निर्मला प्रकरणमा पत्रकार खेम भण्डारी र अनुशन्धान गरेको डिएसपी अंगुर जिसीसँग लाइभ वहस !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • निर्मला प्रकरणमा पत्रकार खेम भण्डारी र अनुशन्धान गरेको डिएसपी अंगुर जिसीसँग लाइभ वहस - SIDHA KURA JANATA SANGA !! EPISODE 413
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #Justice_For_NIRMALA

ความคิดเห็น • 12K

  • @surendragurung3068
    @surendragurung3068 5 ปีที่แล้ว +167

    झुटो टिक्दैन साँचो डक्दैन भनेको येहि हो।
    समर्थन छ अङुर सर र रबि सर लाई।।

  • @prakashsubba254
    @prakashsubba254 5 ปีที่แล้ว +226

    यति सम्म हिम्मत प्रष्ट रूपमा जनता लाइ सुनाउनु हुने आदरणीय रबि दाइ लाई सलाम 💓👏👏👏

  • @raiparmila1859
    @raiparmila1859 5 ปีที่แล้ว +87

    यी खेम भण्डारी को ठुलो हात छ कति पापि रहेछ यदी निर्मला को ठउमा उस्को छोरी वा श्रीमती भैईदियेको भए के गर्थे ?

  • @ashokkarki857
    @ashokkarki857 5 ปีที่แล้ว +59

    खेमेको लाइफ को सबै भन्दा आपत्तिजनक र मुस्किलको समय येहि इपिसोडको होला🤣🤣

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 5 ปีที่แล้ว +820

    अब रबि सर लाई सुरक्षा दिनु पर्छ भन्नेहरु एता आम है साथीहरू ।

    • @krishnalama8280
      @krishnalama8280 5 ปีที่แล้ว +12

      @@gadgetusernepal kun chor ho yo rabi sir lai yesto naramro bolne

    • @thakurising6045
      @thakurising6045 5 ปีที่แล้ว +8

      @@gadgetusernepal ओइ खाते कसैको नभाको तेरो ठाडाे ।

    • @santoshsingthakuri3258
      @santoshsingthakuri3258 5 ปีที่แล้ว +8

      @@gadgetusernepal थुक्क mc भाते बोल्ने शैली ।

    • @itsbonkerjojo9028
      @itsbonkerjojo9028 5 ปีที่แล้ว +5

      @@gadgetusernepal oe boula k chitta bujena tyo bhaN Tara boula jasari j paye tei bhukera haso ko Patra naban 😂😂😂 ta jasto mobile paxadi lukne nalayak hunu bhanda ta marnu bes

    • @zyrilledollente3290
      @zyrilledollente3290 5 ปีที่แล้ว +1

      @@gadgetusernepal 🐷🐒

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 ปีที่แล้ว +105

    रबि लामिछाने उत्कृष्ट पत्रकार हो।तपाईंको जति गुडगान गाउदा पनि कम हुन्छ।नेपाल आमाको सच्चा होनहार सपूत भ्रष्टाचार विरुद्ध आफ्नो ज्यान दाउमा राखेर पनि चोर बलात्कार धुसखोर आदिको प्रदाफास गर्नु साह्रै उल्लेखनिय छ।रबि लामिछाने लाई प्रधानमन्त्री भएको हेर्ने ठुलो धोका छ।सम्पुर्ण सिधा कुरा जनतासँगको टिमलाई धेरै धेरै धन्यवाद !!❤️❤️✋✋✋✋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @rhstlama682
      @rhstlama682 5 ปีที่แล้ว +1

      3 karod nepaliko awaj rabi sir 😍

    • @aashisparajuli4006
      @aashisparajuli4006 5 ปีที่แล้ว +1

      सहि कुरो,,दाजु

    • @ArunKumar-yt1oi
      @ArunKumar-yt1oi 5 ปีที่แล้ว +1

      Sir yo bhndari lai khor ma halnus afai pta lagx kura

    • @shukbdrtamang8786
      @shukbdrtamang8786 5 ปีที่แล้ว

      रबि सर र आङगुर सर नेपाली जान्ता ले हाजुर दुबाई जानालाई उच्च साम्मान गारेको6

  • @3R2000
    @3R2000 5 ปีที่แล้ว +214

    अंगुर जि सि आउँछ भनेको भय म अर्को तयारी गरेर आउंथेरे सांचो कुरा भन्नलाइ तयारी गर्नुपर्छर ?Hahaha

    • @musicalrupak
      @musicalrupak 5 ปีที่แล้ว +3

      Yo chai ekdam sahi Kura ho

    • @RomaPandey
      @RomaPandey 5 ปีที่แล้ว +3

      Rabi sir so talented #anjur gsi lai bolayera ramro garnuva xa.👏👏👏👏👏

    • @bishnukamrad8600
      @bishnukamrad8600 4 ปีที่แล้ว +2

      Yo khem vandari huna sakxa balatkari

    • @MrDol12
      @MrDol12 4 ปีที่แล้ว +1

      Raj Bhandari 😂😂

    • @sarojghimire8903
      @sarojghimire8903 4 ปีที่แล้ว

      facebook.com/manasakhanda/videos/334813814560704/

  • @mayatamang9731
    @mayatamang9731 5 ปีที่แล้ว +11

    रवि सर अनि अङ्गुर सर हजुर हरु लाई सलाम छ यस्तो मनस्थिती ठिक नभएको पत्रकार सङ्ग बेकार मा किन समय बर्बाद गर्नु हुन्छ काम छैन यो खेमे को

  • @rajendranamjali1329
    @rajendranamjali1329 5 ปีที่แล้ว +335

    खेम भण्डारी को कुरा सुन्दै चरचरि
    रिस ककस्लाइ उठो कमन!!!!!
    रबि दाइ /अंगुर जि सि सलुट छ

