उहाँको दैवी शक्तिमा विश्वास, ब्रम्हा, विष्णु र महेश्वरसंग कुरा,दाहिने शंख र एकमुखे रुद्राक्ष प्रमाण?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 พ.ค. 2024
  • 🎤🎤YOHO BAHAS🎤🎤
    GUEST: Devmaya Bhattarai
    HOST: Jibram Bhandari
    Producer: Laxmi Raj Bhandari
    EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
    MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
    Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
    Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
    योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
    #DEVMAYA_BHATTARAI #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
    Copyright © 2024 YOHO TV. All Rights Reserved.

ความคิดเห็น • 1K

  • @nareshb.k.3926
    @nareshb.k.3926 หลายเดือนก่อน +54

    आज साक्षात देवीको दर्शन पाएँ।
    कोटि कोटि नमन छ माताजी 🙏

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p หลายเดือนก่อน +97

    जिबराम सरले धेरै महत्त्वपूर्ण ब्यक्तिलाई ल्याउनु भयो सारै खुशी लाग्यो

  • @satyasanatanug
    @satyasanatanug หลายเดือนก่อน +96

    यो २०८१साल नसकिँदै गणतन्त्र समाप्त हुदैछ। पुर्ण युग पुरूषको आगमन हुनेछ। विस्तारै सारा विश्व एक देश एक राजा एक जाति एक सत्य सनातन धर्म हुनेछ। प्रकृति मा यति ठूलो उथलपुथल अभौतिक जगतमा सत्य र असत्यको धर्म र अधर्मको अन्तिम निर्णायक संघर्ष भइरहेको छ। सत्य युगमा प्रवेश पाउनको लागि सबै साकाहारी बनौं र अरुलाई पनि साकाहारी बनाऔं। परोपकारी बनौं कर्मयोगी बनौं परमात्माको सदैव स्मरण गरौं।महापरिवर्तन यो सालवाटै देख्न पाइन्छ। ।।ॐ।।

    • @govindamarashini3835
      @govindamarashini3835 28 วันที่ผ่านมา +6

      धन्यबाद म पनिमरासिनी हुम्

    • @aatmabasanta6291
      @aatmabasanta6291 28 วันที่ผ่านมา +1

      परमात्मा को हो र हजुर

    • @johnjones99124
      @johnjones99124 28 วันที่ผ่านมา +1

      😂😂😂

    • @user-zu1uh3zi2k
      @user-zu1uh3zi2k 28 วันที่ผ่านมา

      परको (अरुको) आत्मा बुझ्नु नै परमात्मा हो।। ।।​@@aatmabasanta6291

    • @aatmabasanta6291
      @aatmabasanta6291 27 วันที่ผ่านมา +1

      कसले ल्याउछ सत्ययुग हजुर..कसरी आउछ..किन आउछ...

  • @isworikhadka5455
    @isworikhadka5455 หลายเดือนก่อน +69

    माताका सबै कुरा सत्य हुन। सबैले विश्वास गर्नुपर्छ।

  • @Mahayagya2080
    @Mahayagya2080 หลายเดือนก่อน +27

    माताजीको बाणी सबै १००% सत्य छ। मानिसहरूलाई छिटो सत्यको विश्वास गर्दैनन् तर असत्यको छिटो विशवाश गर्छन। नीलकण्ठ बाबा र सन्तोषी माताको वाणी साधै सत्य नै हुन्छ। अब परिवर्तनको आवश्यकता छ।

  • @karnathapa8842
    @karnathapa8842 หลายเดือนก่อน +65

    माता देबमाया भट्टराई को भबिष्य बाणी सफल होस। जय देश जय शान्ति क्षेत्र नेपाल बनोस। धन्यबाद ।

  • @tikaramthapa6581
    @tikaramthapa6581 หลายเดือนก่อน +43

    Thank you Jib Narayan जी यती मत्होपुर्ण कुरा माता बातसुन्नु पाईयो।माताजीलाई १०८ तोपको सलाम।नेपालमा हिन्दु राष्ट्र हुनु पर्छ।जै माताजी।

  • @rajangiri6597
    @rajangiri6597 หลายเดือนก่อน +17

    तर्कले धेरै कुरा काट्ने सकिएला त्यो अलग विषय हो | संयोगले मेरौ जिल्लामा जन्मिनु भएको रहेछ | वहाँले भनेको जस्तै होस् | शुभकामना ❤❤

