SALPAPOKHARI || MUNDUM TRAIL | TRAVEL SERIES- 5

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • #salpapokhari #mundhumtrail #sizzu #khotang
    #bhojpur
    Patreon:patreon.com/SirjanaSizzu
    ==========================
    Presenter/Direction By: Sirjana Sizzu
    Camera/Edit: Keshab Adhikari(keshabfootage)
    / keshabfootage
    ==============================
    Supported By: Call Karnali Adventure Treks & expedition.
    Email: callkarnali@gmail.com
    / call_karnali
    Web Partner: Web House Nepal
    Link: webhousenepal....
    Contact: 9801194962
    Inquiry Regarding Business Collaboration"
    CONTACT: 9851341890
    Mundum Trail enquirers:
    Ramesh Rai : 9840054204
    Bibek Kirati Chakhewa : +977 9841256372
    Shivhang Rai local guide : 9762374191
    "We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our TH-cam channel, Sirjana Sizzu.
    Contact us via email at sizzuoli@gmail.com, or send us a DM on Instagram, or directly inbox our Facebook page."
    =====================================
    Instagram and facebook page (Dm): Sirjana Sizzu

ความคิดเห็น • 298

  • @anojrai1198
    @anojrai1198 15 วันที่ผ่านมา +46

    अस्ति देखिन यही दिनको पर्खाईमा रहेको थियौं आज पूरा भयो।धेरै धेरै धन्यवाद! भविष्यमा कुनै दिन तपाईँको यो मेहेनतहरु अब्बल भई नेपालको लोकप्रिय च्यानल बन्ने कुरामा कुनै दुई मत छैन।शुभकामना🎉🎉❤❤

    • @kabinrai176
      @kabinrai176 14 วันที่ผ่านมา

      mero pani samrthan chha😊 yo kurama

  • @user-nt3fr6wj8l
    @user-nt3fr6wj8l 15 วันที่ผ่านมา +14

    हामी किरातीको दर सन्तानहरुको तर्फबाट सेवा,हौवा, कोटि कोटि नमन हाम्रो प्यारी बहिनी श्रीजना ज्युलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏 । यश पबित्र स्थल सम्म हामी यसै जील्लाकोहरु त पुग्न सकेको छैनौ तपाई भूगोलको दुरीको हीसाबले तपाईले यश पबित्र भुमीलाई चुम्न,घुम्न,यहाका कला,सँस्कार,सस्कृतिलाई नेपालको बिभिदतामा एकता जोड्न एक जीउदो उदाहरणिय पात्र तपाईं भाग्यमानी हुनुहुन्छ साथै साल्पा सिलिचुङ्ग,सुम्निमा पारुहाङ्गले सदैब आशिर्वाद दीईरहुन ।
    धन्यवाद ❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @user-jz1ne3lv8k
    @user-jz1ne3lv8k 15 วันที่ผ่านมา +31

    दिदि को भिडियो एक नि नछुटाई हेर्ने यता हाजिर ❤️
    म दिदि को एक सच्चा समर्थन हु 🙏❤️

    • @Yatripasang
      @Yatripasang 14 วันที่ผ่านมา

      Bck plz

  • @lamasherpa3980
    @lamasherpa3980 15 วันที่ผ่านมา +12

    ल फेरि आयो मेरो फेब्रेट मान्छेको भिडियो रावा धाप बाट साल्पा सिलिचुङ्ग साल्पा देवि माता ले सबैको रक छ्या गरुन 🙏🙏🙏

  • @durgafabenlimbu1638
    @durgafabenlimbu1638 15 วันที่ผ่านมา +11

    सिर्जना सिज्जु बहिनीको ठूलो फ्यान हाजिर भए अनि शुभयात्रा भन्न चाहे बहिनी हाम्रो पूर्वी पहाडमा रहेको मुन्धुम ट्रेल मार्गको प्रचार प्रसारमा सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यबाद 🙏🙏🙏