    • @nandalalthapa1155
      @nandalalthapa1155 5 ปีที่แล้ว +2

      Malai pani rish uthyo

    • @gomatibohara212
      @gomatibohara212 5 ปีที่แล้ว +2

      malai pani

    • @gorkhalisubash3973
      @gorkhalisubash3973 5 ปีที่แล้ว

      ris matra hoena, myakuri lai... k vannu rw khoi 😡

    • @lilasharma2289
      @lilasharma2289 5 ปีที่แล้ว +1

      sathi molai ta ris ko sathai kura sunda alergybhoyo yes ko anuhar poni ghinlagdo rabi and angur are good

    • @sahadevkunwar6455
      @sahadevkunwar6455 5 ปีที่แล้ว

      Yo madharchot sala kurai sundain k kkhalko Rai xa yar

  • @mr.nabinpandey6352
    @mr.nabinpandey6352 5 ปีที่แล้ว +135

    यो केश निकै गम्भीर र उत्तिकै जटिल पनि छ ।सुरुमा मुख्य दोषिसम्म पुग्ने प्रमाणहरु नस्ट भए भनियो । बिभिन्न आरोप प्रत्यारोपहरु भए । अहिले केशले नयाँ मोड लिएको छ । रबि लामिछानेलाई सपोर्ट गर्ने जतिले लाइक गर्नुस ।

  • @amarshahi7167
    @amarshahi7167 5 ปีที่แล้ว +49

    सुदुरपश्चिमको गद्दार खेम भण्डारी,,,,
    मपनि सुदुरपश्चिमको नै हो ।तर यस्तो मान्छे पनि रहेछ ।

    • @tejsaud5897
      @tejsaud5897 5 ปีที่แล้ว +3

      निर्मलाले न्याय नपाको कारण यिनै हुन ।

  • @santoshsinghdhami20
    @santoshsinghdhami20 5 ปีที่แล้ว +30

    रभी दाइ को top fan एता हाजिर गरम त

    • @pujan_yt7473
      @pujan_yt7473 4 ปีที่แล้ว +1

      i am bg fen rabi sir ko lage मार्नु र मर्नु पछि पर्दिन

  • @BHAIRUPRIYAA
    @BHAIRUPRIYAA 5 ปีที่แล้ว +69

    जे गर्नुभयो रबि दाई एकदमै ठिक छ, नत्र यस्तो पत्रुकारको पोल जनता सामु आउने थिएन

  • @KiipTopik
    @KiipTopik 5 ปีที่แล้ว +154

    अँगुर सर अब तपाई लाई नेपाली जनताले हिरो मान्नेछन्...✊✊✊

    • @ajankc8061
      @ajankc8061 5 ปีที่แล้ว +6

      angur gc khatra police dsp hun. hamro area ma huda unsolve 10ota case solve garnu vayo

    • @KiipTopik
      @KiipTopik 5 ปีที่แล้ว +1

      I am so impressed .... He is really true.. Khem idiot.

    • @gudeyaa841
      @gudeyaa841 5 ปีที่แล้ว +2

      I really proud of him 😘❤❤❤

    • @rameshpant9906
      @rameshpant9906 5 ปีที่แล้ว

      timiharu k bujxau bro mnr ko manxe hami hu khem ksto ho vanera .ahileko programle ravi ko aaukat dekhairax

  • @chutari
    @chutari 5 ปีที่แล้ว +91

    यो खेम भन्डारी भन्ने मान्छेले निर्मला पन्तको ज्यानमारालाई जोगाउन ठूलो भुमिका खेलेको जस्तो छ......

  • @kishorchhetry1666
    @kishorchhetry1666 5 ปีที่แล้ว +75

    यि खेम भण्डारीजस्ता पत्रकार समाजमा भएसम्म समाज देशमा शान्ति हुन्न।
    यस्ता पत्रकारलाई समाजबाट बाहिर राखेको राम्रो।

  • @sagargautam160
    @sagargautam160 5 ปีที่แล้ว +289

    मनमा पाप नभएको मान्छे को हो भनेर कसैले सोध्यो भने अङ्गुर जिसिको नाम दिदा फरक पर्दैन।❤️❤️

    • @debpuri465
      @debpuri465 5 ปีที่แล้ว +11

      खेम लाई जेल हालेर ४० साल कोचेर राखे हुनेछ

    • @gitakhadka614
      @gitakhadka614 5 ปีที่แล้ว +15

      सत्यको बाटो मा हिड्दा अङ्गुर जिसि निलम्बन मा परे! अङ्गुर जिसि सहि खेम 200% गलत

    • @khimbahadurnepali3941
      @khimbahadurnepali3941 5 ปีที่แล้ว

      Rudoima ramro koi hudoina ho

    • @yambahadur3857
      @yambahadur3857 5 ปีที่แล้ว +1

      Khem vandarilai karbaiko bhagidar banaunu parxa

    • @baburaja1810
      @baburaja1810 5 ปีที่แล้ว +1

      हा हा हा! गज्जब लाग्छ मान्छेको सोचाई र बुझाई। यो घटनाको मतियारलाई स्याबासी दिनेहरुले अझै गहिरो अध्ययन गर्नु होला। जिसि त पैसामा बिक्री भए तर तपाईंले के पाएर जिसिलाई पाप नभएको मान्छे भन्दै हुनुहुन्छ? वास्तविकता अर्कै छ महोदय, जिसि कति पापी छन भन्ने कुरा यो सरकारको पालामा थाहा नहोला तर एक दिन अवस्य थाहा हुनेछ। सतहम नबग्नुस गहिराई छुनुस

  • @dipenmgr8265
    @dipenmgr8265 5 ปีที่แล้ว +311

    भिदियो हेर्दै खेम भन्दारी लाई गाली गर्ने येता आम।

  • @aniljoshi6348
    @aniljoshi6348 5 ปีที่แล้ว +58

    यो बाट थाहा हुन्छ कि निर्मला को हत्यामा यो खेम भन्डारी को ठूलो हात छ

  • @neeshamkhadka
    @neeshamkhadka 4 หลายเดือนก่อน +1

    आज 4 बर्ष पछाडी म यो अन्तरबार्ता हेर्दै छु । 😊 रबि ले के गर्यो भन्न्ने हरु यता हेर । कति जोखिम मोलेर अन्तरबार्ता चलाएको छ 😢

  • @krishnashrestha9074
    @krishnashrestha9074 5 ปีที่แล้ว +169

    बिचरा अङुर जिसिलाई कत्ति अन्याय भएको रहेछ।एक दिन सत्यको बिजय हुन्छ।

    • @devmahatdev8421
      @devmahatdev8421 5 ปีที่แล้ว +2

      Sattaya lay bijaya abassay pauchha.......

