युरोप अमेरिका tour भन्दै भिडियो वनाउने र जान प्रोत्साहित गर्ने त्यस्ता नेपालीहरुलाइ दरो झापड हो यो हेर त कति राम्रो स्वर्ग जस्तो दृश्य छ नेपालमा।।दुबई सिङ्गापुर मानिसले बनाएर राम्रो देखिएको हो तर नेपाल प्रकृतिले नै निशुल्क उपहार दिएको छ।।।आर्टिफिसिएल छन पुरा दुनिया तर नेपाल प्राकृतिक र अलौकिक छ जय होस नेपाल
सचिन भाईहरुको vlog हरु हेरेर वहाँहरु प्रति निकै अभारी छु । जसले देशका प्राकृतिक सुन्दर भुभागहरुको र संकृतिहरुलाई दर्शन गरादिनु हुन्छ । विदेशी पर्यटकहरू जसलाई सोधे पनि " Nepal is beautiful country " भन्ने गर्थे मलाई त्यसै भनिदिएको होला जस्तो लाग्थ्यो तर वास्तवमा सुन्दर रहेछन् भन्ने कुरा प्रमाणित गराइदिनु भएको छ ।
ॐ ब्रम्हा विष्णु महेश्वराय नमो नमः 🙏 आज अजा एकादशीको दिनमा यो पवीत्र देवभुमीको दर्शन गर्न पाएकोमा निकै हर्शित छु ! यो पुण्यकर्म गराईदिनु भएकोमा धेरै धेरै धन्यवाद सचीन सर अनि त्यो क्यामेराम्यान सरलाई ! जय होस् 🙏
पूरा हेरियो सारै मन आनन्दित भयो परदेश मा बसेर नि यति सुन्दर ठाउँ हरु हेर्ने मौका दिनु भयको मा हजुर हरु सम्पुर्ण मा मनै देखि धन्यवाद अति सुन्दर हाम्रो नेपाल जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
ल है मन पर्ने च्यानलद्वारा मन पर्ने प्रस्तोता सचिन सरको टीम बाट मुस्ताङको अनुपम छटा दामोदरकुण्डको भिडियो आयो। सम्पूर्ण टिमलाई हार्दिक नमन प्रतिक्रिया पछि दिउला। 🙏🇳🇵
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक प्राकृतिक दृश्य चाहेर पनि जान नसकेको नसक्नेलाई घरमै बसेर आफैंले गएर दृश्यावलोकन गरेको अनुभव हुने अनुभुती प्रदान गर्ने प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नमन गरें सचिन सर। प्रतक्ष्य मुस्ताङ्ग यात्रा २ पटक र अप्रत्यक्ष धेरै पटक पुगियो। सचिन सर को माध्याम बाट घुम्ने क्रम चाहीं सार्है रमाईलो र जानकारी मुलक रहन्थ्यो। "तर" यस पटकको मुस्ताङ्ग यात्रा अलिक पृथक लाग्यो जो सार्है सुन्दर र अलौकिक।
नेपाल खासमा नेपालीहरुले नचिनेरै नै दुख पाए । हामी संसारकै धनी मुलुक बन्न सक्छौ । याे भिडियो बनाउने ब्यक्ति लाई मेराे तर्फबाट २१ ताेपकाे सलामी दिन्छु । जय नेपाल ।।
तल्लो र माथिल्लो मुस्ताङको यात्रा पछि दामोदर कुण्ड यात्रा भन्नु भएको थियो,आज हेर्न पाएँ। अति रोचक अनि हर्षित भएँ। धन्यवाद सचिन सर अनि टिमलाई। हजुरको अगाडिका यात्राहरु पनि यसरी नै सुखद र सुखमय रहोस्।सदैव शुभकामना हजुरहरुलाई। -प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल -
