बढ्यो VIP तैनाथी, टुडिखेल नाराबाजी र धरपकड । संसदमा चर्काचर्की । POWER NEWS
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- बढ्यो VIP तैनाथी, टुडिखेल नाराबाजी र धरपकड । संसदमा चर्काचर्की । POWER NEWS
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
चुनावमै बहिष्कार गरेको भए आज यो दिन
देख्नुपर्ने नै थिएन जे होस् जनताहरु ढिलै
भएपनि सुध्रिदै छ, जागौं युवा बचाउ देश 🇳🇵
हजुर पनि हैन र चुनाब को बेला एउटा खुट्टि उचाल्दै दौडेको भोट हाल्न अब आउने चुनाब मा होसियार रहौ र बनौ यि बलालि भ्रष्टचारि लाइ प्रखास्त गरौ
A ho ra 😊😊
ठिक गरे युबाहरुलाई धन्नेबाद ।
युवाहरूको पक्राउसँगै यिनीहरूको राजनीतिक जीवन समाप्त भयो।
100% right ho 👍️
युवाहरूको पकडाउँसँगैको राजनीति समाप्त भयो भयो। तर शेरबहादुर देउवाले जनताहरुलाई लाज लाग्ने कुरा र लाज पचाउनुपर्ने र शिकाको यही हो भन्ने शब्दहरू कसले गर्दा रक किन यस्ता नाराबाजीहरू युवाहरू ले लगाएका हुन् र हामीले लाज पचाएको हो कि जनतालाई नलागेको यो कुरा नेताहरूले खुट्याउनुपर्यो अनिमत्र जनतालाई गाली गर्नुपर्यो। होइन भने के जनताहरू सधैँ स्याल बनिदिने र नेताहरू लाई सधैँ बाघ बनाइदिरहनुपर्ने र बनिरहनुपर्ने यस्तो हो भने नेपाली युवाहरू ले कहिले सुख पाउने यस्ता कुराहरू युवाहरूलाई बुझाइ दिनुपर्यो नेताहरूले। सांसदमा जुवारी खेलेर मात्र यो देशले निकास पाउन सक्दैन। हे मूर्ख सांसद हो। कानून संसद संसदले बनाउने हो पनि भन्छौ संसदभित्रै झगडा र आफ्नो घुर्मत पनि खोल्छ। तिमीहरू मूर्ख हो कि जनता मुर्ख यो कुरा दलाल नेताहरूले छिटोभन्दा छिटो बुझ्नुपर्यो हैन भने अब नेपाली चुप लागेर बस्नेवाला छैनन् तिमीहरुले गाली गर्दै मा युवाहरू मान्नेवाला छैनन् यो देश तिमीहरू चारजना नेताहरूले डुबाएको हो र अब जोगाउने काम युवाको उठाय युवा जाग युगा घुसखोरी भ्रष्टाचारी अत्याचारी ज्यानमारा देश बेचुवा जनता बेचुवा सबैलाई गर जय युवा
नेपालको एकमात्र निष्पक्ष मिडिया,जनताको च्यानल न्युज 24!!
देश को प्रधानमन्त्री हु जनता ले फुल दिएर स्वागत गर्छन् सोच्नु भएको होला गलत जुताको माला चप्पल ले ठोकेर स्वागत गर्ने हो ।
@@KrishnaRawal-xm8el😢
😊
I'll plp
P@@KrishnaRawal-xm8el
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र रास्ट्रपतिको ब्यबस्था हुनुपर्छ र प्रदेश संरचना खारेज गर्नुपर्छ भ्रष्टहरूलाइ पाखा लाउनु पर्छ
लोडसेडिङ माओवादीले गर्दा भएको हो भने भ्रष्टाचार एमाले का कारणले भएको हो? यो सांसद योगेश भट्टराई चोर डाका हो।
अब उखाने,राले र जंगली सबैलाइ खेदेर बालेनहरु जस्ता ब्यक्तिलाइ देश सुम्पिनु पर्छ अनि मात्र देश अनि हामी जनताको मुहार फेरिन्छ।
चौरासीमा जनता यिनैको पछि लाग्छन्
मोजमस्ती,सुख,धन,पद र सम्पत्ति यिनै नेताहरू र परिवारले भोग चलन गरेर आरमको जिन्दगी विताउदै छन्।जनताको भागमा चै गरिबी,चर्को कर तिर्नु पर्ने,स्वास्थ्य र शिक्षा अति महङ्गो ,बेरोजगारीले प्राय युवाहरू विदेश पलायन र हरेक सामानको मुल्य वृद्धि परेको छ।धैर्यको वाँध फुट्नु लागेको छ जनताको ।बेलैमा जनतालाई सम्हाल्न तिर लागे हुन्छ नत्र जनता जागे, जुनै तन्त्रले पनि घुँडा टेक्नु परेको छ।
अब को ८४ को चुनाव मा सिधै प्रधानमन्त्री चुन्न पाउने अधिकार जन्ता ले पाउनु पर्छ,,,
अब को 2084 मा चुनाव मा सिधै प्रधानमंत्री चुन्ने अधिकार जनताहरु ले पाउनु पर्छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेताहरूको औकात जनताले देखाइदिएको छ।❤
Same goes from them, Janta ko pani dekhaidyo ni
janta ko aukat chai dekhiyo.
