बिदाई (भन सांईला -२) गीतलाई दिनुभएको माया प्रति हार्दिक धन्यवाद ॥ पुन एकपटक हामी “बिदाई” गीत लिएर आएका छौं ॥ कृपया हजुरलाई यो गीत कस्तो लाग्यो सुझाब , सल्लाह र प्रतिकृयाको अपेक्षा राखेका छौं ॥ ❤❤
नमस्ते , सेवारो 🙏🙏हजुरको स्वरमा आएको गीत जहिले पनि नछुटैकान हेर्छु सारै राम्रो लाग्छ अनि हजुरको ठूलो फ्यान पनि हो म सधै गरी यसरी नै दर्शक हरुको मन जित्दै जानुस् शुभकामना छ 👬🙏😘🥀
हामी लाखौं प्रदेशीका जिन्दगीको भोगाइमा समर्पित ,शब्द लय स्वरमा सजिएको गित मनछुने छ सबैलाई भावुक बनाएको छ,के गर्ने देशमा बस्न सक्ने वातावरण छैन ,बधाई अनि शुभकामना छ सम्पूर्ण टिमलाई
नेपालको अहिलेको बर्तमान अवस्था लाई समेटियको अति नै मन छुने अनि मर्मस्पर्सी गित्, हेर्दा आखा रसायो । उत्कृष्ट अभिनय बिनोद श्रेष्ठ दाजु अनि उषा जि 🙏 Keep it up 👍
यो गित सुन्दा यस्तो लाग्छ कि हरेक सब्दा सब्दा ले मुटु मा छुनछ आहिले हामी नेपाली हरुलाइ देश मा रोजगार न भए पछी रहर भन्दा बेसि बाधेता छ यो बिरनु परदेश मा बस्नुलाइ तेहि भएर यो खाल्को गित सुन्दा आँखा बाट आँसु आउछ ❤❤❤❤❤❤❤😢😢😢😢
बिदाई (भन सांईला -२) गीतलाई दिनुभएको माया प्रति हार्दिक धन्यवाद ॥ पुन एकपटक हामी “बिदाई” गीत लिएर आएका छौं ॥ कृपया हजुरलाई यो गीत कस्तो लाग्यो सुझाब , सल्लाह र प्रतिकृयाको अपेक्षा राखेका छौं ॥ ❤❤
फेस्बुकमा देख्ने बित्तिकै युट्युवमा खोजिगरीँ हालेँं दादा गित एकदमै राम्रो छ ।❤❤❤❤
हजुर को हरेक गित मन पर्छ र तपाईं को स्वर शब्द अतिनै मीठो बधाई छ सर 🎉🎉
🙏👏❣️🎉
Eautai geet 2 patak kina aaru geet xàinan ra sir
नमस्ते , सेवारो 🙏🙏हजुरको स्वरमा आएको गीत जहिले पनि नछुटैकान हेर्छु सारै राम्रो लाग्छ अनि हजुरको ठूलो फ्यान पनि हो म सधै गरी यसरी नै दर्शक हरुको मन जित्दै जानुस् शुभकामना छ 👬🙏😘🥀
राम्रो छ गीत ♥️♥️बिनोद श्रेष्ठको अभिनयले सुनमा सुगन्ध थपिदियको छ.. पूर्णकला दिदीको आवाज पनि सुहाएको छ यस्तै सिर्जना सुन्न पाइयोस् रमेश दाइ 🙏🏿
कलाकार "विनोद श्रेष्ठ" को फ्यान को को हुनुहुन्छ 🎉🎉
Mapani ho
Ma
I am
'"
😮 6:06
आहा!दाई फेरी अर्को उत्कृष्ट सिर्जना आयो !!!अत्यन्तै मर्मस्पर्शी गीत समय सान्दर्भिक गित संगित सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!🎉💐🎊🎉🎵🎵
पुरै पुरानो गित को शब्द छ मोडेल मात्र फरक मजा आएन
भिडियाे हेरेसि भावुक काे नहाेलार मन पराउने ले हाजिर गरम त
अति नै उत्कृष्ट 👌👌सफलताको शुभकामना 🎉❤❤
Ramesh Raj bhattarai Fan हरु यता हाजिर गरु म🙏🙏🙏🎧️
Binod sir ❤🎉🎉❤❤
वर्तमानमा नेपाल काे यथार्थ अवस्था लाई चित्रण गरेको छ याे गित सारै यथार्थ र मार्मिक छ सफलता काे शुभकामना 🌹 ❤❤❤❤❤
