कृष्ण धाराबासी र राधा,अनि मदन पुरस्कार , आहा उहाँको नाम सुन्दा पनि आनन्द आउँछ मलाइ । यो राम्रो चौतारी सुन्दा निक्कै मज्जा लाग्यो अनि भावुक पनि लाग्यो। साहित्यको अभिभावक हुनुहुन्छ उहाँ ।
लेखक त उहाँ हो नै हो।आफुले काम गरेको संस्था(कृषि बिकास बैंक)प्रति उहाँको अनुराग, श्रद्धा देखेर खुसी लाग्यो जब कि हामी कति नेपालीहरुको हृदयमा आफ्नै देशको माटो प्रति वितृष्णा देखिने गर्दछ। कृष्ण धरावासी को साहित्यक कृतिहरु भबिष्यमा बैदेशिक भाषाहरुमा बिशेष गरी हिन्दी,चिनीया र अंग्रेजीमा अनुवाद हुन जरुरी संझिन्छु।भोली बिश्वले नेपाललाई बुद्ध,सीता,जनक र सगरमाथा को नामले मात्र हैन स्रष्टाहरुको नामले पनि चिनोस्।
राम्रो अन्तर्वर्ता साहित्यकार कृष्ण धारावासी जि संग तर मञ्जु बिमली जि पूर्ण अमेरिकन हुनु भएछ। पहिला पहिलाको अन्तर्वार्ता हेर्दा सारी लगाएको शुद्धा नेपाली लाग्थ्यो अहिले पाश्वात्य हुनु भएछ। धन्यवाद
Krishna dharabasi ज्यूको कथन अति उत्तम र महत्वपूर्ण छ किनकी मैले सुरेन्द्र केसीज्यू कथन पनि सुनेको थिएँ , अनि अस्ति कोर्टमा भएको प्रस्तुति ले पनि यो सिद्ध गर्दछ कि एउटा दुख दिइएको शरणार्थी लाई यो भ्रष्ट सरकारले फँसाउन खोजेको देखिन्छ, नत्र रवि लामिछानेले फायल खोल्न लाग्दा किन रातारात सरकार परिवर्तन भयो? जसरी रबि लाई फसाए त्यसै गरि टेक नाथ रिजाल ज्यू लाई पनि फसाउन खोजेका हुन् तर समयले र सम्मानित अदालतले सत्यको विजय गराउँछन्।यो भ्रष्ट सरकारले निर्दोष, निमुखा, असाह्य नेपाली र शरणमा आएका विदेशी लाई झूट्टा मुद्दा लगाएर जेल हाल्ने र भ्रष्ट नेता भनाउँदाहरुलाई उन्मुक्ति दिने बाहेक के नै पो जानेको छ र ? यो नामैको मात्र गणतन्त्रले खोई के पाइयो? मुट्ठीभर ले लुट्न,ठग्न,चोर्न, फसाउन र टिक्डम तुक्का हान्न पाए, कट्ठै यो भ्रष्ट सरकार! दुधको साक्षी बिरालो 🐱🐈⬛🐈⬛🐈⬛। 😭😭😭😭😭
कृष्ण धरावासी सरको कुरा, अन्तरवार्ता सुन्दा धेरै आन्नद र ज्ञानवर्धक लाग्छ । वहॉको साहित्य लेखनले देश प्रदेशमा नेपाल र नेपालीहरूको सबै क्षेत्रको चित्रण गरेको पाईन्छ यो नै हाम्रो नेपाल र नेपाली साहित्य र संस्कृतिको उत्थान हो । धन्यवाद 🙏
कुटनिति नेपालको आधिकारिक मानचित्रको बुट्टा १/२" चौडाइ २" लम्बाई लाउने लुगा को माथिल्लो भागमा देखिनेगरी धागोले सिलाएर / बुनेर सबै जनताले निरन्तर लगाउने अभियान चलाए सिमा सुरक्षा राख्न सहज हुने, साथै साँधियारी मुलुकलाई पनि दवावको सृजना हुनेछ ।
धाराबासी दाइको अरु कुरो ठिकै भए पनी 'सरकारले किन पासपोर्ट दिएको त, पासपोर्ट दिएपछी त मान्छे गैहाल्छ नि। बरु पासपोर्ट नदिनु नि!' भन्ने भनाई चाही त्यती सान्दर्भीक लागेन।
Khoob naya kura fela pareu neta jyu. Aafnai party sarkaar ma hunda ke ke gareu ta? Gafaadi ka gaff. Aba sunne mann chhain. Laaz pacheka nakacharaa haru.
