चरी जेलैमा | Bishnu Majhi New Nepali Teej Song 2078/2021 | CHARI JELAIMA| Putaliko Bhatti - 17 | 4k

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ม.ค. 2025

ความคิดเห็น • 20K

  • @sapanamusicindustries5330
    @sapanamusicindustries5330  3 ปีที่แล้ว +3322

    बिष्णु माझीको तीज गीत " चरी जेलैमा " पुतलीको भट्टी भाग - १७
    th-cam.com/video/lsKAqFo0Yck/w-d-xo.html
    नारी कसैकी आमा, कसैकी दिदि, कसैकी बहिनि, कसैकी छोरी अनि कसैकी श्रीमती | यीनै नारीको जीवन भोगाईमा तयार पारिएको यो गीत लाई येति धेरै माया गरिदिनु भएकोमा सबैलाई ह्रदय देखि नै धन्यबाद दिन चाहान्छौ साथै यो गीत हेरेर वा सुनेर आ - आफ्नो मत जाहेर गर्नु हुने सम्पूर्णमा प्रति उच्च सम्मान छ | यो गीत सुन्ने श्रोताका लागि र हेर्ने दर्शकका लागि तयार पार्दा जोडिनु भएका सबै प्रति सधै कृतज्ञ रहने छौ | Sapana Music Industries Pvt. Ltd.

    • @devregmi5905
      @devregmi5905 3 ปีที่แล้ว +214

      बिस्नु माझी दिदी को स्वर सन्सार कै उत्कृष्ट अनि सुन्दर दाइ को रचना झनै मार्मिक ✌✌ वधाइ छ हजुर हरु लाई ✌✌

    • @dillipandey7607
      @dillipandey7607 3 ปีที่แล้ว +150

      दाई बिष्णु दिदी लाई यक पटक मीडिया मा आयुन दिनुस्

    • @nirakshahi3339
      @nirakshahi3339 3 ปีที่แล้ว +66

      ❤️🇲🇻🇲🇻

    • @sushantshah5854
      @sushantshah5854 3 ปีที่แล้ว +58

      bishnu didi ko swor sunna paye aru khi chaidaina hajur😢😢

    • @arjunnepali2089
      @arjunnepali2089 3 ปีที่แล้ว +59

      बिष्णु माझी दिज्जु यो हाम्रो देशको गौरब हुन मान,सम्मान अझ भनौ हाम्रो देशको गहना हुनुहुन्छ ।।उहाँ लाई यसरी बन्धक मा नराख्नुहोस दिज्जु लाई हेर्न को लागि हामी करोडौं दशर्क दिज्जु लाई हेर्न आतुर छौ।।।।

  • @TikaSanu
    @TikaSanu 3 ปีที่แล้ว +13871

    आदरणीय कलाकार बिष्णु माझी दिदी को स्वर सुनेर यकोहोरो हुन्छु म त ।

    • @jabbar1088
      @jabbar1088 3 ปีที่แล้ว +151

      ❤️❤️

    • @reshamroka1081
      @reshamroka1081 3 ปีที่แล้ว +240

      आफ्नै जिबनसँग मेल खाने गीत रहेछ

    • @yubarajadhikari7865
      @yubarajadhikari7865 3 ปีที่แล้ว +109

      BALLA TEEJ LAGA HASTO VAYO HAI SIS

    • @josephaddisonkshitiz5125
      @josephaddisonkshitiz5125 3 ปีที่แล้ว +68

      Ma pani tika ko voice suner pagal hunchu k garnu bichara bimari hunchhh ahile .
      get well soon sister tika

    • @igpradip4920
      @igpradip4920 3 ปีที่แล้ว +77

      बिहे गरेर शहरमा देको कुरो नि छ फेरि रुँदै रुँदै बेसी मेलैमा भन्छ त लौन टीका जि बुझाइ दिनुस मलाई

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 3 ปีที่แล้ว +3016

    बल्ल तिज आएजस्तो भयो.. सलाम छ बिष्णु दिदी को आवाजलाई।।

    • @yelbisongs1744
      @yelbisongs1744 3 ปีที่แล้ว +18

      🙏❣️❣️❣️

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia 3 ปีที่แล้ว +20

      🙏🙏💃🕺

    • @kushalrajsigdel
      @kushalrajsigdel 3 ปีที่แล้ว +17

      अब छिटै सङ्गै सहकार्य गर्न पर्यो सुर्य जी, हजुरको सङ्गीतमा बिष्णु दिदिको स्वर देश खान्छ। 😊

    • @laltamu5623
      @laltamu5623 3 ปีที่แล้ว +6

      @@kushalrajsigdel दुई लाख तिर्न डर लाग्छ 🤣🤣😡

    • @samirpatel8692
      @samirpatel8692 3 ปีที่แล้ว +7

      @@yelbisongs1744 iii up iiiujnbrfu

  • @JayaDevkota
    @JayaDevkota 3 ปีที่แล้ว +370

    कति मीठो गीत अनि स्वर तिज आएको महसुस गराइदिनु हुन्छ सुन्दरमनि दा बिष्णु दि बधाई छ

    • @arpanshrestha5654
      @arpanshrestha5654 3 ปีที่แล้ว +1

      big fan dai💝

    • @sumangurung1572
      @sumangurung1572 3 ปีที่แล้ว +4

      Jati ramro vaeni kahilai dekhan paen

    • @nbbvlog176
      @nbbvlog176 3 ปีที่แล้ว +2

      मत जया को एकदम ठुलो फ्यान हो जुन गीत नि मन पर्छ जया को ❤️❤️❤️❤️

    • @chetmansaud3122
      @chetmansaud3122 3 ปีที่แล้ว +1

      जय जि को गित हरु पनि धेरै राम्रा छन

  • @yubrajtripathi7285
    @yubrajtripathi7285 ปีที่แล้ว +391

    नया गित चित्त नबुझेर यो गित फेरि म जस्तै फर्की फर्की हेर्न आउनी को को हुनुहुन्छ 😂

  • @mohankhadka8925
    @mohankhadka8925 3 ปีที่แล้ว +2552

    तिज आए जस्तो दिदिको आवाज सुने पछी लाग्छ... बधाइ छ आदरणीय सुन्दर दाजी अनी सम्पुण टिमलाइ... ...

    • @jabbar1088
      @jabbar1088 3 ปีที่แล้ว +10

      ❤️❤️❤️🙏🙏

    • @padamintertenment7714
      @padamintertenment7714 3 ปีที่แล้ว +8

      🙏🙏

    • @khagendrabahadurchand6781
      @khagendrabahadurchand6781 3 ปีที่แล้ว +11

      Top 1 trading ma pugos yati mitho geet

    • @shankarkumal8990
      @shankarkumal8990 3 ปีที่แล้ว +7

      मोहन ब्रो यसपाली तिज गित आएन त वोनर भेटी एनर गति नगरेको

    • @shibathapa5372
      @shibathapa5372 3 ปีที่แล้ว +4

      Nice song

  • @ZungeDaai
    @ZungeDaai 3 ปีที่แล้ว +2614

    यस्तो हो तीज गीत भनेको 🙏 कसम आँसु रोक्न सकिन गित सुन्दै गर्दा 😥

  • @santoshkc8513
    @santoshkc8513 3 ปีที่แล้ว +1237

    लौ आयो है बिस्नु माझी को उत्कृष्ट तिज गित आहा 😍😍 बहिनी ललिता लाई शुभकामना 😍😍

    • @indiramagar3123
      @indiramagar3123 3 ปีที่แล้ว +4

      राम्रो ❤️💕❤️💕

    • @debakaregmi3076
      @debakaregmi3076 3 ปีที่แล้ว +2

      @@indiramagar3123 ♡▪︎¤♡¤●●●~~~1~¹\¤■¤》¤ df bccjcnn,nxjdjdhdhdhsheyhshehehehehehehdhdhhdhdhdhdhdhdhdueueuuwueuehehheheyehehheh²dbdbhdfhdhrhrufuhdnf f xbrhfudhrhyrhryryry7y4ryrgrhbrbrbrvfvfffgdhhddhhdhwhhshxhdyxghcggddyyrryyrryryryyyeyeyeyu4u4uryrururuueuduruurhrhryrryrrfhfhfhfbbdndbdbdbffbfbfbfbfbffvvfbf v cc d d dbsdnbrbfbffbfbbfbfvfbrbbdnehfduirrlyueuddufuydyydĺuqsjdupzjyzffggi

    • @rameshkharal576
      @rameshkharal576 3 ปีที่แล้ว +3

      दाइ तपाइले पनि सहकार्य गर्नु पर्यो दिदि सङ

    • @birajparvathisandhiyariyat5394
      @birajparvathisandhiyariyat5394 3 ปีที่แล้ว

      Daju darsan hajur ko geet aaj voli aauna km bhayko ho please hajur le fatafat nikalnu na ma hajur ko thulo fen hu

