ओलीलाई कुलमानको चुनौती। न्यूरोडमा ‘केपी कनेक्सन’ र ‘बालेन पावर’। सरकार विरुद्ध गगन! TO THE POINT

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ก.พ. 2025

ความคิดเห็น • 1.1K

  • @bharatkhatri6332
    @bharatkhatri6332 6 หลายเดือนก่อน +185

    उखाने ओलि भनेको देश लुट्ने भट्चारको नाईके हो ! राजिनामा दे माफियाको सरकार ओलि जस्तो नेता देश ले पाउनु नै दुर्भागय हो ! तुक्क नालायकहरू ! ईतिहासले वा नया पुस्ता ले धिकार ने तिमिहरू लाई ! कालो काङ्ग्रेस र उखाने ओलि एमाले का झोले हरू सम्पुर्ण लाई हार्दिक शर्दान्जलि🙏

    • @subhash7408
      @subhash7408 6 หลายเดือนก่อน +3

      Lalu yadav justoo brsata OLI ba

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 6 หลายเดือนก่อน +3

      मेरो तर्फ बाट पनि यो गठबन्धनको नेता कार्यकर्ता सम्पुर्ण लाई हार्दिक श्रद्धाञ्जली अर्पण ।

    • @meeraheju8259
      @meeraheju8259 6 หลายเดือนก่อน

      यी शेरबहादुरजीले के बोलेका होलान ?

    • @krishansah-rm2jr
      @krishansah-rm2jr 6 หลายเดือนก่อน

      😢😅 se ki​@@subhash7408

  • @khagrajgautam3627
    @khagrajgautam3627 6 หลายเดือนก่อน +52

    केपी ओलि ले कुलमान लाई ठाडो आदेश दिनु, आफुले दाम झोम्म खानु कुलमान लाई फसाउने षड्यन्त्र हो कुलमान जे गरे ठिक गरे जये कुलमान ❤

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 6 หลายเดือนก่อน +181

    ओलि लाई कुलमान घाँडो हैन। देश लाई ओलि घाँडो भइराछ। कतै गिरिबन्धु बेची खानि र जनता भुटानी शरणार्थी माध्यम द्वारा अमेरिका पुरायर जनशक्ति त सक्दैनन। भन्नी जनता लाई डर भा छ।

  • @thapajagat3628
    @thapajagat3628 6 หลายเดือนก่อน +35

    ओली भनेकै भ्रस्टाचारका शुत्रधार हो।
    अब ओलीको राष्ट्रवाद उदाङ्गो भैसक्यो।

  • @rudrakhanal2276
    @rudrakhanal2276 6 หลายเดือนก่อน +93

    जिउदो कर्मचारी नेता नागरिक आदि बालेन शाह हुन मरेका लाश हुन बृद्ध भ्रस्ट नेता ।

  • @deep.deep143
    @deep.deep143 6 หลายเดือนก่อน +29

    केपि प्रचण्ड सेरे माधब यिनिहरु पटक पटक देशको कार्यकारी बन्नु दुर्भाग्य हो😏😏

  • @dhankumartamang
    @dhankumartamang 6 หลายเดือนก่อน +221

    जागिर बाट राजिनाम दिनु लाई तयारी हुन्छ जनताको लागि कहिलै झुक्दैन तामांगको छोरो हुन कुलमान सर, जय कुलमान🇳🇵🇳🇵🇳🇵👍

    • @mayabasnet56
      @mayabasnet56 6 หลายเดือนก่อน +10

      गरिब जनता ले बिजुलीको बिल तिर्नुपर्ने उद्योगपति लाई छुट यो हुन् सक्दैन ओलि बा तिमी लाई प्रधानमन्त्री बनाए को यही दिन देखन लाई हो l

    • @susant81
      @susant81 6 หลายเดือนก่อน +5

      जातियताको गन्ध नमिसाउ है । हामी सबैको साझा नेपाल र यहाँ बस्ने सबै नेपाली मात्र हो भन्ने हेक्का हुनु पर्छ ।