    • @bahun_77
      @bahun_77 5 ปีที่แล้ว +2

      मलाइ त त्यस (khem bhandari) को नाकको डाडी भाचेको हेर्न मन छ।

    • @justiceforeveryone8327
      @justiceforeveryone8327 5 ปีที่แล้ว

      AANGU SIR KO ANUSANDHAN RIGHT CHHA JASTO CHHA.

    • @sonamlamu2522
      @sonamlamu2522 5 ปีที่แล้ว

      Good

    • @snehavlogging7782
      @snehavlogging7782 5 ปีที่แล้ว

      Yo case ma police ko thulo galti xa aajo yo police haru kai galat kaam le garda yo case ko mukhya doshi umkiyako xa.....

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 ปีที่แล้ว +69

    निर्मला हत्याकाण्डमा पुलिस र पत्रकार को ठुलो सडेन्तर छ रबि भाई तपाईं जस्ता सचा ईमान्दार पत्रकार ले मात्र सत्येतथ्ये कुरा राख्नु हुनुहुन्छ

  • @nehakamal682
    @nehakamal682 5 ปีที่แล้ว +20

    कसरी बयान गरम मैले यो शब्दबाट रबि दाजुको यो योगदान अनि निडरताको ?

  • @razlama5115
    @razlama5115 5 ปีที่แล้ว +28

    अंगुर जिसी आउने भए अर्को तयारी गरेर आउँथे भन्न खोजेको के हो?
    यहि प्वाइन्ट समाउनु पर्थ्यो

  • @CenterOnlineTV
    @CenterOnlineTV 5 ปีที่แล้ว +498

    *अंगुर सरलाई सम्मान गरौँ । अंगुर सरलाई समर्थन गरौं । धन्यवाद ।*

  • @EpicNepal
    @EpicNepal 5 ปีที่แล้ว +59

    २ घन्टा ४० मिनेट जति पुरै टाइम सिधा कुरा जनतासँग प्रत्यक्ष हेरियो तर निर्मलाले न्याय पाउन गार्हो भयो,,,,,,
    Epic Nepal हजुरको साथि

  • @girabk1355
    @girabk1355 ปีที่แล้ว

    रबि दाई लाई सलाम छ

  • @roshankumarpaudel955
    @roshankumarpaudel955 5 ปีที่แล้ว +113

    एक असल investigation गर्ने व्यक्ति भनेको अङ्गुर जि. सी. नै हो.... सत्यको एकदिन बिजय हुन्छ DSP साव।

  • @ganeshprajapati1463
    @ganeshprajapati1463 5 ปีที่แล้ว +294

    कृपया कमेन्त गर्दा कुकुर शब्द प्रयोग नगर्नु होला।कुकुर धेरै इमान्दार जन्तु हो।।।मान्छे को तुलना कुकुरसंग नगर्नुहोला।।।कुकरले कसैलाइ जानी जानी अहित गर्दैन।।।

  • @parbatitimalsina1359
    @parbatitimalsina1359 5 ปีที่แล้ว +47

    खेम भण्डारिलाइ पिसाब छुट्नेगरि ४ झाप्पु हान्योभने चांडैनै हत्याराको नजिक पुग्न सकिन्छ।

    • @MrDol12
      @MrDol12 4 ปีที่แล้ว +1

      Parbati Timalsina 😂😂😂

  • @saradpoudel
    @saradpoudel 5 ปีที่แล้ว +42

    may be this was the reason why Ravi has ben framed and targeted. This is all done by power sources.

  • @bikalbhandari4889
    @bikalbhandari4889 5 ปีที่แล้ว +141

    मैले कुरा बुझ्दै जादा खेम भण्डारी ले दिलिप बिस्टलाई बचाउ गर्दै छ है

  • @subaskc6644
    @subaskc6644 5 ปีที่แล้ว +1344

    यो इपिसोड हेरिरहदा खेम भन्डारी को गालामा दुई झापड लगाउन मन लाग्ने जति एता।

  • @adhikariramprasad543
    @adhikariramprasad543 5 ปีที่แล้ว +9

    हाम्रो रवि हाम्रो देस प्राण भन्दा प्यारो छ भन्न मन लाग्यो ।

  • @gyanendraswornakar6483
    @gyanendraswornakar6483 ปีที่แล้ว +1

    अङ्गुर सरलाई सलाम छ । अङ्गुर सर लाई सम्मान गरौं ।अब रबि सर गृहमन्त्री भाको बेला यो काम गरी हाल्नु पर्छ है सर ।

  • @rabilamichhane.gynandrasha222
    @rabilamichhane.gynandrasha222 5 ปีที่แล้ว +187

    यसो हेर्दा पुत्रकार खेम भण्डारी को नै #DNA चेक जाँच गर्न पर्ने देखिन्छ😏😏

  • @EpicNepal
    @EpicNepal 5 ปีที่แล้ว +148

    रबि दाइ त्यो टिकट को पैसा नछोड्नु है यस्ता बकम्फुसे पत्रकार खेम भन्डारि

    • @dimdungshyarpa3667
      @dimdungshyarpa3667 5 ปีที่แล้ว +4

      Khem bhandari kukur kasari patrakar hunchha sala kutta

    • @whatsmore8332
      @whatsmore8332 5 ปีที่แล้ว

      सई हो

    • @user-uz9dj8gl4w
      @user-uz9dj8gl4w 5 ปีที่แล้ว +1

      @@TopMysteriousBytes चुप लाग मुला त्यहा हेर्न खेम को बारेमा त होस बलत्कारी

    • @sherchanprabhat5654
      @sherchanprabhat5654 5 ปีที่แล้ว +2

      मलाई त बलात्कार र हत्यारा यहि गधा हरामख‍ोर खेम भन्डारीलाई शंका लाग्छ ।यस्ता गधा पनि पत्रकार हुन्छ।

