Bhana Saila भन साईंला | Ramesh Raj Bhattarai & Rachana Rimal | New Nepali Song 2078

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ม.ค. 2025

ความคิดเห็น • 6K

  • @RameshRajBhattarai
    @RameshRajBhattarai  9 หลายเดือนก่อน +144

    2024 मा क-कस्ले हेर्दै हुनुहुन्छ यो गीत अनि कुन ठांउबाट हेर्दै हुनुहुन्छ ?? ❤

    • @aayushabasnet6848
      @aayushabasnet6848 9 หลายเดือนก่อน +8

      From biratnagar 🙏

    • @nirmalbudhathoki5291
      @nirmalbudhathoki5291 9 หลายเดือนก่อน +6

      Maile Salyan bata

    • @sumanrumba7264
      @sumanrumba7264 9 หลายเดือนก่อน +2

      Dai ma heatuda manahari 9 bata herdei xu yo video🙏🙏😘😘😍

    • @achammadongofficial
      @achammadongofficial 9 หลายเดือนก่อน +2

      KSA dekhi

    • @GajendraChaudhary-n9i
      @GajendraChaudhary-n9i 9 หลายเดือนก่อน +3

      म मलेसिया देखि हेर्दै छु सर

  • @PashupatiSharma
    @PashupatiSharma 3 ปีที่แล้ว +1583

    सफलताको शुभकामना सम्पूर्ण टीमलाई।

    • @kosishpokhrel6633
      @kosishpokhrel6633 3 ปีที่แล้ว +25

      नमस्कार पशुपति दाइ मलाई हजुरको धेरै गित मन पर्छ र सुन्छु पनि देशमा घटेको घटना गाउँ समाजमा भएको बिषय बस्तु लगायत नेताहरूलाई कट्टाछे हान्नु हुन्छ राष्ट्रभक्त पशुपति दाजुलाई सलुट छ दाजु mccको बिषय बस्तु उठाएर एउटा गित सार्वजनिक गर्नु हुन्छ भनि मलाई आशा छ

    • @asmitaadhikari3073
      @asmitaadhikari3073 3 ปีที่แล้ว +4

      ramro

    • @TechnicalChhiring
      @TechnicalChhiring 3 ปีที่แล้ว +2

      मेरो पनि शुभकामना छ धेरै 🇳🇵

    • @sunnetaadhikary9867
      @sunnetaadhikary9867 3 ปีที่แล้ว +2

      Op

    • @narayangurung4201
      @narayangurung4201 3 ปีที่แล้ว +1

      Really heart touching song

  • @RachanaRimal
    @RachanaRimal 3 ปีที่แล้ว +875

    Thank u soo much everyone ❤️❤️
    Yeti dherai maya garnubhayeko ma❤️❤️❤️

    • @bibekparajuli7400
      @bibekparajuli7400 3 ปีที่แล้ว +7

      So sweet manxe ani sweet voice 😍😍

    • @kajulama9847
      @kajulama9847 3 ปีที่แล้ว +5

      Wow amazing voice rachana G

    • @sumijalsunar1035
      @sumijalsunar1035 3 ปีที่แล้ว +3

      Good luck

    • @khadkabc3052
      @khadkabc3052 3 ปีที่แล้ว +4

      Rachana bani ko best song ahile samma ko superb

    • @aakashdawadi7842
      @aakashdawadi7842 3 ปีที่แล้ว +1

      ur voice is awesome…..😍😍😍😍😍😍

  • @tschelper803
    @tschelper803 3 ปีที่แล้ว +270

    अाँखा बाट बरररर अाँसु खस्याे कस्ताे सान्दर्भिक र मार्मिक गित,सुमधुर स्वर र कलाकारकाे सच्चा अभिनयले वस्तवमै भिडियाे जिवन्त बनेकाे छ। thank you😥😥

    • @krishnatiwari2044
      @krishnatiwari2044 3 ปีที่แล้ว +3

      मेरो पनि आँशु आयो,सायद मेरो जीवन देखेको हुनुपर्छ

    • @dkjungofficial6840
      @dkjungofficial6840 3 ปีที่แล้ว +1

      😭😭😭😭😭

    • @jagdishyadav5882
      @jagdishyadav5882 3 ปีที่แล้ว +1

      😭😭😭

    • @pradipsunar3742
      @pradipsunar3742 2 ปีที่แล้ว

      😭😭😭😭😭😭😭

    • @kopilneupane14
      @kopilneupane14 2 ปีที่แล้ว

      😥 sarai Ramro ma saga kunai sabda xina vana lai

  • @SingerRamjiKhand
    @SingerRamjiKhand 3 ปีที่แล้ว +610

    सफलताको शुभकामना।

    • @prashantbcofficial
      @prashantbcofficial 3 ปีที่แล้ว +2

      Big fn mero daa❤️😘😘

    • @BijayTamang-xl7jq
      @BijayTamang-xl7jq 3 ปีที่แล้ว +3

      Hello

    • @manishagautam7450
      @manishagautam7450 3 ปีที่แล้ว +1

      Da namaste ....ma hjr ko get haruko thulo fan ho da aani yo git le man xoyoo Sarai aafno Papa ko yad aayo Sarai