    • @BUDDHAthingtamang8888
      @BUDDHAthingtamang8888 6 หลายเดือนก่อน +1

      जागिर बाट राजिनामा होइन यिनीहरूको ज्यादतीको बिरुद्ध डटेर लडेर ईमानदारीको परिचय दिनुपर्छ

    • @radhikaroka1269
      @radhikaroka1269 6 หลายเดือนก่อน

      Kulman Ghiring- not to be reginaed , You needed for Jantas and Our Nepal
      Youare well qualified but PMis oldest and notqulifed .

    • @DhanRajRai-hy7ci
      @DhanRajRai-hy7ci 6 หลายเดือนก่อน

      Kasle bhanx rajinanm DE vanera?

  • @RameshKc-v9e
    @RameshKc-v9e 6 หลายเดือนก่อน +30

    सामान्य जनताले लोडसेडिङको पनि महसुल तिर्नु पर्ने अनि ठुला उधोगीलाई छुट।

  • @dependralamichhane4727
    @dependralamichhane4727 6 หลายเดือนก่อน +133

    देशको सबैभन्दा भ्रष्टाचार गर्ने पाटी एमाले र काङ्ग्रेस हुन,मर्नेबेला जेल जाने डरले रातरात गरेको सहमति आफू जोगिन यो देश र जनता लाई हैन।

  • @basantashrestha8404
    @basantashrestha8404 6 หลายเดือนก่อน +50

    तिम्रो मिर्गौला फिर्ता माग् बहिनी, देश र जनताको भलो हुन्छ l

    • @anjanaadhikari6896
      @anjanaadhikari6896 6 หลายเดือนก่อน

      😂😂

    • @minkumaripyakurel1667
      @minkumaripyakurel1667 6 หลายเดือนก่อน

      योराष्टघाति नरपिसाच् लाहि श्रध्ञ्जलि दिनपर्नेमा , ,मिर्गौला
      दिनेले ठूलो गल्ति गरेकोनि ।

  • @ShankarBhattrai-i7e
    @ShankarBhattrai-i7e 6 หลายเดือนก่อน +48

    कमिसन काे खेल चलिराछ कुलमान सतर्क रहनु लिखित निर्देसन लिन पर्छ

  • @bicharighale1061
    @bicharighale1061 6 หลายเดือนก่อน +17

    कूलमान देशको उज्यालो हुन उनैले गर्दा जनताहरुको घर घरमा उज्यालो छाई रहेको छ ।
    देश र जनतालाई ऋणमा राखेर उध्योगीहरु बाट लिन पर्ने रकम नलिईकन भित्र भित्रै कमिशन हात पारेर मिनाहा गर्न खोज्नु राम्रो होईन ।

  • @dillirajkoli2951
    @dillirajkoli2951 6 หลายเดือนก่อน +352

    कुलमान घिसिङ एक राष्ट्रवादी नेपाली योद्धा हुन्।

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 6 หลายเดือนก่อน +16

      राष्ट्रघाति वली र उनकाे ग्याङ्हरु सवै भ्रष्ट्र र अपराधिका संरक्षक रहेछन्।

    • @saritaasaud
      @saritaasaud 6 หลายเดือนก่อน +3

    • @KulbhadaurBk
      @KulbhadaurBk 6 หลายเดือนก่อน +3

      Umm no but go😊​@@saritaasaud

    • @gopalkhadka4802
      @gopalkhadka4802 6 หลายเดือนก่อน

      L to
      😢😅😊😊😂​@@DurgaPrasadRijal-e8h

    • @premrajjoshi5711
      @premrajjoshi5711 6 หลายเดือนก่อน +1

      प्रचण्डले नियुक्त गरेका हुन

  • @rambahaduradhikari2817
    @rambahaduradhikari2817 6 หลายเดือนก่อน +18

    ढुक भए हुन्छ कुलमानजि हामी छौ।

  • @bharatkhatri6332
    @bharatkhatri6332 6 หลายเดือนก่อน +108

    ओलि देश सिदाउने धमिरो हो ! २०८४ मा ईमान्दार नेपालि जन्ता ले पत्तासाब गर्नुपर्छ! यसलाई