    • @nareshgorkhali5197
      @nareshgorkhali5197 5 ปีที่แล้ว

      100 ma 100% bachauna kosis garyo aaba satye tathye xittai aawos bhagwan samma yehi binti xa

  • @truthsharp5706
    @truthsharp5706 5 ปีที่แล้ว +11

    निर्मला ह्त्या कान्ड को जन्कार खेम भन्डारी भएका ले यो निकै आतिएको छ। यसको होस गम्न लागेको देखिन्छ।

  • @bhuwandulal4564
    @bhuwandulal4564 5 ปีที่แล้ว +53

    love u ravi sir my big brother

  • @rameshpandey4769
    @rameshpandey4769 5 ปีที่แล้ว +109

    सिधा कुरा जनता सङ्ग नियमित हेर्ने जति हाजिर गरौ त 🙋🙋🙋🙋
    सालिकराम 😢😢😢रिप

  • @Aashika3076
    @Aashika3076 5 ปีที่แล้ว +999

    सालो भान्दा भिना पाग्ल रैछ खेम का कुरा सुन्दा को को लाई रिस उठ्यो येता हाजिर हुमत मत पुरै राती सुत्ना सकेको छैना रिस्ले

    • @suryabc3705
      @suryabc3705 5 ปีที่แล้ว +12

      himal thapa सहि कुरा महा पागल रैछ साला को पागल सठिपिकेत मा खेम को नाम लेख्नु पर्ने जस्तो लाग्यो
      मेरो गोरु को बारै तक्का भन्छ बा

    • @premgurung2346
      @premgurung2346 5 ปีที่แล้ว +7

      hahahaha honi saalo vanda vinaju pagal rahexa. hahahahahaha kati hasnu.

    • @chandradevkota2285
      @chandradevkota2285 5 ปีที่แล้ว +6

      malai pani sarai ris utheyo

    • @depeshmogar2933
      @depeshmogar2933 5 ปีที่แล้ว +7

      Molai pni mug lai gayr hanxu khukuri muglai 😆😆😆

    • @barunbhandari153
      @barunbhandari153 5 ปีที่แล้ว +3

      Ho malai pani

  • @poonambasnet4962
    @poonambasnet4962 5 ปีที่แล้ว +13

    We really miss you Rabi sir. We need you , NEPAL need you sir.

  • @youbarajbudhathoki9560
    @youbarajbudhathoki9560 5 ปีที่แล้ว +36

    खेम भण्डारी को पसीना छुट्यो।मान्छे गलत निएतको रहेछ

    • @RomaPandey
      @RomaPandey 5 ปีที่แล้ว

      Ekdam sahi hajur

    • @fghghh1251
      @fghghh1251 4 ปีที่แล้ว

      योखाते लाईबोल्न पनिनअाउने रछ

  • @Shreejana_Bhandari
    @Shreejana_Bhandari 5 ปีที่แล้ว +82

    कंचनपुरकै सबै भन्दा नामुद फटाहाको खेलाडी रहेछ यो खेम भण्डारी सबै नेपाली जनताले बुझे

  • @saurav_samarav1124
    @saurav_samarav1124 5 ปีที่แล้ว +85

    खेम भन्दारि लाई जेल हल सरकार 🙏 भन्ने हरु यता हजिर हुम त ! !

  • @user-tl9sq2dr9m
    @user-tl9sq2dr9m 5 ปีที่แล้ว +7

    यो खेमभन्डारी पत्रकारको नामको पत्रुकार हो यसले निर्मलापन्तको हत्यारालाई लुकाएर निर्मलाको बुबा आमालाई न्यायको नाममा अन्याय गरिदैछ!यसलाई कारबाही हुनुपर्छ

    • @aamodlama7699
      @aamodlama7699 4 ปีที่แล้ว

      Nepalko kanun deebale kanun jun chor uahi thulo sor

  • @bhojthapa3258
    @bhojthapa3258 5 ปีที่แล้ว +7

    खेम भण्डारी लाई नूनचूक लगायर सजिलो होला इनभेस्टीकेसन गर्न लाई ! कुनै उत्तर दिन नसक्ने सायद यही हून सक्छ लीडर निर्मला केस मा

  • @sargambishwash2235
    @sargambishwash2235 5 ปีที่แล้ว +54

    एकदम सहि गर्नु भएको छ रवि दाजु सम्बन्धित ब्याक्ती संग अन्तरबार्ता नगराई कसलाई गराउने
    आफुलाइ नै सर्वोत्कृष्ट सम्झने( खेम भण्डारी ) प्रति हार्दिक श्रद्धाञ्जली

  • @ramanpokharel9568
    @ramanpokharel9568 5 ปีที่แล้ว +228

    दिलिप सिंह बिष्ट नै दोशी रैछ । अङ्गुर जिसि लाई स्यालुट छ ।✊✊

  • @arzzuunnpokhrel263
    @arzzuunnpokhrel263 5 ปีที่แล้ว +11

    गाडी भाडा फिर्ता दिदा... रबि लामिछनेले घुस माग्यो, प्रमाण छ भन्न बेर छैन !!
    #गारो_छ_गारो_छ

  • @nabinthapa5524
    @nabinthapa5524 5 ปีที่แล้ว +5

    जनतालाई सधै गुमराहमा राखेर राजनिति गर्ने खेम भण्डारीको मुखबाट आवाज निकसल्ने दम खोइ....???

  • @dharmarajmagar1579
    @dharmarajmagar1579 5 ปีที่แล้ว +144

    एक पटक खेम भण्डारी को D.N.A टेस्ट गर्नु पर्यो संक्का लग्यो फटा बोल्दै छ

    • @silaghale1122
      @silaghale1122 5 ปีที่แล้ว +2

      This man fully error of this event . Better to judge him as soon as possible..