  • @prativakulungrai500
    @prativakulungrai500 15 วันที่ผ่านมา +6

    होम्रो साल्पा सूलीचुङ प्यारो साल्पा सीलीचुङ❤❤❤

  • @ajitrai-n1d
    @ajitrai-n1d 15 วันที่ผ่านมา +10

    साल्पा सिलिचुङले सवैको कल्याण गरुन 🙏

  • @nabinraivlog7111
    @nabinraivlog7111 14 วันที่ผ่านมา +3

    Dede I am so happy ❤❤❤❤❤ na gaye ne video herdexu ❣️💐🙏

  • @dipbalkulungrai
    @dipbalkulungrai 14 วันที่ผ่านมา +3

    साह्रै खुसी लागेको छ म्याम हजुरले मेरो आफ्नै गाउँमा रहेको भोजपुरको एकमात्र सबै भन्दा ठूलो तीर्थधाम साल्पा पोखरीको अनि सिलीछो को भिडियो बनाएर विश्वमा पुर्याउनु भएको छ,हजुरलाई ऋदय बाटै धन्यवाद र साल्पा सिलिछो ले हजुरलाई अझै उन्नति र प्रगति दिनहरू ल्याइदिनु हुनेछ 🙏🙏🙏🙏🙏🙏 ।

  • @bikashrai7550
    @bikashrai7550 14 วันที่ผ่านมา +1

    Jai Kirat Baini Li dharai dharai Maya+thanks 🙏 katti ramro thaw explore gare denu vayo so love you 🙏 from Darjeeling

  • @janakikhaling3967
    @janakikhaling3967 14 วันที่ผ่านมา +3

    साल्पा सिलिचिङ्ले सबैको रक्षा गरुन् !🙏🙏❤❤🇳🇵🇳🇵👍️👍️💪💪सारै रमाइलो भयो भिडियो हेर्न🙏🙏

  • @tikaramkirati400
    @tikaramkirati400 6 วันที่ผ่านมา

    साल्पा पोखरी ले सबैको कल्याण गरुन 🙏

  • @kaidechrailama609
    @kaidechrailama609 14 วันที่ผ่านมา +1

    अत्यन्तै मनमोहक ठाउँहरु 🧡

  • @narendarrai-et7ni
    @narendarrai-et7ni 14 วันที่ผ่านมา +2

    sarai ramailo lagyo afu napuge pani kasto tapaisangai hine ko anuvuti paye tq sr. Tapaiko video kahile naxutaunu parosh.

  • @nareshniraula2029
    @nareshniraula2029 2 วันที่ผ่านมา

    धेरै रमाइलो लाग्यो म म्यासेज बाट यता आइ पुगे। धन्यवाद तपाईंहरुलाई।

  • @khubinarai2023
    @khubinarai2023 14 วันที่ผ่านมา +3

    दिनभरीको थकान भिडियोले सबै हराइदियो 😊कति आनन्द ❤

  • @mespangrai5240
    @mespangrai5240 14 วันที่ผ่านมา +2

    Excellent Video. Thank you so much for showing us sacred Salpa.
    पवित्र साल्पा पोखरी को छेउछाउ संरचना बनाउदा प्राकृतिक बस्तु हरु ( ढुंगा , स्लेट, इँटा , टाइल, काठ ) मात्र प्रयोग गरौँ - सिमेन्ट , पेन्ट प्रयोग नगरौं!

  • @fathvlog
    @fathvlog 14 วันที่ผ่านมา +2

    आज पुग्नु भयो है।।❤❤ ल बधाई छ🎉🎉🎉🎉

  • @Ms-b12_8
    @Ms-b12_8 14 วันที่ผ่านมา +10

    विद्या चापागाईं को अर्को रुप लाग्छ उहाँ, ❤एक दमै साहसिक र प्रतिभाशाली ❤
    छोरी चेलीलाई यसरी हिड्न ठुलो साहस जुटाउनु पर्छ 😊

  • @darpan5003
    @darpan5003 15 วันที่ผ่านมา +4

    फाइनल्ली पर्खाई अझै यो दिनको पनि थियो । धेरै धेरै धन्यवाद ❤😊😊

  • @kiranrai9409
    @kiranrai9409 9 วันที่ผ่านมา

    रमाइलो अनि खुसी लग्यो मनि पोर साल मङ्सिर मा गको थे इलाम बाट धन्याबद❤❤❤❤

  • @abiraltekraivlogs6828
    @abiraltekraivlogs6828 15 วันที่ผ่านมา +2

    साह्रै राम्रो लाग्यो है 😊

  • @tilakbudhamagar2055
    @tilakbudhamagar2055 7 วันที่ผ่านมา

    कति सुन्दर छ हाम्राे नेपाल
    बधाई छ यति राम्रा राम्रा भिडियाे बनाई हामिलाई हेर्ने मौका मिल्याे

