नमस्कार 🙏 चिसो मौसम न्यानो कस्मीरे पछ्यौरी❤️ मेरो शब्द, सङ्गित बाबु कृष्ण परियार र दिपिका बयाम्बु को आवाजमा हजुरहरुका लागि एउटा कोशेलि पस्केका छौ हजुरहरुको मायाको अपेक्षा सहित प्रतिकृया पनि दिनुस है 🥰🙏🎼🎻
मेरा भगवान रूपि दर्शकमा नमन नमस्कार हजुरकाे माया अाशिर्वादले फेरि अर्को काम गर्ने काेशिस गरकाे छु अब के कस्तो लाग्छ हजुरकाे हातमा छ ! मिले सम्मा सबैले सियर गरेर साथ दिनु हाेला " कश्मिरे पछ्याैरी " लाई हाम्रो टिमलाई धेरै धेरै धन्यवाद .......
Dherai ramro moulik geet badhai chha sampurna temlai buses dhanyawad Anish sir lai mitho sor malai dehrai man parne babu sir lai ani dipeeka bunu lai pani good luck best wishes 👑👑👑👑💐💐💐👏👏👏🙏🙏🙏♥️♥️♥️♥️, babball video ko lagi adhrniya charchit director mousam sir lai pani dherai dherai badhai ani suva kamna chha 🙏🙏♥️♥️,ekdam ramro chha video audio sabai, good luck best wishes badhai chha sampurna temlai 👑👑👑💐💐💐💐🙏🙏🙏🙏♥️♥️ God bless you all 🙏🙏🙏
छ महिना अगाडिको गीत अहिले आएर tiktokले गर्दा यति राम्रो गीत सुन्न पाइयो। धन्यवाद यो गीतले अझै धेरै सफलता पाओस्। यस्तै कि सुन्न पाइयो मोहनी लगाइएको छ सुनिर जस्तो गीत
Vv true guys🎉I'm from Malaysia 😊I really love the songs n the music 🎵🎶 too.i really addicted to this song voice,music, lyrics n dance😅 also...everyday I will dancer for this song,,, 💘at least 4 times....at home n duty time also😂i go pagal,ramroo 👍
न कुनै तडक भडक, न कुनै अंग प्रदर्शन। तर पनि चल्दो रहेछ भन्ने गतिलो उदाहरण हो यो म्युजिक भिडियो अहिले ग्लोबल trending ९९ भित्र पर्न सफल भएको छ। सिंगो टिमलाई बधाई छ । यसै गरि रुकुम मैकोट बोलको गित पनि अर्को उदाहरण हो त्यो गित पनि १६ दिन देखि नेपालको trending number 1 मा छ . यहि हो नेपालि पहिचान र मौलिकता भनेको
Geeta sangit Vanya yesto hunu parxa yo ho pure nepali lok geet Vanya Mah lok geet na sune manxey laii ne yo geet sune badya banayo , geet ma vako sabda vaka ekdamai ramro lgyo ajhai yestai yestai geet suna paum big big congratulations to all of you and big thank you for your music 🎉🎉
कोरी trekking जाँदा पोखराबाट सिक्लेस जाँदा बसमा बजेको सुनेको हो यो गीत, अनि खोजी गरेर हेर्दैछु अहिले। सार्वजनिक भएको ९ महिना पछि। गज्जब छ गीत। सलाम सर्जकहरुप्रती!