    • @basnetroshan5476
      @basnetroshan5476 5 ปีที่แล้ว +2

      Sai ho dna garnu parxa

    • @additthopraa9316
      @additthopraa9316 5 ปีที่แล้ว +2

      💯%right

    • @radhikathapa8250
      @radhikathapa8250 5 ปีที่แล้ว +3

      Sahi kura natra yesle kina jura lukairacha pagal le dilip pani pagal ho vandai bachaune kosis gardai cha

    • @bishalsubedi7139
      @bishalsubedi7139 5 ปีที่แล้ว +1

      .

  • @ameertamanz7214
    @ameertamanz7214 5 ปีที่แล้ว +148

    निर्मला पन्त बहिनी आफै आयर दोसि दिलिप बिष्ट हो भने पनि यो,खेम भन्ने खाते ले हैन नै भन्ने रहेछ।।।

    • @rhstlama682
      @rhstlama682 5 ปีที่แล้ว +1

      😂 haha sahi ho

    • @user-ru4hw5vd1y
      @user-ru4hw5vd1y 5 ปีที่แล้ว

      Ameer Tamanz सहि ह्क ब्रो 😂😂

    • @gudeyaa841
      @gudeyaa841 5 ปีที่แล้ว

      Yei chutiya le garda yti samma dukha vayo nepali janata lae

  • @aaraarsubedi3372
    @aaraarsubedi3372 5 ปีที่แล้ว +13

    कठै बरि लै लै ख्यामे को बिजेत
    थुईक्क भतुवा खेमे
    यसलाई २/४ भाटा हानेसि सबै दुधको दुध पानी को पानी हुन्छ ।

  • @aakashchhetri2733
    @aakashchhetri2733 5 ปีที่แล้ว +11

    ती कैलाली कंचनपुर का जनता हरु यो खेमे को पछिन नलागेर र आन्दोलन नगरेको भए निर्मला ले उहिले न्याय दि सक्थे अङ्गुर जिसि ले Gc sir we need u to re investigation in the case of nirmala pant 😍

  • @sarozacharya
    @sarozacharya 5 ปีที่แล้ว +151

    विश्वको उत्कृष्ट प्रहरी मा गनिएको नेपाल प्रहरीलाई यस्तै पत्रकार ले गर्दा जनताको विश्वास गुमाइरहेको छ😭

    • @mafia715
      @mafia715 5 ปีที่แล้ว +1

      100% correct...yo sab kaaite raajnitile gardaa ho..

    • @jeevankalaofficial64
      @jeevankalaofficial64 5 ปีที่แล้ว +1

      विडम्बना ।😭

    • @lalbtrshyda6879
      @lalbtrshyda6879 5 ปีที่แล้ว

      मैले त पहिल्यै देखि भन्दै अाएकाे केशमा राजनीतिकरण भयाे भनेर बाैद्दिक जमातले सत्य तथ्य बुझ्नुपर्ने कुरा खेम भण्डारी कति पानीमा रहेछन भनेर।

    • @sarozacharya
      @sarozacharya 5 ปีที่แล้ว +1

      @@lalbtrshyda6879 खेम भण्डारी योजनाबद्ध अपराधी , बौद्धिक अपराधि हो

    • @bishalsubedi7139
      @bishalsubedi7139 5 ปีที่แล้ว

      .

  • @darshannamaste3850
    @darshannamaste3850 5 ปีที่แล้ว +334

    निलम्बित DSP अंगुर जिसि लाई स्टुडियोमा देख्दा खेम भण्डारीले कट्टु मुत्नुको कारण के होला ??🤔

    • @kumargurung7686
      @kumargurung7686 5 ปีที่แล้ว +8

      अति चित्त बुद्ज्दो comment.

    • @chinhanglimbu362
      @chinhanglimbu362 5 ปีที่แล้ว +4

      Nepali TH-cam hahahahahah sahi ho sahi ho

    • @karnalivision
      @karnalivision 5 ปีที่แล้ว +3

      Sai kuraaa

    • @tulbahadursaud1028
      @tulbahadursaud1028 5 ปีที่แล้ว +1

      खेम भंडारी को कट्टु खोलेर तपाई ने हेरि सक्नु भो

    • @giriprem9294
      @giriprem9294 5 ปีที่แล้ว +1

      Kin ki sabut praman xarlang hune vo ni tayari garer aako hudo hola sab mato vayo tesaile

  • @nathabist7537
    @nathabist7537 ปีที่แล้ว

    सलाम

  • @razlama5115
    @razlama5115 5 ปีที่แล้ว +17

    यो खेमे जति महाखडुस मान्छे लाइफमा देखेको छैन

  • @palparampurtallpokhara1990
    @palparampurtallpokhara1990 5 ปีที่แล้ว +247

    खेम भान्दाारि सरासर गलत हुनुन्छ भन्नि यता हाजिर हुनु 💪💪💪💪

    • @snehamagarofficial123
      @snehamagarofficial123 5 ปีที่แล้ว +1

      Yo nalayak lai aadar garera bolne layak ko xaina . Khate kukur vanda tallo darja pasu ho aslai samma garera bolnu jarur xaina yo khate lai

    • @TechnicalBhu1
      @TechnicalBhu1 5 ปีที่แล้ว

      bishnu chitri galat ny ho to

    • @rabinmagar9309
      @rabinmagar9309 5 ปีที่แล้ว

      tyo khate patrakar raix yar euta qns sodhyo bak bak gardai kata kata kura batarx yar

    • @reshamacharya5497
      @reshamacharya5497 5 ปีที่แล้ว

      galat nai ho

  • @NATURELOVER-k3v
    @NATURELOVER-k3v 5 ปีที่แล้ว +71

    यो भिडियो हेरे पछि मेरो अदालतले भन्छ कि यो खेम भण्डारी नै यो घटनामा समलग्न भएको छ ।र यसलाइ आजिबन जेल सजाय सुनाउछु।🤛🤛🤛

  • @deepakgiri8007
    @deepakgiri8007 5 ปีที่แล้ว +14

    यो खेम भण्डारीलाई त अदालतले पनि पटकपटक दण्डित गरेको व्यक्ति हो।

  • @sudipdhakal1995
    @sudipdhakal1995 5 ปีที่แล้ว +91

    पत्रकार भनेको के हो ??? यसको ANSWER ,के खेमलाई थाहा होला ??? सिकाई दिनु रबि दाजु।।।।।।।।।

