बिष्णु माझीको बिषयमा प्रहरीको चासो ! के भन्छन SP ? १ करोडको ठगी, पक्राउ पुर्जी सहीत सुरज, पिडक को ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ม.ค. 2025

ความคิดเห็น • 1.6K

  • @khimrajbist2984
    @khimrajbist2984 3 ปีที่แล้ว +47

    खुसि लाग्याे खालि समाजिक संजालमा बिष्नु जि काे कुरामात्र थियाे पत्रकार भनेकाे अपिल सर जस्ताे दम भयकाे चाहिन्छ।अरु भनेका खालि बाहिर भुग्ने मात्र हाे

  • @cbmagargaha5039
    @cbmagargaha5039 3 ปีที่แล้ว +75

    नेपालको कुनै पनि मिडिया अथवा युटुवेले नबोलेको बिषय बिष्णु माझीको बारेमा बोल्ने अपिल सर लाई धन्यवाद छ

    • @nirmalarai3844
      @nirmalarai3844 3 ปีที่แล้ว +2

      Boler k garnu cheu na tuppo ko banayechha video .aafno bau aama marda kin Martin na aako kura ta kholdai kholen yo paji triparti le .

    • @samratneupane7853
      @samratneupane7853 3 ปีที่แล้ว

      🤣🤣🤣🤣

    • @famoustv8442
      @famoustv8442 3 หลายเดือนก่อน

      ​@@nirmalarai3844tuppo kina chahiyora

  • @narmadathapa8475
    @narmadathapa8475 3 ปีที่แล้ว +8

    पत्रकार भनेकाे अपिल त्रिपाटी जस्ताे हुनुपर्छ ।

  • @shivasunar9962
    @shivasunar9962 ปีที่แล้ว +4

    अपिल सर धेरै राम्रो हुनुहुन्छ हजुर जस्तो सबै भय कति राम्रो हुन्थो नि

  • @shreeramdevkota3331
    @shreeramdevkota3331 3 ปีที่แล้ว +137

    साथै लामो समय पछि हजुरको प्रस्तुती हेर्न पाइयो खुशी लाग्यो ।

    • @mahendraraiofficial652
      @mahendraraiofficial652 3 ปีที่แล้ว

      हजुर साच‌ै पर्खाई मा थिए अपिल सर यो कार्यक्रमको 🙏🙏❤️❤️

    • @rinapokharel992
      @rinapokharel992 3 ปีที่แล้ว +1

      काम छैन याे पुत्रकार काे दलित काे सपाेत गर्छ यस्ले

  • @indrakarki7011
    @indrakarki7011 3 ปีที่แล้ว +58

    खरो प्रश्न सहि जवाफ अनि निस्पक्ष प्रत्रकारिता अपिल जि लाई स्वागत छ्💐🙏💐🙏

  • @yuvrajthapa7078
    @yuvrajthapa7078 3 ปีที่แล้ว +121

    धेरै पछि अपिल सरलाई देख्न पाईयो खुशी लाग्यो!

    • @sanutamang4303
      @sanutamang4303 3 ปีที่แล้ว

      🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💯💯💯🙏🙏🙏🌷🌷⚘⚘👌👌👍👍👍

    • @biyogmagar6307
      @biyogmagar6307 3 ปีที่แล้ว

      Honi

    • @mohanbaral7767
      @mohanbaral7767 3 ปีที่แล้ว

      👌👌👍👍👍🙏🙏❤❤

    • @AminaDhakal-f3d
      @AminaDhakal-f3d 7 หลายเดือนก่อน

      २ बर्स अगाडिको पो रहेछ

  • @Jay-Nepal
    @Jay-Nepal 3 ปีที่แล้ว +5

    अपिल सर बिष्नु माझी नेपालकाे एक महान गायिका हुन वहाँ सार्वजनिक हुनुपर्छ हाे धेरै सार्वजनिक हुनुहुदैन तर कहिले काँहित सार्वजनिक हुनुपर्छ नि त तपाईं जस्तो महान पत्रकार ले वहाँ काे सम्पूर्ण साेधपुछकाे भिडियो ल्याउनु पर्याे ।।

