ओलि आ तंक बि रुद्ध जनबि द्रो ह; दशै लगतै काठमाण्डौ क ब्जा;घरघरबाट उठ्दै जनता;लाखौं जनता सडकमा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #manojsapkota#rabilamechhne#kpol #prachanda #deuba #balenshah#kpoli #kulman ghising#ganendrashahi #durgaparsai
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    #birgorkhali #onlinetv #latestnews#kpsharmaoli_news #prachanda #durgaparsai #gyanendra shahi #manojsapkota#kinggyanendra #kulmanghising #balenshah_news#bangladesh news #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

ความคิดเห็น • 86

  • @devendradhungana2745
    @devendradhungana2745 21 วันที่ผ่านมา +5

    Jay hos 🇳🇵

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg 21 วันที่ผ่านมา +7

    Good 👍

  • @topprasadpardhe3037
    @topprasadpardhe3037 21 วันที่ผ่านมา +10

    आन्दोलन को गति तिब्र गरियोस !!

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs 21 วันที่ผ่านมา +5

    Good 👍 👍 👍

  • @gorkhalinewstv
    @gorkhalinewstv 21 วันที่ผ่านมา +8

    good

  • @DevidkushalKhati-hr6ed
    @DevidkushalKhati-hr6ed 21 วันที่ผ่านมา +4

    Sahi ho sir hami sath xau aba pariwartan khacho xa..

  • @bishwokc3857
    @bishwokc3857 21 วันที่ผ่านมา +5

    गगन थापालाई चुनावमा सहयोग गर्नुभएको होइन र ? जनताले बिर्सिएका छैनन् ।

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 21 วันที่ผ่านมา +7

    महत्त्वपूर्ण बहस मनोज सर

  • @KamalShah-g1n
    @KamalShah-g1n 21 วันที่ผ่านมา +4

    Very very good speech Manoj sir hajurko jaya hosh jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @VikeramD-bz3qu
    @VikeramD-bz3qu 21 วันที่ผ่านมา +3

    म सरलाहि बाट तपाई को साथ

  • @RamchandraKhadka-pd9kb
    @RamchandraKhadka-pd9kb 21 วันที่ผ่านมา +3

    मनोज सर सलाम❤❤🎉❤❤🌹🌹🙏🙏🇳🇵🙏🙏🌹🌹

  • @user-wj7tw2ny5k
    @user-wj7tw2ny5k 21 วันที่ผ่านมา +4

    दशै लगत्तै भन्नु चै हचुवाको शैली हो जब साच्चिकै आन्दोलन हुन्छ एकास्सी हुन्छ दिन को म्याद तोकिएको हुदैन म्याद तोक्ने ले पासो मात्रै थापिराखेको हो भोलि मैले गर्दा परिवर्तन भएको हो भनेर भन्न लाई मात्रै बोल्छन र बोल्ने ले केहि गर्दैनन भन्ने कुरा धेरै बाढिले देखाइसकेको छ

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 21 วันที่ผ่านมา +2

    सत्यतथ्य बिष्लेसणको लागि धन्यबाद ❤पथरि मोरङ्गबाट❤तुच्छभ्रस्ट केपिको निरङ्कुस सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @vijaykhadka576
    @vijaykhadka576 21 วันที่ผ่านมา +2

    Good analysis. Desh lai rajsanstha chahinchha.

  • @SknarayanSknarayan-cu6bg
    @SknarayanSknarayan-cu6bg 21 วันที่ผ่านมา +3

    मनोज जी नेपाल बांग्लादेश बन्छ तर अमेरिकनले हाईजेक नगरोस अनि नेपाल बिग्रेको सुनौली संन्धिदेखि अब नेपाल सुनौली संन्धि खारेज गरनै पर्छ रनेपालमा ४५/७२/को संमिधान काम छैन अब नेपालको संमिधान बनाउ

  • @GalleryTv
    @GalleryTv 21 วันที่ผ่านมา +7

    ओलिको अब बन्द हुन्छ बोली

  • @KrishnaSharma-l8c
    @KrishnaSharma-l8c 21 วันที่ผ่านมา +5

    नेपाली राजनीति राजनीति नै होइन
    तर यसमा सर्वप्रथम उपत्यकाबासी र विद्यार्थी युवाको सहभागीता नभए सम्म संभव छैन नेता ज्यु !
    अब देशको राजनीति जन जिविका र भुई मानिसको समस्या र आर्थिक अनियमितता समसामयिक विषय केन्द्रिकृत हुन जरुरी छ ।
    रणनीति ,योजना , जनक्रान्तिकोचेतना र देशका नेताले गरेको राष्ट्रघात र भ्रष्टाचारको बिषयमा जनतामा जानकारी गराउन जरुरी छ हजुर
    संचार शक्ति र जन चेतना नै अन्तिम निष्कर्ष हो ।
    यसमा राजा, राजसंस्था र धर्मलाई राजनीतिलाई पृथकढंगबाट अगाडि बढने कि नेता ज्यु
    तपाईंको नेतृत्व सही छ ?
    अगाडि बढनोस ऐतिहासिक सफलताको शुभकामना छ है।

