चरी जेलैमा २ | Bishnu Majhi New Nepali Teej Song 2022/2079 |CHARI JELAIMA 2 | PutalikoBhatti-18, 4k

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 พ.ย. 2024

ความคิดเห็น • 4.6K

  • @sapanamusicindustries5330
    @sapanamusicindustries5330  2 ปีที่แล้ว +524

    बिष्णु माझीको तीज गीत " चरी जेलैमा 2 " पुतलीको भट्टी भाग - १8 , th-cam.com/video/BEzCys3Yluk/w-d-xo.html
    प्रत्येक नारीलाई एउटा शब्दले कहिँ न कहिँ कतै न कतै झक्झक्याई रहेको हुन्छ | शायेद "म पनि छोरो भएर जन्मिन पाएको भए" | कुनै समयको यो नारी बाणी आज पनि कता कता हाम्रो समाजका सामु गुञ्जिरहेकोछ|यही मूल मर्ममा आधारित बनाएर चरी जेलैमा को भाग -२ निकालेका छौ | यो गीत हेरेर वा सुनेर आ - आफ्नो मत जाहेर गर्नु हुने सम्पूर्णमा प्रति उच्च सम्मान छ | यो गीत सुन्ने श्रोताका लागि र हेर्ने दर्शकका लागि तयार पार्दा जोडिनु भएका सबै प्रति सधै कृतज्ञ रहने छौ | यो गीत को छायांकन गर्ने सिलसिलामा अन्जानमा कुनै धर्म, सस्कृति र धार्मिक स्थलमा आच पुग्न गएको भए हामी क्षमा पार्थि छौ |
    Sapana Music Industries Pvt. Ltd

    • @samsmsijapati448
      @samsmsijapati448 2 ปีที่แล้ว +15

      P

    • @lalitthakullaofficial981
      @lalitthakullaofficial981 2 ปีที่แล้ว +23

      यो गित र बिष्णु माझी को कथा के हो किन चरि आज सम्म जेल बाट निष्कन पाएको छैन।। वास्तविकता खै???

    • @samsmsijapati448
      @samsmsijapati448 2 ปีที่แล้ว +10

      O

    • @samsmsijapati448
      @samsmsijapati448 2 ปีที่แล้ว +2

      O

    • @rameshmagar7602
      @rameshmagar7602 2 ปีที่แล้ว

      P0pplp0p
      Loopplpppp0pl0
      Pppppplpppay ppppppp
      Popular p0pppp0ppp 0p0 popcorn pppp0ppplpppppppp pp
      P0pppp0p popcorn popper0pp0
      Poop p0pppp ppppp0pppopcornlppppppp lol 00 ppppplp0pppp PC l0pppp puppy ppppplp0pppppads 0p pp0p0ppplppp0p ppppplp0pppp0plplpoplpplpppp0
      L0ppp0pppp
      L00pp0pppppppl0lpppp0p
      PPT lol p0p0p pp00pp
      0pl love on 00lpp0people's pput 0p 0pllp 0p0ppp0 p0ppp0pl pm 0l p0plpplppp
      Pll0pl 00pp
      0ppp plpl0
      0 pppplppl00lpp 00LA 0p
      00l lollove pp00p
      P Lo 0p
      Kipp 0plpl00p0p p00 0p00p0 0p0lpplpp
      P0p0ppp0l0
      Oh p0llplpppplp0

  • @YogsanaDigital
    @YogsanaDigital 2 ปีที่แล้ว +358

    बिष्णु दिदिको गीत आएसी बल्ल अब तीज आएको महसुस हुनि भयो, सम्पुर्ण टिमलाइ सफलताको शुभकामना।

  • @Pahadiswar2nd
    @Pahadiswar2nd ปีที่แล้ว +12

    आपका बहुत बड़ा फेन हूं मेम। Jai ho 🙏🏿.. lv from j&k India

  • @bhuwanthapa3496
    @bhuwanthapa3496 2 ปีที่แล้ว +15

    बिष्णु माझीले गीत गाएको पारिश्रमिक २ लाख हैन ५० हजार बनाए गाउन भ्याईनसक्नु गीत पाउछ । महङ्गो रेटको कारण मानिसहरू लगानी गर्न डराउने गर्दा स्रोताले समयमा गित सुन्न पाएको छैन । यति राम्रो कलाकार बर्षमा एकदुई वटा आफ्नो मात्र गित गाएर घरमै थन्किनु उनलाई मात्र नभएर देशलाई पनि घाटा हो । बिष्णु र सुन्दरमणि जि ले यो लोभ हो कि घमण्ड तोडनु पर्छ । बिष्णु माझीको स्वर सुन्न तिज कुरेर बस्नुपर्ने हुँदा स्रोता निराश भएको जस्तो लाग्छ । यो गीतलाई पनि करोड क्लबमा प्रवेश गरोस् भन्दै सफलताको शुभकामना ।😍😍👍️👍️❤️❤️

    • @Milanmagar3490
      @Milanmagar3490 2 หลายเดือนก่อน +1

      यो सब सुन्दमणी को काम धेरै पैसा लिउने बिष्णु माझी को कुनै दोष छैन सुन्द मणि लाई सरकार ले सजाय किन दिदैन😥😥

  • @bishnujugjali5875
    @bishnujugjali5875 2 ปีที่แล้ว +84

    बिश्नु माझिको स्वोर सुनेपछि अरु सबै स्वोर फिक्का लाग्नी ।म मात्रै होकि अरु पनि हुनुहुन्छ ।❣️❣️