  • @visitmunamyagdi9664
    @visitmunamyagdi9664 3 ปีที่แล้ว +127

    धेरै दिन पछि आफ्नो काममा फर्कनु भयो खुसी लाग्यो । जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @aakasrj6170
    @aakasrj6170 3 ปีที่แล้ว +58

    लामो समय पछि देख्न पाइयो हजुर को प्रस्तुती खुसी लग्यो

  • @mamatamagar7692
    @mamatamagar7692 3 ปีที่แล้ว +130

    धेरै पछि देख्न पाईयो ।सलुट छ अपिल सर 😍😍😍

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +15

    धेरै दिन पछि अपिल त्रिपाटि सर को दमदार खरो जवाब को सवाल सुन्न पाईयो खुसि लाग्यो🙏

  • @Nsp933
    @Nsp933 3 ปีที่แล้ว +54

    धेरै समय पछि अपिल सरकाे भिडियो हेर्न पाईयाे धेरै खुसि लाग्याे।नम्बर 1 रियल हिराे पत्रकार अपिल सर।

  • @tilakmagar6688
    @tilakmagar6688 3 ปีที่แล้ว +21

    फेरी तपाईको बोली सुन्न पाउँदा निक्कै खुसी लाग्यो शु स्वास्थ्यको कामना❤️❤️

  • @HemlalGhartimagarOfficial
    @HemlalGhartimagarOfficial 3 ปีที่แล้ว +32

    धेरै लामो समय पछि देख्न पाइयो खुशी लाग्यो!

  • @udayvlog7890
    @udayvlog7890 3 ปีที่แล้ว +2

    धेरै दिन पछि देख्न पयो अपील सिर खुसी लाग्यो

  • @prembdrsaud6290
    @prembdrsaud6290 3 ปีที่แล้ว +424

    तपाईं जस्ता पत्रकारको नेपालमा धेरै खाँचो छ सर ।🙏🙏

  • @chhabipabitrasanskar1127
    @chhabipabitrasanskar1127 3 ปีที่แล้ว +16

    ढिलो आयो कडा आयो
    अपिल सर पुन: कार्य सफलताको शुभकामना

  • @madanpaudel4390
    @madanpaudel4390 3 ปีที่แล้ว +152

    पहीलो कमेन्ट धेरै पछी अपील दाईलाई देख्दा खुसीले आँसु नै आयो love you apil dai ❤️❤️

  • @indraniroula592
    @indraniroula592 3 ปีที่แล้ว +7

    सुस्वास्थ्य अनि कार्य सफलताको हार्दिक शुभकामना अपिलजीलाई।

  • @ajaymagar2823
    @ajaymagar2823 3 ปีที่แล้ว +189

    खुशी लाग्यो अपिल सर तपाईंको दिर्घकालीन सुस्वास्थ्यको कामना ल!

    • @phulsarirai3148
      @phulsarirai3148 3 ปีที่แล้ว

      Class

    • @TheRozinak
      @TheRozinak 3 ปีที่แล้ว

      @@phulsarirai3148 we q 1 444 4th 21

    • @renurai191numa7
      @renurai191numa7 3 ปีที่แล้ว

      @@phulsarirai3148 हुत,,???विकास स्त्रीसदृश

  • @rambahadur3335
    @rambahadur3335 3 ปีที่แล้ว +3

    धेरै धेरै धन्यवाद हजुर सर

  • @janakbhatchhetri
    @janakbhatchhetri 3 ปีที่แล้ว +165

    अपिल दाइ लाई कार्यक्रम पुन सुचारु भएकोमा शुभकामना🙏🙏👏👏👏👍️👍️👍️💐💐💐

  • @prakashdhat
    @prakashdhat 3 ปีที่แล้ว +12

    युटुबे हरु हो सिक्नु छ भने अपिल दाइ शीत सिक्नु पत्रकारी कसरी गर्ने भनेर।
    well back dai.
    हजुर को स्वाथय जीवन मा सधै सुखी राखुन भगवान ले।