    • @sudipdhakal1995
      @sudipdhakal1995 5 ปีที่แล้ว

      मुला राजनीति नगर,,, खेम मुला।।।।।।।।।।

    • @nirumagar6666
      @nirumagar6666 5 ปีที่แล้ว +1

      khem vandari Rip

  • @dilipmalla7958
    @dilipmalla7958 5 ปีที่แล้ว +121

    अङ्गुर डिसि एकदमै राइट हुनुहुन्छ र यो केश को बारेमा फेरी अङ्गुर डिसि लै नै छानबिन हुनु दिनु पर्छ

  • @binitanyoupane90
    @binitanyoupane90 5 ปีที่แล้ว +7

    खेमे ले लुकाएको छ है एसको कुरा सुन्दा त हत्यारा को बारेमा यो पापी ले लुकाएको छ रबि दाइ एसलाइ जेल हाल्नु पर्छ है दाइ

  • @ramghising487
    @ramghising487 ปีที่แล้ว

    अरु कोही होइन अपराधी दिलिप सिंह नै हो त्यसको संरक्षक खेम भण्डारी हो ,उसलाई जेल हाल्नु पर्छ र dsp जिसिलाई पुनर बहाली गर्नु पर्छ ।

  • @kashijetly4757
    @kashijetly4757 5 ปีที่แล้ว +291

    खेम भण्डारी जस्तो बलात्कारी रक्षक अनि नेताको झोले पत्रकार ले धर्ती छोडेको बेस ,
    खेम भण्डारी लाई अग्रिम हार्दिक श्रद्धाञ्जली अर्पण गर्दा छु

  • @lalitadhami7466
    @lalitadhami7466 5 ปีที่แล้ว +128

    खेम भन्डारीलाई कार्बाही गरि अनुसन्धान होस भन्ने जति एता हाजिर हुनुस साथिहरु

    • @nabinsunar7539
      @nabinsunar7539 5 ปีที่แล้ว

      Sala yo kham kukur lai jal halnu parx rabi sar or angur sar u r grate man

  • @rameshkc9030
    @rameshkc9030 3 ปีที่แล้ว +1

    खेम भण्डारीको अनुहार देख्दा अझै पनि रिस उठ्ने को को हो हुनुहुन्छ। 25 November 2020

    • @rameshkc9030
      @rameshkc9030 ปีที่แล้ว

      Now home minister 🙏

  • @razanvlog2244
    @razanvlog2244 4 ปีที่แล้ว +1

    Khem bhandari vaneko khurapati ho vanne jati yata like garam ta

  • @ktnp1522
    @ktnp1522 5 ปีที่แล้ว +166

    म अङ्गुर जिसि सर को ठाउँ मा भैदिएको भए यो खेम भण्डारी भन्ने जन्तुलाई त्यही रबि सरको कार्यक्रम मै मुख फुट्ने गरि हान्ने थिए।सहमत हुने हजुर हरु यता हाजिर गरौ है साथी हो।।

    • @krishnabahun8490
      @krishnabahun8490 5 ปีที่แล้ว +2

      खेम लाई राउन किक हान्नु पर्छ

    • @karkisuman6563
      @karkisuman6563 5 ปีที่แล้ว

      मनोरञ्जन को साथी नेपाली च्यानेल म पनि गाला मा दुई झापड हान्ने थिए

    • @awesometankasirganesh5078
      @awesometankasirganesh5078 5 ปีที่แล้ว +1

      खेम भन्डारी भन्ने जन्तु लाई रबि सर यक झापट हान्नु पर्त्यो रबि सर

    • @karkikedar447
      @karkikedar447 5 ปีที่แล้ว

      मलाई पनि यहि कुरा लागेको हो । बारम्बार गाला फुट्ने गरि हाने हुने थियो । भन्दै हेरेको सर भिडियो

    • @meroyoutubechannel589
      @meroyoutubechannel589 5 ปีที่แล้ว

      @@karkikedar447 छवि ओझालाई बोलाउनु पर्ने थिएछ नि।।।

  • @raeenanu2799
    @raeenanu2799 5 ปีที่แล้ว +349

    निर्मला को हत्या म यो खेम भन्ने को पूरा हात राहेछ आज इस्पास्त भो

    • @damberniroula3930
      @damberniroula3930 5 ปีที่แล้ว

      Rabiko anuhar yak rup anek ho ta

    • @rabilamichhane.gynandrasha222
      @rabilamichhane.gynandrasha222 5 ปีที่แล้ว +2

      @@damberniroula3930 rabi bhagaban ho.

    • @eemas4277
      @eemas4277 5 ปีที่แล้ว

      100%khem ko haat cha nirmala ko hatya ma

    • @thakurbohara1012
      @thakurbohara1012 5 ปีที่แล้ว

      यो हिसाबले हत्यारा खेम भण्डारीको सङ्लग्न छ भान्न थाहा भयो ।

    • @thakurbohara1012
      @thakurbohara1012 5 ปีที่แล้ว

      दुई घण्टाको समयमा पनि एउटै कुरा छ यो नै हो हत्यारा।

  • @nirmalakyapan1570
    @nirmalakyapan1570 4 ปีที่แล้ว +4

    यो खेम भण्डारीलाई किन जन्माएको होला छि छि छि छि धिकार छ

  • @urmilamom9334
    @urmilamom9334 3 ปีที่แล้ว +1

    थुक्क महेन्द्रनगरबासी
    तिमीहरूलाई निर्मला पन्तको आसुले पिर्छ।

    • @dp-dv1uc
      @dp-dv1uc 3 ปีที่แล้ว

      Sahi vannau vayo

  • @renukamagar3537
    @renukamagar3537 5 ปีที่แล้ว +64

    हाम्रो नेपालले खेम भण्डारी जस्तो पत्रकार पाएको छ दुख लाग्छ आफैँलाई

  • @gorkhalisubash3973
    @gorkhalisubash3973 5 ปีที่แล้ว +58

    बिहान बिहान नै TH-cam बाट Programme हेर्दै गर्दा सालिकराम दाजुको दुखद निधनको समाचारले निशब्द बनायो,
    नदेखे/नभेटे पनि यो Programe मा सालिकराम दाजुको Report सुनिराख्न पाउथेउम्,
    Rest In Peace Salikram Daju 😭💔💔

