निल्नु न ओकल्नु’ हुँदै संविधान संशोधन ! देउवालाई चैन, ओलीप्रति आशा र प्रचण्डलाई घाटै घाटा ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • निल्नु न ओकल्नु’ हुँदै संविधान संशोधन ! देउवालाई चैन, ओलीप्रति आशा र प्रचण्डलाई घाटै घाटा ?- CROSS CHECK
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น • 18

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 หลายเดือนก่อน +4

    गिरिबन्धु टि स्टेट को फाईल बन्द भयो । भुटानी शरणार्थी काण्ड पणि बन्द भयो तेसै आर्जु परराष्ट्र मन्त्री भयकी छ । यो भाउजुको बारेमा गगने र बिस्वप्रकास किन बोल्दैनन । घुसिया हरु ।

  • @PurnabudhaMagar-xg4gy
    @PurnabudhaMagar-xg4gy หลายเดือนก่อน +3

    कुनै दिन इनिहरु पनि भङ्ग गरेर छोदछन नेपाल खोक्रो बनाउने जुक्ति मात्रै हो

  • @GangaKarki2323
    @GangaKarki2323 หลายเดือนก่อน +3

    यो देशमा सबैलाई फाइदा भएको छ तर भुई मान्छे गरिब निमुखा बाहेक

  • @rajansubedi5238
    @rajansubedi5238 หลายเดือนก่อน +1

    सबै मावोबादी र नया मिल्नु र २०८४ बहुमत ल्याउनु पर्छ ।

  • @KanchhaLama-ry1ht
    @KanchhaLama-ry1ht หลายเดือนก่อน +7

    भ्रष्टाचार नेताहरूलाई एक मुस्टा हार्दिक श्रद्धाञ्जली व्यक्त

  • @homnathbatal5066
    @homnathbatal5066 หลายเดือนก่อน +2

    संविधानमा यो संसोधित हुन्छन् भन्नू माओल बिगानु मात्र हो।

  • @user-iq9ut9yo9l
    @user-iq9ut9yo9l หลายเดือนก่อน +1

    Jay Nepal 🇳🇵

  • @dependralamichhane4727
    @dependralamichhane4727 หลายเดือนก่อน

    सबै भ्रष्टाचारी नेताहरु लाई नर्ग मा नि बास नपाउन।

  • @YKMTechno-1981
    @YKMTechno-1981 หลายเดือนก่อน

    जात जातीको नाम मा राजनीति गर्ने यस्ता खोक्रा ढाढस दिएर जनता लाई धोका न दिए हुन्छ।

  • @khadkabk9712
    @khadkabk9712 หลายเดือนก่อน

    रबिले खोलेका फाइलहरु बन्दा गरे कि के गरे? सबै युवाले युवानेता भनाउदा भाउजुका प्यारा देवर बाबुहरु गगन र बिश्वप्रकासलाई सोधीरहनु होला।

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w หลายเดือนก่อน

    गिरि बन्दुबा र रस्टिया क्म्पनी सम्बिधन सन्सोधन गरि आफ्नु लुटेको फाईल हरु दबाउने समिकरन हुन भन्दा दुइमत छैना।

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 หลายเดือนก่อน +1

    हे बुद्धुहरु जलित दलित भनेर किन होच्यायेको संपुर्ण नेपाली एकै हैनन र?

    • @pushpashrestha969
      @pushpashrestha969 หลายเดือนก่อน

      Dalit vanne naam kasley deyako?

  • @shivaramshrestha2870
    @shivaramshrestha2870 หลายเดือนก่อน

    vutru

  • @TekBk-yi2mq
    @TekBk-yi2mq หลายเดือนก่อน

    Chor netaharu prades Sarkar ra Rastriya Sabha turunta kharej gari Pratyakxya nirwachit karyakari rastrapati, pradhanmantri Ra mantrimandal nirwachan pranali sambidhan ma kayam gar...
    Bhrastachari ra Balatkari, rastraghati luteraharu lai fasi dine byawastha sambidhan ma kayam gar....

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA หลายเดือนก่อน

    Aba feri KP Olile aru party lai liyera Prachandale jasto garne chha. Congress sanga dherai lamo sanga yo gathabandhan rahadaina. Lathepro Congress lai kahile pani PM ko kursi mildaina.

  • @SurjSharma-t5s
    @SurjSharma-t5s หลายเดือนก่อน

    Kp pm bhayepachi india ko media ma ruwabashi chaleko cha.
    Prachanda jasto comfortable pm jasari pani nepal ma hos bhanne india ko chahana cha