    • @kpdohoteytvlog7644
      @kpdohoteytvlog7644 2 ปีที่แล้ว

      𝐒𝐚𝐡𝐢 𝐯𝐚𝐧𝐧𝐮 𝐯𝐨 𝐝𝐚𝐚𝐢

  • @gopalneupane7607
    @gopalneupane7607 3 ปีที่แล้ว +203

    विष्णु माझीलाई जसरी पनि सार्वजनिक गर्नु पर्छ

    • @sureshtamangbal4441
      @sureshtamangbal4441 3 ปีที่แล้ว +5

      Timarle khana laun dixas

    • @bebo_brl1409
      @bebo_brl1409 3 ปีที่แล้ว +3

      Bishnu majhi afai sarbajanik huna chahannu hunna vaney jabar jasti garney kurai vayena ni dai

  • @GangaRam-gy6tg
    @GangaRam-gy6tg 3 ปีที่แล้ว +2

    धन्यवाद व्यक्त गर्छु धेरै दिन पछि आउनु भयो खुसी लाग्यो

  • @Mrsgrg20519
    @Mrsgrg20519 3 ปีที่แล้ว +29

    धेरै दिनको इन्तजार पछि अपिल सर लाई देख्न पाइयो खुसि लागेयो

  • @deepadep5612
    @deepadep5612 3 ปีที่แล้ว +4

    अपिल सर तपाईकेा गन्डकी छत्के कायॅका्म हेरीरएकेा छु जापन बाट धेरै खुशीलागिरएकेाछ Thanku 👍👍🙏🙏🇳🇵🇳🇵❤️❤️

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 3 ปีที่แล้ว +104

    अपिल सर को कार्यक्रम हेर्न पाईयो खुशी लाग्यो बिष्णु माझी लाई सार्बजनिक गर्नुहोला धन्यवाद अहिले कतार देखि हेर्दैछु

  • @nplnp529
    @nplnp529 2 ปีที่แล้ว

    Shahi prasna 🙏appill sir👍pattrakar vaneko asto hunu parxa❤

  • @gbsagar610
    @gbsagar610 3 ปีที่แล้ว +45

    कत्ती दिन को पर्खाइ पछि बल्ल अपिल सर को कार्यक्रम हेर्न पाइयो i am so Happy

  • @puspagiri7950
    @puspagiri7950 3 ปีที่แล้ว +1

    लामो समय पछि हजुर को भिडियो देख्ना पाइयो 👍️👍️👍️👍️🌹🌹🌹

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 3 ปีที่แล้ว +35

    जनताको पत्रकार तपाई हुनुहुन्छ अपिल सर
    सु-स्वास्थलाभको कामना गर्दछु😍😘

  • @youthnepal224
    @youthnepal224 3 ปีที่แล้ว +3

    हामी सबैको माया हौसला र आशीर्वादले अझै स शक्त बनाओस हार्दिक शुभकामना अपिल जि

  • @rajusapkota7711
    @rajusapkota7711 3 ปีที่แล้ว +43

    स्वास्थ्य लाभको कामना गरी फेरी back हुनु भएकोमा धेरै खुशी लाग्यो अपिल सर best wishess.

