आईन आमा यो तीजमा | Bishnu Majhi New Teej Song 2024/2081 | AAINA AAMA YO TEEJMA| Putaliko Bhatti - 20

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024
  • बिष्णु माझीको तीज गीत 'आईन आमा यो तीजमा ' लाई तपाईको PRBT सेट गर्न *१७२११*१४४ # डायल गर्नुहोस् |
    NCELL { PRBT } - 80305747 , NTC { CRBT } - 0871879 ,
    बिष्णु माझीको नया तीज गीत पुतलीको भट्टी भाग- 20 "आईन आमा यो तीजमा " - AAINA AAMA YO TEEJMA - Putaliko Bhatti Vol -20
    [ खै के लेखौ र यसपाली, कपिका पाना रित्तिए, शब्दहरु नै सकिए, मसीहरु नै सुके, नीबहरु नै काकाकुल भए, म पो रनभुल्लमा परे त्यो अद्भुत दृश्य मेरो आखा वरि परि घुमी रहयो, थर थर कपिरहेका हातहरुले लेख्ने ठाउँ नभेटे पछि मनमा मनैले लेख्यो त्यो सब्द "आमा " यस पालिको तीज .....]
    Sapana Music Presents:- Bishnu Majhi New Nepali Teej Song " Aaina Aama Yo Teejma " 2081/2024
    --------------------------------------
    Song:- Aaina Aama Yo Teejma { आईन आमा यो तीजमा }
    स्वर : विष्णु माझी
    Vocal:- Bishnu Majhi
    रचना / संगित : सुन्दरमणि अधिकारी
    Lyrics/Music:- Sundar Mani Adhikari
    Pro/dist/Post Production:- Sapana Music Industries Pvt. Ltd
    Audio -
    Sarangi - Dharma Gandarva
    Basuri - Gopal Dev Ghatani
    Sahanai - Shishir Pariyar
    Madal - Khadka Budha
    Dholak/Tabala/Dhimi - Bhuwan Gandarva
    Recording/Mixing/Mastering - Kushal Gautam
    Arrange - Ashish Aviral
    Recording Studio - Raaga Records
    Video :-
    Artists - Lalita Poudel
    Guest Artist - Lalana Chimoriya
    Child Artist - Prawidhi Bhandari
    Make up - Sakchyam Pudasaini, Bimala Tamang
    Cinematographer - Shambhu Chalise
    Edit/Color - Prabin Bhatta
    Choreographer - Mausam Himali
    Post Production & Marketed:- Sapana Music Industries Pvt. Ltd.
    Director & Producer:- Sundar Mani Adhikari
    Special Thanks To Audio and Video Making Team
    #Bishnumajhi#TeejSong#AainaAamaYoTeejama
    © Sapana Music Industries, 2024
    ------------------------------------------------------
    Listen our songs on:-
    iTunes:- apple.co/3DMic8R
    Amazon:- amzn.to/3LL766W
    Spotify:- spoti.fi/3r7O96k
    Apple Music:- apple.co/3ui8jMQ
    Tidal:- bit.ly/3DLghl3
    Amazon Music:- amzn.to/3jdpEAA
    Soundcloud:- bit.ly/3r6Diti
    TH-cam Music:- bit.ly/3r4GCFh
    Deezer:- bit.ly/37lMkf5
    Audiomack:- bit.ly/374jxfb
    Qobuz:- bit.ly/3KuZy7O
    Napster:- bit.ly/36U8zZT
    Social Links:-
    Website:- sapanamusic.com/
    Facebook:- bit.ly/3DVDP6Q
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Sapana Music Industries. Embedding to a website is allowed.

ความคิดเห็น • 26K

  • @sapanamusicindustries5330
    @sapanamusicindustries5330  13 วันที่ผ่านมา +1269

    आमा - छोरीले बेदना छरप्रस्ट पार्ने खुल्ला मैदान
    आमा - संस्कार ,सस्कृति र सहनसिलाताको क ख रा ... सिक्ने पाठशाला
    अनि बिष्णु माझीको " तीज " आमा र छोरी बिचको " सेतु " एउटा चिज
    th-cam.com/video/TQ0ElQ2TkmQ/w-d-xo.html

    • @MomixoraVloge
      @MomixoraVloge 13 วันที่ผ่านมา +81

      Gitai mitho chha

    • @TilakKarki-x4b
      @TilakKarki-x4b 13 วันที่ผ่านมา +19

      ❤❤❤❤❤❤❤❤

    • @dkmayaluvlogs8407
      @dkmayaluvlogs8407 13 วันที่ผ่านมา +29

      आईन आमा यो तीजमा भन्ने गीत यो वर्ष करोड क्लवमा पुग्ने पहिलो तीज गीत बनेको छ हार्दिक बधाई शुभकामना

    • @janukayogi-f3p
      @janukayogi-f3p 13 วันที่ผ่านมา +16

      Aama xeri

    • @YamuThapa-nc9oe
      @YamuThapa-nc9oe 13 วันที่ผ่านมา +8

      People p

  • @KamalBCMaldai
    @KamalBCMaldai 22 วันที่ผ่านมา +228

    दिदिको आवाजले साच्चिकै मन कटक्कै खान्छ 😢😢
    सफलताको शुभकामना बिष्णु दिदिलाई 🙏

  • @lakesidetv4919
    @lakesidetv4919 22 วันที่ผ่านมา +230

    लोक दोहोरीकी रानी, गायिकाहरुकी आमा महागयिका - बिष्णु माझी, नामै काफी छ,
    मौलिक तीज गीत र रचना कस्तो हुन्छ छाडा गीत गाएर २ दिन भाइरल हुन खोज्नेले
    सुन्नैपर्ने तीज गीत २०८१ को !
    त्यसै माथि सुन्दरमणि दाजुको शब्द र संगीतले जहिले नै मन छुन्छ !
    hats off to all team !
    Bishnu Majhi - Queen of Nepali Music Industry ☺☺

    • @JibanDevkota-zs7vu
      @JibanDevkota-zs7vu 22 วันที่ผ่านมา +1

      Totally agree 🎉❤.