    • @SherRanaOfficial
      @SherRanaOfficial 2 ปีที่แล้ว +5

      same ❤️

    • @dilipb1735
      @dilipb1735 ปีที่แล้ว +2

      malai pani ❤❤

    • @prembilasdevkota3987
      @prembilasdevkota3987 ปีที่แล้ว +4

      malai pani😮😮😮😅😊😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😮😮!😮😮😅😮🎉😮

    • @sumanthapamagar3796
      @sumanthapamagar3796 3 หลายเดือนก่อน

      Me too ani santi shree pariyar ko voice pani ❤❤❤

    • @shyamkumarkatwal
      @shyamkumarkatwal 3 หลายเดือนก่อน

      चाहेर पनि बिष्णु दिदी को अनुहर देख्न पैयन तरपनि गीत सुन्न पाउँदा पनि म चै खुसी छु क कारण ले हो त्यो चै थाहा भैन हजुर ।।।।।

  • @KastupPanta
    @KastupPanta 2 ปีที่แล้ว +553

    लोकप्रिय सर्जक सुन्दरमणि अधिकारी ,सर्बाधिक लोकप्रिय गायिका बिष्णु माझी लगायत सम्पुर्ण युनिट लाई सफलताको पुर्ण शुभकामना 🌹💘🌹💘

    • @saraswotishah2780
      @saraswotishah2780 2 ปีที่แล้ว +5

      दामि छ

    • @deumandahal4024
      @deumandahal4024 2 ปีที่แล้ว +8

      अाम दर्शक श्राेताहरुबाट गुमनाम हुनु दुखदायि कुरा हाे

    • @wishnu3379
      @wishnu3379 2 ปีที่แล้ว +8

      Sundarmani is not लोकप्रीय but YES अलोकप्रीय। चुरोटको ठुटाले पोल्नु, कपाल काट्नु, लात मार्नु जस्ता दृश्य मात्रै दिमागमा नाच्ने र देखाउन मन लाग्ने कस्तो मान्छे हो उ? कस्तो संस्कृति कि प्रबर्द्धन गरिराछ उसले वर्सौँदेखि?

    • @uttamadhikariofficial7156
      @uttamadhikariofficial7156 2 ปีที่แล้ว +2

      Bishnu majhi safal hunuko raj sundar madi.... सुन्दर मणि हिरो हो हिरो।

    • @Nirakhatri123
      @Nirakhatri123 2 ปีที่แล้ว +2

      @@wishnu3379 गाउँघरमा अहिले नि महिला पिडित छन् है पुरातनवादी सोचबाट समाज तथा घरपरिवार मुक्त भैसकेका छैनन् भन्ने कुराको सत्यतामा आधारित गीत हो यो नत्र १/२ ओटा गाउले परिबेश घुमेर हेर्न आग्रह गर्दछु।गीत अत्यन्तै मीठो ।आहा

  • @MeshanaMusic
    @MeshanaMusic 2 ปีที่แล้ว +74

    लोकप्रिय गायिका बिष्णु माझीको प्यान जति यता हाजिर गरम है हजुर छिटो 😘🙏

    • @SAMRAT348
      @SAMRAT348 2 ปีที่แล้ว +2

      Arukai name ko bhik suru bho😁😁

  • @binodghatani7840
    @binodghatani7840 2 ปีที่แล้ว +2146

    बिष्णु माझी को गित आए पछि मात्रै गाउँ घरमा तिज आउँछ।सार्है ,मार्मिक गित रहेछ,हाम्रो देशमा ,गाउँ घरमा आमा, हजुरआमाहरुले हिजो र आज भोगेका दुख वेदना को सदेश दिने गित रहेछ ।यो गित पनि करोडौं क्लब मा प्रवेश होस, सम्पुर्ण टिमलाइ बधाई ।

  • @TulprasadSharma
    @TulprasadSharma 2 หลายเดือนก่อน +2

    बिस्नु दिदी प्रखाइ हुने जति यता हाजिर ❤❤❤❤❤

  • @Sentisharma
    @Sentisharma 2 ปีที่แล้ว +132

    बल्ल तिज लागेको महसुस भयो।🤗 यस्पाली Bishnu majhi दिदिको आवाजमा तिज गीत कैले आउला भनेर पर्खेको थिए, आज पोहोर सालको उत्कृस्ट गीत चरि जेलैमा भाग-2 आए छ एकदमै खुसी लागेको छ। सफलताको शुभकामना सम्पुर्ण टिमलाई🤗🤗❣

    • @anupkaleyofficel5497
      @anupkaleyofficel5497 2 ปีที่แล้ว +1

      म पनि खुशी छु आज 😥😊

    • @pramilakunwar7578
      @pramilakunwar7578 2 ปีที่แล้ว +2

      मैले दिनकै सर्च गरेर हेर्ने गर्थे बल्ल आयो खुसी लाग्यो बधाई छ विष्णु दिदी👌👌👌👌👌

    • @nanduk.c7059
      @nanduk.c7059 2 หลายเดือนก่อน

      सुन्दरमणी अधिकारी हुनुहुन्छ शब्द,संगीतकार !यो मोडेलको रुपको देखिनुभो हल्का कमसम....❤✋✋✋🌹🌹🎁

  • @kishorjibisaud4239
    @kishorjibisaud4239 2 ปีที่แล้ว +319

    पहाडका खोलानालामा गुन्जिने चैत्र बैशाखको न्याउली चरिको आवाज बेदनाले भरिपुर्ण बिष्णु माझी दिदिको स्वर सुन्दा छुट्टै आनन्द लाग्छ ।।