  • @KrishnaPrasad-xz7zd
    @KrishnaPrasad-xz7zd 3 ปีที่แล้ว +2

    धन्यवाद। जिज्ञासा मेटाउनु भएकोमा।

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 3 ปีที่แล้ว +36

    धेरै पछि अपिल सर लाई देख्न पायको मा खुसी लाग्यो

  • @ganeshnyaupane8215
    @ganeshnyaupane8215 3 ปีที่แล้ว

    बधाई छ लामो समय पछी देख्न पाईयो सर लाई।।🙏🙏

  • @madhugnawali9386
    @madhugnawali9386 3 ปีที่แล้ว +39

    धेरै दिन पछि अप्रिल सर लाई देख्न पाहुदा खुसी लायो

  • @morningmorning3158
    @morningmorning3158 3 ปีที่แล้ว +2

    अपिल त्रिपाठी जि को दिर्घायु को कामना छ । सधैं जनता को बिचमा प्रकट भैरहुन ।

  • @प्रेमबहादुरभुजेल
    @प्रेमबहादुरभुजेल 3 ปีที่แล้ว +258

    धेरै पछी अपिल सरको दमदार आबाज सुन्न पाइयो 🙏🙏🙏🙏🙏

    • @navarajrimal7715
      @navarajrimal7715 3 ปีที่แล้ว

      सायद बिष्णु माझीलाई मारेर अरु नै केटीलाई बिष्णु माझी बनाई मुख छोपेर ल्याएको हुन सक्छ । माझीलाई सार्बजनिक गर्नु आबश्यक छ । कोही पनि स्वेच्छाले यसरी गुमनाम बस्दैन ।

  • @bikash_Offical490
    @bikash_Offical490 3 ปีที่แล้ว +3

    पत्रकारीता भनेको त यस्तो हो । keep it up

  • @gurungrajkumaro1
    @gurungrajkumaro1 3 ปีที่แล้ว +43

    finally hero is back , glad to see u. Best wishes 👈️

  • @naramagar5142
    @naramagar5142 3 ปีที่แล้ว +2

    खुसी लाय अपिल सरलाइ देख्न पाइयको धेरै दिन पछि

  • @gokarnashrestha8590
    @gokarnashrestha8590 3 ปีที่แล้ว +52

    धेरै खुसी लाग्यो आज अपिल सरको कार्यक्रम हेर्न पाइयो।

  • @yakalgorkhali9798
    @yakalgorkhali9798 3 ปีที่แล้ว +2

    धेरै पछि देख्न पाइयो खुसी लाग्यो

  • @mohandahal1883
    @mohandahal1883 3 ปีที่แล้ว +2

    सबैको भलो चाहाने अपिल सर हजुरलाई सधै हाम्रो साथ छ
    अनि हामीले बिष्णु माझी लाई हेर्न चाहान्छौ जसरी भएपनी हजुरले सार्बजनिक गर्नु पर्यो
    जय नेपाल सर

  • @hikmatmagar4191
    @hikmatmagar4191 3 ปีที่แล้ว +420

    धेरै पछि अपिल सर लाई देख्न पाइयो खुसी लायो

    • @ashokamgai3918
      @ashokamgai3918 3 ปีที่แล้ว +5

      Dherai pachi dai lai dhekhera khusi lago

    • @lekhnathtiwari7099
      @lekhnathtiwari7099 3 ปีที่แล้ว +3

      Dherai paxi aayo ne dai

    • @kamalshahi4397
      @kamalshahi4397 3 ปีที่แล้ว +3

      धेरै पछि कायकम हेर्न पाईयो खुसी लाग्यो

    • @ramukandel1872
      @ramukandel1872 3 ปีที่แล้ว +2

      @@ashokamgai3918 0P

    • @lakpasherpa4666
      @lakpasherpa4666 3 ปีที่แล้ว +2

      Hey Hey

  • @lamichanedipendra1718
    @lamichanedipendra1718 3 ปีที่แล้ว +2

    खुशी लाग्यो कार्यक्रम लिएर आउनु भौ

  • @tekbahadur6045
    @tekbahadur6045 3 ปีที่แล้ว +37

    अपिल सरलाइ धरै दिन पछि देखिन पाइयो

  • @ganeshthapa7128
    @ganeshthapa7128 3 ปีที่แล้ว +1

    धेरै राम्राे अपिल सर

  • @omthapamagat3293
    @omthapamagat3293 3 ปีที่แล้ว +16

    अपिलजी को पुन अागमन प्रति खुसी ब्यक्त गर्दछु,

  • @kshetrabahadurair1197
    @kshetrabahadurair1197 3 ปีที่แล้ว +3

    अपील सरलाई धन्यवाद होबिन्द्र सरलाई देख्न पाईयो

  • @somkhatri9979
    @somkhatri9979 3 ปีที่แล้ว +61

    बिष्णु माझी कित सर्बजनिक हुन पर्यो कित बहिस्कार हुन पर्यो किन कि आफ्नो मन लाग्दो दर उठार कमाउने भाडो बनायको छ सुन्दर मणिले