    • @saharanpl1456
      @saharanpl1456 22 วันที่ผ่านมา +1

      ❤❤

    • @neenaranapraja
      @neenaranapraja 22 วันที่ผ่านมา

      @@lakesidetv4919 तपाईंको हरेक कुरामा सहमत छु म। ❤️❤️

    • @BishnuKhadka-rt5ys
      @BishnuKhadka-rt5ys 22 วันที่ผ่านมา +1

      ❤❤🎉🎉

    • @manukhadka79
      @manukhadka79 22 วันที่ผ่านมา +3

      गित सुनेर अँखा बाट आशु नै आयो 😢😭धेरै उत्कृष्ट ❤

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 22 วันที่ผ่านมา +71

    आहा! कुनै शब्द नै भेटिन मैले उक्त गीतको बयान गर्नलाई। बिष्णु माझी र शुन्दरमणि अधिकारी प्रती नमन🙏। गीतले सफलताको शिखर चुम्नेमा कुनै दुईमत नै छैन। शुभकामना मेरो तर्फबाट पनि लाखौं लाख 👏👏❤️❤️

  • @paradesi9113
    @paradesi9113 6 วันที่ผ่านมา +9

    स्वरमा हाम्रा नदीको कल-कल,कोईलीको मेलोडी,सुनौलो हिमालको सुन्दर दृश्य,हाम्रो सस्कृतिको छाप र समग्र नेपाल चीयाउन मिल्ने अदभूत जादु भएकी बिष्णु माँझी । नेपथ्य बाट गाँउनु हुन्छ,दुई पहाडको बिचको यात्रामा ठुलो स्वरले बोल्दा प्रतित्ध्वनी भएर जसरी आवाज निरन्तर फर्किन्छ ठिकै त्यस्तै बिष्णु माझीको स्वर हृदयमा ठोक्किएर धेरै समयसम्म कानमा गुन्जीरहन्छ।
    कति कलाकार बिदेश भ्रमण गर्छन ,माया र दाम र इज़्ज़त पाँउछन।बिष्णुलाई दर्शक स्रोताले संसारभरी बोकेर हिड्ने थिए। आँउ बिष्णु नेपथ्यबाट बाहिर। हामी तीनकरोड नेपालीले तिम्रा हर सरोकार ,गुनासा र चासोको सम्बोधन गर्छौ।आँउ।

  • @Jeevan-Panta
    @Jeevan-Panta 22 วันที่ผ่านมา +47

    जति सुन्यो झन उति सुनौं सुनौं लाग्ने बिष्णु माझीको आवाज! उस्तै मिठास लय तथा अर्गानिक शब्दमा। प्रसंशाको पात्र द्वय बिष्णु माझी र सुन्दरमणी अधिकारी ज्यु प्रती नमन🙏❤️❤️

  • @UpendraShahi-s5y
    @UpendraShahi-s5y 22 วันที่ผ่านมา +86

    खै त मायाको पोको,अनि बिस्ताराले पोलेको।दुई दिनका हावाहुरीलाई यो एक आदिले सखाप पार्ने छ।उच्च सम्मान छ सबै सर्जकहरुलाई। मिठो माया बिष्णु माझी दिदी त्यो कोकील स्वर प्रती।🔥❤️

  • @dohorihits
    @dohorihits 22 วันที่ผ่านมา +82

    यो बर्षको तिजमा करोड क्लबमा पुग्ने एक मात्र गित अग्रिम सुभकामना ,,Lok Dohori queen बिष्णु माझी दिदिलाई हृदय देखि सम्मान ,एक्चोटी दिदिको फ्यानले हाजिर लगाईदिनु त 🔥

  • @rajeshkhatiwada8296
    @rajeshkhatiwada8296 8 วันที่ผ่านมา +7

    यति सुन्दर गितका रचना तथा सङ्गितकार सुन्दरमणि अधिकारी लाई मुरी मुरी धन्यबादका साथै लोकगितकी सम्राट् बिष्णु माझी दिदी लाई ऋदयदेखी नै धन्यबाद छ।

  • @KamalaOli-ro3ix
    @KamalaOli-ro3ix 22 วันที่ผ่านมา +37

    जब विष्णु माझी को गीत आयो बजार मा तब मात्र तीज आय जस्तो लाग्यो सलाम छ दिदी हजुर 🙏🙏🙏💓 हजुर को यो जादुमय स्वर सधैँ सुनी राख्न पाउँ भगवान 🙏🙏🙏❤️

  • @sophiyamagar4320
    @sophiyamagar4320 22 วันที่ผ่านมา +31

    खै कसरी बयान गरु ति स्वरलाई,कसरी बयान गरु ति शब्दलाई जति पटक सुन्छु त्यति नै पटक आँसु खस्छ निशब्द भएँ😢😢बधाई तथा सफलाको शुभकामना छ सम्पूर्णमा !! 🙏❤️

  • @moneysir8051
    @moneysir8051 22 วันที่ผ่านมา +47

    तर सुन्दरमणि माथि पनि आज गुनासो छैन नारिकै बारेमा यति मीठो लेख्ने मान्छे ले बिस्नु लाई पक्कै खुसि नै राख्नु भाको छ नारि को पीडा नबुझ्ने पुरुस को मन मा यतिको शब्द नै आउदैन्न सबैले हेरै सबैभन्दा धेरै सर्बादिग बनादनु पर्छ बल्ल तिज लायो है मलाइ

    • @YadabRupali
      @YadabRupali 14 วันที่ผ่านมา +2

      तर बिस्णु माझिलाइ न देखेरै मरिने जस्तो छ यो जुनि मा

  • @MotilalPun-yi2us
    @MotilalPun-yi2us 9 วันที่ผ่านมา +12

    बिष्णु माझिलाई साच्चिकै भगवान ले गित गाउन लाई बनाएका रहेछ्न धन्यवाद भगवान ❤

  • @midianepal.pyuthan
    @midianepal.pyuthan 22 วันที่ผ่านมา +107

    विष्णु माझीको फ्यान जति यता हाजिर हुनु त 🙏

  • @KamalKamal-ui4sf
    @KamalKamal-ui4sf 22 วันที่ผ่านมา +20

    कता छन के गर्दै छन बिस्तराले पोल्नेहरु तिमिहरुका तिजका गित भनेको विस्नु मस्झिको गित न आउदा सम्म मात्र हो अब तिमिहरुका गितको आयु सकियो। पालो आइन आमा यो तिज मा बिस्नु माझिको ओके चौबिस घन्टामा 1m पुग्ने पक्का👍️

    • @Asha98paudel
      @Asha98paudel 20 วันที่ผ่านมา

      @@KamalKamal-ui4sf
      th-cam.com/users/shortsWuBMIQ6kWa4?si=bstcACVIslbls-45

  • @hirakhadka8584
    @hirakhadka8584 21 วันที่ผ่านมา +21

    गायिका विष्णु माझीलाई राष्ट्रले सम्मान गर्नुपर्छ।यिनको गीत नआई नेपाली चेलीलाई तीज आउँदैन।

  • @PagalMaya-or6js
    @PagalMaya-or6js 10 วันที่ผ่านมา +8

    हरेक गीतहरु मा दुः ख पोख्छीन हाम्री चेली बिष्णु माझी … क कस्ले बल्ल पुरै भिडीयो हेर्न आउनु भयो टीकटक देखी हाजीर हुम है ❤❤❤❤