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 15 วันที่ผ่านมา +2

    जय जय होस्।

  • @user-gn8ml7ft3w
    @user-gn8ml7ft3w 15 วันที่ผ่านมา +2

    Nice Scenery and Video❤❤❤

  • @Dineshkandel904
    @Dineshkandel904 14 วันที่ผ่านมา +1

    कसरी बयान गरु शब्द नै छैन।।।❤❤❤❤❤❤

  • @haxalivlogs7
    @haxalivlogs7 14 วันที่ผ่านมา +2

    Silichung top ko video chai babal hunxa jasto xa ❤❤❤
    Eagerly waiting

  • @narendrapal6886
    @narendrapal6886 14 วันที่ผ่านมา +2

    सहासिक चेलीलाई मनै देखि धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dipeshbc4724
    @dipeshbc4724 9 วันที่ผ่านมา

    हजुरको यात्रा सुखदुःख जे जस्तो भय पनि रमणीय हुन्छ । Have a safe journey sirjana ji.❤❤

  • @bhajumanmalla4854
    @bhajumanmalla4854 15 วันที่ผ่านมา +1

    आहा कति सुन्दर मनमाेहक दृश्य!!

  • @hemrajpoon8077
    @hemrajpoon8077 14 วันที่ผ่านมา +1

    Salpa Pokhari ko darshan garaunu bhako ma dherai 2 Dhanyabad Nani lai ❤❤

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 15 วันที่ผ่านมา +2

    प्रसिद्ध तीर्थस्थलकाे रमाइलाे यात्रा।शुभकामना ।

    • @ranarai1484
      @ranarai1484 14 วันที่ผ่านมา

      💖👌💖👌💖🌺🌺🙏🙏

  • @RadungMedia
    @RadungMedia 15 วันที่ผ่านมา +2

    सारै राम्रो छ! Waiting for the next one ……

  • @Munabantawa-84
    @Munabantawa-84 8 วันที่ผ่านมา

    आज सम्म पुग्न नसके पनि घर मा बसेर हेर्न पायौ आफ्नो सस्कार सस्कृति देख्दा खुसि लाग्यो दिदि हजुर लाई धेरै धेरै धन्यवाद 🙏❤️

  • @Educational1691
    @Educational1691 15 วันที่ผ่านมา +4

    🙏🙏🙏हजुरकाे एकदमै राम्रो भिडियो साल्पा शिलिचुङकाे हेर्दैछु । 2064 सालमा चुचुरोमा पुगेको याद दिलाई दिनु भयो । धन्यवाद ||❤❤❤❤

  • @dhurbarai9590
    @dhurbarai9590 15 วันที่ผ่านมา +1

    Most of the places of nepal are beautiful. Indeed salpa is naturally attractive. peaceful and beautiful. No words to praise the beauty creation of almighty god. Thankyou for exploring.

  • @birrai6275
    @birrai6275 14 วันที่ผ่านมา +5

    सम्पुर्ण दर्सक श्रोताहरुमा समर्पित यो भिडियो हेसिसकेपछी आफ्नो प्रतिक्रिया ब्याक्त गर्न हुन यहाहरुमा हार्दिक अनुरोध गर्दछु ।