  • @shyamdas8506
    @shyamdas8506 6 หลายเดือนก่อน +154

    ओली बोली कुकुर को पुछर कहीलै सीधा हुदैन

  • @Rajutamang-b2z
    @Rajutamang-b2z 6 หลายเดือนก่อน +14

    जय कुलमान ओली सरकार मुर्दाबाद चोर नेता हरुको कुरा नसुनाउ बरु पद छोडनु ठिक हुन्छ

  • @sureshtamang-o5g
    @sureshtamang-o5g 6 หลายเดือนก่อน +170

    जय कुलमान ओलि मुर्दाबात

    • @yamunabhattarai3346
      @yamunabhattarai3346 6 หลายเดือนก่อน +10

      Kulmanlai nikale vane sabai janta neta ko tauko katna tayar hau

    • @RamLal-yt1wm
      @RamLal-yt1wm 6 หลายเดือนก่อน +2

      कति कुटिल कुरा गरणजमा उनलाई कसैले जित्न सक्दैनन्। बालेन र हर्कलाई बिराेध नगरी उनलाई चईन हुदैन कि !

    • @JibannathDallakoti
      @JibannathDallakoti 6 หลายเดือนก่อน

      0😊😊​@@yamunabhattarai3346

  • @RamSingh-ou7ss
    @RamSingh-ou7ss 6 หลายเดือนก่อน +14

    धनेबाद कुलमान शर जनता हजुरको साथछ

  • @bardandahal5448
    @bardandahal5448 6 หลายเดือนก่อน +71

    कालो काङ्ग्रेस र यो बाङ्गेले ०८४ सम्ममा यो देश सिद्द्याउछन् सबै सजग हुने बेला आइसक्यो है।

  • @globalmorgan7721
    @globalmorgan7721 6 หลายเดือนก่อน +17

    अब एमाले को पतन हुने छ l

  • @smnlama362
    @smnlama362 6 หลายเดือนก่อน +155

    कुलमान लाई चलाएर हेर ! ओली र व्यापारी दुवैलाई देश बाट निकाल्छन् जनताले !!

    • @minkumaripyakurel1667
      @minkumaripyakurel1667 6 หลายเดือนก่อน +2

      चोरैचोर्को हात मिलाये पछि माहाचोर्को गठबन्धन् बन्नेत , होजन्तालाहि त कौवालाहि
      बेलपाकेझैँ त हो? ।

    • @JayTamang-p7u
      @JayTamang-p7u 6 หลายเดือนก่อน

      Oli Chor ho

    • @RadheShyamPakka
      @RadheShyamPakka 5 หลายเดือนก่อน

      Sc​@@minkumaripyakurel1667

  • @DilliPhejong
    @DilliPhejong 6 หลายเดือนก่อน +12

    यो देशको भस्मासुर , कमिसनखोर जोक्कर, भ्रष्टहरुको संरक्षक ओलि जन्मिनुनै अभिशाप हो नेपालको !