  • @krishnaprasadrijal3609
    @krishnaprasadrijal3609 21 วันที่ผ่านมา +21

    तिमी देवी नै हौ, तिमी सरस्वती नै हौ । तिमी अदृश्य नै भएपनि आम नेपाली जनताको अपार मायाँ छ बैनी। चाड बाड हरु तिम्रै स्वरका तीज गीत सुनेपछि सुरु भएको आभास हुन्छ।

  • @sarojpoudel6802
    @sarojpoudel6802 19 วันที่ผ่านมา +25

    बिष्णु माझी नेपाल् को top गायिका हो भन्ने जति यता हाजिर है😍

  • @DibyaRajPoudel-fb1lc
    @DibyaRajPoudel-fb1lc 21 วันที่ผ่านมา +15

    रोई छोरी, मै छोरी, आइन आमा ओई यो तीजैमा । परंरागत तीजको महत्त्व र आमाको आँगनमा एकै झल्को टेक्न ममत्व दर्शाउने यो गीत, नृत्य र जादुमयी स्वरको संगमले भावुक बनायो । सलाम छ, सम्मान छ बिष्णु माझीलाई । थाह छैन, कर्म कस्ले देख्छ, भाग्य कस्ले लेख्छ आमै ।

  • @ananbhujel9872
    @ananbhujel9872 7 วันที่ผ่านมา +9

    बिष्णु माझी तिजको गितको लागि एक Brand हुन।
    तिम्रो गित नसुनी तिज पनि आएको जस्तो लाग्दैन। Thank you very nuch यसपाली पनि तिजलाई जादुमय स्वरले तिजलाई सम्पन्न पारेउ।
    तिमी हुन्जेल म हुन्जेल तिम्रो तिजको गित सुन्न पाउ। तिमी जहाँ भए पनि जस्तो अवस्थामा भए पनि सधै खुसी सुखी हुनु।
    हरेक तिजमा तिम्रो जादुमय स्वरको तिज को गित सुन्न पाउ।

  • @hastabahadurb.k.5087
    @hastabahadurb.k.5087 22 วันที่ผ่านมา +30

    दिनको २ /४ पटक युट्युब चेक गर्नेजति यता हाजिर हुम त बिष्णु माझीको गित आयो कि आएन भनेर । बल्ल प्रतिक्षाको घडी समाप्त भयो ।

  • @Siidhusunnder
    @Siidhusunnder 21 วันที่ผ่านมา +22

    विष्णु मांझी आपकी आवाज.... इतनी सुरीली है कि रोना आ जाता है... इतनी सुंदर आवाज की आप मालिक है..मुझे नेपाली समझ तो थोड़ी थोड़ी आती है... जब से आपके गीत सुने है..पूछो ना कि कितना सुकून देती हो... जैसे भारत रतन हमारी प्यारी लता दीदी है... वैसे ही आप नेपाल का रतन हो...सच में आप कोहिनूर का हीरा हो...ऐसी आवाज न सुनी..न देखी कही भी..में हर रोज आपके और भी कई गीत सुन रहा हूं.. इश्वर आपको खूब तरक्की डे...आपको बहुत सारी खुशियां प्रदान करे... आप सदा खुश रहो.. सदा ओर भी सुरीले गीत गाते रहो....

  • @biwashrayamajhi8702
    @biwashrayamajhi8702 22 วันที่ผ่านมา +25

    तिमी छौ र त तीज तीज जस्तै लाग्छ ! भगवान को आशिर्वाद सदा सर्वदा रहि रहोस तिमी लाई ❤❤

  • @khimrajhamal3080
    @khimrajhamal3080 9 วันที่ผ่านมา +7

    यो होनि त जादुमय स्वर बिस्नु माझिको आज तिजको दिन सम्मनी सायद ५० पटक हेर्दानि धित मरेको छैन सुभकामना छ्💚💚💚💚🙏🙏🙏🙏🙏🙏

  • @arbindrabhattarai8937
    @arbindrabhattarai8937 22 วันที่ผ่านมา +52

    शव्दले मुटुनै झस्कायो । बिष्णु माझि एउटा इतिहास हो जो कसैले बनाउन पनि पर्दैन, मेट्न पनि सक्दैन ।।

  • @kabitalimbu6440
    @kabitalimbu6440 20 วันที่ผ่านมา +16

    यति मिठो स्वरकी धनीको यो मिठो तीजको गीतको लागि हामी सारा दर्शकको तर्फबाट कोटी कोटी नमन छ हजुरको गीतले न त पुरुष दाजुभाइलाई नै बिपक्षी बनाएको छ न त महिला दिदीबहिनीलाई नै छ त केवल शब्दमा मिठासपन जसले तीजलाई रमाइलो पर्वको रुपमा ल्याइदिनेछ भन्ने भरपुर आशा छ । 🙏🙏🙏🙏

  • @BishnuGharti-y6i
    @BishnuGharti-y6i 22 วันที่ผ่านมา +63

    बिष्णु माझी को तिज गित नसुने सम्म तिज आए जस्तो नहुने एता हाजिर हुम त 😍😍😍🤗🤗🤗🤗

  • @makundakafle8195
    @makundakafle8195 9 วันที่ผ่านมา +8

    यस्तो गीतलाई पो तिज गीत भनिन्छ नि। सारै राम्रो छ दिल छोयो 🎉❤💞👍️🇳🇵🇳🇵🇳🇵

  • @arjunkhadka9136
    @arjunkhadka9136 22 วันที่ผ่านมา +19

    नेपाली नारीहरु को महान् पर्व हरी तालिका तीज लाई एक तर्फ बाट दुर्गेश थापा जस्ता नालायक कलाकार र शान्ति श्री परियार लगायत ले तीज लाई छाडा पन ले भरि दिए । अर्को तर्फ बाट नेपाली हरु को मन मुटु मा बस्न सफल गायिका श्री विष्णु माझी दिदी ले एक्लै तीज लाई तीज जस्तै अहिले सम्म जोगाई राखी दिनु भएको छ। तपाईं लाई कोटी कोटी प्रणाम विष्णु माझी दिदी।। 💞💞👏🥰 यो गीत सुन्दा मेरो प्रिय मान्छे को आँखा बाट आँशु झर्छ होला आमा नहुँदा को पीडाले मन भकानिन्छ होला । प्रिय मान्छे यो तीज गीत मा तिम्रो वेदना छ धेरै दुखी न हुनु 😥 टाढा बाट भए पनि तीज को धेरै धेरै सुभ कामना प्रिय Dec..30💞🥰

  • @suniladhikari9537
    @suniladhikari9537 22 วันที่ผ่านมา +26

    निकै प्रतिक्षा गरिएको विष्णू माझीको स्वरमा तिज गित आयो ! ! ! बल्ल चेलीको तिज आयो ❤