  • @meetamadhavpandey8823
    @meetamadhavpandey8823 11 วันที่ผ่านมา

    एक Unique सिर्जना सिज्जु लाई नेपाल को Icon मानै पर्छ .|
    नेपालका अति सुन्दर तथा , सारै कठिन ठाउँहरूमा येकलै नेपाली महिला गएर video को लागि सामाग्री तयार पारी संसार भर पुर्याउनु भनेको ठूलो साहसिलो र चुनौतीले भरिपूर्ण रहेको काम मान्नु पर्छ। मुरी मुरी धन्यवाद ।
    एक नेपाली महिलाले (SOLO ) येक्लै ले नेपालका विभिन्न कठिन ठाउँहरुमा पुगेर नेपाल को आति सुन्दर तथा अति कठिन ठाउँका बारेमा लुकेर रहेका सन्कृतिक , कला ,र जीवनका video हरू विश्व भर प्रसार गरिरहनु भएको मा ताईलाई हाम्रो रिध्दयेदेखि धन्यवाद ।
    We want to thank you from the bottom of our heart. Great work!
    Keep on doing your good work
    . हामी अमेरिकाको फ्लोरिडामा बसोबास गर्छौ । धेरै जसो समये तराईको नयाँ video कहिले आउँला भनेर औँला गनेर बसेका हुन्छौ । कारण , तराईले प्रसार गर्ने video मा स्थानीय बासीहरू सँग जोडिएको रसिला कुराकानी र गाउँले जीवनका हिसिला अनुहार ले भरिपूर्ण भएका झलक अति रमाइला हुन छन् ।
    विभिन्न ठाउँ का चौँरी , भेडा बाख्रा को गोठमा वर्षा को झरीको समयको कठिन जीवनी देख्दा कल्पना पनि गर्न सकिदैं न ।
    साथ साथै द्रोन को क्यामारा ले खिचिएका अति सुन्दर हरियाली र हिमाली द्रिश्य देख्दा हामीलाई नेपालको मायाले साह्रै न्यास्रो बनाउ छ । यी नेपाली माया सधैँ ताजा रहन्छ ।
    तेस्तै विभिन्न ठाउँहरूका unique किसिमको culture र कठोर स्थान मा रहेको हुम्ला जुम्ला का गाउ घरमा देखिएका रीतिरिवाज र स्थानीयवासी सँग को कुराकानी गाउँले भाषामा सुन्न पाउँदा साह्रै खुशी लाग्छ ।
    हामी महिनाको २ पटक छुट्टीको दीनमा अरू नेपाली परिवार र् साथीहरू जम्मा हुन्छौं । यो समयमा नेपाल का नयाँ video हरू हेरेर मानोरन्ज गरेका हुंछौ । भेटघाट को समय मा नेपालको video हेरेर नेपाल प्रतिको हाम्रो माया सधैँ ताजा, र न्यानो पारेर राखेका हुन्छौ ।
    तराईको सफलताको शुभ कामना
    माधव पाण्डे
    फ्लोरिदा

  • @user-ii2mv3gb9w
    @user-ii2mv3gb9w 14 วันที่ผ่านมา +2

    सायद स्वर्ग भनेको यही होला।।❤

  • @gopalbc9327
    @gopalbc9327 14 วันที่ผ่านมา +1

    हेर्न कथा र हजुर को भिडियो सारै मन पर्छ

  • @Kiraty222
    @Kiraty222 13 วันที่ผ่านมา

    हाम्रो ठाउँको यतिहासिक धार्मिक स्थललाई देखाईदिनु भयो। धेरै धेरै धन्यवाद चेली। सुम्नीमा पारुहाङले सबैको रक्षा गरुन्।

  • @udayagurung3520
    @udayagurung3520 15 วันที่ผ่านมา +3

    म सधैं हजुरको विडियो काे प्रतिक्षामा हुन्छु हजुरको विडियो नछुटाई हेर्छु। साल्पा पोखरी कस्तो ठाउँमा छ भन्ने देखाउनु भयो सारै खुसी लागेको छ। हजुरले अरूले देखाउन नसकेको ठाउँ हजुरले देखाउनु भाको छ। अझैं अरू पनि हजुरले लुकेको ठाँउ काे विडियो लिएर आउनु हुन्छ भन्ने आशा लिएको छु।

  • @sagarshrestha1486
    @sagarshrestha1486 5 วันที่ผ่านมา

    Asadhdhye ramro....salam chha hajur lai

  • @JonasMagar
    @JonasMagar 15 วันที่ผ่านมา +1

    ❤❤ I wish I will be there and spend more time with this beautiful nature

  • @ramcpofficial
    @ramcpofficial 14 วันที่ผ่านมา

    सुन्दर भ्ल्ग र प्रस्तुती ! साल्पा सिलिचुङ्ले हामी सबैको कल्याण गरून् 🙏🙏🙏

  • @DeepakDeepakpandey-kb6zp
    @DeepakDeepakpandey-kb6zp 13 วันที่ผ่านมา

    It's seems fairy-lands. Enjoying from Mizòram, India.