    • @sarmilathapa4922
      @sarmilathapa4922 3 ปีที่แล้ว +1

      @@debakaregmi3076 010111¹i6t87⁷kq 2

  • @ritakarki2616
    @ritakarki2616 6 หลายเดือนก่อน +346

    2081 साल मा यो गीत सुन्ने जति हाजिर हुम त 🙏🖤❤️

  • @kushalrajsigdel
    @kushalrajsigdel 3 ปีที่แล้ว +185

    भगवान् कसम ,शरीरभरि काडा आयो।😣
    हामी छोरा मान्छेलाई पनि यस्तो महसुस गराउन सक्ने कति मर्मस्पर्शी शब्द लय र स्वर सङ्सङ्गै अभिनय। बिष्णु दिदिको गित आएसी बल्ल तिज आए जस्तो हुन्छ । सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।🙏❣️

  • @TrisanaMusicOfficial
    @TrisanaMusicOfficial 3 ปีที่แล้ว +1015

    आवज कि धनी सबैको मन मुटुमा बस्न सफल गायिका बिष्णु माझिको उत्कृष्ट मौलिक तीज गीत।

    • @jabbar1088
      @jabbar1088 3 ปีที่แล้ว +15

      ❤️❤️

    • @sumanrlmagar4379
      @sumanrlmagar4379 3 ปีที่แล้ว +15

      तिर्सना म्युजिक लाई धेरै धेरै शुभकामना अति राम्रो उत्कृष्ट गित ल्याउदा बजार मा
      जय चन्द्र सुर्य

    • @dhunganarajan74
      @dhunganarajan74 3 ปีที่แล้ว +2

      Qqq@@@@!!

    • @dhunganarajan74
      @dhunganarajan74 3 ปีที่แล้ว +1

      @

    • @saritapanthi1358
      @saritapanthi1358 3 ปีที่แล้ว +5

      00oiòi9pĺ

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 3 ปีที่แล้ว +675

    काेहिलीकाे अावाज भएकाे अादरणिय बिष्णु माझी दिदिकाे तिज गित अाए पछि बल्ल तिज अाएकाे अनुभव हुन्छ मलाई त सबैले सियर गर्नु हुन्छ अाशा छ हामीलाई

    • @subashthapamjr5762
      @subashthapamjr5762 3 ปีที่แล้ว +5

      Gharbeti ko chhorile geet dekhi big fan

    • @rameshmagar5641
      @rameshmagar5641 3 ปีที่แล้ว +10

      सेम दाइ मलाई नि बिष्णु माझी ले न गाए सम्म तिज आए जस्तो लाग्दिन बिष्णु माझी त नेपाल को टप गायिका हुन सम्मान छ बिष्णु दिदी लाई होल तिम लाइ

    • @santoshpariyar9097
      @santoshpariyar9097 3 ปีที่แล้ว +1

      De.nmsakr..

    • @mithuupadhya150
      @mithuupadhya150 3 ปีที่แล้ว +3

      मैले पनि इंडिया बाट हेरीरहिछु ।म त एकहोरो भए सबै ले सियर गरौ है।

    • @sangharsha1064
      @sangharsha1064 3 ปีที่แล้ว +2

      यस्तो पनि होला कतिपय ठाउँमा तर यो भिडियो हेर्नुहोस त यस्तो पनि हुन्छ एउटा बिल्कुलै सकरात्मक सन्देश सहितको गीत सुन्न्नुहोस है
      th-cam.com/video/dGjGQSH0cls/w-d-xo.html

  • @nkamalbhandari7564
    @nkamalbhandari7564 6 หลายเดือนก่อน +160

    २०८१ मा को को हो यो गीत को fan❤

  • @PurushottamPoudel
    @PurushottamPoudel 3 ปีที่แล้ว +541

    तीज गीत भनेको एस्तो हुनुपर्छ सारै राम्रो गीत

  • @MeshanaMusic
    @MeshanaMusic 3 ปีที่แล้ว +691

    सबै लाई रुवाउने लोकप्रिय गायिका बिष्णु माझी को प्यान जति यता हाजिर गरम त छिटो 😅😘

  • @HeartBeatNepal
    @HeartBeatNepal 3 ปีที่แล้ว +421

    आहा बल्ल तिज आए जस्ताे लाग्याे 💙💙💙

    • @saritamajakoti1219
      @saritamajakoti1219 3 ปีที่แล้ว

      K

    • @harishthapa9479
      @harishthapa9479 3 ปีที่แล้ว +1

      आहायति मिठो तिजको गित

    • @pandeysanbivlogs4380
      @pandeysanbivlogs4380 3 ปีที่แล้ว

      सारै मन छुने ।गित रहिछ😌😌😌😌😌😌

    • @jabbar1088
      @jabbar1088 3 ปีที่แล้ว

      ❤️

    • @srstudy3676
      @srstudy3676 3 ปีที่แล้ว

      @@saritamajakoti1219 Best Instrumental Sound
      th-cam.com/video/wuG7YCS25vc/w-d-xo.html

  • @nimrajbasnet2699
    @nimrajbasnet2699 4 หลายเดือนก่อน +65

    बिष्णु माझी को 2081 को नयाँ गित को पर्खाइमा कोको हुनु हुन्छ हजुर 🙏🙏🤔🤔

    • @Karnaliyaks7
      @Karnaliyaks7 4 หลายเดือนก่อน +3

      Aja aayeko xa sadhai jhasto utkrista sabailai ruwaauney geet 😢uja ko geet matra ta xa jasle harek chaad baad aayeko mahasus garauxa😭

    • @shantaghimire4015
      @shantaghimire4015 4 หลายเดือนก่อน +1

      आइसकेको छ ❤

    • @Krish-do2qc
      @Krish-do2qc 4 หลายเดือนก่อน

      Aayo hai hajur

  • @chetanBohara
    @chetanBohara 3 ปีที่แล้ว +591

    मन छोयो यो गीतले

    • @nirmalabhatt5620
      @nirmalabhatt5620 3 ปีที่แล้ว +1

      X no

    • @tularam4258
      @tularam4258 3 ปีที่แล้ว +2

      सारैमिठो

    • @rudrakumarisodari4972
      @rudrakumarisodari4972 3 ปีที่แล้ว +1

      majhi bainiko mnma j jasto vvyapni hamilai uni prati khulduli x dekna npauda

    • @Safal-u3n
      @Safal-u3n 3 ปีที่แล้ว

      th-cam.com/video/0IpNk5g3zno/w-d-xo.html

    • @srstudy3676
      @srstudy3676 3 ปีที่แล้ว +1

      @@tularam4258 Best Instrumental Sound
      th-cam.com/video/wuG7YCS25vc/w-d-xo.html

  • @limelightnepal
    @limelightnepal 3 ปีที่แล้ว +739

    दिनमा सैयौं गीतहरु youtube मा upload हुन्छन यस् बर्ष पनि हजारौं गीतहरु तीजका नाममा youtube मा हालिए तर यो गीतले लाखौं दर्शक र श्रोताको मन जीत्यो । श्रीजना उत्कृष्ट नै हुनुपर्छ भन्ने गतिलो उदाहरण यो यो गीत । सम्पूर्ण सर्जक तथा कलाकारहरु प्रति सम्मान छ

    • @DineshSharma-xq5xb
      @DineshSharma-xq5xb 3 ปีที่แล้ว +3

      //0///$

    • @Mr.stmgkng
      @Mr.stmgkng 3 ปีที่แล้ว +3

      Bishnu DD ko jaadu ho hjr ..ani lyrics pani ramrai xa tara video direction chai gatilo rahenaraixa

    • @narayanikc9942
      @narayanikc9942 3 ปีที่แล้ว

      😑😕

    • @ashokkandangwa9108
      @ashokkandangwa9108 3 ปีที่แล้ว +5

      यो गीतको पहिलो आकर्षण भनेको कै विष्णु माझीको स्वर रहेको छ

    • @bharatbishad-prernafoundat5601
      @bharatbishad-prernafoundat5601 3 ปีที่แล้ว

      Sahi bat

  • @shekhudhamaka1678
    @shekhudhamaka1678 3 ปีที่แล้ว +650

    😢😢😢😢यो गीत सुनेर मलाई जन्म दीने आमा लाई सम्झेर भावुक भए 😢😢😢😢😢😢

  • @nismalama2781
    @nismalama2781 2 ปีที่แล้ว +53

    बिचरा दिदिले आफ्नो दुखलाई गितमा राख्या जस्तो लाग्यो 😢😭आज आएर सार्है मन दुख्यो हजुरको दुख देखेर जो यस्तो मीठो स्वर सबैको मनमा बस्नु भएको हजुर नै हामि सामु देख्न पाएका छैन ए मिडिया हो कस्को बुढी कस्ले लग्यो भन्दा पनि बिष्णु दिदी कुन अवस्थमा छ पता लगाइ हामीसामु देखाउ अनि म सम्मान गर्छु 🙏छिट्टै देख्न पाहोस आफ्नो जिन्दगी स्वतन्त्र भएर बाच्न पाउनु पर्छ