  • @rudralamichhane5792
    @rudralamichhane5792 หลายเดือนก่อน +19

    माताजि को सतबाणि पूरा होस,हर्दिक प्रणाम।जीव राम सर लाई धन्यबाद यस्तो आध्यात्मिक बिचार भयेको ब्यक्ती को अन्तर्वार्ता लिनु भएको मा।

    • @aatmabasanta6291
      @aatmabasanta6291 28 วันที่ผ่านมา

      हा हा यी माताजीलाई सबैलाई भगबान मान्ने रहेछ...हा हा

  • @OjarajLohani
    @OjarajLohani หลายเดือนก่อน +28

    स्वतन्त्र पत्रकारीता गर्छ जस्ले सवैको आवाज मुखरीत हुन्छ जहाँ जिव राम भण्डारी सङ्ग सिकौं । माता जिका भनाइ सुनौ प्रतिक्षा गरौं निर्णय त्यहि दिन गरौला जुन दिन तोकिएको छ । विस्वास र अनविस्वास भन्दा माथि उद्यश्यमा केन्द्रित हौं

  • @TaraKhadka-lu4kn
    @TaraKhadka-lu4kn 3 วันที่ผ่านมา +1

    मलाई भगवान, शक्ति, माताजी,र सत्यको धेरै बिस्वास लाग्छ माताजी आज मिडियामा नै भएपनि हजुरको दर्शन मिल्यो,म धन्य भय माताजी, माताजी अब नेपालबाट मात्रै हैन,सारा बिस्व बाट नै,यि मानवरुपी दानव हरुको नास हुनैपर्छ,संसारमा शान्ति आउनैपर्छ, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नैपर्छ,माताको वाणी मिथ्या नहोस,माताको र हाम्रो मातृभूमिको जय होस,धर्म र गौमाताको जय होस,।

  • @chhitizsharma3509
    @chhitizsharma3509 หลายเดือนก่อน +13

    माता दर्शन 🙏🙏🙏 हजुर को प्रयासले यो देश जोगियोस्, नेपाली जनता ले दुःख नपाउन, हिन्दूत्व कायम गरी सुख शान्ति दिलाउनु हवस् 🙏🙏🙏

  • @user-mo9ho8my1v
    @user-mo9ho8my1v หลายเดือนก่อน +38

    माता जि को कुरा सत्य साबित हुदै आएकोले यो पनि सत्य हुनेछ जय होस माता जि 🕉️🇳🇵🙏

  • @shantatimsina5220
    @shantatimsina5220 หลายเดือนก่อน +9

    मलाई त माताको सबै कुरा बिस्वास लाग्यो । माताको जय होस हामी सबैको जय होस ।ब्रम्हा बिश्नु महेस्वरको प्रत्यक्ष साक्षात्कार गर्नु भएको रहेछ । जय होस जय शिव शंकर 🌷🌷

  • @pratikrayamajhi6252
    @pratikrayamajhi6252 7 วันที่ผ่านมา +1

    सबैको आ-आफ्नो आस्था र विश्वास हो । यसरी भन्दा अधर्मी र बेशर्मीहरुलाई विश्वास नलाग्ला । बोल्दा भाषागत र शैलीगत विधी नपुगेर धेरैलाई हावादारी कुरा लागेर विश्वास नहुनु पनि स्वभाविकै हो । ब्यक्तिगत रुपमा म विश्वास गर्छु पूर्णतया गर्छु । म स्वंय् पनि यस्तो अवस्थाबाट गुज्रिएको ब्यक्ति हो । म कुनै कर्मकाण्डी होईन । नियमित पुजापाठ गर्दिन, मन्दिर जान्छु तर नियमित होईन । देवीदेवता सबै प्रति आस्था र विश्वास छ । सेवा र सहयोग गर्न छोडेको छुईन । भगवानले भनेको समय देखि नै मैले मेरो घरबार त्यागेर हिडेको हो अर्बौको सारा पैतृक सम्पत्ती छोडेर हिडे । कसैसॅग कुनै किसिमको आर्थिक सहयोग र सहायता लिईन । मलाई सॅधै आभास हुन्छ मेरो छेउछाउ एक अदृष्य शक्ती सॅगै कोहि हुनुहुन्छ र मलाई पथ प्रदर्षक भएर अघि बढ्न सहयोग र सहायता गरिरहेकोहुनुहुन्छ । आजसम्म म त्यसरी नै हिडिरहेको छु जसरी मलाई निर्देशन हुन्छ ।

