दबाव र आलोचनाबाट अविचलित बालेन, ‘सरकार-दल-कर्मचारी’को पेलानले हल्लिदैनन् !-NEWS 24

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.พ. 2024
  • दबाव र आलोचनाबाट अविचलित बालेन, ‘सरकार-दल-कर्मचारी’को पेलानले हल्लिदैनन् !-NEWS 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น • 582

  • @user-jf1og9qr9s
    @user-jf1og9qr9s 3 หลายเดือนก่อน +40

    गोरखनाथ बाबाले बालेन सरको सधै रक्षा गरून् 😘😘😘😘

  • @manojchhetri8773
    @manojchhetri8773 3 หลายเดือนก่อน +40

    मलाइ अब नेपाल को भ्रष्टाचार पनि बालेन बाट नै अन्त्य हुन्छ कि भन्ने आशा लागेको छ एउटा रास्ट्रनिर्माण गर्ने नेपाली सपूत जन्मेको आभास गरेको छु मैले

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 3 หลายเดือนก่อน +41

    सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @ramchandrashrestha2626
    @ramchandrashrestha2626 3 หลายเดือนก่อน +87

    बालेन सर यसरीनै बढिरहनुहोस् तपाईँको साथमा हामी छु❤❤❤❤

  • @thaparamesh4478
    @thaparamesh4478 3 หลายเดือนก่อน +53

    सत्य सत्य नै हुन्छ सबै जनताहरु एकता भै जाग्नु पर्छ जय बालेन सर जय गोरखकाली माता

    • @rumbababu8629
      @rumbababu8629 3 หลายเดือนก่อน +2

      किन जाग्ने होर सर जनता?

  • @bombasnet9998
    @bombasnet9998 3 หลายเดือนก่อน +19

    आफ्नो घर्मा पार्किङ छैन मेरो सबारी साधान छ यहि बाटोमा राख्छु भन्ने कुरा नगरोै पहिला ब्याबस्थित पार्किङ बनाउ अनि सबारी साधान राखोै बालेन को ब्याबस्थापन सही छ

  • @user-mr8ry3mg8t
    @user-mr8ry3mg8t 3 หลายเดือนก่อน +166

    First time in history, News24 Nepal has made the correct News ever🤜🤛👍

    • @maniraj6571
      @maniraj6571 3 หลายเดือนก่อน +4

      Honi . Histry ma first time good news

    • @subashchhetri3076
      @subashchhetri3076 3 หลายเดือนก่อน

      They got paid big amount These media is corrupted just like in America and other’s country. In secular world medias control everything around us but today I’m glad at least I heard something good from these media

    • @user-et1hm4wb5c
      @user-et1hm4wb5c 2 หลายเดือนก่อน

      😅❤❤❤❤​@@maniraj6571

    • @sabitrakharel773
      @sabitrakharel773 หลายเดือนก่อน

      ❤​@@maniraj6571

  • @homgurung807
    @homgurung807 3 หลายเดือนก่อน +18

    स्यावस बालेन काम गर्ने दुरदर्शि विवेकशिल निर्णय व्यबहारमा लागुगर्न सक्षम एकमात्र मेयर भविष्यको राजनेता 👏👏👏

  • @snehamagarofficial123
    @snehamagarofficial123 3 หลายเดือนก่อน +9

    यसरी नै सधैं सत्यको बाटोमा हिड्ने सत्कर्ममा भगवान् ले सधैं मौका दिउन्। कहिल्यै पनि गलत धारणा नआओस्। जय बालेन सर

  • @rajendramaharjan8971
    @rajendramaharjan8971 3 หลายเดือนก่อน +7

    सच्चा देशभक्त उदाहरणिय नेता हो। बालेन जस्तो कुनै नेता नै छैन नेपालमा..100% यो ग्यारेन्टी हो

