मलाई हेर्ने कथाको लत बसेको छ यसले मलाई यति उर्जा र खुशी दिएको छ कि नसकियोस भन्दा भन्दै सकिन्छ हरेक भाग बिशेश छ र यो पनि त्यतिकै बिशेष छ भन्ने मलाई बिश्वास छ हेर्ने कथाको ठूलो प्रेमी हु म❤️😍🙏
बागमती नदिले जनता लाई दिएको दुख देख्दा मेरो मन रोयो त्याहा हिम्मत वाला गाउबासिहरुको चित्त्कार रोदन र दिनचार्य देख्दा जो कोहिको पनि मन रुन्छ । बिचराहरु कसरी बस्दा हुन , बिध्या जि तपाईंको हिम्मत ले गर्दा नदिको चेरी फेरि हेर्न र देख्न पाइयो तपाईहरुको सम्पुर्ण टिम लाई सधुबाद
The lady in the video has understood the dynamics of Ecology. She has a lot of first hand experience in how the ecological dynamics of the 'Churey' (Shivalik) System works. I wish Nepal empowers such women and provides opportunities to such wise people to take community leadership in the field of Environmental Conservation. जय नेपाल।
आहा!! गाउवासीले कति मिलेर उदारणिय काम गरेका हुन् । एकदमै खुसी लाग्यो । हरेक समस्या सबै मिलेर काम गरे हल हुन्छ । सरकारकै मुख ताक्नु हुदैन । यस्तो गाउँलाइ पुरस्कृत गर्नुपर्छ ।
बागमतिको कथा। गैडाटारको सौन्दर्य, यहाँका जनताले भोगेका जलवायु परिवर्तन, चुरे संरक्षण, चादे खोलाको कहानी साच्चै नै प्रेरणादायी छ। सरकारी, गैरसरकारी निकायले छरेको संरक्षण सन्देश, गरेका कार्य र प्रयासहरुकै संयुक्त प्रयास हुनु पर्छ। गैडाटारले चुरे संरक्षण गर्देको छ र त चन्द्रनिगाहपुरका जनताले पानी पिइरहेछ्न। गैडाटारको यो लोकेसन र सौन्दर्य साच्चै नै लोभ लाग्ने छ। खेतीयोग्य जमिन, मकै, धान, तरकारी, केरा, बाख्रा पालन र गाई भैसी पालन अनि बङुर पालन को उन्नत यो क्षेत्र पहुँच सङै उन्नत रहनेछ। एउटा पाटो बाग्मती सिंचाइको बारेमा केहि कुरा छुटेको जस्तो लाग्यो। मैले बुझे अनुसार जलवायु परिवर्तनले बाग्मती सिंचाइको धेरै कहानी फेरिएका छन। जलवायु अनुकुलनमा यो पाटो छुट्न हुन्थेन। #रौटहट #गैडाटार
हेर्ने कथा मा जहिले पनि मन छुने कथा आउछ एकदमै खुसी लाग्छ त्यस्तो ।न पुगेको गाउँघर मा पुगेर दुख र सुख को कथा हरु देखाउनु हुनुहुन्छ एकदमै मन देखी धन्यवाद छ सम्पुर्ण हेर्ने कथा परिवार लाई
हेर्ने कथा अत्यधिक मार्मिक र सौन्दर्य कथा हो जसले खुशी आनंद दिने गर्द्छ नेपाल म बसे पनि कतिपय ठाँउ हेरेका छैन्नौ यसले हामी लाई देश का कतिपय ठाउँ घर बसे पनि हेर्न सजिलो बनायेका छ congrachulation herne katha all team members
सकारात्मक कमेन्ट पढ्न पाईने एउटा मात्र युट्युव च्यानल हो हेर्ने कथा बिध्या दि ज्युको हेर्ने कथा मा अपलोड गरिएका भिडियो हरु हाम्रो गणमा ni movie day मा हेर्ने गरेको छौ motivational vdo haru
बाग्मतिको कथा भन्दा पनि रौतहटको गाउँको कथा धेरै हेर्नू पाइयो । कुनै समया रौतहट ५ बर्ष मेरो कार्यस्थल थियोे । आज यो कथा हेर्दा ती दिनहरुको याद आयो । धन्यवाद हेर्ने कथा टिम।