  • @samrayanthapa8082
    @samrayanthapa8082 5 ปีที่แล้ว +7

    I can see the truth in the eye of Angur sir clearly

  • @nabinbhatt585
    @nabinbhatt585 4 ปีที่แล้ว +1

    खेम को सकियो अहिलेसम्मकै पत्रकारिता haita

  • @ayanstha
    @ayanstha 5 ปีที่แล้ว +115

    कार्यक्रम पुरा हेरियो , यो खेम भण्डारीको खेल हो सबै भन्ने लाग्यो ,

    • @dillirammahara4721
      @dillirammahara4721 5 ปีที่แล้ว

      kura sahi ho sir

    • @winhurt8603
      @winhurt8603 5 ปีที่แล้ว +1

      Confirm ho but proof sahit proved navakole alik garo bhako ho ek din awashya auchha batoma kinaki yo galat chha ani usko pni family chha, chhora, chhori awashya chha hola

  • @ashishgyawali4853
    @ashishgyawali4853 5 ปีที่แล้ว +65

    नडराउनुहोस् दाई खुट्टा तान्नेहरु देखेर👊☝कहाँ घट्छ र बत्तिको चमक वरिपरि भन्किने किराहरु देखेर !
    #go_ahead Rabi Lamichhane daju 👏🙏💕🇳🇵✊✊

  • @arusaud282
    @arusaud282 4 ปีที่แล้ว +1

    निर्मला ले न्याय पाउनै पर्छ यो मान्छे बचाउन खोजिरहेको अपराधि लाइ

  • @Riyaa7555
    @Riyaa7555 ปีที่แล้ว

    ल गृहमन्त्री जी अब तपाईं आफैं जवाफ दिने ठाउँमा हुनुहुन्छ अनुसन्धान निष्पक्ष होस्। अगामी कार्यकाल काे शुभकामना।

  • @bhawanathapa1061
    @bhawanathapa1061 5 ปีที่แล้ว +243

    अङ्गुर जिसि लाई अन्याय भएको छ उहाँ लाई तुरुन्तै जागीर मा बाहली गर्नुपर्छ

    • @dilulimbu4045
      @dilulimbu4045 5 ปีที่แล้ว +1

      नचाहिदो कुरा किन बक बक गरेको यस्ले।

    • @reshamacharya5497
      @reshamacharya5497 5 ปีที่แล้ว +2

      ho

    • @rohitkafle1663
      @rohitkafle1663 5 ปีที่แล้ว

      @@marcor2184 randhiko xora mug gawar mug hawama nabol hai marlas ni feri machikne

    • @marcor2184
      @marcor2184 5 ปีที่แล้ว

      @@gadgetusernepal ma ho tero bau tero aama lai thokeko maile

    • @marcor2184
      @marcor2184 5 ปีที่แล้ว

      @@rohitkafle1663 machikne bhalu ko xora . Tero aama le talai thamel ma thokaera janmako vayera buddhi navako ho . Sala mero lado chisna maaija buddhi aauxa

  • @Kamalchhetri7
    @Kamalchhetri7 5 ปีที่แล้ว +51

    यो खिमेलाई पाता फर्किने गरि हान्नुपर्छ भन्ने जति यता 😡✋✋✋✋✋✋

  • @omganeshayenamo9569
    @omganeshayenamo9569 5 ปีที่แล้ว +3

    🙏🙏👍👍👍👍🙏🙏 Rabi sir. Jindabadh

  • @ksvspk1392
    @ksvspk1392 5 ปีที่แล้ว +8

    थुइक्क खेम 🤣अङ्गुर जि आउनुहुन्छ भनेको भय म अर्कै तयारी गरेर आउथे रे

  • @aoneblog9117
    @aoneblog9117 5 ปีที่แล้ว +152

    निर्मला हत्या प्रकरण जस्तै सालिकराम पुडासैनि को नियोजित हत्या भएको हो भन्ने क कस्लाई लागेको छ

  • @alinamagaralinamagar3099
    @alinamagaralinamagar3099 5 ปีที่แล้ว +132

    खेम भन्दारी कुकुर को पत्रकार हैन चातुकार हो कुकुर ले चात्छ तै कुकुर हो खेम भन्दारी यस्लाई मुर्दबाद भन्ने जति यता

    • @bijaykarki7532
      @bijaykarki7532 5 ปีที่แล้ว +2

      Sorry mam Kukur lai pani eajjat garnush Khem vandari guu ko Kira jasto lagyo

    • @rajustha4300
      @rajustha4300 5 ปีที่แล้ว +1

      सहि कुरा हो ।

    • @smartnewstv9518
      @smartnewstv9518 5 ปีที่แล้ว +1

      Right yo kukur ny ho

    • @gyanitamang1982
      @gyanitamang1982 5 ปีที่แล้ว +1

      खेम भण्डारी को पनि DNA हुनु पर्छ ठुलो हात छ जस्तो लाग्छ खेम भण्डारी को

    • @davitamang3844
      @davitamang3844 5 ปีที่แล้ว +2

      Murdabad hoina goli thokne jati yata hajir humta.

  • @crosstvnews6777
    @crosstvnews6777 5 ปีที่แล้ว

    अंगुर जी सी ले ठिक भन्नू हुन्छ

  • @gagandhami1406
    @gagandhami1406 5 ปีที่แล้ว +5

    Angur sir lai Salam x grapps is a very test.