    • @aitadimdung
      @aitadimdung 2 ปีที่แล้ว

      th-cam.com/video/omY6tbo2AUA/w-d-xo.html

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 2 ปีที่แล้ว +2

    दशै गीत चाहियो सुन्दर दाजै 😍😍😍😍🤗🤗

  • @surendrarajadhikari9780
    @surendrarajadhikari9780 2 ปีที่แล้ว +531

    मुटुमा भक्कानो फुट्ने शब्द, नमन सुन्दर मणि दाइ, अनि कोकिल कण्ठ भएकि बिष्णु बहिनी, सफलताको शुभकामना।

  • @hamrotajakhabar
    @hamrotajakhabar 2 ปีที่แล้ว +58

    अहिले सम्म सार्बजनि भयका तीजका गीत हरु भन्दा धेरै राम्रो गीत लाग्यो सफलताको शुभकामना

  • @susmeetasharma4591
    @susmeetasharma4591 2 ปีที่แล้ว +44

    कति आतुर थे बिष्णु दि को गीत सुन्न तर पुरानै लय छ त 😪 emotional damage 🙉😪😪

    • @ratanraj8410
      @ratanraj8410 2 ปีที่แล้ว

      मैले त झन बाजि लगायको थिय बिष्णु माझी को गित आउन बाकी छ ऐले नै भागिरथ को गित लाई हिट न भनौ भनेर तर खिन्न भय ।जे होस सुभ कामना ।
      तर यो पाली को तिज गित हिट तेहि भागिरथ दाइ को गित हिट ।

    • @balen63
      @balen63 2 ปีที่แล้ว +2

      @@ratanraj8410 अधुरो कथा बस्तु तथा नारीका वेदनालाई चरी जेलैमा 2 द्वारा प्रस्तुत गरिएको हो । लय होइन गीतको शब्दमा ध्यान दिनु पर्छ।

    • @Roshanchhetri12345
      @Roshanchhetri12345 2 ปีที่แล้ว

      Umm k😤😤

  • @ramuchhetri4673
    @ramuchhetri4673 2 ปีที่แล้ว +2

    regular राम्रो संगीत गायक र संगीतकार सरजक मा

  • @HDNtv716
    @HDNtv716 2 ปีที่แล้ว +952

    पछिल्लो २५ वर्षदेखि एक छत्र राज गर्न सक्ने विष्णु माझी साँच्चै स्वरमा सरस्वतीको बास छ जस्तो छ । यस्तो हुनुपर्छ तीज गित । 😍😍🥰

    • @gagatshahishahi5127
      @gagatshahishahi5127 2 ปีที่แล้ว +12

      पक्कै पनि यो गितले।नारिलाइ केहिन केही सन्देश दियको छ

    • @rampariyar2460
      @rampariyar2460 2 ปีที่แล้ว +4

      Really

    • @HDNtv716
      @HDNtv716 2 ปีที่แล้ว +2

      @@rampariyar2460 thanku sir , plz subscribe gardinu na hai malai ni .🥰😍💕

    • @chiringdorjesingtan7075
      @chiringdorjesingtan7075 2 ปีที่แล้ว +1

      @@rampariyar2460 ।

    • @sajinabaskota8754
      @sajinabaskota8754 2 ปีที่แล้ว +2

      U

  • @TrisanaMusicOfficial
    @TrisanaMusicOfficial 2 ปีที่แล้ว +88

    धेरै राम्रो छ सम्पूर्ण टिमलाइ सफलताको शुभकामना 🎵❤️

  • @shreeramdevkota3331
    @shreeramdevkota3331 2 ปีที่แล้ว +117

    प्रतीक्षा कोघडी सकिएछ । धेरै धेरै धन्यवाद जब बिष्णु माझिको गित आउछ् तब मात्र तिज लागे जस्तो लाग्छ । जय गित जय सङ्गीत ❤️❤️🙏🙏

  • @rochakbhusal5690
    @rochakbhusal5690 2 ปีที่แล้ว +2

    Bisnu maghiko geet aapaxi balla teej aaudorahixa

  • @karishmasapkota5273
    @karishmasapkota5273 2 ปีที่แล้ว +151

    बिष्णु माझी दि को तिज गित न आइसम्म तिज आए जस्तो लाग्दैन❤️नया गित सुन्न धेरै नै आतुर थिय❤️
    Congratulation❤️Love you so much de❤️❤️❤️❤️

  • @PantaSantosh
    @PantaSantosh 2 ปีที่แล้ว +27

    पुरानै स्वाद मज्जा आयन भो 😇😌

  • @रोल्पारोग
    @रोल्पारोग 2 ปีที่แล้ว +47

    सबै भन्दा पहिले सफलता को कामना पक्कै 1 भन्दा हिट हुन्छ।राम्रो पनि तेत्तिकै होला

  • @saraswotinepali4426
    @saraswotinepali4426 2 ปีที่แล้ว +1

    धेरै राम्रो तिज गीत बिष्नु माझी को

  • @adhikaribashant1852
    @adhikaribashant1852 2 ปีที่แล้ว +289

    जिन्दगीमा बिष्णु दिदी को गित ले आँखामा आँशु ल्याउँछ ॥ मेरो सपना बिष्णु दिदी सँग भेट गर्ने ए भगवान भेट गरादेउ 😭😭🙏🙏🙏🙏🙏फ्यान विष्णु माझी😭❤️❤️❤️