  • @godronakop8885
    @godronakop8885 21 วันที่ผ่านมา +2

    आरजु लाई नेपाल फिर्ता मा रोक लगाउन पर्छ

  • @tulsiram7306
    @tulsiram7306 21 วันที่ผ่านมา +1

    Jae hos 🙏🙏💖💖🇳🇵🇳🇵🌹🌹🙏🙏

  • @indirakarki5858
    @indirakarki5858 21 วันที่ผ่านมา +5

    दलीय नेता कार्यकर्ता लाई यस्तो सजाय दीनु पर्छ भाग्न पनि दीने होईन जेल जान पर्ने ले राज्य चलाउने यो कस्तो बेबस्था हो

  • @karunakhadgi7330
    @karunakhadgi7330 21 วันที่ผ่านมา +2

    Great well said

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 21 วันที่ผ่านมา +1

    मनोज सापकोटा क‍ो राजनिनी विश्लेषण अत्यन्त सिधा ई भ्रस्ट को सम्पती राष्ट्रिय करंण गेरेर देसको बिकास गर्न सकिन्छ भन्ने भंनाई गहन मननिय छ चेतना भया ----

  • @khabarfatafat4169
    @khabarfatafat4169 21 วันที่ผ่านมา +10

    नमस्कार मनोज सर हामी सहमत छौ तपाइको भनाइप्रति वास्तवमै दशै अघि ब्यबस्था फाल्ने आन्दोलन सम्भव छैन दशै तिहार लगतै आन्दोलन गर्नुहोला आन्दोलनको नेतृत्व रपाइले नै गर्नुपर्छ 🙏🙏

  • @rameshkhadka550
    @rameshkhadka550 21 วันที่ผ่านมา +3

    Good sir

  • @nareshb.k.3926
    @nareshb.k.3926 21 วันที่ผ่านมา +3

    100%✅ सर

  • @prakashdhungel7755
    @prakashdhungel7755 21 วันที่ผ่านมา +2

    पीडित जनता, किसान, मजदूर, विद्यार्थी भनौं अर्को कोई? यि सबै
    कूनै न कूनै दल मा आबद्ध भएको
    देखिन्छ त! अनि कसरि यि गद्धार
    हरु लाई शेख हसिना बनाउने हो,
    मनोज भाई?😮

  • @gurungramu
    @gurungramu 21 วันที่ผ่านมา +5

    Durham parsley jindabad

  • @shankarrai208
    @shankarrai208 21 วันที่ผ่านมา +2

    Good job

  • @harishgiri8288
    @harishgiri8288 21 วันที่ผ่านมา +3

    Good

  • @prakashdhungel7755
    @prakashdhungel7755 21 วันที่ผ่านมา +2

    बल्खुको भीड, हुन सक्छ ६०% दले काे झोले रमाईलो हेर्न मात्र
    आएर भीड को शोभा बढाई दिएको
    थियो कि? सम्भाव्य हुन सक्छ!😮

  • @PremBahadurKhadka2020
    @PremBahadurKhadka2020 21 วันที่ผ่านมา +3

    नेपालका airportहरुको समझौता हुने हल्ला छ दिल्लिमा के हो कुरो?

  • @sternalgamer1461
    @sternalgamer1461 21 วันที่ผ่านมา +2

    बुढा खडा नेताहरूलाई पाल्नैपर्छ

  • @whiteflagegb3472
    @whiteflagegb3472 21 วันที่ผ่านมา +3

    दसै किन चाहियो चाडै गर्नु पर्यो

  • @BikalShrestha-fg1we
    @BikalShrestha-fg1we 21 วันที่ผ่านมา +2

    Sahi ho Manoj daii...e neta lae bhagni maukka panii Dina hunnaa...

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j 21 วันที่ผ่านมา +4

    Manoj vai , we want direct democracy with kingdom and baiddhik sanàtan sapekchhya Hindu Rastra in Nepal.Abako agenda banau , lootera haru jail halau.

  • @lalitrai3137
    @lalitrai3137 21 วันที่ผ่านมา +2

    Aandolan jari rahanu atiaawasyak xa jay yuwaharu deshma desh premiko sarkar banaunu bahek bikalp aru xains.