  • @RamBdrKc
    @RamBdrKc 6 หลายเดือนก่อน +63

    कुलमान घिसिङ लाई सलाम यस्ता भष्ट्रचारीलाई ठेगान लगाउनु पर्छ बल्ल देश बन्छ जय कुलमान घिसिङ जय देश 🇳🇵🇳🇵❣️❣️🙏

    • @DurgaMalla-s5q
      @DurgaMalla-s5q 6 หลายเดือนก่อน

      😊. 18 on mix videos x ❤😢LB A

  • @user-sr1y4
    @user-sr1y4 6 หลายเดือนก่อน +14

    ओलिलाइ प्रधानमन्त्री बाट तुरुन्त हटिनु पर्छ

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 6 หลายเดือนก่อน +75

    कुलमान जी नेपाल आमाको सच्चा छोरा हो साथीहरु राजीव जीको कुरा ठीक हो साथीहरु 🥰🥰🇳🇵🇳🇵🇳🇵

  • @narendrashahi77
    @narendrashahi77 6 หลายเดือนก่อน +9

    नेपाली सञ्चार जगतका त्रि नक्षत्र बिरेन्द्र जैरु, जगदिश खरेल र राजिव खत्री लाई काेटी काेटी नमन।🙏🙏

  • @chatrashreta8440
    @chatrashreta8440 6 หลายเดือนก่อน +58

    जय होस कुलमान❤❤❤❤❤

  • @SANDESH_OFFICIAL181
    @SANDESH_OFFICIAL181 6 หลายเดือนก่อน +9

    अरु जो कोहि मुजि कुलमान को नराम्रो भन्ने भए पनि मेरो समर्थन कुलमान घिसिङ जय कुलमान

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 6 หลายเดือนก่อน +77

    पत्रकार ज्यू लाई सलाम

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 6 หลายเดือนก่อน +6

    सच्चा इमानदार व्यक्ती देशलाई घाँडो हुदैन त्यस्ता व्यक्ति भ्रष्ट र भुमाफियाहरूकालागी घाँडो
    हुन्छ ।
    कुलमान घिसिङजी यो देशको सच्चा सपुतहो ।

  • @DurgaKarki-t5k
    @DurgaKarki-t5k 6 หลายเดือนก่อน +58

    सलाम कामरेड कुल मांन् सर

  • @bhuwanbishwokarma3058
    @bhuwanbishwokarma3058 6 หลายเดือนก่อน +8

    यो ओलि गुन्डागर्दी को नाइके हो यसबाट देसमा राम्रो कुराको आस गर्नी भनेको सपना देखे जस्तै हो।

  • @BalThapa-vh8mi
    @BalThapa-vh8mi 6 หลายเดือนก่อน +72

    Oli मुर्दावाद

    • @karunasubba8418
      @karunasubba8418 6 หลายเดือนก่อน +1

      OLI MATRA HOINA DEUBA, ARJU ,MANJU ,KAJI KO KO ANI LALITA NIWAS BANSBARI SABAI KO ANTA GARNU PARYO.

  • @ExtraOnlineTv
    @ExtraOnlineTv 6 หลายเดือนก่อน +4

    तेहि भएर vote चिनेर हाल्नु पर्छ मासु भातमा नबिक्नु साथिहरु 😢

  • @ExcitedComputer-kp8dh
    @ExcitedComputer-kp8dh 6 หลายเดือนก่อน +51

    कुल मान जिन्दावाद केपि ओलि मुर्दाबाद

  • @JayantiNath-z6d
    @JayantiNath-z6d 6 หลายเดือนก่อน +2

    राजिब सरकाे पत्रकारिता यकदमै राम्रो हुन्छ निस्पक्ष हुन्छ हरेककुरामा🙏🙏🙏🇳🇵🇳🇵

  • @shyamdeshar9767
    @shyamdeshar9767 6 หลายเดือนก่อน +35

    यिनिहरु हुँदार हरु हुन । नेपाल आमालाई लुछेरै सकाउने भए। कठै जनताहरु तमासे बाहेक केही रहेनन्।

    • @saru__rana
      @saru__rana 6 หลายเดือนก่อน +1

      गलत ती भ्रष्ट होइनन गलत त हामी जनता हौ जान्दाजान्दै भोट दियर माथी पुताउछौ अनि खायो सक्यो भन्छौ