  • @UrikaThapa43
    @UrikaThapa43 10 วันที่ผ่านมา

    आज बल्ल साल्पा पोखरी पुगियो हउ साथिहरू म तपाईहरू पुग्नु भो की नाई । कति सुन्दर सुन्दर नेपाल प्रज्ञा-प्रतिष्ठानको शब्दकोशमा शब्द नै पाइन नी । धन्यवाद सिस दुखकष्टका साथ ऐतिहासिक स्थानको भिडियो पस्कनु भएको मा ।💥🎉

  • @Sangamraioffical
    @Sangamraioffical 14 วันที่ผ่านมา +1

    धन्यवाद तपाई ।। 2055 सालमा गको दर्शन गर्न।। यो भन्दा झन बिकट थियो । आजभोलली त कहिकतै गोठ रहेछ ।। धन्यवाद बर्सौउ पछी फेरी हेर्न पाए❣️❣️🙏🙏

  • @deepeshkarki9043
    @deepeshkarki9043 10 วันที่ผ่านมา +1

    Thank you Everyone for your love and support me.❤❤❤ keep supporting me 💕🙏

  • @pujana-2023
    @pujana-2023 15 วันที่ผ่านมา

    Lots of love from bhojpur again❤❤

  • @Djeni908
    @Djeni908 14 วันที่ผ่านมา +1

    हाम्रो धर्म लाई सम्मान गरि दिनु भएको मा हामी किरात धर्मलम्बी आवर छौ ❤

  • @user-to5ok1ru9m
    @user-to5ok1ru9m 11 วันที่ผ่านมา

    Aaha kati ramra ramra video haru hunxan

  • @NandansinghBhandari-hm3kn
    @NandansinghBhandari-hm3kn 14 วันที่ผ่านมา

    Hardik dhanyawad srijana bahini.bade antral ke bad aap aaye..ati sunder manmohak prastuti.aagami episode ki aaturta se partiksha rahegi...aapke uttam swasthya ke liye prabhu se mangal kamana karate hai...🎉🎉

  • @KishorRaiRai-k6j
    @KishorRaiRai-k6j 12 วันที่ผ่านมา

    Dherai khusi lagyo hamro jillako thauko video dekhera

  • @kailashpatirai
    @kailashpatirai 12 วันที่ผ่านมา

    यो ठाउँ यसै पनि राम्रो सृजना राम्री बहिनी यहाँ रहे पछी त अझ राम्रो देखिने रहेछ। Anyway everywhere everybody must be safe and secure so i wish you too safe and secure may God help you always.

  • @harikbakhunchhe9004
    @harikbakhunchhe9004 15 วันที่ผ่านมา +3

    सुन्दर डाँडा काँडा घुमेर आउनु होला
    कैले काँही बाटो परे भेटेर जानुहोला
    चिनजान छैन हाम्रो नाता केहि पर्दैन
    नेपाली मनको खुशी साटेर जानु होला।।

  • @RameshLama-ks7tx
    @RameshLama-ks7tx 14 วันที่ผ่านมา +1

    सिर्जना sister 🙏 तपाईंको यात्राको video धेरै राम्रो छ। र तपाई आफ्नो ख्याल राख्नु होला।र तपाईंको हरेक यात्रा हरू सफल रहोस् 🙏🙏Best of luck as you move forward 🙏🙏🇳🇵🗻🏔️

  • @harirambhetwal7506
    @harirambhetwal7506 14 วันที่ผ่านมา

    राम्रो भिडियो साल्पा पोखरी

  • @sbrai8048
    @sbrai8048 15 วันที่ผ่านมา +3

    सुम्निमा पारूहाङ किरातेश्वर महादेवले तपाइकाे हरेक यात्राहरू सुरक्षित राखाेस । हाम्राे माैलिक धर्म संस्कृति नै हाम्राे पहिचान र गाैरव हाे । जय साल्पा सिलिचुङ

    • @ranarai1484
      @ranarai1484 14 วันที่ผ่านมา

      👌💖👌💖🌺🌺🙏🙏

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 13 วันที่ผ่านมา

    साच्चिकै अदभूत छ हाम्रा देशको हरेक ठाउँ हरु🇳🇵❤️

  • @chandragurung2429
    @chandragurung2429 6 วันที่ผ่านมา

    कति रमणीय शाल्पा पोखरी

  • @bvc92427
    @bvc92427 13 วันที่ผ่านมา

    राम्रो अति राम्रो धेरै राम्रो छ । सिर्जना दि । धन्यबाद ।टिमका सबैजनालाइ ।। अब सिलिचुङ टपको दृश्यको पर्खाइमा ।।❤❤