  • @funfilledgopal
    @funfilledgopal 3 ปีที่แล้ว +171

    साँच्चै तीज गीत भनेको यस्तो पो हुनुपर्छ : सलाम विष्णु माझीलाई।।।👍👍👍

  • @JamunaSanamOfficial
    @JamunaSanamOfficial 3 ปีที่แล้ว +333

    बल्ल तीज आयो झै लाग्यो तर फास्ट निकै नि भयो जस्तो लाग्यो हुन त मलाई मात्र नि हुन सक्छ करोड क्लवको शुभकामना

    • @Monsoon26
      @Monsoon26 3 ปีที่แล้ว +2

      मलाई पनि तेस्तै लायो

    • @RajKumar-ul7in
      @RajKumar-ul7in 3 ปีที่แล้ว +2

      मैलेनी सेमफिल गरिराछु

    • @anandavanikc2439
      @anandavanikc2439 3 ปีที่แล้ว +2

      Malai pani testai lagyo, fast part nabhaye ni hunthyo

    • @shayanadhital969
      @shayanadhital969 3 ปีที่แล้ว

      same here

    • @krishnarumba4395
      @krishnarumba4395 3 ปีที่แล้ว

      अलि गीत फास्ट मा गएको छ समग्रमा राम्रो छ

  • @topbhadur139
    @topbhadur139 3 ปีที่แล้ว +145

    स्याङ्गजा ली चेली गायीका बिष्णु माजी लाई धेरै धेरै धन्यवाद. स्याङ्गजा को सान, हाम्रो चेली

    • @sunilxettri5969
      @sunilxettri5969 3 ปีที่แล้ว

      Right

    • @chetamanbk5656
      @chetamanbk5656 3 ปีที่แล้ว +6

      Hajur ko matra xori hoin sampud nepali ko xori hun bisdnu didi

    • @jeshgurung2277
      @jeshgurung2277 3 ปีที่แล้ว +1

      Kaskeli ko under control re ta

    • @buchulast8049
      @buchulast8049 3 ปีที่แล้ว +5

      Napyo saan! Rata bishnu majhi pinjadako chari jhai gumnaam chin ta. Nikala na bahira kina thunera rakhya manchhelai?

    • @santoshmadai5456
      @santoshmadai5456 3 ปีที่แล้ว +1

      किन बन्दक बनाको बाहिर निस्कन देऊ

  • @dipenbruh7096
    @dipenbruh7096 ปีที่แล้ว +15

    विष्णु माझी गायिका होइन, एउटा महसुस हो, मिठो अत्यन्त ग्रामीण, लोक भाका मा कोकिल आवाज मिश्रित एउटा यस्तो रस जुन कान बाट सिधै हृदय मा पुग्छ र अचानक मुस्कान आउँछ अनि आँसु खस्छ।

  • @sooryeah70
    @sooryeah70 3 ปีที่แล้ว +107

    बिष्णु माझी को स्वर को तारिफ गर्न लाई मैले कहिले शब्द नै पाउदिन ...लोक गीत नै नसुन्ने,मन नपराउने लाई पनि यो आवाज ले सजिलै आकर्षण गर्छ, सलाम छ लोक गाएन क्षेत्र कि अमुल्य रतनलाइ।

    • @madhubharati6200
      @madhubharati6200 3 ปีที่แล้ว +3

      यो बर्षको तिज गित पहीलो पटक सुन्दै छु सार्है राम्रो अनी मन छोयो ।गाऊघरको याद पो आयो मलाई त।

    • @padmakhanal3070
      @padmakhanal3070 3 ปีที่แล้ว +1

      @@madhubharati6200 is

    • @GangaPaudel-jm5ce
      @GangaPaudel-jm5ce 4 หลายเดือนก่อน

      अमुल्य रत्न बिस्नु माझी❤

  • @devdarlami6368
    @devdarlami6368 3 ปีที่แล้ว +110

    कठै नि ! हजुरकै जीवन कहानीमा आधारित गीत झैँ पो लाग्यो हजुर 😥😥😥

    • @mdsspp599
      @mdsspp599 3 ปีที่แล้ว +4

      Harek barsa ko teejma bishnu di ko jiban sangai Mel khani nai aaux😭😭

    • @devdarlami6368
      @devdarlami6368 3 ปีที่แล้ว +4

      @@mdsspp599 मैले विष्णु माझिको पहिलो पुतलीको भट्टीदेखीका तीज गीतहरु सुन्दै आइरहेको छु तर खै किन यसपाली "चरी जेलैमा" शब्दले साच्चै विष्णु जि जेलमै परेको जस्तो गीतमा पाए र गीतले नि त्यस्तै शब्दलाई समेटेको झैँ लाग्यो ।

    • @RajinderKurel
      @RajinderKurel 4 หลายเดือนก่อน

      Lado kha

  • @bikashkoirala6297
    @bikashkoirala6297 3 ปีที่แล้ว +204

    अरूको १०० वटा गीत विष्णु दिदी को यौटा गीत काफी हुन्छ यार
    Superb Dee 💟

  • @govensinghthapa7915
    @govensinghthapa7915 2 ปีที่แล้ว +20

    कहाँ लुकेर बसेको विष्णु दिदि!
    2079 साल सुन्ने हुनेत होइन?
    दिदि बहिनि को मन रुन्छ हैं।।
    हजुर को पर्खाइ मा छ नेपाल आमा।।🙏🙏

  • @PrakashParajuli
    @PrakashParajuli 3 ปีที่แล้ว +36

    💓💓मुटु चिसो बनायो गीतले💓💓 ।
    मीठो मायाँ सबैमा 💓💓💓🙏🙏🙏

    • @shantiroka8676
      @shantiroka8676 5 หลายเดือนก่อน

      ❤❤😮😅😊🎉😂❤Gvhgf

  • @prabinisunar256
    @prabinisunar256 3 ปีที่แล้ว +164

    नेपालको एक नम्बर गायिका हुन। विष्णु माझी बिमा दिदि भन्दा पनि अगाडि स्वर कति राम्रो

    • @nepalitiktokhd2795
      @nepalitiktokhd2795 3 ปีที่แล้ว +2

      th-cam.com/users/shortsAZVr_fGJEqA?feature=share

    • @sangharsha1064
      @sangharsha1064 3 ปีที่แล้ว +2

      यस्तो पनि होला कतिपय ठाउँमा तर यो भिडियो हेर्नुहोस त यस्तो पनि हुन्छ एउटा बिल्कुलै सकरात्मक सन्देश सहितको गीत सुन्न्नुहोस है
      th-cam.com/video/dGjGQSH0cls/w-d-xo.html

    • @madhubisht402
      @madhubisht402 3 ปีที่แล้ว

      Fffjhhll

    • @sangharsha1064
      @sangharsha1064 3 ปีที่แล้ว

      @@madhubisht402 सबै जेलैमा हुदैनन है यो भिडियो पनि हेर्नुस एकपटक th-cam.com/video/dGjGQSH0cls/w-d-xo.html

  • @KulendraBishwakarma
    @KulendraBishwakarma 3 ปีที่แล้ว +59

    तीज आएको अनुभूति भयों पूर्ण सफलता को शुभकामना टिम लाई

    • @dixakc9292
      @dixakc9292 3 ปีที่แล้ว

      तीज त हर साल आयो बिष्णु माझी कहिले पनि आइनन केरे

    • @santoshpariyar9097
      @santoshpariyar9097 3 ปีที่แล้ว

      De..nmskar

  • @rajanghimire123
    @rajanghimire123 4 หลายเดือนก่อน +19

    तीज को गीत यस्तो पो हुनु पर्छ। अाइले 81 मा आका गीत हरु त सुन्न
    पनि लाज लाग्छ
    81 मा यो गीत को big fan haru हाजिर हुम त ❤

  • @suprimk.c.3061
    @suprimk.c.3061 3 ปีที่แล้ว +396

    एक चोटी सबै मिडिया मिलेर आदरणीय कलाकार दिदी विष्णु माझी ,) लाई सबै को माझ ल्याउनु पर्यो
    🙏🙏🙏🙏🙏🙏😍😍😍🥰

    • @rsofficial4998
      @rsofficial4998 3 ปีที่แล้ว +2

      wow

    • @anjikssaud277
      @anjikssaud277 3 ปีที่แล้ว +2

      Sai ho

    • @khimghartimagar3944
      @khimghartimagar3944 3 ปีที่แล้ว +2

      Bishnu didi

    • @ramechapelichyangba5077
      @ramechapelichyangba5077 3 ปีที่แล้ว +2

      Sai ho

    • @gadalharka
      @gadalharka 3 ปีที่แล้ว +5

      दिदी को बास्तबिकता मा आधारित मलाई गित लाग्यो।अब जसरी नि मिडियाले बाहिर ल्याउनु पर्छ ।म लगायत सबै को माग हो भन्ने ठानेको छु।यो गितको सुरु भयो अब बिष्णु दिदी चाडै बाहिर आउनु हुन्छ ।छाटकाट त्यस्तै देखे मैले ।