यो गाउँ मेरो जन्मथलो हो । आफ्नो खेती वारि बगैंचा सम्झ्दा रुन मन लाग्छ २०४२ को बाढि मा हजुरबुबा ,हजुरअामा लाई डुङ्गा मा हतार हतार ज्यान बचायर जनकपुर सरेका हौ ! म 8,9 बर्ष को थिए। निकै यादा आउछ।❤️❤️
अहो कस्तो नरमाइलो लागेको हेर्दै गर्दा! ! 😭 😭 पुरै नेपालभरि खर्बौं का भ्युटावर बन्दैगर्दा यता भने हरेक बर्सातमा घर र बस्तिहरु सार्नुपर्ने पिडा कस्लाइ सुनाउनु? 😭 😭 सासकहरु समक्ष यो पिडा कहिले पुग्ला? ? God bless all of these villagers 🤲🤲
विद्या चापागाईं जस्तै 8-10 जना खोज पत्रकार नेपाल मा जन्मने र सबै आफ्नो जिम्मेवारी लाई सहि रूपमा पूरा गर्ने हो भने मात्रै पनि नेपाल का प्राचीन कुना कन्दरा मा लुकेका ऐतिहासिक महत्त्व का बिषय ले स्थान पाउने थिए 🙏❣️ विद्या चापागाईं र हेर्ने कथा टिम लाई उच्च सम्मान र शुभकामना
I request the editing team to add graphical map while mentioning differnt locations of rivers, districts and important places. It will make the story far more informative and interesting .lt is quite difficult for us to visualise the geographies . Rest of the story as always fascinating.❤️🙏
The local lady's ecological awareness is very high, there are people like her that are doing their good part at places,thanks to Herne Kath team for revealing the issues so nicely. 👌
अब रत्नपार्क को कथा हेर्न चाहान्छौ। जहाको कथा बेरङ्गि छ। जहाको कथा बेमतलवि छ। जहाको कथा सघर्ष र यथार्थ छ । जहा नगए चुलो बल्दैन। यस्तै यस्तै...............
आहा चुरेको महत्व, दोहनकाे कारण, यसलाइ जोगाउनु अपनाउनु पर्ने उपायबारे कति धेरै जानाकार रैछन् स्थानियहरु खुसि लाग्यो ।😍 यसैगरि राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति र सरकारले चुरेको महत्व बुझिदिने र समुदायसँग मिलेर काम गर्न सके चुरेको उज्वल भविष्य सम्भव थियो ।
कथाको ठुलो ठेलीलाई काब्यीक लयमा सम्पादन । वाह ! क्या अभ्यास ?। मान्छेको नीजि मन त्यसै जित्न र आफ्नो बनाउन सकिन्छ र ??? हेर्ने कथा समुहलाई सम्मान । निरन्तरताको कामना ।
hi am from india become addicted to watch ech and every episodes of herne katha😊 wish once meet you each and every member of your team...really your presentation on each story are amazing... regards with lot's of respect and love
हजुर हरुको हरेक हेर्ने कथा हरेर एकदमै आनंद लेने गर्छु खाडी मुलुक बाट भएर पनि र हुजुर हरुको मेहेनत र सहनशीलता ले जुटाएको भिडियो भएर पनि हो हेर्दा खेरी शरीर को रौँ नै खडा हुन्छ धन्यवाद बाहेक अरु केही भन्न सकिन्न धेरै धेरै धन्यवाद छ हेर्ने कथा को सबै टीम लाई 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️amezing
Maile paila paila aafno man shant garaunu ko laagi aani choyang ko geet haru sunthe, nature ko sounds haru sunthe tara aile malai BIDHYA ji ko aawwaj sunda man ma shanti aaucha. Thank you BIDHYA CHAPAGAI for bringing peace in me. you are an angel.
