Shree Masto l जव पाथिभरा भगवतीले उहाँको पूर्ण रूप देखाउनु भयो l witn Pathibhara Mata l Epi 19
ฝัง
- เผยแพร่เมื่อ 30 พ.ค. 2024
- श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ माँ पाथिभरा (स्वेक्षा थापा बस्नेत) । श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक योग साधनाका कुरा गरेका छौ।
नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो
#Mapathibhara
#Shree_Masto
#Mahesh_Rana
• Shree Masto l अघोर के ...
• Shree Masto l के हो तन...
• Shree Masto l अनि धामी...
• Shree Masto l नेपालमा ...
• Shree Masto ll बिरेन्द...
• श्री मस्टो l निखिल उप्...
• जव श्रीमानले कङ्कालको ...
• Shree Masto lबौद्ध दर्...
• नाग र नागलोकका बारेमा ...
• Shree Masto l पशुपतिमा...
• राजा वीरेन्द्रमा गलेश्...
• ओशोको अघिल्लो तेस्रो ज...
• Shree Masto l रुद्राक्...
• Shree Masto l राजाले ए...
• Shree Masto l हामीले व...
🇳🇵🙏
बलि दिनु पर्ने मानिस भित्रकै अज्ञान रूपी पशुहरू जस्तै: काम , क्रोध, लोभ , मोह , मद , मत्सर्य र अहंकारको हो । प्राणीहरूको प्राण लिने काम भनेको तामसिक र राजसिक यज्ञ हो । अतः मुक्त हुन छ भने सात्विक यज्ञ मात्र गर्नु पर्दछ । होईन भने त्यही प्राणीको रोदनले नराम्रो तरंग उत्पन्न हुन्छ । शान्ति कसै हुँदैन । न देशमा शान्ति न मानिसमा शान्ति ।
❤️🙏🕊🔔🇳🇵🌏🙏🧎♂️🙇
ॐ,जय,माथिभरा, जुजुरको,जय,जय,होश
महेश सर आगामी प्रसारणमा नेपालको प्रथम आर्किटेक्ट इन्जिनियर,नेपाली राष्ट्रिय झण्डाको डिजाइनर,लुम्बिनी चक्र र श्रीयन्त्र सम्बन्धि पुस्तकका लेखक श्री शंकरनाथ रिमाल ज्युलाइ प्रमुख अतिथिमा लिएर आउनुस न हजुर 🙏
Huss hajur
@@maheshrana9914 🙏🙏
D P अत्रेय ज्यु भन्नू भएको?
@@RudrakNepal शन्करनाथ रिमाल हो हजुर।
@@maheshrana9914please 🙏🙏🙏🙏sir Malai hajur ko number chahiyako xa ma hajur sang kasari kura garna sakxu ,
🙏🏼 🪔🍎🌹पाथिभरा भगवति माता कृपया,हामी सबै नेपालीहरूको कल्याण गर्नुहोस् ।
🙏🙏🙏🙏🙏♥️
कलियुगकाे अन्तमा हरेक मनिसमा कम्पन आउनेछ रे
त्यो परम चेतना , त्यो परम उर्जाको यो खेललाई अझै धेरै भन्दा धेरै अनुसन्धान , खोज, अन्तरवार्ताहरु आउनु जरुरी छ , ताकी अहिले बदनाम भएको धामी, माताको सत्यताले आधुनिक भनिने हाम्रो समाजले नकरात्मक उर्जाको असरबाट निवारण पाउन सकोस ।
(बोध रहोस पश्चिममा उर्जाको धेरै नै अनुसन्धान र त्यसको प्रयोग हुदैगरेको छ )
🙏🏼💐❤️
ॐॐजय प।थिभ।र।म।त।🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺
Sachikai devi aako ho wama
जय पाथिभरा अामा
भगवान देव देवी को नाम मा बलि चढाई ने मात्र प्रथा हो। पृथ्वीमा जति पनि संकार छन् मान्छे कै दिमाग ब्याप्त नै हो। त्यस कारण अबोध, बेजुबान पशुहरूलाई बलि चढाई मार्नु हुँदैन। मेरो फाइदाको लागि उसको मायालु छोरालाई मार्नु ठिक बलि दिनु ठिक होइन।
जय पाथिभरा माता
जय पाथीभारा माता।
पहिले त मलाई पनि तेती विषवास लागेको थिएन वाँहा तर जब कामाख्याको कुरा गर्नु भो तब बल्ल विषवास लग्यो।उस्तै भोगाइ रहेछ।मेरो भ्रम भन्थे अज सम्म तर सत्यमा आमाको दर्शन रहेछ अब पुष्टि भो।जय होस्।
जय माताॅ🙏🎉🙏🎉🙏🎉🙏
जय मा पाथिभरा🙏🙏🙏❤️❤️❤️
जय माता जि जय पाथीभरा माता जय जय हाेस् काेटि काेटि नमन🙏🙏🌺🌺
जय माता पाथीभरा जय पारुहाङ जय युमा बजु माहारानी ♥️
Great Sister Swekshya Thapa Basnet is blessed by pure Goddess Pathivara can heal all weaked souls by divine her energy.She has great vibes to transfer her negative into positive energy.Meditation can do by self.