आहा, आज स्वर्ग को दर्सन गर्न पाईयो। जय दामोदर कुण्ड ,जय बिश्णु भगवान बिशेश धन्यवाद सचिन सर अनि साथी लाई, हामी स्वयम् पुगौला नपुगौला तर तपाईं हरु ले हामी आफै पुगे जस्तै दर्शन गराईदिनु भयो। आगामी भाग हरु पनि यस्तै नौला ठाउँ हरु घुम्न दर्शन गर्न पाईयोस शुभकामना । बिहिबार को प्रतीक्षा मा हाल कतार देखि हेर्दै छु।
दामोदर कुण्डको सहासिक यात्रा हेरियो प्रत्यक्ष रुपमा पुगेको अनुभव भयो । सचिन सरको प्रस्तुतिकरण सार्है राम्रो लाग्छ । आफुले पढेका कुरा प्रत्यक्ष रुपमा पस्किनु भएकोमा हजुरलाई धेरै धरै धन्यवाद । यस्तै अन्य रोचक स्थानहरुको पहिचान गरी नेपालको पर्यटकीय विकासमा टेवा पुग्ने काम सफलताको रुपमा अगाडी पुगोस् । शुभकामना ।
आहा! घरमै बसेर हेर्दा नि प्रत्यक्ष उहीँ गएर दामोदर कुण्डको दर्शन गरेको जस्तो अनुभव भको छ जय दामोदर भगवान 🙏🙏यति राम्रो भिडियो बनाउनु हुने सचिन सरलाई धेरै धेरै धन्यवाद 🙏
भौगोलिक दृश्य नै मलाई अचम्म लाग्यो, हरियो झारपात नै नभएको ठाउॅं आखाले भ्याए सम्मको दृश्य सबै सुख्खा मरूभूमि, फेरि कुन्ड को नजिक वरिपरि सबै हरियालि , ३ ओटा कुण्ड मध्ये चक्र कुण्ड नै आस्चर्य लाग्यो, धन्यवाद पूर्वी ब्लुज टिम लाई 🙏 यो शाहसिक र जोखिमपूर्ण यात्रा सफल पार्नु भएको छ , यस्तै यस्तै अबको यात्राहरू पनि सफल रहोस 🙏
साँच्चै यो हप्ता " हेर्नै कथा " र "पूर्वी blues" को episode हरूले मनलाई आनन्दित बनायो.. 😇😇.. भविष्यमा यी स्थानहरूमा पुगिन्छ या पुगिँदैन तर भिडियो मार्फत प्रस्तुत गर्नुभएकोमा धेरै धेरै धन्यवाद 🎉🎉 #purvi blues लाई.. बिशेस धन्यवाद cameraman Daju lai.. 👍👍👍 आगामी दिनहरूमा पनि यस्तै episode को आशा छ..
दामोदर कुंड को दर्शन गरन पाईयो आप्थ्यारो रा चुनौती पनी रहेछ जे होस हजूर हरु पैदल यात्रा मां ग्रदाई दामोदर कुंड पुग्नो भयो स्वर्ग जस्तू दृश्य देखौदई बीच मां आली नई गारो भयो ,शुभकामना शुभ यात्रा
धन्यबाद छ।सचिन न्यौपाने ज्युहरुकोटिमलाई बधाई शुभकामना छ।नमन🙏🙏🙏🙏🙏🙏🌺🌹🌺♥️👈️👈️♥️♥️मसंखुवाशभा जिल्लाको मादी न०पा० ५बाट हेर्दै हजुरहरुबाट धेरै ज्ञानगुनका कुराहरु सिक्नर जानकारी पाएकोमा ज्यादै खुशीछु र लागेको छ।दामोदर कुण्डको जानकारी पाएकोमा आभारी छु आफुनपुग्न सकेपनि हजुरहरुको जानकारीलेगर्दा म आफू पुगेसरह अनुभव भएको छ।धन्यबाद शुभकामना छ याहाँहुको भ्रमण सुखमहि रहोस।श्रीबिष्णुभगवानले रक्ष गरुनण।
Ghar basera nepal ka sampurna bhubhag ko video herna payako ma sachin sir lai dherai dherai dhanyabad hajur ko video haru hererai ma pani nepal ko kehi bhag haru ghumdai xu bhabisya ma hajur sangai kunai 1/2 sthan ghune ichha xa..