  • @KrishnaBhusal-qc9dr
    @KrishnaBhusal-qc9dr 14 วันที่ผ่านมา +17

    wow भोलि बिहान करोड कल्ब मा प्रवेश हुने एक मात्र 2081 को तिज गित आइन आमा😘🎉🎊 बधाई छ सम्पुर्ण टिम बिशेश गरि बिष्णु माझी सिस लाइ👏👏🙏

  • @Nepaliartliterature
    @Nepaliartliterature 8 วันที่ผ่านมา +6

    बिष्णु माझी दिदीको दशै गीत कुरेर बस्ने जति यता हाजिर गर्नु होस् अब…….।❤

  • @sujanmagar6422
    @sujanmagar6422 22 วันที่ผ่านมา +17

    रोनाल्डो भन्दा कम छैन हाम्रो चेली
    बिष्णु माझी सपोट गरौँ सबैले 🙏

  • @Nepalpro
    @Nepalpro 22 วันที่ผ่านมา +19

    तिज र दशै आउदा बिष्णु माझी को गित कहिले आउला भन्दै प्रतीक्षा गर्ने अरु को को हुनुहुन्छ हाजिर हुनु त ❤🎉

  • @KarunaSpkt
    @KarunaSpkt 22 วันที่ผ่านมา +94

    मेरो बढ्दै गरेको उमेर पनि दिदी मै थपिदिनु है भगवान, ताकी मर्ने बेला मा पनि दिदी कै गीत सुनेर मर्न पाउँ 😥 ,तीज र दशै को गीत मा स्वर नसुने सम्म मन ले पनि मान्दैन😥बानी भैसकेछ ❤️🤗

    • @bishnuuparkotiroka
      @bishnuuparkotiroka 22 วันที่ผ่านมา +1

      😢😢😢😢😢😢😍😍😘😘😘🤗🤗🤗🤗

    • @kumarthapa331
      @kumarthapa331 21 วันที่ผ่านมา +1

      Kati mitho sabd kornu vayo hjr le mero Pani man xuyo tq so much hjr Lai Pani la

    • @Aasbin_shyangbo
      @Aasbin_shyangbo 18 วันที่ผ่านมา

      केटा मान्छेको आँसु झर्नु अलि गाह्रो हुन्थ्यो तर हजुरको यो प्रतिक्रियाले आखबाट आँसु झरेको पत्तै भएनछु हजुर😢😢😢😢

  • @DipendraAdhikari-zf2ez
    @DipendraAdhikari-zf2ez 9 วันที่ผ่านมา +4

    राज्य ले चाहे अबस्य हुन्छ जे जसरी हुन्छ बिष्णु माझी को उद्दार गर भलो हुने छ नेपाल सरकार को..

  • @Yamjungolinepal
    @Yamjungolinepal 22 วันที่ผ่านมา +19

    तिमी छौँ र हरेक बर्ष तिज आएको महसुस हुनेगर्छ दिदी बिष्णु माझी🙏सम्मान छ नेपाली चेलीको कथा ब्यथा पीडा खुशी सबै एउटा गीतमा झल्किन्छ।🙏❣️

  • @narayankhadka3988
    @narayankhadka3988 22 วันที่ผ่านมา +19

    न बीस्ताराले पोल्यो, न बैश जवानीले पोल्यो...पोल्यो त केबल नारीको बेदनाले पोल्यो, बल्ल गीतले बास्तबीक कहानी बोल्यो....
    बीष्णु माझीको तीज गीत आयो अब तीज लायो 🎵
    आईन आमा यो तीजमा...😍😍
    लाग्छ बीष्णु माझीले आफ्नै बेदना पोखीरहेकी छीन्...🥲🥲🙏🙏

  • @pbyesentertainment5389
    @pbyesentertainment5389 20 วันที่ผ่านมา +15

    विष्णु माझी जस्तो गायीका न ईतिहासमा जन्मेको सुनीयो, न वर्तमानमा कसैको जन्म भएको छ, न त भविष्यमा जन्मिने नै छ। ताराहरु हजारौ होलान तर नेपाली सांगीतिक आकाशकी एकमात्र जुन हुन विष्णु माझी ।🙏🏻💝🥰🫡

  • @khimrajhamal3080
    @khimrajhamal3080 12 วันที่ผ่านมา +6

    ३० पटक धेरै हेरि सके दिनमा १० पटक सुन्दानी धित नमर्ने कस्तो जादुमय स्वर होला बिस्नु माझिको गितलाइ डाउनलोड गरेर पनि डाटा प्याक लगेरै भयनी हेर्ने गरेको छु है महिलेत म जस्तै कतिजना हुनुहुन्छ यता हाजिर हुनुसत्💚💚💚🙏🙏🙏🙏

  • @Balen2079
    @Balen2079 20 วันที่ผ่านมา +17

    बिष्णु माझी दिदी को गाना आउँछ र पो हामीलाई तीज आएको अनुभूति महशुस हुन्छ❤

  • @saritatamang2019
    @saritatamang2019 21 วันที่ผ่านมา +61

    यो जुनिमा बिष्णु माझी दिदि लाई नदेखिकन मर्ने भए 😢😢एक झल्को भए पनि अनुहार देखाई दिनुस् न भगवान 🙏यति मिठो आवाज साथै गितको शब्द शब्दले मन नै कटक्क खान्छ हजुरले गाउनु भको गित हरु नछुटाई सबै सुनेको छु जब हजुरको गित गुन्जिन्छ तब मात्र नेपालिहरुको हरेक चाडबाड आएको अनुभव हुन्छ दिदी ❤️🙏हजुरलाई सधै भगवानले रक्षा गरुन 🙏🙏

    • @user-lz5dg2kt4l
      @user-lz5dg2kt4l 20 วันที่ผ่านมา

      सधै फोटो बाहेक कहिले नदेखिने भयो यति राम्रो कला छ के गर्ने कहाँ बस्छ होला

    • @BeepanaRijal
      @BeepanaRijal 20 วันที่ผ่านมา

      P

    • @laxmanbudhathoki202
      @laxmanbudhathoki202 18 วันที่ผ่านมา

      😢

    • @SeemaThapa-cm7my
      @SeemaThapa-cm7my 18 วันที่ผ่านมา

      I 11X.x.v.c

    • @ghanashyamgurung4753
      @ghanashyamgurung4753 13 วันที่ผ่านมา

      Chyutiya teti Paisa ni xaina mc Nepal Mai vako manxe lai vetna nasakini thukka

  • @pushparajadhikari8352
    @pushparajadhikari8352 18 วันที่ผ่านมา +11

    दिनभरि काम गरेर थाकेर आउने परदेसी ले सुन्ने तीज को गीत यहि एउटा मात्र छ 2081 मा । धन्यवाद बिष्णु बहिनी