Jai pathibara mata 🙏🙏
Jay ma pathivara
जय मातादि💐💐🌷🌷🙏🙏🙏
Hajuralae kati mahinama sapanama Ayar dhinu bhayo mata ji
जय,आमा,पाथिभरा
Nepali tantra ko guru haru lai lera aauna paryo mahesh ji
जय पाथिभरामाता जय जय जय।
Jay pathivara ma
नमस्ते पाथिभारा माता !
Jay Mata di 🙏🙏from US! Sarai ananada ayo interview herayra 🙏ama lay sabai liye kripa garun.
सत्य वचन हजुर ।।
जय पाथीभरा माता 🙏🎉
जय पाथीभरा माता🙏🙏
Some things are right voice right pahal
Matadi
Om
👏🙏🧡💛❤️💖
Jay Pathivara Mata🙏🙏🙏🙏
Jay pathivara mataji 🎉🎉
jay matadi
Jay mata pathivra.
Jai Pathibhara Matag
jay Ma bhagwati
Om namah shivay
Jai Pathivara mata 🙏 🙏
ॐ जय माता पाथिभरा
❤❤❤
💐🙏ओम पाथिभरा माता💐🙏
Pathivara Mata ko koti koti Naman
Jai Pathibhara Mata🙏🙏🙏
जय आमा पाथीभरा ❤
JAI MATA DI
Most awaited.. pathivara mata ko story..
जय पाथीभरा माता जय माता भगवती
Jay ma parashakti
Jai Pathibhara Mata🎉
Jaya Meri prad pyari pathibhara ama🍌🍏🍎🍓🍋🍒🍊🍇🍁🪻🫐🍍🪷🌺💐🥭🪴🌷🥀🌹🌻❤️💙🧡🩶♥️🖤🤎💜💚🩵🤍🩷🍈
Jya pathavara mata
Jay pathibhara mata🙏🙏🌺🌺
Blessings Blessings Blessings !!! Amazing Grace !’n Jai Pathibhara Mata 🙏🙏🙏
Jay pathivara mara🙏🙏🙏
Jay mata di🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️💛❤️💛❤️
Jay mata pathivara🙏🙏
जय माता पाथीभरा
Jay Mata Di🙏🙏🙏💐
Jay pathivara ama❤
jay pathaivara mata 🙏🙏🙏🙏
जय माता कि।
आहा साह्रै राम्राे लाग्याे ❤❤
Jay maa pathivara 🙏🙏💐🙏🌹🌹
Jaya hos satyako jit hos
Jai mata mukulung pathibhara.🙏🙏💐💐
Jay mata pathivara
🙏🙏🙏
Jai pathivara mata.
Jai Pathibhara ma, protect to us 🙏🏼🙏🏼🙏🏼
Jai mata pathivara.
🙏🙏🙏🙏
ओम❤❤
सुन्दर जीवन अनुभव।
ॐ जय पाथिभरा माता 🙏🙏 फाेन न पाउन
यो देशमा कस्तो नजर लागो हेर्नुहोस।
jaya matajee dhyan is the answer matajee
believe in pitris they will supply all needs from above.You will be attached to the world one day. jay mata pathivara.love navin.
🙏🏻🙏🏻🙏🏻🙏🏻
बिवाहगरेकाे मान्छे कहिले भगवानरुपि हुदैन किन भगवान गाैतम बुदले घरपरिवार छाडेर तपस्य नगरेकाेभय अाज भगवान हुन्थ्याे बिवाहपछि लाेबपाप सुरुवात र साररिक सम्परक गरेपछि फाेहाेरिहुन्छ तेसकारन बिवाहित मान्छेमा दैबिक सक्तिनस्ट हुन्छ
हाम्रो पाथिभरा माताजिको न. पाऊँ न हजुर। Description मा उल्लेख नभको रहेछ
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
हजुरको कार्यक्रम सबै हेर्दछु।धेरै राम्रो लाग्छ। अब गुरु निर्मलमणि अधिकारी ज्यु लाई पनि हेर्न मन छ।
तन्त्र र समग्र वहाको संकल्प बारे।
How can I visitt you ?
🙏🌹
Om
नमन माता ्ध्यान कसरी गर्ने अामा जय पाथिभरा अामा
🙏🙏🙏🙏🙏
पाथीबरा को अनेक नाम छ,सबै ऊल्लेख गर्नु सकेको छैन
Sabhila sunuparna bhagbhan prati aaba bhesos aaba hunchha
जय माता पाथिभरा देव्यै नम:
Jaya mata ji🙏🤣
Number paamna swekchya thapa basnet mata ko
Sir uha matako ph number paeenchha plz
Pathivara mata ma Kati Kati pranam hajur ko darsan kaha kasari pauna sakincha kripaya address pau.
पाथीमरा माता लाई कहां भेटन सकिन्छ सम्पर्क नम्बर उपलब्ध गराइदिनु हुन्छ की ?
mata ji ko number dinus na sir, details diye ni hunxa
Mata ko number pauna sakchaam plz.
जय माता पाथीभरा तपाईको फोन नम्बर पाए हजुर लाई भेट्न मन लाग्यो