हाम्रो नेपाल राम्रो नेपाल🇳🇵यहि नेपाललाई हामी जस्तै हजारौं नागरकीलाई एकै साथ देखाने सचिन सरलाइ मनै देखि धन्यवाद🙏अब अर्को विहिबारको पर्खाइ मा म😊जय नेपाल🇳🇵🇳🇵
हजुरको च्यान को प्रेणा ले यो बर्खामा बडिमालिका तिर लागियो ।सारै रमाइलो र देबि को दर्शन पनि गरियो।अब आर्को ठाउँ भनेको दामोदर कुन्ड मन को इच्छा हो।हजुरको जुन सटिक जानकारी दिनुहुन्छ ,दर्शन गर्न जानेलाइ अवस्य लाभ दिने खालको छ।हिडनु भन्दा अगाडि आफुले ठाउँ अनुसार बोक्न पर्ने जानकारी दिनुहुन्छ र ठाउँ को बारेमा जुन परिचय दिने तरिका छ त्यो सारै राम्रो छ।सब्बै टिम लाई धन्यवाद ।जय दामोदर कुन्ड ।
ती तितो घट्नाहरू पनि पर्दाफास गर्नुहोस् सचिन सर,ताकी हाम्रो नेपालको पहिचान बिश्वसामू चिनाउँदा जंगली ब्यभार गर्ने ती नरपशुहरूलाई बाँकी राख्नु हुन्न!!!❤❤❤❤❤❤❤❤
यति दुःख र कष्ट गरेर यति सुन्दर भिडियोको लागि धेरै धेरै धन्यवाद सचिन सर म राजु न्यौपाने म काठमाडौँबाट हो हजुरको भिडियोको लागि धेरै धेरै धन्यवाद। हाम्रो गाउँ नुवाकोटमा पनि आउनुपर्यो है हजुर आगामी दिन हजुरको अझ सुन्दर भन्दै जाओस् धेरै धेरै शुभकामना।
महोदय तपाईले धेरैठाउको द्रिसेदेखाउनुहुन्छ तर सबैभन्दामनमोहक द्रिसे मुस्ताङपारि दामोदर कुण्डहेरेर म मोहित भएको थिऐँ मेरो ह्दयदेखिनै धेरै धेरै शुभकामना टक्र्याउछु
सारै रमाइलो छ मुस्ताङ म पनि पुगेको छु दामोदर कुण्ड यारा घारा हुँदै अझै माथिल्लो बाटो गहुगोरी क्याम्प हुँदै लोमन्थाङ फर्किनु भएको भए बीच बाटो मा धेरै पुरानो पुरानो गुम्बाहरु को साथै अझै केहि थप नया कुराहरू को अबलोकन गर्न सक्नु हुन्थ्यो ज होस राम्रो लाग्यो भिडियो देखेर
कति दु:ख कष्ट गरेर यति राम्रो भिडियो सबैलाई देखाउनु हुन्छ लेक लाग्ला अाफ्नाे ज्यानको पनि ख्याल गर्नुहाेला । कालिनदिका शालिग्रामकाे भित्री चक्र् देख्दा साच्चै अचम्म लाग्छ कसरी बनेकाे हाेला ।यतिराम्राे ठाउँ देखाउनेलाई धन्यवाद ।
सचिन सर हजुरहरु लाइ नमस्कार 🙏🙏 आजभोलि कार्य व्यस्तताले गर्दा ढिलो भएपनि हजुरको भिडियो कुनै पनि भाग नछुटाई हेर्ने गर्दछु । धेरै मनपर्छ हजुरलाई मेरो आत्मादेखिने धेरैसम्म 💞💞💞💞💐💐💐🙏🙏
नेपालको महान हेरो हजुरहरू हुनुहुन्छ हजुरहरू माथि सधैं उच्च सम्मान अनि सलाम छ हाम्रै नेपालमा यस्तो ठाउँ भएर पनि कसैले चिनाउन सकिरहेको थिएन हजुरहरुले छर्लङ्गै देखाइदिनु भो मेरो व्यक्तिगत तर्फ बाट पनि उच्च सम्मान छ जय नेपाल जय दामोदर कुण्ड🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
युरोप अमेरिका tour भन्दै भिडियो वनाउने र जान प्रोत्साहित गर्ने त्यस्ता नेपालीहरुलाइ दरो झापड हो यो हेर त कति राम्रो स्वर्ग जस्तो दृश्य छ नेपालमा।।दुबई सिङ्गापुर मानिसले बनाएर राम्रो देखिएको हो तर नेपाल प्रकृतिले नै निशुल्क उपहार दिएको छ।।।आर्टिफिसिएल छन पुरा दुनिया तर नेपाल प्राकृतिक र अलौकिक छ जय होस नेपाल
❤❤❤
Haha...
युरोप अमेरिकाले भिसा दिन पर्यो नि घुम्न गयो भने उतै बेपत्ता नेपाली😂
Ma pani pugako xu damodar kunda
aafu napuge pani hern paiyo sir hjrlai manaI dekhi naman
घरमा बसी बसी दामोदर कुण्ड दर्शन गराइदिनु भएकोमा सचिन सरलाई धेरै धेरै धन्यबाद
के यो नेपाल नै हो त ?
