नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | पाँच हजार मिटर लामो सुरुङभित्र पसेर हेर्दा छुट्टै संसार भेटियो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024
  • नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | पाँच हजार मिटर लामो सुरुङभित्र पसेर हेर्दा छुट्टै संसार भेटियो
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • Video
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

ความคิดเห็น • 158

  • @nrggurung8696
    @nrggurung8696 3 วันที่ผ่านมา +12

    अति नै रोचक एवम् अद्भुत दृष्य देखाउनु भाकोमा तपाइको टिमलाई tq very much भन्न चाहें

  • @dewanamrita
    @dewanamrita 3 วันที่ผ่านมา +19

    कति सुन्दर ठाउँ कति प्रकृतिले सजिएकि ठाउ❤

  • @Pibanmagar200
    @Pibanmagar200 3 วันที่ผ่านมา +12

    अति सुन्दर दृश्य रहेछ मज्जा आयो हेर्न लाई ।❤️❤️🙏🙏🇳🇵🇳🇵

  • @BinodSamsohang
    @BinodSamsohang 3 วันที่ผ่านมา +4

    अद्भुत अलौकिक एवम् सुन्दर दृश्य❤❤❤❤

  • @kamalarai7806
    @kamalarai7806 3 วันที่ผ่านมา +6

    Kati sundar thau hami napuge pani dekhnu hernu payu har har Mahadev 🙏🌺🌺🌺🌺🌺🙏🙏🙏

  • @JayaKhadka-t1v
    @JayaKhadka-t1v 3 วันที่ผ่านมา +6

    यहाँ र यहाँकाे टिमलाई धेरै धन्यवाद ।

  • @rajendraregmi1776
    @rajendraregmi1776 3 วันที่ผ่านมา +2

    Yaha ko team lai dhanayawad

  • @hinaghimire1496
    @hinaghimire1496 3 วันที่ผ่านมา +3

    राम्रो गुफा रहेछ धन्यवाद छ तपाई लाई

  • @rupanrajbhandari419
    @rupanrajbhandari419 3 วันที่ผ่านมา +1

    ॐजय भाेले भनेलेकाे शक्ति सुन्दर दृश्य देखाउनु भएकोमा धन्यवाद जय भाेले

  • @lalparsadgauchan9533
    @lalparsadgauchan9533 4 ชั่วโมงที่ผ่านมา +1

    दसौंखेप त्यै बाटो हिडे तर हेर्छुभन्दाभन्दै हेर्ननपाएको गुफाको दृश्य देख्न पाएकोमा तपाईलाई धेरै धन्यवाद छ।

  • @manbahadur5487
    @manbahadur5487 3 วันที่ผ่านมา +4

    प्रकृतिक गुफा रहेछ । सुन्दर रहेछ । खुसी लाग्यो। धार्मिक नाम प्रचार गरिरहेको रहेछ? गल्फ, जापान, यूरोप र अमेरिकामा भएको भए अर्कै नाम हुन्थ्यो होला?

  • @SushilaAcharya-rs6cm
    @SushilaAcharya-rs6cm 3 วันที่ผ่านมา +2

    कति राम्रो ठाउँ रहेछ बहुत सुन्दर भगवान बसेकोकति रमाइलो ❤❤❤❤❤

  • @praveenkatwal1683
    @praveenkatwal1683 4 ชั่วโมงที่ผ่านมา +1

    धेरै राम्रो मनोज सर।।।। keep it up....................................................................

  • @dhanchhantel4829
    @dhanchhantel4829 3 วันที่ผ่านมา +22

    सुरूङ भिटरा हेरदा संसार भगवानको सबै रूप देखियो यो भगवानको आसीरबादले हामी सबैलाई कुलको कारय र करम गरेको रामरो हुदै जाउस ओम नमो शिवाय धन छनतेल बुटवल शंकरनगर

  • @chakradhanrai6848
    @chakradhanrai6848 21 ชั่วโมงที่ผ่านมา +1

    हाम्रो देश जता हेरेनी स्वर्ग जस्तै छ

  • @suyeshthapa5114
    @suyeshthapa5114 3 วันที่ผ่านมา +3

    राम्रो लाग्यो
    यस्तै स्याङ्जा र तनहुको सिमानामा पनि 2 गुफा रहेको छ समय मिले तपाईको youtube मर्फत सबै सामु पुर्याई दिनु होला