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p หลายเดือนก่อน +42

    गुरुमाले सहि भन्नुभयो केही बर्ष एकतन्त्रीय शासनको आबस्यक छ हाम्रो देशमा

    • @krishnapaudel5622
      @krishnapaudel5622 22 วันที่ผ่านมา

      मेरो मनको कुरा भन्नु भयो माताले ,हाम्रो नेचर को अवस्था मा एक तन्त्रिय साशन नै आवश्यक छ,

  • @balbdrbista10
    @balbdrbista10 20 วันที่ผ่านมา +3

    २०८१/०५/२७ ॐ नमः भगवते वासुदेवाय नमः हर हर महादेव

  • @roshanneupane-
    @roshanneupane- 29 วันที่ผ่านมา +6

    जीबराम भण्डारी जी जसतै सबै कुराहरूलाई लय बोली तर्क मीलायर यस प्रकारले लुकेको प्रतिभा सबैका सामु राखीदीन र देखाइ दीन मन बार्ह भाइ पत्रकार र ॠषी धमला ,उमेश सुबेदी भाइ ,जोती लगायत बी बी सी नीउज सबैमा मनजाओस भनी माता बीनदबासीनी सॅग प्रार्थनागर्दै भण्डारी जी लाइ आसीरबाद दीयको छु।सबैका कुलका गुरू रोसन कुमार नेउपाने।

  • @ashokagrawal8109
    @ashokagrawal8109 24 วันที่ผ่านมา +8

    माताले बोलेको कुरा पूरा होस । देशमा राजतन्त्र आओस । यहि मेरो शुभकामना ।

  • @premshrestha8491
    @premshrestha8491 หลายเดือนก่อน +9

    माताजीको कुरा अति रोचक लाग्यो । माताको कोली पूर्ण भयको सुन्न पाईयोस्। जय सन्तोशि माता

  • @sarosekhatri7942
    @sarosekhatri7942 หลายเดือนก่อน +14

    राधे राधे माता जि, 🙏🙏🎉 हजुर को कुरा सत्य सावित होस माता 🎉।भगवान् पशुपतिनाथ सँग यही प्रथान छ🙏🙏कि राजसंस्था चाँदै पुनस्र्थापना होस 🙏🙏।नेपाली जनता वाक्क दिक्क भइसके नेपाली राजनिती देखेर।

    • @user-di1bm6ut3s
      @user-di1bm6ut3s หลายเดือนก่อน +1

      राजा कुनै पनि आधार मा ल्याउन हुदैन राजा को शासन ठिक हैन राजाबादी हरु ले गरेको नराम्रो कुरा बुज्ने ले बुजेको छ नबुज्ने ले राजा कै गुनगान गौछन !!

  • @sfrrijan8020
    @sfrrijan8020 หลายเดือนก่อน +9

    अति सुन्दर बाढी सुनाउनु भो गुरु मा,हजुर प्रती सर्दा भाव नमन गर्दैछु,जय जय मा,जय देश जय नेपाल,❤❤😊😊

  • @bhimlalpaudel4454
    @bhimlalpaudel4454 28 วันที่ผ่านมา +5

    वहियात....हाम्रै देशमा यस्तै अलौकिक व्यक्ति हरु छन्। अधिकांश हामी मानिसहरु यसप्रति विश्वस्त पनि छौं। हाम्रै वैदिक ज्ञानमा त्यस्ता ज्ञानको व्याख्या छ जुन जानेपछि जान्न बांकि केहि पनि रहंदैन। यस्तो सभ्यतामा रहेका हामी हरुमा आज भएका ज्ञान यथार्थमा कति लुला छन् , जानेको केही जस्तो लाग्दैन, सामान्य जीउने कर्म बाहेक,लज्जा महशुष हुन्छ मलाइ त,खै के खै के •••••••

  • @sombikramsingh1650
    @sombikramsingh1650 หลายเดือนก่อน +13

    ॐ।‌ जय श्री शिव गोरख।‌ जय होस्। नयाँ खोज, नयाँ सन्दर्भ। नकरात्मक छ भने सकारात्मक पनि छ। अग्यान छ भने ग्यान पनि हुन्छ। झुठ छ भने सत्य पनि छ। रात छ भने दिन पनि छ। दृश्य छ भने अदृश्य पनि छ। जिवन छ भने मृत्यु पनि छ‌। अबिश्वास छ भने विश्वास पनि छ।

  • @lndhakal6024
    @lndhakal6024 27 วันที่ผ่านมา +8

    लौ यि दिदीलाई नेपालको राष्टपति बनाउनु पर्ने भो पहिला नेपालको त्यसपछि यो लोककै । अनि एक पटक चै मनोचिकित्सकसँग पनि कुराकानी गराउनु पर्छ होला .l अनि दिदीको छोरा चै गाई खाने देशमा किन गएका होलान ? शिब, ब्रम्हा, विष्णु पनि नेपालीसँग हैरानीमा छन हो दिदी ?