  • @CoolChannel52
    @CoolChannel52 3 ปีที่แล้ว +669

    २०७८ सालकै उत्कृष्ट तीज गीत ! विष्णु माझीका हरेक वर्षका तीज गीत यस्तै फरक अनि मौलिक हुने गर्दछन् ❤️

    • @ashishFromNepal
      @ashishFromNepal 3 ปีที่แล้ว +3

      याे भिडयाे हर्नुहाेस् ,मजाले हास्नुहाेस् र हेरेपछि घन्यावाद पनि भनिदिनु
      th-cam.com/video/maq1PPwM_Jo/w-d-xo.html

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia 3 ปีที่แล้ว +2

      🙏💃🕺🙏

    • @sabukhusi4700
      @sabukhusi4700 3 ปีที่แล้ว +1

      Di hajur kaha hununxa baera neskanu aaaba pilllge yasare hamro gahna lukna bhayan di

    • @laxmansharma5916
      @laxmansharma5916 3 ปีที่แล้ว +2

      Dammi chha madhav ji

    • @unknownperson-fn6kw
      @unknownperson-fn6kw 3 ปีที่แล้ว

      th-cam.com/video/_F32uv1fz1E/w-d-xo.html

  • @surakshyanepali1568
    @surakshyanepali1568 3 ปีที่แล้ว +179

    यो गित सुन्दा मेरो मन चसक्क भयो😭😭😭😭😭😭😭😭😭 धेरै राम्रो स्वर बिष्णु माझी लाई धेरै सम्मान

  • @mohanchettri5439
    @mohanchettri5439 6 หลายเดือนก่อน +37

    2081 सालमा यो गीत सुन्ने साथीहरु कति हुनुहुन्छ यता हाजिर हुनुहोस्न । ♥️♥️🥀

    • @khemrajbk123
      @khemrajbk123 6 หลายเดือนก่อน

      Me ❤

    • @NiranjanPariyar-pf1hp
      @NiranjanPariyar-pf1hp 4 หลายเดือนก่อน +1

      लाँडाे गर्न हाजिर हुनु तेरो बाउको ऋण खाइदेको छ र

    • @ramiladhamiofficial
      @ramiladhamiofficial 4 หลายเดือนก่อน

      मछु ❤

  • @hpbishwokarma7524
    @hpbishwokarma7524 3 ปีที่แล้ว +122

    मै छोरी रूदा रूदै बेशी मेलैमा आहा यो बर्षकै उत्कृष्ट तिज गित हार्दीक बधाई छ सम्पूर्ण टिमलाइ

  • @Ramaoli
    @Ramaoli 3 ปีที่แล้ว +227

    आफ्नै जीवनमा मेल खाने गीत गाउनु भएको रहेछ गीत अतिनै राम्रो लाग्यो। 😢😢🌹

    • @prakashshrestha6986
      @prakashshrestha6986 3 ปีที่แล้ว

      हाहाहा

    • @prakashshrestha6986
      @prakashshrestha6986 3 ปีที่แล้ว +10

      बन्दक बनाउने ले नै रचना गरेर उनको जिबन मेल खाने गाउन दिन्छ र हजुर
      यो गितको रचना उनकै husband ho

    • @nepalitiktokhd2795
      @nepalitiktokhd2795 3 ปีที่แล้ว

      th-cam.com/users/shortsAZVr_fGJEqA?feature=share

    • @sangharsha1064
      @sangharsha1064 3 ปีที่แล้ว +1

      यस्तो पनि होला कतिपय ठाउँमा तर यो भिडियो हेर्नुहोस त यस्तो पनि हुन्छ एउटा बिल्कुलै सकरात्मक सन्देश सहितको गीत सुन्न्नुहोस है
      th-cam.com/video/dGjGQSH0cls/w-d-xo.html

    • @kalaparajuli1767
      @kalaparajuli1767 3 ปีที่แล้ว

      @@prakashshrestha6986 Ik

  • @Laxmi12369
    @Laxmi12369 3 ปีที่แล้ว +418

    आफ्नै जिबनमा मेल खाने गीत रैछ बिष्णु दिदिको !कति मोहनी लाउने स्वर छ हजुरको❤️

  • @yubrajtripathi7285
    @yubrajtripathi7285 4 หลายเดือนก่อน +21

    तिज का गित कुनै चित्त नबुझेर फेरि आए म त फर्की यहि गित सुन्न । अरु त सुन्न सके पो सुन्नु 2081/04/ 26 गते आए फेरि कतै गएनी चित्त बुझेन । कतै बिस्तारा ले पोल्ने कतै कुन्नी के सुई लाउने उफ्फ बल्ल यता आएर यो गित सुने पछि मन शान्त भयो।

    • @rajanghimire123
      @rajanghimire123 4 หลายเดือนก่อน

      Same ho yo गीत मेरो तीज को favourite ho ।aaile Ka गित सुन्न लायक पनि छोइनन्

  • @Rashirijal
    @Rashirijal 3 ปีที่แล้ว +77

    यो गीतले गर्दा महान पर्व तिज आयो भन्ने भो !
    को होला सुनेर नरुने 😥
    💕💕🙏सम्मान छ सर्जक सुन्दरमणी अधिकारी अनि गायिका बिष्णु माझी दिदी

  • @anupamneupane642
    @anupamneupane642 3 ปีที่แล้ว +225

    मैले तिज को गित सुनेर first time आँखा बाट आशु झारे😭😭😭यो गित को शब्द लेख्ने मान्छे लाई भगवानले शक्क्ति दिऐको . कसम म धेरै रोऐ म

    • @justsantos
      @justsantos 3 ปีที่แล้ว +8

      बिष्णु माजिकै श्रीमान् अर्थात् सुन्दरमणि अधिकारी हुन् यो गीत को लेखक/संगीतकार

    • @खेलकुदमन्त्री
      @खेलकुदमन्त्री 3 ปีที่แล้ว +1

      यो गीत लेख्ने तेही बीस्नु माझी को बुढा हो जस्ले बीस्नु माझी लाई गुम्नाम बनायको छ

    • @sunitakaushal5425
      @sunitakaushal5425 3 ปีที่แล้ว

      OMG really yarr

    • @birbahadur9519
      @birbahadur9519 3 ปีที่แล้ว +1

      Suryamani Adhikari jyu le lekhnu vako bayani yadi Bisnu didi jyu le na gaunu bako baya chai yadi samma hit chai hudaina thiyo kina ki Bisnu did jyu ko voice nai look xetrama yakdam mitho voice hunu hunxa ani Suryamani Adhikari jyu le hami jasto darsakmaj leunu partheyo didi jyu lai kina yadi dherai bitrai jelma jastoi rakhnu vako ra luki luki hinnu parne karan kina hola bunja chahan the khoi kina kina

    • @joshnaadhiakri6353
      @joshnaadhiakri6353 3 ปีที่แล้ว

      Hajur ko cmnt ly ma roy sir😭😭😭😭😭

  • @mahendrashahi450
    @mahendrashahi450 5 หลายเดือนก่อน +23

    पुतलिको भट्टी पसल 20 को पर्खाइमा कोको हुनुहुन्छ।
    बिष्णु माझी ❤️

    • @Samridhi-c8b
      @Samridhi-c8b 4 หลายเดือนก่อน

      khai ahile yati bela vaye sakyo audina teej geet (putali ko bhatti pasal-2)

  • @kamalkhadka5841
    @kamalkhadka5841 3 ปีที่แล้ว +147

    लोकक्षेत्रमा बिष्णु माझी सुपरस्टार गायिका हुन 👌👍️👏👏👌

  • @kamanmajhi8709
    @kamanmajhi8709 3 ปีที่แล้ว +253

    मरिसके पछि सम्मान दिने प्रक्रिया को अन्त होस !
    जिउदो लोकादोहोरी गित को सम्राट बिष्णु माझी लाई यथासिघ्र सम्मान गरियोस !!

    • @grggg337
      @grggg337 3 ปีที่แล้ว +3

      Ho ni

    • @cbale5216
      @cbale5216 3 ปีที่แล้ว +8

      बाहिर निस्कन्न त कहाँ सम्मान गर्ने

    • @kamanmajhi8709
      @kamanmajhi8709 3 ปีที่แล้ว +4

      तत्काल बिष्णु माझी को अवस्था बारे मानवअधिकार बादी र प्रसासनले छिटो भन्दा छिटो सत्य तथ्य छानबिन गरोस !!