युवालाई जेल चोर नेतालाई बेल। कहाँको न्याय हो ?
भुटानी गिरिबन्दु राजिनाम देउ,,!!जनता बाट प्रत्यक्ष निर्बाचित प्राधानमन्त्री र रास्ट्रपति खडा गरौ ढिलो भैसक्यो अब्🤨🤨
अहिलेको अवस्थालाई ध्यानमा राखेर सांसदको बैठक बस्दा के गर्दा जनताको समस्या समाधान हुन्छ भन्ने त कुनै पनी सभासदको मुखबाट निस्केको सुनिएन।१५/२० बर्ष अघाडी को कुरोलाइ लिएर सांसद को समय खेर फालेको जस्तो देखिन्छ।
Ta ta khate rahechha ta chor hod batase
प्रधानमन्त्री जनताले नै चुन्ने प्रक्रिया नहुँदा सम्म यस्तै हो।
जब युवा रोजगारी बिहिन हुन्छन , पार्बारिक समस्या बढीरहन्छ , रोजगारीको कुनै ब्यवस्थापन हुदैन अनि युबा चुपचापले रहन सक्तैनन् ।शेरबहादुरको रिसले युबाहरु झनै आक्रोशित हुन सक्छन। मुलुकमा भएको गतिविधि , भ्रस्टाचार , हत्याहिंसा , बलात्कार , डकैति , गुन्दागर्दिका कारण पनि नेपाली युबाहरु आक्रोशित हुनुलाई अचम्म मानिदैन । सत्तामा रहेका शासकले बुझ्नुपर्ने हुन्छ। बदल्लाको भावनाले झनै अशान्ति रोकिदैन।
चोर भ्रष्टाचारको नाइके हरु लाई लखेटम। जागौँ जनता
केपी , सेरे बुढोहरुलाई खाडी मा परिश्रम गरेर रेमिट्यान्स बढाउन पठाउनु पर्छ।साथसाथै उनीहरूको भ्रष्टाचारको खोजबिन चलाउनु पर्छ। अति भयो यो बुढोहरुको परा।
युवा हरु लाई सलाम छ
को छ यो मुलुकमा Vip यीनिहरु सबै भ्रष्टाचारी महानायक हरु हुन ।
नायक होईन खलनायक हो ।
युबाले जाे नारा लाए ठिक गरे यिनी भ्रष्तहरुलाई तुरुन्त कार्बाहि गर्नु पर्छ
लाज त शेरे लाई हुनुपर्ने
जनतालाई हेपदैछ सरकारले खबरदार
यो देशको विकास र स्थिर राजनीतिको बाधक भनेको माओवादी हो।जनतालाई अनावश्यक सपना बाँडेर युद्धमा होमेर तिनै निमुखा जनताको रगतमा होलि खेलेर देशलाई कंगाल बनाए आज अनि सत्ता लिप्चा कांग्रेस एमाले उसैको भारतको कठपुतली हुँदा देशको यो अवस्था भएको हो।अहिले तिनै माओवादी कार्यकर्ता र राज्य अनि माओवादीबाटै पीडितले न्याय र अधिकार खोजेका छन्।माओवादी युद्धलाई जनयुद्ध भन्न सकिदैन।यो सशस्त्र द्वन्द हो र अबको बिरोध कसैको बहकाउमा होइन लाज नभएका बदमाश अराजकलाई तह लगाउने स्वतन्त्र निर्णयाक हुनेछ।
युबालाई लाज छैन भन्ने देउबालाई मान्छि बेच्ने लाज छ छैन ?आर्जु रानालाई जेल नगरे सम्म आन्दाेलन जारी छ ✊✊✊
अब नारावाजी मात्रै होइन देश बगालदेशको बाटोमा अघि बढ्दै छ बेलैमा सोच भस्टहरुहो ।
मावोबादीले १० वर्ष जे गर्यो त्यो हिंसानै हो, तर ई एमाले - कांग्रेस पनि भ्र्स्टाचारिनै हो , भ्र्स्टाचारिनै हो।।
Congress le gareko bomb kand ani plane apharan ani ya ma le le gareko ghapa kanda k hinsa haina?