  • @indrabam1969
    @indrabam1969 3 วันที่ผ่านมา +2

    धेरै राम्रोगुफारहेछ धेरै भगवानका आकि्रतीरहेछन यहा कुनै सक्तिहुनसक्छ

  • @Bkvlogsantosh
    @Bkvlogsantosh 10 นาทีที่ผ่านมา +1

    परण भन्दा प्यारो लाग्छ म जन्मेको ठाउँ ❤❤❤❤

  • @basudevpandey8921
    @basudevpandey8921 3 วันที่ผ่านมา +2

    अत्यन्तै अद्भुत रहेछ । तपाईंको टिमलाई हार्दिक धन्यवाद ।

  • @user-ix3dd3rb6l
    @user-ix3dd3rb6l 3 ชั่วโมงที่ผ่านมา +1

    🎉🎉🎉जय गुप्तेसोर भगवान जयहोस🎉 धन्नेबाद तपाइको टिमलाइ

  • @basunrairai2302
    @basunrairai2302 2 วันที่ผ่านมา +1

    अति सुन्दर धेरै लामो रहेछ तपाइको भिडियो धेरै राम्रो लाग्छ

  • @yogendradhimal2475
    @yogendradhimal2475 3 วันที่ผ่านมา +1

    thank you mmc group

  • @KarishmaShrestha-t5h
    @KarishmaShrestha-t5h 13 นาทีที่ผ่านมา +1

    Ekdam ramro lagyo yo Gufa Hajur

  • @user-to3iy7yc3d
    @user-to3iy7yc3d 3 วันที่ผ่านมา +2

    Dhanya bad hajur haru lai🙏🙏♥️♥️🇳🇵🇳🇵Jay nepal from Aruna chal

  • @rajaniadhikari261
    @rajaniadhikari261 3 วันที่ผ่านมา +2

    ॐ नम शिवाय हर हर महादेव जय सम्भु 🙏🙏🙏🙏🙏🙏🙏🎋🎋🍍🍍

  • @dilyonjan7436
    @dilyonjan7436 3 วันที่ผ่านมา +3

    प्रकृति बाट आफै पहाडको ढिस्को भित्र तयार भएको एउटा दुलो अथवा बङकर हो ! यस्तो किसिमको पहाड भित्रको ठाउँ हरेक विदेश तिर पनि छन,तर विदेश तिर यस्तो ठाउँलाई पर्यटकिय स्थल बनाउछन ! तर विदेशमा यस्तो ठाउँलाई भगवानको उत्पति भएछ भनेर कहिले पनि भन्दैन ! हाम्रो नेपालमा चाहि एउटा रुख बाङ्गो देखेपनि भगवान जस्तै छ भन्छ,ढुङ्गा देखेपनि भगवान जस्तै छ भन्छ ! यस्तो किसिमको मानसिक नेपालीले हटाउनु पर्यो! यो भन्दा अचम्मको पहाड भित्रको दृश्य Vietnam को Hanoi city समुन्द्र को बिचमा हेर्न जानु अनि थाहा हुन्छ ! भगवान को गुफा भनेर उपनाम दिने कि पर्यटकिय स्थल भनेर भन्ने हो ! हरेक ठाउँलाई भगवान भनेर नभन्नु होला नेपालीले! जे होस हाम्रो नेतालमा पनि अचम्मको प्रकृतिले सुन्दर ता झल्काएको छ ! यस्तो स्थानलाई पर्यटकिय स्थान बनाउनु पर्छ ! तर धुप बति बालेर मन्त्र पढेर घन्टि बजाएर लामा नाचेर,यस्तो किसिमको प्रबिति चाहि हुनु भएन,मात्रै नेचुरल ठाउँलाई हेरेर आनन्द लिने हो पर्यटक ले !

  • @mohanmahat2737
    @mohanmahat2737 3 วันที่ผ่านมา +1

    अति शुन्दर दृष्य रहेछ दुर्लभ दृष्य देखाई दिनु भएकाेमा धेरै धेरै धन्यवाद ।

  • @RajuNeupane-ed6gs
    @RajuNeupane-ed6gs 3 วันที่ผ่านมา +2

    कति राम्रो ठाउँ रहेछ यति अप्ठ्यारो ठाउँमा गएर भिडियो बनाएर हामीलाई देखाउनुभएकोमा धेरै धेरै धन्यवाद मनोज सर