ल म पनि tiktok बाट Youtob तिर आए है। आहा! सर्बप्रथम अति मिठो लोक भाका काश्मिरे पछ्योउरी शब्द पनि उतिकै राम्रो कृष्ण परियार दिपिका बयम्बु लगायत सम्पूर्ण टिमलाई धेरै धेरै सकलताको शुभकामना 💐🙏🙏🙏
नेपाली गित भनेको यो होनि त,, सम्मान छ यो गित सर्जक हरुलाई,, 🙏🙏 जति राम्रो गितको बोल छ,, तेतिनै राम्रो भिडियो पनि,, हेरि रहु लाग्ने,, सरल अनि,, सभ्य ,, नेपाली पहिचान बोकेको ,, ❤❤❤
टिकटकमा यो गीत सुनेर हतारिदै युट्युबमा सर्च गर्नलाई हामफाले। एस्सो हेरेको ६ महिना अगाडिनै सार्बजनिक भएको रहेछ। यति राम्रो अनि मिठो गीत पहिलेनै हेर्नू पर्नेथियोे। धेरै पछुतो लाग्यो मलाई त! खैर केही छैन मैले हेरिहाले अब तेसै सुपरहिट हुन्छ यो गीत।❤❤🎉🎊🎇✨🎈🎁
येति राम्रो गीत नि राम्रो चलेन भनेर सोच्नु भ्को थीओ होला हाम्रो कान मान आयेर हो हैइ आब 1 million पुर्यौनि हो❣️❣️❣️❣️ सरै राम्रो छ । Babu Krishna Pariyar Deepika Bayambu @DeepikaBayambu
७ महिना बल्ल हेर्दै छु। बल्ल viral भएको रहेछ यो गीत, ग्लोबल top list मा पर्न सफल भएछ बधाई छ टीम लाई। राम्रो चिजको एक दिन आउँछ भन्थे साँच्ची हो रैछ। Hit भएपछि बल्ल आज हेर्दै छु ।
यो गित तिहार देखि सुन्न थालेको अहिले मंसिर महिना सम्म दिन मा 10 चोटि सुन्दा पनि मेरो दिल भरियको छैन😢 सुरिलो सोर सिम्पल भिडियो सारै सारै सारै दिल छुने❤ लौ है सिङर जिउ हरु अब अर्को गित पनि यस्तै निकाल्नु है किनकी थकान,पिर बेथा चोट परेको बेला सुन्दा सारै मन सान्त❤love You Song❤❤❤❤❤❤ छ है हाम्रो नेपाल मा यक से यक यस्ता गित गाउने हरु सरकारले समान गर्नु पर्ने,❤हाम्रो आफ्नो देश नेपाल र आफ्नो लोकसस्कृत,र फिल्म अरु भन्दा कम छैन है साथिहरु❤❤❤❤❤
यो गीत सुरुमा सुन्ने वित्तिकै राम्रो लागेको थीयो मैले ६ महीना अघी नै कमेन्ट गरेको थिएँ अहिले चाहिँ राम्रो भ्युज गयको छ बधाई छ बाबु कृष्ण जी लगायत टीम लाई।
सात महिना पहिला निस्केको गीत अहिले टिकटकमा भाइरल भएको देखेर यता सुन्न आएको साह्रै राम्रो रहेछ मलाई त मन पर्यो हजुरहरू कोकोलाई मन पर्यो यता हाजिर हुनुस् त. जुन गीत युट्युबको ग्लोबल ट्रेनिङमा पनि पर्न सफल भएछ congratulation all टिमलाई❤❤❤🎉🎉🎉🎉🎉🎉
गीत एकदमै उत्कृष्ट, कलाकारतर्फ केटा पक्ष र केटी पक्षले साह्रै राम्रो अभिनय गरेकोमा, Location चयन पनि उत्कृष्ट रहेकोले सम्पूर्ण टिमलाई हार्दिक बधाई ! यस किसिमको कला प्रस्तुत गर्नुभएकोमा ❤❤
धेरै दिन देखि नै यो गितलाई युटुबमा सर्च गरै आउदा आउदिन आज त सर्च नगरै आयो खुसि लाग्यो। सुन्न पनि पाइयो एकदमै राम्रो रहेछ गित 👌👌👌सबै टिमलाई शुभकामना छ 🙏🙏 Best of luck 🤞🤞 all
शब्द , संगीत, स्वर , लाेकेशन, अभिनय , छायाँकन, सम्पान, निर्देशन सबै कुरा अब्बल । गीत मात्र मिठाे हाेला भन्ने साेचेकाे थिएँ , भिडियाे झन बब्बाल लाग्याे आहा !! ❤❤
नमस्कार 🙏
चिसो मौसम न्यानो कस्मीरे पछ्यौरी❤️
मेरो शब्द, सङ्गित बाबु कृष्ण परियार र दिपिका बयाम्बु को आवाजमा हजुरहरुका लागि एउटा कोशेलि पस्केका छौ हजुरहरुको मायाको अपेक्षा सहित प्रतिकृया पनि दिनुस है 🥰🙏🎼🎻
नेपाली गीसंगीत मा छुटै स्याद भयको गित पस्किनु भयको मा धेरै धेरै धन्यवाद ।दामी दामी लय सब्द धेरै राम्रो छ❤❤❤❤
कति सरल सहज सुबोध भाषाशैलीको प्रस्तुति साथै नाच पनि...❤ congratulations all team 🎉🎉🎉
Git ramro x sir sunu sunu lakney
Me
Wow nice cute voice best of wish teeamm❤
पछिल्लो समयमा मलाइ सारै मन परेको गीत बाबु कृष्ण जि निश्चल जि र सम्पुर्ण टिम लाइ बधाइ सङ्गै शुभकामना ❤❤
Singer ko name chai lekhnh bhayana ta😢
Singer ko name chai lekhnu bhayana ta😢
Hajur ko awaj ma jadoo xa shanti jii😊
shani hoina ho@@achyutaryal1262
@@bindikadhakal1510😊
मेरा भगवान रूपि दर्शकमा नमन नमस्कार हजुरकाे माया अाशिर्वादले फेरि अर्को काम गर्ने काेशिस गरकाे छु अब के कस्तो लाग्छ हजुरकाे हातमा छ ! मिले सम्मा सबैले सियर गरेर साथ दिनु हाेला " कश्मिरे पछ्याैरी " लाई
हाम्रो टिमलाई धेरै धेरै धन्यवाद .......
