Female version पनि साह्रै मन परेको थियो । आजको यो Male version झन धेरै मन पर्यो । गीत सुन्दै आफैले आफुलाई गीत सँग महशुस गरें । क्या मन छोयो । शरीर भरी काँडा उम्रीय । 😔😥
प्रदेशी को पीडा यहाँ कति राम्रो शब्द अनि कति राम्रो भ्वाइस अनि राम्रो एक्टिङ बिक्रम बोडाथोको मनै चस्क छोयो धेरै धेरै बधाई छ सम्पूर्ण टीम लाई ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
वास्तवमा प्रदेसिएका सबै प्रभासि हरु को लागी निकै मन छुने शब्द र सबैको अभिनय हेरेर म नि निशब्द छु बिसेस धन्यवाद टक्र्याउन चाहन्छु रमेश राज दाजु र बिक्रम बुढाथोकी दाजु को लागि कुनै शब्द भेटाउन सकिएन सम्पुर्ण मा बधाई छ
रमेशको दाईको गितमा सधैं छुट्टै आनन्द मिल्छ यति मिठो मन छुने गित स्वर सब्द संगीत भिडियो आहा मन लुट्यो भब्य सफलता शुभकामना करोड हैन करडौं क्लब हाँसिल गरोस् गितले 🙏🙏🙏
६०/७० लाख परदेशीमा रहेका नेपालीहरूका कथा बोकेका बोलेका निकै मार्मिक,समय सान्दर्भिक अनि गणतन्त्र पछिको परिणाममा निम्ताएको हामी नेपालीहरूका बाध्यताको कथालाई मज्जाले सुनाएका र देखाएका रहेछन् !! बधाई तथा सफलताको शुभकामना सबै टीमलाई!!!🇳🇵🇳🇵🇳🇵 जय देश!!!!
माफ गर्नु बाबा, माफ गर्नु आमा, बाध्यता ले हो रहरले हैन...... हामि परदेशिहरुको मन नै पढेर लेखेको शव्दहरुको संगालो, जति सुने, हेरे पनि धित मर्दैन, सायद देश मै भएको भए यि शव्दहरु गौण नै मान्थे हुला तर आफै परदेश मा बस्दै गरेको भएर होला, गित को कथा भित्र को मुख्य पात्र आफै झैं लाग्छ, जय गित , जय संगित अनि जय होस रमेशराज भट्टराइ जि को प्रयास को लागि, उत्तरोतर प्रगति को कामना सहित ।।
निकै मन छुने शब्द-संगित हामी हरेक परदेशी काे पीडा बाेकेकाे गित झन उस्तै उत्कृष्ट भिडियो पनि ।सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना।धेरै माया परदेशी मुलुक बाट(मलेसिया)💐💐❤️❤️
धेरै रुवायो यो गीत ले हरेक नेपाली को पिडाले भरिएको कहानि परदेशीको याद सम्झनाले मुटु भक्कानिन्छन् ए हजुर झुपडीमा रमाउला हजुर घर आउनु न हजुर बिना एक्लै छु म 😭😭😭😭😭🤫🤫
यथार्थपरक सान्दर्भिक अनि मार्मिक गीतमा मलाई पनि अभिनय गर्ने मौका दिनुभयकोमा रमेसराज भट्टराई ठुलो बाबा लाई विशेष धन्यवाद अनि यो गीतको पुर्ण सफलता को सुभकामना सबैले हेरेर सेयर गरिदिनुस है 🙏🙏
यो जुन शब्द हरु भन्नु हुँदै हुनुहुन्छ नि सचि कै भन्नु पर्दा जुन जस्तो बिती रहेको छ कोई कोई संग कसम मन नै छुन्छ। मोइले नोई होला री गरी गरी सुन्ने । I'm proud of you singer brother ❤❤❤❤❤❤
जतिपटक सुन्दा पनि धित नमर्ने किन कि हामी सबै नेपाली हरूको घर घर को वास्तविक काहानि यहि हो , धन्यवाद कलाकार साथीहरू अनि विशेष धन्यवाद रमेश सर र उहाको पुरै टमलाई 🙏🙏💐🌺🌸