    • @sagarneupane7391
      @sagarneupane7391 3 ปีที่แล้ว +1

      Hyy Mr #Ramji khand ji ab nepali bazaar ma xada geet hoina yastai geet chalxan chetana vaya

    • @prashantbcofficial
      @prashantbcofficial 3 ปีที่แล้ว +2

      @@sagarneupane7391 ramji khand ko kun geet xada lagxa timlai vanata ramro sanga geet sunnera ani vannu la

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial 3 ปีที่แล้ว +219

    Aaha Kati ramro geet🥰❤️

    • @ipoupdate-e6r
      @ipoupdate-e6r 3 ปีที่แล้ว +3

      तपाई पो अल्छि गरेर अरुको भिडियो नै काटेर हाल्दिनुहुन्छ!

    • @goshairayamajhi2117
      @goshairayamajhi2117 3 ปีที่แล้ว

      Kati ramro ho

    • @ishannepal1178
      @ishannepal1178 3 ปีที่แล้ว

      @@ipoupdate-e6r Lyhh😏😏😡😡😠😠

  • @RameshRajBhattarai
    @RameshRajBhattarai  3 ปีที่แล้ว +2857

    परदेशमा बस्ने आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा समर्पित मेरो नयाँ गीत 'भन साइँला' कस्ताे लाग्छ, कृपया हेरेर सुझाव, सल्लाह र प्रतिकृया दिनुहोला साथै मन पर्यो भने शेयर पनि गर्न नबिर्सनु होला है !! 🙏🙏

    • @ramsharanbasnet7347
      @ramsharanbasnet7347 3 ปีที่แล้ว +59

      Sarai mitho songs ramesh g

    • @ganeshpokhrel139
      @ganeshpokhrel139 3 ปีที่แล้ว +21

      Wow kati mitho song mama

    • @kaflebishnu3299
      @kaflebishnu3299 3 ปีที่แล้ว +7

      कती राम्रो गीत

    • @kunwarramesh5583
      @kunwarramesh5583 3 ปีที่แล้ว +9

      Big fan 😘😘bahula

    • @s.p412
      @s.p412 3 ปีที่แล้ว +7

      No words for comment 🙄 Kati ramro geet with good messages ❤️

  • @ganeshkarki4796
    @ganeshkarki4796 3 ปีที่แล้ว +28

    रचनाको स्वर प्रकृतिको सुन्दर रचना हो। भावबिह्वल बनाउने यस्तो जादुमय स्वरकि धनी रचना नानीलाई धेरै धेरै शुभकामना तथा बधाई !!!

  • @jeevan8187
    @jeevan8187 3 ปีที่แล้ว +44

    कति राम्रो सब्द चयन, गायन त्येतिकै राम्रो, कुनै २ घन्टाको film ले भन्दापनि यो गितले हामी जस्ता लाखौं पर्देशी को यथार्थ चित्रण गरिएको छ।

  • @RajKumar-ec5qr
    @RajKumar-ec5qr 3 ปีที่แล้ว +299

    यो गितले हामी प्रदेशमा बस्नेहरुको धेरै मन छोयो ,,,, Love it ❤️

    • @lilabastola7205
      @lilabastola7205 3 ปีที่แล้ว +3

      Soo nice song with outstanding words added to reflect the real life for those who staying abroad .. music videos touch my heart!!

    • @bhimoli1520
      @bhimoli1520 2 ปีที่แล้ว +1

      घर बाहिर बस्ने को कथा

    • @gopilohar238
      @gopilohar238 2 ปีที่แล้ว

      @@lilabastola7205 s lol 10kp

    • @rizwansheikh3639
      @rizwansheikh3639 2 ปีที่แล้ว

      😢😢😢😢

    • @JonyNepali
      @JonyNepali ปีที่แล้ว

      P

  • @sudershanthapa294
    @sudershanthapa294 3 ปีที่แล้ว +42

    शब्द शब्दमा मार्मिक कथा छ र धेरै कुरा समेटिएको छ सफलताको शुभकामना सम्पूर्ण टिमलाई जत्ति सुन्दा पनि धित मर्दैन

  • @tarapradhan2187
    @tarapradhan2187 3 ปีที่แล้ว +14

    परदेशीलाई मात्र कहाँ होर परदेशीको जीवन साथीलाई पनि त्यत्ती सहज छैन नि हजूर !! एक उत्कृष्ट कथा सहितको गित !! सम्पुर्ण Team लाई बधाई छ ❤️❤️🙏🙏

  • @tiktoktvnepal7528
    @tiktoktvnepal7528 3 ปีที่แล้ว +62

    एकदमै राम्रो गीत। मनमा छाेयो अनि उत्तिकै राम्रो अभिनय।love it .