Dherai ramro moulik geet badhai chha sampurna temlai buses dhanyawad Anish sir lai mitho sor malai dehrai man parne babu sir lai ani dipeeka bunu lai pani good luck best wishes 👑👑👑👑💐💐💐👏👏👏🙏🙏🙏♥️♥️♥️♥️, babball video ko lagi adhrniya charchit director mousam sir lai pani dherai dherai badhai ani suva kamna chha 🙏🙏♥️♥️,ekdam ramro chha video audio sabai, good luck best wishes badhai chha sampurna temlai 👑👑👑💐💐💐💐🙏🙏🙏🙏♥️♥️ God bless you all 🙏🙏🙏
Daji सकिन्न हजुर सङ ❤❤❤ Love u thul daji
Daamiiii
छ महिना अगाडिको गीत अहिले आएर tiktokले गर्दा यति राम्रो गीत सुन्न पाइयो। धन्यवाद यो गीतले अझै धेरै सफलता पाओस्। यस्तै कि सुन्न पाइयो मोहनी लगाइएको छ सुनिर जस्तो गीत
Damii❤❤❤❤🥰🥰💯😊
मीठो गीतलाइ सफलताको भारी शुभकामना 🌷🌷❤️
यति मिठो गीत मा हाम्रो दार्जीलिङ काे शब्द जोड़ी दिनु भाको मा धेरै धेरै धन्यबाद।
ल है टिकटकमा हेरेर आउनेहरु यता हाजिर हुनुहोला । ❤❤❤
यो गीत ले मिलियन भ्यूज deserve गर्छ ।
❤❤❤❤❤
❤❤❤❤❤❤
😊
❤❤❤
🙋🙋🙋🙋🙋
न छोटा लुगा, न त अपाच्य दृश्य तर मौलिक नेपाली पन भएको गीत जति हेरे पनि हेरु हेरू लागि राख्ने, आहा!
❤❤❤❤
نفس الملاحظة اغنية وموسيقاها رائعة زادها احتشام الممثلين برافو
Muze lagta hai itna badia song kabhi banahi nahi Nepal ke itihash me sangit bhi la jawaab hai
Vv true guys🎉I'm from Malaysia 😊I really love the songs n the music 🎵🎶 too.i really addicted to this song voice,music, lyrics n dance😅 also...everyday I will dancer for this song,,, 💘at least 4 times....at home n duty time also😂i go pagal,ramroo 👍
😊@@عليعلي-ح6غ4س
राम राम ६ महिना अघिको गीत आज टिकटकमा सुनेर TH-cam मा हेर्न आईपुगे म😂❤ यति राम्रो रहेछ अब नेटो काट्ने भो है भिउजले❤😊 धन्यवाद दिनु टिकटकलाई
Same 😂❤
म पनि है हजुर❤❤
ह्वास बढे फोवास हुन्छ बिस्तारै बदेको राम्रो
Ma pani same
Seme❤
कतिपय सृजना मनभित्र बस्न सफल हुन्छ र उक्त सृजनाको पात्र भित्र आफैँ बाँचेको अनुभुति हुन्छ ।
मनमै बस्न सफल सृजना ❤❤❤❤❤
येति राम्रो गीतUpload भाको ६ महिना पछि सुन्ने म मात्र होला
Sem to you
Sem to you aaja heryako balla maileni😊😊😊😊 TikTok ma sunyarw
Ma pani xu😢😂
same here
Mh pni😢
नेपालकै पहिलो गित जुन TH-cam काे global trending मा पर्न सफल भएकोमा धेरै धेरै बधाई छ यस् गितमा संलग्न हुनुभएको सम्पूर्ण लाई 🤗🤗🤗
Khusma movie ko ni pareko xa ❤
8pnby
I'm glad I'm too
Ko mg boksi ho yo feri
