देश को प्रधानमन्त्री भाएको 5 बर्स मा देश बिकास हुन्छ 100%

    • @jibanpaudyalofficial8284
      @jibanpaudyalofficial8284 6 ปีที่แล้ว +2

      नेपाली मन karki jivan सहमत ।।सर अब तपाई हामी जस्ता युवा ले आवाज उठाउनु पर्छ ।।नत्र देश को हालत कहिले नै सुधार हुने छैन् ✋✋

    • @jibanpaudyalofficial8284
      @jibanpaudyalofficial8284 6 ปีที่แล้ว +1

      नेपाली मन karki jivan plZ subscribe sir

    • @tejkarki7651
      @tejkarki7651 6 ปีที่แล้ว +1

      नेपाली मन karki jivan सहि भनेउ भाइ

    • @sanuxettri8372
      @sanuxettri8372 6 ปีที่แล้ว +1

      यो कारेकर्म कुना कुनामा पुक्नु पर्छ सर टेलिभिजन न भयोको ठाउमा रेडियोनेपाल वा fm मा जिल्ला जिल्लामा सुन्न चाहानछन जन्ता हरु रबि सर

    • @nainabhannula9649
      @nainabhannula9649 6 ปีที่แล้ว +1

      नेपाली मन karki jivan hehehehehe hasayo vai le ,

  • @harkabahadur5465
    @harkabahadur5465 6 ปีที่แล้ว

    रबि लामिछाने आज हाम्रो देश को माहान ब्याक्ती हो र हामी नेपाली जन्ता को चाहाना हो हामी सम्पूर्ण नेपाली जन्ता को साथ छ रबि जि अगाडि बढनु होस हामी साथ छोउ हजुर को

  • @bishnukarki1065
    @bishnukarki1065 4 ปีที่แล้ว

    पुर्व डि आइ जी को छोरीलाई सूरक्षा दिन जरूरी छैन खासगरी दादागिरी देखाउने लाई मिसयूज भाकै हो कडा भन्दा कडा कारवाही होस

  • @rajendra5527
    @rajendra5527 6 ปีที่แล้ว +13

    UAE बाट हेर्ने हरु यता हाजिर गरु rabi is always hero in nepal

  • @jayachaulagain1717
    @jayachaulagain1717 6 ปีที่แล้ว +31

    यदि रबि सरको इच्छा बिपरित कसैले उहाँको एउटा मात्र कपाल झार्छ भने आमा कसम म तेस्को पुरै गर्दन झार्दिन्छु। लेखेर राख्नुस्।रबी लामिछने हाम्रो देशको सान हो, जय रबि जय नेपाल🇳🇵

  • @tankabhatta3966
    @tankabhatta3966 6 ปีที่แล้ว +132

    यो झापा बाट फोन गरेकी बहिनी को त्यो बिसयमा चासो राख्दिनु हुनेछ भने आसा गरेको छु रबि जि धन्यवाद
    साउदी बाट घर गोर्खा

    • @mnmnn4774
      @mnmnn4774 5 ปีที่แล้ว

      Tanka Bhatta
      4п ш4ммцчске мпл91ц4цф🇧🇭

  • @dnc3333
    @dnc3333 6 ปีที่แล้ว

    रबि सर हजुरले जनताको मनको कुरा बोल्नुहुन्छ हामिलाइ तपाईंजस्तै इमान्दार र महान ब्यक्ती चाहिन्छ/ जय नेपाल✊✊

  • @NEPALVOICETV
    @NEPALVOICETV 6 ปีที่แล้ว +349

    अब देश नै रबी सरजस्तो इमान्दार पत्रकारलाई जिम्मा दिएपनि हुन्छ । GOOD program

    • @kmmgr2990
      @kmmgr2990 6 ปีที่แล้ว +1

      सहि हो हजुर सहि हो।

    • @puranogit7145
      @puranogit7145 6 ปีที่แล้ว +4

      Alisha Rai Diheart रबि सर जस्तो त को होला र? जस्तो लाई होइन रबि सर लाई नै दिए मात्रै अब यो देश सम्भब छ। नत्र जुन जोगि आएनि कानै चिरेको भने जस्तै जुन चोर नेता आएनि तै हो ताल।

    • @shabeersha5948
      @shabeersha5948 6 ปีที่แล้ว

      Ask dam sahi hajur

    • @user-kp6jo4hm8l
      @user-kp6jo4hm8l 6 ปีที่แล้ว

      Afu ta program herera diheart ko comment herna laginxa. Sidha kura...