आफू पुग्न नसकिएनी, संसार देखाउने चिनाउने यो team लाई धेरै धेरै धन्यवाद ❤️❤️❤️
आगामी श्रीङ्खलाहरु अझै रमणीय र सुखद बनोस् 🌱⛰️🏔️
सचिन भाईहरुको vlog हरु हेरेर वहाँहरु प्रति निकै अभारी छु । जसले देशका प्राकृतिक सुन्दर भुभागहरुको र संकृतिहरुलाई दर्शन गरादिनु हुन्छ । विदेशी पर्यटकहरू जसलाई सोधे पनि " Nepal is beautiful country " भन्ने गर्थे मलाई त्यसै भनिदिएको होला जस्तो लाग्थ्यो तर वास्तवमा सुन्दर रहेछन् भन्ने कुरा प्रमाणित गराइदिनु भएको छ ।
प्रकृतिको अपरम्पार मेरो देश के गर्नु केबल नेतृत्व को कमि छ्।धन्य हो पत्रकार महोदय्।
अति रमणीय स्थलको भ्रमण गराउनु भएकोमा सम्पूर्ण टिमहरू लाई नमस्ते 🙏🏻🙏🏻🙏🏻
ॐ ब्रम्हा विष्णु महेश्वराय नमो नमः 🙏
आज अजा एकादशीको दिनमा यो पवीत्र देवभुमीको दर्शन गर्न पाएकोमा निकै हर्शित छु ! यो पुण्यकर्म गराईदिनु भएकोमा धेरै धेरै धन्यवाद सचीन सर अनि त्यो क्यामेराम्यान सरलाई !
जय होस् 🙏
Aaha....! Kati Sundar prakritiko khani hamro pyaro Desh Nepal❤dhanyawad🙏🏽
सचिन न्यूपेने #Purvi blue....sir तपाईं को भिडियो हेर्दा सारोई रमाइलो लाग्छ ❤big fan sir..
हाल दुबईमा तर हाम्रो नेपालमा यति राम्रो ठाउँ पनि रहेछ र तपाईंको मेहनत र बाहादुरिलाइ सलोट गदछु सफलताको शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
खुशी लाग्यो एकाबिहानै दामोदर कुन्ड को अवलोकन को साथ भिडियो बाटै दर्शन पाउँदा धन्यवाद तपाईको यो टोलिलाई।
पूरा हेरियो सारै मन आनन्दित भयो परदेश मा बसेर नि यति सुन्दर ठाउँ हरु हेर्ने मौका दिनु भयको मा हजुर हरु सम्पुर्ण मा मनै देखि धन्यवाद अति सुन्दर हाम्रो नेपाल जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
यी स्वर्गको अनुभुति दिने रमणीय दृश्य देख्न पाउँदा धेरै खुशी लाग्छ ! त्यस माथी सचिन भाइको प्रस्तुतिले झनै रोचक बनाउछ !
हेरि राै लाग्ने कति राम्राे ठाउँ हजुरकाे प्रस्तुति र ठाउँ । हेर्दा हेर्दै सकियाे ।
साथि धेरै खुसि लाग्याे ।
नेपाली भूगोल येसरी घरमै बसेर हेर्न पाउनु सौभाग्य हो । धन्यवाद सचिन सर।❣️
सचिद दाजुकाे नयाँ भिडियो purvi blues को पर्खाइमा थिए ❤भिडियो अायाे अब मजाले हेर्नू पर्छ ❤❤
कतारमा बसेर पनि नेपालको धेरै ठाउ हेर्न पायो धन्यबाद सचिन सर ।
दामोदर कुन्द, चक्र कुन्द, दूध कुन्द,
काली गण्डकी को शीर्, यारा र गारा को आज अवलोकन गर्न पाए,
Salute xa Sachin सर र Purvi blues team लाई
म पनी नियमित दर्शक भएको छु बिहीबार कुर्दै ❤️निकै रमाईलो लाग्छ अनि बोलि निकै मन पर्छ सचिन दाईको🙏बुटवलबाट हेर्दै छु
नदेखिएको ,नपुगेको र नजानेको ठाउँहरुको जानकारी दिनुहुन्छ सचिन जि धेरै धेरै धन्यवाद ।
जय दामोदर कुण्ड ,जय शालिग्राम।दर्शनार्थीलाई बधाई ,शुभकामना ।
