राम, राम हरे राम मुटु चिउ,चिउ हुँदै भिदियो हेर्दैछु । सिर्जना सिस्को हिम्मत लाई सलुत गरे🤗 कस्तुरी ,मिर्ग सरह चिप्लो पहाड् र भिरमा पाईला हरु सदा,सर्बदा लम्किरहोस सुभकामना ! पारुहाङ्ग र सुम्निमा ले सधै रक्षा गरुन् मेरो प्रार्थन. ❤❤❤
Yo thau m ni pugeko xu 13 barsa ko umerma. Gaunghar ma pakha vitta hidirako kudirako manxe thikai lageko thiyo. Bato yo vanda ni garo thiyo. Bt aba chahi sakinna jastai lagx
सुम्मिना र पारुहाङ को मिथक कथा खुब रोचक लाग्यो । दार्जिलिङमामा त त प्रायः धेरै ले मुन्दुम शब्द लिम्बुहरुको मात्रै हो भन्ने जस्तो गर्छ । तर मुन्दुम ट्रेल मा बाट राईहरुको उदगम मा पूगिन्दो रहेछ । सृजना लाई धन्यवाद राईहरुको उदगम स्थल देखाइ दिनु भएकोमा ।
Limbu haru ahile j kura pani afnoi private banaun khojx janne ho vanne garx lipi dekhi veshbhusa gargahana sabei limbu ko ho vanx but etihash ma tw Rai bat limbu vako rahe x 🤭
जीन्दगिमा एक पटक जाने मन छ । आफै पुग्न नसके पनि पुगे घुमे जत्तिकै जाकारी मूलक मिडियो हेर्न पाइयो । मन आनन्द भएको छ ।@Sirjana Sizzu jee lai dherai dherai dhanyabad,
काम को व्यस्तता ले गर्दा हेर्ने अवसर मिलेको थिएन , आज बल्ल हेरे , कसम त्यो भिर देखेर मेरो मुटु नै चिसो भयो , अहिले सम्म कै सवैभन्दा Adventure journey 😮😮😮धन्यवाद सिर्जना जी 🙏आफ्नो ख्याल राख्नू होला
यति दुख र संघर्षका बाबजुद आफु यात्रा गर्दै हामीलाई पनि चखेवादेखि सिलिचुङसम्म यात्रा गराउन सफल तपाईर तपाइको सहयात्रीलाई पनि भरपुर धन्यवाद सुम्निमा र पारुहाङले रक्षा गरून् जहाँ गएपनि साथ दिइरहुन्।
धेरै दिन पछि बैनीले हाम्रो पुर्वको भिडियो देखाउनु भयो सारै खुसिलाग्यो,सुदुर पश्चिम कि चेली सुदुर पुर्वआयर हरेक राम्रा ठाउँहरुको भिडियो हेराईदिनु भयकोमा धन्यवाद अनि धेरै धेरै माया🥀🙏♥️
धेरै त होइन अलिअलि महशुस गर्न सकिन्छ, भिडियो पछाडि कति दु:ख,कष्ट र कति गाह्रो भयो होला भनेर, तर मेहनतको फल भने एकदमै महत्त्वपूर्ण र मीठो दिनुभयो दिदी लगायत टिमले !😊धन्यवाद !!♥️🙏 साथै अन्य भिडियो र दैनिकीको लागि पनि शुभकामना 🎉❤
धन्यवाद हजुरलाई यति राम्रो सङ हाम्रो पुर्ब को सुन्दर्ता दर्सै दिनु भएको मा 🙏 हाम्रो पुर्ब मा अझै ओझेलमा परेको थुप्रै सुन्दर ठाउहरु रहेको छ हजुरले फेरि फेरि हाम्रो पुर्ब को सुन्दर्तलाई सबै सामु पुरैदिनु हुन्छ भन्ने ठुलो आश रखेको छु 😊❤