    • @rajthatal6718
      @rajthatal6718 6 ปีที่แล้ว

      100% Sahi hjr

  • @chhabi_vlogs
    @chhabi_vlogs 6 ปีที่แล้ว +9

    रबि सर लाई ,,प्रधानमन्त्री भएको हेर्ने मन हरु ,,,यता ,,आउनोस है ,,,,,दर्शन ,,

  • @rost623
    @rost623 6 ปีที่แล้ว

    ढिलो भयो हजुर के गर्ने प्रदेशी जीवन हेर्दै छु भखर रबि सर हजुर लाई हामी नेपाली को तर्फ बाट सधै सलाम छ भगवान ले हजुर को रक्षा गरून् हजुर को हरेक बोलिले सधै प्रथामिक पाएको छ र यसरी नै सधै रहिरहोस जय नेपाल जय रबि सर

  • @alonboy7011
    @alonboy7011 6 ปีที่แล้ว

    निरन्तर अगाडी बडी रहनु दाइ हामी छोउ हजुर को साथ मा ✊✊✊✊✊✊✊

  • @saugatxettri7410
    @saugatxettri7410 6 ปีที่แล้ว +38

    लाख लाख सलाम ढोग गर्छु हाम्रा प्यारा भगवान रबि सर लाई अनि सम्पुर्ण टिम लाई सलाम गर्छु

  • @user-wf2wi5qf2n
    @user-wf2wi5qf2n 6 ปีที่แล้ว +24

    आई पुग्नु भयो सबैको मन मुटुको रिएल हिरो हाम्रो दुख सुख को भगवान जय होस रबि सर हजुरको

  • @hindustanibhau3011
    @hindustanibhau3011 6 ปีที่แล้ว

    keep on राबि शर याे देशमा धेरै राबि शरहरुकाे खाचाेछ जय राबि शर

  • @gangarajbhar9599
    @gangarajbhar9599 5 ปีที่แล้ว

    रबि सर को कुरा ले मलाई ऐकदम खुसिलागिरहेछ यसतै सर बिदेश मा फसने हरुलाई यसतै उदार गरनु सर तपाईं लाई मेरो सलाम छ

  • @rajandhakal555
    @rajandhakal555 6 ปีที่แล้ว +490

    रबि दाई तिमि मात्रै एक्कै बोलेर गर्नु पर्छ भनेर लागी परेर कहिले बन्ला यो देश? तपाई जस्ता सकारात्मक सोचाइ भएका बुद्धिजीवी प्रत्येक समाजमा एक एक जना हुनै पर्छ जस्तो लाग्छ कार्यक्रम हेरेर ताली पिट्नेहरु यहि कार्यक्रम नसक्किन जेल हो लाइक गरौं हाजिर गरौं भन्दै कमेन्ट गर्ने आफुकेही नगर्ने एउटै कुरा हाजिर गरौ भन्ने बिषयमा आयर नबोल्ने कार्यक्रम सक्किय पछि उहि नकारात्मक सोचाइ लुटाई सोच्ने सहयोग को भावना भन्दा स्वार्थका निमित्त हिड्ने देश द्रोही हरु धेरै छन् यहाँ

    • @chimmy5361
      @chimmy5361 6 ปีที่แล้ว +6

      LoveNepal BiNdas के गर्नु त???बाध्यता बस आज बिदेशी भुमी मा रगत बगाउन बिवस छौ,जहाँ भय पनि यो मन नेपाली हो अनि नेपाल को शुभ चिन्तक को नाताले जय नेपाल त भन्नै मन लाग्छ,,?