  • @rajurana5124
    @rajurana5124 5 วันที่ผ่านมา +19

    Teej gaisakepaxi pani yo git sunne koko hununxa👋👋

    • @deleepbc
      @deleepbc 5 วันที่ผ่านมา +3

      ma xu ne jati sunyo uti sunna man lagxa ❤❤

    • @amargurung
      @amargurung 3 วันที่ผ่านมา +1

    • @rajurana5124
      @rajurana5124 3 วันที่ผ่านมา +1

      Sadabahar huni vayo hai yo git pani

  • @dulaldipen
    @dulaldipen 20 วันที่ผ่านมา +11

    सर्ब प्रथम त बिष्णु माझी दिदी लाई उच्च सम्मान गर्न चाहान्छु,साथै यो गितका सम्पुर्ण टिम प्रती सफलताको शुभकामना अर्पण गर्न चाहान्छु!गितका सम्पुर्ण पक्ष अति राम्रा छ्न! एउटा नारीले पाएको दुख पीडा र अपहेलना सहेर आफ्नी आमालाई सारा पिर लुकाएर आमा म खुशी छु !तिमिले दिएको कर्म भुलेको छुइन!तर यो तिज मा आउन पाइन भन्दै आमा लाई सान्त्वना दिएको अत्यन्तै मर्मस्पर्शी गित मन छोयो 😂😂😂😂😂हामी पुरुष लाइत यो गितले मन छोयो झन नारी हरुमा के बित्यो होला !कुनै पनि नारीहरु ले पिर ब्यथा सहनु नपरोस मेरो यहि कामना छ!यशपालिको तिज गित मध्ये सर्ब उत्कृष्ट गित हो! यो गितलाइ राज्य बाटै सम्मान गर्नु पर्छ!
    यो गितले मन छुने सम्पुर्ण ले यो कमिन्ट पढेर लाइक गर्नु हैत यो गितले मनछुने हामी कति रहेछौ एकै ठाँउ भेला हुत! तिज गित भनेको यस्तो हुनु पर्छ मौलिक भाका❤❤❤❤❤जय गित जय संगीत !!❤❤❤❤❤

  • @junabhusal749
    @junabhusal749 22 วันที่ผ่านมา +13

    एक्कै झल्को बिष्णु माझिलाई प्रतक्ष देख्न मन छ❤❤

  • @RJExplain1
    @RJExplain1 22 วันที่ผ่านมา +17

    असली तिजको गितले सधैं नारीको पीडा बोलेको हुन्छ। गित सुन्दा सुन्दै आँखा रुझेको पत्तै भएन। सलाम छ बिष्णु माझी दिदिलाई 🙏

  • @jokhbahadurthapa
    @jokhbahadurthapa 12 วันที่ผ่านมา +7

    सर्जक लाई उच्च सम्मान र श्वरकि धनि गाईका पर्ति ति भ्रष्त गित गाउनेलाइ ख्याल रहोस

  • @PrawinPaudel
    @PrawinPaudel 20 วันที่ผ่านมา +12

    जब विष्णु माझी दिदी को गीत आउँछ बल्ल चाडपर्व आए को महशुस गर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ❤❤❤❤ Like this comment 😊

  • @pabitrasharma1997
    @pabitrasharma1997 22 วันที่ผ่านมา +95

    बिष्णु माझी को गित आउदा सम्म तीज दशै आएको जस्तो नि लाग्दैन ! उनलाई माया गर्ने जति यहा हाजिर हौ त ! 6:49

    • @guru-b8b
      @guru-b8b 22 วันที่ผ่านมา +2

      ma ta din dinai aayo nai vndai herthe sundarmani ko sabda bishnu ko sor omg....
      ..

    • @BikramLimbu-wr5rl
      @BikramLimbu-wr5rl 20 วันที่ผ่านมา +1

      ❤❤

  • @reshamchhetri8268
    @reshamchhetri8268 21 วันที่ผ่านมา +15

    यी बिष्णु माझी कहाँ छिन यिनको स्वरमा दर्द हुन्छ, वेदना हुन्छ । तीजको गीतमा चेलीको दर्दलाई समेटिएको यो गीतलाई सलाम ! आशा छ यी गायिका जहाँ भएपनि कुशल मंगल रहिरहुन, शुभकामना । तीज जस्तो पर्वमा छाडा गीत गाएर पब्लिसिटी बटुर्न खोज्नेहरूलाई यो गीतले केही पाठ सिकाओस !!

  • @dillirajkhanal8668
    @dillirajkhanal8668 9 วันที่ผ่านมา +5

    बेईमान श्रीमान् पर्नुले बेरोजगार र सोझी श्रीमतीको जीवन तहसनहस भएको कथा यो गीतमा रहेछ। निकै मार्मिक ।

  • @MdJibon-ng2qn
    @MdJibon-ng2qn 20 วันที่ผ่านมา +19

    ३ करोड नेपाली जनताको आयु सबै हजुर लाइ 👏 नै देउन भगवान ले । तिम्रा ति सबै रोग,राग सबै थोक हटाई देउन भगवान ले ।मेरो यहि कामना छ।💫🇳🇵🙏🙏

  • @nepal_prabin
    @nepal_prabin 22 วันที่ผ่านมา +9

    महिलाको मात्र नभइ पुरूषहरूको नि मन छुने सृजना । 😢
    जुन तरिकाको शब्द रचना छ , गायकि छ, भिडियो छ । यसले सबैको मन छुन्छ । उत्कृष्ट रचना ।
    बल्ल तिज आयो । ❤

  • @HiraGiri-lo5ey
    @HiraGiri-lo5ey 22 วันที่ผ่านมา +15

    बीस्नु माझीको तीजका गित सुनेर यिनको आमा कति रुन्छिन होला😥😥😥😥हाम्रै शरीरको रोम रोम थर्किन्छ आँखा रसाउछ पिडाको महसुस हुन्छ धन्य ती आमा कसरी सहन्छिन होला यति मिठो गीत गाउने गाइका हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

  • @harighimire5613
    @harighimire5613 7 วันที่ผ่านมา +6

    बिष्णु माझीको स्वरमा खोट देख्ने कोई हुनुहुन्छ भने तपाई यो जुनिको ठुलो अभागी हो।।

  • @BharatBohara-rg6fl
    @BharatBohara-rg6fl 22 วันที่ผ่านมา +13

    हामी सब्बैजनाको प्रतीक्षाको घडी बल्ल पूरा भएको छ।।वा निकै उत्कृष्ट❤️❤️❤️❤️नेपाली लोकदोहोरी छेत्रकि नायिका❤️❤️..