    • @subhash7408
      @subhash7408 6 หลายเดือนก่อน

      😢😢😢

    • @subhash7408
      @subhash7408 6 หลายเดือนก่อน

      ​@@saru__ranaGANATANTRA kanun dhoka vayo

  • @ShyamBalayar
    @ShyamBalayar 6 หลายเดือนก่อน +7

    वलि बालेनको एउटा जुँगा संग तुलना हुदैन प्रधानमन्त्री होस कि जे सुकै होस् हिंसात्मक आतंककारी हो वलि

  • @sherbahadur1822
    @sherbahadur1822 6 หลายเดือนก่อน +28

    कुलमान काे जय हाेस

  • @RajuThapaMagar-p6b
    @RajuThapaMagar-p6b 6 หลายเดือนก่อน +2

    कुलमान सर देशको हिराे हाे।यतिकाे हाकिम हुनुपर्छ। प्रधानमन्त्रीकाे माैखिक आदेश नमान्ने लिखित आदेश चाहिन्छ। भन्ने आँट राख्नु सानो आँट हैन।सर सलाम गर्छु। जनता साथमा छन्। हजुर आएपछि देशै उज्यालो भयको छ।सर धन्यवाद।

  • @aakashthapa8478
    @aakashthapa8478 6 หลายเดือนก่อน +32

    राम्रो काम कुलमान को हामी जनताको चै थुत्ने व्यापारी को ंचै किन न थुत्ने

  • @IndraBhusal-i1d
    @IndraBhusal-i1d 6 หลายเดือนก่อน +4

    कस्तो सरकार केकाे सरकार चाेेर सरकार ई डाकाहरुले देशलुटेरु देस मा लुटन नपाए र राता रात सरकार राजिनामा जबर्जस्ती लियो ई चाेर हरु लाई चारपाटा मुडेर लखेटेर भारत पठाउने हाे भनी बल्ल देशले मुहार फेर छ नत्र भस्ट हरुले देश सिधै निल्नु बाहेक अरुकेहि बिक्प छैन अब जेलमा काेच्ने भयाे भनेर रबिलाई फाईल खाेल्न नदि दसदनमा बिराेध गरे र रबि लाई निकाले अब अाफै बुझनु हाेला