    • @mahgrjiwan
      @mahgrjiwan 3 ปีที่แล้ว +2

      bishnu majhiko interew linu paryo hjr dekheko xainn bishnu majhi

    • @balbahaduroli5214
      @balbahaduroli5214 2 ปีที่แล้ว

      @@grggg337 qï

  • @BinodMandal-o2w
    @BinodMandal-o2w 3 หลายเดือนก่อน +4

    बिस्नु दिदी तपाईं काे आवाज मा यसताे मिठाे साेर छ कि हामी परदेसिदाजुभाईदि दि बहिनी हरुलाई रुवाईदिय धेरै धेरै शुभकमना छ हामराे तरफ बाट दिदी म मलेसिया बाट🙆‍♀️🙆‍♀️🙍‍♀️🙍‍♀️🙍‍♀️👰👰👸👸👸👷👷👷👷👷‍♂️👷‍♂️👷‍♂️👷‍♂️👷‍♂️👮‍♀️👮‍♀️👮‍♀️👮‍♀️

  • @kalyansubedibhardwaaj4770
    @kalyansubedibhardwaaj4770 3 ปีที่แล้ว +94

    यस गितमा एकदमै राम्रो अभिनय गर्नुभएकोमा ललिता पौडेललाई हार्दिक सम्मान ❤️

  • @rajonlinetvnepal5026
    @rajonlinetvnepal5026 3 ปีที่แล้ว +171

    कति गाह्रो भयो होला बिस्णु माझि लाई आफ्नै भोगाइको गित गाउन आफ्नै जिवन सङ्ग मेल खाको छ बिस्णु दिदी को 😢😢

    • @busha429
      @busha429 3 ปีที่แล้ว +3

      मैले नी यहिँ सोचिरहेको छु

    • @menukapunmagar8072
      @menukapunmagar8072 3 ปีที่แล้ว

      Hotani mani

    • @dixakc9292
      @dixakc9292 3 ปีที่แล้ว +3

      Tapai hamlai garo ho bishnu majhi lai garo xaina

  • @nimrajbasnet2699
    @nimrajbasnet2699 2 ปีที่แล้ว +24

    बिष्णु दिदी को २०७९ साल को तिज गित पर्खाइ म मात्र हो कि अरु नि हुनु हुन्छ हजुर 🙏🙏🙏🤔🤔🤔

    • @imsrai
      @imsrai 2 ปีที่แล้ว +1

      Hehe...finally Chari jelaima 2 aayo hijo diuso😁❤️

  • @safalmedia6663
    @safalmedia6663 3 ปีที่แล้ว +234

    wow nice song बिष्णु माझी को स्वर को fan यता है💕💕

    • @Binaaa394
      @Binaaa394 3 ปีที่แล้ว +2

      जति सुनेनि मन नभरिने गित
      बिष्णु माझाि दिदिको 🙏🙏🙏💛💛श्वर नै मिठो।

    • @manishabhatta6856
      @manishabhatta6856 3 ปีที่แล้ว +1

      Wow

    • @sagarrd1617
      @sagarrd1617 3 ปีที่แล้ว +1

      Meeee

    • @nirmalaroka7625
      @nirmalaroka7625 3 ปีที่แล้ว +1

      Ma pni bishnu g ko fan❤💪💪👍😘🥰

    • @rojinamiya3387
      @rojinamiya3387 3 ปีที่แล้ว +1

      I'm here

  • @love-dl9np
    @love-dl9np 3 ปีที่แล้ว +97

    बल्ल तीज आयो जस्तो लाग्यो ।
    कति मिठो स्वर विष्णु दिजु को ♥️🥰

  • @ktthapamagar1057
    @ktthapamagar1057 3 ปีที่แล้ว +213

    6 दिनमा 30 लाख 80 हजार पटक हेरिएको सायद यो नेपाली लोक गीतको इतिहासमा पहिलो लोक भाका अन्तर्गतको तिज गित हुनुपर्छ lसाह्रै मन पर्यो अझै सफलताको कामना lll

    • @tilakhiski8861
      @tilakhiski8861 3 ปีที่แล้ว +3

      कुरा बुज्नु पर्छ 60 लाख ले हेरिएको थियो नि हजुर 6 दिन मा

    • @ktthapamagar1057
      @ktthapamagar1057 3 ปีที่แล้ว +1

      @@tilakhiski8861 कुन चाहिँ तिज गित होला त्यो 60 लाख पटक हेरिएको 1 हप्तामा ?? जान्न पाए हेर्न हुन्थ्यो सायद मेरो जानकारीमा नभएको हुनु पर्छ l

    • @rupeshmagar6407
      @rupeshmagar6407 3 ปีที่แล้ว +1

      @@ktthapamagar1057 chari जेलै ma ho

    • @saragahatraj7560
      @saragahatraj7560 3 ปีที่แล้ว +1

      प्रकाश सपुतको 6 m थियो 6 दिनमा

    • @pushpanathacharya9445
      @pushpanathacharya9445 3 ปีที่แล้ว

      सहि भन्नू भो

  • @MinaBohara-k4m
    @MinaBohara-k4m 5 หลายเดือนก่อน +9

    आदरणीय दिज्जू फेरि कहिले सुन्न पाउँछौं Hjr को स्वरमा गीत 😢😢😢😢😢 प्रतीक्षा मा छौं ❤️❤️❤️❤️😥😥😥

    • @Viper99-wk8pr
      @Viper99-wk8pr 4 หลายเดือนก่อน

      Aaisakyo gaana❤

  • @ruralcommunity3716
    @ruralcommunity3716 3 ปีที่แล้ว +103

    वेदना ले भरिपूर्ण गीत मलाई लाग्छ बिष्णु माझी ले आफ्नै दुख समेट्नु भएको छ्😥😥😥

  • @anirudhradeuba431
    @anirudhradeuba431 3 ปีที่แล้ว +57

    १० पटक हेरिसके अझै धित मरेको छैन कोईली स्वर अनि शब्द ….बल्ल तिजको गित आयछ salute all team

  • @ranjitkarkivlog6097
    @ranjitkarkivlog6097 3 ปีที่แล้ว +254

    दिदिले आफ्नै काहानी गितबाट सुनाउनु भयो ,सारै दुख लाग्यो😭😭 miss you didi😍😍

    • @kushalrajsigdel
      @kushalrajsigdel 3 ปีที่แล้ว +10

      यो गित उहाँकै श्रीमान् ले बनाउनु भएको हो, प्लिज नराम्रो नभन्नुस्। दिदी बाहिर नआउनु भएको आफ्नै खुशीले हो कसैको बन्धक बनाएको हैन।

    • @premkhadka7754
      @premkhadka7754 3 ปีที่แล้ว

      Soi kura

    • @bnjiy4084
      @bnjiy4084 3 ปีที่แล้ว +9

      बिष्णु दिदी को बुढाे ले बन्धकी बनाएर राखेको जस्तो लाग्छ मलाई त हैन भने यति ठूलो चर्चित गाईका भए र पनि किन बाइर न आको

    • @pujakc4753
      @pujakc4753 3 ปีที่แล้ว

      How can you say this is her own story

    • @sumangurung1572
      @sumangurung1572 3 ปีที่แล้ว

      Bahir naepaxi t song nagae Pani vayo t !
      K kam ramro gae Pani dekhanai napaoaxi
      Darsakko chahan x herni

  • @Samirshrestha97
    @Samirshrestha97 2 ปีที่แล้ว +16

    विष्णु माझी दिदीको जिवनि कथासँग, सार्है मेल खान्छ यो,गितले।।।।यो गित सुन्दा त सारै मन नै चसकै हुन्छ 🥰🙏 यो गितले मेरो आँखा बाट आशु झरेको पत्तै भएन 😳😥 एकदमै राम्रो अभिनय अनि गित पनि।।।।।

  • @MeshanaMusic
    @MeshanaMusic 3 ปีที่แล้ว +267

    आहा सारै मिठो गीत हार्दिक बधाई छ आदरणीय दिदी बिष्णु माझी लाई 😘

    • @santoshbashula5085
      @santoshbashula5085 3 ปีที่แล้ว +1

      Heart touching Teej Song 🌸🌸
      Huge congratulations all teams🖤

    • @Safal-u3n
      @Safal-u3n 3 ปีที่แล้ว

      th-cam.com/video/0IpNk5g3zno/w-d-xo.html

    • @srstudy3676
      @srstudy3676 3 ปีที่แล้ว

      @@santoshbashula5085 Best Instrumental Sound
      th-cam.com/video/wuG7YCS25vc/w-d-xo.html

    • @unknownperson-fn6kw
      @unknownperson-fn6kw 3 ปีที่แล้ว

      th-cam.com/video/_F32uv1fz1E/w-d-xo.html

    • @parbatithapa6119
      @parbatithapa6119 3 ปีที่แล้ว

      😂😂😂😂😉😂😂😂😂

  • @binodbalami2343
    @binodbalami2343 3 ปีที่แล้ว +158

    जति सुने नी नपुग्ने यति मिठो स्वर सलाम छ बिष्णु माझिजी लाई🙏🙏🙏❤️❤️❤️

  • @TejendraShahi-j8t
    @TejendraShahi-j8t 5 หลายเดือนก่อน +6

    २०८१ सालको तिज गित हेर्ने र सुन्ने ठुलो धोको छ छिटै ल्याउन पर्यो आदर्णिय बिष्णु दिदी दिदी को तिज गित❤❤