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 3 หลายเดือนก่อน +34

    बालेनकाे बिराेध गर्नेहरु दिगाे विकासको धारणाकाे जानकारी नभएका हरु हुन। ओछ्यानमा मुतेर केही छिनको ताताेमा रमाउने हरुहुन।

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l 2 หลายเดือนก่อน +12

    बालेनको हरेक निर्णय दीर्घकालीन नै हुन्छन् !!! बालेनको बिचारसँग सहमत छु ✌️❤️🇳🇵

  • @hawaakura9420
    @hawaakura9420 3 หลายเดือนก่อน +20

    बालेन नाम सुन्ने बित्तिकै काँडा उम्रिन्छ शरीरमा 🔥 शायद prithi narayan shah पछि बालेन नै होला देश बनाउने❤
    धन्यवाद news24 सत्य को साथ दिएकोमा

  • @thakuradhikari4547
    @thakuradhikari4547 หลายเดือนก่อน +5

    बालेन लाई सरकार ले सहयोग गर्नुपर्छ रवि बालेन एक हुनुपर्छ जनताको बालेन

  • @gangshar5588
    @gangshar5588 3 หลายเดือนก่อน +32

    There is no one good leader like Balen in Nepal. It is time to support Balen. I have never known the power of mayor until Balen have been elected as mayor of Kathmandu .

  • @dipendrabogati7086
    @dipendrabogati7086 3 หลายเดือนก่อน +49

    Great personality
    Great leadership
    Huge respect for mayor balen shah 🙏

  • @rampudasaini8984
    @rampudasaini8984 หลายเดือนก่อน +2

    जसको घर जसले भाडामा दिन्छ उसैले पार्किङको व्यावस्था गर्नु पर्छ।जय बालेन्

  • @katakrai4344
    @katakrai4344 3 หลายเดือนก่อน +4

    खुलामन्च खुला राख्नु बालेन काे धेरै राम्रो हाे भन्ने महानगर का जनता खुशी छन जय महानगर

  • @parbatasigdel3347
    @parbatasigdel3347 หลายเดือนก่อน +2

    बारबार सलाम छ भाइ साह बम्सको सम्मानमा कैले नझुक्नू होला आफुले सन्सार छोडेपछि नाम कैले नमरोस भाइ 💚🌺🌿🙏🙏🙏🙏

  • @vikashagarwal7639
    @vikashagarwal7639 3 หลายเดือนก่อน +3

    बालेन You are too good and you are doing great. यसरी नै काम गरदइ जानु , हामी सब साथ छौ ।

  • @user-ig1zz6mq2h
    @user-ig1zz6mq2h 3 หลายเดือนก่อน +10

    Every thoughts of yours “dear balen” are really favorable for the public. We love you so much from Japan.

  • @bhattarai1953
    @bhattarai1953 หลายเดือนก่อน +3

    बालेनको राम्रा कामले गर्दा ठूला भनिने पार्टीहरुनै फ्लप हुने अबस्था देखीँदैछ ।

  • @mrjames7295
    @mrjames7295 3 หลายเดือนก่อน +5

    यो झोले आइमाइ मीटिंग मा बालेनलाई दुख्ख दिन खोज्ने लाई चाकमा भाटा

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 3 หลายเดือนก่อน +5

    सडकमा सवारीसाधन पार्किङ गर्न कुनै देशमा पाइदैन ! सडक पार्किङको लागि बनाएको होईन , पार्टीका झोले हरुले बिरोध गर्नु सामान्य बिषय हो !

  • @reenashakya3359
    @reenashakya3359 3 หลายเดือนก่อน +11

    I still remember hus quotes.. manche vayesi aauta asal manche hunu jaruri cha❤❤❤❤

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 3 หลายเดือนก่อน +19

    Balen Sir is always right now ❤️❤️❤️ Jai Nepal 🇳🇵🇳🇵🇳🇵 Jai balen Sir 🙏🇳🇵🇳🇵🇳🇵🙏❤️

  • @user-zr2uk1ut9e
    @user-zr2uk1ut9e 11 วันที่ผ่านมา

    तिम्रो उत्तम विचार अदिर्से ईश्वर किर्पा तिमीलाई।

  • @razendsh
    @razendsh 3 หลายเดือนก่อน +8

    Balen, you are the only leader and blessing to Nepal. Hats off to you.