@@NikeshThapa-s9q tero aama boksi mg 🤣
यो गीत रिलिज हुँदा सुन्ने मा तर हिट नहुँदा दुःख लागेको अहिले हिट हुँदा मा जाती को खुसी होला ❤
यति राम्रो गित रहेछ ❤
garmi ma banaye holan ani 😂😅 aba ahile jado ma jati sune pani ramro lagxa 😂😂😅
म इथियोपियन हुँ र मलाई नेपाली गीत धेरै मन पर्छ ❤️❤️❤️❤️❤️❤️❤️🔥🔥🔥🔥🔥🔥🔥🙏🙏🙏🙏🙏🙏🙏🙏
छ महिना पहिलाको गीत अहिले आएर सुपरहिट।
Tik tok ko kamal ho
Ma pani tehi sochirako😂
Ani 🤭🤭
सबैको पालो आउँछ भनेको यही होला सायद ।।।
बधाई सबै टीम लाई🎉🎉🎉🎉🎉
हो त नि के 😂मैले बल्ल टिकटकमा देखेर आको
Tiktok बाट सुनेको यस्तो राम्रो गित निकालेको मा सबै टिमलाई धेरै धेरै धन्यवाद ❤❤
आज मैले पनि tiktok बाट भेटे
Wow❤❤❤❤😊😊😊दमि xa
TikTok bata ma pani
M pani tiktok bata aako hai
Same.
न कुनै तडक भडक, न कुनै अंग प्रदर्शन। तर पनि चल्दो रहेछ भन्ने गतिलो उदाहरण हो यो म्युजिक भिडियो अहिले ग्लोबल trending ९९ भित्र पर्न सफल भएको छ। सिंगो टिमलाई बधाई छ । यसै गरि रुकुम मैकोट बोलको गित पनि अर्को उदाहरण हो त्यो गित पनि १६ दिन देखि नेपालको trending number 1 मा छ . यहि हो नेपालि पहिचान र मौलिकता भनेको
Ho ni sir❤❤❤
Hidante TH-cam channel को तर्फबाट सबैलाई धेरै धेरै शुभकामना ।
आहा कति राम्रो गित 🤗🤗😊❤️❤️
म सबै भन्दा पछि परे यो गित हेर्नेमा तर साह्रै मन पर्यो र सुनि राखे धेरै पटक Congratulations to all team members 🙏🥰❤️
M ne xuu
@@mohanparajuli-ux8iy Please Subscribe my channel 🙏🥰
Ma ni semmm❤
@@premikarai8499 Please support me 🙏🥰
Geeta sangit Vanya yesto hunu parxa yo ho pure nepali lok geet Vanya
Mah lok geet na sune manxey laii ne yo geet sune badya banayo , geet ma vako sabda vaka ekdamai ramro lgyo ajhai yestai yestai geet suna paum big big congratulations to all of you and big thank you for your music 🎉🎉
बिस्ताराले पोल्यो गीत चल्छ…यत्ति मिठो गीत महिनौपछि आएर थाह हुन्छ। वास्तवमै मिठो छ गीत 😍🥰यस गीतका सर्जक र कलाकारहरुलाई वधाई अनि धन्यवाद पनि 🎉
कति मिठो गित बल्ल आज सुनियो
Ho
आहा ❤️ यति मीठो गीत अनि भिडियो खायो खायो youtube खायो ❤❤❤
६ महिनाको अगाडिको गीत अहिले भाइरल भएछ । राम्रो कर्म गर्नुपर्छ फल पाइन्छ भनेकाे यहि हाेला 😊👌
सहमत ❤🎉🎉
Comment herera thaa paidiko 😅 tara fav song
W,😅😅kool@@yusalmagar8928
My fav song
कमल सर्गम ले फेसबुकमा भने पछि आयर हेदै छु, wow धेरै राम्रो गित दुई चोटि हेरे अनि डाउनुलोट पनि गरे ❤❤❤❤
मपनि
Me too
Me too
Download kasari garne app?