आहा हाम्रो नेपाल मा पनि एस्तो ठाउँ पनि रहेछ । एस्तो ठाउँ देखाइदिएको मा धेरै धेरै धन्यबाद छ सचिन सर र सम्पुर्ण टिम लाई ❤❤❤❤❤❤❤❤
Wow hamro desh Nepal kati sundar ho jay Nepal thanks purvi blues 🎉🎉❤❤
ल है मन पर्ने च्यानलद्वारा मन पर्ने प्रस्तोता सचिन सरको टीम बाट मुस्ताङको अनुपम छटा दामोदरकुण्डको भिडियो आयो। सम्पूर्ण टिमलाई हार्दिक नमन प्रतिक्रिया पछि दिउला। 🙏🇳🇵
नेपाल आफैमा स्वर्ग छ।
झन यसरी हेर्नु पाउदा आनन्द लाग्छ❤
जय नेपाल।
आहा कति रमनिय ठाउँ धन्यबाद हजुर हजुरको भिडियो ह्रेरेरनै दर्सन गरे, दामोदर कुन्द, चक्र कुन्द, दूध कुन्द,
काली गण्डकी को शीर्,
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक प्राकृतिक दृश्य
चाहेर पनि जान नसकेको नसक्नेलाई घरमै बसेर आफैंले गएर दृश्यावलोकन गरेको अनुभव हुने अनुभुती प्रदान गर्ने प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै मेहेनत गरेर जानू भयछ। हामी बसि बसि हेरेयौ। सारै खुशी लागो। जय होस हजुर हरुको
आहा कति रमाइलो सफर तपाईंको तर तपाईंलाई कस्तो गारो भयो 😊❤
नेपाल को एक सुन्दरताले भरीपुर्न ठाउ हेर्न पाउँदा सारै मन फुरुङ्ग भयो सचिन दाई
यहाँहरुको अथक प्रयास तथा प्रस्तुति अति प्रशंसनिय छ, 🎉🎉
अस्तिको भाग हेर्न समय मिलेको छैन यो भाग चि हेर्न सुरु गरे तपाईंको हरेक भिडियोहरु सारै राम्रो लाग्छ ।
❤❤धेरै धेरै धन्यवाद दामोदर कुण्ड को दर्शन गराउनु भएको मा ❤❤
नमन गरें सचिन सर।
प्रतक्ष्य मुस्ताङ्ग यात्रा २ पटक र अप्रत्यक्ष धेरै पटक पुगियो।
सचिन सर को माध्याम बाट घुम्ने क्रम चाहीं सार्है रमाईलो र जानकारी मुलक रहन्थ्यो।
"तर" यस पटकको मुस्ताङ्ग यात्रा अलिक पृथक लाग्यो जो सार्है सुन्दर र अलौकिक।
नमस्ते सचिन ज्यु धन्यवाद छ हजुरलाई साप्ताहिक श्रृंखलाको लागि हार्दिक नमन !!!
मलाई सारै मन पर्ने vlogger हो purvi blue.
सुन्दर ठाउँ । अागामि दिन हरु को लागि शुभकामना ।
यति दुख र मेहनत गरि बनाउँनु भएको भिडियो असाध्यै राम्रो छ सचिन सर❤❤❤❤
नेपाल खासमा नेपालीहरुले नचिनेरै नै दुख पाए । हामी संसारकै धनी मुलुक बन्न सक्छौ । याे भिडियो बनाउने ब्यक्ति लाई मेराे तर्फबाट २१ ताेपकाे सलामी दिन्छु । जय नेपाल ।।
तल्लो र माथिल्लो मुस्ताङको यात्रा पछि दामोदर कुण्ड यात्रा भन्नु भएको थियो,आज हेर्न पाएँ। अति रोचक अनि हर्षित भएँ। धन्यवाद सचिन सर अनि टिमलाई। हजुरको अगाडिका यात्राहरु पनि यसरी नै सुखद र सुखमय रहोस्।सदैव शुभकामना हजुरहरुलाई।
-प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल -
अति रमनिय सुन्दर दृश्य मुस्ताङ । ❤️❤️🙏🇳🇵🇳🇵
धन्यवाद सचिन सर, यति राम्रो ठाँउ देखाउनु भयको मा
आहा कतिराम्राे ठाउँ साेग्जस्ताे भनेरपनि सुहाउने ठाँउ
आहा कति सुन्दर छ हाम्रो देश❤🇳🇵यो भिडीयो देखे पछी आफै यात्रा गरेको फिल हुन्छ🙏
आहा कति रमनिय ठाउँ धन्यबाद हजुर हजुरको भिडियो ह्रेरेरनै दर्सन गरे हजुर।