बिदेश जानेलाई रोक्नु भन्दा नि नेपाल मै भएका बेरोजगारी युवक युवतीलाई काम गर्ने वातावरण सरकारले बनाउनु पर्छ सरकारले काम दिन्छ भने कसैलाई रहर छैन बिदेश गयर काम गर्न बिदेश जानू नेपालीको बाध्यता हो जस्तो लाग्छ मेरो बिचारमा ?
TO beat brain drain Nepal should invest in Cheap Housing & Quality Health, Cheap Clothes, Skilled Education, Parks, Cheap Electricity & electric Public Transport Cheap automobiles(Nepal landlocked),Insurance & Assurance of Domestic Product and finally water irrigation for farmers
कृष्ण धाराबासी र राधा,अनि मदन पुरस्कार , आहा उहाँको नाम सुन्दा पनि आनन्द आउँछ मलाइ । यो राम्रो चौतारी सुन्दा निक्कै मज्जा लाग्यो अनि भावुक पनि लाग्यो। साहित्यको अभिभावक हुनुहुन्छ उहाँ ।
प्रश्नकर्ता चस्मिस कति राम्री ।❤
हार्दिक नमन् धरावासी ज्यू!असाध्यै मन पर्ने आख्यानकार मेरो। उहाँको लबच साँच्चै कर्णप्रिय लाग्छ मलाई।🙏
लेखक त उहाँ हो नै हो।आफुले काम गरेको संस्था(कृषि बिकास बैंक)प्रति उहाँको अनुराग, श्रद्धा देखेर खुसी लाग्यो जब कि हामी कति नेपालीहरुको हृदयमा आफ्नै देशको माटो प्रति वितृष्णा देखिने गर्दछ। कृष्ण धरावासी को साहित्यक कृतिहरु भबिष्यमा बैदेशिक भाषाहरुमा बिशेष गरी हिन्दी,चिनीया र अंग्रेजीमा अनुवाद हुन जरुरी संझिन्छु।भोली बिश्वले नेपाललाई बुद्ध,सीता,जनक र सगरमाथा को नामले मात्र हैन स्रष्टाहरुको नामले पनि चिनोस्।
धाराबासी ज्यु लाई सुन्ने र हेर्ने अवसर उपलब्ध गराई दिनु हुने देशसन्चार लाई धन्यबाद । सबै को जय होस ।
लेखक धराबासी को अन्तर्बार्ता ज्यादै राम्रो 033 देखि चिनाजान हुनु भएका भाइ का जीवन कहानी र किताब सधै उत्कृस्ट छन वहाको सधै प्रगती हुँदै रहोस।
राम्रो अन्तर्वर्ता साहित्यकार कृष्ण धारावासी जि संग तर मञ्जु बिमली जि पूर्ण अमेरिकन हुनु भएछ। पहिला पहिलाको अन्तर्वार्ता हेर्दा सारी लगाएको शुद्धा नेपाली लाग्थ्यो अहिले पाश्वात्य हुनु भएछ। धन्यवाद
नमन गर्दछु।
नेपाल र नेपालीको आउने दिन सकरात्मक हुँदै जाउन।
नेपाल राष्ट्रको जय जय होस् हजुर।
धरावासी ज्यु हजुरलाई सुन्न पाउँदा खुसी लाग्यो👍🇳🇵