    • @purbelithito9960
      @purbelithito9960 6 ปีที่แล้ว +1

      LoveNepal BiNdas you are rights

    • @milanthapamagar61
      @milanthapamagar61 6 ปีที่แล้ว +1

      LoveNepal BiNdas mobile bina ko sim card hahahaha hasayo sere sir le jokes vane ko ta easto po hunu parxata hahahaha😀😀😀

    • @sunilthingtamang2784
      @sunilthingtamang2784 6 ปีที่แล้ว

      LoveNepal BiNdas mis Lova xa

    • @narayanneupane8324
      @narayanneupane8324 6 ปีที่แล้ว +3

      LoveNepal BiNdas पोखरा मा 1 जान अर्को रबि को रुप हुनुछ

  • @bharatkammumagar2165
    @bharatkammumagar2165 6 ปีที่แล้ว +12

    सबै को मनमुतुमा बस्न सफल रास्ट्रप्रेमी रबि सर लाई सलाम

  • @thaqqureevillain7854
    @thaqqureevillain7854 5 ปีที่แล้ว

    रबि सरलाइ नेपाल को प्रधानमन्त्री बन्न चाहने यता हाजिर गरम

  • @jaramdhaminepalbajura1141
    @jaramdhaminepalbajura1141 5 ปีที่แล้ว

    छ हाम्रो सधै सधै साथ रबि सर को पछि

  • @baburampanday7096
    @baburampanday7096 6 ปีที่แล้ว +72

    यो कार्यक्रम नहेरि निद्रा नलाग्ने जति यता हाजिर हुम
    पहिलो म 1

  • @chhabi_vlogs
    @chhabi_vlogs 6 ปีที่แล้ว +8

    सर्ब प्रथम त ,रबि सर को ,ं सम्पुर्ण टिम लाई नमस्ते ,,,सच्चा देश भक्ती हरु सबै यता हजिर गरुम है ,,#,,

  • @mohanbadaila3322
    @mohanbadaila3322 4 ปีที่แล้ว

    रबि सरले भन्नुभयकाे कुरा ठिकहाे नेपाल मा राम्राे बिकास हाेस रेल नभैनहुने भन्नेकुरा केहीछैन रबि सर लाइ प्रधान मन्त्री काे पदमा देख्ने चाहाना छ

  • @SureshKumar-gy1hk
    @SureshKumar-gy1hk 5 ปีที่แล้ว

    जय रबि लामेछाने जय नेपाल यो कारयकरम सारै रामरो लागछ मलाइ

  • @rameshkarki147
    @rameshkarki147 6 ปีที่แล้ว +15

    ,,सिधा कुरा जनता सङ,, कार्यक्रम को, प्रतीक्षा मा हुनु हुने ,,म मात्र त हैन होला ?? one of the best hero of our nepal Mr RABI LAMICHHANE

    • @riupun7807
      @riupun7807 5 ปีที่แล้ว

      Oh God Rabi sir... Tapai ko point.... 100%good

  • @kamalbasnetrukumkamalbasne2373
    @kamalbasnetrukumkamalbasne2373 6 ปีที่แล้ว +15

    धेरै हिम्मत छ हजुर संग

  • @dipakkhatri8042
    @dipakkhatri8042 6 ปีที่แล้ว

    आऊनुस सबै हामी नेपाली मिली रबी सर लाई साथ दिए

  • @mr.venom_op6049
    @mr.venom_op6049 6 ปีที่แล้ว

    अब हामी पनि रबि सर जस्तै निरन्तर रुप मा जनताको लागि सेवा गर्नु परेउ र रबि सर को तिम मा सहभागी हुन परेउ अनि रबि सर्लाइ मद्दत गरु?

  • @TaKToKJ
    @TaKToKJ 6 ปีที่แล้ว +27

    अजा पहिलो चोटि हो मैले सबैभन्दा पहिले रबि सर को सिधाा कुरा जनता संग कार्यक्रम हेर्न पएको सबै रबि प्रेमी मित्रहरू लाई स्वागत छ 🌹

  • @santoshadhikari9110
    @santoshadhikari9110 6 ปีที่แล้ว +7

    रवि सरले नेतृत्वमा सरकार बनाउने हो भने साच्चिकै नेपाल नेपाल हुने थियो !! सबैका आशा हुन रवि सर सबै मिलेर केही गरौ ✊✊💞

  • @Nirmalarai1911n
    @Nirmalarai1911n 4 ปีที่แล้ว

    रबि सर यस्तो लाई लाखौं करोडौं सलाम छ

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 6 ปีที่แล้ว +131

    यो डिश लाइक गर्ने पक्कै बिरोधी हुनुपर्छ! 😒
    रबि लामिछाने भगवान हुनुहुन्छ लाखौं जोखिममा परेको मान्छेको उद्धार गर्नु भएको छ!

    • @chandradhamala7
      @chandradhamala7 5 ปีที่แล้ว

      बधाई छ

    • @padamkarki9511
      @padamkarki9511 5 ปีที่แล้ว +1

      You are absolutely kind hearted person ravi sir keep up the good work.