Sirjana Sizzu को यो श्रींखला लाई नछुटाई हेरिरहेका छौँ, आज छुट्टीको दिन त्यो पनि हेर्नकै लागि जुरेको हुनुपर्छ नत्र सप्ताहान्तमा प्रायः बेलुकि घरमा पुगेपछि मात्र हेर्ने सौभाग्य प्राप्त हुन्छ । धन्यवाद 🙏 स्वस्थ रहनुस्, मस्त घुम्नुस् अनि शुरक्षित भई हामीलाई पूरै नेपाल 🇳🇵 घुमाउनुस् । अझै परिस्कृतरूपमा धेरै भन्दा धेरै जानकारी हासिल गर्नुस् , शुभकामना छ तपाईँलाई 🙏🙏🙏 कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटार, काठमाण्डौँ, बागमति प्रदेश, नेपाल
😮😮 तपाइको साहसलाई मान्नै पर्छ दि।। । हाम्रो तर्फ बाट नि तपाईं र तपाईंको टिम लाई धेरै धेरै धन्यबाद । "" मनमा भन्न धेरै थियो तर मेरो मनमा लागेको कुराहरु सबैले कमेन्ट्मा बताइसकेको रछन ।। ।। ❤❤🙏🙏
सबै इपिसोड हेरियो यो इपिसोड अत्यन्तै डरमर्दो लाग्यो । @Srizzana Sizzu म्यामको साहसलाई स्यालुट छ। आफ्नो ज्यानको प्ररवाह नगरी पर्यटन प्रबर्द्धनमा यतिको ठूलो जोखिम उठाउनुभएकोमा। 🙏🙏😍❣️❣️
प्रकृति नभएको भए सन्सार नै हुँदै थ्यो न कुनै भगवान नै हुने थियो त्यासैले किरातिहरुले प्रकृतिलाई नै भगवान मानी पुजा गर्ने गर्छ सम्मान छ तपाईं प्रती किरात सभ्यातालाई बिस्वा सामु पुराउने प्रयास गर्नु भएकोमा।
Mundum trail ki sahasik yatra ki safalata purwak samapti par aapaka hardik aabhinandan.bahut bahut badhai🎉🎉..aasha hai aage aap aur bhi sunder manmohak darshyawaliyo se aawagat karayegi..aapke uttam sawasthaya ki kamana ke sath sizzu bahini..🎉🎉
सबै हिमाल पहाड चड्नु अगाडि bag check गरेर फर्कदा सबै फोहर बोकेरै फर्काउनु पर्ने कडा नियम को आवश्यक छ। नत्र जसरी हिमालहरु फोहर बनाए यात्रुले त्यसरी सबै सधै फोहर बनाउँछन् ।
dherai dherai dhanyabadh di hajur yo series ko lagi.....gantabhya ma gantabhysa ma...bhandai ukali ma bhannu bhaako chai epic moment lagyo di hajur.........sabai sahayogi haat haeru ani tapailai yo series recommend garne haru sabai ma....hajur haru sabai ko jai rahous.....yatra niraantaar rahous
राम, राम हरे राम मुटु चिउ,चिउ हुँदै भिदियो हेर्दैछु । सिर्जना सिस्को हिम्मत लाई सलुत गरे🤗 कस्तुरी ,मिर्ग सरह चिप्लो पहाड् र भिरमा पाईला हरु सदा,सर्बदा लम्किरहोस सुभकामना ! पारुहाङ्ग र सुम्निमा ले सधै रक्षा गरुन् मेरो प्रार्थन. ❤❤❤
Yo thau m ni pugeko xu 13 barsa ko umerma. Gaunghar ma pakha vitta hidirako kudirako manxe thikai lageko thiyo. Bato yo vanda ni garo thiyo. Bt aba chahi sakinna jastai lagx
मुन्धुम पदमार्ग यात्रा को सम्पूर्ण भागहरू हेरियो। सार्है रमाइलो लाग्यो😊
सुम्मिना र पारुहाङ को मिथक कथा खुब रोचक लाग्यो ।
दार्जिलिङमामा त त प्रायः धेरै ले मुन्दुम शब्द लिम्बुहरुको मात्रै हो भन्ने जस्तो गर्छ ।
तर मुन्दुम ट्रेल मा बाट राईहरुको उदगम मा पूगिन्दो रहेछ ।
सृजना लाई धन्यवाद राईहरुको उदगम स्थल देखाइ दिनु भएकोमा ।