  • @ChanchalePardesi_vlog
    @ChanchalePardesi_vlog 15 วันที่ผ่านมา +2

    बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤

  • @kbwaiba5436
    @kbwaiba5436 5 วันที่ผ่านมา

    मलाई पनि लेकतिर हिनेको यस्तै भिडियो हरु मनपर्छ

  • @sindhuraivlog123
    @sindhuraivlog123 15 วันที่ผ่านมา +1

    सारै रमैलाे भयाे video हेरेर। हजुर्काे video नछुटाई हेर्दै अाकाेछु
    ❤❤❤❤❤❤

  • @suryaghising8114
    @suryaghising8114 15 วันที่ผ่านมา +2

    सधैं मोबाइलमा हेर्थे, आज ल्यापटपमा हेरेको ओहो ! बै कति सुन्दर र मनमोह दृश्य !
    त्यो भाँडाको दूध देख्दा एक गिलास पिउन पाए हुन्थ्यो भन्ने लाग्यो.....बाकी हेरिसकेर प्रतिक्रिया दिउला ।

  • @madanrana4756
    @madanrana4756 10 วันที่ผ่านมา

    Just wawooooo!!! Keep goin' lady🎉🎉🎉🎉

  • @Hangsrong
    @Hangsrong 11 วันที่ผ่านมา

    राम्रो छ❤

  • @limbuchongbange6987
    @limbuchongbange6987 14 วันที่ผ่านมา

    स्वर्ग को एक टुक्रा
    Wow amazing 😯😯😯😯😯

  • @user-hz8yc9vy8f
    @user-hz8yc9vy8f 14 วันที่ผ่านมา

    Wow wow very nice and beautiful place❤❤❤❤❤

  • @user-wj2wk9fg2h
    @user-wj2wk9fg2h 13 วันที่ผ่านมา

    धेरैधेरै धन्यवाद

  • @Bijayapaudel-dx7zf
    @Bijayapaudel-dx7zf 13 วันที่ผ่านมา

    उच्च सम्मान दिदी ❤

  • @kailashpatirai
    @kailashpatirai 14 วันที่ผ่านมา +1

    Very enchanted places 🙏

  • @tikaramkirati400
    @tikaramkirati400 10 วันที่ผ่านมา

    thank you so much for beautiful video ❤🙏

  • @meghpower1115
    @meghpower1115 12 วันที่ผ่านมา

    जय साल्पा पोखरि रक्छ्या गरिदिनुहोला❤❤🙏🙏

  • @nareshthapa5327
    @nareshthapa5327 15 วันที่ผ่านมา +1

    धेरै सुन्दर छ हाम्रो देश नेपाल ❤❤

  • @dipendrabishowkarma5693
    @dipendrabishowkarma5693 11 วันที่ผ่านมา

    Dheri pache herna paiyoo yesti sunder vedio,tada KO yetra gardai hununxa afanu care garnu hola diju...

  • @user-zd9pt1np1y
    @user-zd9pt1np1y 7 วันที่ผ่านมา

    That was such an adventure. Loved your stories keep up the good work

  • @PrakashRai-Jayanti
    @PrakashRai-Jayanti 10 วันที่ผ่านมา

    Sirjana Sizzu बल्लतल्ल पर्खाईको समय सकियो🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @NabinRaiofficial-em1ve
    @NabinRaiofficial-em1ve 10 วันที่ผ่านมา

    Beautiful salpa selechoung ❤❤❤❤

  • @wajee_vlog
    @wajee_vlog 14 วันที่ผ่านมา +1

    म पनि नयाँ बर्षमा पुगेको छु ।त्यतीखेर सालीक भखर ल्याको छ भान्ने सुनेको थिए आज देख्न पाए खुशी लागो