  • @NEWARMANU
    @NEWARMANU 3 หลายเดือนก่อน +8

    Great job 👏

  • @mansoonmagar7743
    @mansoonmagar7743 3 หลายเดือนก่อน +16

    Good and truth news ! respet ❤

  • @mayankmaanyarocks
    @mayankmaanyarocks 3 หลายเดือนก่อน +17

    So proud of you 👏🏻

  • @rabibaral9333
    @rabibaral9333 2 หลายเดือนก่อน +4

    बिराेधै बिराेध बिच सफलताको शिखरमा पुग्दै का न पा मेयर बालेन काे दुरदर्शिता पुर्ण कार्य देखेर नेताहरू चकित भयका थिए जति खुट्टा तान्न खाेजे पनि डगमगाएन,यही देखेर पनि बिश्व नै चकित भयाे ,जय बालेन ।

  • @user-dc9iy1lt9u
    @user-dc9iy1lt9u 3 หลายเดือนก่อน +3

    Sadaib safalta milos hamro balen lai, you are great balen 🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q 3 หลายเดือนก่อน +4

    Hamro Balen ramro Balen 🙏 Proud of our honest intelligent energetic hardworking patriotic mayor Balen Shah 🙏 Prithivi Narayan Shah ko awotar nai hun Balen Shah 🙏

  • @user-hl6bk3ch1t
    @user-hl6bk3ch1t 2 หลายเดือนก่อน

    ❤ बालेनको साथ श्री बैश्णव बिश्णुभक्तको उपस्थिति दर्शन पनि भयो, यसरी आध्यात्मिक व्यक्तित्वको सहयोग परामर्श समेत भएमा रास्ट्र र राष्टृियताको सहज उन्नति र बिकाश अवस्यंभावी हुनेछ ।❤

  • @user-kr6jb9oq4o
    @user-kr6jb9oq4o 14 วันที่ผ่านมา

    नेता होस त यस्तो 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉हिम्मत कसैको छैन🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @dineshregmi5776
    @dineshregmi5776 หลายเดือนก่อน +1

    बालेन लाई साथ देउ जनता ले हेरिरहेका छन ख्याल गर।

  • @indiraaryal2237
    @indiraaryal2237 2 หลายเดือนก่อน +1

    टुडिखेल लाई बचाउदै सुधार गर्नु अत्याबस्यक थियो , good job balen ji सफलता को शुभकामना !

  • @ramkumarrai6598
    @ramkumarrai6598 หลายเดือนก่อน +1

    पार्टीका झोले कार्यकर्ता झोले हरूले सोझासिधा जनताहरूलाई उचालीरहेको हो । जय बालेन जय रबी ।

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 3 หลายเดือนก่อน +1

    This News is bold 🆕💪❤️🤝🤝🤝 Good News 📰 24🤝🤝🤝🙏estai satye News ko khoji gardai janu vayeko ma News24 lai dherai dherai dhanyewad 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @BinodMahatara-ow5ts
    @BinodMahatara-ow5ts 3 หลายเดือนก่อน

    सुनिता डंगोललाई पनि साथ सपोर्ट दिएकोमा धन्यवाद दिन चाहन्छु
    जय बालेन
    जय काठमाडौं

  • @ekaunsniper3239
    @ekaunsniper3239 3 หลายเดือนก่อน +1

    Great job 👍 sir

  • @user-wb7gh7bb5v
    @user-wb7gh7bb5v 2 หลายเดือนก่อน

    आदिवासी दलित गरीब नेपाली जनता ले बालेन शाह र हर्क साम्पाङ लाई साथ दिनुभनेको हाम्रो देश नेपाल लाई साथ दिनु हो।❤