म चाहिँ तल्ला घरे बिहेमा बजेको सुनेर हेर्न आएको है...😂😂❤️❤️
जहाँसम्म मलाइ लाग्छ यस गितलाई सबै नेपालि सङ्गित पारखीहरुले अत्याधिक रुचाइदिनुहुनेछ ❤❤
7 महिना पहिला को यति राम्रो गीत अहिले आएर viral भयो खुशी लाग्यो❤❤❤❤
7 month ago 😂
7 month 😂
Dami
Dami
Supper dami
राम्रो कर्म गरे सफलता कुनै दिन अबस्य पाउछ भन्ने कुरो यो गीतले दर्साउछ।
सफलताको शुभकामना। जय लोक संगीत ❤❤
कोरी trekking जाँदा पोखराबाट सिक्लेस जाँदा बसमा बजेको सुनेको हो यो गीत, अनि खोजी गरेर हेर्दैछु अहिले। सार्वजनिक भएको ९ महिना पछि।
गज्जब छ गीत। सलाम सर्जकहरुप्रती!
यति राम्रो लोकगीत निक्लेको सात महिनापछि सुन्ने। म मात्रै हो कि अरु पनि छन्। हाजिर गरम है।
Na pani
Me
Me 😂
Me also here 😂😂😅😅
Ma 😅xu
जब देखि सुने ,regular सुनिरहेको छु
गित रिलिज भाको ६ महिना पछि😢
छाडा पन ले गर्दा यति मिठो गित ओझेल मा परिरहेका हाम्रो देशमा🙅😘
ल म पनि tiktok बाट Youtob तिर आए है। आहा! सर्बप्रथम अति मिठो लोक भाका काश्मिरे पछ्योउरी शब्द पनि उतिकै राम्रो कृष्ण परियार दिपिका बयम्बु लगायत सम्पूर्ण टिमलाई धेरै धेरै सकलताको शुभकामना 💐🙏🙏🙏
9 महिना पछि हेर्ने हाजिर हुनुस् है।😁
Ma pane xu😂
🖐🏻
Mo pani ho
Mat 9 minet ma ho la
Waww😮😮😮❤❤❤
सबै भन्दा पहिला टिकटकलाई फूलमाला चढाएर भगवान मान्नु पर्ने भयो यो गित गाउने लेख्ने सबैले ।।।।।
Maile ni TikTok ma dhukher aako herna
यति राम्रो गीत 7 महिना पछि बल्ल सुने यार म कहाँ थिए आज सम्म😂😂
Ma pani😅😂
😅
Ma pani😂
Ma pani😂😂
त्यैत यार म पनि हो।।
सबै नेपाली मिलेर यो गितलाई बिश्वकै न १ बनाउन अघि बढौ ❤
Together from Myanmar❤❤
lol😂
धेरै धेरै धेरै राम्रो छ❤❤❤❤❤
नेपाली गित भनेको यो होनि त,, सम्मान छ यो गित सर्जक हरुलाई,, 🙏🙏 जति राम्रो गितको बोल छ,, तेतिनै राम्रो भिडियो पनि,, हेरि रहु लाग्ने,, सरल अनि,, सभ्य ,, नेपाली पहिचान बोकेको ,, ❤❤❤
यस्तो राम्रो गित ६ महिना पछि सुने त्यै नि टिकटक बाट आहा❤🙏
Power of tiktok😀
Honi mh ni vkherko po hola vanekotw..yo comment dekher bichar gareko tw ho raixa ni
Same here
same😂❤
mailea pani😢
अहिले को खराब छाडा गीत को जामना मा एती राम्रो मन्नै सितलो हुनि गीत यहाँहरुले दिनु भयो अक्दम नै राम्रो गीत अक्दम मन्नैइ रमाइलो भयो | ❤️