  • @premthapa8724
    @premthapa8724 3 ปีที่แล้ว

    धेरै पछि देखन पाईयाे अपिल सर नमन

  • @kishorpariyar8164
    @kishorpariyar8164 3 ปีที่แล้ว +32

    लामो समयको पर्खाइपछी फेरि सनशनि पुर्ण खबरका साथ अपिल ज्युको दर्सन पाइयो ।

  • @khumankarki1793
    @khumankarki1793 3 ปีที่แล้ว +2

    धेरै पछि देख्न पाएकोमा धन्यवाद अपिल सर लाई अनि मेरो बिचार मा यो कान्ड भनेको चै यो दाइको कुरा सुन्दा ती इन्डियन ठग हरुले यो दाइको श्रीमती लाई बिस्वास देखाएर तिमिलाइ यति उति कमिसन दिन्छु भनेर ठगेछन तर गल्ती यिनिहरु बुढा बुढि कै हो किनभने इन्डियन ठग हरुकाे बिस्वस गर्नु हदैन थियो अब मेन जिम्मा त यिनिहरुले लिनै पर्छ

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 3 ปีที่แล้ว +58

    सच्चा पत्रकारिताको एक नायक अपिल प्रति हृदय देखी कृतज्ञ छौं ।
    अझ सशक्त रुपमा अगाडी बढ्नुहोला हरपल हाम्रो साथ समर्थन रहनेछ✊

  • @Pyuthanpost45
    @Pyuthanpost45 3 ปีที่แล้ว

    खुसी लाग्यो🙏🙏🙏😍😍🇳🇵🇳🇵😘😘😘

  • @Sherpaheaven
    @Sherpaheaven 3 ปีที่แล้ว +30

    अपिल जी , धेरै पर्खाईपछी राम्रो कार्यक्रम , सुस्वास्थको कामना। मान्छेको पैसा खुरु खुरु आउदा चुपो लाग्ने तर अहिले मेरो जिम्मेवारी छैन भन्नु कतिको जायज हो!!! फटाह

  • @bishnulamichhane9557
    @bishnulamichhane9557 3 ปีที่แล้ว +5

    धेरै पछि तपाईंलाई देख्न पाए अपिल sir खुशी लाग्यो सफल कार्यकाल को शुभ कामना l

  • @Nirumagar8090
    @Nirumagar8090 3 ปีที่แล้ว +33

    अपिल सरलाई सल्यूट सम्मान छ धेरै पनि आउनु भयो खुसि लाग्यो।
    बिष्णु माझी पक्कै पनि कसैको दबाबमा बन्चित भएको छिन

  • @khemmagar5567
    @khemmagar5567 3 ปีที่แล้ว +6

    चासाे गर्नुपर्छ याे त्रिपाठीले के भनेकाे बिस्नु माझिलाई बाहिर ल्याउनुपर्छ नेपाल प्रहरी लाई साेलुट छ🙏🙏🙏👌❤️