  • @suryapoudel9498
    @suryapoudel9498 3 ปีที่แล้ว +28

    Wow, पुरै 3 घण्टाको फ्लिम हेरेजस्तो भो।
    धन्यवाद सम्पूर्ण टिमप्रती ,
    सफलताको शुभकामना

  • @s.p412
    @s.p412 3 ปีที่แล้ว +97

    आहा कति राम्रो गीत ❤️
    भोली विहानै ट्रेडीङमा देख्न पाइयोस !
    ५ दिनमा १ नं मा देखियोस्😍 शुभकामना

    • @s.p412
      @s.p412 3 ปีที่แล้ว +3

      मैले भने अनुसारनै ५ दिनमा १ नं ट्रेडीङमा पुगेछ ! धेरै बधाई ❤️

    • @devikakatwal1877
      @devikakatwal1877 3 ปีที่แล้ว +2

      maile ni dherai choti herisake ..akdam man paryo

    • @love4997
      @love4997 3 ปีที่แล้ว

      Wow hart sang

  • @gopalguragain2174
    @gopalguragain2174 3 ปีที่แล้ว +13

    हरेक नेपाली को कथा र ब्यथा को प्रतिनिधित्व गरेको गीत का शब्दहरू हृदयस्पर्शी छन्। यति मीठो बास्तबिकता मा आधारित गीत सुन्दाप्रतेक नेपालीको आँखा रसाउछन्। सन्गीत र स्वर पनि उत्तिकै मीठो छ। कथा अनुसार भीडियो मा कलाकार हरूको अभिनय पनि लोभलाग्दो छ। समग्रमा भन्नुपर्दा गीत राम्रो बनेको छ। सम्पूर्ण टीमलाई बधाई एबम् सफलताको शुभकामना।

  • @shantapandey4467
    @shantapandey4467 3 ปีที่แล้ว +72

    गीतका हरेक शब्दहरूमा यति जीवन्तता छ कि...... अभिनय पनि त्यस्तै मार्मिक ❤️❤️❤️ । धेरैको वास्तविक जीवनमा आधारित छ यो कथा।🙏😍👌👏👍❤️

    • @ramgurung492
      @ramgurung492 3 ปีที่แล้ว +2

      So sute song♥️♥️♥️

    • @Kamalraj05
      @Kamalraj05 3 ปีที่แล้ว +2

      Ho

    • @Surazbskm-x4z
      @Surazbskm-x4z 2 ปีที่แล้ว +1

      @@Kamalraj05 AaAaaA

  • @yasodhaghimire1416
    @yasodhaghimire1416 3 ปีที่แล้ว +173

    जति फ़ेरि सुन्छु तेति फ़ेरि आशु झर्छ।जसको जीवनमा मेल खान्छ उसलाई प्रत्येक शब्दले रुवाउछ।धेरै मन छोएको गीत ।

  • @Krishna91-k8o
    @Krishna91-k8o 3 ปีที่แล้ว +51

    शब्द संगीतलाई मन र मस्तिष्कले स्पर्श गरेर गीत गाउने उत्कृष्ट गायिका हुन् रचना रीमाल,
    नमन गरे है

  • @bharatthapa6721
    @bharatthapa6721 3 ปีที่แล้ว +2

    जिन्दगी को एउटा रहर अनि सपना एस्तै छ यहाँ रोजगार बिना को जीवन यो गीत ले प्रष्ट पारेको छ जीवन ब्रो लक्ष्मी सिस wow

  • @romantmgofficial7219
    @romantmgofficial7219 3 ปีที่แล้ว +84

    मेरो चाहिँ वास्तविक जीवन मा मेल खाको गित Love its this song with your all of you musical teams big congratulations 🙏🙏

    • @ganeshpokhrel139
      @ganeshpokhrel139 3 ปีที่แล้ว +3

      Hjrko matra hoina sis hami pradeshi sabaiko jiban ma mel khanxa

    • @ToxicNinja805
      @ToxicNinja805 3 ปีที่แล้ว +3

      @@ganeshpokhrel139 100% agree

    • @rajannepali4581
      @rajannepali4581 3 ปีที่แล้ว +1

      👍

    • @rakrak1435
      @rakrak1435 3 ปีที่แล้ว +1

      100% Sahi

  • @vinajuentertainment8655
    @vinajuentertainment8655 3 ปีที่แล้ว +134

    जिबन जी र लक्ष्मीको जिबन्त अभिनय अनि सारै मन छुने गित जति हेर्दा पनी हेरी रनु सुनी रनु मन लाग्नी 🥰🥰🥰🥰🥰