    • @Phoenixworld17
      @Phoenixworld17 5 ปีที่แล้ว

      Fraud ho ravi
      TH-cam ma aaisakyo video haru

    • @user-kb8jn6ki8d
      @user-kb8jn6ki8d 5 ปีที่แล้ว

      yo dislike garne 100% chor dalali vrastachari taskari hun.... eni haru ko thagi khane vado tight vayeko dekheni...chor haru le

    • @kumarthapaa2264
      @kumarthapaa2264 4 ปีที่แล้ว

      Tero bau birodhi kutta

  • @swetaataamangofficely1370
    @swetaataamangofficely1370 6 ปีที่แล้ว +35

    salam chha rabi sir yahako mahan karyako lagi

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 6 ปีที่แล้ว +111

    श्री आदरणीय रबि सर"सिधा कुरा जनतासँग न्युज 24"अत्यन्तै राम्रो समाचार मुलुक कार्यक्रम हो म नियेमित बिदेशीभुमि कुवेत बाट हेर्दैछु,रबि सर हजुर महान हुनुहुन्छ,यदि हजुरको जस्तो सकारात्मक सोच राख्ने ब्याक्तीहरुले रबि सरलाइ साथ सहयोग सपोट गरौं!भ्रष्टाचार,चोरी,डकैती दलालहरु को पर्दाफास गरेर धेरै राम्रो काम गर्नु भएको छ,त्यसरी सबै जनताले साथ दिने हो भने नेपाल समृद्धि हुन धेरै समय कुरि राख्नु पर्दैन,सिधा कुरा जनतासँगको सम्पुर्ण टिमलाई प्रगतिको लाखौं लाख शुभकामना !!

  • @bharatkhadka3075
    @bharatkhadka3075 4 ปีที่แล้ว +1

    वास्तविक गुण्डागर्दी गर्ने भनेकै सरकारी ठुलो ठुलो पोस्टमा रहने व्यक्ति र तिनीहरूकै आफ्नै व्यक्ति हुन ।यो गरिबहरूको लागि दयनीय अवस्था हो ।

  • @bharatbishokarma6553
    @bharatbishokarma6553 4 ปีที่แล้ว

    New24 नछुटाइकन हेर्ने कोको हुनुहुन्छ यता हाजिर गरौ त🖐️🤚

  • @ramjishahi193
    @ramjishahi193 6 ปีที่แล้ว +13

    आउनुहोस सुरु गरौ हेर्न सिधा कुरा जनता संग रबि सरको दमदार प्रस्तुत

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 6 ปีที่แล้ว +184

    1 घन्टामा 37k views !!!
    जय नेपाल !!!
    जय रवि लामिछाने !!!

  • @anildhami6883
    @anildhami6883 6 ปีที่แล้ว +3

    Very nice rabi sir

  • @cmuniversaltailor889
    @cmuniversaltailor889 6 ปีที่แล้ว

    नमस्कार हजूर रवि लामछाने जिऊ
    अति रमाइलो छ हजूर नपाल
    मत छक्कै पर्छू

  • @shadowrai6414
    @shadowrai6414 6 ปีที่แล้ว +4

    ज्यान खुकुरी को धर मा राखेर नि निमुखा जन्ता अनि देस को बिकास का लागि सधै बुलन्द आबाज दिने नेपाली जन्ता को ढुकढुकी रबि सर भगवान को रुप हुन र हामी जन्ता नि सधै हजुर्को साथ मा छौ जिन्दावाद रबि सर✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊

  • @hotmommy8152
    @hotmommy8152 6 ปีที่แล้ว +25

    सलाम छ तपाईलाई रबि सर

  • @geetapanday4083
    @geetapanday4083 6 ปีที่แล้ว

    यो सशस्त्र मा मात्रै होइन सेना र प्रहरी मा पनि छ,रवि सर विशेष अपरेशन सञ्चालन गर्नुपर्छ

  • @premkhadaka3085
    @premkhadaka3085 5 ปีที่แล้ว

    रबि सर ई भ्रस्टचार हरु लाई कारबाही हुनुपर्छ तपाई लाई मेरो सपोट छ

  • @thakurisantosh3992
    @thakurisantosh3992 6 ปีที่แล้ว +91

    सिधाकुरा जनतासग को नियमित सोर्सताहरु हिजो अस्ति जहाँ भएपनि आज चाहिँ एता पालनुस है ✋✋