Limbu haru ahile j kura pani afnoi private banaun khojx janne ho vanne garx lipi dekhi veshbhusa gargahana sabei limbu ko ho vanx but etihash ma tw Rai bat limbu vako rahe x 🤭
स्वस्थ रहनुस्, मस्त घुम्नुस् अनि शुरक्षित भई हामीलाई पूरै नेपाल घुमाउनुस् ।
Mane sirju bainiko sahaslai
जीन्दगिमा एक पटक जाने मन छ । आफै पुग्न नसके पनि पुगे घुमे जत्तिकै जाकारी मूलक मिडियो हेर्न पाइयो । मन आनन्द भएको छ ।@Sirjana Sizzu jee lai dherai dherai dhanyabad,
तपाईलाई पनि धेरै धेरै धन्यवाद हाम्रो गाउँ ठाँउको प्रबर्द्धन गरिदिनु भएकोमा ।
सेवा आलाङ्गे । 🙏
काम को व्यस्तता ले गर्दा हेर्ने अवसर मिलेको थिएन , आज बल्ल हेरे , कसम त्यो भिर देखेर मेरो मुटु नै चिसो भयो , अहिले सम्म कै सवैभन्दा Adventure journey 😮😮😮धन्यवाद सिर्जना जी 🙏आफ्नो ख्याल राख्नू होला
हेर्न छुटेकाे थियाे तिहार बिदा पारेर हेर्दै छु...दिल खुस भयाे दिदी salute 🤗
अत्यन्तै साहाशी केटी । यहाँ लाई सलाम । कस्तो गजब को यात्रा बिवरण
यो भिडियो हेर्दा निकै मज्जा आयो धेरै धेरै माया र साथ हजुरको यो साहसिक यात्रा सधै सरहनिय छ सिज्जु डन❤
अम्म्मममम्ममम्म्ममम यस्तो ठाँउ पनिछ है😮😮😮😮😮😮
धन्यवाद सिजु जि यस्तो ठाउ हेर्ने अवसर दिनुभएकोमा हजुरको हरेक भिडियो म कुवेत बाट नछुटाइ हेर्ने गर्छु🤗🤩
अत्यन्त राम्रो लाग्यो भिडियो । र हाम्रो किराँत सभ्यातालई, यो भिडियो मार्फत विश्व भर पुराऊनु भएको मा, हजुर प्रति मेरो सम्मान,सलुट छ ।🙏🙏🙏🙏
यति दुख र संघर्षका बाबजुद आफु यात्रा गर्दै हामीलाई पनि चखेवादेखि सिलिचुङसम्म यात्रा गराउन सफल तपाईर तपाइको सहयात्रीलाई पनि भरपुर धन्यवाद सुम्निमा र पारुहाङले रक्षा गरून् जहाँ गएपनि साथ दिइरहुन्।
आनन्द आयो
यो एतिहासिक किरात उत्पती केन्द्र को पबित्र भुमिको सुन्दर यात्रा सङै गराउनु भएकोमा हजुर प्रती मनै देखि आभारी ❤🙏
तपाईंको शाहसलाई सलाम ❤सिलिचुङ साल्पामाङले सधै रक्षा गरुन🙏
वाउ खतरा ठाँउ अनि उतिकै सुन्दर सुग्निमा पारुहाङ्ले सधैं रक्षा गरून् जय हो 🙏❤️
यति दुख गरेर यति राम्रो भिडियो बनायो भ्युज हेरो दुख लागेर आउँछ ।
धेरै दिन पछि बैनीले हाम्रो पुर्वको भिडियो देखाउनु भयो सारै खुसिलाग्यो,सुदुर पश्चिम कि चेली सुदुर पुर्वआयर हरेक राम्रा ठाउँहरुको भिडियो हेराईदिनु भयकोमा धन्यवाद अनि धेरै धेरै माया🥀🙏♥️
धेरै राम्रो ❤ आफ्नो लोकल ठाउँको प्रचार प्रसार गरिदिनु भएकोमा 🙏
हजुर को भिडियो हेर्दा खुसी लाग्छ, सधैं यस्तै यस्तै भिडियो हरु हेर्न पाउ हजुर लाई सूम्नीमा पारूहाङ ले सधैं आशिर्वाद दिउन 🙏🙏❣️❤
मैले पनि हेर्न सुरू गर्दैछु मेरो जिल्ला बासी को भिडयो
Aaja ko video best of the best.....dherai dhanyabaad...