  • @haripuri9033
    @haripuri9033 3 ปีที่แล้ว +23

    जस्को जिबन मा मेल खान्छ उस्लाइ प्रत्यक शब्द ले रुवाउछ ,😞धेरै मन छोएको गित! घर को छानो फेर्न दिन रात नभनि बिदेश मा खटिने सबैलाइ सलाम

  • @gambhirjungthapa8882
    @gambhirjungthapa8882 3 ปีที่แล้ว +21

    मेरो मुटु छोयो यो गितले ।धन्यवाद रमेश जि र रचना जि एति मिथो स्वोर को लागि ।

  • @छत्रलकाईखड्का
    @छत्रलकाईखड्का 3 ปีที่แล้ว +7

    १० पटक हेरिसके मैले यो गित साच्चिकै कता कता मेरो जीवन को यथार्थलाई पनि समेटिएका शब्दहरु भेटेपछी त मलाई निकै भावुक बनाउछ यो गितले जती हेरेपनि आखा नरसाएको क्षण हुदैन हार्दिक नमन रमेश राज भट्टराई जि र रचना रिमाल बहिनी लाई र यो गितको सम्पूर्ण टिमलाई पनि म छत्र लकाई खड्का मलेसियाबाट हार्दिक नमन गर्दछु🙏🙏🙏❤️

  • @netralamsal3907
    @netralamsal3907 3 ปีที่แล้ว +17

    नेपाली समाजको वास्तविक यथार्थ कहानी l अझै हामी परदेशि भुमि मा हुने को लागि आफ्नै कथा भने झै अनुभब दिलायो l थाहै नपाइ आखा रसाइदियो l सम्पूर्ण टिम लाई सफलताको शुभकामना 🙏🙏🙏

  • @narendraprasadkhanal8963
    @narendraprasadkhanal8963 3 ปีที่แล้ว +20

    सबै सब्दले मुटुनै छोयो प्रदेशिको जीवन मा मेल खाने गीत बनेको छ सफल ताको शुभ कामना मेरो बिग सिङ्गर

  • @PrakashGhatal07
    @PrakashGhatal07 ปีที่แล้ว +13

    रचना दिदि र रमेश दादाको यो गीत सुनेर धेरै भावुक भए।
    आखिर जे भनेपनि नेपाल त जसरी नि छोड्नुपर्ने रहेछ 😰😰😰😭😭😰😭
    अब त बाध्यता भन्दा बढी रहर बनिसक्यो परदेश सबै नेपालीलाई।
    तर कहिले सम्म यसरी चलाउने देश घुसखोरी नेताहरु।

  • @khenchecreations
    @khenchecreations 3 ปีที่แล้ว +12

    मुटुमा बिज्ने शब्दहरू दादा हजुर तर एकदम यथार्थ, भावी दिनहरूमा पनि यस्तै यस्तै रचनाहरू सुन्न पाउँ। सफलताको शुभकामना

  • @mitssah5324
    @mitssah5324 3 ปีที่แล้ว +115

    जति पटक यो गीत सुन्छु त्यति पटकै नै coment गर्न मन लाग्छ क्या मीठो स्वर र अति सुन्दर नै गीत 🕉️🙏❤️😍

  • @bishnukarki4546
    @bishnukarki4546 3 ปีที่แล้ว +22

    आहा कति राम्रो गित हामी जस्तो प्रदेसि लाई सबै सब्द ले मन छोयो दाइ हरेक सब्द ले नेपालको याद आउँछ ❣️🙏❣️

  • @gitaacharya5094
    @gitaacharya5094 3 ปีที่แล้ว +4

    खै के लेखौं साच्चै भावुक बनायो यो गीतले! सफलताको अशेष शुभकामना आदरणीय रमेशराज सर लगायत टिम !

  • @bimala8334
    @bimala8334 3 ปีที่แล้ว +139

    I’m obsessed with this song hami jasto pardeshiko mutu nai chiya chiya hune yo song le🥲🥲 what a wonderful song-lyrics,voice and acting all combined is awesome 👏🏻

  • @_myan_deep6932
    @_myan_deep6932 3 ปีที่แล้ว +7

    प्रवास मा रहेकाहरुको वास्तविक भोगाइ समेटिएको
    मन छुने गीत @Ramesh दाई♥️🇳🇵

  • @SudarshanGairapiple
    @SudarshanGairapiple 3 ปีที่แล้ว +4

    अति मार्मिक गीत , आम नेपाली युवाहरूलाई प्रतिनिधित्व गरेको छ, सफलताको हार्दिक हार्दिक शुभकामना ।

  • @rajkumarbardewa3710
    @rajkumarbardewa3710 2 ปีที่แล้ว +2

    निकै मार्मिक शब्द, सुमधुर स्वर दिने स्रस्टाहरुप्रती आदरभाब ब्याक्त गर्न चाहन्छु।

  • @bijaylama595
    @bijaylama595 3 ปีที่แล้ว +90

    It's a real story of whole Nepalese who used to work gulf county. This song touched my heart 💞❤️