    • @jibanpaudyalofficial8284
      @jibanpaudyalofficial8284 6 ปีที่แล้ว +1

      Thakuri Santosh हस।।हजुर।।plzz subscribe me...sir

  • @zoyatamu1617
    @zoyatamu1617 6 ปีที่แล้ว +18

    रबि सरलाई तारिफ गर्ने कुनै शब्द नै भेटिन । साथसपोट मन भित्र बाट गर्ने छौँ ।

  • @basantgm8105
    @basantgm8105 6 ปีที่แล้ว

    जनता को भगवान रबि सर लाई सलुड छ

  • @chandarai2426
    @chandarai2426 5 ปีที่แล้ว

    देश र जनता का अभिभावक रक्क्ष्याक रबि भाई

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 ปีที่แล้ว +49

    नमस्कार रबि सर सबै काे जय जय हाेस याे कार्यक्रममाले अझै सफलतता प्रापत गराेस्

  • @sureshmgr7640
    @sureshmgr7640 6 ปีที่แล้ว +24

    आज त TH-cam मा अलिक ढिलो आयो त पर्खिदा पर्खिदा। र सबैलाई दर्शन नमस्ते ।

  • @Tejasvlogs3M
    @Tejasvlogs3M 6 ปีที่แล้ว +47

    रवि सर जस्तै 2,4 जना बक्ति भइदियको भय देश नै बंन्ने थियो।

    • @basantgiri3039
      @basantgiri3039 6 ปีที่แล้ว +1

      Tejendra B.k म छु नि अर्को होनहार ब्याक्ती😃

    • @sagarbasnet5521
      @sagarbasnet5521 5 ปีที่แล้ว

      Rabi sir jastai k hami banna sakdainau ra ??? Haina ra bas euta sachha man hunu parxa sir hoina rw??

    • @rajeshlama1119
      @rajeshlama1119 5 ปีที่แล้ว

      Sadhai aruko varma basne vayeranai ahile rabi lamichhane jasto saccha desvakt mathi dheraiko krudristy pareko xa tesaile sabaile aa aafano thawoma sahi tarikale karma gare matra hamro desh sundar banxa aajai bata satmarg apnawo

  • @sabinashrestha2
    @sabinashrestha2 6 ปีที่แล้ว

    आफ्नै जिल्ला मा यस्तो मानबियता हराएको समाचार सुन्दा नरमाइलो लाग्यो छिटो भन्दा छिटो त्यो मान्छे लाई कारबाही होस

  • @kanxiiimah417
    @kanxiiimah417 6 ปีที่แล้ว +42

    रबि लामिछाने लाई नेपालको प्रधानमन्त्री बनाउनु पर्छ भन्छन तर यो कुरामा मेरो आपत्ति छ किनकि यदी रबि लामिछाने लाई प्रधानमन्त्री बनाउने हो भने देस मा भएका यस्ता अपराध को विरुद्ध कस्ले बोल्ने ? त्यसैले रबि लामिछाने लाई प्रधानमन्त्री होइन गरिब जनता को भगवान् मै रहन दिनुपर्छ।

  • @user-we4ut6ep6v
    @user-we4ut6ep6v 6 ปีที่แล้ว +66

    कस्तो कस्तो घटना हाे अाजकाे त्याे मान्छे हाेकि मंकि हाे मानवीय धारणा नभएको तेसलाई तुरुन्तै कडा भन्दा कडा कार्वाही हुनु पर्छ।।

  • @akmbusinessguru2651
    @akmbusinessguru2651 6 ปีที่แล้ว

    रबि लामिछाने जस्तै १० जना पत्रकार नेपालि भूमिले पायो भने अवस्य देश भ्रस्टाचार मुक्त नेपाल बन्छ

  • @rameshworshrestha8212
    @rameshworshrestha8212 4 ปีที่แล้ว

    रबि जि नेपालीको लागि रेलको जरुरी छैन तर नेपालीको लागि शैक्षिक बिमाको जरुरी देखेको छु ।

  • @aaramofficial6626
    @aaramofficial6626 6 ปีที่แล้ว +12

    you are great journalist rabi sir keep it up .