  • @kanxasubba1485
    @kanxasubba1485 21 วันที่ผ่านมา +3

    सान्ती जुलुस्ले त ब्याबस्ता बदाल्नु सक्नु हुन्न है केटाहो ?

  • @krientertainmentnepal5290
    @krientertainmentnepal5290 21 วันที่ผ่านมา +2

    Nice

  • @alxra1_e909
    @alxra1_e909 21 วันที่ผ่านมา +7

    हुन सक्छ दिल्ली को फ्ल्याट म्यानेज गर्न गाकी हुनसक्छ शरण दिने भनेको त ईन्डिया मात्र हो

    • @SimrikOnline1
      @SimrikOnline1  21 วันที่ผ่านมา

      🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @KhumlalRaju
    @KhumlalRaju 21 วันที่ผ่านมา +9

    Oli marcha aba.

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 21 วันที่ผ่านมา +2

    🇳🇵🙏

  • @khuviramacharya7189
    @khuviramacharya7189 21 วันที่ผ่านมา +1

    Congratulations To You Sapkota Sir For Your Strong and Excellent Presentation about The Current Nepal's Worsted Unpatriotic Political Slave Brokers As called Leaders of Political Parties in The Context of Nepals Karmakandi Congress and Communist's Brokers Leaders Attitudes.🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @karnagurung4340
    @karnagurung4340 21 วันที่ผ่านมา +2

    ❤❤sabae.jantallegau.gau.bstaktmgherera.akaepatak.e.bhrat.lharulae.lakhetnuparchha
    Aba.ubaklechalUnuparchha.

  • @SitaPaudel-rg4ix
    @SitaPaudel-rg4ix 21 วันที่ผ่านมา +2

    Desbata.nikalna.Tayar.hayu..Nepali.janta

  • @user-yq4fy8gp4y
    @user-yq4fy8gp4y 21 วันที่ผ่านมา

    सहिकुराे

  • @sambhojay9530
    @sambhojay9530 21 วันที่ผ่านมา +1

    हनुमान होईन भाइ लङ्गुर हुन

  • @Lokcsand
    @Lokcsand 21 วันที่ผ่านมา +6

    एकदम सहि भन्नु भयो माओबादि एमाले कांग्रेस लाई लखटेर राजा ल्याउ देस बचाऔ जय नेपाल

  • @user-sm2wk7ic3u
    @user-sm2wk7ic3u 21 วันที่ผ่านมา +1

    🙏

  • @krishnagopaltandukar7041
    @krishnagopaltandukar7041 21 วันที่ผ่านมา +2

    5 barse had myad rakhe paxi netaharu ramrosanga sudinx esma sankai xaina

  • @deepaadhikari6505
    @deepaadhikari6505 21 วันที่ผ่านมา +2

    Kura ta Sahi ho Tara yo bhanda pachi dashain pachi marga pachi bhane kojsnta le Kati sunnu garnai pare pachi sabai aak jute bhayara bhatabhat suru garnu paryo yubaharu Pani kehidin tatinchan pherai selauchan,rabi , gyanendra sansad ma bolirahanu bhanda yuba ko andolan safal Parna ma lageko bhaye ramro hunthiyo,bhasan matra Kati sunnu.

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 21 วันที่ผ่านมา

    आरजु किन भाग्नु हो गोथे। मुख्य मुखिया त अर्कै छ त। देशको बागडोर समाल्नी त अर्कै छ त।

  • @YamPrasadPaudel-xl1cx
    @YamPrasadPaudel-xl1cx 21 วันที่ผ่านมา +2

    1 Ghar 1 Durga.. Ghar Ghar Durga..

  • @ShyamsundarRamanuja
    @ShyamsundarRamanuja 21 วันที่ผ่านมา +2

    हेर्नुसऽ यो आन्दोलन काठमाण्डौंम मात्र गर्ने हो भने आन्दोलन नगर्दा नि हुन्छऽ हो यदि गर्ने हो भने देशै आन्दोलित हुनुपर्छ अनिमात्र यो गणतन्त्र फ्याँकिन्छ नत्र त्यति सजिलो छैनऽ

  • @suryagautam188
    @suryagautam188 21 วันที่ผ่านมา +3

    Desadrohi, Rastraghati Vrastra Dalala Khadake Vasmasura lai Baluwatar bata Ghisarera Tukucha ko Khalto ma Jiudai Purnuparxa.
    Nepala ra Nepali janta lai Kangala banaune yo Vrastra Vaduwa Dalala nai ho .

