शरणार्थी ,आधाबाटाे, पाण्डुलिपि, राधा, तल्लाे बाटाे जस्ता उत्कृष्ट कृतिहरू रचना गर्ने, यथार्थपरक सृजना गर्ने सरल स्वभावका धनी आदरणीय साहित्यकारकाे सुनीरहाैं जस्ताे अन्तर्वार्ता र टिकाराम सरकाे पात्र चयन र प्रस्तुती झनै प्रसंसनिय ।
धरावासी सर को उपन्यास आधा बाटो अध्यान सकेर पाण्डु लिपी अध्यान गर्दै थिए मनमा कौतुहल थियोे कस्तो हुनुहुन्छ भनेर धित मर्ने गरि सर लाई हेरियो अनि संवाद सुनियो खुसि लाग्यो ।
कृष्ण धरावासीका विचार र चिन्तन सुन्न पाउॅंदा धेरै खुशी लाग्यो। नेपाली समाजलाई अॅंध्यारोबाट उज्यालोतिर घुचेट्न तपाईं (टिकारामजी) ले खेल्नुभएको भुमिका पनि साह्रै प्रसंशनिय छ।
टिकारम जी लाई धेरै धन्बादछ कस्तो मन प,ेको मान्छे लाइ साक्षातकार गराईदिनु भयो कृण धाराबासी सर लाई वाहा का कृर्ति खोजि खोजी पढेको छु कति जिवित कति कनल्पनिक यथार्थलाई छुने
एकदमै यथार्थ अनुभवको चित्रण गर्नुभएको छ। मौरीलाई गोला भित्र के छ थाहा हुन्छ, तर हाम्रो हल्ला हल्ला र अहिले युट्युबको नसामा मात्तिएको देशमा एउटा लेखकलाई म लेखेर मात्रै जीविका पार्जन गर्न परिस्थिती सिर्जना गर्ने पाठकले हो। त्यो पूरा हुन, किनेर किताब पढ्ने अनि कपी गरेको किताब सम्प्रेषण नगर्ने गर्दा, हाम्रा लेखकहरू पनि मिलियनर जब बन्छन् अङ्ग्रेजीमा जस्तै, तब लेख्ने प्रेरणा मिल्छ। यो लेखन समाज सेवाजस्तो हुँदैन, एउटा किताब लेख्नु कमसेकम एक वर्ष समय दिनु हो, र त्यो अरू काम नगरी जब बिक्रीबाट मुनाफा मिल्छ, तब नयाँ पुस्ता व्यावसायिक लेखक बन्न सक्छन्। जसरी गुल्जार र अहिले भारतीय लेखकहरू लेखेर करोडौँपति भएका छन्, त्यस्तै संस्कृति, राज्य, र पत्रकारले पनि स्पेस दिनु पर्छ। धन्यवाद दुबै जनालाई 🙏🙏🙏🙏"
हाम्रो टिकाराम दाइलाई यो सम्बाद चाही आफ्नै बुवा या नजिकको व्यक्ति सँगै गरेको बार्ता जस्तो लग्यो होला है ? तेही भयर न आज टिकाराम दाइ बढी जस्तो सुनी मात्र रहनु भयको थियो.
अमर न्यौपानेको सेतो धरती,मा घर्ती,को कुरा लेखिंदा नेपालका भुजेल समुदायले उक्त पुस्तक जलाउने आन्दोलन गरेका थिए।सतार सन्थाल, का कुरा पनि त्यस्तै भएको हो।
मैले नबिराइ अध्ययन गर्ने लेखकमा बिपी कोइरालापछि कृष्णधारावासी सर सारै यथार्थपरक लाग्छ ! तर मानिस जहा आफूलाइ आत्मसंतुष्टी मील्छ तेही रमाएर बस्नु पर्छ हैन र ? यात्री सरलाइ धन्यबाद 🙏🙏
krishna dharabasilai mero naman. uhahaka pustak haru jhola ani Radha ,aadha bato padeki xu pustak ko paxadi uhako photo dekheki thiye aja dekhna ra sunna paye yesko lagi dhanyabad Tika sir lai. ardhakatti padna maan xa bidésh ma xu nepal bata koi aauda koseli magaunu parla.Jay nepal nepali sahitya sadhai bachirahos.