    • @manbahadurbk4326
      @manbahadurbk4326 2 ปีที่แล้ว +5

      जीवन रहे सम्म एकपटक भेट्ने मन छ।बिष्णु माझी र शान्तिश्रि परियारलाइ।

    • @manbahadurbk4326
      @manbahadurbk4326 2 ปีที่แล้ว +1

      @SUNRISE TV मलाइ नि तेस्तै लाग्या हो।

    • @sundarsubedi2912
      @sundarsubedi2912 2 ปีที่แล้ว +1

      yo song ta pohorkai hainaraa

    • @rajusunar2830
      @rajusunar2830 2 ปีที่แล้ว +1

      @SUNRISE TV thego sem ho laya ma farak gariyako xa ra sabda haru purahi naya ho get sunus pahila

    • @adhikaribashant1852
      @adhikaribashant1852 2 ปีที่แล้ว +1

      होइन गित को सबै उस्तै छ भिडियो र शव्द हरु फरक छ॥ समग्र मा गित धेरै राम्रो छ❤️

  • @ritarawat4507
    @ritarawat4507 2 ปีที่แล้ว +46

    छोरी को बेदना कति हो 😭सफलताको शुभकामना धेरै सम्झना sishnu didi ❣️❣️

    • @gobindasunar6990
      @gobindasunar6990 2 ปีที่แล้ว

      Bisnu hola ni🤔🤔🤔

    • @deepakghimire1483
      @deepakghimire1483 2 ปีที่แล้ว

      पोहोर र अहिलेको गित सेम छ त

  • @HeartBeatNepal
    @HeartBeatNepal 2 ปีที่แล้ว +17

    सुरमा नै चसक्क मन गरायाे ❤️❤️❤️❤️

  • @yamrajpunpun7536
    @yamrajpunpun7536 2 ปีที่แล้ว +1

    Dami x raja

  • @bishnupaudel5607
    @bishnupaudel5607 2 ปีที่แล้ว +263

    स्वरकी धनी बिस्नु माझीले सबैको मन मुटुमा बस्ने गरि लोक सङ्गितलाई अगाडि बढाउनु भएको छ उहालाई सपोट गर्दै धेरै धेरै धन्यवाद शुभकामना !

    • @rchotnewsmedia
      @rchotnewsmedia 2 ปีที่แล้ว +4

      पुरानाे अचारकाे नयाँ स्वाद रहेछ गित 😍😍😍

    • @gomadayvlogs110
      @gomadayvlogs110 2 ปีที่แล้ว +1

      Super song

  • @binitakoirala3048
    @binitakoirala3048 2 ปีที่แล้ว +68

    ढिलो नै आएको भएनि तहल्का मच्चाउने गीत बल्ल आयो 🥰🥰😘😘♥️♥️

  • @padamsaud1223
    @padamsaud1223 2 ปีที่แล้ว +92

    यो गीतलाई युटुबमा 1 नम्बरमा टेरनिङ्ग ल्याउनु पर्छ सबैले सेर गरी दिनु होला बिष्णु दि को प्यानहरुले

  • @roshanthapa2185
    @roshanthapa2185 2 ปีที่แล้ว +1

    बिष्णु माझी दिदीको गित नसुनेसम्म तीज आएजस्तै लाग्दैन्💖💖💖💖

  • @kajiyolmo6225
    @kajiyolmo6225 2 ปีที่แล้ว +4

    गरिब देसको सत्ते एहिहो कोहि रुदै हिडने कोहि के कोहि के मार्मिक song

  • @prabinbhandari4576
    @prabinbhandari4576 2 ปีที่แล้ว +113

    नेपाली लोक संगीतको दुनियामा एकछत्र राजगर्ने लोकदुनियाको जंगेपिल्लर बिष्णु माझी ज्यु लाई हार्दिक बधाई तथा सफलताको सुभकामना दिदै अर्को वर्ष पार्ट 3 को आशा गर्दछौ 🥰❤️

  • @SupadeuraliKhabar
    @SupadeuraliKhabar 2 ปีที่แล้ว +130

    आहा! चरी जेलैमा १ ले त देश खायो खायो अब २ ले पनि खाने भयो त्यस माथि विष्णु माझीको आवाजमा। शुभकामना सम्पुर्ण होल टिमलाई

    • @MKV1030
      @MKV1030 2 ปีที่แล้ว

      th-cam.com/video/L8eOtcVjcC0/w-d-xo.html

    • @deumandahal4024
      @deumandahal4024 2 ปีที่แล้ว +1

      लय अलि बेग्लै फरकमा अाएकाे भए झन दामि हुन्थ्यो

    • @kshetrydinesh5906
      @kshetrydinesh5906 2 ปีที่แล้ว

      pohor ko jastai xa ke ho taai na tui yar

    • @janakkarki123
      @janakkarki123 2 ปีที่แล้ว +1

      केही फरक भएन one भन्दा यो
      🤨😏😏😏😏

  • @nabinmagar6096
    @nabinmagar6096 2 ปีที่แล้ว +2

    येस पाली ग्राफिक्स बबाल रैछ भिदियो मा

  • @omcentury
    @omcentury 2 ปีที่แล้ว +88

    यो सालको तीजमा तहल्का पिट्ने गीत आयो गै
    चरु जेलैमा 2
    सफलताको शुभकामना 🙏❤️

  • @samarpanlamaofficial77
    @samarpanlamaofficial77 2 ปีที่แล้ว +90

    आदरणीय विष्णु दिदी को गीत सुनेर धेरै खुशी लाग्यो अनि गीत सुन्दा सुन्दा यकेहोरो भय , , सबै दिदी बहिनी हरु लाई तीज काे धेरै शुभ कामना , ❤️❤️❤️❤️

  • @RajendraKandel
    @RajendraKandel 2 ปีที่แล้ว +1

    आहा !!