  • @IshworiNepal-h8h
    @IshworiNepal-h8h 3 วันที่ผ่านมา +2

    Wow that's great place and wonder thing ❤❤❤❤

  • @hemrajpoon8077
    @hemrajpoon8077 3 วันที่ผ่านมา +2

    Wow kati ramro Gufa ❤❤

  • @chhabilalpanthi3975
    @chhabilalpanthi3975 3 วันที่ผ่านมา +2

    हामीले पनि दर्शन गरिसकेको हो राम्रा कला संस्कृति संरक्षण केन्द्रका रूपमा छ l

  • @mahendrakrai3341
    @mahendrakrai3341 3 วันที่ผ่านมา +1

    bahut adbhut surung lagyo. tapae lae dhanyabat

  • @baburamsapkota4807
    @baburamsapkota4807 20 ชั่วโมงที่ผ่านมา +1

    🎉हजुरहरुलाइबाधाइछ🎉जयभोलेनाथ

  • @user-wc8du5wq1z
    @user-wc8du5wq1z ชั่วโมงที่ผ่านมา +1

    Wow kati. ramro gufa Om hara hara mahadav jayasombo❤❤❤❤

  • @tikaramadhikari8922
    @tikaramadhikari8922 3 วันที่ผ่านมา +1

    🌹🌷🌺🌿🌿🙏🌿🌿🌹🌷🌺परममहा शान्ति 🌹🌷🌺🌿🌿🙏🌿🌿🌹🌷🌺🙏🙏🙏🙏🙏

  • @LalBohara-z1y
    @LalBohara-z1y 3 วันที่ผ่านมา +2

    ॐ हर हर हर हर हर माहादेव।

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt 3 วันที่ผ่านมา +2

    यो सुरूड कुनै समयमा खनिजका खानी भएकोले उत्खनन् गर्ने क्रम्मा सुरुङ वनाईको हुनुपर्दछ।

  • @jayamansherRai
    @jayamansherRai 3 วันที่ผ่านมา +2

    मनाेज सर धेरै राम्ाे

  • @kingchamling2649
    @kingchamling2649 3 วันที่ผ่านมา +2

    Waw ❤️❤️ I'm watching from qatar❤❤❤

  • @roshnimagar12345
    @roshnimagar12345 3 วันที่ผ่านมา +1

    कति सुन्दर ठाउँ❤❤❤❤

  • @dilipacharya2789
    @dilipacharya2789 3 วันที่ผ่านมา +2

    ❤अतिसुन्दर ठाउ❤ मेरो गाउको कहिले पालो आउँछ भाइ

  • @bhajindrarai1033
    @bhajindrarai1033 3 วันที่ผ่านมา +2

    Thanks for letting us know about gupteshor gufa thanks again

  • @jamesrai3139
    @jamesrai3139 3 วันที่ผ่านมา +2

    सोलू खम्बु जिल्ला च्चलुङ्ग गाउँ को थोको पइ्स झरना साथै त्याँहा को दुश्य हेर्न चाहन्छु❤

  • @hemachauhan5019
    @hemachauhan5019 3 วันที่ผ่านมา +2

    ॐ नम शिवाय

  • @Rbk495
    @Rbk495 21 ชั่วโมงที่ผ่านมา +1

    ❤❤यो सबैठाउ म पनि घुमेको छु 6 वोटा मात्र होइन धेरै छ पुल हरु बाग्लुग जोड्ने काली गन्डकी नदिमा

  • @purnaklimbu3356
    @purnaklimbu3356 3 วันที่ผ่านมา +1

    राम्रो लाग्यो

  • @hdhhhs3950
    @hdhhhs3950 3 วันที่ผ่านมา +2

    म नजिकै भयरपनी गयको रहेनछु एस्पालाको छुट्टी मनाउन जाने भय

  • @ParusuramParusuram-hr5nr
    @ParusuramParusuram-hr5nr 3 วันที่ผ่านมา +2

    Ati sundar rochak gufa dekhiyo

  • @PadamrimalPadamrimal-uo3ki
    @PadamrimalPadamrimal-uo3ki 3 วันที่ผ่านมา +2

    kati sundar gufha rahexa❤❤

  • @Gssubba
    @Gssubba 3 วันที่ผ่านมา +2

    सुपर भिडीयो 👍🏻👍🏻

  • @JuthimayaChitrakar
    @JuthimayaChitrakar 7 ชั่วโมงที่ผ่านมา +1

    Sampurn bhagwan lai koti,koti pranam 🌷🌷🌷🙏🙏🙏🔱🔱🔱

  • @tejbikrambudhathoki1267
    @tejbikrambudhathoki1267 ชั่วโมงที่ผ่านมา +1

    Thañku for information .