करोड वर्ष पछि नेपाली गीत सुनियो त्यो पनि सुरुबाटअन्तिमसम्म स्किप नगरी । सर्जकलाई धन्यवाद ! ❤❤❤
यति राम्रो गीत धेरै महिना पछि सुनेको नि ❤❤❤
म पनि टिकटक बाटै सुनेर युट्युब मा आएँ अहिले जति सुनेपनि धित मर्दैन कति राम्रो गीत बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤
Same ❤😂
Global top 😮 मा पर्न सफल यो गीत लगायत यस गीतका सर्जकहरुलाइ हार्दिक बधाइ तथा सुभकामना🎉❤
🎉🎉🎉🎉🎉🎉
🚩🚩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
After 6 month
😊8t8tký6 is
टिकटमा हेरेर यता आको साह्रै राम्रो गित रहेछ उत्कृष्ट सिर्जना गित पनि उत्तिकै मिठो सम्पूर्ण टिमलाई बधाई छ
म UAE.दुबैको एऊटा मार्केटमा गएको थिँए यो गित सुन्दाँ त मलाई अचम्म लागेर आयो ईनिहरुले पनि नेपाली गित बझ्दो रहेछ भनेर ❤❤❤❤
यो गीत म पहिले कसैको आँखा किना गयना यार अचम्म लाग्यो 6 महिना पछि सुन्दै छु
❤
यो गित 7 महिना अघि आयको रहेछ । टिकटकमा सुनेर हेर्न आको म त ! कस्तो मीठो सब्द, सङ्गित,स्वर wow!!😍👍️
Sem moh pani
टिक टक नभएको भए त अझै कति महिना पछि पो थाहा हुने रछ यस्तो राम्रो गीत पनि छ भनेर।
Nice❤❤❤
यस
Ho vanya
सबर को फल मीठो हुन्छ भन्थे हो रैछ
भाई बैनि हरु को parishram खेर गएन
ढीलै भएनि हिट भयो खुसी लागेको छ।।।
यो गित नयाँ भनेर youtube मा हेर्न खोज्दा ६ महिना पुरानो भनेर था पाउने यता हाजिर गरौं ।
❤❤❤❤
Ma😂😂😂😂
Moh ni ho😀😀
ma ni
Same same❤❤❤❤
टिकटकमा यो गीत सुनेर हतारिदै युट्युबमा सर्च गर्नलाई हामफाले। एस्सो हेरेको ६ महिना अगाडिनै सार्बजनिक भएको रहेछ। यति राम्रो अनि मिठो गीत पहिलेनै हेर्नू पर्नेथियोे। धेरै पछुतो लाग्यो मलाई त! खैर केही छैन मैले हेरिहाले अब तेसै सुपरहिट हुन्छ यो गीत।❤❤🎉🎊🎇✨🎈🎁
Me to👍👍👍👍🙏
समय सबको आउन्छ अगी पछी मात्रै हो भन्नी सुनेको थियो हो रैछ ।।शुभकामना 👍️
हो रैछ
यो Coments पढ्ने जति सबैलाइ काठमाडौं मा रहेको पसुपति नाथले रक्षा गरुन्♥️🙏🙏
❤
फेसबुक रिल्स हेरेर आउने यता हाजिर
आहा बहुत सुन्दर अभिनय उतिक्कै सङ्गीत भर पुर मनोरञ्जन भयो ❤❤❤❤
येति राम्रो गीत नि राम्रो चलेन भनेर सोच्नु भ्को थीओ होला हाम्रो कान मान आयेर हो हैइ आब 1 million पुर्यौनि हो❣️❣️❣️❣️ सरै राम्रो छ । Babu Krishna Pariyar
Deepika Bayambu @DeepikaBayambu
2 mahina ago tira 2 million pugeko horaaa ???