  • @sundarirai739
    @sundarirai739 3 ปีที่แล้ว +40

    Always एप्रिल त्रिपाटी doing ग्रेट job 🙏🙏🙏👍👍👍👍👍👍💪💪💪💪🙏🙏

    • @bhimkhatri624
      @bhimkhatri624 3 ปีที่แล้ว +2

      एप्रील त्रीपाटी होइन हो म्याम ।।अपिल त्रिपाठी हो हजुर

  • @narayangiri6497
    @narayangiri6497 3 ปีที่แล้ว +3

    welcome back aapil sar🙏🙏🙏
    खुशी लाग्यो धेरै दिन पछि देख्न पाइयो ।

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 ปีที่แล้ว +20

    धेरै राम्रो अपिल सर

  • @srbhatta07
    @srbhatta07 3 ปีที่แล้ว +1

    अपील दाई धेरै पछि हजुर लाई देख्न पाइयो ❣️💞🙏🙏

  • @bikashlimbu9498
    @bikashlimbu9498 3 ปีที่แล้ว +37

    Sahi kura ho bisnu maje jasto sukai halat ma vae pani uhako halkahabr bujni hami uha haruko fan haruko aadikar ho

  • @sushilashrestha5752
    @sushilashrestha5752 3 ปีที่แล้ว +2

    मलाई कस्तो खुसि लाग्याे अपिल भाईलाई देख्दा

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 ปีที่แล้ว +19

    धेरै राम्रो छ

  • @dipendrabk255
    @dipendrabk255 ปีที่แล้ว

    सलाम छ अपिल सर

  • @haribirkattamagar3662
    @haribirkattamagar3662 3 ปีที่แล้ว +137

    well come Apil sir,,, मलाइ लाग्छ यो सुन्दरमणि भन्ने मुन्छे तालिवानी परेछ,,,,

  • @dambardiprawal7129
    @dambardiprawal7129 3 ปีที่แล้ว +8

    Thank you for sharing your story.
    Love from Mumbai, India 🇮🇳
    But I'm real Nepali 🇳🇵.

  • @ramchandgulmeli5306
    @ramchandgulmeli5306 3 ปีที่แล้ว +16

    धेरै समयको प्रतीक्षा पछि देख्न पाइयो आगामी दिनहरुमा निरन्तरता होस।शुभकामना

  • @nepalighoststories
    @nepalighoststories 3 ปีที่แล้ว

    तपाई नई एकदम सच्चा पत्रकार हुनु हुन्छ 👍👍।।

  • @AAASJUNS
    @AAASJUNS 3 ปีที่แล้ว +23

    लामो समयको प्रतिक्षा पछि फेरि देख्न पाइयो यौटा सपुत लाई धेरै धेरै शुभकामना 💐💐💐💐💐

  • @tilakkhadka9824
    @tilakkhadka9824 3 ปีที่แล้ว +2

    अपिल सरको काम मन पराउने कोको छौ हामी !!

  • @ramgurung7278
    @ramgurung7278 3 ปีที่แล้ว +30

    राम्रो हुनु भएछ अपिल सर धन्यवाद
    बिष्नु माझी को करोडौं को चाहाना हो राष्ट्र को गहना हो कलाकार भनेको

  • @kbrana6737
    @kbrana6737 3 ปีที่แล้ว +3

    ओरिजनल उज्यालो अनलाइन लाई धेरै पछि देख्न पाइयो खुशी लाग्यो। सलाम छ। फुल हाम्रो सयोग छ अगाडि बड्नुस।

  • @somprakash5188
    @somprakash5188 3 ปีที่แล้ว +38

    वाह ! अपिल सर फेरि आउनु भयो खुसी लाग्यो। जसरी पनि बिष्णु माझी लाई सार्बजनिक गर्नुस शुभकामना ।

  • @mohanlimbu8131
    @mohanlimbu8131 3 ปีที่แล้ว +2

    फलानो मिडिया मेरो फेब्ब्रेरेट हो अपिल सर लाई ह्र्दय देखि नै धन्यवाद

  • @kaleymgr1796
    @kaleymgr1796 3 ปีที่แล้ว +28

    Welcome back apil ji. It’s good to see you back we need you.