हामी लाखौं प्रदेशीका जिन्दगीको भोगाइमा समर्पित ,शब्द लय स्वरमा सजिएको गित मनछुने छ सबैलाई भावुक बनाएको छ,के गर्ने देशमा बस्न सक्ने वातावरण छैन ,बधाई अनि शुभकामना छ सम्पूर्ण टिमलाई
नेपालको अहिलेको बर्तमान अवस्था लाई समेटियको अति नै मन छुने अनि मर्मस्पर्सी गित्, हेर्दा आखा रसायो । उत्कृष्ट अभिनय बिनोद श्रेष्ठ दाजु अनि उषा जि 🙏
Keep it up 👍
अहिले यो गित बागमती प्रदेश बाट को को हेर्दै हुनुहुन्छ हजुर❤❤
Ma
From Hetauda ❤️❤️
ma Sindhuli baat
June serial KUK👎🏻👎🏻👎🏻👎🏻👎🏻👎🏻👎🏻👎🏻👎🏻
सारै मन छोयो समय सान्दर्भिक गीत सुपरहिट होस😢🙏❣️🙏
फेमेल स्वर रचना कै राम्रो।
आहा क्या सुनुरहु जस्तो गित मनमा पीडा परेको थियो झनै यो गित सुन्दासुन्दै आँसु झरेको थाई पाईन
kati ramro lyrics sab bbl x aaha ❤
धैरौ राम्रो next part
Wow kati dami
Waoo❤❤❤
मीठो गित शुभकामना रमेश दाइ ❤ उषा दिदि
Yo गित सुनेर रुन मन लाग्यो ❤❤
धेरै राम्रो गीत लग्यो
राम्रो छ 🎉🎉नया लाई पनि अबसर दिनुपर्छ 🎉🎉❤
Aha aha aha❤❤
Salute singer along with wholw team
आहा कति राम्रो गीत ❤😊।
आहा!अत्यन्तै मर्मस्पर्शी गीत समय सान्दर्भिक लाग्यो सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!
सब्द सब्द मा गैराइ छ यो गीत मा साराई मन छोयो मेरो लागि गाको जस्तो लाग्यो धनेबाद दाजु
wow...... अति मिठो छ।। सम्पुर्ण टिमलाई शुभ कामना छ।।
कति रुनु दिनमा 1000 पटक हेरेर 😢😢😢😢जिन्दगीमा किन यस्तो भएको होला पैसा पैसा पैसा 😢😢
Same mero kahani
Wow kati dami❤❤❤❤❤❤❤
Wow hami pardeshiko manko bedana sametiyeko geet Ramesh dai naman❤
मन छुने गीत 😢😢 तेस्मै बिनोद सर❤
एक दमै राम्रो हजुर
ए दाइ कस्तो गित निकालिस बिहान बिहानै रुवाई दसि मलाई । अमुल्य सब्द ❤
खाडी बाटा को को ले हेर्दै हुनुहुन्छ
I am
wow usha subedi best❤❤
मन छोयो सारै शुभकामना दाई हजुर
बिनोद दाइ को अभिनय र गित को भाब अनि मेरो परदेश को जीवन ले डाको छोडेर रुन मन लाग्यो यो गित हेरेर 😢😢😢😢😢
Man choyo geet le congratulations ❤
यो गित सुन्दा यस्तो लाग्छ कि हरेक सब्दा सब्दा ले मुटु मा छुनछ आहिले हामी नेपाली हरुलाइ देश मा रोजगार न भए पछी रहर भन्दा बेसि बाधेता छ यो बिरनु परदेश मा बस्नुलाइ तेहि भएर यो खाल्को गित सुन्दा आँखा बाट आँसु आउछ ❤❤❤❤❤❤❤😢😢😢😢
Nice song dada hajur❤❤
रमेश राज भट्टराई फेन यता❤❤❤
मार्मिक अनि सान्दर्भिक song
Ramesh Sir Very beautiful song. Always love your song’s lyrics and both of you have a beautiful voice.