  • @tilakthapa943
    @tilakthapa943 6 ปีที่แล้ว +19

    Salut sir

  • @prakashchandra4088
    @prakashchandra4088 6 ปีที่แล้ว +36

    धेरै राम्रो काम गर्दै हुनुहुन्छ रबि जि

  • @narayanthapa2960
    @narayanthapa2960 6 ปีที่แล้ว

    धन्यवाद रबि सर हजुर ले जस्तै हाम्रा नेताले पनि सोचेका भए हाम्रो देश को अवस्था यो हालत हुँदैन थीयो

  • @sargamkc1488
    @sargamkc1488 6 ปีที่แล้ว +5

    रबि लैजाउ नेपाल बनाइदेउ सुजर लेयन्ड
    आमिरिका लाइ बनाइदेउ गुलाम
    अनि हामी नेपाली ले गरछौ तिम्लाइ सलाम ...

  • @princess-pc9ce
    @princess-pc9ce 6 ปีที่แล้ว +13

    Rabi sirko program daily herxu daily runxu hamro deshko abastha dekhera yahako manxe dekhera Kati abuj xau hai hami nepaliharu rabi sir hajurlai salute xa yesto abastha yesto abuj hamro deshma hajurjasto (bhagwan )ni hununxa hai din dukhiko marka bujni ......

  • @sureshbohara1317
    @sureshbohara1317 4 ปีที่แล้ว

    रबि सर ले जुन गरनो हुनछ त्यो जनहित काम गरेको मा म गौरबयम सलौट छ

  • @prakashchetri6776
    @prakashchetri6776 4 ปีที่แล้ว

    म पनि रबि दादा काे काअेक्म सधै हेरने गरछु मत रबि दादा कै फेन हु

  • @jeetdewar7882
    @jeetdewar7882 6 ปีที่แล้ว +20

    सलाम छ रबि सर सारै खुशी लाग छ हजुरको यो कारेकरम

  • @bishnujhapali3594
    @bishnujhapali3594 6 ปีที่แล้ว +18

    We respect you sir

    • @riupun7807
      @riupun7807 5 ปีที่แล้ว

      Salute Rabi Sir ani all teem

  • @laxmirawal8351
    @laxmirawal8351 6 ปีที่แล้ว

    तपाइँका काम हरु निरन्तर चली रहोस् करोडौं नेपाली को साथ छ ।

  • @dalbahadurkimadi8400
    @dalbahadurkimadi8400 4 ปีที่แล้ว

    धन्यवाद सर

  • @strambishwakarma4616
    @strambishwakarma4616 6 ปีที่แล้ว +9

    आज चै धेरै छिटो भयो अति मन पर्ने प्रोग्राम रबि सर को सलाम छ ✊

  • @chandradhungana51
    @chandradhungana51 6 ปีที่แล้ว +23

    याे कलियुगमा हजुर भगवानकाे अवतार काे रुपमा अाउनु भएको छ राम्रो काम गर्नेलाई हाैेसला दिने र नराम्रो काम गर्नेलाई जरैदेखि उखेलेर फ्याक्नु हुन्छ ज्यान जाला तर नराम्रो काम गर्नेलाई छाेड्नुहुन्न जय हाेस रबि सरकाे

  • @gangaramtel4538
    @gangaramtel4538 6 ปีที่แล้ว +1

    Sarhai ramro kam

  • @user-yk8nz7yt3w
    @user-yk8nz7yt3w 6 ปีที่แล้ว +1

    धन्यवाद राम बहादुर तामाङ लाई मानवीय कार्यको लागि !!!

  • @gautambudhathokiofficial19
    @gautambudhathokiofficial19 6 ปีที่แล้ว +40

    श्री ५ भनेर त रबि लामिछाने को नाम लेख्नुपर्छ ।
    अब नेपाल मा news 24tv को नाम पनि श्री ५.६.७.८.९ भनेर लेख्नु पर्छ फेरि 🌹 जय रबि 🌹 जय नेपाल🌹 जय 🌹 स्वाभिमान

  • @shambhubdrramtel320
    @shambhubdrramtel320 6 ปีที่แล้ว +13

    सलाम छ रबि सर म चाहिँ Dubai बाट हेर्दैछु

    • @khemrajbhatt2519
      @khemrajbhatt2519 6 ปีที่แล้ว

      Shambhu Bdr Ramtel रवि सर की जय हो

  • @rakshyalamsal7296
    @rakshyalamsal7296 6 ปีที่แล้ว

    speaking the truth,,,,,,,,,,,,,,,, before knowing about rabi sir i used to wait for a hindi serial ..but now i wish everday would be SATURDAY TUESDAY and THURSDAY.I am addicted to this show