जय पूर्वी ब्लुज❤❤❤❤❤❤
One of the biggest beautiful country in the World 🌍🌍🌍🌍🌍
आज दामोदर कुण्ड पुगियो।thank you sachin sir
दाजुको भिडियो मन पर्ने साथीहरु यता हाजिर गरौ।
नया नया ठाउँ घरमै बसेर देखन पाउँदा सारै खुसी लाउछ ।धन्यवाद छ सचिन दाजुलाइ ❤
अत्याधिक राम्रो र सुन्दर दामोदर कुण्ड यात्रा ,मुस्ताङ । हेर्दा मरुभूमि जस्तो ठाउँ पो रहेछ त।
सचिन सर नमन गरें । सुरुबाट रमाईलाे गराउनुभयाे अबकेहुन्छ अबकेहुन्छकाे काैतुहलमा दामाेदर कुन्ड,चकरकुन्ड,दूध कुन्ड काे दरश गराउनु भयाे नेपालकाे यक स्वर्गको टुकुरा देखियाे तर अन्तयमा बाेलेकाे शब्द ले मनमा खुलदुलिकासाथ खललाे महसुसभयाे मानिसभित्र मानबता हरायकैहाेत भन्नेमा ।
आहा, आज स्वर्ग को दर्सन गर्न पाईयो।
जय दामोदर कुण्ड ,जय बिश्णु भगवान
बिशेश धन्यवाद सचिन सर अनि साथी लाई, हामी स्वयम् पुगौला नपुगौला तर तपाईं हरु ले हामी आफै पुगे जस्तै दर्शन गराईदिनु भयो। आगामी भाग हरु पनि यस्तै नौला ठाउँ हरु घुम्न दर्शन गर्न पाईयोस शुभकामना ।
बिहिबार को प्रतीक्षा मा
हाल कतार देखि हेर्दै छु।
सारै रमाइलो यात्रा दामोदर कुण्ड। धेरै धेरै धन्यवाद हजुरहरुलाई।
सलाम छ हजुर हरु को यो मिहेनत लाई ,
घरमा बसि बसि मार्ग दर्शन गर्न पायियो ❤❤❤🎉🎉🎉
त्यतिकै स्वर्ग पुगिदैन भनेझै कष्टकर यात्रा पछि दामोदर कुण्ड पुगेपछि मिल्ने आन्न्दको बयान गरिसाध्य नै नरहेछ ।वाह
एकदम मन परने पूर्व भलबा म तनहुँ बाटा
Purbi blues ko नियमित दर्शक 🌺😍❣️🙏🙏❣️❣️
दामोदर कुण्डको सहासिक यात्रा हेरियो प्रत्यक्ष रुपमा पुगेको अनुभव भयो । सचिन सरको प्रस्तुतिकरण सार्है राम्रो लाग्छ । आफुले पढेका कुरा प्रत्यक्ष रुपमा पस्किनु भएकोमा हजुरलाई धेरै धरै धन्यवाद । यस्तै अन्य रोचक स्थानहरुको पहिचान गरी नेपालको पर्यटकीय विकासमा टेवा पुग्ने काम सफलताको रुपमा अगाडी पुगोस् । शुभकामना ।
आहा! घरमै बसेर हेर्दा नि प्रत्यक्ष उहीँ गएर दामोदर कुण्डको दर्शन गरेको जस्तो अनुभव भको छ जय दामोदर भगवान 🙏🙏यति राम्रो भिडियो बनाउनु हुने सचिन सरलाई धेरै धेरै धन्यवाद 🙏
भौगोलिक दृश्य नै मलाई अचम्म लाग्यो, हरियो झारपात नै नभएको ठाउॅं आखाले भ्याए सम्मको दृश्य सबै सुख्खा मरूभूमि, फेरि कुन्ड को नजिक वरिपरि सबै हरियालि , ३ ओटा कुण्ड मध्ये चक्र कुण्ड नै आस्चर्य लाग्यो, धन्यवाद पूर्वी ब्लुज टिम लाई 🙏 यो शाहसिक र जोखिमपूर्ण यात्रा सफल पार्नु भएको छ , यस्तै यस्तै अबको यात्राहरू पनि सफल रहोस 🙏
साँच्चै यो हप्ता " हेर्नै कथा " र "पूर्वी blues" को episode हरूले मनलाई आनन्दित बनायो.. 😇😇.. भविष्यमा यी स्थानहरूमा पुगिन्छ या पुगिँदैन तर भिडियो मार्फत प्रस्तुत गर्नुभएकोमा धेरै धेरै धन्यवाद 🎉🎉 #purvi blues लाई.. बिशेस धन्यवाद cameraman Daju lai.. 👍👍👍 आगामी दिनहरूमा पनि यस्तै episode को आशा छ..