तपाईलाई पनि धेरै धेरै धन्यवाद हाम्रो गाउँ ठाँउको प्रबर्द्धन गरिदिनु भएकोमा ।
सेवा आलाङ्गे ।
पुरै series हेरियो आनन्द आयो । धेरै धेरै धन्यवाद छ ।
REAL HEAVEN IN NEPAL- SALPA SILICHO, MAYUNG, TEMKEY THE BEAUTY OF EAST NEPAL. HERDAI AANANDA- Thank you so much SIZZU
राम्रो लाग्यो।।
धेरै त होइन अलिअलि महशुस गर्न सकिन्छ, भिडियो पछाडि कति दु:ख,कष्ट र कति गाह्रो भयो होला भनेर, तर मेहनतको फल भने एकदमै महत्त्वपूर्ण र मीठो दिनुभयो दिदी लगायत टिमले !😊धन्यवाद !!♥️🙏 साथै अन्य भिडियो र दैनिकीको लागि पनि शुभकामना 🎉❤
दिदिको हिम्मत लाइ मान्नु पर्छ है मित्र अहो त्यो भिर मै सक्दिन होला चड्न।
@@Bijay_Gurung24 पक्कैपनि मित्र , Hardworking दिदी ♥️
भिडियो कुर्दा कुर्दा ..मुन्धुम पदमार्ग को सबै भिडियो हेरियो ❤सारै रमाइलो लागो 😊thank you so much sister for vedio love you 😘
गजबको जिन्दगी ❤❤❤❤❤❤❤🎉🎉🎉सुम्निमा पारुहाङ्ग ले आशीर्वाद दिउन
साल्पा पोखरी सम्म त गएको थिए म माथी चै जान सकिएन भिडियो हेर्दा एकदम रमाइलो लाग्यो। ❤🌄
कति आनन्दीत आउँछ सिर्जना बहिनिको भिडियो हेरेर
धन्यवाद हजुरलाई यति राम्रो सङ हाम्रो पुर्ब को सुन्दर्ता दर्सै दिनु भएको मा 🙏 हाम्रो पुर्ब मा अझै ओझेलमा परेको थुप्रै सुन्दर ठाउहरु रहेको छ हजुरले फेरि फेरि हाम्रो पुर्ब को सुन्दर्तलाई सबै सामु पुरैदिनु हुन्छ भन्ने ठुलो आश रखेको छु 😊❤
धन्यवाद sizzu जी लाई
माथि नपुगेकाे भए पनि असाध्य जुका लाग्ने ठाउँ
Congratulations for the success of adventures and magnificent मुन्दुम ट्रेल 🎉
l हजुरको अथक परिश्रमको लागि सत् सत नमन्🙏
You are so Great.I'm so appreciate with you Sreejan Bahini🙏👏👏👏👏
ख्याल ख्याल गर्दा गर्दै पुरै हेरे गाठे
हौवा💕🙏👏👏💕
हजुरको यो साहसलाई सम्मान छ्💅
धेरै धेरै धन्यवाद तपाईंलाई🙏सेवारो
अब हजुर को अर्को डेस्टी नेसन कुन्ठाउ हुनछ होला नि❤❤
अति महत्वोपुर्ण भिडीयो लाग्यो यो
स्याबास अनि धन्यवाद हजुरलाई
Abba aunus tettai Bata sangkhuwasabha ko siva dhara❤❤
कर्णालीकी साहसी छोरी। हाम्रो दिदि 👏❤️
Silichung ko Darshan garaunu bhako ma hajur lai dherai 2 Dhanyabad Nani ❤❤
भित्री मन देखी नै धन्यवाद।🙏👍
आफ्नै ठाँउ भएर पनि पुग्न नसकेको म😊साहसिक नारि❤😍
आहा ! कत्ति राम्रो सृजना बैनी
प्रसिध्द तीर्थस्थलकाे साहसिक रमाइलाे यात्रा।शुभकामना ।
विशेष धन्यवाद चेली ❤
हाम्रो ठाउँको दृष्यहरु यसरी देखाईदिनु भयो धेरै धरै धन्यवाद बहिनीलाई।