Honi but Maobadini Hinsha batai Aako ho hamro Aakha agadi atitko tashbir hatexaina @@dineshmandangol5960
राजतन्त्र जिन्दबाद❤❤❤❤❤
योगेश भट्टराई दाई लाइ सलाम छ आज मनको कुरा बोल्नु भयो
वास्तविक कुरा हामीले नै गल्ती गरेपछि के गर्नु भाेट त यस्ता नेतालाई हालियाे अब 2084 सालमा पनि तपाईं हामीले यस्तो नेताहरूलाई पाखा लगाउन सकिएन भने देशकाे अवस्था कस्तो हाेला😢
एक दमै सही सत्य कुरा हो महान पत्रकार टेकनारायण भट्टराई
राजा तिमी पनि सुतेर नबस देश खाली भइसक्यो युवा सकिसक्यो देश विद्राआशम हुदैछ राज संस्था सहित प्रतस्छ्य निर्वाचन कार्यकारी p।m।baalen युवाको आवाज को विचार गर
Tin hjr rajako hali hor
😂😂😂😂म हो मलाइ राजा बनाउ नत्र बज्छ ज्ञानेन्द्रको बाजा
खै राजा कहिले सम्म सुतेर बस्ने हो?
सहि कूरा हो
जनताका कुरा उठाऊ गुखाने हो एक दिन जनताले हिसाप किताप गर्ने छन्
हिंसा एक दमै सही सत्य कुरा हो माओवादीको जनहत्या हिंसानै हो
आचार र विचार सकिए पछि सदनमा पनि स्तर हिन प्रदर्शन देखापर्न थाल्यो....
अब डर पस्नाथालेछ यिनीहरूको मन मा
अब देश बाटै भाग्नुपर्ने दिन नी छदै आउला है यिनीहरूको।
समतेको युवलाई तुरुन्तै रिहा नगरे अझै ठूलो अन्दोलान गर्नु पर्छ। जय नेपाल जय युवा
हरि सर यो लोकले थुकेको भ्रस्टाचारी सरकार लाई संसद भित्रै आगो लगाउनु पर्यो
प्रचन्ड जि तुरन्त आन्दोलनको आवस्यकता देखियो। योगेश ले मन्त्री हुनको लागी यस्तो बबन्डरमाफिमाग्नु पर्दछ।
२ ठुला दल मिलेर बनेको सरकार भन्नू नै लुट्न दादागिरी गर्न,गुन्डागर्दी गर्न,दमन गर्न,भन्ने मेरो बुझाइ हो जुन देखिदै पनि छ
टुडिखेलमा पनि बोलेकै आधारमा पक्राउ गर्नु पनि हिंसा नै हो ।
नेता लखेत्ने आन्दोलन चल्यो भने उक्त आन्दोलन को लागि 1 लाख सहयोग गर्नेछु । धन्नेबाद 🙏
नितिगत भ्रष्टाचार गर्ने कुनै पनि यो चोर नेताहरु लाई अब कसैले पनि भोट् न दिनु होला जय नेपाली ।
अब यो ठूलो दल हरुलाई देश निकाला गर्नु पर्छ जय बालेन❤
अब जहा जहा एमाले र काङ्ग्रेस काे भेला सम्मेलन हुन्छ त्यहाँ बिराेध हुन्छ
🇳🇵 नेपालको पहिलो प्राथमिकता: ३५ बर्ष यता खरबौ खरब रुपियाँ 💸 💸 💸 राष्ट्र धन भ्रष्टाचार तस्करी भएको छ। ती थुप्रेका प्रमुख भ्रष्ट तस्कर भुमाफिया नेताहरू र त्यसमा आबद्धहरूलाई आलेटाले नगरीकन जेल ठोकियोस र तिनका धन संपत्ती तुरून्त शर्वस्वहरण गरी शुशाशन, कानुनी राज्य र समाजबाद स्थापित गरियोस्। जनचाहना र राष्ट्रको नितान्त आवश्यकता त्यही हो र सो कार्य अती ढीलो भैसक्यो। 😮
यहाँ रैछ नि त असली गाईजात्रा, बेक्कारमा टिकट काटी काटी हेर्न गैएछ
जनता सङ्ग निहु नखाेज।सखाप हुने दिन धेरै टाढा छैन।
Good
Bhai
त्यो भ्रष्टचारि छ पटक प्रधानमन्त्री हुदा पनि केहि गर्न नसक्ने लाइ सरम भएन जनता अगाडि देखापर्न
यिनीहरूलाई अरु केही चाहिएको होइन, संम्सद भित्र पसेर एक एकलाई गाेलि हान्नु भन्ने चाहेका हुन। धन्यवाद
नेपालमा राणा शासन फेरि फर्किए जस्तो देखिन्छ ,यस्तो त प्रजातन्त्रमा सुहाउदैन जयहोस
देशलाई भद्खारोमा हालेको माओबादी 10 वर्ष युद्द हिम्सानै हो ! मह हिम्सा !%
जनतालाई उरजाहैन दबाईराकााेछ
Very good delivery news.