    • @sabujapan4538
      @sabujapan4538 3 ปีที่แล้ว

      Gulf matrai hoina Dai hami Japan maa hune pani Halat yei nai ho 😢

  • @bnyubraj4727
    @bnyubraj4727 3 ปีที่แล้ว +11

    सारै मन छोयो यो गीतले।मेरो जीवन संग मेल खायो।सफलता को सुभ कामना रमेश दाइ

  • @Muhammad-eu7gl
    @Muhammad-eu7gl 3 ปีที่แล้ว +4

    Yo song le mlai yeti ruwayo 😢😢😢 Josle yo git rachnu vyo uhalai lakhau lakh subhakamana xa 🙏

  • @Gtrand00
    @Gtrand00 2 ปีที่แล้ว +1

    Hami pradesi ko r ghar parivaar ko man ma jun soch hunxa,tehi soch lai liyera yo geet बनेको रैछ ,सुनिरहौ लाग्ने गीत 👌👌👌 अत्यन्तै राम्रो लाग्यो,rachana bunu safalta ko sabhkamanaa xa,
    Afno khyal rakhnu hola,ba आमालाई सधै खुसी parnu, दुखी निराश हुन nadinu,

  • @LaxuAdhikari
    @LaxuAdhikari 3 ปีที่แล้ว +20

    एकदमै राम्रो गीत। मनमा छाेयो अनि उत्तिकै राम्रो अभिनय। love it 👌😘😘❤️❤️ love u all🙏😘❤️ सफलता को सुभाकामना🙏❤️❤️

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 3 ปีที่แล้ว +8

    नचाउन सक्ने गीतहरु धेरै सुने हजुरकाे
    आज रुवाउने गीत सुन्दै छु याे प्रदेशमा
    भाबुक बनायो गीत राम्रो छ सफलताको शुभकामना।।। रमेश जि ❤️❤️❤️🙏

  • @depakdhungana1882
    @depakdhungana1882 3 ปีที่แล้ว +20

    मन छोयो यो गीत ले , रहर होईन परदेश बस्ने अब २ महिना छ फर्कन लाई .. सफलताको शुभकामना होल टिमलाई , भिडियो दामी बनेछ ..

  • @PlayyBoyy03
    @PlayyBoyy03 7 วันที่ผ่านมา +2

    2025 मा को को ले हेर्दै हुनुहुन्छ।😅😂😂😂

  • @krishna67068
    @krishna67068 3 ปีที่แล้ว +86

    अहिलेसम्मकै एक दमै मिठाे गित छ!! साह्रै राम्रो छ जतिसुकै सुने पनि मन नभरिने अझै सुनाै सुनाै लाग्ने!!👌👌👌👍️👍️🤗🤗❤️❤️❤️❤️😘😘😘😍😍😍🙏🙏🙏

    • @haridattjoshi6288
      @haridattjoshi6288 3 ปีที่แล้ว +1

      Hajur sahi bhannu bhayo hjr le ma din ma 10 choti yo geet sunxu aahile. Samma ko best song lagyo malai maan chhune geet 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏.

    • @HD.Dancer
      @HD.Dancer 2 ปีที่แล้ว +1

      I am Indian citizen but I belong to nepal I really proud of this song,,,

  • @Dreamcountry411
    @Dreamcountry411 3 ปีที่แล้ว +15

    यती मिठो गीत जिन्दगीमा पहिलो पटक सुने जस्तो लागेको छ मलाई ।

  • @biruoli7535
    @biruoli7535 3 ปีที่แล้ว +13

    पर्देशी हरुको पिडा लाई समेटेर बनाइएको अत्यधिक मर्मस्पर्शी गित बधाई छ रमेश राज सर🙏🙏

  • @bicharighale4571
    @bicharighale4571 2 ปีที่แล้ว +2

    हामी परदेशीको वास्तविकता यहीनै हो !
    न पैसा भोलीलाई मात्र सम्झनामा राख्ने हो उनको बोलीलाई !
    जीवन ढलेको र पैसाको लागी गलेको कि त भगवानलाई कि त मात्र भोग्नेलाई मात्र थाहा हुन्छ !
    रमेश र रचना लगायत्स सम्पूर्ण टिमलाई धन्यवाद छ 🙏🌹🙏

  • @anuptharu7467
    @anuptharu7467 2 ปีที่แล้ว +4

    I can't describe how beautyful song .perdesh Jiban ma ghateka ti kathinai haru ko bayan garnu bho thanks a lot 🥰🥰🥰🥰🥰🥰🥰🥰👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @nabarajlamsal3627
    @nabarajlamsal3627 3 ปีที่แล้ว +34

    Thank you Ramesh Dai for such a wonderful creation.Improvement in Rachana’s singing is next level.This video deserves 10m views.