  • @pradipkunwar1004
    @pradipkunwar1004 21 วันที่ผ่านมา +2

    Jun din Bangladesh ko tarika le aandolan hunxa..e Dalal neta sansad ko vog khanxu ma

  • @xewonglama1705
    @xewonglama1705 21 วันที่ผ่านมา

    पाटी को नाम निशाना मेटाउनु पर्छ नेपाल म सबै सोतन्तर पनाउनु पर्छ

  • @pro.editz0736
    @pro.editz0736 21 วันที่ผ่านมา +2

    Aarastriye poltics na bujikina, bolna ramro hunna, hasina desh ghat garinan, yeha raja ganendra lai jasto mahol banaye ko theyo.

  • @Rewatmagar-vx4fy
    @Rewatmagar-vx4fy 21 วันที่ผ่านมา +2

    Sahi ho desh chalsune aru desh sahga milne raw bujne tir janu parxa bistarai bikash hunxa ktm dekhi sidai akashse pul sagarmathama puraune turish hru kati auxa auxa dimak xaina vastachari neta chor hru ko

  • @user-bk9le5kz6r
    @user-bk9le5kz6r 21 วันที่ผ่านมา

    Yes : 💯 pcnt Said Well ❤️‍🩹

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 21 วันที่ผ่านมา

    Let’s save this beautiful land from our handful of own vrasta three politicians and their corrupted jholays…

  • @Bashu-q6o
    @Bashu-q6o 20 วันที่ผ่านมา

    Greater dhotistan nepal

  • @BabuLama-rd8mt
    @BabuLama-rd8mt 21 วันที่ผ่านมา +1

    Aba hami jantaharu AK bayera yo dhes dhrohi sirsa netaharu lai Yaha bata lakhetnu parchha aba dila nagarou? jaga jaga yuba Sathi jantaharu ho.

  • @gangatamang3409
    @gangatamang3409 21 วันที่ผ่านมา +2

    Arzu.ra.sere.le.paila.nakrik.beche.khau..Apadesh.beche.khan.chha.

  • @haripoudel1119
    @haripoudel1119 21 วันที่ผ่านมา

    युबा लाई अवसर खोइ अब युबा ले आगो खाएर अगार निकाल्दा बल्ल थाहा पाउने छन् गति छाडा हरुले

  • @prakashdhungel7755
    @prakashdhungel7755 21 วันที่ผ่านมา

    तिहार न मान्ने??😢

  • @Bashu-q6o
    @Bashu-q6o 20 วันที่ผ่านมา

    After 1o year distroyed nepal colaps nepal colaps mulbasi nepali nagrita bidhek attankabad gantantra nepal mission

  • @laxminakarmi2892
    @laxminakarmi2892 21 วันที่ผ่านมา

    Timi TH-cam ma Ghati sukaudai basa. Ghyampi Delhi bhraman Rahashya maya matra hoina. Ghyampi lai sansad Ra Mantri banaunu nai thulo Rahashya ho. America le Ryale Fyauro Sanga Ghyampi ko byaha tyasai gari diyeko hoina. Yo Rahashya ko biu Tyati belai Ropeko thiyo. Ahile aayera Runxa Nepali. Nepali ko durdasha ajha aayiougeko xaina. Herdai janu sikkim ko bhanda thulo durgati hune wala xa. Eka tira Bharat muk Aaa garera baseko xa. Arko tira china le tirashkaar ko rup lifai xa. Arko tira America lagayat EU Nepal ma china tarsaune khel maidan banaudai xa. Ahileyi ajai Bangladesh ko jasto yuva nauthe Nepal ko Jameen rahanxa. Nepali rahadaina.

  • @binodshrestha2524
    @binodshrestha2524 21 วันที่ผ่านมา +3

    Thank you manoj sapkota sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @binodshrestha2524
    @binodshrestha2524 21 วันที่ผ่านมา +2

    Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @AbinayTamang
    @AbinayTamang 21 วันที่ผ่านมา +7

    ओलिको अब बन्द हुन्छ बोली हामी जनता सबै एक जुत हुनुपर्छ

    • @krishnalamichhane905
      @krishnalamichhane905 21 วันที่ผ่านมา

      AREY K VANEKO OLI MATRA VRÀSTACHARI JYANMARA DESHDROHI HOTA?? ANI PRACHANDEY SHEREY MADHABEY BABURAMEY JHALEY AARJU SWARNIM WAGLE SUMANA SHRESTHA RABI LAMICHHANE MANISH JHA DP ARYAL UPENDRA YADAB RAJENDRA MAHATO KRISHNA SITAULEY GAGANEY ISWOR PAUDEL SHANKAR POKHAREL BISHNU PAUDEL NARAYAN KHADKA YUBARAJ KHATIWODA ARU DHERAI VRASTACHARI KARMACHARI RAJNITIDAL KAA XAURA XAURI SENA PRAHARI HARU THIKCHANTA????