  • @krishnamagar2336
    @krishnamagar2336 6 ปีที่แล้ว +2

    सलाम रवि सर।

  • @lokendrabista9858
    @lokendrabista9858 6 ปีที่แล้ว +6

    derai ramro karyekarma x hjrko rabi Sir

  • @kamalgautam1497
    @kamalgautam1497 6 ปีที่แล้ว +3

    यस्तो राम्रो कार्यक्रम संचालक रबि दाइ लाई शुभकामना अजै राम्रो गर्दै जानुहोस।

  • @abiralmagar9276
    @abiralmagar9276 5 ปีที่แล้ว

    तपाईलाई पूरा दुनिया को सहयोग हुने छ सर निडर भरर काम गर्नुस जय जय

  • @prempanthi994
    @prempanthi994 6 ปีที่แล้ว

    एकदमै उतकृस्त बिचार दाजु

  • @ilovenepalkarkijivan672
    @ilovenepalkarkijivan672 6 ปีที่แล้ว +11

    नमस्कार देशभक्ती रबि लामिछाने ज्यु

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 6 ปีที่แล้ว +3

    *नमस्ते रबि दाई यो देसले खोजेको जनताले रोजेको राष्टकाे एक मात्र सपूत पत्रकार हुन रबि लामिछाने सलाम छ रबि दाइ*

  • @raihoki5317
    @raihoki5317 4 ปีที่แล้ว +1

    सलाेट रबि सर लाई अब देशले हजुरलाई खाेज्दै छ र अावसेक पनि छ

  • @yakendrajaigadi641
    @yakendrajaigadi641 6 ปีที่แล้ว

    रबि सर जस्तो प्रधानमन्त्री भएपछि हाम्रो देश कस्तो होला

  • @chandragurung1255
    @chandragurung1255 6 ปีที่แล้ว +12

    सलाम छ।रबि लामिछाने सर✋ साथै News24 होल टिमलाई मेरो दुई हात जोडी नमस्कार

  • @karanthapa7187
    @karanthapa7187 6 ปีที่แล้ว +15

    नमस्कार रबि सर ,यहिलेको नेपालको चर्चित सुन कान्ड निस्तेज पार्न भिबिन्न कोण बाट तस्करहरु सल्बलाइरहेका छन !यश बिसयमा हजुर्को फ्लोअप हुन आबश्यक छ!

  • @mayaaryal8065
    @mayaaryal8065 4 ปีที่แล้ว

    आउनुस सबै मिलेर शान्तिपुर्ण नेपालको स्थापनाको लागि हाम्रा मननिय निडर,जनताको लागि ज्यान जोखिममा राखेर ,छाति खोलेर बोल्न सक्ने पत्रकार रबि लामेछाने सरलाइ प्रधानमन्त्री बनएरै हेरौ त एक पटक नेपालीको अबस्था कस्तो हुन्छ।

  • @tamdinglama4335
    @tamdinglama4335 4 ปีที่แล้ว

    जय होस रवि दाई जय नेपाल

  • @ganeshmagar994
    @ganeshmagar994 6 ปีที่แล้ว +43

    रबि सर दोषि लाई कार्बाही हुनुपर्छ ।

  • @sjuna99
    @sjuna99 6 ปีที่แล้ว +50

    3 जना कन्डम फुटेर जन्मेका धोतिका बिउहरुले Dislike हनिसकेछान, Dislike हान्दै जाउ धोतिको बिउ भन्दै आफ्नो परिचय देउ

    • @samratganesh554
      @samratganesh554 6 ปีที่แล้ว

      sujan bro sahi ho kuro

    • @user-kb8jn6ki8d
      @user-kb8jn6ki8d 5 ปีที่แล้ว

      sujan bhai..ti dislike garne sabai taskar chor gunda dalali ghuskhor hun

  • @gideonbagale6199
    @gideonbagale6199 5 ปีที่แล้ว +5

    Rabi sir hero of nepal

  • @nirajanmadai3929
    @nirajanmadai3929 6 ปีที่แล้ว +3

    रबि दाईलाई सलाम छ