    • @GitaKharel-zt7xy
      @GitaKharel-zt7xy 23 วันที่ผ่านมา

      Comment कर्ता को कमेंट सुझेंं नबुझे फासी फरमय ज्ष्तो तभयन?हजूर?

    • @devbharati5907
      @devbharati5907 22 วันที่ผ่านมา

      🤣🤣🤣

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 หลายเดือนก่อน +17

    भगवानको कृपामा सबैकुरो संभव र जायज छ।भारत बागेश्वरधामका धिरेन्द्रकृष्ण शास्त्रीलाइ हनुमानजीको कृपा छ।

  • @DeepakSharma-ct2vf
    @DeepakSharma-ct2vf หลายเดือนก่อน +6

    कृष्ण भगवान ले गीतमा भन्नु भएको छ कसैले कुनै कुरा को विश्वास गर्दैन भने त्यस्तो लाई मेरो बारे केहि न भन्नु भैयकै छ! यो कुरा को मलाई पूर्ण विश्वास लाग्दछ! ॐ ॐ ॐ 🙏🙏🌹🌹

  • @roshanneupane-
    @roshanneupane- 29 วันที่ผ่านมา +2

    सारैराम्रो लाग्यो ।दाहिने शंख र एक मुखे रुद्राक्ष दीनु भो भन्नु भयो ।अनौठो लाग्यो ।दैबी सकती छ भगबान हुनुहुन्छ ब्रम्ह बाक्य हुन्छ ।मैले भनदा धेरै कस्ले बीशवास गर्ला आजलाई यती नै राखे सबै नेपाली जनताहरु दाजुभाई तथा दिदीबहिनीहरु सबैका कुलका गुरू रोसन कुमार नेउपाने।

  • @binodkarki2497
    @binodkarki2497 หลายเดือนก่อน +7

    कति आनन्द आउने सम्बाद खुशिलाग्यो जिबराम सर ।

  • @ramaneupane4557
    @ramaneupane4557 27 วันที่ผ่านมา +3

    मलाई पनि सपनामा बिष्णु भगवानले दर्शन दिनु भएको थियो २०७६ साल मंसिरमा । भगवानको कम्मर देखि तल पाताल जस्तो अन्धकार थियो भने माथिल्लो भागबाट माथि झलझली बलेको उज्यालो चक्र घुमिरहेको मुस्कुराउदै गरेको अनुहार। साच्चै पत्यक्ष दर्शन पाएको थिए।

  • @melakc9620
    @melakc9620 หลายเดือนก่อน +7

    भगवॉन शिवकी नॉतिनी गुरु गनपतिकी पुत्री मॉता संतोषीकी अनंन्यभक्क्त माताजी लाइ मेरो - प्रणाम ,नमःॐकार ।

  • @MadhuBaskota-sh6hk
    @MadhuBaskota-sh6hk 28 วันที่ผ่านมา +2

    धन्यवाद अती उत्तम संदेश ॐ जय होस् देशको चिन्तन देश मोहमा पागल पन जहाँ कोही नेता दल सासक हरु प्रतिको घृणा उजागर जय होस् 👏👏

  • @gangasubedi5612
    @gangasubedi5612 หลายเดือนก่อน +8

    गर्नि भनेको घन्टी हो माँता जि ले बिस्वासै गर्नुभएको छै यो देशमा बाकास देश को प्रगति हुनेछ घन्टी बाटै हुन्छ देश बन्छ जय घन्टी बज्यो घन्टी बज्यो घन्टी बजाउनै पर्छ माँता जि प्रणाम गरे मैले घन्टी मा बिस्वास गर्नुहोस ❤🎉❤

  • @mansinghthagunna9460
    @mansinghthagunna9460 หลายเดือนก่อน +7

    माता देबमाया भट्टराई काे सत्य भबिस्यबाणी सहि सत्य लाग्याे जय माता दबमाया देश शान्ति हाेस