यस्ताे मिठाे गित छुटाएकाे ६ महिनासम्म म मात्र हाे कि अरुपनि काेहि हुनु हुन्छ।❤❤❤
Ma pani
Ma pani😂
ma pani
hami Nepali sab tubelight hum 😂😂😂😅
Ma pani
सिर्जना राम्रो हुनु पर्यो दस बर्ष सम्म पनि ताज्यै हुन्छ❤❤
अहिलेको तिज गीत भन्दा त कयौं गुना राम्रो सुन्द नि अनन्दा आउने 👍️👍️
tiktok बाट मा सुनेको येकदम राम्रो लाग्यो ❤❤❤सफलता को शुभकामना 🙏🙏
७ महिना बल्ल हेर्दै छु। बल्ल viral भएको रहेछ यो गीत, ग्लोबल top list मा पर्न सफल भएछ बधाई छ टीम लाई।
राम्रो चिजको एक दिन आउँछ भन्थे साँच्ची हो रैछ। Hit भएपछि बल्ल आज हेर्दै छु ।
Tihar ma pailo choti suneko geet ,नयाँ गीत होला भन्ठाने को त 9 महीना पो भईसकेछ यो गीत आको ।❤
प्रदेशमा एकलाे एकलाे भएकाे बेलामा😢याे गित सुनेर एकदमै रमाईलाे लाग्याे । मन नै आनन्द भयाे । 1000 चाेति हेरेर नाचे पनि खु:शि भए।😍😊😊
Tik tok बाट सुनेको निकै मिठो शब्दलय सम्पूर्ण यो गीतको टिमलाई धन्यवाद। 🙏
M pani tiktok bata aako😊
Ma pni tiktok bta sunera aako ❤😊
मैले नि आजै पो हेरे,,यार❤❤
गित दामी लाग्यो👍️👍️,,good job ,,
❤❤❤
यो गित तिहार देखि सुन्न थालेको अहिले मंसिर महिना सम्म दिन मा 10 चोटि सुन्दा पनि मेरो दिल भरियको छैन😢 सुरिलो सोर सिम्पल भिडियो सारै सारै सारै दिल छुने❤ लौ है सिङर जिउ हरु अब अर्को गित पनि यस्तै निकाल्नु है किनकी थकान,पिर बेथा चोट परेको बेला सुन्दा सारै मन सान्त❤love You Song❤❤❤❤❤❤ छ है हाम्रो नेपाल मा यक से यक यस्ता गित गाउने हरु सरकारले समान गर्नु पर्ने,❤हाम्रो आफ्नो देश नेपाल र आफ्नो लोकसस्कृत,र फिल्म अरु भन्दा कम छैन है साथिहरु❤❤❤❤❤
Tik tok मा हेरेर आको छु गित सुन लाई सारै राम्रो लाग्यो सफलताको शुभकामना सम्पुर्ण टिम लाई 🎉🎉🎉👌👌👌
6 महिना पहिलेको गीत आज बल्ल tiktok बाट यहाँ आइपुगेको म चै सरै राम्रो लाग्यो कति मिठो लय शब्द अनि संगीत best of luck all team❤❤
गित संगितमा शब्दको खडेरि परेको बेला यती मीठो शब्द कोर्नेर लय मिलाउने हस्तिहरुमा नमन
म पनि tik tak वाट यता सम्म पुगे हैत बधाई छ सम्पुर्ण टिम लाई 🎉🎉🎉🎉❤❤❤❤🎉🎉❤
Globle Top पछि को को आउनु भयो यता👋
यो गीत सुरुमा सुन्ने वित्तिकै राम्रो लागेको थीयो मैले ६ महीना अघी नै कमेन्ट गरेको थिएँ अहिले चाहिँ राम्रो भ्युज गयको छ बधाई छ बाबु कृष्ण जी लगायत टीम लाई।
मैंले टिकटक सुनेर सारै राम्रो लागेर भर्खरै सुनेको ❤❤ शुभकामना
सानो छँदा नै धेरै मन पर्ने यो गित अडियो मा सुनेको अहिले भिडियो पनि आयो धेरै मन परेको छ दुबै जना लाई बधाई छ❤
२ वा २ भन्दा बढी यो गीत दोहोर्याएर हेर्ने जति को को हुनुहुन्छ त😊
राम राम ६ महिना अघिको गीत आज टिकटकमा सुनेर TH-cam मा हेर्न आईपुगे म यति राम्रो रहेछ
Same ma ni
आजभोलि यति राम्रा गीत गुमनाम छन् अनि छाडा अस्लिन शब्द प्रयोग गरिएका अनि नेपाली समाज मा नसुहाउदा गीत हरु चर्चामा आइरहेका छन धुखको कुरा 😢
Gumnam re 6 karod view vai sako ta 😅😅😅😅
Nic song ❤️❤️
मेरो बिहेमा बजाएर नाच्ने हो।