लास्टै दामी सुन्दर दृश्य❤
akdamai kurer pura mundhum trail here maile akdamai khusi lagyo thank you brave girl dear sizzu❤❤❤❤
तपाईसंग घुम्न जाने हो एकदिन 🎉
Sirjana Sizzu को यो श्रींखला लाई नछुटाई हेरिरहेका छौँ, आज छुट्टीको दिन त्यो पनि हेर्नकै लागि जुरेको हुनुपर्छ नत्र सप्ताहान्तमा प्रायः बेलुकि घरमा पुगेपछि मात्र हेर्ने सौभाग्य प्राप्त हुन्छ । धन्यवाद 🙏
स्वस्थ रहनुस्, मस्त घुम्नुस् अनि शुरक्षित भई हामीलाई पूरै नेपाल 🇳🇵 घुमाउनुस् । अझै परिस्कृतरूपमा धेरै भन्दा धेरै जानकारी हासिल गर्नुस् , शुभकामना छ तपाईँलाई 🙏🙏🙏
कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटार, काठमाण्डौँ, बागमति प्रदेश, नेपाल
😮😮 तपाइको साहसलाई मान्नै पर्छ दि।। । हाम्रो तर्फ बाट नि तपाईं र तपाईंको टिम लाई धेरै धेरै धन्यबाद । "" मनमा भन्न धेरै थियो तर मेरो मनमा लागेको कुराहरु सबैले कमेन्ट्मा बताइसकेको रछन ।। ।। ❤❤🙏🙏
सबै इपिसोड हेरियो यो इपिसोड अत्यन्तै डरमर्दो लाग्यो ।
@Srizzana Sizzu म्यामको साहसलाई स्यालुट छ।
आफ्नो ज्यानको प्ररवाह नगरी पर्यटन प्रबर्द्धनमा यतिको ठूलो जोखिम उठाउनुभएकोमा।
🙏🙏😍❣️❣️
आफ्नै ठाउँ❤
शुभयात्रा सृजना वलि मिस हार्दिक शुभकामना छ ! ❤❤
प्रकृति नभएको भए सन्सार नै हुँदै थ्यो न कुनै भगवान नै हुने थियो त्यासैले किरातिहरुले प्रकृतिलाई नै भगवान मानी पुजा गर्ने गर्छ सम्मान छ तपाईं प्रती किरात सभ्यातालाई बिस्वा सामु पुराउने प्रयास गर्नु भएकोमा।
हजुरकाे १ हप्तामा १ ओता मात्र भिडियो आउँछ । १ हप्ता कुर्न पनि कति गारो भएकाे ।क्या मज्जा आउँछ । 😍
amazing......, life ma ak bar jasari vayeni pugne commitment x yo vdo le garda. Heaven
Mundum trail ki sahasik yatra ki safalata purwak samapti par aapaka hardik aabhinandan.bahut bahut badhai🎉🎉..aasha hai aage aap aur bhi sunder manmohak darshyawaliyo se aawagat karayegi..aapke uttam sawasthaya ki kamana ke sath sizzu bahini..🎉🎉
आज येति धेरै खुसी छु कि सब्द्दमा बयान गर्ने ठाउँ नै छैन, पश्चिमेलि चेली पुर्ब सम्म आयेर हाम्रो ठाउलाई विश्व सामु राखिदिनु भयो धेरै धेरै धन्यवाद ।
हजुर लाई पनि धेरै धेरै धन्यवाद हामिलाइ पनि तेस गन्तव्य सम्म पुर्याउनु भएको मा❤❤❤❤
धन्यवाद बैनी सलाम छ🙏तपाईं को साहासको बणन गर्ने कुनै शब्द छैन सेवारो🙏,अनि अब फर्कन पनि ८दिन नै लाग्छ कि अर्को कुनै बाटो छ नि ???????