भगवान कसम रमेश सर अब यस्ता मन मुटु दुखाउने गीत बनाउनु भयो भने म यो संसार मा बस्न चाहदीन मुटु फुटला जस्तो भयो आँखा बाट आँसू कति बग्यो त्यो त मलाई मात्र थाहा छ यथार्त मेरो जीवन मा मेल खायो सकी न सकी सुकुम्बसी मा घर बनाएको थिए ऋण लागेर बिदेश को बास भएको छ आज 11 वर्ष भयो बिदेश को तातो घाम खान थालेको
बिदेशीयकाहरूका लागि बनाइएको यो गित तिनीहरूलाई मात्र रूवायनन्। स्वदेशमै बसेर कर्म गर्नेहरूलाई समेत रूवाउन बांकि राखेन यो गितले। हरेक शब्द शब्दमा मन घोच्ने दम रैछ यो गितमा।😭😭😭
साच्चै नै याे गितकाे हरेक शब्द शब्दले मन छाेयाे। मेराे जिबनमा आधारित गित बने जस्ताे लाग्याे। हामी साइला साईलि परेम् अनि मेराे बुढाे बिदेश बस्नु भाकाे ११ बर्ष भयाे तर आज सम्म एउटा घर बनाउन सकेकाे छैन। छाेरा छाेरिलाइ न त बाबाकाे माया था भाे न त बाबाकाे काख। सायद सबभन्दा अभागि बुढाबुढि अभागि छाेराछाेरि मेरै हाेला😭😭😭
१७ बर्स उमेर देखि बिदेसिए तर अहिले सम्म मेरो अबस्था सङ्ग हु बहु मेल खाने गित सुनेको थिइन तर यो गित एक पटक होइन सए पटक सुनेपनि मन भरिएन आसु रोकिएन धन्नेबाद यो गित का सर्जक लाइ साथै सम्पुर्न टिम लाइ
The most i loved the words.... The weight of the words is too heavy...... Then the music blends adding the heart touching feels.... Loved it....... Story of us all.....
यहाँहरुले माया गर्नुभएको सिर्जना "भन साईंला", मेरो शब्द/सङ्गीत र स्वरमा Male Version सार्वजनिक गरेका छौं, माया गरिदिनुहोला है।
Best wishes❤️❤️
❤️❤️
Dherai ramroo song daju keep it up .Mon xoyo song le.
Mama aba rachana bunuko voice ma female version pani sunna paiyos
nice
परदेश हुनेलाई पल पल रुवाउने गीत ! एक एक शब्दले मुटु हान्छ, जसलाई परेको छ उसलाई राम्रो संग थाहा हुन्छ ... what a SOng !
Mero ta ghar ko khata sanga milna gayo aastay ramro ramro git banaunu sar hahur lai pargatai ko kamana😢😢😢
😢😢😭😭
mysterious !
@@ishworlama7644 wow😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@@dipakdipak5136 m
Female version पनि साह्रै मन परेको थियो । आजको यो Male version झन धेरै मन पर्यो । गीत सुन्दै आफैले आफुलाई गीत सँग महशुस गरें । क्या मन छोयो । शरीर भरी काँडा उम्रीय । 😔😥
♥️♥️♥️♥️♥️♥️
😍😍😍😍😍😍😍
😂😂😂
Mast
Wdeo8
प्रदेशी को पीडा
यहाँ कति राम्रो शब्द
अनि कति राम्रो भ्वाइस
अनि राम्रो एक्टिङ बिक्रम बोडाथोको
मनै चस्क छोयो धेरै धेरै बधाई छ सम्पूर्ण टीम लाई ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Gcvfy
@@aayushapaudel2449 aLAaaaaaAlaaa
आमा कसम यो गीत सुनेर धेरै रुको छु साउदिमा बसेर 😥😥
कस्तो मलाइ मिल्ने गीत हो दाजु यो ❤️❤️
Ma call .