  • @urmilarana6713
    @urmilarana6713 6 หลายเดือนก่อน +24

    भष्ट्रचारीहरु कमिशन बाट कमाउने बानी लागेको छ 😊😄

  • @Dhondu
    @Dhondu 6 หลายเดือนก่อน +8

    अब खसाआर्य शासन भएसम्म ओली जस्ता भ्रष्टाचारी जन्मिरहन्छ्न।

  • @mewaramchaudhary7181
    @mewaramchaudhary7181 6 หลายเดือนก่อน +18

    🇳🇵🇳🇵🇳🇵कुलमान घिसिङ - I LOVE YOU❤❤❤
    👹👺👿गफाडी ओली - I HATE YOU😠😠😠

  • @gajbirthapa4239
    @gajbirthapa4239 6 หลายเดือนก่อน +2

    केपी जस्तो नेता नेपालमा हुनु नेपालीको दुर्भाग्य हो ॥

  • @DipeshNepali-z3t
    @DipeshNepali-z3t 6 หลายเดือนก่อน +19

    कुलमान लाई बधाई छ

  • @ranjitlama3204
    @ranjitlama3204 5 หลายเดือนก่อน +3

    ओलिलाई कुलमान घाडाे देस र जनतालाई ओलि घाडाे

  • @ramkajithapakaji1495
    @ramkajithapakaji1495 6 หลายเดือนก่อน +15

    ठिक गरे कुलमान धिसिङ तपाईं लाई सलाम छ

  • @NareshKumarGurung-o8e
    @NareshKumarGurung-o8e 6 หลายเดือนก่อน +2

    सारै ठिक कुरा हो कुलमान डराउनु पर्दैन सारा नेपाली साथमा छन

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 6 หลายเดือนก่อน +31

    ओली बिधुत प्राधिकरण लाइ बौक्यौता रकम नलिइ लाइन जोड भनेर जबर्जस्ती नगर्।

  • @BhaktaBahadurTamrakar
    @BhaktaBahadurTamrakar 6 หลายเดือนก่อน +2

    कुलमान न हत्नु बिजुलीको पैसा तीराउनै पर्छ जन्ता कुलमानको साथ मा छ नडराउन

  • @reshampurja6996
    @reshampurja6996 6 หลายเดือนก่อน +10

    सान्दर्भिक विश्लेषण पत्रकार ज्यु👍️👍️👍️👍️😊

  • @ThagendranathYogi-pm2uy
    @ThagendranathYogi-pm2uy 6 หลายเดือนก่อน +6

    देवबाले लाज मान्नु पर्ने।आफु ठुलो पार्टी भयर पनी ओलीलाई मान्नु।

  • @DilbahadurSunuwar-w7f
    @DilbahadurSunuwar-w7f 6 หลายเดือนก่อน +10

    शहि हो पत्रकार सर कुलमान घिसिङ लाईलेखित चाईछ भोलि कुलमानलाई फसाउनुकोलागि मुखिक आदेश मानुहुन सर

  • @ZeneshKapali
    @ZeneshKapali 6 หลายเดือนก่อน +5

    के .....गर्ने सर तपाईंले देशको स्थितीकाे बारेमा भन्दा मन भकानिन् छ देश द्रोही र देश लुतुवा देशका नेता भनाउंदा हरुले देश ब्यचेर खाईसके.....

  • @lekhablama
    @lekhablama 6 หลายเดือนก่อน +14

    Jay कुल्मान दराय oli

  • @kamalarai1033
    @kamalarai1033 6 หลายเดือนก่อน +5

    ओलि नं १ बिकाश बिरोधी!
    बालेनलाई बाधा र कुलमानलाई पदबाट हटाउने रणनीति !

  • @mukundagajurel3937
    @mukundagajurel3937 6 หลายเดือนก่อน +10

    Kulman ji,salute.Go ahead bravely. People are with you and against Oli and Deuba
    Prof.Dr.Mukunda Gajurel

  • @GyanBshadur
    @GyanBshadur 6 หลายเดือนก่อน +2

    धन्यबाद यस्तो हुनुपर्छ सपूत देश भक्त पत्रकार बन्दु लाई सलाम पनि!

  • @basnet1738
    @basnet1738 6 หลายเดือนก่อน +13

    यहाँ धेरै अपराधीहरु छन्

  • @JagnathTimilsaina
    @JagnathTimilsaina 6 หลายเดือนก่อน +2

    हो सही भन्नुभो यमाले काग्रेस दुबै भर्स्टाचारी हुन

  • @ramchandrapokhrel8962
    @ramchandrapokhrel8962 6 หลายเดือนก่อน +6

    गगन जि लाई हेक्का होस सरकार बन्न पाछैन बिरोध सुरू भो

  • @nischalchhetry3890
    @nischalchhetry3890 6 หลายเดือนก่อน +2

    कुलमान घिसिङ लाई हटाई भशटचार लाई कुलमान को सिट राख्न हो कुलमान घिसिङ को 3करोड जन्ता को सपोट गरौं

  • @basantashrestha8404
    @basantashrestha8404 6 หลายเดือนก่อน +5

    Janata दहीचिउरे, मासु भात, अनि घण्टा हुन्छ सुधार देश को हालत,

  • @dilrai9235
    @dilrai9235 6 หลายเดือนก่อน +2

    कुलमान सही रहेछ अहिलेको सरकार बेठीक देखिन्छ ।

  • @DipendraOli-mt3mw
    @DipendraOli-mt3mw 6 หลายเดือนก่อน +9

    Jay Kulman Jay balen

  • @RajkumarShrestha-i7m
    @RajkumarShrestha-i7m 6 หลายเดือนก่อน +2

    जय होस कुलमान सर को। भ्ररष्टाचारीलाई ठेगाना लगाउनु पर्छ बल्ल देश बन्छ। जय होस कुलमान सर को।