  • @dipakdhakal375
    @dipakdhakal375 2 ปีที่แล้ว +30

    बिष्णु माझी दिदिको fan को को होइसिन्छ?
    हाजिर गरुम त गाइज्😘😘
    अब तहल्का पिट्छ यो गितले😘😘😘

  • @abhiralkunwar
    @abhiralkunwar 2 ปีที่แล้ว +18

    यो गित पोहोर कति सुनियो। अहिले भने नया सिर्जना हेर्न पाईनी भयन। शब्द मात्र फरक छ बाकी एकै छ।
    बिष्णु माझी दिदी को स्वरको कदर गर्छु।🤗🤗🥰🥰

  • @sonupariyar2593
    @sonupariyar2593 2 ปีที่แล้ว +21

    फेरि त्यहि गित🙆‍♀️ना रे बाबा ना 🤫 हुन त यो कोकिल कण्ठमा सजिएको नारीको यथार्थपरक गितले कहिल्यै अघाउदिन यद्यपि नयाँ स्वादको तिब्र प्रतीक्षामा थिए 😥

  • @regmisobakhar5290
    @regmisobakhar5290 2 ปีที่แล้ว +2

    राम्रो प्रस्तुती दिदि

  • @padamnepalivlog4545
    @padamnepalivlog4545 ปีที่แล้ว +3

    Putali ko bhatti bhag 19 chari jail lai ma 3 ko partichchya ma ko hunuhunxa ani Bisnu majhi ko geet aay paxi matrai teej aaye jasto hune malai matrai hoki hajur haru lai pani yestai hunxa😊

  • @Samarsamar12595
    @Samarsamar12595 2 ปีที่แล้ว +170

    विष्णु माझी स्वरकी रानी , अरुभन्दा धेरै फरक क्षमता भएको व्यक्तित्व,भावी दिनहरूमा धेरै सफलता को शुभकामना!

  • @smilingkingofficial1078
    @smilingkingofficial1078 2 ปีที่แล้ว +4

    बधाई छ सम्पूर्ण टीम लाई

  • @bishnumayabaral3170
    @bishnumayabaral3170 2 ปีที่แล้ว +2

    चरिजेलैमा गित १ र २ उसतै छत।

    • @SherRanaOfficial
      @SherRanaOfficial 2 ปีที่แล้ว +1

      चरी जेलैमाका निर्देशक""शिव बिक भन्नू हुन्छ""
      सम्पुर्ण गीतसङीत प्रेमिहरुलाई जानकारी गराउन चाहन्छु🙏🙏🙏चरिजेलैमा गीतको समय अबधि ४० मिनेटको हो पोहोर हामिले २० मिनेटको मात्रै भिडियो र गीत युटुबमा हालेका थियौ सोहि गीतको बाकि अंश चरिजेलैमा भाग२ भनेर यो बर्ष तपाईंहरु सामु ल्याएका छौ पहिलाको भिडियो र गीत आधा र अधुरो थियो अब भाग २ हेरेसि बल्ल चरिजेलै गीत र भिडियो पुरा हुने छ।।यो बर्षा चरिजेलैमा भिडियो र गीत सुनेर हेरेर पुरा गरौ 🙏ॐनमहशिवाय🙏

  • @nikitapoudyal5443
    @nikitapoudyal5443 2 ปีที่แล้ว +133

    नेपाली समाजको घर घर भित्र को काहानी को पर्याप्त उल्था गरिएको गिती वेदना ... सम्पूर्ण टिम लाई शुभकामना !!

  • @D.RSujan
    @D.RSujan 2 ปีที่แล้ว +8

    चरी जेलैमा, सबैको मनमुटुमा बसेको गीत, सफलताको सुभकामना !🙏😍🙏

  • @saritasunar7335
    @saritasunar7335 2 ปีที่แล้ว +111

    पक्कै पनि यो गित ले पनि तहल्कानै मच्चाउछ अब सफल्ताको शुभकामना🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

    • @sarbanbista647
      @sarbanbista647 2 ปีที่แล้ว

      खायो सिद्देइ देश खायो यो गित ले💕😘💞❤️

    • @rajanthapa5634
      @rajanthapa5634 2 ปีที่แล้ว +1

      पुरानाे गित राम्राे लायन ,माेरि ले पुरानाे दाेराईछ कुनामा बसेर

    • @binodtamrakar3143
      @binodtamrakar3143 2 ปีที่แล้ว

      Tik tok ko manxe 🙏🙏🙏

    • @amritgyawali7846
      @amritgyawali7846 2 ปีที่แล้ว

      पोहरै सुनेर थाकेको होइन र।

  • @vesthapa4394
    @vesthapa4394 2 หลายเดือนก่อน

    सधैं बिष्णु माझी को गीतले तीज पवित्र भय जस्तो लाग्छ

  • @JA_g_AT
    @JA_g_AT 2 ปีที่แล้ว +52

    बिष्णु माझी को अर्को ऐतिहासिक तिज गित छिट्टै करोड क्लब मा प्रबेश गरोस 💕💕💖💖

  • @dhkdp6627
    @dhkdp6627 2 ปีที่แล้ว +6

    Hami. Xora manxe ko ta akhama ma aasu aauna khojx yesto heart touching song sunda 😢👌👌

  • @geetasunar8054
    @geetasunar8054 2 ปีที่แล้ว +55

    यहि दिन को प्रतिक्षा मां थिए बल्ल सुन्न पाईने भैयो बिष्णु माझी को नया गित❣️😘🙏best up luck whole team ❣️🏳️‍🌈यो साल पनि बजार तताउने छ यो गितले ❣️❣️❣️❣️❣️❣️my favorite singer bishnu majhi 😍😍love you sister