  • @yamtimilsina5327
    @yamtimilsina5327 3 ปีที่แล้ว +7

    प्रदेशी को भावनालाई समेटर बनाइएको गीत सारै राम्रो लायो सम्पूर्ण टिमलाई धन्यबाद र शुभकामना छ

  • @prakashtripathi8222
    @prakashtripathi8222 ปีที่แล้ว +2

    निकै मिठो गीत। प्रदेशीहरुको मन अति नै छुन्छ यो प्रकारको गीतले। धन्यवाद यो गीत निर्माणमा सहभागी सबैजनालाइ।

  • @dhrubarajbastola8026
    @dhrubarajbastola8026 3 ปีที่แล้ว +53

    Heart touching song, it's presnt nepalies reality, best wishes Ramesh sir and Rachana sis,go ahead whole team.

  • @babingaha
    @babingaha 3 ปีที่แล้ว +163

    निकै मनछोयो यो गितले😭

  • @createlearn3662
    @createlearn3662 3 ปีที่แล้ว +28

    परदेशी भुमिमा रहेर यो गीत सुन्दै गर्दा आशु नै झर्यो 🥺🥺 deeply connected with me 😢 can’t control tear 😢

  • @vickyparajuli4825
    @vickyparajuli4825 2 ปีที่แล้ว +1

    गित सुन्दै रुदै प्रदस मा बसिया छ न त केही सपना पूरा भय न त केही गर्न सकियो न त कसै खुसि बानउन सकियो गित लेय मन छोय रमेश राज सर धन्यवाद छ प्रदेसि को मन कुरा गित सितै बाहिर लाउनु भयेको मा 🙏🙏🙏🙏🙏

  • @durgaoli1245
    @durgaoli1245 3 ปีที่แล้ว +4

    रमेष दाई को लय शब्द लाई मानैपर्छ यार रचाना रिमाल &रमेश दाइ लाई सफल्ताको सुभ कामना है

  • @ganeshmanpariyar8924
    @ganeshmanpariyar8924 3 ปีที่แล้ว +4

    एक दमै मन छूने गित,,सारै मिठो सफलताको शूभकामना रमेश प्रसाइ लगायत सम्पूर्ण टिमलाई।

  • @subedigobinda
    @subedigobinda 3 ปีที่แล้ว +8

    आहा कती राम्रो गीत हो जती पटक सुने पनी अझै सूनू सुनू लाग्ने 💗 रमेश राज भट्टराई सर लगाएत सम्पूर्ण टीम लाई बधाई तथा सफलताको सुभकामना 🙏🙏🙏

  • @minbahadurb.k4040
    @minbahadurb.k4040 ปีที่แล้ว +1

    हामी सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरूकाे जिवनकाे कथासँग मेलखाने वास्तविक म्यूजिक भिडियो मेरो त अाखााट अासु झरेको पत्तै भएन यो भिडियो हेर्दाहेर्दै समय गएको पनि थाहै भएन धेरै राम्रो भिडियो बनेकोछ धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलगाएत विशेष धन्यवाद रमेश राज भट्टराई ज्यूलाई

  • @deartirtha3m
    @deartirtha3m 3 ปีที่แล้ว +12

    पर्देशी हरुको दुःख 😭 को वास्तविक जीवनमा आधारित कथा 😭wow Ramesh sir 👍 all the best ❤️🌹🌺

  • @passangsherpa613
    @passangsherpa613 3 ปีที่แล้ว +40

    Totally overwhelmed…… I would like to give my heart felt thanks to entire team 🙏🙏👏👏👏 it’s really touch my heart ❤️

  • @yadavrajeevkumar
    @yadavrajeevkumar 3 ปีที่แล้ว +18

    Emotional touch to contemporary situation of foreign workers. Nicely perfected. Congratulations team.

  • @karnamagar8901
    @karnamagar8901 3 ปีที่แล้ว +1

    दिन मा एकचोटी यो भिडियो नहेरी र गित नसुनी चित्तनै बुझ्दैन । thankyou team all .

  • @tejendrabibash
    @tejendrabibash 3 ปีที่แล้ว +12

    आहा धेरै पछि फेरि मनमुटु छुने गित सुन्न हेर्न पाईयो बधाई तथा सफलताको शुभकामना छ रमेश दाजु 🙏🙏

  • @jibanbajgai5860
    @jibanbajgai5860 3 ปีที่แล้ว +20

    अत्यन्त मिठो मन छुने गित सफलताको शुभकामना सम्पुर्णमा❤❤

  • @cmkandel5707
    @cmkandel5707 3 ปีที่แล้ว +17

    उत्कृष्ट छ,सफलताको शुभकामना 💕✈️🇳🇵

  • @noobpubggamerlive3651
    @noobpubggamerlive3651 3 ปีที่แล้ว +4

    12 बर्ष भयो पर्देश मा दुख गर्न लाको कहिले पुगेन यसरी नै जीवन सकिदो रहेछ। यो गीत सुन्दा त झन आँसु नै आयो धेरै चोती सुने पनि सुनी रहु लाग्ने अति नै मर्मिक शब्द तेसैमा भोकल अति राम्रो बधाई छ सम्पुर्ण तिम लाई।