    • @Asha98paudel
      @Asha98paudel 20 วันที่ผ่านมา

      @@BharatBohara-rg6fl
      th-cam.com/users/shortsWuBMIQ6kWa4?si=bstcACVIslbls-45

  • @rameshadhikari-rx6xi
    @rameshadhikari-rx6xi 21 วันที่ผ่านมา +16

    भारतमा लता मङ्गेस्करलाई भारत रत्नको सम्मान दिए जस्तै - हाम्री आदरणीय दिदी बिष्णु माझीलाई पनि नेपाल रत्नको सम्मान दिन आवस्यक छ । वहाँको गित आएपछि सबैलाई तिज आएको महसुस हुन्छ । प्रत्येक सब्दको आवाजले हृदय छुन्छ ।

  • @user-wx8hp5jy9g
    @user-wx8hp5jy9g 19 วันที่ผ่านมา +13

    साच्ची बिष्णु माझी दीदी को गित सुनेपछि मात्र तिज आयो जस्तो लाग्ने को कस्लाइ हो

  • @ganeshkhawas7885
    @ganeshkhawas7885 10 วันที่ผ่านมา +5

    यो गित को शब्द सिर्जना गर्नु हुने सुन्दरमणी स्रर लाई मेरो नमन .........!!!!!❤❤❤❤

  • @laxmanroka-8969
    @laxmanroka-8969 22 วันที่ผ่านมา +14

    कस्ले सक्छर बिष्णु माझी जति स्वर कि धनी उच्च सम्मान सफलताको सुभकामना । यो आवाज सधै सुनिरहन पाउ हजुर को आवाजको गीत सुन्यो भने बल्ल चाडपर्ब आएको जस्तो लाग्छ ।।।❤❤❤❤❤❤

  • @kushalrajsigdel
    @kushalrajsigdel 22 วันที่ผ่านมา +9

    स्वर सुनेपछि आँसु झर्ला जस्तो हुने । 😢 शरिरमा काडा आउने ।
    बिष्णु दिदी तिमी सरस्वती हौ, हिरा हौ ।
    धेरै धेरै धन्यवाद तिज गितलाई जोगाइदिनु भएकोमा । शुभकामना ।
    सबैजनाले बारम्बार हेरेर गितलाई Trending1 मा पुराउन हार्दिक अनुरोध गर्दछु।

  • @kamaldahal5864
    @kamaldahal5864 21 วันที่ผ่านมา +13

    मैले जन्मेर आज सम्म देखेको बिस्णु माझिको एउटै मात्र फोटो देखेको छु नत कुनै मिडियाबाजि न कुनै सोसियल मिडिया उनी आफ्नै घरको चारकुनामा बसेर पनि यो लेभलको गीत निकाल्न सक्छिन भने सोचत तिमिहरुको जस्तो मौका पाउनु भने के सम्म गर्थिन होला तिमिहरुत पतन भएर जाने थिएउ पका!!
    सम्मान छ कलाको अनि बिश्णु माझिको धन्यबाद ❤❤❤

  • @anmolmagar2051
    @anmolmagar2051 5 วันที่ผ่านมา +14

    सबै को मनमुटु मा बस्न सफल बिष्णु माझी लाइ आज केहि शब्दहरु लेख्न मन लागेकोछ।
    देश बिदेशमा रहेका नेपालीहरुको मन जिति छुट्टै पहिचान बनाउन सकेको बिष्णु किन नजरबन्द कि आफ्नो खुशिले हो या कसै धम्कि चुनौतिले तेस्तै बिष्णु को बहिनी पनि किन गुमनाम छिनत?
    यो प्रश्न म सुनदरमाणि ज्यु लाई सोध्नु आवश्यकता मानेर मात्रै म दुइ चार शब्द लेख्न गहिरहेको छु गल्ती भएमा क्षमा प्रार्थी छुं
    प्रश्न न:१ बिष्णु किन नजरबन्द?
    प्रश्न न:२बिष्णु लाइ किन नजरबन्द राखियो?
    प्रश्न न:३कि बिष्णु को नाम मा उनकि बहिनी जिबन हुनकि?
    प्रश्नः न४: बिष्णु लाइ यसरी गुमनाम गराएर राख्नुको कारण?
    प्रश्न न ५:कि बिष्णु लाइ लुकाएर आफु चर्चित हुन खोजेको?
    प्रश्न न ६: बिष्णु गित गाउन आउदा मुख छोपि आउनुको कारण के हो?
    प्रश्न न ७: कि मुख छोपिनु कारण कतै उनकि बहिनी जिबन हुनकि?
    प्रश्न सोध्न त धेरै मन छ तर सबै कुरा उथलपुथल किन पार्नु हाम्रा कलाकार भनेको देशको गहना हुन तेसैले सबै गहना झल्किन आवश्यक छ मेरो कमेन्ट के कस्तो लाग्छ रिप्लाई दिनुहोला हस्त धन्यवाद

    • @kulthapa3564
      @kulthapa3564 5 วันที่ผ่านมา +2

      म ५ नम्बर प्रस्न जाइज लाग्यो सथि

    • @anmolmagar2051
      @anmolmagar2051 5 วันที่ผ่านมา +1

      धन्यवाद छ कमेन्ट को लागि​@@kulthapa3564

    • @deleepbc
      @deleepbc 5 วันที่ผ่านมา +4

      हैन गित गाउने ती बिष्णु माझी नै हुन् तर पनि उहाकाे अाफ्नै बाध्यता हाेला नि मिडियामा नअाउनुकाे कारण त्यसरि बुझाै

    • @gyawat
      @gyawat 5 วันที่ผ่านมา +2

      यत्राको बाध्यता । सुन्दरमणिले नदिएर ।

    • @deleepbc
      @deleepbc 4 วันที่ผ่านมา +2

      @@gyawat सुन्दर मणिले किन नदिएकने भन त त्यसाे भए

  • @saharakusum
    @saharakusum 22 วันที่ผ่านมา +13

    बल्ल तिज आयो । बिष्णु माझीको स्वर मन पराउने जति यता हाजिर हुनुस 🙏

    • @Asha98paudel
      @Asha98paudel 20 วันที่ผ่านมา

      @@saharakusum
      th-cam.com/users/shortsWuBMIQ6kWa4?si=bstcACVIslbls-45

  • @Narayanpariyar-ly9ek
    @Narayanpariyar-ly9ek 22 วันที่ผ่านมา +8

    wao wao अब बिस्नु माझिको स्थर अनुसार को पारिस्रमिक बडाउनु पर्छ । दुई लाख नाइ दस लाख नि कम हुन्छ यस्ता रचना प्रती बिष्णु माझी नेपाली लोक साङ्गितिक क्षेत्र को ब्रामाण्डा हुन
    teej , दशै तिहार हरेक पर्व मा उत्तिकै न्याय दिएर गाउन सक्नु भयो ।दुख सुख wao wao अब हेर्दा हुन्छ छाडा गीत गाउने हरुले कि तीजको गीत यस्ता हुन पर्छ सम्मान छ जब तक बिष्णु माझी छन त तीज मा एक दुस्रो राम्रा गीत सुन्न पाइन्छ

  • @BishnuPurnima-z5x
    @BishnuPurnima-z5x 22 วันที่ผ่านมา +14

    बिष्णु माझी को ठाउँ कुनै कलाकार ले पनि लिन सक्दैन. सदैब सोर कि धनि ❤❤ तिमि छौ र पो नेपाली लोक संगीत बाचेको छ दिदि... हमेशा हजुरको. जय होस् .❤❤❤❤

    • @narayandarlami4276
      @narayandarlami4276 18 วันที่ผ่านมา

      सही भन्नुभयो ❤❤

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 10 วันที่ผ่านมา +6

    सामाजिक संस्कार संस्कृति र धर्म परम्पराको अस्तित्व र मर्यादालाई आफ्नो पहिचान बनाई सबैको मन मुटु छुने र मुग्ध पर्ने मार्मिक र कारुणीक गीत गाउन एक उत्कृष्ट र सफल कलाकारको महान स्तंभ साबित भएको छौ, विष्णु माझी बैनी तिमीलाई धेरै धेरै बधाई तथा शुभकामना छ !!!