  • @dipendrarijal1324
    @dipendrarijal1324 2 ปีที่แล้ว +1

    बिष्णु माझिकाे जिन्दगि जेलैमा नबनाइदिनुहाेला ।बिन्ति सुन्दरमणि जि।सफलताकाे शुभकामना।

  • @pratixaabaral8689
    @pratixaabaral8689 2 ปีที่แล้ว +16

    Sapana music industries को गीत उत्कृष्ट हुनु को कारण नै बिष्णु मझी
    She is legend❤️🕉️

  • @thapatekraj80
    @thapatekraj80 2 ปีที่แล้ว +3

    आहा ! कति राम्रो गित ❤️

  • @omswar6016
    @omswar6016 2 ปีที่แล้ว +53

    जस्तो स्वर त्यस्तै music अनि त्यस्तै अभिनय सलाम छ स्वरकी धनि बिष्णु माझी 💕💙🔥😍

  • @6binformation
    @6binformation 2 ปีที่แล้ว +2

    यति स्वर मा दम कसैको छैन ❤️🤘🙏

    • @SherRanaOfficial
      @SherRanaOfficial 2 ปีที่แล้ว

      सहि भन्नुभयो❤️

  • @kedarsubedi3805
    @kedarsubedi3805 2 ปีที่แล้ว +67

    जती पटक सुने नि धोको नपुग्ने स्वरकी धनि , सरस्वती को बरदान कण्ठ , आदरणीय बिष्णु माझी अर्को सफलताको शुभकामना ,,

  • @kanchanpoudel3831
    @kanchanpoudel3831 2 ปีที่แล้ว +27

    शुभकामना मामा माइजू तथा सम्पुर्ण टिमलाई 🙏🙏🙏

  • @govindapahadi7063
    @govindapahadi7063 2 ปีที่แล้ว +16

    साच्चिकै कलाकार बिस्नु माझी हुन उहाँको प्रस्तुति साच्चिकै अतुलनीय छ ।युगान्तकारी छ हार्दिक नमन छ बिस्नु माझी यो क्षमता र उत्साहामा कमि नअाअोस❤️

  • @eakbahadur8859
    @eakbahadur8859 2 ปีที่แล้ว +1

    धेरै राम्रो सबैले मन परायकाे गित बिसनु दिदिलाई पनि देखना पाय हुनिथियाे

  • @narendrabhattbaitadi7731
    @narendrabhattbaitadi7731 2 ปีที่แล้ว +11

    यी शब्द हरू उबेलै हाल्दिया भा पनि हुन्थ्यो या त लय फेर्नु पर्थ्यो यो पालाको चरि जेलैले निराश बनायो 💓🙏

    • @Shrestha-A
      @Shrestha-A 2 ปีที่แล้ว

      होनि

    • @santoshichhetri3449
      @santoshichhetri3449 2 ปีที่แล้ว

      तेहि त अमृत पनि धेरै खाएपछि बिष हुन्छ भछ्न

  • @brwl2856
    @brwl2856 2 ปีที่แล้ว +229

    नेपाली लोक-दोहोरी गित क्षेत्रकी सरस्वती आदरणीय Bishnu Majhi ❤️❤️नेपाल र नेपालीहरुकि अमुल्य सम्पती ।

  • @MediaSathiTV
    @MediaSathiTV 2 ปีที่แล้ว +19

    नेपालीपन झल्काउने खालको तिज गित बनाउनु भएकोमा सम्पुर्ण कलाकार टिमलाई बधाई तथा सफलताको धेरै धेरै शुभकामना ।

  • @reshamlaldhakal9315
    @reshamlaldhakal9315 2 ปีที่แล้ว +1

    धेरै राम्रो छ शुभकामना

  • @adnhsubodh5683
    @adnhsubodh5683 2 ปีที่แล้ว +6

    अदभूत नम्बर १ स्वरकी धनी बिष्णु माझी दिदिको तीज गीत नाअाए सम्म तीज लागेको अनुभव हुँदैन 💖अनि हाम्रो कास्कीली सर्जक तथा गायक सुन्दर मणि अधिकारी दाइ उतिकै मिहिनेत क्या वाद है💖💖

  • @shardulpaudel3927
    @shardulpaudel3927 2 ปีที่แล้ว +32

    When she said”तिजको दरै…खान मन थ्यो , माईतीघरै जान मन थ्यो” We all felt kyare…
    jelai ma ho jelai ma aba chari jelaima🌸

  • @SagarBkOfficial1997
    @SagarBkOfficial1997 2 ปีที่แล้ว +34

    बल्ल तीज नजिकिदै गरेको महसुस भयो 😊 सम्पूर्ण टीमलाई हार्दिक सफलता का साथ शुभकामना…!!!!
    साथै
    हिन्दु नारीको महान पर्व हरितालिका तीजको अवसरमा देश तथा बिदेश मा रहनु हुने सम्पूर्ण दिदी-बहिनी हरुलाई हार्दिक शुभकामना …
    🤗🙏❤️

  • @basantdangi4136
    @basantdangi4136 ปีที่แล้ว +1

    2080माँ कहिले आऊलात गीत मान्छेहरू धेरै हतार भय टिकटक बनाऊनलाई❤❤

  • @chandanmusic8878
    @chandanmusic8878 2 ปีที่แล้ว +13

    यो लय पोहोर सुनियो अति राम्रो हो तर अहिले नयाँ आउने आश थियो पुरानो बोतल मा नयाँ झोल भयो,अल्लि मजा आएन, अझै केही समय बाकी छ पक्कै अर्को आउँछ होला आशा गरौ,