साच्चै , तपाईंको कथाहरुमा कहानि छ , सुख, दुख, हासाे ,राेदन छ । कथाले जीवन बाेकेकाे छ अनि जीवनका सङ्घर्षहरु पनि। यी कथाहरुले देश चिनाएका छन् र देश बिकासका लागि अपनाउनु पर्ने अबधारणालाई पनि प्रष्ट पारेका छन्।
हेर्ने कथा हेरौ हेरौं लाग्ने,अहिले सम्म कै सबै Episode हरु हेरे मैले म कैले पनि थाकेन,मैले मेरो छिमेक घर,गाउँ साथी भाई सबै लाई हेर्न सल्लाह दिएको छु, जीवन रहुनजेल हेर्ने कथा हेर्न पाईराहुन यि आँखा ले♥️🙂🤩
Herne katha timlai salut ani samman garna chahanxu. Kina ki hjr haruko timle garda hamile bikat ani lop vaka thau haru abolokan garna payeu. God bless u. Hjr haruko hole timlai beast of luck hole timlai. From hong kong
गाउँलेहरू सङ्ग अपेक्षा का पहाड थिए,
सङ्घर्स का कथा थिए,
दुःख काे खानि थियाे तर पनि हाँसीरहने बानि थियाे❤️🙏❤️❤️
Wow line 😌👌
Wow very nice line
यदि दुनियामा काेहि निरन्तर आफ्नाे कर्म मा छ भने ती हुन विद्या चापागाई❤️🙏
बिध्या दिदी जस्तो पत्रकार कोहि छैन होला ।
कति मीठो बोली सरस्वती को आवाज हो यो।।
मलाई हेर्ने कथाको लत बसेको छ यसले मलाई यति उर्जा र खुशी दिएको छ कि नसकियोस भन्दा भन्दै सकिन्छ हरेक भाग बिशेश छ र यो पनि त्यतिकै बिशेष छ भन्ने मलाई बिश्वास छ हेर्ने कथाको ठूलो प्रेमी हु म❤️😍🙏
❣❣🤗🤗❣
Hjr ko kurale man chuyo Mero ❤️❤️💐
❤❤❤❤
Ma pni same ho herda herdai kati nasakiye hune jasto lagxa tra sakihalxa
Same to you
खुसि लाग्छ । नछुटाइ हेर्ने गर्दछु।।।।।
उदयपुर।।।।।
हेर्ने कथाको हरेक भाग नछुटाई हेर्ने गरेको छु प्रदेशी भुमि बाट🙏
Ma pani xu pareshi vhumne bata 🙏🙏
Ma pani ho
@@asmitakshetri2333 🙏🙏
me
मनि आजभोलि त सब भाग नछुटाइ हेर्ने गर्छु
बागमती नदिले जनता लाई दिएको दुख देख्दा मेरो मन रोयो त्याहा हिम्मत वाला गाउबासिहरुको चित्त्कार रोदन र दिनचार्य देख्दा जो कोहिको पनि मन रुन्छ । बिचराहरु कसरी बस्दा हुन , बिध्या जि तपाईंको हिम्मत ले गर्दा नदिको चेरी फेरि हेर्न र देख्न पाइयो तपाईहरुको सम्पुर्ण टिम लाई सधुबाद
The lady in the video has understood the dynamics of Ecology. She has a lot of first hand experience in how the ecological dynamics of the 'Churey' (Shivalik) System works. I wish Nepal empowers such women and provides opportunities to such wise people to take community leadership in the field of Environmental Conservation. जय नेपाल।
Testo mila sita hamro government officials ko problem xa. Kina ki gus khanuxa. Field janu xaeena
c.
m
R.b b.
SENGUPTA tha BENGALI hoina ?
I am from DARJEELING.
I think you are from EAST NEPAL.
Yes no need to phd academic education.