लौ बैगुनी केटो र यी रघुजी पन्त लाई मन्त्री बन्न्ने लाइनमा लैजानुपर्ने भयो उखाने ओलि जि
देश भरी बिरोध हुन्छ सबैलाई जेल हालेर सकीन्छ ?हेरूम् न त
विरोधको आवाजलाई दमन धरपकड गर्नु पनि हिंसा भयो भट्ट राई जी।
जे गरे युवाले राम्रो गरे
TEK NARAYAN...SIR
NEWS 24
❤❤❤❤❤
Right ho
टुदिखेलमा नारा लगाउनेलाइ समाउनु पनि योगेश भट्टराइको अनुसार हिंसा नै हो ।
जतिनै फुर्तीफार्ती लगाएपनि कंग्रेस, एमाले र प्रचण्ड सबै एकै हुन्। कुकुर-कुकुर, बिरालो-बिरालो र कुकुर-बिरालो पाराले जनता झुक्किनु हुदैन।
माओवादी एमाले कंग्रेस यी सब भित्र भित्र एक छन।बाहिर बाहिर नाटक
हिन्सामात्रै होइन आतंकनै हो
तथाकथित जनयुद्धले नेपालकेा बिकाश १०० बर्ष पछि पर्न गयेा ,
गाउका निहत्था नागरिककेा हत्या र बिष्थापनले नेपाल केा कृषि उत्पादन ठप्प , गाउ खाली , पाहाड खाली भई दिंदा नेपालमा आर्थिक मन्दीबाट गुज्री रहेकेा छ , येा ताकथित जनयुद्धकेा नाममा हत्या हिंसा गरियेा ।
पत्रकार ज्यू तपाई यो देश का युवराज भनाउन हरु को पछ्यमा बोलि रहादा सत्त भाड्दा देशको भविष्य के देख्नु हुन्छ। यो देशको मूर्ख बिध्द्वानहरूको बिश्लेसन सुन्दा दुख लाग्छ।
याेगेश तिमी लाई मावाबादिले हैन जनताले अब कार्वाहि गर्छन
यसैका लागि राष्ट्रीय परिचय पत्र लागू गरिँदै छ
प्रचण्ड को छाउरा लाई नेपाली युवा नभन्नु होला।नेपाल को यो अबस्त बनाउनी एक न मा प्रचण्ड हो।हत्यारा हरु साचिलो हुँदैछन।समायर कर्बही गर्नै पर्छ।
जनता जागे जागे अब ।
शिछ्यामा❤नचाईएकाकीताबकझा1,,2मानै,दशकेजीछनयोचाहीगलतभयेकोछ❤❤❤❤❤❤
योगेश भट्टराई को भनाई ठिक हो जस्तो गरे उस्तै।सुन्न पनि सक्नु पर्छ
देबेन्द्र पौडेल घण्टा बनाएको छस
भरठ नेता हरु लाई बिरोद्ता होइन गोलि टोक्नु पर्छ।
नेपाली जनताहरू एक हौं भ्रष्टाचार नेताहरु बहिष्कार गरौं ❤
१० भोतले प्रधान मंत्री पाइने देश हो वा हारे पनि ठुलो मंत्री पाउने देश नेपालमात्र हो।
Sir Malai hajur ko presentation garne style ekdam man parxa dherai sunne garxu aja comment gareko sadhai yestai nidar vai aghi badhnuhos shubhakamana
भ्रष्टचारीलाई मन्त्री बनाउने अनि निर्दोस जनतालाई जेल हाल्ने?