  • @Thegreenchef86
    @Thegreenchef86 6 หลายเดือนก่อน +4

    अब गाउँ -गाउँ बाट बस्ती- बस्ती बाट उठ यो देशको मुहार हेर्नलाई उठ ओली जस्तो भ्रष्ट नेतालाई कारबाही गर्नु जनताको कर्तव्य हो।

  • @thaparamesh4478
    @thaparamesh4478 6 หลายเดือนก่อน +2

    जय होस् बालेन सर को यि हालको नेताहरु देश को बिकास गर्न चाहदैन

  • @PitamberAcharya-vi7tl
    @PitamberAcharya-vi7tl 6 หลายเดือนก่อน +5

    कुलमान अनि बालेन नेपाल आमा सच्चा सपुत हुन, यदि यिनिहरु छुने हर्कत गरियो भने तिमिहरुको के गति हुन्छ सनयले नै बताउला ! छेपारो शैलिले देश चल्दैन

  • @uttamyamphu
    @uttamyamphu 6 หลายเดือนก่อน +2

    कांग्रेस गगन थापा र एमाले को ओलि जति फटाहा अरु कमै होला

  • @GyanBahadur-h4s
    @GyanBahadur-h4s 6 หลายเดือนก่อน +4

    सहि कुरा गरो यो पत्रकार ले इनिहरु भ्रष्ट नै हुन इनिहरु बटा बिकास हुदैन!

  • @radhabharati464
    @radhabharati464 6 หลายเดือนก่อน +1

    लाखौं काे लागी उजाड छ यो देश मुठ्ठी भर लाइ सोर्ग छ

  • @dharmendrashahi8343
    @dharmendrashahi8343 6 หลายเดือนก่อน +8

    जय कुलमान घिसिङ अलि मुर्दाबाद

  • @HomnathChapagain-r2d
    @HomnathChapagain-r2d 6 หลายเดือนก่อน +1

    नेपालको भूमि गाईको मासु होइन लूक्षा चुडि गर्नु छैन, जनताले चूनेको हुन पर्छ ।

  • @RadhaGiri-l9w
    @RadhaGiri-l9w 6 หลายเดือนก่อน +4

    Salam kulman ji good news❤❤❤❤❤

  • @FOOTY_FUSION07
    @FOOTY_FUSION07 6 หลายเดือนก่อน +3

    कुलमान जिन्दा बाद के पी मुदाबाद।

  • @jangarana6939
    @jangarana6939 6 หลายเดือนก่อน +1

    जागौ नेपाली हो देश सक्किसक्छ ढिलो भयो उता बङ्गलादेश मा जनता उठिसके

  • @RamkrishnaShrestha-md6yy
    @RamkrishnaShrestha-md6yy 6 หลายเดือนก่อน +8

    good kul maan sar

  • @radhakhadka3923
    @radhakhadka3923 5 หลายเดือนก่อน +2

    केपिकाेठुलाेयाेजना,पराधनमनतरियसे्कालागिरहछ,नपालकापरधानमनतरिहाेटलउदघाटनगरने,,देशकालागिगरनेयहिहाे,याेसरकारनामथाङनेभनदाठिकने्हाेला।

  • @BedkumariSapkota
    @BedkumariSapkota 6 หลายเดือนก่อน +4

    सुकुम्बासी पनि अहिलेका अर्थ मन्त्री बिष्णु पौडेल जस्तै त होलानी ।

  • @bhimrajrai5780
    @bhimrajrai5780 6 หลายเดือนก่อน +2

    यो ओलि देशको धमिरो हो राम्रो काम गर्नेलाई देखि । यस्को तार्नासाहा प्रबिधि सबैले बुझेका छन तर यस्को आचि नखाई निन्नलाग्नेहरु यस्को झोले, मुन्द्रेहरुको अब धेरै दिन छैना।८४ को आधिबेरिले यो लाईसेन होल्डर माफियाहरुलाई बडार्नु पर्छ।

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 6 หลายเดือนก่อน +10

    जनताले ६ महिना बिल नतिर्दा बिद्धुत्का कर्मचारीले थाहा नै नपाई सिल्ड गरिन्छ तर ठुल ठुला उधोगलाइ बिल छुट किन?