हेर्नु भयो त अघि माथि 😀😀
फुल चधाउदा सकभर दाइनि हात प्रयोग गर्नुस ल।❤❤❤❤
hajur ko jasto sahas sabai yatri haru lai aaos. Thank you for this great adventure. Salute you and your team
GREAT salute for your salpa silichung summit!!!!
दिदि एक पटक सुदुर पश्चिम मा तपाई लाई स्वागत छ
सबै हिमाल पहाड चड्नु अगाडि bag check गरेर फर्कदा सबै फोहर बोकेरै फर्काउनु पर्ने कडा नियम को आवश्यक छ। नत्र जसरी हिमालहरु फोहर बनाए यात्रुले त्यसरी सबै सधै फोहर बनाउँछन् ।
सिलिचुङ चुचुरो यो साल म पनि पुग्न सफल भएँ , कठिन यात्रा तर एकदम रोमान्चक र यादगार ❤
Srijana bahini hjr ko bolima kati mitas x sewa 👏
हामी जहाँ रहे पनि त्यो सुदुर पुर्बको भ्रमण गराइदिनु भयकोमा धन्यवाद ।
जिंदगी में एक बार नेपाल जरूर आएंगे
२०६५साल भन्दा अगाडि धेरै अप्ठ्यारो थियो यी बाटो
अहिले धेरै सजिलो छ पारुहाङ सुम्निमाको सबैमा आर्शिवाद रहोस् ❤❤❤
Hajurlai lai jhanai dherai dhanyabad sis
भयंकर यात्रा
Hamro bhojpurko autai nam salpasillichcho❤❤❤❤wow thank you so much hjurlaii
आ अब त हेर्न नि मनलाग्न छोडयो
जुन हेरयो त्यही जान मन लाग्छ अनि
बाकी सब राम्रो छ। हेरिरहन मन लाग्छ
dherai dherai dhanyabadh di hajur yo series ko lagi.....gantabhya ma gantabhysa ma...bhandai ukali ma bhannu bhaako chai epic moment lagyo di hajur.........sabai sahayogi haat haeru ani tapailai yo series recommend garne haru sabai ma....hajur haru sabai ko jai rahous.....yatra niraantaar rahous
मैले पनि सबै भिडियो हेरे डर नै लाग्यो। सिर्जना बैनि लाइ धेरै धेरै धन्यबाद म पनि भोजपुर हाल काठमाण्डौ
झोर्ले दि🫡 हजुरको हरेक एपिसोद नछुताई हेर्ने गर्छु😊 कोरिया देखी हेर्दै छु है🙏❤️❤️
म यो सिलिचुङ्ग ४ पटक चडिसके अझै चड्ने रहर छ❤
Concrete actually's for success is fully climb.Advanced place.
And thank you so much
Wow beautiful 😍❤️🇳🇵🇳🇵
Nepal is beautiful, a piece of heaven. Thank you for showing such a masterpiece ❤❤
हजुरलाई धरै
धरै धन्यबाद हामिलाई नयाँ ठाउँमा घुमाउनु भयाेकाेमा ❤❤❤❤❤
Srijana Bahini, timro sahas le mann chhoyo. Respect!
Pat Marga Ko Antim Bindhu ko Safal Yatra Lai Bhadai Cha.
Well done Yahaharu parti.👏🙏👏🙏
धेरै धेरै धन्यवाद दिदी 🙏❤
ओहो! गज्जब❤❤
उच्च संमान सिर्जना सिज्जु जी तपाई सुम्निमा पारुहाङ्ले तपाईंको सिरमा आशिर्वाद सधै दि रहनु हुनेछ 🙏🙏🇳🇵
एउटा stick त बाेक्नु पर्छ नि ।
सेल्युट गरे साहसिक बहिनीको साहस र हिम्मत लाई ❤❤❤
Huge congratulations 🎊🎉🎈 and salute 🫡 to you sister ❤❤❤
Beautiful Video dijju 🥀❤️🔥🙏
सुन्दर दृश्य,,, जय जय होस्।
Sakela basera sabai episode haru Heriyo....Aba hami lai dherai idea bhayo jana lai !!
Maile nachhutai kana here ko xu hajur ko videos ❤️🥰💐❤️❤️🙏🙏