Krishna dharabasi ज्यूको कथन अति उत्तम र महत्वपूर्ण छ किनकी मैले सुरेन्द्र केसीज्यू कथन पनि सुनेको थिएँ , अनि अस्ति कोर्टमा भएको प्रस्तुति ले पनि यो सिद्ध गर्दछ कि एउटा दुख दिइएको शरणार्थी लाई यो भ्रष्ट सरकारले फँसाउन खोजेको देखिन्छ, नत्र रवि लामिछानेले फायल खोल्न लाग्दा किन रातारात सरकार परिवर्तन भयो? जसरी रबि लाई फसाए त्यसै गरि
टेक नाथ रिजाल ज्यू लाई पनि फसाउन खोजेका हुन् तर समयले र सम्मानित अदालतले सत्यको विजय गराउँछन्।यो भ्रष्ट सरकारले निर्दोष, निमुखा, असाह्य नेपाली र शरणमा आएका विदेशी लाई झूट्टा मुद्दा लगाएर जेल हाल्ने र भ्रष्ट नेता भनाउँदाहरुलाई उन्मुक्ति दिने बाहेक के नै पो जानेको छ र ? यो नामैको मात्र गणतन्त्रले खोई के पाइयो? मुट्ठीभर ले लुट्न,ठग्न,चोर्न, फसाउन र टिक्डम तुक्का हान्न पाए, कट्ठै यो भ्रष्ट सरकार! दुधको साक्षी बिरालो 🐱🐈⬛🐈⬛🐈⬛। 😭😭😭😭😭
कृष्ण धरावासी सरको कुरा, अन्तरवार्ता सुन्दा धेरै आन्नद र ज्ञानवर्धक लाग्छ । वहॉको साहित्य लेखनले देश प्रदेशमा नेपाल र नेपालीहरूको सबै क्षेत्रको चित्रण गरेको पाईन्छ यो नै हाम्रो नेपाल र नेपाली साहित्य र संस्कृतिको उत्थान हो । धन्यवाद 🙏
छुवा छुत समाप्त हुनु पर्छ !
कृष्ण धाराबासीकाे सम्पूर्ण प्रकाशित कृतिहरु २/२ वटा मेरो पर्सनल पुस्तकालयमा राख्ने निर्णय गरेको छु । याे पुस्तकालय धनकुटा हिलेमा रहनेछ ।।
देश सञ्चार चौतारीलाई विषेश धन्यवाद र क्रिष्ण
दाईलाई पनि धन्यवाद,साभार र सत्य तथ्य बोलेको मा।
पहिलो चोटी उहाँको कुराकानी सुनियो र उँहाबारे धेरै जानकारी भो सधै सम्मान छ 🎉
Nice, watched completely
Feeling very good to hear all things
मलाई मन पर्ने लेखक
कुटनिति
नेपालको आधिकारिक मानचित्रको बुट्टा १/२" चौडाइ २" लम्बाई लाउने लुगा को माथिल्लो भागमा देखिनेगरी धागोले सिलाएर / बुनेर सबै जनताले निरन्तर लगाउने अभियान चलाए सिमा सुरक्षा राख्न सहज हुने, साथै साँधियारी मुलुकलाई पनि दवावको सृजना हुनेछ ।
ल है जिल्ला वाशी हुनुदोरहेछ,नाम त सुनेको थिए,जिल्लामा, र अमेरीकामा त भेटभएन टिभीमा भेट भयो,राम्रै रहेछ धारावाशी ज्यू !!