  • @DURGABC
    @DURGABC 2 ปีที่แล้ว +32

    पर्खाइ पनि यति लामो भयो कि साध्य भएन बधाई छ बिश्णु दिदि ❤️❤️❤️

  • @chadramasharma8998
    @chadramasharma8998 2 ปีที่แล้ว +8

    बिष्णु मझी दिदिको स्वर सुनिरहन मन लाग्छ सरस्वतीको नै वास छ आवजमा ।गितको कुरै नगरौ आहा ।

  • @dipendrakc7121
    @dipendrakc7121 2 ปีที่แล้ว +1

    बिस्नु माझी को स्वर जति सुने पनि सुनी राखौ जस्तो छ। बल्ल नेपाली दिदीबहिनी हरु लाई तिज आएको जस्तो लागेको छ।तर किन अनुहार देखाउनु हुदैन देस बिदेस को कार्यक्रम मा जानू हुन्न सुन्दरमडि ले कैद गरेको हुन कि आफै एसतो जिन्दगी रोजेको हो बुज्न गारो ।एति राम्रो स्वरलेआज करोडौं श्रोता लाई मन्त्र मुग्ध बनाउन्ने तर आफै दुखी भै बसेकी छ्न कि कसो हो बुज्नै गारो भयो।

  • @tikaramsharma1980
    @tikaramsharma1980 2 ปีที่แล้ว +6

    नेपाल् को १ नम्बर मा सारै मन पर्नि गायका बिष्णु माझी दिदी लाई हार्दिक समान मीठो गित को लागि धेरै आभारी छौ अब दसै को लागि यति नै राम्रो गित रिलिज गर्नु पर्यौ बजार मा 🙏🙏🙏🙏keep of the good work didi🙏🙏🙏🙏

  • @indiraghimire2716
    @indiraghimire2716 2 ปีที่แล้ว +90

    सफलताको धेरै धेरै शुभकामना 🙏

  • @ishwortamang2799
    @ishwortamang2799 2 ปีที่แล้ว +6

    My favorite singer bishnu majhi I like this songs❤️❤️🥰🥰🙏

  • @gaurikoirala1607
    @gaurikoirala1607 2 ปีที่แล้ว +1

    जडिया श्रीमान कसैलाई नपरोस् भगवान 🙏🙏🙏

  • @NabinMagar-22
    @NabinMagar-22 2 ปีที่แล้ว +3

    निकै मार्मिक अनि वास्तविक जिवनमा अाधारित छ। बधाई छ सम्पूर्ण टिमलाई ।

  • @3MCREATIVEGROUP
    @3MCREATIVEGROUP 2 ปีที่แล้ว +27

    नेपाल गित सङ्गीत को एक होनहार सफल कलाकार भनेको बिष्णु माझी मात्रै हुन, कलाकार बन्न पनि केही न केही कला हुनुपर्छ ❤️🙏

    • @samirmainali1875
      @samirmainali1875 2 ปีที่แล้ว

      किन भुमिगत भएर गीत गाउनु मात्रै सफल हुनु होर सर
      के बिष्णु माझी बाहेक अरु सबै कलाकार असफल हुन त त्यसो भए

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 2 ปีที่แล้ว +1

    भाका लय सबै पुरानै रहेछ

    • @SherRanaOfficial
      @SherRanaOfficial 2 ปีที่แล้ว

      चरी जेलैमाका निर्देशक""शिव बिक भन्नू हुन्छ""
      सम्पुर्ण गीतसङीत प्रेमिहरुलाई जानकारी गराउन चाहन्छु🙏चरिजेलैमा गीतको समय अबधि ४० मिनेटको हो पोहोर हामिले २० मिनेटको मात्रै भिडियो र गीत युटुबमा हालेका थियौ सोहि गीतको बाकि अंश चरिजेलैमा भाग२ भनेर यो बर्ष तपाईंहरु सामु ल्याएका छौ पहिलाको भिडियो र गीत आधा र अधुरो थियो अब भाग २ हेरेसि बल्ल चरिजेलै गीत र भिडियो पुरा हुने छ।।यो बर्षा चरिजेलैमा भिडियो र गीत सुनेर हेरेर पुरा गरौ 🙏ॐनमहशिवाय🙏

  • @ramchandrachhetri1982
    @ramchandrachhetri1982 2 ปีที่แล้ว +22

    भिडियो मात्र नयाँ आएछ अनि lyrics केही फरक
    नयाँ स्वाद त्यति भेटिएन अघिल्लो साल धेरै सुनेर होला यो गीतमा खल्लो महशुस भयो सुन्दर मणि दाई 😍😍
    ललिता बहिनीको नाचलाई सलाम 😊😊

    • @shreyalama6953
      @shreyalama6953 2 ปีที่แล้ว +1

      Sahi vannu vayo m le ni tei sochirako they geet vaneko part 2 -3 jati aawos Tara kehi farak vayo vane ramro lagcha

    • @rajusunar2830
      @rajusunar2830 2 ปีที่แล้ว

      Suruko alap le nai man khako xa ni hoinara

  • @susmapoudel4940
    @susmapoudel4940 2 ปีที่แล้ว +51

    बधाई छ मामा माइजू यसपली पनि अग्रिम शुभकामना सफलताको❤️❤️❤️🙏

    • @sabinabhattarai1118
      @sabinabhattarai1118 2 ปีที่แล้ว +1

      Maiju vaneko bisnu majhi lai hoki kaslai ho ni Maiju lai dekhn payeki xau ta vanji hoix ni sis timi ta