  • @dhanrajtgl2059
    @dhanrajtgl2059 3 หลายเดือนก่อน +4

    So proud of you❤❤❤ balen sir

  • @ijhgfhbcc831
    @ijhgfhbcc831 3 หลายเดือนก่อน +2

    Great job 🎉🎉

  • @mayankmaanyarocks
    @mayankmaanyarocks 3 หลายเดือนก่อน +3

    Good job sir 💪🏻💪🏻💪🏻

  • @pawandhami1291
    @pawandhami1291 3 หลายเดือนก่อน +3

    We need more this version of balen everywhere 😊

  • @ramkarki7955
    @ramkarki7955 3 หลายเดือนก่อน +4

    Very good

  • @amitpulami9033
    @amitpulami9033 3 หลายเดือนก่อน

    मेयर बालेन शाह ज्यु को काम प्रति उच्च सम्मान छ।🙏🌹🇳🇵

  • @Hunter9777
    @Hunter9777 2 หลายเดือนก่อน

    हो यसरी नै राम्रो काम को प्रचार पनि गर्नु पर्यो

  • @robinj9549
    @robinj9549 2 หลายเดือนก่อน +2

    यो पार्टीको झोलिनीलाई निकै भाईरल हुन रहर रहेछ ।

  • @vishnulaxmi-id4gt
    @vishnulaxmi-id4gt 3 หลายเดือนก่อน +3

    🙏

  • @user-iq6uj6sd1q
    @user-iq6uj6sd1q 2 หลายเดือนก่อน

    Badhaai xa hajur !☀️🌞💝🙂🙏

  • @krishnaB.K.-sj4xe
    @krishnaB.K.-sj4xe 2 หลายเดือนก่อน

    अब यस्तै हो भने यो देश बन्न धेरै बर्ष लाग्दैन सबैले म को हु मेरो जिम्मेवारी के हो भन्ने कुरा बुझेर लागेमा देश बन्छ र यस्ले के उत्प्रेरित गर्छ भने अबको 84 को चुनाव मा स्वतन्त्र लाई जिताउनुपर्छ । खोइ 84 सम्म घैटो मा घाम लाग्छ कि हामी जनताहरुको

  • @SuperNepalaya
    @SuperNepalaya 3 หลายเดือนก่อน +2

    Man is doing what he has been elected to do. If all the elected people work for the people and the country, I would not been commenting from London. Jai Nepal.

  • @user-mf5jp1sc6j
    @user-mf5jp1sc6j 2 หลายเดือนก่อน

    श्री बालन जि तपाईं लाई श्री शनिभगवान जि ले टाउको मा बसनु भऐको छ कुनै दुशमन ले के हि बिगार गनेसक्देन श्री शनिभगवान दाहिनैमाछ तपाईं अाँखा ले हेनुस काम सफल हुदेजानछ जय जय जय जय शनिदेव

  • @RajendraSigdel-bq9on
    @RajendraSigdel-bq9on 2 หลายเดือนก่อน

    Dherai dherai badhaixa hajurlai

  • @biratduwadi
    @biratduwadi 2 หลายเดือนก่อน

    अति राम्राे विचार

  • @Rahulchettri2012
    @Rahulchettri2012 3 หลายเดือนก่อน +3

    Wow

  • @user-ui3me7yx1f
    @user-ui3me7yx1f 3 หลายเดือนก่อน

    Aati sundar bichar, well done.