दामोदर कुंड को दर्शन गरन पाईयो आप्थ्यारो रा चुनौती पनी रहेछ जे होस हजूर हरु पैदल यात्रा मां ग्रदाई दामोदर कुंड पुग्नो भयो स्वर्ग जस्तू दृश्य देखौदई बीच मां आली नई गारो भयो ,शुभकामना शुभ यात्रा
नेपाल मा यति सुन्दर पैदल यात्रा भयका भीष्म सुन्तिरा ठाउँ हरु रहेछन मेराे सपना नेपाल मै घुम्ने छ।
मलाई धेरै धेरै राम्रो लाग्छ हजुरले यस्तै धेरै ठाउँ को भिडियो बनाएको हेरेकी छु हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏
हेर्दे जाउजाउ लागे मनमोहक, अझ दामोदर कुण्ड त जानै पर्ने तर सकिन्छ जस्तो लागेन
आहा भगवानको बास भएको ठाउँ कति सुन्दर एकपल्ट दर्शन गर्नुपर्ने ठाउँ रहेछ।
धन्यबाद छ।सचिन न्यौपाने ज्युहरुकोटिमलाई बधाई शुभकामना छ।नमन🙏🙏🙏🙏🙏🙏🌺🌹🌺♥️👈️👈️♥️♥️मसंखुवाशभा जिल्लाको मादी न०पा० ५बाट हेर्दै हजुरहरुबाट धेरै ज्ञानगुनका कुराहरु सिक्नर जानकारी पाएकोमा ज्यादै खुशीछु र लागेको छ।दामोदर कुण्डको जानकारी पाएकोमा आभारी छु आफुनपुग्न सकेपनि हजुरहरुको जानकारीलेगर्दा म आफू पुगेसरह अनुभव भएको छ।धन्यबाद शुभकामना छ याहाँहुको भ्रमण सुखमहि रहोस।श्रीबिष्णुभगवानले रक्ष गरुनण।
सृष्टिको अलौकिक रचना नेपाल 😊😊❣️
टाढैबाट भएपनि हजुरले डामोदर कुण्डको दर्शन गराइदिनुभयो। हजुरको टिमलाई धेरै धेरै धन्यवाद
जटिल यात्रा रहेछ,हेर्दा रमाइलो लाग्यो,
Ghar basera nepal ka sampurna bhubhag ko video herna payako ma sachin sir lai dherai dherai dhanyabad hajur ko video haru hererai ma pani nepal ko kehi bhag haru ghumdai xu bhabisya ma hajur sangai kunai 1/2 sthan ghune ichha xa..
हाम्रो नेपाल राम्रो नेपाल🇳🇵यहि नेपाललाई हामी जस्तै हजारौं नागरकीलाई एकै साथ देखाने सचिन सरलाइ मनै देखि धन्यवाद🙏अब अर्को विहिबारको पर्खाइ मा म😊जय नेपाल🇳🇵🇳🇵
हजुरको च्यान को प्रेणा ले यो बर्खामा बडिमालिका तिर लागियो ।सारै रमाइलो र देबि को दर्शन पनि गरियो।अब आर्को ठाउँ भनेको दामोदर कुन्ड मन को इच्छा हो।हजुरको जुन सटिक जानकारी दिनुहुन्छ ,दर्शन गर्न जानेलाइ अवस्य लाभ दिने खालको छ।हिडनु भन्दा अगाडि आफुले ठाउँ अनुसार बोक्न पर्ने जानकारी दिनुहुन्छ र ठाउँ को बारेमा जुन परिचय दिने तरिका छ त्यो सारै राम्रो छ।सब्बै टिम लाई धन्यवाद ।जय दामोदर कुन्ड ।
घरमा बसि बसि दामोदर भगवान को दर्शन गर्न पाइयो जय दामोदर भगवान 🙏🙏🙏अन्नेबाद सचन सर लाइ🙏
यसै गरि गाेरखा र लम्जुङ को सीमामा अबस्तिथ दूध पाेखरि कुण्डमा पनि जनैपूणिमा पारि जान हुन हार्दिक निमन्त्रणा गर्दै जान हुन अनुरोद गर्नेछु
म भक्तपुर बाट हेर्दै छु ।सार्है रमनिय ठाउँ नेपाल काे मरूभूमी भने पनि हुन्छ
ती तितो घट्नाहरू पनि पर्दाफास गर्नुहोस् सचिन सर,ताकी हाम्रो नेपालको पहिचान बिश्वसामू चिनाउँदा जंगली ब्यभार गर्ने ती नरपशुहरूलाई बाँकी राख्नु हुन्न!!!❤❤❤❤❤❤❤❤