  • @bashulamshal2265
    @bashulamshal2265 2 ปีที่แล้ว +1

    बिष्णु माझिको स्वर पो स्वर

  • @viralcliphacks2342
    @viralcliphacks2342 2 ปีที่แล้ว +22

    Bishno majhi is queen of nepali music industry ❣️🇳🇵

  • @narbahadurrana9340
    @narbahadurrana9340 2 ปีที่แล้ว +3

    नेपाली लोक संगीतकी साच्क्षेत सरस्वती बीस्णु माझि पर्ती हार्दिक नमन😍😍

  • @RajMedia80
    @RajMedia80 2 ปีที่แล้ว +1

    बदाई छ बिण्णु माझी अनि सुन्दरमणि अधिकारी ज्युलाई पुरै टिमलाई विशेष आभार सहित धन्यवाद बल्ल तिज आयो ।

  • @rambk895
    @rambk895 2 ปีที่แล้ว +47

    आहा कति राम्रो गीत बल्ल तीज आय जस्तो भयो विष्णु माझी दिदि को सोर सुने पछि i miss you Bishnu majhi 🙏🙏

  • @thetnd58
    @thetnd58 2 ปีที่แล้ว +61

    बल्ल तिज लागेको महशुश भएको छ, सम्पुर्ण टिमलाई सफलताको शुभकामना 👍️

  • @narendraxetri
    @narendraxetri 2 ปีที่แล้ว +4

    बिष्णु माझिको जति ठाउ लिन कसैले लिन्सक्दैन उहाको छुट्टै इतिहास बन्नेछ यो बिरासत बचाइ राख्नु दिदि!!!

  • @AmarKhadka
    @AmarKhadka 2 ปีที่แล้ว +2

    गित भनेकाे यस्तो पाेे अनि teej अाए जस्तो लाग्छ । चरी जेलैमा २ पनि डेडिन मा पुराउनु पर्छ। 🙏🙏🙏 स्वर कि धनी गायका ❤️❤️🙏

  • @mainathapa6371
    @mainathapa6371 2 ปีที่แล้ว +24

    शब्द स्वर म्युजिक बाफरे 🇳🇵 नेपाली बजार 🔥🔥🔥 लाउछ अब
    सफलताको भब्य शुभकामना सम्पुर्ण टिमलाई

  • @numburhimal6160
    @numburhimal6160 2 ปีที่แล้ว +24

    बिष्णु रायमाझि सग बराबरिकाे लाेकदाेहाेरि गायिका नेपालमा काेहि छैन😍😘😘
    The heavenly voice

    • @adhikaribashant1852
      @adhikaribashant1852 2 ปีที่แล้ว

      अर्को कुरा हुने पनि छैन एउटै मात्र हुनुहुन्छ बिष्णु माझी दिदि यो दुनियाँ मा 😘😘😘❤️❤️💓💓🙏🙏🙏🙏

    • @shrutiadhikari186
      @shrutiadhikari186 2 ปีที่แล้ว

      कोहि आउन सक्दैन

    • @binoddawadi4008
      @binoddawadi4008 2 ปีที่แล้ว

      विष्णु रायमाझी होइन हजुर माझी मात्रै हो,,,

    • @omthapamagar3767
      @omthapamagar3767 2 ปีที่แล้ว

      बिण्णु माझी हो ,,,रायमाझी होईन््

  • @sarbanbista647
    @sarbanbista647 2 ปีที่แล้ว +55

    धेरै मीठो गित छ आब यो गित ले देश खाने भो बिस्नु माझी को स्वोर सारै मीठो छ यो गित सुने पछि चै बल्ल तिज आए जस्तो भयो💞💕👃सम्पुर्ण टिम लाई सुभकामना💕👃

  • @jennierubyjane3768
    @jennierubyjane3768 2 ปีที่แล้ว +1

    किन टिक टक भरी चर्चित छ भनेको भाग 2 आइएर पो रैछ म त दङ्ग धेरै धेरै शुभकामना यो टीम लाई

  • @geetasunar8054
    @geetasunar8054 2 ปีที่แล้ว +13

    यसपाली को तिज खासै रमाईलो होला जस्तो लागेन ।कतरो आशा थियो । सबै पुरानै मज्जा नै आएन। हल्का लय फरक पारेको भयनी कस्तो हुन्थ्यो होला। 😔😔😔😴

    • @gauriaryal7
      @gauriaryal7 2 ปีที่แล้ว +1

      Same thinking

    • @shantiadhikari4303
      @shantiadhikari4303 2 ปีที่แล้ว

      सबै ठिक छ तर गित को बोल अनुसार लय मिले जस्तो लागेन
      शब्द मार्मिक छ तर लय अलि उत्ताउलो लाग्छ खासगरी फास्ट ट्रयाक (मै छोरी रुदै रुदै बेसी मेलैमा) मा

  • @nepal839
    @nepal839 2 ปีที่แล้ว +4

    आहा बिष्णु दि को गित🌹🌹🌹सबै चेलीको मनमुटु मा बस्न सफल साचै बिष्णु दि को गित गाउघर मा न आइकन तिज आए जस्तो लाग्दैन साचै सोरकिधनी बिष्णु दिदि को टिमलाई बधाइ छ💕💕🙏🙏🌹💕

  • @bishalsapkota1284
    @bishalsapkota1284 2 ปีที่แล้ว +321

    No one can beat bishnu majhi voice
    She is such a gem for our nepali music industry
    ❤️😽

  • @thapaaayoushkaji3244
    @thapaaayoushkaji3244 2 ปีที่แล้ว +1

    आफ्नो जिन्दगी संग मेल खानेले यता हाजिर हेम नारीहरू