  • @joharkhan8881
    @joharkhan8881 3 วันที่ผ่านมา +2

    wow super hjr🎉🎉🎉

  • @sangitasapkota2153
    @sangitasapkota2153 3 วันที่ผ่านมา +2

    आहा जहाँ ढुंगामा देवताको बास छ । भनेको तेसै होइन ।

  • @crazy_person913
    @crazy_person913 3 วันที่ผ่านมา

    आहा कति राम्रो ठाउँ हाम्रो देश राम्रो देश ❤जय मत्री भूमि 🙏🏻🙏🏻🇳🇵

  • @BohoraSitaram
    @BohoraSitaram วันที่ผ่านมา +1

    याहा त सुन र हिरा जन्य धातु जस्तो देखियो त

  • @MayaraiJanak
    @MayaraiJanak 3 วันที่ผ่านมา +1

    पर्बत को गुप्तेस्वोर सुन्नमा मात्रै आएको थियो,यो भिडियाे मार्फत प्रतछ्य दर्सन गर्न पाइयो,मेरो पनि घर खोटाङ्ग हाल साउदि बाट हेर्दै।

  • @mingurung3821
    @mingurung3821 3 วันที่ผ่านมา +1

    Ramro lagyo hi Bai guffa👌🙏🙏🙏

  • @sambhuadhikari3745
    @sambhuadhikari3745 2 วันที่ผ่านมา +3

    Haraharmahaadeva

  • @shreedawalama9744
    @shreedawalama9744 3 วันที่ผ่านมา +1

    Dami cha

  • @indirabasnet9166
    @indirabasnet9166 3 วันที่ผ่านมา +1

    So beautiful place vai

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 3 วันที่ผ่านมา +1

    Surprised.....
    Thanks for exploring 👍👍👍👍👍❤️❤️

  • @gurudahal5220
    @gurudahal5220 3 วันที่ผ่านมา +1

    यो झोलुङ्गेपुल मैले पनि देखेकोछु

  • @khadgabhaktapaudel4801
    @khadgabhaktapaudel4801 3 วันที่ผ่านมา +1

    Thanks for efforts.

  • @premghimire9107
    @premghimire9107 3 วันที่ผ่านมา +2

    पाँच हजार मिटर लामो झुट कुरा । पाँच सय मिटर भने हुनसक्छ । हावा कुरा नगर ।

    • @manojacharyammc
      @manojacharyammc  3 วันที่ผ่านมา

      हेर्नू नि google मा

  • @PratikBasel-dn6yc
    @PratikBasel-dn6yc 3 วันที่ผ่านมา +1

    यस्तो सुन्दर ठाउँ नदेखाउनुस न हजुर।चोर कुलंगार नेताहरुले थाहा पाए भने बेचेर खाई दिन्छन्।

  • @bishnukhakurel2627
    @bishnukhakurel2627 2 วันที่ผ่านมา

    स्थानीय बासीले हो या स्थानीय सरकारले हो काम चै निकै गरिसकेको अवस्था देखियो । यस्तो सामाजिक सेवाको काम गर्ने जो भए पनि धन्यवादको पात्र हुनुहुन्छ ।

  • @JBGurung-ee4ri
    @JBGurung-ee4ri 19 ชั่วโมงที่ผ่านมา +1

    Om namoh Shivaya/ jai shree gupteswar guffa🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @manbhahadursunar3135
    @manbhahadursunar3135 วันที่ผ่านมา +1

    Omnohar mahadev 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnakp1042
    @krishnakp1042 3 วันที่ผ่านมา +1

    मेरो जन्मस्थल युरोप को सुइश भन्दा पनि राम्रो छ हाम्रो गाऊ हामि बाग्लुंगे

  • @supportsupplier4152
    @supportsupplier4152 3 วันที่ผ่านมา

    ❤प्रभुको लिला अपरम्पार ! गुफाभित्र पानी हिउद बर्षा सधैभरी अटूट रूपमा आइनै रहन्छकी ? मेरो बिचारमा कैलाश पर्बतको र यस गुफाको नजीकको साइनु हुनुपर्छ । कली ब्याप्त हॅुदै गयपछी शायद शिब पार्बतीले सुरक्षीत स्थानको रचना कैलाश पर्बतलाइ गरेको हुनुपर्दछ! यो अध्यात्मीक रिसर्चको बिषय हो❤

  • @RazzDahal
    @RazzDahal 3 วันที่ผ่านมา +1

    Har har mahadev🙏🙏🙏

  • @sujanrai7792
    @sujanrai7792 3 วันที่ผ่านมา +1

    Wow nice video

  • @rokavaletparkingservices1646
    @rokavaletparkingservices1646 3 วันที่ผ่านมา +1