  • @rajeshmandal8978
    @rajeshmandal8978 2 หลายเดือนก่อน

    जयहोसबालेनसाह❤❤❤❤❤ जयनेपाल नेताहरु मुरदाबाद राजसंसथ हो

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 3 หลายเดือนก่อน

    🇳🇵🌹बालेन सर कुरा सही छ🌹🇳🇵

  • @jyotilalrana8375
    @jyotilalrana8375 3 หลายเดือนก่อน

    महानगरबाशीहरु pls do support Meyer Balen. विभिन्न पार्टीका भ्रस्ट कार्यकर्ता र वडा अध्यक्ष हरु लाइ एकदम खबरदारी गर्नुहोस्।

  • @kisanrai8226
    @kisanrai8226 หลายเดือนก่อน

    जे गर्दैहुनु हुन्छ सहि छ मेयर ज्यु को।

  • @veesalgurung2473
    @veesalgurung2473 3 หลายเดือนก่อน +1

    👑👑👑BALEN 👑👑👑

  • @nepalhimalayaworld8592
    @nepalhimalayaworld8592 2 หลายเดือนก่อน

    एक मात्र आशाको किरण...!

  • @bholanathgautam153
    @bholanathgautam153 29 วันที่ผ่านมา

    जे होस बालेन ktm मेयर हुन लायक छोरो हो अरु त भोलि सम्म का गति बिधिले निर्धारण गर्ने छ

  • @user-nc8sj5wl3q
    @user-nc8sj5wl3q 2 หลายเดือนก่อน

    अति उत्कृस्ट काम

  • @user-zw4sd6lv9k
    @user-zw4sd6lv9k 2 หลายเดือนก่อน +1

    Hats off to BALEN

  • @rabibaral9333
    @rabibaral9333 3 หลายเดือนก่อน +1

    १००% जय बालेन ।

  • @balarampradhan6150
    @balarampradhan6150 3 หลายเดือนก่อน

    Khulla mancha. Thank you. Dear. Balen. &. News.24. + × ÷ = - Jai Hoss.

  • @user-rh8zu2jp9d
    @user-rh8zu2jp9d 3 หลายเดือนก่อน

    आज यो समाचार ले मन जित्यो। जय बालेन

  • @bhupendragorkhali7626
    @bhupendragorkhali7626 2 หลายเดือนก่อน

    पुरानो महानगर पालिका को बनि रहेको building मा नै parking ठाउँ बनाउने काम गर्नु पर्छ का म पा ले धेरै राम्रो हुन्छ

  • @durgaprasaddahal5383
    @durgaprasaddahal5383 2 หลายเดือนก่อน

    अहिले सम्मको कार्य मा सहमत छु

  • @ChandrakalaRijal-gb1pw
    @ChandrakalaRijal-gb1pw หลายเดือนก่อน

    100% ❤

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 3 หลายเดือนก่อน

    दल का भटुवा हरू भनदै रहुन अघि बढनुस बालेन सर

  • @birugurung7800
    @birugurung7800 3 หลายเดือนก่อน

    I am with baalen . Enoug is enough 😢😢 अति भो त सरकार ब्याक्तिगत धारण राख्नु मेरो पनि अधिकार हो र पाउनु पर्छ ।

  • @umarai8042
    @umarai8042 2 หลายเดือนก่อน

    Balen Sir Nepali Janata xan Hjr ko Satha ma best wishes.💐👏💐🌷🤝❤️

  • @good_life_nepal8457
    @good_life_nepal8457 3 หลายเดือนก่อน

    बालेन कुन शब्दले बयान गरौ तपाईंको, त्यो शब्द नै संसारको कुनै शब्द कोषमा नै छैन। so proud of you balen g❤❤❤❤❤

  • @sheshashah3728
    @sheshashah3728 3 หลายเดือนก่อน +3

    Our KMC mayor Balen Shah is chief of Local Govt He has full rights to execute his power and responsibility given by the constitution what He does He does with full reasons which is very pragmatic and reasonable on the principles of international Urban Development ! Chetena Vahaya Jai Balen Go Ahead don’t listen these parties Jholes !