बोट बिरुवा को संरक्षण गरौं प्राणी हरुको जीवन रक्षा गरौं
वडा अध्यक्षकाे कुरा एकदम राम्रो लग्यो मलाई।
सबैले अस्तो सोचे काे भए नेपाल हाम्रो राम्रो नेपाल हुन्छ।🙏🙏🙏
आहा!! गाउवासीले कति मिलेर उदारणिय काम गरेका हुन् । एकदमै खुसी लाग्यो । हरेक समस्या सबै मिलेर काम गरे हल हुन्छ । सरकारकै मुख ताक्नु हुदैन । यस्तो गाउँलाइ पुरस्कृत गर्नुपर्छ ।
बागमतिको कथा।
गैडाटारको सौन्दर्य, यहाँका जनताले भोगेका जलवायु परिवर्तन, चुरे संरक्षण, चादे खोलाको कहानी साच्चै नै प्रेरणादायी छ।
सरकारी, गैरसरकारी निकायले छरेको संरक्षण सन्देश, गरेका कार्य र प्रयासहरुकै संयुक्त प्रयास हुनु पर्छ। गैडाटारले चुरे संरक्षण गर्देको छ र त चन्द्रनिगाहपुरका जनताले पानी पिइरहेछ्न।
गैडाटारको यो लोकेसन र सौन्दर्य साच्चै नै लोभ लाग्ने छ।
खेतीयोग्य जमिन, मकै, धान, तरकारी, केरा, बाख्रा पालन र गाई भैसी पालन अनि बङुर पालन को उन्नत यो क्षेत्र पहुँच सङै उन्नत रहनेछ।
एउटा पाटो बाग्मती सिंचाइको बारेमा केहि कुरा छुटेको जस्तो लाग्यो। मैले बुझे अनुसार जलवायु परिवर्तनले बाग्मती सिंचाइको धेरै कहानी फेरिएका छन। जलवायु अनुकुलनमा यो पाटो छुट्न हुन्थेन।
#रौटहट #गैडाटार
चुरे भनेको मान्छेको आँखा जस्तै हो , अत्ति नै महत्त्वपूर्ण र नाजुक छ ।
पहाड मा मात्र होला दुख भनेको त तराई मा झनै दुख रैछ कठै 😪😭😭😭😭
यो गाऊमा लाई सबैले सयोक गर्नू पर्छ
बागमती यौउटा सुन्दरी जल हो
हिमाल पहाड तराइ यहाँ कोइ छैन पराइ हामी सबै नेपाली🇳🇵🙏
आफू ले होस समाले देखि सुन्ने कथा सुन्ना मन औधी मन पर्थियो अनि यो मोबाइ चलाउन थाले हेर्ने कथा आउन थल्यो म पुरनो फेन दिजु को
हेर्ने कथा मा जहिले पनि मन छुने कथा आउछ एकदमै खुसी लाग्छ त्यस्तो ।न पुगेको गाउँघर मा पुगेर दुख र सुख को कथा हरु देखाउनु हुनुहुन्छ एकदमै मन देखी धन्यवाद छ सम्पुर्ण हेर्ने कथा परिवार लाई
हेर्ने कथाको सबै म भिडियो हेर्छु🙏🙏🙏🤔
हेर्ने कथा अत्यधिक मार्मिक र सौन्दर्य कथा हो जसले खुशी आनंद दिने गर्द्छ नेपाल म बसे पनि कतिपय ठाँउ हेरेका छैन्नौ यसले हामी लाई देश का कतिपय ठाउँ घर बसे पनि हेर्न सजिलो बनायेका छ congrachulation herne katha all team members
विदेशमा भएपनि हेर्ने कथा हेर्दा अाफ्नै देशमा घुमिरहेकाे जस्ताे लाग्छ । हेर्ने कथामा माई खाेलाकाे बारेमा हेर्ने ठूलाे रहर छ।
हजारौं येस्ता ब्यथा छन कुना कुना मा कैले सुन्छ अनि देख्छ त्यो बहिरो काठमाडौ ले😥😥
Thank you herne kathalai hamro gau thauko Katha sametnu vako ma durustai tapaile vane jhai x hamro bagmati ra gau ko katha
सकारात्मक कमेन्ट पढ्न पाईने एउटा मात्र युट्युव च्यानल हो हेर्ने कथा बिध्या दि ज्युको हेर्ने कथा मा अपलोड गरिएका भिडियो हरु हाम्रो गणमा ni movie day मा हेर्ने गरेको छौ motivational vdo haru
बागमतीको प्रमुख भाग काठमाडौको चोभार देखि सर्लाहि पुग्नु अगाडि ललितपुर र मकवानपुरको बिच बाट बग्दा अनगिन्ति कथा सृजना गरेका छन जुन यसमा छुटेको छ।
यहाका जनताको यो कथा नेपाल सरकार सम्म पुर्याउनु परो। र यी दुखनिय जीवन बिताई रहेका जनतालाई अर्को सुरक्षित ठाउँ मा शार्नु पर्यो सरकार।