  • @sherpalila2258
    @sherpalila2258 3 ปีที่แล้ว +2

    ल बधाई छ एक होनहार पत्रकारिता क्षेत्रमा अबल,दर्जाको काम र ,सफलता हासिल गर्दै गएको ,विशिष्ट ,सम्मानिय ,अपिल त्रिपाटी सर ,सुस्वस्थ्यको हार्दिक शुभकामना छ

  • @bipin071
    @bipin071 3 ปีที่แล้ว +14

    धेरै पछिको प्रतीक्षा पछि आजा बल्ल हेर्न सुन्न पाईयो अब भ्रष्टाचारि हरुको सातो खानु पर्छ । पुर्ण स्वास्थ लाभको कामना सहित सफलताको शुभकामना अपिल सर।

  • @वाक्येदादा
    @वाक्येदादा 3 ปีที่แล้ว

    अफिल सर हजुर को काम प्रती सलाम गर्छु बिस्नु माझी दिदी को बारे मा आवाज उठाउनु भयो आस छ एक दिन हजुर ले अब्स्य ईन्टरभियु लिनु हुने छ रास्ट्रय कलाकार रास्ट्र गहना के जनता ले देख्नु नपाउने जनता चाहान भनेको कलाकार हरु लाई देखेन रमाउने चाहान हो अफिल सर हामी लाई घरयासी मामला सग सम्बन्ध होईन बिस्णु दिदी लाई देख्न पाउ

  • @sudeepthakali406
    @sudeepthakali406 3 ปีที่แล้ว +14

    Great job Apil sir

  • @dhrubakhatri4475
    @dhrubakhatri4475 3 ปีที่แล้ว +7

    अपिल जि खुशी लाग्यो.. सन्चो भयेर आउनु भयेछ... आफ़्नो स्वास्थ्य को ख्याल गर्नु होला...

  • @chandrabc1984
    @chandrabc1984 3 ปีที่แล้ว +14

    गण्डकी छ्ड्के अपिल को बिग फ्यान मात्र हाजिर हरौ त!

  • @gulabchaudhary4671
    @gulabchaudhary4671 3 ปีที่แล้ว

    अपिल सर प्रति सलाम छ

  • @chandragurung2567
    @chandragurung2567 3 ปีที่แล้ว +10

    Congratulations very happy to see you good luck and best wishes regards

  • @rampoudel3801
    @rampoudel3801 3 ปีที่แล้ว

    राधे राधे अपील धन्यवाद छ

  • @αση-φ7δ
    @αση-φ7δ 3 ปีที่แล้ว +45

    सलाम छ अपिल सर जि 💖💕

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 3 ปีที่แล้ว

    कुरा त राम्रै हो छलफल गरेर मात्र समस्याको समधान हुन्छ

  • @madanbc4770
    @madanbc4770 3 ปีที่แล้ว +17

    निकै लामो समये पछि आनु भयो अपिल सर खुसी लागेयो निरन्तरता देख्न मिलुस ❤️🙏🙏

  • @bikashkc6734
    @bikashkc6734 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ यसरी नै प्रदा फास गर्नु पर्छ

  • @अमृतअधिकारी
    @अमृतअधिकारी 3 ปีที่แล้ว +7

    अब चाहिँ देखन पाईन्छ कि bishnu माझी लाई 🙏🙏🤳💓💓❤️

  • @nishagautam5781
    @nishagautam5781 3 ปีที่แล้ว +9

    स्वास्थ लाभ गरि धेरैमा अाउनु भयो अपिल दाइ खुशि लाग्यो अबको दिनमा अझ राम्रो गर्नुस्❤

  • @nirakkhadka8423
    @nirakkhadka8423 3 ปีที่แล้ว +3

    कपिल सर बोलि मा दम भयको मान्छे keep it up ..

  • @ramubiswakarma90
    @ramubiswakarma90 3 ปีที่แล้ว

    प्रहरीले चासो दिएको राम्रो कुरा हो र सार्बजनिक गर्नु जरुरी छ धेरैको चाहाना छ ।

  • @toparamghartimagar1649
    @toparamghartimagar1649 3 ปีที่แล้ว +21

    धेरै पछि हेर्न पाइयो धेरै खुखी लागेयो प्युठान को मान्छे हाल। ईन्डिया केरला बात हेर्दै छु 👍️👍️🙏🙏❤️