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 14 วันที่ผ่านมา

    निमित सोर्ता सारै मन पर्छ मलाई सधै हेर्ने गर्छु शुभकामना 🎉❤

  • @Raisolti2468
    @Raisolti2468 14 วันที่ผ่านมา

    आफ्नो गाउँ ठाउँको भयर पनि पुग्न नसकेको यि यस्ता उत्गम,र एतिहासिक धार्मिक पर्यटकीय स्थलहरूमा धेरै संघर्ष गरेर पुगी ।हामी पुग्न नसकेको लाई ,भिडियो मार्फत भय पनि पुराई दिनू भएको मा हजुर लाई धेरै धेरै धन्यवाद🙏🙏 हजुर लाई साल्पा सीलीचो र सूम्नीमा पारूहाङ्ग ले सधैं आशिर्वाद दिउन 🙏❣️👍

  • @romanbro6708
    @romanbro6708 15 วันที่ผ่านมา

    Video quality 1 number 🎉🎉

  • @Sailork2
    @Sailork2 14 วันที่ผ่านมา

    Sirijana sizzu ji lai dherai dherai dhanyabad yeti ramro thau ko bhraman garai dinu vhayeko ma bhagawan le tapai le chitta ko kura haru sabai pura garidioss. Stay healthy srijana sizzu ji.

  • @ganandrarai9380
    @ganandrarai9380 10 วันที่ผ่านมา

    Dami6 nature I wish to be there.

  • @anmolroshan4641
    @anmolroshan4641 14 วันที่ผ่านมา

    साल्पापोखरी को दर्शन गराइदिनु भएको मा धेरै धेरै धन्यवाद सिर्जना जी 🙏आफ्नो ख्याल राख्नू होला

  • @tapendradhami588
    @tapendradhami588 15 วันที่ผ่านมา

    म उता हेर्ने कथामा नै भुलिएको यता सृजना बैनि को भिडियो आइसकेको रहेछ ❤

  • @shamsermumho2303
    @shamsermumho2303 6 วันที่ผ่านมา

    हाम्रो क्षेत्र नि पुग्नु भए छ खुशी लाग्याे

  • @manithulung6191
    @manithulung6191 13 วันที่ผ่านมา

    तपाईंको प्रत्येक भिडियाे हेर्छु, अझ किराँत मुदुम अरियाको बाटो झनै राम्रो छ। साल्पा पोखरीमा बनाउनु भएको किराँत हरुको तीन चुलो ले त मनै छोयो, धन्यवाद है बहिनी

  • @greennepal8101
    @greennepal8101 15 วันที่ผ่านมา

    खुसी लाग्याे ।

  • @Tsammu-d4x
    @Tsammu-d4x 10 วันที่ผ่านมา

    I feel my self proud to found u❤❤

  • @bharatchetri7723
    @bharatchetri7723 13 วันที่ผ่านมา

    Amazing great 👍❤❤

  • @hitkajigurung5104
    @hitkajigurung5104 15 วันที่ผ่านมา +1

    Sizzuuu medam Bigfan ❤❤❤❤❤

  • @bheshrajadhikari1523
    @bheshrajadhikari1523 2 วันที่ผ่านมา

    हाम्रो पुर्ख्यौली थलो भोजपुर को भिडियो हेर्दा एकदमै मन छोयो हजुर।हाल हाम्रा बआमा बसाइँ सरेर धनगढी,कैलालीमा छौं।म्याम हजुर ट्याम्केतिर पनि घुमेर आउनुपर्ने।🤔 ट्याम्केको काखमा रहेको हाम्रो पहाड घर रहेको गाउँ दिल्पा अन्नपूर्ण हो।😊😘

  • @THEZUMIN
    @THEZUMIN 14 วันที่ผ่านมา

    BEST OF LUCK

  • @sun8570
    @sun8570 12 วันที่ผ่านมา

    Thank you so much sister for exploring our salpa pokhari❤

  • @KulmanMagar-b4r
    @KulmanMagar-b4r 13 วันที่ผ่านมา

    नेपालका विभिन्न जिल्लाका पातन बुकिका अबलोकन गरि विदियो मार्फत सेर गरि आफू गुमन नपाए पनि सिज्जु मिसको वलोग मार्फत हेर्न पाउँदा सारै खुशी लाग्छ ! जानकारिको लागि लाखौं लाख
    माया साथ धन्यवाद छ ! ❤❤🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️

  • @reefhousesecurity2611
    @reefhousesecurity2611 14 วันที่ผ่านมา

    All the best wishes bahini and good luct to all your teams.All yours videos I watched really nice awesome.

  • @lamusherpa616
    @lamusherpa616 14 วันที่ผ่านมา +1

    So Amazing 😮