बालपनमा सर्लाहीको हरिवनामा बसेको बेला हरेक हप्ता सनिवारको दिन बाग्मतीमा पौडी खेलेको दिनहरु ताजा भएर आयो। 🙏❤️❤️🙏
बाग्मतिको कथा भन्दा पनि रौतहटको गाउँको कथा धेरै हेर्नू पाइयो ।
कुनै समया रौतहट ५ बर्ष मेरो कार्यस्थल थियोे । आज यो कथा हेर्दा ती दिनहरुको याद आयो । धन्यवाद हेर्ने कथा टिम।
गाउँलेहरु सङ्ग अपेक्षाका पहाड थिए ,संघर्षका कथा थिए ,दुखको खानी थियोे तर पनि हासिरहने बानी थियो
यो गाउँ मेरो जन्मथलो हो । आफ्नो खेती वारि बगैंचा सम्झ्दा रुन मन लाग्छ २०४२ को बाढि मा हजुरबुबा ,हजुरअामा लाई डुङ्गा मा हतार हतार ज्यान बचायर जनकपुर सरेका हौ ! म 8,9 बर्ष को थिए। निकै यादा आउछ।❤️❤️
अहो कस्तो नरमाइलो लागेको हेर्दै गर्दा! ! 😭 😭 पुरै नेपालभरि खर्बौं का भ्युटावर बन्दैगर्दा यता भने हरेक बर्सातमा घर र बस्तिहरु सार्नुपर्ने पिडा कस्लाइ सुनाउनु? 😭 😭 सासकहरु समक्ष यो पिडा कहिले पुग्ला? ? God bless all of these villagers 🤲🤲
Kati ramro Kura garnu vayo sir hjr le
हेर्ने कथाको प्रत्यक कथा बाट दुखि जीबन लाइ पनि सुख सङ्ग जिउने प्रेरणा मिल्छ ।।प्रदेश को भुमि साउदिको बिरानो ठाउबाट ।।सधै हेर्ने गर्छु
विद्या चापागाईं जस्तै 8-10 जना खोज पत्रकार नेपाल मा जन्मने र सबै आफ्नो जिम्मेवारी लाई सहि रूपमा पूरा गर्ने हो भने मात्रै पनि नेपाल का प्राचीन कुना कन्दरा मा लुकेका ऐतिहासिक महत्त्व का बिषय ले स्थान पाउने थिए 🙏❣️
विद्या चापागाईं र हेर्ने कथा टिम लाई उच्च सम्मान र शुभकामना
कथा बाचन गर्ने दिदी को स्वर र बुझाई अनि भिडियो वा वा❤
भारत बाट हेर्दै छु
Sahar vandata hera gaunaii katii sundar dekhyekooo
यो सोच बिचार प्रती सलुट नेपाली चेली लाई ।
I request the editing team to add graphical map while mentioning differnt locations of rivers, districts and important places. It will make the story far more informative and interesting .lt is quite difficult for us to visualise the geographies . Rest of the story as always fascinating.❤️🙏
हेर्ने कथाले त कहिले काहीँ त आफ्नै जीवनमा आधारित घट्ना जस्तै गाग्छ। हामि नेपाली गरीब बासिका जिवन का यथार्थ घट्ना हुन सारै मन पर्छ । हेर्ने कथा।
गाउँलेहरू सग अपिक्षाका पहाड थिए । सङ्घर्षका कथा थिए । दुखको खानी थियो तर पनी हासी रहने बानी थियो ।
#निकै_मिठो
🥰😍
The local lady's ecological awareness is very high, there are people like her that are doing their good part at places,thanks to Herne Kath team for revealing the issues so nicely. 👌
nepali bolna nautanki
सबैको साेच याे चुरे क्षेत्रको मान्छेकाे जस्तै भइदिए , वाह!मेराे देशको नागरिक भनेर छाति फुलाएर गर्व गर्न पाउथे 😊😊 । जय हाेस चुरे बासिकाे😍😘
हेर्दै छु म पनि अाेखलढुङगाबाट
जीवनसँग जोडिएको वनको संरक्षण गर्नु हामी सबै को कर्तब्य हो😍
मेरो गाउँको कथा हेर्दा आफैलाई गर्व लाग्यो।
अब रत्नपार्क को कथा हेर्न चाहान्छौ। जहाको कथा बेरङ्गि छ। जहाको कथा बेमतलवि छ। जहाको कथा सघर्ष र यथार्थ छ । जहा नगए चुलो बल्दैन। यस्तै यस्तै...............