सति प्रथा नेपालमा कहिले थियाे र अन्तय हुने।सब बेलायती साम्राज्यवादकाे प्राेपाेगाण्डा हाे। ८०, ९० वर्ष पुगेका हजुरबुवाहरूलाई सोध्नुहोस्।तपाईँहरूको हजुरआमा हजुरबुवा सति गएको देख्नुभयो भनेर सोध्नुहोस्। उहाँले भन्नुहुन्न छैन देखेको भन्नुहुन्छ।
कृष्ण धरावासी भनसुनबाट जागिर नपाएपछि बिदेसिने छोरालाई जस्टिफाई गर्न खोज्ने महान लेखक हुन् अनि देश उनले सोचेजस्तो राम्रो बनाइदिने ठेक्का कसको रहेछ सोध न ए पत्रकार !
वास्तवमा,मान्छे इमान्दर हुन,श्रम गर्न,अरुलाई नछोइकन आफ्नो काम गरेर धनी हुन सबैको अधिकार छ। आफूलाई माक्र्सवादी ,लेनिनवादी,माओवादी र पूजीवादी केही भन्न नपर्ने रहेछ।
धाराबासी दाई कतै कसै को मा काम त गरिराख्नु भाको छैन ? यदि राम्रो कम्पनी तिर काम गरेको भए थाहा हुन्छ र एउटा कुरा रातो घाटी भन्नु नै यहा ठूलो बिभेद कारी शब्द हो कृपया यस्तो सब्द नदोर्याउनु होला यस बाट तपाई अमेरीकामा खासै भिजेको भन्ने पुष्टी हुदैन१००% तपाई तेलभिषावाला र कुनै बौधिक चहि देखिएन ल नेपालको होला !
शरणार्थी ,आधाबाटाे, पाण्डुलिपि, राधा, तल्लाे बाटाे जस्ता उत्कृष्ट कृतिहरू रचना गर्ने, यथार्थपरक सृजना गर्ने सरल स्वभावका धनी आदरणीय साहित्यकारकाे सुनीरहाैं जस्ताे अन्तर्वार्ता र टिकाराम सरकाे पात्र चयन र प्रस्तुती झनै प्रसंसनिय ।
धरावासी सर को उपन्यास आधा बाटो अध्यान सकेर पाण्डु लिपी अध्यान गर्दै थिए मनमा कौतुहल थियोे कस्तो हुनुहुन्छ भनेर धित मर्ने गरि सर लाई हेरियो अनि संवाद सुनियो खुसि लाग्यो ।
सारै मन पर्ने साहित्यकारलाइ साक्षात्कारमा सुन्न देख्न पाएॅ धन्यबाद टिकाराम सर
मन छुने कृतिका सर्जक कृष्ण धरावासी सरलाई नमन तथा टीकाराम यात्री सरलाई धन्यवाद।
कृष्ण धरावासीका विचार र चिन्तन सुन्न पाउॅंदा धेरै खुशी लाग्यो। नेपाली समाजलाई अॅंध्यारोबाट उज्यालोतिर घुचेट्न तपाईं (टिकारामजी) ले खेल्नुभएको भुमिका पनि साह्रै प्रसंशनिय छ।
टिकारम जी लाई धेरै धन्बादछ कस्तो मन प,ेको मान्छे लाइ साक्षातकार गराईदिनु भयो कृण धाराबासी सर लाई वाहा का कृर्ति खोजि खोजी पढेको छु कति जिवित कति कनल्पनिक यथार्थलाई छुने
परिवर्तन माथि धरावासीज्युको धारणा प्रति मेरो १००% सहमति !!
सकारात्मक बिचारका धनी आदरणीय घरावासीज्यूलाई नमन 🙏🙏🙏🙏
एकदमै यथार्थ अनुभवको चित्रण गर्नुभएको छ। मौरीलाई गोला भित्र के छ थाहा हुन्छ, तर हाम्रो हल्ला हल्ला र अहिले युट्युबको नसामा मात्तिएको देशमा एउटा लेखकलाई म लेखेर मात्रै जीविका पार्जन गर्न परिस्थिती सिर्जना गर्ने पाठकले हो। त्यो पूरा हुन, किनेर किताब पढ्ने अनि कपी गरेको किताब सम्प्रेषण नगर्ने गर्दा, हाम्रा लेखकहरू पनि मिलियनर जब बन्छन् अङ्ग्रेजीमा जस्तै, तब लेख्ने प्रेरणा मिल्छ। यो लेखन समाज सेवाजस्तो हुँदैन, एउटा किताब लेख्नु कमसेकम एक वर्ष समय दिनु हो, र त्यो अरू काम नगरी जब बिक्रीबाट मुनाफा मिल्छ, तब नयाँ पुस्ता व्यावसायिक लेखक बन्न सक्छन्। जसरी गुल्जार र अहिले भारतीय लेखकहरू लेखेर करोडौँपति भएका छन्, त्यस्तै संस्कृति, राज्य, र पत्रकारले पनि स्पेस दिनु पर्छ। धन्यवाद दुबै जनालाई 🙏🙏🙏🙏"
आहा कति रोचक अनि ज्ञानवर्द्धक अन्तर्वार्ता!👌
विषयवस्तुको उठान् अनि पात्र चयन तरिका र क्षमता टिकाराम सरको अद्भूत! 🙏
मनपर्ने साहित्यकार। उहाँका राधा उपन्यास र झोला कथाले अमर राख्नेछ।
उहाँका सवै कृति पढेकाे छु।वालक हराएकाे निबन्ध पढेकाे रहेनछु।राम्राे लेखककाे हाे उहाँ।राधा उपन्यास वेजाेड छ।अश्वस्थामाकाे फरक सन्दर्भ कालजयी छ।
हाम्रो टिकाराम दाइलाई यो सम्बाद चाही आफ्नै बुवा या नजिकको व्यक्ति सँगै गरेको बार्ता जस्तो लग्यो होला है ? तेही भयर न आज टिकाराम दाइ बढी जस्तो सुनी मात्र रहनु भयको थियो.