wish your good luck in future
सेम टु यु बोरो यार म पनि तेति रोको छु हो
😭😭😭😭😭😭😭😭😭🙏🙏🙏😭😭😭😭😭😭🙏🙏🙏
आहा निकै मीठो आयो 😊
पहिलो गित ले चाई आँखा को बाटो हुँदै मन मुटु अनि मस्तिष्क मा पुगेर एउटा मीठो स्पर्श गरायो 😊😊
धन्यवाद छ दाई हरु लाई
हरेक शब्दमा आँसु झर्यो।लाखौं नेपाली हरुको बास्तबिकता ऐही हो पर्देशमा।🙏🙏🙏🙏🙏
रमेशराज भट्टराई का हरेक गीत उत्कृष्ट हुन्छन ! यो गीतले पनि मुटु चसक्क वनायो कतिबेला आँसु झर्यो पत्तै पाईन ! 😭😭,
same here sister
Jati SUNA ne sunne rahana Mon laghaxa Mon nai dhukhara aauxa Pisa bhane chige ne kosto raixa ...
प्रतेक शब्दले मन छोयो।
रमेश दाई सफलताको शुभकामना। ❤️❤️🙏🙏
प्रदेशी को पिडा
आमा कसम यो गित सुनेर आँसु रोक्न सकिन धेरै दु:ख छ हामी बिदेश मा बस्ने हरुलाइ र धेरै धेरै धन्य वाद छ हुजुर हरुलाइ 🙏🙏🙏🙏🙏🙏🙏
Ho nee Dai
@@ramthapa4008 यिि पोत ए एल पुत ो यिनको पिपिए ु पु पु पु ए पोतिएको पिएपिए पिुइ पिपलु ए र पिएर एप पु इ
ेेेेेेेेेेेणधधुुुुुुुुुभगभभभशशश@@harisharma1371
आहा म यो गित duty जादा र आउने बेला सधै सुन्ने गर्छु यो गित को प्रतेक शब्द हरु धेरै राम्रो लाग्छ धन्यवाद गायक रमेश भट्टराई सर❤❤❤❤❤❤❤😊
हर एक शब्द ले हामी परदेशी को मन को कुरा भन्दै छ
Thank you so much for making this song 💕
वास्तवमा प्रदेसिएका सबै प्रभासि हरु को लागी निकै मन छुने शब्द र सबैको अभिनय हेरेर म नि निशब्द छु बिसेस धन्यवाद टक्र्याउन चाहन्छु रमेश राज दाजु र बिक्रम बुढाथोकी दाजु को लागि कुनै शब्द भेटाउन सकिएन सम्पुर्ण मा बधाई छ
❤️❤️❤️
🥰🥰🥰🥰🥰❤❤
I also want your voice in female version 🥰😊😉
Hjur kai voice ramro thyo ❤️
jati choti sunchhu tetinai patak runxu yo git le
हामी जस्तो प्रदेशी जिबनमा आधारित गीत अति मन छोयो रुन मन लाग्यो ।धेरै धेरै धन्यवाद mito गीतको सृजनाको लागि
Amazing Daju heart lai पुरै टीर्च garexa song सुन्दाखेरी sabai विदेशी दाजु भाइ लाई आखा बाट आँसु झरेकै होला
आहा!! कति मीठो गीत फिमेल सुन्यो उहि राम्रो मेल सुन्यो झन राम्रो ,पुरै फिल गर्न सकिने यस्ता पो शब्द यस्तो पो आवाज ❤️ हार्दिक बधाई सम्पूर्ण टिमलाई 🌺
Hyeeee
Hi
कति मन छुने शब्द अनि बारम्बार सुनि राख्न मन लाग्ने स्वर । गित धेरै राम्रो छ ।सम्पूर्ण टिमलाई धेरै धेरै सफलताकाे शुभकामना ❤️❤️❤️❤️
सहि कुरो बहिनी सारैनै राम्रो छ यो गित मेरो मन छोयो
कति राम्रो शब्द मन छोयो र आँसु पनि आयो।झन बिदेशमा श्रीमान हुनेहरु त भक्कानिन्छ।🙏🙏
Heart touch song dada ........hajar patak sune yo geet