आहा चुरेको महत्व, दोहनकाे कारण, यसलाइ जोगाउनु अपनाउनु पर्ने उपायबारे कति धेरै जानाकार रैछन् स्थानियहरु खुसि लाग्यो ।😍
यसैगरि राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति र सरकारले चुरेको महत्व बुझिदिने र समुदायसँग मिलेर काम गर्न सके चुरेको उज्वल भविष्य सम्भव थियो ।
साच्चै ई दिदी डाइनमिक रहेछन् सलाम छ दिदी प्रतेक गाउँ टोलमा तपाईं जस्तो मान्छे जन्मियो भने कस्तो राम्रो हुन्थ्यो है
दु:ख को खानि थियो तर मुस्कुराउने बानि थियो वाह
लाखौं मा एक तपाइँ हरु को योगदान बन् सफल रहोस जय होस हेर्नी कथा मेम्बर्स 🌹❣️🌹❣️🌹💐 सुलुइट मेरो 🙏🙏🙏🙏🙏
good to see u again हेर्ने कथा।
पिडा सपैमा छ त्र ! सबै देखियो नेपाल को मन्त्री र भस्टचारी नेता लाने क्रोना देखिन ! ! दुख देखदा याद आयो!
सङ्हर्सको हासो अत्त्यधिक पबित्र 😊
कहिले पनि नछुटाइकन हेर्छु त्तात्तो हेर्न नपाए पनि जतिखेर फुर्सद हुन्छ नहेरी मन मान्दैन । विद्या जि धेरै प्रेरणा मिल्छ यस्ता video हेर्न पाउदा
हो मलाई यही कथा मन पर्छ, हेर्ने कथा सधैं यसरी नै आउनु नयाँ कथा संग।
कथाको ठुलो ठेलीलाई काब्यीक लयमा सम्पादन । वाह ! क्या अभ्यास ?। मान्छेको नीजि मन त्यसै जित्न र आफ्नो बनाउन सकिन्छ र ??? हेर्ने कथा समुहलाई सम्मान । निरन्तरताको कामना ।
Dhilo vae nii na xutai herne garxu..hai..thank you all team members
आज बागमती को तिरै तिर सलल बग्ने भैयो🙏🙏🙏
चुरे जोगाऔ भविष्य बनाऔ । आहा चुरे सम्रक्षणको कति राम्रो बुझाई वहाँ दिदिलाई सम्मान । save the nature!
आज को कथा एकदम मन छुने छ तर दुख को कुरा सुन्दै गर्दा गीत गायको सुन्दा नसुहायको जस्तो भयो
hi am from india become addicted to watch ech and every episodes of herne katha😊 wish once meet you each and every member of your team...really your presentation on each story are amazing... regards with lot's of respect and love
Thank you. I think you can understand very well Nepali language and speak too.
Kha bata ho Tapai?
बाकी झोले युटुबे हरुले बिध्या दिदिको हेर्ने कथा बाट सिकुन राम्रो कार्यक्रम को कति सम्मान दिन्छन सोर्ता हरुले भनेर नमन दिदी हजुर लाई
Jhati dukhi vayepani kati ramro hase ko😂😂😂😂😂sarai khusi lakyo aaja ko katha herera 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙌🙌🙌🙌
Yo auntiko kura sarai ramro lagyo hamro desma yestai ramro soch bhayaka mahila ama haru bhaya desh kati xito bikash hunethayo
साच्चै हेर्ने कथा नहेरी कन किन हो किन न निद्रा लाग्छ , न त खानै मन लाग्छ । 💖🙏
हरेक भाग नछुटाइ हेर्ने गर्छु निकै राम्रो लाग्छ हेर्ने कथा म तनहु रिसिङ गाउपालिका बाट हेर्ने गर्छु
बेमौसमी कथा भयो मिठास हराउन थाल्यो!बर्खाको कथा बैशाख मा सुन्दा मज्जा आएन त्यति अस्ति को पनि त्यस्तै भएकोथियो
अत्यन्त मार्मिक नदीको कथा को लागि हजुर लाई धेरै धेरै धन्यवाद फेरि पनि यस्तै जिवन्त कथा हेर्न पाउँ, शुभकामना दिज्यु ।।।
कति राम्रो कुरा😍😍😍दिदीको
दिज्जु अब काे काेसेलि =
सुर्खेत काे ईत्राम खाेला मा गिट्टि कुटेर जिविकाेपार्जन गर्ने हरुकाे कथा चाहियाे ।
SARAI Dukha lagyo yespaliko herney kathako yo bhag (kailey sudrinw hola mero desh)
Herda ni kati aananda lagni kati ramailo
सबै भन्दा आनन्द आउछ दि हजुरको यो हेर्ने कथा💓हामी सबैको कथा।🙏कुनै भाग छुटाको छैन मैले असाध्यै मन पर्छ।
धेरै धन्यवाद छ हेर्न कथा लाई ।
किन कि हाम्रो देश को कथा देखाउनु भएको मा ।हेर्न कथा 🙏
धेरै धेरै धन्यबाद दिदी तपाईको हेर्ने कथा ढिलो चाडो भयपनी हेर्ने गर्छु ,
साह्रै अनौठो जिवनयापन रहेछ । अब हामीले केहि गर्नै पर्छ । 😢😥😭😭
hamri pyari churey samrachyak didi ko jati pani vision chinaa hamara rastriye neta haru ko. very well done gidatar basi lai.