हजुर हरुकाे यति दुख गरेर बनाकाे भिडियो धेरै रुन मन लाग्ने छ धेरै धन्यवाद हजुरलाई
सचिन सहरलाई धेरै धेरै धन्यवाद आफू जान नपाए पनि नेपालका हर कुना कुनाका भिडियोहरू हेर्न पाइएको छ।
भिडियो हेरेर खुसी लाग्यो । म पनि आज भन्दा १० बर्ष पहिले गएको ठाउँ हो । पहिलेको तुलनामा अहिले धेरै विकास भैसकेको रहेछ ।
यति दुःख र कष्ट गरेर यति सुन्दर भिडियोको लागि धेरै धेरै धन्यवाद सचिन सर म राजु न्यौपाने म काठमाडौँबाट हो हजुरको भिडियोको लागि धेरै धेरै धन्यवाद। हाम्रो गाउँ नुवाकोटमा पनि आउनुपर्यो है हजुर आगामी दिन हजुरको अझ सुन्दर भन्दै जाओस् धेरै धेरै शुभकामना।
अहा! कति राम्रो छ मेराे देश। स्वर्ग भन्दा कम छैन मेराे देश।
धन्यवाद सचिन जि।
घरमा बसी बसी दामोदर कुण्ड दर्शन गराइदिनु भएकोमा धेरै धेरै धन्यबाद
आहा सोर्गमै पुगेको अनुभूति भयो हौ सचिन सर भिडियो हेर्दामात्रै पनि बाहु beautyfull
महोदय तपाईले धेरैठाउको द्रिसेदेखाउनुहुन्छ तर सबैभन्दामनमोहक द्रिसे मुस्ताङपारि दामोदर कुण्डहेरेर म मोहित भएको थिऐँ मेरो ह्दयदेखिनै धेरै धेरै शुभकामना टक्र्याउछु
पुर्वी ब्लुका सचिन सरलाई हृदयबाटै कोटीकोटी धन्यवाद मलाई घर बसी बसी दामोदर कुण्डको दर्शन गराइदिनुभएकोमा। हजुरलाई सदाकाल दामोदर कुण्डको आशीर्वाद रहिरहोस्।
सचिन सर का भिडियो ले जति मनमोहक बनाउछ तेतिनै मन्त्रमुक्त बनाउछ बोल्ने सैलिले❤।
सारै रमाइलो छ मुस्ताङ म पनि पुगेको छु दामोदर कुण्ड यारा घारा हुँदै अझै माथिल्लो बाटो गहुगोरी क्याम्प हुँदै लोमन्थाङ फर्किनु भएको भए बीच बाटो मा धेरै पुरानो पुरानो गुम्बाहरु को साथै अझै केहि थप नया कुराहरू को अबलोकन गर्न सक्नु हुन्थ्यो ज होस राम्रो लाग्यो भिडियो देखेर
अन्तिममां भनेको दुई लाईनले सारहै मन छोयो सचिन सर,हामी नेपालीमां मानवता हराउदई गए को भान हुनछा।
हप्ताको पर्खाई पछि आज मुस्ताङ भिडियो मार्फत धुम्न पाईयो।💌💌 म ताप्लेजुङ बाट है सचिन सर
कति अनौठौ दृश्य / ठाउँ कहिले नदेखेको 😮 अचम्म ❤❤
धेरै राम्रो दृश्य देखाउनु भयो सलाम छ । यो राम्रो मात्र न भएर ज्ञानबर्दक कुरा पनि धेरै छ
Yattiko dukha garera Himal pahad nabhani nepalko kuna kunako thau haruko explore garera darshak samu youtube marfat dekhaunu vayo
Dhanyabad purvi blues team ❤❤❤❤
ॐजय दामोदर कुन्ड शालिकराम नमो नमः🙏🙏🙏🌼🌻🌹जय होस तिर्थ यार्तिको धन्यबात
मुस्ताङलाई फिल्मान्कन गरि राम्रो राम्रो फिल्म बनाएर चलाउने हो भनेपनी नेपालको आर्थिक उन्नति हुनेछ।उत्कृष्ट देश नेपाल ।
यात्रा रोचक छ ।यात्रा सफल रहोस शुभकामना ।
कति दु:ख कष्ट गरेर यति राम्रो भिडियो सबैलाई देखाउनु हुन्छ लेक लाग्ला अाफ्नाे ज्यानको पनि ख्याल गर्नुहाेला । कालिनदिका शालिग्रामकाे भित्री चक्र् देख्दा साच्चै अचम्म लाग्छ कसरी बनेकाे हाेला ।यतिराम्राे ठाउँ देखाउनेलाई धन्यवाद ।
हामी पनि हेर्दै छाै है साथिहरु विराटनगर - ४ जामुनगाछि माेरङ बाट