  • @user-mk9iy3ux7s
    @user-mk9iy3ux7s หลายเดือนก่อน +4

    जय सन्तोषी माँ । माताजीको भविष्यवाणी पूरा होस् । म २०८१भाद्र अन्तिममा नीलकण्ठ धामको दर्शन गर्न पाइयोस् ।

  • @narayanmarasini5668
    @narayanmarasini5668 หลายเดือนก่อน +3

    गाेपनियता कायम नै राखेकाे भए हुन्थ्याे ! वाणी पूर्ण हाेस् शुभकामना ।

  • @shantatimsina5220
    @shantatimsina5220 หลายเดือนก่อน +4

    कति मीठो वार्ता । सबै सुने सुनौ सुनौ लाग्दै सकियो

  • @bhagawatibastola7383
    @bhagawatibastola7383 หลายเดือนก่อน +3

    मलाई त भगवान प्रति अति विस्वास लाग्छ ।जय होस् माता जीको।

  • @kabitaacharya6521
    @kabitaacharya6521 28 วันที่ผ่านมา +2

    जय होस। ॐ नम : शिवाय।। सत्री कुरा के हो भने , हाम्रो सनातनी हिन्दु धर्म जस्तो महान ठूलो धर्म कुनै छैन।
    यहाँ बिज्ञान छ। हाम्रो बेद नै अनुसंधान को स्वरुप छ। बेद कै अध्यन गर्ने ले आज आविष्कार भएको छ। गिता बिश्व को उत्कृष्ट किताब हो। गिताको तुलनामा कुनै किताब सङ गर्न सकिन्न।।।

  • @indirapaudel3389
    @indirapaudel3389 หลายเดือนก่อน +5

    हाम्री माताजी जे बेाल्नु भएको छ त्यो पुगेको छ हाम्री निलकण्ठ मन्दिर कि माता ॐ जय जय माताजी 🙏🔱🌿🙏🔱🌿🙏🔱♥️🌿🙏🔱🙏

  • @harkapaudel6984
    @harkapaudel6984 หลายเดือนก่อน +81

    माताका सबै कुरा प्रती मलाइ बिस्वास लाग्यो। भगवान प्रती मलाइ धेरै नै बिस्वास छ । म पुजा पाठ त गर्दिन तर पनि धेरै बिस्वास चै गर्छु।

    • @user-sw2ox8hi2p
      @user-sw2ox8hi2p หลายเดือนก่อน +3

      ओमं,औम औम108

    • @gomachhetri4034
      @gomachhetri4034 หลายเดือนก่อน

      ❤​@@user-sw2ox8hi2p

    • @mahadevbhusal2671
      @mahadevbhusal2671 หลายเดือนก่อน

      ​@@user-sw2ox8hi2pp

    • @soneekumari8224
      @soneekumari8224 หลายเดือนก่อน +1

      Dar dherai lagne raxa jindagi ma tei bhara hola Mani yei category ma parxu😅

    • @krishnakhanal4648
      @krishnakhanal4648 หลายเดือนก่อน +1

      ॐ माता जय जय जय

  • @alizbogati1457
    @alizbogati1457 หลายเดือนก่อน +3

    नमस्ते sir तपाइलाइ अनि हाम्रो माताजिलाइ दर्शन sir लाइनी बिश्वास रहेछ हजुरलाइ u🎆🙏🙏🙏🙏🙏🙏🙏🙏🙏crotia देखि सलाम छ

  • @kabitaacharya6521
    @kabitaacharya6521 28 วันที่ผ่านมา +1

    ॐ नम: शिवाय।।।
    यो कुरा सत्री हो , जो सोझो सिधा हुन्छ। जो सत्य को पक्षमा बोल्छ।सत्य बोल्छ। अन्याय को विरुद्ध मा साथ दिन्छन्
    भगवान प्रेम को भोको हो। भगवान लाई भाव चाहिन्छ।
    मलाई पनि माता सङ भेट्न मन लाग्यो किनभने मैले पनि भोले बाबा को साक्षात दर्शन पाएकी छु।।। जुन कुरा मैले मेरो डायरी मा लेखेकी छु मिति र समय।। भोले बाबा दयालु हुनुहुन्छ।
    बिना भगवान को कृपा भगवान प्रती सद्भाव , भक्ती र दर्शन गर्न मन जादैन।
    मेरो कत्ती इच्छा पूरा भएको छ।म भित्र देखि जब पुकार गर्छु तब मेरो हरेक इच्छा पूरा हुन्छ।
    मलाई भोले बाबा को पूरा बिश्वास छ।
    मेरो देश को रक्षा मेरो भोले बाबा ले गर्नु हुनेछ।अब छिटै रास्ट्र्घाती नेतालाई यमराज ले बोलाउदै छन।।