  • @prashantlimbu1869
    @prashantlimbu1869 3 ปีที่แล้ว +49

    such a beautifully written song “mindblowing Bhana Saila Team”

  • @Gorejetha
    @Gorejetha 3 ปีที่แล้ว +11

    Wow dai
    Lyrics music
    Nai अति उत्कृष्ट लागो दाई
    अनि हजुर स्वर को त कुरै नगरौं
    हार्दिक बधाई अनि शुभकामना दाई
    आगो आगो आगो

  • @lokeshshrestha9199
    @lokeshshrestha9199 2 ปีที่แล้ว +2

    लाखौं लाख प्रदेशको जिबनमा समर्पित यो गित अतिनै मार्मिक र राम्रो छ । सफलताको शुभकामना यश song ko सम्पूर्ण टिमलाई

  • @durgasharma1552
    @durgasharma1552 3 ปีที่แล้ว +11

    आहा ! सारै राम्रो गीत अनि शब्द पनि 👏👏👏सफलताको शुभकामना ।।।

  • @ShankarBc
    @ShankarBc 3 ปีที่แล้ว +3

    Namaskar sabai lai….50 lakh……khushi chhu ma aaja……serious geet direction ko lagi chunauti haru thiyo….,Ramesh Raj Bhattarai jyu le garnu bhayako bishwash ra kalakar ani prabidhik haru ko sath le garda aaja Yo kaam le sarthakta payako chha ….thank you so much all….

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 3 ปีที่แล้ว +12

    आहा एकदमै राम्रो छ गित बधाई अनि सफलताको शुभकामना🎼🙏

  • @anilgurung8244
    @anilgurung8244 3 ปีที่แล้ว +1

    आहा कती राम्रो गाना नेपालीको परिवेशमा मिल्दो खाले

  • @gautamsunar4588
    @gautamsunar4588 3 ปีที่แล้ว +3

    गीत त सरै मन छुनै छ तेहि माथी रचना बैनी को मिठो स्वर ले गायक भाइ सङ सुन म सुगन्ध को काम गरेको छ 🙏🙏बधाई छ सम्पुर्ण team लाइ🙏🙏🙏

  • @nirdoshjiwan
    @nirdoshjiwan 3 ปีที่แล้ว +6

    अत्यन्तै मार्मिक र यथार्थ कथा समेटिएको उत्कृष्ट गीत

  • @anil.ak341
    @anil.ak341 3 ปีที่แล้ว +5

    भावुक शब्दहरू ले भरीएको मीठो गीत😍❤

  • @devkumarshrestha1173
    @devkumarshrestha1173 9 หลายเดือนก่อน +1

    धेरै धेरै धन्यवाद यो गीत मेरो जीवनमा आधारित बनाइदिएकोमा

  • @mukeshchayada1522
    @mukeshchayada1522 3 ปีที่แล้ว +15

    रचना को आवाज मा जादु छ ❤️🙏🏾

  • @bibekbhardwaj5435
    @bibekbhardwaj5435 3 ปีที่แล้ว +10

    I can't control myself to comment, and i don't have a word for this creation just say real life of a Nepalese. Sobbing while listening it...

  • @SP_Official9844
    @SP_Official9844 3 ปีที่แล้ว +22

    जति पटक यो गीत सुन्छु त्यति पटकै नै coment गर्न मन लाग्छ क्या मीठो स्वर र अति सुन्दर गीत

  • @nirmalgurung1862
    @nirmalgurung1862 2 ปีที่แล้ว +2

    अति मार्मिक गीत धेरै पटक सुने धेरै रोए ।कस्तो राम्रो सृजना कस्तो राम्रो अभिनय पनि अति राम्रो धन्यवाद सम्पुर्ण team लाई बास्तबिक जिबनमा आधारित छ गीत😭😭😭😭😭😭😭😭😍😍😍😍😍

  • @nirmaltamang6545
    @nirmaltamang6545 3 ปีที่แล้ว +4

    यो गीत्ले शाचिकाइ हामी पर्देशिको पिर मर्ग समेट्न सफल र देराइ देराइ धन्नेबात हजुर हर्को टिम्लै येतिमीठो गीत को लागि😍😍😍

  • @narayanshrastha331
    @narayanshrastha331 3 ปีที่แล้ว +11

    यो गित सुनेर धरी धरी आँसु खस्यो मेरो थम्नै सकिन एउटा घर बनाउदा 12 बर्ष बित्यो साथमा सुको पैसा बचेको छैन लाग्छ यो गित मेरै लागि बनेकोहो धन्यवाद ती सबै कलाकार लाई