    • @maniraj6571
      @maniraj6571 3 หลายเดือนก่อน

      Honi . Manko kura post garnu bhayo . Thank u . Hajur ko Jay hos

  • @ambikrasaili6010
    @ambikrasaili6010 3 หลายเดือนก่อน

    बलेन शाहा जिन्दावाद। जस्ले फुट्टेको काम गर्दैन उसैको ठोलो स्वर सुनियको छ। झोलेहरु। बालेनको काममा जनता खुशी छन त अनि यी झोलेहरु किन कहिल्यै खुसी हुदैनन् ।

  • @user-dc9iy1lt9u
    @user-dc9iy1lt9u 3 หลายเดือนก่อน +1

    Jay hos baslen thanks 🙏🙏🙏🙏🙏

  • @purushotammanandhar9643
    @purushotammanandhar9643 27 วันที่ผ่านมา

    टुडिखेल ,,तिर भन्दा बल्खु कोटेश्वर नदि अतिक्रमण किनार को बाटो खुलाउन ,जरुरत !जाम को समस्यामध्ये एक उपाए होला !!

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 2 หลายเดือนก่อน

    सलाम छ मेर बालेन साहा सर लाई

  • @rajshreesubedi9740
    @rajshreesubedi9740 3 หลายเดือนก่อน +1

    Good job Balen Sir 🙏🙏🌷

  • @minabanepali6430
    @minabanepali6430 2 หลายเดือนก่อน

    Excellent job Balen Sir 👍👍
    Best wishes 🍀🍀🍀🍀
    Beloved God bless you 😇😇

  • @sharada5383
    @sharada5383 3 หลายเดือนก่อน

    शहर ,शहर जस्तो गर्न बालेन ज्यू नै मेयर थिक छ।
    त्यो सिता गुरुङलाई संम्पति चलाउँन नपाउँदा मुटु पोलेको छ होला।
    ( आजसंम्म कुन मेयरले शहर सुधार कार्य गतिलो तरीकाले गरेको छ र? )

  • @user-nd1ji6vw8c
    @user-nd1ji6vw8c 3 หลายเดือนก่อน +1

    Very nice balen❤❤❤❤

  • @dwarikasiwakoti4638
    @dwarikasiwakoti4638 19 วันที่ผ่านมา

    प्रत्यक्ष निर्बाचित कार्यकारि प्रधानमन्त्री हुनुपर्ने मान्छे हुन बालेन।

  • @ritapandey1793
    @ritapandey1793 3 หลายเดือนก่อน

    My Fav❤🔥🔥

  • @rajstha7364
    @rajstha7364 3 หลายเดือนก่อน

    Thanks news 24 for supporting good people or leader.

  • @youtubemotivation777
    @youtubemotivation777 3 หลายเดือนก่อน +1

    Balen is not just a name it is a Brand ❤

  • @u_v_soni_7141
    @u_v_soni_7141 3 หลายเดือนก่อน

    Good job Dada ❤🇳🇵

  • @lensmalla7599
    @lensmalla7599 3 หลายเดือนก่อน +1

    बालेन जी प्रधानमन्त्री हुने हो भने देशको बिकास हुन समय लाग्दैन ।

  • @gopalraut5049
    @gopalraut5049 3 หลายเดือนก่อน

    न्युज २४ लाई धन्यवाद ।

  • @gyanrajpurkuti4512
    @gyanrajpurkuti4512 หลายเดือนก่อน

    यो देशको असलि छोरा भनेकै बालेन र ज्ञानेन्द्र शाही हुन अबको प्रधानमन्त्री बालेन हुनु पर्छ

  • @rickyram7301
    @rickyram7301 หลายเดือนก่อน

    So proud of you 👏

  • @siddharthgupta3323
    @siddharthgupta3323 3 หลายเดือนก่อน

    Heart touching news

  • @kbrana4305
    @kbrana4305 วันที่ผ่านมา

    Mayer Balen Is Grate I'm 100% agree with Balen view. I salute for the his hard wort & view. Keep it up we support to you.❤❤❤

  • @user-uq1gj4sq2k
    @user-uq1gj4sq2k 3 หลายเดือนก่อน

    Congratulations Tapaiko Dicergen sarahaniya chha Mero Naitick samarthan chha