ma यो भिडियो हेरेर धुरुक्कै रोएँ धेरै धेरै धन्यबाद छ यो गान बनाउने संपूर्ण टीम लाई हामी जस्ता विदेशी ले भोकेकाे पीडा हो😢😢😢😢
याे गित सुन्दा हामी प्रदेशीकाे कथा ब्यथा छ अनायासै आसु झाेरे । बधाई छ । सफलताको शुभकामना ।
रमेशको दाईको गितमा सधैं छुट्टै आनन्द मिल्छ यति मिठो मन छुने गित स्वर सब्द संगीत भिडियो आहा मन लुट्यो भब्य सफलता शुभकामना करोड हैन करडौं क्लब हाँसिल गरोस् गितले 🙏🙏🙏
६०/७० लाख परदेशीमा रहेका नेपालीहरूका कथा बोकेका बोलेका निकै मार्मिक,समय सान्दर्भिक अनि गणतन्त्र पछिको परिणाममा निम्ताएको हामी नेपालीहरूका बाध्यताको कथालाई मज्जाले सुनाएका र देखाएका रहेछन् !!
बधाई तथा सफलताको शुभकामना सबै टीमलाई!!!🇳🇵🇳🇵🇳🇵
जय देश!!!!
माफ गर्नु बाबा, माफ गर्नु आमा, बाध्यता ले हो रहरले हैन...... हामि परदेशिहरुको मन नै पढेर लेखेको शव्दहरुको संगालो, जति सुने, हेरे पनि धित मर्दैन, सायद देश मै भएको भए यि शव्दहरु गौण नै मान्थे हुला तर आफै परदेश मा बस्दै गरेको भएर होला, गित को कथा भित्र को मुख्य पात्र आफै झैं लाग्छ, जय गित , जय संगित अनि जय होस रमेशराज भट्टराइ जि को प्रयास को लागि, उत्तरोतर प्रगति को कामना सहित ।।
Mali ekdamai man paryo love it❤️❤️❤️
निकै मन छुने शब्द-संगित हामी हरेक परदेशी काे पीडा बाेकेकाे गित झन उस्तै उत्कृष्ट भिडियो पनि ।सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना।धेरै माया परदेशी मुलुक बाट(मलेसिया)💐💐❤️❤️
Good morning vai kexa halkhabor
सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई ❤️🙏
wawoooo
सार्है मन छोयो गीत ले बधाई छ रमेश राज भट्टराई दाजु लगायत सम्पूर्ण टीमलाई ♥️♥️🙏🙏♥️♥️
Sarai man chhune geet love it..💕💕..
Sabai team lai badhai x..
हरेक परदेशीएको नेपालीहरुलाई एकदम मन छुने गीत मैले त हरपल हार क्षण मैले एही गीत सुनेको हुन्छ❤❤❤❤❤
हाम्रो कथा बोकेको गितका शब्द हरू रमेश दाइको सङ्गित र स्वर मार्फत अनि अरू के चाहियो 💖💖💖💖💖
याे गित काे शब्द शब्द ले मन छुन्छ धन्यवाद यस्तो राम्रो गित बनाउने ,गाउने सम्पूर्ण तिमलाई धेरै राम्रो छ अझै सफलताको शुभकामना
यथार्थ प्रदेशिको कहानी बोकेको गित आहा बधाई छ सम्पुर्ण टिमलाइ 💝
धेरै रुवायो यो गीत ले हरेक नेपाली को पिडाले भरिएको कहानि परदेशीको याद सम्झनाले मुटु भक्कानिन्छन् ए हजुर झुपडीमा रमाउला हजुर घर आउनु न हजुर बिना एक्लै छु म 😭😭😭😭😭🤫🤫
Heart touching songs. Beautiful creation and amazing performance. Congratulations for the entire team of this song.