  • @niranjanMainali
    @niranjanMainali 6 หลายเดือนก่อน +1

    कुल मानलाई साथ दिउ। चाेर नेता लाई सडकमा घिसाराै।

  • @TomThebe
    @TomThebe 6 หลายเดือนก่อน +3

    right

  • @rohitshrestha8236
    @rohitshrestha8236 6 หลายเดือนก่อน +2

    जय कुलमान घिसिङ तिमी जुन पार्टी को भए पनि हामिलाई फरक परेन। हामी नेपाल र नेपालीहरुलाई अध्यारो बाट उज्यालो तर्फ उन्मुख गराउनु हुने एक देशभक्ति नेपाल आमाको सच्चा सपुत हौ र आगामी दिनहरुमा पनि यसरी नै सबैको चाहना अनुसार काम गर्नुहुनेछ भन्दै शुभकामना व्यक्त गर्दछु।

  • @deepikashirmal1604
    @deepikashirmal1604 6 หลายเดือนก่อน +4

    साह्रै दमदार

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 6 หลายเดือนก่อน +1

    सलाम कुलमान जी बक्यौता रकम नतिरे फेरी तिन महिनापछि काट्नुपर्छ।

  • @SalikPhunjelimagar
    @SalikPhunjelimagar 6 หลายเดือนก่อน +5

    Yes right 🎉

  • @bismanroka1906
    @bismanroka1906 6 หลายเดือนก่อน +2

    सलाम छ कुलमान सर केपि भ्रष्टको कुरा नसुन्नु जन्ताहएउ हजुरको साथमा छन

  • @mohanprasadacharya
    @mohanprasadacharya 6 หลายเดือนก่อน +4

    भष्मासुर यो देशको क्यानसर हो ॥

  • @grishmakhatiwoda941
    @grishmakhatiwoda941 6 หลายเดือนก่อน +2

    कुलमा घिसीं सारै ,सच्चा इमान्दार कर्मचारि हुनुहुन्छ । नडराउनुस कुलमान जी ,सम्पुरण जन्ता साथमा छन् ।

  • @RameshPaudel-pl3qo
    @RameshPaudel-pl3qo 6 หลายเดือนก่อน +4

    लिखित मागेर कुलमान ले ओ ली लाई नंगाई दिएका छन् ,

  • @jedbahadursss3495
    @jedbahadursss3495 6 หลายเดือนก่อน +2

    अोलि लाई कुलमान घाडो जनतालाई यमाले र काङ्ग्रेस घाडो ।

  • @BeingtauheedKhan
    @BeingtauheedKhan 6 หลายเดือนก่อน +5

    Kulmnn is good

  • @mokshyanta1757
    @mokshyanta1757 6 หลายเดือนก่อน +1

    Well said Reporter sir.....यस्तै अर्जुन दृष्टिलाई हामी साथ दिनेछौ ।

  • @bhuwanshrestha156
    @bhuwanshrestha156 6 หลายเดือนก่อน +5

    जनता जत्तिको भ्रष्ट को होला र? यस्ता भ्रष्ट लाई भोट दिअर जिताउने जनता महा भ्रष्ट!

  • @Happy-uf3zj
    @Happy-uf3zj 6 หลายเดือนก่อน +2

    KP Jyu, my sincere advice to you is that you better don’t try to fight with Balen and Kulman. You will never win because people are with them or in favor of justice.