टिकटक बन्द नभको भए आठ महिना पहिल्यै हित हुने गित रैछ🕺😎
आजभोलि यति राम्रा गीत गुमनाम छन् अनि छाडा अस्लिन शब्द प्रयोग गरिएका अनि नेपाली समाज मा नसुहाउदा गीत हरु चर्चामा आइरहेका छन धुखको कुरा
यो गीत मा tiktok बनाएर भाइरल हुने जति यता हाजिर हुनु है ❤❤
लामो समय पछि नेपाली गीतले मेरो मन छोएको छ यस्तै यस्तै गीतहरु बनाइराख्नु होला बधाई छ🎉🎉❤
रुटिनेको पोष्ट देखेर सुन्न आउनेजती एता हाजिर हौ त😮
Ma ho
Present sir 👋🤣🤣🤣
😂😂
@@AKentertaining669 😁😁😁
✋✋✋
सरल शब्द सङ्गीत र गीतको नृत्य निर्देशन झनै राम्रो लाग्यो | कति मिठो स्वर सुनिरहौ लाग्ने उत्कृष्ट सिर्जना यस्तै यस्तै फेरि सुन्न हेर्न पाउ I ❤❤❤
फेसबुकको रिल बाट आउने एक हौ😂❤
गित राम्रो भए खोजि खोजि हेरिन्छ भन्ने उदाहरण यो मिठि गितले दर्शायो !❤ बधाई सम्पुर्ण टिम लाई !🎉🎉
आहा गीत को शब्द सँगै भिडियो नी अति नै उत्तम आफ्नो संस्कार अनि संस्कृति प्रष्ठ झल्किने गरी ❤❤❤
यस्तो राम्रो गित चाहि किन हिट नभएको होला अब हुन्छ हिट Best of luck❤❤
अति राम्रो गित 👌🎉❤
गित सफा शब्दमा संगीत र भाका राम्रो हुनु पर्छ अनि म जस्तै youtube मा खोज्दै सुन्न सबै आउछन। ❤ धेरै राम्रो
छ महिना अघि को गीत अहिले आएर हिट भएर हेर्न आएको जति लाइक गरूँ
सारै मन पर्ने गित मलाई यस्तैं मिठा मिठा गित सुन्नु पाम हाम्रो babukrishna सानबा को 😊❤
हे भगवान यत्ती राम्रो गीत लाई कस्को आँखा लाग्यो😢😢 आज बल्ल आएर यो गीत तेहि नि tiktok मा हेरेर
अति मिठो गित❤ तर सबै जना टिकटक बाटै आउनु भएको रहेछ😮
सात महिना पहिला निस्केको गीत अहिले टिकटकमा भाइरल भएको देखेर यता सुन्न आएको साह्रै राम्रो रहेछ मलाई त मन पर्यो हजुरहरू कोकोलाई मन पर्यो यता हाजिर हुनुस् त. जुन गीत युट्युबको ग्लोबल ट्रेनिङमा पनि पर्न सफल भएछ congratulation all टिमलाई❤❤❤🎉🎉🎉🎉🎉🎉
म त हरेक दिन याे गित सुनछु ❤❤❤🇳🇵🇳🇵🇳🇵
गीत एकदमै उत्कृष्ट, कलाकारतर्फ केटा पक्ष र केटी पक्षले साह्रै राम्रो अभिनय गरेकोमा, Location चयन पनि उत्कृष्ट रहेकोले सम्पूर्ण टिमलाई हार्दिक बधाई ! यस किसिमको कला प्रस्तुत गर्नुभएकोमा ❤❤
Gxjb😂😂
बसको यात्रामा सुनेको ,आज TH-cam मा हेरे दामी छ गीत 🕉️🇳🇵🙏❤❤❤
गीत एकदम मिठो बनेको रहेछ। सफलताको शुभकामना सम्पुर्ण गीत परिवार लाई
😮iiijuuoo
Yo geet tiharma sunera TH-cam maa aaera suneko hoi😊 atti baball❤❤❤
राम्रो गरियो भने एक दिन अवश्य सफल भइन्छ भन्ने यो गीतले प्रमाणित गरेको छ कति मिठो गीत सफलताको शुभकामना सम्पूर्ण टीमलाई❤ ❤❤❤🎉🎉🎉
धेरै दिन देखि नै यो गितलाई युटुबमा सर्च गरै आउदा आउदिन आज त सर्च नगरै आयो खुसि लाग्यो। सुन्न पनि पाइयो एकदमै राम्रो रहेछ गित 👌👌👌सबै टिमलाई शुभकामना छ 🙏🙏 Best of luck 🤞🤞 all
शब्द , संगीत, स्वर , लाेकेशन, अभिनय , छायाँकन, सम्पान, निर्देशन सबै कुरा अब्बल । गीत मात्र मिठाे हाेला भन्ने साेचेकाे थिएँ , भिडियाे झन बब्बाल लाग्याे आहा !! ❤❤
अहो कति मिठो गीत 9 महिना पछि बल्ल पूरा गीत हेरियो । ❤️