यथार्थपरक सान्दर्भिक अनि मार्मिक गीतमा मलाई पनि अभिनय गर्ने मौका दिनुभयकोमा रमेसराज भट्टराई ठुलो बाबा लाई विशेष धन्यवाद अनि यो गीतको पुर्ण सफलता को सुभकामना सबैले हेरेर सेयर गरिदिनुस है 🙏🙏
Rgavdv
Q
@@sumitrathapamagar1363 ñtw lo
@@sumitrathapamagar1363 ñtw lo
@@karishmakarki2382 soo888wspo88wdse
हामी नेपाल मा बसेर यो song सुन्दा त आसु रोक्न सकेन झन बिदेस मा हुने दाजु भाइ दिदी बैनी लाई कति गारो भयो होला😥😥😥
Yes 🥲🥲
हामी नेपाल मा बसेर यो song सुन्दा त आसु रोक्न सकेन झन बिदेस मा हुने दाजु भाइ दिदी बैनी लाई कति गारो भयो होला😢😢😢😢
यथार्थ सान्दर्भिक र मार्मित अनि निकै मन छुने शब्द अनि सङ्ग्गित ले भरियको साथै परदेश को पिडा समेटियको गित छ दाइ पर्गतिको सुभकामना सम्पुर्ण टिमलाइ 🙏🙏🙏
यो जुन शब्द हरु भन्नु हुँदै हुनुहुन्छ नि सचि कै भन्नु पर्दा जुन जस्तो बिती रहेको छ कोई कोई संग कसम मन नै छुन्छ। मोइले नोई होला री गरी गरी सुन्ने । I'm proud of you singer brother ❤❤❤❤❤❤
जतिपटक सुन्दा पनि धित नमर्ने किन कि हामी सबै नेपाली हरूको घर घर को वास्तविक काहानि यहि हो , धन्यवाद कलाकार साथीहरू अनि विशेष धन्यवाद रमेश सर र उहाको पुरै टमलाई 🙏🙏💐🌺🌸
सारै मन छोयो। भिडियो हेर्दा हेर्दै कुन बेला आँसु खस्यो पत्तै भएन।😭😭😭
प्रदेशिको पिडामा समेटिएको , एकदमै मार्मिक गित गीत सुन्दा आँसु नै खस्यो ! बधाई छ सम्पुर्ण टिमलाइ
Hi
katii ramroo geet sunda sundai aashu aako thaha nai vyen😥😥congrats all. Team
सम्पुर्ण परदेशी हरु को जीवन कथा मा आधारित गित ले साच्चिकै मन छोयो,,,,गितको सफलताको शुभकामना 👏👏🙏🙏🇳🇵🇳🇵
धेरै धेरै नै राम्रो छ सारै मन छोयो दाजु सफलताको लाखौं लाख शुभकामना ❤❤❤😊🎉🎉 परदेशी को सारै मन रोयो
साचिकै भन्ने हो भन्ने कुनै कुनै सब्दले पनि कसैही कसैको जिन्दगी मा मेलखान्छ रमेशराज भट्टराई दाई सफलता को सुभकामना छ ✋✋✋✋🎊🎊👌👌👌🌟🌟🌟🎉🎉🎉🎉
This song is real history of many Nepalese , touch my heart ❤️❤️❤️
आहा ! Male version ले पनि उतिकै सफला पाओस , सुभकामना दाइ @Rameshraj and entire team 😘😘😘😪
भन साईला पार्ट २ पनि दामी छ
धन्यवाद दाई गायक-रमेश राज भट्टराई ज्यु लाई
मेरो जीवन म घटेको वास्तविक कहानी बधाई छ रमेश जी
लाखौ विदेशी नेपालीहरुको यथार्थ बोकेको गीत अति नै मन छोयो❤️🙏
मेरै लागि बनेको जस्तो लाग्यो दाई गित साह्रै मन छोयो 😍😍❤️
आहाँ कति मर्मीक गीत ।। बधाई छ
जब देखि खाडी बसिन थालियो तब देखि बेलुका बेलुका यो गीत सुन्न थालियो । दिनभरी को थकाई मेटिन्छ जब परिवार सङ्ग कुरा गरिन्छ 😢
अत्यन्तै मन् छोयो ,,, male and female version दुवै उत्तिकै राम्रो छ।
Good song daju
भगवान कसम रमेश सर अब यस्ता मन मुटु दुखाउने गीत बनाउनु भयो भने म यो संसार मा बस्न चाहदीन मुटु फुटला जस्तो भयो आँखा बाट आँसू कति बग्यो त्यो त मलाई मात्र थाहा छ यथार्त मेरो जीवन मा मेल खायो सकी न सकी सुकुम्बसी मा घर बनाएको थिए ऋण लागेर बिदेश को बास भएको छ आज 11 वर्ष भयो बिदेश को तातो घाम खान थालेको