नेपाल र नेपालीको कल्याण होस्।
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संलग्न सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।
आफनै जिल्ला प्रवेशमा रोक लागेका अब देसबाटै बहिस्कार गरौ
good yuwa
रा प्र पा कहाँ छ?कि सत्तासंग मिलेकाे हाे?
आआप्नो धर फर्केर बांजो खेतवारी जोतेर बस संसदका डांका सांढेहरू हाम्रो मानो खाएर रत्यौली खेल्ने अघिकार छैन थुक्क संसारले के देख्छ ? कालले बिर्सेका डाकाहरू 😭😭
युवाहरुको आक्रोस लाई अन्यथा नठान्नु भविस्य का कर्ण धारयुवाहरु योदेशबनाउनि युवाहरु हुन। खवरदार देशका युवाहरु जिन्दा बाद सरकार खवरदार युवालाई तुरुन्त रिहागर नत्र पछुताउनु पर्ला बिनासर्त रिहागर युवाको माग पुरा गर ।
डररेछनित जनतालाइ खैसुरछा 😊 जनतामारन पाइदैन सुछाकमिँ जनतालाइ छोड बालेनजि युबालाइ छिटो छभनदाछिटो छोडनपछँ जनताइ छुनपाइदैन
kp ra deuwa प्रचण्ड यो देस का घाती
हुन Rip
यी भ्रष्टाचारीहरुलाई फसिँ दिनुपर्छ, जायजेथा श्री सम्पति राष्ट्रियकरण गर्नुपर्छ।
देसलाइ असान्त पारी रहने र लुटि रहन बानी परेको बैगुनी केटा र यस्को बा ले एमाले पार्टी कब्जा गरे र देसमा कहिलै सान्ती हुन नदिने भए बेलैमा युवाहरुले यिनि हरुलाइ ठेगान लगाउन नसके देस सोमालिया बन्ने छ समय छ्दै युवालेहरु यिनिहरुलाइ एक एक गरि टुडिखेलमा लगेर नाङ्गै पारी झुन्डाउनु पर्छ।
भ्रष्टाचार गरेर चुनाव जीत नालायकहरुलाइ लखेट्मुपर्छ।
के यो लुटतन्त्रमा के बोल्नै नपाउने हो यदी यस्तै हो भने। यो भन्दा राजतन्त्र १०० गुणा देश र जनताको लागि राम्रो थियो
निरङ्कुस सरकार मुर्दनबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
यो अपराधी सरकार को अत्यन्त सही र यथार्थ बिस्लेसन ।
हामी नेपाली जन्ताले काँदर जिताय र पठायकाे जस्ताे लाग्याे खै त देस र जन्ताकाे बिषयमा बाेलेकाे गयकाे कुरा न गराै अब केगर्ने देस जन्ताकाे बिषयमा छलफल गराै,
सत्ताधारि भ्रष्ट हरुकाे विनाश हुने समय अाएकाे छ ,विनासकाले विपरीत बुद्धि ।
तँ भिजिलान्ते भट्टराई तँ गृह जिल्ला आँउदा विचार गर सूरक्षा थ्रेट बढाएर आईज होइन भने संसद भवनमा एक जना कुहिएको सांसदको संख्या घट्छ।
र्याले र भ्रस्ट माफिया नाइके प्रम ले दश सकायो।
लाज पचायको साम्सद हरु तिमरु देस को लागि र जन्ता को भबिसे को लागि हो त म जनता हो तर मलाइ लाग्छ कोहि पनि जन्ता कोभबिसे को लागि हैन सबै आफु धनी हुन पुगेको हो अब को चुनाब मा भोट हाल्न जति सुकै रिन लागोस बिदेस बाट गैन्छ बालेन सर लाई भोट हालिन्छ हजुर सबै लाई समान गरेर जन्ता बनाउनु मन छ
रत देशका जनताहरूको भोट चुनाबमा जीताहेर पठाईसकेपछी त्योब्याक्तीचै देशको सरकारमा नाम दर्तेर राजगादमा गरण गरीसक्दाचै जनताहरूको अपरादमा भन्दापनी आआफनै कर्मचारीहरूको भ्रष्टचार घुस जसतो अपरादमा तैनाथ गर्नु सक्नुपर्छ अर्थत त्यो गर्नु नसक्दा आजको भोलीनै मैले सकिन भनेर सत्ता त्याग्नुपर्छ हैत
साम्सद भवन भित्र पनि यस्तो हुदो रहेछ गाउँ घरकाे छर छिमेकी बाझे जस्तो
पशुपतीका बांदरहरु सम्सदभबनमा प्रबेस