    Hamro youtube sathi haru le dekhaunubhayeko yo drishye ati ramro lagyo ho yastai rochak ra adbhut gyanmulak cheez dekhunu parxa na ki aruko budhi liye hideko natho kheyar baseko testa kisimko parchar r parsar garne haru lai dhikkar xa.
    Dhaybad sathi ho aagami di haru ma paniyestai kisim ka naya naya video post gardai januhola. Hajur haru lai Shubha kaamana❤

  • @DhurbaKarki-vo7ym
    @DhurbaKarki-vo7ym 7 ชั่วโมงที่ผ่านมา +1

    Thanks for Information and Suvakamna

  • @user-mu8tn2wv4u
    @user-mu8tn2wv4u 3 วันที่ผ่านมา +1

    Save this holy place.🙏🙏🙏🙏🙏

  • @ArunKhanal-iu5on
    @ArunKhanal-iu5on 3 วันที่ผ่านมา +1

    ❤❤❤🎉 good job 👌👍

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 วันที่ผ่านมา

    ॐनमोसिबायेनमोअतिरमाइलोत लाग्योतर पुराहेरन पाइयेन

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 3 วันที่ผ่านมา +1

    Very nice

  • @BreenMukkhya
    @BreenMukkhya 3 วันที่ผ่านมา +1

    Wow just wow

  • @DipeshPariyar-b6n
    @DipeshPariyar-b6n 2 วันที่ผ่านมา

    yo Video herda sarei man santa vyo pugna napayani video bat darsan garna r jankari paiyo bises gari intertenmet mmc timlai derei derei dhanebad.sarei sundar lagyo wow🙏🙏

  • @BhimBhadur-g9r
    @BhimBhadur-g9r 3 วันที่ผ่านมา +2

    मनोज शर नमशकारछ

  • @HarimayaTamang-fd6dk
    @HarimayaTamang-fd6dk 3 วันที่ผ่านมา +1

    Wow ❤❤❤❤❤❤❤❤

  • @AishaKhatun-eq4gs
    @AishaKhatun-eq4gs 3 วันที่ผ่านมา +1

    very 😊beautiful ❤

  • @PrakashShrestha-d4q
    @PrakashShrestha-d4q 3 วันที่ผ่านมา +1

    Nlce

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 3 วันที่ผ่านมา +1

    Jay ho Gupteswar Mahadev ji ki

  • @sanggesherpa1301
    @sanggesherpa1301 8 ชั่วโมงที่ผ่านมา +1

    Looking Nice

    • @manojacharyammc
      @manojacharyammc  8 ชั่วโมงที่ผ่านมา

      Thank you! Cheers!

  • @LokbahadurSingh-v2l
    @LokbahadurSingh-v2l 3 วันที่ผ่านมา +1

    Om namah shivay

  • @gomakhatiwada8162
    @gomakhatiwada8162 3 วันที่ผ่านมา +1

    Daju aak chote parbat ko dhiring ko bhumay than ko pani video banaunu poro hou plz daju aak dam ramro thau xa hai ta daju.

  • @nimasingilamalama6880
    @nimasingilamalama6880 3 วันที่ผ่านมา +1

    So beautiful Lajawab thanks a lot 👍

  • @nirmalarai4432
    @nirmalarai4432 3 วันที่ผ่านมา +1

    🙏🏻❤🙏🏻❤🙏🏻❤Har
    Har Har maha dev ko 🎉🎉🎉

  • @Sobitthakur-v1k
    @Sobitthakur-v1k 2 วันที่ผ่านมา

    Veery nice vidio..in nepal❤❤❤❤❤

  • @DevendraBhandari-t9h
    @DevendraBhandari-t9h 3 วันที่ผ่านมา +1

    Wow

  • @user-mq4ef6mt6w
    @user-mq4ef6mt6w 3 วันที่ผ่านมา +1

    Radhe Radhe

  • @Bhandarinagen123.
    @Bhandarinagen123. 3 วันที่ผ่านมา +1

    Jaya gupteswor mahadev 🙏🙏🙏🙏

  • @xgangofficial4516
    @xgangofficial4516 2 วันที่ผ่านมา +1

    Yes hsmro thau kushma bazar

  • @NarayanPatel-l4v
    @NarayanPatel-l4v 3 วันที่ผ่านมา +1

    Wow super

  • @user-ig9jp6vy7c
    @user-ig9jp6vy7c 2 วันที่ผ่านมา

    तपाई लाई बधाई

  • @pradipkunwar1004
    @pradipkunwar1004 3 วันที่ผ่านมา +1

    Sarnarthi giribandu 17 hajare bipasu harule bujna na sakeko hamro desh nepal

  • @dbKhadka-s6d
    @dbKhadka-s6d 2 วันที่ผ่านมา

    dhannebad