कति राम्रो 🙏सरल हृदयका आदरणिय धराबासी साहित्यकार/कथाकारज्यूःहार्दिक नमन
हजुरलाई सुनेकाे थिए,अहिले देखेर बुझ्न
पाउँदा रअनुभूत गर्ने अवसर मिल्दा खुशी लाग्याे।🙏❤🙏 1:38:05 1:38:05 1:38:05
आफ्ना छोरा छोरी अमेरिका पठाएकाहरुकै ठुलो स्वर नेपालमा हाहहाहाहाब😂😂😂😂😂
देश चौतारी मा उपस्थित बिद्वान बिदुसी सबै मा नमन
युरोप बाट हेरीरहेको छु। बिदेशी जनजिवाका बारे सही बोल्नु भयो। बिनोद बराल(सेफ) दाईले भने पछी हेर्ने अवसर मिल्यो
धाराबासी दाइको अरु कुरो ठिकै भए पनी 'सरकारले किन पासपोर्ट दिएको त, पासपोर्ट दिएपछी त मान्छे गैहाल्छ नि। बरु पासपोर्ट नदिनु नि!' भन्ने भनाई चाही त्यती सान्दर्भीक लागेन।
मेरो बिचारमा तो सरकार प्रतिको आक्रोश हो ।
Adaraniya priya dharabasi ❤
Lallontop मा यस्तो interview हेर्ने गर्थे, नेपालमा नि शुरु भएछ, राम्रो शुरुवात , रुमको सेट अप अझै natural लागोस !
Lallontop को कपी
नमस्कार यो अन्तरवार्ता सारो मन पर्यो
प्रष्ट विचार तथ्यपरक प्रस्तुति राम्रो लाग्यो अन्तर्वार्ता !
Krishna ji ko antarbarta sari ramro lagyo
यसलाई पनि पैसा चाहिने रहेछ । पैसाकै लागि चाहिने नचाहिने लेख्ने , कसैको बदख्वाई गर्ने , लेख्ने , भ्रम छर्ने । किताब निकाल्ने लास्टमा पैसा कमाउने । सबैजना धरावासी नै होइनन् र ।
❤❤❤❤❤
सुनेर थकाइ नलाग्ने वार्ता ! गजव लाग्यो धराबासी सर 🙏
१:१९..........१९........५०.....जिन्दगी ।
नेपाल जस्तै अमेरिकामा पनि हजुरले कामै नगरी मस्त खानबस्न पाउनु भएको रहेछ । अमेरिकामा अरु कसैलाई यस्तो किन नभएको होला । जानकारी पाउँ हजुर !
यो फताहा बहुन जद्तो छ😊
धराबासी समेत मा शुभकामना
💐💐🙏💐💐
Namnai kafi cha
@59:55
नमस्कार 🙏🙏🙏सही भन्नु भयो ।
Dekrmrokuravnuvo. Thank you
धारावासी जी लाई नमस्कार💐
Pop
लिलालेखन : झ्याउ उत्तर! 32....
17.0...छ के?जमेरिकामा।
साहित्य मितिबिनाको ईतिहास पनि हो।सन्थाल/सतार त्यस्तै संदर्भ हो।
Khoob naya kura fela pareu neta jyu. Aafnai party sarkaar ma hunda ke ke gareu ta? Gafaadi ka gaff. Aba sunne mann chhain. Laaz pacheka nakacharaa haru.
NEPAL MA KURA KO KHETI BADI VAYO ... ITS CONTINUE ...PLS STOP IT ✋️....
Subsidize education. Make it cheapest. .
Kathai bari! dharabasi jee le kati sajilai khokeka hun. Kam gareko vayepo thaha, garnu,voknu ra gaphma antar chax.
बिदेश जानेलाई रोक्नु भन्दा नि नेपाल मै भएका बेरोजगारी युवक युवतीलाई काम गर्ने वातावरण सरकारले बनाउनु पर्छ सरकारले काम दिन्छ भने कसैलाई रहर छैन बिदेश गयर काम गर्न बिदेश जानू नेपालीको बाध्यता हो जस्तो लाग्छ मेरो बिचारमा ?
Nepal ma chahi k chhha.
युबराज र उनको छेउमा बस्ने कालो चस्मावाला आन्टी झ्याप छन् "बुडी रछिन त" !
TO beat brain drain Nepal should invest in Cheap Housing & Quality Health, Cheap Clothes, Skilled Education, Parks, Cheap Electricity & electric Public Transport Cheap automobiles(Nepal landlocked),Insurance & Assurance of Domestic Product and finally water irrigation for farmers
Dharabasi sir ka sahitya utkrista xan, Tara sirko thar chai k ho ni?
भट्टराई हो
kati fatha ho yo manchhe
13 barsa pachhi kaam garna pauchha