सफलताको शुभकामना 🙏🙏🙏
Ramesh raj bhattari ko voice ma Jadu xa
Kati mitho geet ❤❤
beautiful hjr❤❤❤
एक दम राम्रो छ दुई जाना कलाकार को।।
Wow arko pani song
आहा अती नै मिठो मार्मिक गीत आहा सफलता को अगृम शुभकामना छ सम्पुर्ण तिम लाइ❤❤❤😢😢😢
Awsome song n video heart touching😢😢😢❤
ati अती राम्रो बिनोद भाइ को ❤❤
Ramesh dai ko kati mitho shwor hai manai xunne nice songs 😢😢😢😢
Wow marmik song🙏
Dami xa geet yr bro❤❤❤❤❤❤❤
ठ्याक उल्टो बनाएछ पहिलाको शब्दहरु गजब राम्रो लाग्यो❤❤
dami geet vena ❤🎉🎉🎉🎉
सबै लाई एउटै ज़िन्दगी नहुदो रैछ यो संसार मा
🎉🎉🎉
सब्दमात भाब छ तर स्वरमा ... भयो
मन छुने त भैहाल्यो हामी प्रदेशीको लागि😢❤🙏
Best of luck ❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Yakdamai ramro git sampan timlai Dhanyabad
Aahaa❤❤
हामी परदेशी काे लागि मार्मिक गीत निकालें काे मा धेरै धेरै धन्यवाद रमेश sir 😢😢
रमेश दाइ को अति मार्मिक गित ले मन छुयो
आहा मिठो गीत सफलता को सुभकामना सम्पुर्ण टिमलाइ
❤❤Nice song geet❤❤
Kati ramro song❤❤
दाइ गितले आखा बाटै 😢😢आँसु आयो दाइ हामी जस्तो प्रदेसिको पीडा यथार्थ गितबाट बोल्नु भयकोमा😢😢धेरै धेरै धन्यवाद दाइ ।सारै मन छोयो दाइ ।।😢😢😢😢
I am waiting brother ❤
Best of luck 👍🙏
Nice song best of luck sir watching all the way from Bhutan 🇧🇹 now
Heart touching song ❤😢🎉
छिट्टै सुनम भनेको नचलेर दिक्क भय
Ramro xa Songs Best of luck Usha sis & Hole team
Nepali yuwa haruko lagi melkhane ati marmik geet😭😔
यो गीत प्रदेश बाट कस्ले कस्ले हेर्दै हुनुहुन्छ । 😢😢😢
Ma herdae xu😭😭😭
Ma ni herdaii xu 😢😢😢
M
❤❤❤😢😢
Astai ho hami pardeshi😢😢😢
Nice ❤
Wow very nice song❤❤ n voice
सर यो गीत हेरेपछी तो भुलेको मान नी झन 😢😢 भतुलाउँछ 😢
Aatie ramro
बिनोद भएर मैले यो गित धेरै पटक हेरे ।
Very nice song and Binod avinaya man paryo ❤
very nice
malaysia baat hrdai xu yo geet ali pahilaa ko tim bhaya ajhai ramro hunto ❤️
Aahaa katti mitho song
रमेस राज को सोर नै मन पर्छ धेरै❤❤❤
❤❤❤
Mani herdai xu hajur birano pardes bat yo gitale man xoyo .dhanyabad xa yo gita banaune lai❤❤❤❤❤❤❤❤❤❤
Ma ta pardeshe manchi yo geet sunda manai vakannicha sabai kalakar haru parti samman cha😗😗😗😗
Wow new song
असाध्यै राम्रो सिर्जनाको लागि सबै टिमलाई सफलताको शुभकामना ।।।
Wow usha subedi❤❤
Wow Ramesh Raj sir ko ta awaj ko k Kura garam tehi Pani hamro kawasoti ko san
Nice Hart touching song 👌👌👌❤❤❤❤❤
Congratulations dai
Sundar geet