  • @SushilKumar-wf6sx
    @SushilKumar-wf6sx 3 ปีที่แล้ว +29

    Rachna' s voice is becoming more and more melodious day by day really 💜 touching song nd justice according to song

  • @rajutamang3388
    @rajutamang3388 3 ปีที่แล้ว +18

    What a heart touching composition with beautiful voice.I really loved it 😍

  • @nelsonpoon1995
    @nelsonpoon1995 3 ปีที่แล้ว +7

    नेपाली हरुको वास्तविकमा अाधारित Storyline मार्मिक रहेछ अझै लामो समय सम्म अाफ्नो घर परिवारमा भेट हुन नसकेका को लागी यो गित सुनेर कस्तो भए होलान तिनीहरुको मन...and thanks to all team members 💘👍

  • @rajupandey3514
    @rajupandey3514 3 ปีที่แล้ว +10

    अाहा समय सान्दर्भिक गित
    सम्पूर्ण टिमलाई सफलताको शुभकामना।

  • @SurajSingh-tu9bw
    @SurajSingh-tu9bw 2 ปีที่แล้ว +1

    ये गीत जस्ले गाए पनि प्वाइंट छ बधाई🎉🎊🎉🎊🎉🎊🎉🎊 हो मेरे प्यारे दोस्त👬👬👬 सु पर हिट 🙏🙏🙏🙏🙏👌👌👌👌👌👌🌼🌼🌼🌼🌼🌼🌼💐💐💐💐🌷🌷🌷🌷🌹🌹🌹🌹🌷🌷🌷💐🍫🍫🍫🍫😘😘😘😘😘😘

  • @nareshsubedi1019
    @nareshsubedi1019 3 ปีที่แล้ว +18

    कति मिठो गित सुनी रहु लाग्ने, सुनी राख्दा आशु झर्ने, मन छोयो स्वर शब्द संगीत अभिनय र यथार्थ मा आधारित कथा ले ❤❤❤❤❤❤❤❤

  • @royalprinceofficial
    @royalprinceofficial 3 ปีที่แล้ว +24

    Heart touching ♥️👏👏👏

  • @rikkithapa4774
    @rikkithapa4774 3 ปีที่แล้ว +27

    I salute the lyricist as well. Thank for your great word for millions of foreign country employers and their beloved.

  • @justinthapa2564
    @justinthapa2564 2 ปีที่แล้ว +1

    जे होस् अहिलको अबस्था मा यो गीत ले कस्को मन् नछुला र युवा हरुको पिरा समेटिएको छ

  • @milanbhusal6466
    @milanbhusal6466 3 ปีที่แล้ว +4

    आहा प्रदेशी को पीडा बोकेको एक मार्मिक गित मलाई त सारै मन पर्यो, रमेशराज दाजु का हरेक सिर्जनाहरु उत्कृष्ट नै हुने गर्छन, सफलता को सुभकामना दाजु🙏🙏🙏❤️❤️❤️❤️

  • @Sita489
    @Sita489 3 ปีที่แล้ว +4

    आफ्नु प्यारा प्यारा आमा बाबा र छोरा छोरी! सङ्गै दशैँ मनाउनु नपाउँदा घर परिवार र घर परिवारले बिदेसिएका लाई सम्झिएर मन् दुःखाउने हरू कोको हुनु हुन्छ?

  • @pabitras1745
    @pabitras1745 3 ปีที่แล้ว +18

    हर्दिक बधाई छ अल टिम लाई धेरै रोएको छु यो गित सुनेर राम्रो छ जीवन मा मेल खायो हजुर्🙏🙏💔😥😭🤗🤗

  • @rupakmaharjan9192
    @rupakmaharjan9192 3 ปีที่แล้ว +1

    बैदेशिक रोजगारीको सिलसिलामा जिवनको बैश बितेको थाहै नहुनेहरूको लागि राम्रो सन्देश।😭😭😭

  • @ganeshjagri3673
    @ganeshjagri3673 3 ปีที่แล้ว +22

    सारै मन छोयो रमेस जि,गीतले ,
    तर
    यस्तो राम्रो गीतको यस्तो राम्रो भिडियोको यहिले सम्म २ के भिउज पनि पुगेको छैन कि ?

    • @ganeshpokhrel139
      @ganeshpokhrel139 3 ปีที่แล้ว

      Nepal ma yestai ho ramro song ko views hudaina xada naramro song hunu vane yeti bela million views aaisakthiyo

    • @khadkaman8507
      @khadkaman8507 3 ปีที่แล้ว +1

      Like hoina sir 90% ko man xoyako

  • @reshamkhatri2798
    @reshamkhatri2798 3 ปีที่แล้ว +17

    What a heart touching lyrics, vocal, music, acting and videography. , great song