  • @NeharBudhathokiOfficial
    @NeharBudhathokiOfficial 22 วันที่ผ่านมา +9

    जब गाउँ सहरमा बिष्णु माझीको आवाज गुन्जिन थाल्छ तब चाडपर्व आएझै लाउने😊
    जय बिष्णु माझी🙏❣️

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 19 วันที่ผ่านมา +7

    सारै मिठो लाग्यो बिष्णु माझीको तिइज गीत। यो गीतले बजारमा झ्याली पिट्दै गर्दा अन्य बेकम्फुसे छाडा गीतहरुको नामोनिसान भेटिदैन त! सबका सब साईट लागे। बिष्णु माझी बाट केही सिक है भट्मासहरु हो!

  • @ramkumari7393
    @ramkumari7393 22 วันที่ผ่านมา +14

    बल्ल चित्त बुझाउन बाध्य भए आमै❤
    के भनेर सम्मान गरु विष्णु माझी देवीलाई ❤❤❤❤ आमै आमै आमै

  • @ashokpoudel1201
    @ashokpoudel1201 10 วันที่ผ่านมา +5

    मान्छेको नाम राख्दा भगवानको नामबाट राख्नु भन्थे पिता पुर्खाले आज सही ठहरियो "विष्णु" जय विष्णु।।

  • @rajkumaritajpuriya3503
    @rajkumaritajpuriya3503 20 วันที่ผ่านมา +10

    मैले यो हित दिन मा 15चोटी सुन्छु र हेर्छु 💕😘😘😘मुरी मुरी धन्याबाद बिष्णु माझी बहिनी लाई 🙏💕😘

  • @Shivasangam-c3z
    @Shivasangam-c3z 22 วันที่ผ่านมา +9

    खर्लप्पै खायो बिष्णु माझिको गितले ए सुन्दरमनि दाजु कति लुकाउछौ बिष्णु दिदिलाई अब त हामिलेपनी देख्ने बाताबरण मिलाईदेउ 😊

  • @kissnachhetri5034
    @kissnachhetri5034 21 วันที่ผ่านมา +12

    लोकप्रिय हुनु र Viral हुनु बिचको फरक प्रष्ट देखियो👏👏👏
    धन्यवाद लोक गायिका बिष्णु माझी ज्यु🙏🙏🙏बल्ल तिज लागे जस्तो अनुभव भो👍️👍️👍️👍️

  • @arjunregmi7542
    @arjunregmi7542 10 วันที่ผ่านมา +6

    सबै मिलेर विष्णु माझीलाई सार्वजानिक गर्न पहल गरौ घरमा बन्धी बनायर राख्न पाईदैन किन की उनी राष्ट्रको गहना हुन अधिकार छ भन्दैम राष्ट्रको सम्पतीलाई घरमा बन बन्धी बनाउन पाईदैन

  • @shivaharithapa3361
    @shivaharithapa3361 21 วันที่ผ่านมา +9

    जब विष्णु माझी को आवाज सांगीतिक बजारमा गुन्जिन थाल्छ तब मात्र चाडपर्वको महसुस हुन्छ जब जब विष्णु दी को आवाज सुन्न पाइन्छ तब मात्र लोकदोहोरी लोकदोहोरी मय हुन्छ. अहा कति जादुमय आवाज छ दिजु जति सुनेनी धितै न मर्नी त्यो आवाज साँच्चै सरस्वती स्वयम हजुरको मुखमा हुनुहुन्छ. गुमनाम हुनुहुन्छ दीजु दुःख लाग्छ यो अवस्था हेर्दा के वितिरको होला त्यो जीवनमा. जब हजुरको आवाज सांगीतिक बजारमा चिरबिर चिरबिर हुन्छ तब मन यतिधेरै खुशी हुन्छ खुशी को सीमा रहन्न. सदै भगवान दाहिना रहेर हजुरको रक्ष गरिरहनु जहाँ जस्तो अवस्था मा रहेनी

  • @kamalrayamajhi3515
    @kamalrayamajhi3515 22 วันที่ผ่านมา +13

    खुशि ले हाे कि दुख ले हाे याे आवज सुनेर हेरेर रुदै हेरियाे।❤❤बिष्णु माझि

    • @khitizbajgain7845
      @khitizbajgain7845 22 วันที่ผ่านมา +1

      केटा मान्छे हुँ १ वर्ष भयो नरोएको तर बेसरी रोए आज❤😢

  • @lekhnathbashyal6816
    @lekhnathbashyal6816 22 วันที่ผ่านมา +11

    कर्णप्रिय सुमधुर स्वर कि धनि विष्णु माझी को तीज गीतले हामी पुरुष लाई पनि मन्त्रमुग्ध बनायो!! हृदय स्पर्शी तीज गीत!!शुभकामना!!

  • @HitrajKumal
    @HitrajKumal 10 วันที่ผ่านมา +6

    कसम मलाई विष्णु दी दी को गीत न आय सम्म तीज दसैं तिहार आएको जस्थो लाग्दैन ।मैले यति सुन्छु यो गीत दिनको ५ पटक सुन्छु

  • @Bkramesh280
    @Bkramesh280 22 วันที่ผ่านมา +17

    कति राम्रो, एस्तो पो तिज गीत । बिष्णु माझी लगाएत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद अनि शुभकामना❤

    • @Asha98paudel
      @Asha98paudel 20 วันที่ผ่านมา

      @@Bkramesh280
      th-cam.com/users/shortsWuBMIQ6kWa4?si=bstcACVIslbls-45

  • @keshabkunwar9465
    @keshabkunwar9465 22 วันที่ผ่านมา +11

    खै के छ त्यो स्वर मा तिम्रो गित आउछ दसै आए जस्तो हुन्छ तिज आए जस्तो हुन्छ्😥 एकचोटि त्यो अनुवार हेर्न पाए कति भाग्य मनि हुनिथिए सबै नेपालि❤️ बिस्नु माझि