अमर न्यौपानेको सेतो धरती,मा घर्ती,को कुरा लेखिंदा नेपालका भुजेल समुदायले उक्त पुस्तक जलाउने आन्दोलन गरेका थिए।सतार सन्थाल, का कुरा पनि त्यस्तै भएको हो।
सान्दर्भिक बिषयमा सकारात्मक साेचका साथ भएको हजुरहरुकाे अनुकरणीय सम्वाद सारै राम्रो नमन हजुरहरुमा 🙏🙏❤
आधा बाटो !पढे पछी अरु त फिक्का लाग्यो सारै मन्पर्यो big fan sr krishna
मैले नबिराइ अध्ययन गर्ने लेखकमा बिपी कोइरालापछि कृष्णधारावासी सर सारै यथार्थपरक लाग्छ ! तर मानिस जहा आफूलाइ आत्मसंतुष्टी मील्छ तेही रमाएर बस्नु पर्छ हैन र ? यात्री सरलाइ धन्यबाद 🙏🙏
कृष्ण धाराबासीका सबै जसो किताब पढेको छु ।
पढ्दा आनन्द लाग्छ ।🙏🙏
कृष्ण सरको अन्तर्वार्ता सुन्न पाएर धेरै प्रेरणा मिल्यो । अन्तर्वार्ता सुनेर धन्य भएँ ।
कृष्ण धरावासी र टिकराम यात्री - उहाँहरूको कथाजस्तै समृद्ध कुराकानी। हरेक मिनेट मन पर्यो!
आधा बाटाे एक उत्कृष्ट कृति हो।
धेरै धेरै धन्यवाद , सबैको लागि उर्जासिल कुरा धेरै राम्रो छ।
निकै सुन्दर गहन छलफल।। निरन्तरता।।।।
पढेकाे छु।राधा,अाधाबाटाे,झाेला,मैले हिडेकाे बाटाे।अत्यान्त सर्जक मान्छे।उहाका सुरू दिन सुन्दा अाशु अाउछ।मन पर्छ।।
सारै राम्रो चीत्तबुझ्दो कुराको ऊठान 🙏🙏
राधा उत्कृष्ट लाग्यो।
उत्कृष्ट अन्तर्वार्ताको लागि धेरै धन्यवाद 🙏🙏
बुडा बाको कुरा सुन्दा कस्तो
आनन्द आयो सारै मिठो लाग्यो 🙏
Aadhabato is awesome noble
सकारात्मक बिचार सत्य र यथार्थमा आधारित बहस खुशी लाग्यो ❤❤
सलाम छ यथार्थ विश्लेषणका लागि
krishna dharabasilai mero naman. uhahaka pustak haru jhola ani Radha ,aadha bato padeki xu pustak ko paxadi uhako photo dekheki thiye aja dekhna ra sunna paye yesko lagi dhanyabad Tika sir lai. ardhakatti padna maan xa bidésh ma xu nepal bata koi aauda koseli magaunu parla.Jay nepal nepali sahitya sadhai bachirahos.