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 3 ปีที่แล้ว +140

    एति मिठो स्वर भएको प्रतिभालाई हामी सबै नेपालीले देख्न पाउनु पर्छ।।

  • @badrijethara8213
    @badrijethara8213 3 ปีที่แล้ว +302

    बिस्नु माजी को जीवन सङै मेल खाने गित so heart touching❤️

    • @srishtisunari6564
      @srishtisunari6564 3 ปีที่แล้ว +3

      Sahi ho👍👍

    • @loknathsharma8327
      @loknathsharma8327 3 ปีที่แล้ว +4

      Ya bhagawaan yadi yo sansaarmaa manabtaa chha vane pinjada maa nahaalnu holaa udna dinu chari laai bihaan udeki chari beluki chaaro liyara gud maa abassya farkinechh 3 karod jantaa ko sapanaa uhaa laai dekhne xa hajur

    • @sagargurung4141
      @sagargurung4141 2 ปีที่แล้ว

      Bishnu majhi saga mel khana gako ta hoina sunda chahi vako pidalai git ma nikaleko ho vanni suneko the

    • @ankeetchapagain8370
      @ankeetchapagain8370 2 ปีที่แล้ว

      @@srishtisunari6564 t^
      .

    • @karishmadevi3449
      @karishmadevi3449 2 ปีที่แล้ว

      Poiyuytrewwadgklzxcv

  • @surajadhikari1845
    @surajadhikari1845 3 ปีที่แล้ว +73

    मन मुटु च्वास्स पार्ने गित यथार्थ सबै को जीवन सङ मेल खाने अनि आफ्नै जिन्दगी सङ नि मेल खान पुगेको बिश्णु दिदी को गित ...साच्चै जेलैमा राखेर बिष्णु माझी को मर्म लेख्न भ्याएछ्न सुन्दर्मणी दाइ ले

  • @santoshkhanalvlogs2057
    @santoshkhanalvlogs2057 ปีที่แล้ว +4

    २०८० मा पनि यो गित सुन्ने को को हुनुहुन्छ comments please 🙏🙏❤

  • @depakdhungana1882
    @depakdhungana1882 3 ปีที่แล้ว +114

    धेरै समय पछि बिस्नु माझी को स्वर सुन्न पाईयो ... 👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨

    • @ganeshkhanal1498
      @ganeshkhanal1498 3 ปีที่แล้ว +2

      यसपालिको तिज खायो चरिले, कत्ती सुन्दर श्रीजना। बधाइ छ बिण्णु माझी बैनिलाइ। फास्ट बिट अलिक बढिनै फास्ट भयपनी समग्रमा अतेन्तै सुन्दर।

  • @Basantathapa-t1n
    @Basantathapa-t1n 3 ปีที่แล้ว +99

    मलाई त यो गीतमा आभिनय गर्ने चेली पो असाध्यै मन पर्‍यो त !!! Best wishes to you…!!!

    • @srstudy3676
      @srstudy3676 3 ปีที่แล้ว

      Best Instrumental Sound
      th-cam.com/video/wuG7YCS25vc/w-d-xo.html

    • @samangamingandvloging7561
      @samangamingandvloging7561 3 ปีที่แล้ว +1

      sabai side ra kalakar ekase ek ramra chhan.sundar mani ji lai manna parchha

    • @prakashvlogskailali3955
      @prakashvlogskailali3955 3 ปีที่แล้ว

      Malai ni dhirai man pariyo

    • @namastenepal9960
      @namastenepal9960 3 ปีที่แล้ว

      Mee too

    • @prem571
      @prem571 3 ปีที่แล้ว +1

      कुरो चलाउने होत्😀😀

  • @uttammalla6619
    @uttammalla6619 3 ปีที่แล้ว +176

    रास्ट्रको गहना🇳🇵🙏कलाकार बिस्णुमाझी दिदी लाई बाहिर ल्याउन सम्पुर्ण कलाकार एकजुट हुन पर्यो,बन्धक बनाइएको हल्ला छ एदि सत्य हो भने दोसि लाई सख्त कार्बाही गरौ✊✊✊

    • @bibeksubedi2031
      @bibeksubedi2031 3 ปีที่แล้ว

      hidden artist vanni tha xina😂
      Aafnu kura ho

    • @aswinrajbhandari8960
      @aswinrajbhandari8960 3 ปีที่แล้ว +3

      बन्धक बनाको हो हईन । आफै सो ईछ्छाले भुमीगत हो की भन्नु हुन्छ।बद्री पंगेनी दाई ।
      खोई अहीले सम्म कसैले पनी सत्य सो गनॅ सकेको छैन

    • @sabinchhantyal2718
      @sabinchhantyal2718 3 ปีที่แล้ว

      जस को शब्द संगित मा बनेको गित सुन्ने ऊसैलाई आरोप लाऊने

    • @uttammalla6619
      @uttammalla6619 3 ปีที่แล้ว

      @@bibeksubedi2031 जि hidden artist भन्ने सुनेकै थिइन ओहो बुझाईदिनु भयो धन्यवाद हजुरलाई🤣एदि गुम्नाम भएर सन्सारलाई गुम्राहा मा राख्ने हो भने पहिलो पहिलो लोक संगीत हरुमा देखा पर्नु भएको अनि बिहे पश्चात् hide हुनु के खोज को विषय होइन र ?🤔

    • @uttammalla6619
      @uttammalla6619 3 ปีที่แล้ว

      @@aswinrajbhandari8960 भन्नू हुन्छ तर सन्सार मा मानव भएर जन्म लिसकेपछि एस्ता जो मानिस कमै होलान जुन आफुलाई गुम्राहामा राखेर दर्सक स्रोता हरुको चाहाना पनि पूरा नगरोस🤔तर केइ कलाकार हरुससन्ङ्ग चाई खुल्नु अनि स्रोता माझ चाहिँ अफवाह पनिहुन सक्दैन र?केई मानिस अपराधिक मनस्तिथिका पनि हुनसक्लान कि जस्को टर्चरका कारन नखुल्नु पनि खोज कै विषय बन्दैन र?

  • @chitrakhatti
    @chitrakhatti 5 หลายเดือนก่อน +6

    यो गीत 2024 को तीज मा सुन्ने को को हुनुहुन्छ यता हाजिर हम त।❤❤❤

  • @omcentury
    @omcentury 3 ปีที่แล้ว +38

    इतिहास बनाउने पक्का छ यो गीत
    ❤️

  • @people_blog
    @people_blog 3 ปีที่แล้ว +100

    कस्तो देस मा जन्मेको रैछु म ।।जुन देस को भाषा र शब्द सुनेर मन भक्कानियर रुन मन लाग्नी ।।बिस्नु दिदि लाई धेरै धेरै धन्यवाद🙏🙏🙏

  • @gorkhaonline5909
    @gorkhaonline5909 3 ปีที่แล้ว +100

    😢गित सुन्दै गहभरी आसु भयो मेरो त! मेरै बास्तबिकता बोले झै लाग्यो बिस्णु दि ले😀❤️❤️🙏🙏🙏

    • @sakkigonit.vnepal2663
      @sakkigonit.vnepal2663 3 ปีที่แล้ว +1

      💕

    • @shishirnp547
      @shishirnp547 3 ปีที่แล้ว +1

      वास्तविकता नै हो हजुर । उहाँ दुख मै हुनु हुन्छ ।

  • @Mreditz-fg6fh
    @Mreditz-fg6fh 4 หลายเดือนก่อน +2

    🇳🇵 alive legendary dhori song singer Bishnu Majhi ❤❤❤❤Huge respect 🫡 ❤❤🎉❤Happy teej for all my Nepali 🇳🇵 sisters 🎉🎉❤🎉🎉

  • @dilbahadurkhadka4734
    @dilbahadurkhadka4734 3 ปีที่แล้ว +67

    100%विष्णु माझी संग मेल खाएको तिजकाे गीत हो यो कृपया सबैले विष्णु माझी लाई बाहिर देखाई दिनु पर्छ भनेर सबैले अापनाे ठाउँबाट पहल गरम👌🙏🇳🇵🇳🇵

  • @sarumanandhar965
    @sarumanandhar965 3 ปีที่แล้ว +124

    नेपालको दोहोरीम स्वरको खानी रानी बिष्णु माझि!!! बल्ल धेरै पछि सुन्न पाइओ गित ।
    सायद यो वहाको जीवनको गित होला तिजम सबै नारिलाई मेल हुन्छ नै