  • @meelanpoon1003
    @meelanpoon1003 5 ปีที่แล้ว +200

    दिलिप सिंह बिष्ट पागल भनेको त यो खेम भन्ने जनावर पो पागल रहेछ OMG

    • @pakhrinkanxa7966
      @pakhrinkanxa7966 5 ปีที่แล้ว

      Ho

    • @udayarajkhatri7458
      @udayarajkhatri7458 5 ปีที่แล้ว

      Ho malai pani testai lagyo

    • @krishnapanday3754
      @krishnapanday3754 5 ปีที่แล้ว

      sai ho

    • @milangurung6522
      @milangurung6522 5 ปีที่แล้ว +1

      मलाई पनि त्यस्तै लाग्यो।
      पागल अनि घमण्डी, मेरो कुरा मात्रै सहि हो मेरो कुरा मात्रै सुन्नु पर्छ भन्ने खालको मान्छे रहेछ यो।
      सायद रबि सरले अंगुर सरलाई नबोलाउनु भएको भए अझै पनि जनतालाई भ्रममा नै राख्ने उद्देश्यले कार्यक्रममा आएको रहेछ यो चोर पत्रुकार खेम

    • @chetangurung9115
      @chetangurung9115 5 ปีที่แล้ว

      1 baccha le story sunayeko jasto khem bandari sir baru 1 baccha le nai clear sunauxa testo story tapai jasto tetro tholo journalis ko speech nai clear xaina pagal manxe jhai xya

  • @tiktoklive840
    @tiktoklive840 5 ปีที่แล้ว +126

    खेम भण्डारीको कुरामा लागेर पहिले आन्दोलनमा उत्रिने जनता काता छौ ? अब यो भण्डारीको टाउको फुटाउ पहिले आफ्नो स्वार्थको लागि जनता उचाल्ने लाई ठोक 😡

    • @yujantimalsena5300
      @yujantimalsena5300 5 ปีที่แล้ว +1

      😂😂😂😂

    • @sanukanxigrg9120
      @sanukanxigrg9120 5 ปีที่แล้ว +4

      कन्चनपुरका जनताहरु अब चुप लागेर नबस्नुस् यो जन्तु लाई नुनचुक लाएर काठमाडौं घुमाउनु पर्छ जाग्नुस जनता पहिला जस्तो भ्रममा नपर्नुस् please 🙏🙏🖒🖒

    • @gyanitamang1982
      @gyanitamang1982 5 ปีที่แล้ว +2

      यो खेम भण्डारी त पागल नै रैछ नि पाजि

    • @kiranbalami564
      @kiranbalami564 5 ปีที่แล้ว +1

      Aba apradhilai kanunle karbahi garxa, ra apradhi jogauna khojni lai janatale karbahi garni bela aayeko xa...

    • @rabilamichhane.gynandrasha222
      @rabilamichhane.gynandrasha222 5 ปีที่แล้ว

      Tyha ko janta veda hun

  • @RomaPandey
    @RomaPandey 5 ปีที่แล้ว +4

    Rabi sir god bless you

  • @lakeraj5305
    @lakeraj5305 5 ปีที่แล้ว +5

    खेम भण्डारी लाई धेरै जनताले सङ्का गरेको देखियो, यो मान्छेको नियत ठिक रहेनछ

    • @dotcom9563
      @dotcom9563 4 ปีที่แล้ว

      Khem sale lai Kan ko jali aakha phutne gari hanu ma sar

  • @shaan_production9934
    @shaan_production9934 5 ปีที่แล้ว +155

    अङ्गुर जिसी सर लाई देख्ने बित्तिकै डरायो खेम बहादुर यो घट्नामा संलग्नता छ भन्ने कुरा प्रस्ट देखिन्छ

    • @sitamalla2760
      @sitamalla2760 5 ปีที่แล้ว +2

      सहि हो त्यो किन दरायो र ?? मलाई नसोधी किन ल्याईयो अङुर gc लाई प्रस्न किन ?

    • @padambahadurbhandari8686
      @padambahadurbhandari8686 5 ปีที่แล้ว +1

      Kina darayo .. sankhas pat chha ..khem bhandari ma thi anu sandhan garnu parchha .....

    • @sanukanxigrg9120
      @sanukanxigrg9120 5 ปีที่แล้ว +1

      100% RIGHT जाग्नुस कन्चनपुरका जनता भ्रममा नपर्नुस

  • @everest4u747
    @everest4u747 5 ปีที่แล้ว +107

    सलाम छ रबि जि तपाईंलाई, यदि अंगुर जिसी आउछन भन्ने खवर गरेको भए पत्रकार खेम भण्डारी सिधा कुरा जनतासँग कार्यक्रममा आउने पो थिएन कि , अंगुर जिसी आउदा के दुबिधा छ खेम जि तपाईंलाई सत्य कुरा जुनसुकै समय मा सोधेँ पनि तपाईं तयारी रहनुपर्छ !

  • @samrayanthapa8082
    @samrayanthapa8082 5 ปีที่แล้ว +6

    Rabi sir le trick garnuvako jantako lagi ho hamilai tha xa😍😍😍😍😍😍😍yestai garnu parxa

  • @urgenlamamoktan8123
    @urgenlamamoktan8123 ปีที่แล้ว

    सलाम छ अंगूर जिसी

  • @hellosathimedia
    @hellosathimedia 5 ปีที่แล้ว +97

    निर्मला हत्यारा लाइ बचाउन को लागि
    यो खेम भन्डारी भन्ने पातकि लागेको रहेछ !
    यस माथि छानबिन हुनु पर्छ !

    • @rameshsubedi2302
      @rameshsubedi2302 5 ปีที่แล้ว +3

      Khem vandari ho hatyara

    • @rhstlama682
      @rhstlama682 5 ปีที่แล้ว +2

      Yo khem vanne patakinai ho balatkari yeslai xanbin hoina sidai jail kochnuparxa

    • @antimbk6840
      @antimbk6840 5 ปีที่แล้ว +2

      ganesh khatri m pani yo kura ma sahamat xu Dai yo manxa lai chanbin garnu nai parxa.

  • @bhanupantha8425
    @bhanupantha8425 5 ปีที่แล้ว +102

    अङ्गुर सर राम्रो मान्छे हुनुदोरहेछ salam sir