यस्तो गीत हेर्दा त आफ्नै अवस्था सम्झना आउँछ यार....🖤🧡💛❤️!
बिदेशीयकाहरूका लागि बनाइएको यो गित तिनीहरूलाई मात्र रूवायनन्। स्वदेशमै बसेर कर्म गर्नेहरूलाई समेत रूवाउन बांकि राखेन यो गितले। हरेक शब्द शब्दमा मन घोच्ने दम रैछ यो गितमा।😭😭😭
साच्चै नै याे गितकाे हरेक शब्द शब्दले मन छाेयाे। मेराे जिबनमा आधारित गित बने जस्ताे लाग्याे। हामी साइला साईलि परेम् अनि मेराे बुढाे बिदेश बस्नु भाकाे ११ बर्ष भयाे तर आज सम्म एउटा घर बनाउन सकेकाे छैन। छाेरा छाेरिलाइ न त बाबाकाे माया था भाे न त बाबाकाे काख। सायद सबभन्दा अभागि बुढाबुढि अभागि छाेराछाेरि मेरै हाेला😭😭😭
Amazing song and lyrics hats off and all the best for the successs for the song
आहा कति राम्रो गीत रमेश दाइ
सार्है मन छोयो 😍😍
wow wow दामी लाग्यो song ऐकछिन त म रोऐ कसम लास्टौ मन छुने song 😭
धेरै राम्रो छ गित सबै तिम लाई बधाई छ धन्नेभाद र आयुषा बुनू ल
आँसु रोक्न सकिएन यो गीत सुनेर 😢
आहाँ कति राम्रो गित सम्पूर्ण टिमलाई सफलता को शुभकामना छ है 🙏🙏🙏🙏
भन साईला ❤️❤️❤️
प्रबास मा रहने हामी जस्ता लाखौ करौडौ को दुख बेदना बोकेको सिर्जना गर्नु भयकोमा धैरै धेरै धन्यवाद साथै सम्पुर्ण टिम लाई सफलताको सुभकामना🙏🙏🙏
This is the first song which make me cry.....heart touching song....thanx for all the crew for presenting us such a beautiful song
Saro man dukyo reli ho yo git la vana ko sati moli tha xa hajur
Such a heart soothing song 🥺❣️
Thank you Ramesh Sir and the whole team for this masterpiece ❤️
Nice.bro
पहिलाको video maa भएको दाइदिदिलाइ नै राख्य भए हुने हो 😊😊 राम्रो गीत
सारै मन भक्कानिएर आयो । धेरै मानिसहरूले भोगेको पीडा ले भरिएको utrikrista गीत
😢😢😢😢😢😢❤
यह गाना सीधा दिल छेद कर के पार हों रहा है
एकदम मन में लग रहा है
मेरा top10 favorite गाना मे से यह एक गाना ❤❤❤❤
बहुत सुन्दर आवाज के साथ music bhi utna achha l love this nepali song congratulations sir ❤❤🙏 super duper 💕💕💕
Really heart touching song ♥️ma hasta hajarau Nepali ko man xune geet best of luck dada
बधाई छन समपुन् टिमलाई ♥️♥️♥️💖🇳🇵
wow wow wow female version jastai ramro baneko raixa" ramesh raj battarai"sir big fan from chapur
Tshxhfyj
एकै दमै मार्मिक बधाई छ हजुरहरूलाइ यस्तै अरू गित छिटै सुन्न पायोइस
१७ बर्स उमेर देखि बिदेसिए तर अहिले सम्म मेरो अबस्था सङ्ग हु बहु मेल खाने गित सुनेको थिइन तर यो गित एक पटक होइन सए पटक सुनेपनि मन भरिएन आसु रोकिएन धन्नेबाद यो गित का सर्जक लाइ साथै सम्पुर्न टिम लाइ
This song really touch my heart. This song really related in my own life . Thank you so much for this beautiful songs Ramesh sir.