    • @bhuwandhakal4771
      @bhuwandhakal4771 3 ปีที่แล้ว +1

      आफ्नै जीवन कहानि

    • @gitaale8617
      @gitaale8617 3 ปีที่แล้ว +1

      Alli bichma k gareko maja aayan

  • @Shibirdhungana
    @Shibirdhungana 2 ปีที่แล้ว +64

    २०७९ मा हेर्ने कोको हुनु हुन्छ तिज सुरू भयो है😍😍😍😍😍

  • @basantdangi4136
    @basantdangi4136 ปีที่แล้ว +3

    अब फेरि पनी 2080 सालको बिष्णू दिदीको गिदीमा मान्छेहरू टिकटक बनाउन धेरै यकसाईडेट छन

  • @ganeshgannu6345
    @ganeshgannu6345 3 ปีที่แล้ว +245

    बिष्णु माझीकै श्रीमानको शब्द रहेछ ! निकै राम्रो शब्द तथा निकै मिठो गीत !❤️

    • @anjanabaram3529
      @anjanabaram3529 3 ปีที่แล้ว +4

      सब्द राम्रो छ

    • @anjanabaram3529
      @anjanabaram3529 3 ปีที่แล้ว +7

      tar k garnu kalakarnai nadhekhe paxi gham binanako din

    • @sitalshahi9536
      @sitalshahi9536 3 ปีที่แล้ว

      @@anjanabaram3529 aaaaaaaqaaaAaaaqaaaaaaaaaaaaaqqaaaaAaaa@©@@@©@@@@©©@@@©@©©@@@@@©

    • @anitagrg1747
      @anitagrg1747 3 ปีที่แล้ว +2

      Dammmi xa

    • @reshamthapa3642
      @reshamthapa3642 3 ปีที่แล้ว +2

      सारै मिठाे गित

  • @pkcreation8129
    @pkcreation8129 3 ปีที่แล้ว +62

    बिचरा बिष्णु माझी दिदी आफ्नै जिबनमा मेल खाने गित गाउदै खुसी हुनुपर्ने कस्तो बिडम्बना🥺🥺

  • @basantamagar632
    @basantamagar632 3 ปีที่แล้ว +50

    बिष्णु माझी दिदि लाई देख्ने रहर रहर मै सिमित भैराछ ,,, She is Queen of lokdohori ❤❤❤❤❤❤❤❤❤❤❤

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 7 หลายเดือนก่อน +8

    ढिलो आउँछ तर कडा आउछ बिस्नु दिदिको गीत म चै दिदी को फ्यान है❤❤❤❤❤❤❤

  • @थापाकाजि
    @थापाकाजि 3 ปีที่แล้ว +176

    यो गित सुनेर पछि गएर मेरो छोरिको जिन्दगी सोचेर माया लाग्यो😘💕 😠
    अनि आफ्नो श्रीमती प्रतिको माया र इज्जत बढ्यो 🙏💕💕💕😭

    • @nepalitiktokhd2795
      @nepalitiktokhd2795 3 ปีที่แล้ว +2

      th-cam.com/users/shortsAZVr_fGJEqA?feature=share

    • @sangharsha1064
      @sangharsha1064 3 ปีที่แล้ว +1

      यस्तो पनि होला कतिपय ठाउँमा तर यो भिडियो हेर्नुहोस त यस्तो पनि हुन्छ एउटा बिल्कुलै सकरात्मक सन्देश सहितको गीत सुन्न्नुहोस है
      th-cam.com/video/dGjGQSH0cls/w-d-xo.html

    • @krishnasen9309
      @krishnasen9309 3 ปีที่แล้ว

      @@nepalitiktokhd2795 कीन।

    • @nepalitiktokhd2795
      @nepalitiktokhd2795 3 ปีที่แล้ว

      th-cam.com/channels/WxHD6xoViT1ijyC-PNZXXw.html

    • @unknownperson-fn6kw
      @unknownperson-fn6kw 3 ปีที่แล้ว

      th-cam.com/video/_F32uv1fz1E/w-d-xo.html

  • @kushalrajsigdel
    @kushalrajsigdel 3 ปีที่แล้ว +148

    दुखको विषय यति राम्रो अनि धेरैले मनपराएको गित किन trending मा आउन सकिराछैन?
    नबुझेको कुरा!😔

    • @bishwaacharya1184
      @bishwaacharya1184 3 ปีที่แล้ว +2

      Tei ta ni

    • @sapkotamadhu8272
      @sapkotamadhu8272 3 ปีที่แล้ว +3

      Malie pani tayhi sochirathya khayee kina ho 💔💔💔😭😭

    • @ramusharma2464
      @ramusharma2464 3 ปีที่แล้ว +6

      गित राम्रो तर बिचमा बिचमा नाच्नै गाह्रो हुने गरी गित fast गराएको छ। अलि ढिलो गराएको भए सुन मा सुगन्ध हुने थियो। 2x सम्म ठिकै थियो तर 4x level over fast भयो।।

    • @ajithkc4500
      @ajithkc4500 3 ปีที่แล้ว +2

      Maile pani tehi cheek gareko hijo bata

    • @rupagurung6857
      @rupagurung6857 3 ปีที่แล้ว +3

      Aaudai chha upload gareko 4 days vako chha.😍🙏🙏🙏

  • @DURGABC
    @DURGABC 3 ปีที่แล้ว +150

    आहा बिष्णु माझिको करोडौंको आवाजमा सुन्दरमणि दाइको शब्द संगित तारिफ योग्य बधाई छ सम्पुर्ण टिमलाइ ।अन्यथा नलागोस खासमा बिष्णु दिदिको आफ्नै जीवन संग मेल खाए झै माने चरी जेलैमा

    • @bikramkhadka1856
      @bikramkhadka1856 3 ปีที่แล้ว +6

      सुन्दर दाइले आफै शब्द कोर्ने लय बनाउने लगानी लगाउने गाउने तेइ हो अरु ले तेत्रो सुल्क तिरेर गाउन दिन सक्दैन तपाईं हामी जस्ता फ्यान को लागि अन्याय गरेको छन सुन्दर ले किन कि बजार मा यति धेरै सुल्क न लिन पर्ने मेरो बिचार

    • @bhuwandhakal4771
      @bhuwandhakal4771 3 ปีที่แล้ว +7

      बिचरा दिदी को रियल कहानी आयो सुन्दर मन्णी को जेल मा बसेकी दि

    • @janakgamer9823
      @janakgamer9823 3 ปีที่แล้ว +8

      अब यो सुन्दरमणि अधीकारि का गीत पर्ती बन्ध
      लगाउनू प्रछ ।एसो भन्दा जादू मय सोरकी धनी बीस्नु माझी दिदी का सूभ चीन्तक लाई दुःख लागछ होला।थाहा छ कि बिस्नु माझी सबैको मन मूटू मां छन
      तर किन बन्धक बनाईयको छ?
      सबै को यहीनै हो प्रस्न

    • @saritakc5095
      @saritakc5095 3 ปีที่แล้ว +2

      Sae vanu vayo daju afno जिन्दगिमा मेल खान्छ

    • @nepalirealhiro8820
      @nepalirealhiro8820 3 ปีที่แล้ว +1

      मलाई नि त्यस्तै लाग्यो।उत्कृष्ट प्रस्तुती ।।

  • @indraprasadlamichhane6685
    @indraprasadlamichhane6685 2 ปีที่แล้ว +14

    ट्वाँके ज्वाइँको अभिनय पनि मजाकै लाग्यो ।

  • @tekparibartan3496
    @tekparibartan3496 3 ปีที่แล้ว +121

    कति जादु हो बिष्णु माझिको स्वरमा?जति गाउदै गयो उती खारिदै जाने❣️❣️🙏🙏।

  • @nabinshrestha8636
    @nabinshrestha8636 3 ปีที่แล้ว +103

    बिष्णु माझी दिदी को आफ्नै जीवन सग मेल खाने गीत लाग्यो 🌹🌹बधाई सम्पुर्ण टीमलाइ 👏👏🙏🙏🌺

    • @baburamkhatri6428
      @baburamkhatri6428 3 ปีที่แล้ว

      यथार्थ सत्य छ दिदी नमन 🙏🙏🙏

  • @jangeymagar5486
    @jangeymagar5486 3 ปีที่แล้ว +137

    नारीको पीडामा बनाएको यो सुन्दर स्वर आदरणीय दिदि बिष्णु माझी लाई मनै देखि सलाम छ! बल्ल आयो तीज गीत !!!

  • @lalbhahadurkhadka8287
    @lalbhahadurkhadka8287 2 ปีที่แล้ว +3

    बिष्णु माझी दिदी को लोकदोहोरि गितले कोही मानछेको जीवन र परिइसथिति सग यकदम मेल खायको छ जाजरकोट देखि हजुरको गितलाइ समझािरहेको छु

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 3 ปีที่แล้ว +160

    १ करोड भन्दा बढी हेराई पुरा भएको मा हार्दिक बधाई थप सफलता को 🎉शुभकामना🎈 व्यक्त गर्दछु अहिले कतार देखि हेर्दैछु धन्यवाद

  • @susmakc458
    @susmakc458 3 ปีที่แล้ว +33

    बिष्णु माझी को आफ्नै कहानी जस्तै छ त गीत तर दामी💗💗💜💜❣️❣️❣️

    • @gitadahal50
      @gitadahal50 3 ปีที่แล้ว

      मलाई पनि त्यही लागेको है पुरा गित सुन्दा🤔

    • @pratibhadhakal3734
      @pratibhadhakal3734 3 ปีที่แล้ว

      Hatsoff to u bishnu majhi.....great salute to ur voice...