यो दिदी संग उद्यमी ज्ञान राम्रो देखिन्छ । सलाम छ !! 🙏💐
य दाजु भाइ जाऔ सुरक्षित स्थानतर्फ। यो सधैं को दुख भोगेर बस्नु भन्दा
अफु ले पैडि खेलेको नदी को कथा सुनदा खुसी लाग्यो
हजुर हरुको हरेक हेर्ने कथा हरेर एकदमै आनंद लेने गर्छु खाडी मुलुक बाट भएर पनि र हुजुर हरुको मेहेनत र सहनशीलता ले जुटाएको भिडियो भएर पनि हो हेर्दा खेरी शरीर को रौँ नै खडा हुन्छ धन्यवाद बाहेक अरु केही भन्न सकिन्न धेरै धेरै धन्यवाद छ हेर्ने कथा को सबै टीम लाई 🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️amezing
Rukh biruwa haruko sangraxad gareko dekdha khusi lagyo❣❣
तराइको हरिया फाँट देख्दा,क्या खुसि लाग्छ।
सार्है खुशी लाग्यो
Maile paila paila aafno man shant garaunu ko laagi aani choyang ko geet haru sunthe, nature ko sounds haru sunthe tara aile malai BIDHYA ji ko aawwaj sunda man ma shanti aaucha. Thank you BIDHYA CHAPAGAI for bringing peace in me. you are an angel.
Glad to see my land
सानोमा चरुवा जादा, बाग्मतीमा नुहाएको याद आयो ।।
बिद्या दिदीको मेहनत प्रती मेरो नमन।
साच्चै , तपाईंको कथाहरुमा कहानि छ , सुख, दुख, हासाे ,राेदन छ । कथाले जीवन बाेकेकाे छ अनि जीवनका सङ्घर्षहरु पनि। यी कथाहरुले देश चिनाएका छन् र देश बिकासका लागि अपनाउनु पर्ने अबधारणालाई पनि प्रष्ट पारेका छन्।
हजुर को प्रोगाम धेरै राम्रो लाग्छ
Sabai ko sukh dukha ko kath bhanne bidhya didi dherai dherai naman.
जनता के देखेबाला याहा केहु नाबा true line
हरेक भाग नछुटाइ हेर्नु मन लाग्छ कथा यथार्थ बाताबरण
हजुर को टिमलाइ नमस्कार सबैजनालाइ दिदी
साह्रै राम्रो लाग्यो 🙏 नेपाल सरकार को ध्यान जावोस 🙏
हेर्ने कथा हेरौ हेरौं लाग्ने,अहिले सम्म कै सबै Episode हरु हेरे मैले म कैले पनि थाकेन,मैले मेरो छिमेक घर,गाउँ साथी भाई सबै लाई हेर्न सल्लाह दिएको छु, जीवन रहुनजेल हेर्ने कथा हेर्न पाईराहुन यि आँखा ले♥️🙂🤩
Herne katha timlai salut ani samman garna chahanxu. Kina ki hjr haruko timle garda hamile bikat ani lop vaka thau haru abolokan garna payeu. God bless u. Hjr haruko hole timlai beast of luck hole timlai. From hong kong
आजको episode ले मुटु नै छियाछिया 💔 बनायो 😢😢😭😭 कति धेरै दुख
आहा👌👌👌
खुसी लाग्यो आज आफ्नै गाउँ गैडटारको बारेमा हेर्न पाईयो❤❤
पहाडमा निकै दुख छ त्यो भन्दा पनि बढी दुख तराईमा रहेछ।