Me to my friend.
हामी पर्देशी लाई सुन्दै र रुँदै दिन कटाउने गीत आएछ always Miss you Ramesh Daju मन छोयो 😭
धेरै राम्रो गित बनाउनू भयो दाजू हामी प्रदेशीहरूको पिडा समेटी❤️
बधाई छ सम्पूर्ण टिमलाई यो राम्राे गीत को लागि।
*हामी जस्ता लाखौ युवाको यथार्थ कथा ब्यथा सयौ पटक सुन्दा पनि मन नअघाउने जिवन्त गीत*
2081 मा सुने जति एटा हाजिर हुनुहोस् ❤️
मन भक्कानिएर आउँछ
हरेक परदेशी को कथा व्यथा मर्म र भावना छ यो गीत मा ।
कस्ताे जीउनै सिरिंग भयो गीत सुनेर😱🥺🥺😭🥰
आति नोइ भाबुक बनायो यो गीत ले ❤❤❤
पर्देसिको लागि बनेको कति राम्रो गित बनेको छ रमेश दाईलाई धन्यवाद छ
This song is real history of Nepalese people So Heart touch song ?
हामी पर्देश मा बस्नी पर्देसी लाई रुहाउन लाई जिबन मा मेल खानी गित यो गित सुन्द त आँसु नै आयो😢😢😢😢😢
Wonderful Song by Wonderful Singer
Lots of love Ramesh Sir.😍😍
सार्है मन छुने गीत अति मन पर्यो❤️❤️❤️❤️👍️👍️👍️👍️👌👌👌👌🙏🙏🙏🙏
जिबनमा मेरो मेल खाने गित ❤❤❤❤यस्तै यस्तै गित सुन्न पाइयोस् 🙏🙏🙏🙏
The most i loved the words....
The weight of the words is too heavy......
Then the music blends adding the heart touching feels....
Loved it....... Story of us all.....
मेरो काहानी अस्तै छ 15 बर्ष भयो एउटा घर बनाको अहिले सम्म रिन तिरेर सकेको छैन पर्देशमै जाने भयो जिन्दगी 😢😢😢😢😢😢
So, heart'touching words and Also so sweetest voice Ramesh bhattrai dai... Dai keep it up 😊 like this creative songs
आज हामिनेपालिहरु कति यो परदेको तातो घाम मा लडनु परने यउटा गरिबको घरको छानो फेरदा जिनदगि सबैपरदेमै जालजसतैछ ☘️🍀🥀💐💚💚💚🧡🧡🧡🌺🌺🏵️🏵️🏵️🌺🌺🏵️🏵️🇳🇵🇳🇵🇳🇵💚🧡💐🥀🍀☘️💐
Wow wow सब्द हरु ले आफ्नो जिन्दगीलाई मेल खायो हामि परदेशी हरूले आफ्नो परिवार छाडेर परिवार को खुशी चाहादा चाहादै आफ्नो जिन्दगी बितेको पत्तै छैन 🙏🙏