  • @rohitghimire7538roith
    @rohitghimire7538roith 3 ปีที่แล้ว +174

    को हुन बिष्णु माझी ?
    कहाँ छिन बिष्णु माझी ?
    किन सार्वजनिक गराइंदैन उन्लाइ भन्ने धेरै को जिज्ञासा र प्रश्न देख्दा केहि लेख्न मन लाग्यो ।
    १. बिष्णु माझी एक कोकिलकण्ठ सुमधुर आवाज भएकी गायिका हुन । उनी आफ्नो अधिकार प्रयोग गरेर आफ्नो प्राइभेसी जोगाउन सफल चर्चित दोहोरी गायिका हुन ।
    २. बिष्णु माझी आफ्ना दुई जुम्ल्याहा छोरा संगै श्रीमान सुन्दरमणी अधिकारी को साथमा सान का साथ बसेकी छिन ।
    ३. उन्लाइ सुन्दरमणी अधिकारी ले बन्धक राखेका होइनन उनी आफै सार्वजनिक हुदिंनन , नत्र स्टुडियो जाने गित गाउने आउने अहिलेको जमानाको मान्छे पीडा सहेर कोहि पनि बस्दैन ।
    ४. आज उनी आफ्नो महत्व मा छिन , उनी पहिलाका या पछिका जो कोहि गायक गायिका को स्टेज कार्यक्रम राखेर दस हजार टिकट राख्ने भने सायद नेपाल को कोहि दर्सक हेर्न जांदैनन तर बिष्णु माझिको एकल सांझ राखेर मोबाइल क्यामेरा लान निसेध गरेर दस हजार माथिको टिकट राखेर कार्यक्रम गर्ने भने हल ले थेग्दैन होला,
    क्रेज स्थान र महत्व भनेको यहि हो,
    रह्यो तपाईं हामी उफ्रेर सार्वजनिक गर भनेर उनी स्वयं ले इच्छा व्यक्त नगरुन्जेल केही हुनेवाला छैन ,
    आफ्नो जीवन ब्यक्तिगत जीवन आफैले महत्वको बनाम , धेरै चिज पाउन नसकिने नै राम्रा र सुन्दर हुन्छन ।ती हुन बिस्नु माझी कोहिनुर हिरा हुन

    • @yuvraj0829
      @yuvraj0829 3 ปีที่แล้ว +3

      Copy chai sabai thau maa gardai hodne raxa ni haina ta rohit

    • @susmapoudel4940
      @susmapoudel4940 3 ปีที่แล้ว +1

      right

    • @buchulast8049
      @buchulast8049 3 ปีที่แล้ว +6

      गफ नहानौं न सर बिवाह अगि देखिएकी बिस्णु माझी बिवाह पछि किन गुमनाम या privacy को नाममा अनुहार नै नदेखाउने? ठिक छ अरु कलाकार जस्तो जथाभावी स्टेज शो हरु नगरे पनि त बिशेस कार्यक्रमहरुमा जान त सकिन्छ नि मास्क लगाएर त!

    • @khanalpratiksha98
      @khanalpratiksha98 3 ปีที่แล้ว +1

      If tasto hunthyo vane hamily unko auta updated photo dekhnw pautheu hola

    • @asmilaxman3122
      @asmilaxman3122 3 ปีที่แล้ว +1

      सहि हो🙏

  • @sandeshbudha8357
    @sandeshbudha8357 2 ปีที่แล้ว +9

    सारै राम्रो बिस्नु माझी दिदी 🙏🙏हजुर लाई सम्मान गर्छु

  • @amarkhadka4739
    @amarkhadka4739 3 ปีที่แล้ว +54

    यो गित को हरेक शब्द मा संगित धुन मा आशु झर्छ मेरो 😭😭😭वास्तविक मेल खाने बिष्णु दिदि को जीवन मा

  • @kulbdrkumal8068
    @kulbdrkumal8068 3 ปีที่แล้ว +54

    यति मिठो स्वरको धनि हुनुहुन्छ हजुर कहा हराउनु हुनछ हजुर बेला बेलामा अति राम्रो शब्दमा सुनदरमणि सरको ♥️🙏♥️🙏

  • @BhimPoudel
    @BhimPoudel 3 ปีที่แล้ว +55

    आह बल्ल तीज आए जस्तो भयो दिदिको गित सुनेर, बधाई तथा सफलताको शुभकामना 🙏❤️❤️❤️🙏❤️

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 ปีที่แล้ว +5

    अहिले सालको तिजको गीत धेरै सुनियो अन्तिम आशा थियो बिष्णु दिदीको गीतको तर त्यति चित्तबुझ्दो पाइएन यसपाली, र मत हिजो देखि फेरि यहि गीत बारम्बार सुनिरहेको छु" मलाई लाग्छ तिजको गीतमा यो गीत जस्तो सायद अरु आउला जस्तो लागेन,कति सुनियो सुनियो तर धित नै मर्दैन भन्या जति सुन्यो त्यति सुन्न मन लाउछ भन्या❣️❣️❣️

  • @preciousopal6582
    @preciousopal6582 3 ปีที่แล้ว +44

    यस्तो शब्द लेख्ने मान्छेले बुढिलाई दुख त यत्रो नि दिँदैन। विष्णु माझि स्वइच्छाले थुनिएर बसेकि हुन्। बन्दि गायिका। खुशि रहनु

    • @ganeshpaudel8394
      @ganeshpaudel8394 3 ปีที่แล้ว

      sahi ho,

    • @gitadahal50
      @gitadahal50 3 ปีที่แล้ว +1

      के थाहा हुन सक्छ र आफुले गरेको व्यवहारलाई मिलाएर वनाएको पनि हुन सक्छ नि नत्र यस्ता शव्द हरु अरुको देखेको हुनु पर्यो होईन भने श्रीमतिलाई थुनुवा वनाउन भएन🤔🤔🤔

    • @basantasen8169
      @basantasen8169 3 ปีที่แล้ว

      Sahi ho

    • @preciousopal6582
      @preciousopal6582 3 ปีที่แล้ว

      @@gitadahal50 विष्णु माझिलाई अरुसँग राम्रोसँग बोल्न आउँदैन रे| उनी जन्मिएको परिवेश हेरेर पनि त्यो नहोला भन्न सकिन्न| कोही मान्छे अन्तर्मुखि हुन्छ,बाहिरी दुनीँयाबाट टाढा बस्न रुचाउने|अनि अर्को कुरा बाहिरी दुनीँयामा घुलमिल भएको भए उनको लोकप्रियता यत्तिकै रहिरन्थ्यो भन्न सकिँदैन| मान्छे हो एकदुई दिन पो थुनेर थुनिन्छ| वर्षौँ थुन्न कहाँ सकिन्छ?त्यसमाथि उनी त रेकर्डिङको शिलशिलामा घरबाहिर आइराख्नुपर्छ|भाग्ने उपाय कतिकति

    • @jeevangiri4455
      @jeevangiri4455 3 ปีที่แล้ว

      Sahi ko dherai geet aaunu paro hajur sundar gi

  • @goodlucknepal9956
    @goodlucknepal9956 3 ปีที่แล้ว +212

    सारै राम्रो गित ।। सम्पूर्ण टिमलाई बधाई

    • @lalbhadurkhadka2558
      @lalbhadurkhadka2558 3 ปีที่แล้ว +1

      बीच मा फास्ट भो

    • @krishnabk8185
      @krishnabk8185 3 ปีที่แล้ว +1

      @@lalbhadurkhadka2558
      Very good 👍 👌 songs

    • @jabbar1088
      @jabbar1088 3 ปีที่แล้ว +1

      ❤️

    • @rameshmagar5641
      @rameshmagar5641 3 ปีที่แล้ว

      @@lalbhadurkhadka2558 नाच्न मजा आउँछ नि झन

    • @unknownperson-fn6kw
      @unknownperson-fn6kw 3 ปีที่แล้ว

      th-cam.com/video/_F32uv1fz1E/w-d-xo.html

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 3 ปีที่แล้ว +47

    नेपाल कै पहिलो गीत जुन छोटो समयमै 10M (१ करोड) Views पाउन सफल। बधाई छ बिष्णु माझी तथा सुन्दरमणी अधिकारी ज्यु।

    • @ramitkhadka4995
      @ramitkhadka4995 3 ปีที่แล้ว +3

      नेपालकै पहिलो गीत जुन छोटो समयमै 10M(१करोड )views पाउन सफल ।बधाई छ बिष्णु माझी तथा सम्पुर्ण टिमलाई