धन्यबाद सर , आकस्मिक मनको धोको पुर्याइदिनु भयो।
अत्यन्तै गर्भिलो बोली बोल्नु भयो मेरा मित्र
Kasto ramro kura garnu vayo sir le malai ta asadhayi man paryo.🙏🙏👏👏❤️❤️
मेरो सबैभन्दा मनपर्ने साहित्यकार
🙏🌹🙏मन पर्ने लेखक
उत्प्रेरक 🙏
नमन ❤
Salute 🙏🏻
कृष्ण धराबासिको कुरा सुन्दा निकै खुसी लाग्यो 🙏😍💜💚
Hajurharuko sambad chitrakarshak xhha
हजुरको हरेक कार्यक्रम नछुटाई हेर्ने गरेको छु।
खासै साहित्य जोडिएन
अत्यन्तै राम्रो
यो (राजेन्द्र लिङ्देनको) कुरो चाहिँ वर्गीय प्रश्न भयो, लेखक/अन्तर्वार्ताकार ज्यूहरु...
ॐ
कृष्ण धाराबासी ज्यूको लाल चुडी,आधा बाटो लगायत कृति पढेको छु |
लाल चुडी चै धराबासी ज्यु को कृति होइन है ल ।
@@manjubimali7435 माफी मागेँ है | "लालचुडी" त कृष्ण अबिरल ज्यूको पो हो त साँच्चै |
आधा बातो❤❤❤
Sunum sunum lagda lagdai sakyo ta part2 chayo vanne haru hajir hum ta❤
साह्रै मज्जा आयो।
great idol 😢😢🙏🙏🙏
मलाई मनपर्ने लेखक
अलि साहित्यलाई जोडेर विषयवस्तु केन्द्रित भएको भए अझ राम्रो हुनेथियो कि । धोको पुरा भएन यात्री सर ।
नमस्कार दुबै जनालाई 🙏🙏
Febret shahitekar dharabasi🎉🎉sar
Tikaram yatri jii pasport laaee Rajdhani bhaninan chha kii.??
Krishna Dharabasi sir ko Naam lida matra pani jahile Aashu aaucha, mero muttu bitra ko writer ❤
खत्रा 🎉
राम्रो
radha kitab ekdam nai manparo❤️🥰
मलाई मनपर्ने साहित्यकार हुनुहुन्छ
सति प्रथा नेपालमा कहिले थियाे र अन्तय हुने।सब बेलायती साम्राज्यवादकाे प्राेपाेगाण्डा हाे।
८०, ९० वर्ष पुगेका हजुरबुवाहरूलाई सोध्नुहोस्।तपाईँहरूको हजुरआमा हजुरबुवा सति गएको देख्नुभयो भनेर सोध्नुहोस्। उहाँले भन्नुहुन्न छैन देखेको भन्नुहुन्छ।
Tikaram sir namaste🙏🏻
Bhojpur District ma ek jana Teacher hunuhunxa. Uhako pani interview tapaile linu vayagajjab hune thiyo.
उहा नेपाल आउनु भएको छ र ?
Fan of him, Good writer ! However, his definition of development seems orthodox.
🙏🙏
झोला 😢😢😢😢 प्रति सधैं नतमस्तक हुन्छु ।
❤❤❤❤❤🎉🎉😊
❤❤❤
कृष्ण धरावासी भनसुनबाट जागिर नपाएपछि बिदेसिने छोरालाई जस्टिफाई गर्न खोज्ने महान लेखक हुन् अनि देश उनले सोचेजस्तो राम्रो बनाइदिने ठेक्का कसको रहेछ सोध न ए पत्रकार !
🙏❤️✍️💐❤️🙏
वास्तवमा,मान्छे इमान्दर हुन,श्रम गर्न,अरुलाई नछोइकन आफ्नो काम गरेर धनी हुन सबैको अधिकार छ। आफूलाई माक्र्सवादी ,लेनिनवादी,माओवादी र पूजीवादी केही भन्न नपर्ने रहेछ।
🙏🌍🙏
🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
तार्किक तर्क लागेन हाउ
राधा
धाराबासी दाई कतै कसै को मा काम त गरिराख्नु भाको छैन ? यदि राम्रो कम्पनी तिर काम गरेको भए थाहा हुन्छ र एउटा कुरा रातो घाटी भन्नु नै यहा ठूलो बिभेद कारी शब्द हो कृपया यस्तो सब्द नदोर्याउनु होला यस बाट तपाई अमेरीकामा खासै भिजेको भन्ने पुष्टी हुदैन१००% तपाई तेलभिषावाला र कुनै बौधिक चहि देखिएन ल नेपालको होला !
गहन कुराकानी
मन्डले
बुडाले नेपाल देश प्रति वितृष्णा पैदा पो गर्दैछन् यार ।
no medicine has found of fool till today.
झोला ।
Tikaram ji ko bichar Kulman Ghising birudha ma sune pachhi uha jati badi jasto lageu malai, I don't like Tika since that time.
अत्यन्तै राम्रो
🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤
❤❤
🙏🙏
❤❤