  • @Rukesh_Langhali_vlog
    @Rukesh_Langhali_vlog 9 วันที่ผ่านมา +7

    सबैभन्दा सफल तिज गित 💙❤️💙❤️💙

  • @AmritBatala-n6u
    @AmritBatala-n6u 22 วันที่ผ่านมา +14

    आमा शब्द एकदमै अमुल्य सब्द हो,आफ्नी छोरीको माया बुवाको भन्दा पनि बढि माया आमाले गर्छिन्,आमा नहुनेको मन कति रोला छोरा मान्छे भएर पनि आखा भरी आसु झारेर कमेन्ट गरेको छु।

  • @driverbolg
    @driverbolg 21 วันที่ผ่านมา +13

    बिश्णु माझि दिदी को नया गित आयो भन्ने खबर फेसबुक मा देखेर सुनेर TH-cam मा खोज्न आउने जति एता हाजिर हुम|||| thanks for yati mitho swor sunne mauka milaidinu vako ma dd agami din haru ma ni hjr ko sabda swor ko parkhaii maa❤❤🎉🎉🎉😊😊

  • @nepalitajakhabartv
    @nepalitajakhabartv 22 วันที่ผ่านมา +8

    तीज का गीत भनेका यस्ता हुनु पर्छ अहिले का केहि भाईरल हुनकै लागी जे पनी गाउने गायक गायिका हरुले यो गीत हेरेर र बिष्णु माझि बाट धेरै सीक्नु पर्छ अनि मात्र आफुलाई गायिका बन्नु पार्छ एक दुई गीत गायकै भरमा आफुलाई गायिकाको रानी सम्झने गायिका को कमी छहिन नेपालमा all then best bishnu majhi ❤

  • @gurungchet7391
    @gurungchet7391 12 วันที่ผ่านมา +5

    सराइ मन छुने गीत यति मिठो स्वरकी धनि तपाई सार्बजनिक स्थल मा पनि आउनु पर्यो तपाई ले गाउदा मात्र तीज आएजस्तो हुन्छ सबै नेपाली को मन मुटु मा तपाई को स्वर अनि तपाई को प्रसंसा !! Happy तीज सबै नारिहरु मा !!!!

  • @bikasharyal7798
    @bikasharyal7798 22 วันที่ผ่านมา +10

    सिक य सिक बिस्तरा ले पोल्ने नारि जवानी उथलपुथल हुने नारि अनि त्यो के हो माया को पोको भन्ने गित कस्तो हुन्छ सिक हेर यता अाँखा तानि तानि ।।।। यो हो तिजको गित परिवार सँग बसेर हेर्न लायक ।।। छाडा गित छाडा नृत्य प्रस्तुत गरेर भाइरल नबन।। बिष्णु माझी लाई साष्टाङ्ग प्रणाम❤❤❤❤❤❤❤

  • @justsantos
    @justsantos 17 วันที่ผ่านมา +11

    बिष्णु माझीको गलामा चाहिँ साँच्चै सरस्वती कै बास छ। ❤️❤️

  • @krishnashree69
    @krishnashree69 21 วันที่ผ่านมา +11

    तिमिले गाउँछौ र तीज लाउँछ, दशै आउँछ तिहार आउँछ । हरेक वर्षको तीजले तिमीलाई कुरेर बसेको हुन्छ । अनि हामीले तिम्रो गीतलाई❤❤

  • @ecovisionservicesnepal
    @ecovisionservicesnepal 10 วันที่ผ่านมา +6

    मौलिक संस्कृतिको जगेर्ना गर्ने स्थानीय परिवेश सम्झाउने गितको लागि हृदय देखी नै धन्यवाद !!!

  • @nabinsahu1187
    @nabinsahu1187 22 วันที่ผ่านมา +10

    एउटा यिनी मात्र गायक छिन,जसले नेपालको नारीको चरित्र माथि दाग नलाग्ने गीत गाउँछिन्,मेरो उच्च समान विष्णु माझी दिदीलाई ❤

  • @chetrajjoshi3823
    @chetrajjoshi3823 22 วันที่ผ่านมา +9

    बल्ल तीज आए जस्तो भयो २०८१ सालको विष्णुमाजीको गीत सार्वजनिक भएछ। साह्रै खुसी लाग्यो मलाई त।
    म जस्तै विष्णु माझीको गीत कुरेर बस्नुभएको को को हुनुहुन्छ यता हाजिरमै कमेन्टमा❤

  • @Hums4Npl
    @Hums4Npl 22 วันที่ผ่านมา +10

    स्वर कि धनि तिमि ❤, हरेक बर्ष तिज आउदा जब सम्म तिम्रो गित आउदैन ,सहर होस या गाउ ,तराइ होस या पाहाड 😢 तिम्रो गित गुन्जे पछि मात्र तिज आएको महसुस हुन्छ । सयौँ वर्ष सम्म तिम्रो स्वर सुन्न पाइयोस् ❤🙏।

  • @Kalkivairकल्कि
    @Kalkivairकल्कि 9 วันที่ผ่านมา +6

    विष्णु माझीलाई नेपाली झल्काउने तिज गितको अनिगित शुभकामना

  • @bhaveshtimilsena8681
    @bhaveshtimilsena8681 21 วันที่ผ่านมา +10

    वाह खोइ कसरी बयान गरौं ....सुन्दै गए आँखा बाट आँशु खसेको पतै पाएन 😭❤️...क्या सुन्दर शब्द र अभिनय❤

  • @lankabahadrbudha2810
    @lankabahadrbudha2810 22 วันที่ผ่านมา +17

    विष्णु माझीका गीत सुन्दा त आँखा बाट कति खेर आँशु खस्छ थाहा नै हुन्न ।यस्तो जादुमय स्वर सधैं यस्तै रहिरहोस।।😢😢

    • @Asha98paudel
      @Asha98paudel 20 วันที่ผ่านมา

      @@lankabahadrbudha2810
      th-cam.com/users/shortsWuBMIQ6kWa4?si=bstcACVIslbls-45

  • @ShobhaBasnetkarki
    @ShobhaBasnetkarki 20 วันที่ผ่านมา +13

    हरेक दुख पीडा आमाको सामु लुकाएर परिवारको जिम्मेवारी घर सम्हाल्दै बसेकी महान नारिको कथा व्यथा भावना समेटिएको तिज गित उच्च सम्मान सधै सधै गायिका विष्णु माझी प्रती 🙏🙏प्रत्यक्ष रुपमा उहालाइ देख्न पाइयोस भगवान सग कामना 🙏🙏🙏🙏

  • @khumbahadurthapamagar9285
    @khumbahadurthapamagar9285 12 วันที่ผ่านมา +6

    तिजको गित येस्तो पो हुनु पर्छ nice ❤