  • @BishnuPrasadBashyal
    @BishnuPrasadBashyal หลายเดือนก่อน +6

    बिश्वास नै सत्य हो ।जय निलकण्ठ बाबा।

  • @user-fx8zw3wm4m
    @user-fx8zw3wm4m หลายเดือนก่อน +3

    मा ता जि नमस्कार हजुर को हरेक वाणी सुने मलाई धेरै बिस्वास लाग्छ भगवान् हजुर को टि ‌कोटि‌ नमन

  • @dr.balaramadhikari4449
    @dr.balaramadhikari4449 26 วันที่ผ่านมา +2

    भगवान प्रति आस्था राख्नु बिस्वाँस गर्नुआरधना गर्नु स्वपना देख्नु स्वपनामा शंख रुद्राक्ष प्राप्त गर्नु सकिन्छ तर प्रतक्ष ब्रह्मा,बिष्णु र शंकर आयर शंख र एकमुखे रुद्राक्ष दियको कुरा सत्य होईन हावा कुरा हो ।

  • @sitaniure7385
    @sitaniure7385 28 วันที่ผ่านมา +1

    Mata ji naman kati basbash laggyoo malai bhagawa le hami sabaiko raxxa garnuhos 🙏🙏🙏💐🌺🌾sata nai ramro bato ho sarbe bhabantu sukhinam satteya bhabantu niramayaa 🙏🙏🙏

  • @user-rp5je6zi1t
    @user-rp5je6zi1t หลายเดือนก่อน +4

    माता को कुरा सुन्दा आशरे लाग्यो !

  • @ananathsapkota2032
    @ananathsapkota2032 หลายเดือนก่อน +4

    दुबै जना लाई हिर्दय देखिनै नमन् गर्दछु 🎉

    • @dasharatharyal5479
      @dasharatharyal5479 28 วันที่ผ่านมา

      असार 27 देखि भदौ 27

  • @binashrestha2591
    @binashrestha2591 หลายเดือนก่อน

    Thanks Mata hajur lae koti koti Naman 🙏🌹🌹

  • @tikakarki2527
    @tikakarki2527 29 วันที่ผ่านมา +1

    भगवस्न को प्रत्यक्ष दर्सन हुन्छ भन्ने बिश्वास लागेको थियेन तर माता जि को कुरा सुनेर बिश्वास लाग्यो । म सोमबार भगवान शिव जि को व्रत बस्छु । घरमा पुजा गर्ने क्रममा मलाई भगवान साइ बाबाको प्रत्यक्ष दर्सन भयो । मलाई दृस्टीभ्रम भयो भन्ने लाग्यो ।म दुबिधा मा थिये । बल्ल आज मलाई बिस्वाश भयो मैले बाबाको दर्सन पायेको रहेछु। धन्र प्रभुहजुर लएए प्रनाम्🙏🙏🌹🌹

    • @chhabirajghimire7984
      @chhabirajghimire7984 27 วันที่ผ่านมา

      भगवान एक रुपमा हुनुहुन्न भगवानता अनन्त रुपमा हुनुहुन्छ।त्यसकारण भगवानलाइ कण कणमा महसुस गर्न सकिन्छ।हरेक अबस्ताम हरेक रुपमा हरेक रङमा भगवानता अनन्त अनन्त हुनुहुन्छ मलाइ चाहि भगवान प्रति पुर्ण विश्वास लागछ।जय सत्य सनातन।🙏🙏🌹🌿🌼🌺🌷🏵️🥀🌸💮💐🌹🌿🌼🌺🌷🏵️🥀🌸💮💐

  • @uttampaudel6286
    @uttampaudel6286 หลายเดือนก่อน +4

    सवैको जयहोस ,जयनेपाल

  • @kpdangalgokul1468
    @kpdangalgokul1468 หลายเดือนก่อน +13

    यस्ता हावा र मनगढन्ते कुरा गर्ने व्यक्तिलाई बहसका लागि ल्याउने मिडिया र मिडियाकर्मीप्रति कठै! भन्न मन लाग्यो ।

    • @khagendrasubedi2045
      @khagendrasubedi2045 หลายเดือนก่อน +2

      Bholanath ko sewa gara vai aba

    • @dineshprasadshrestha7968
      @dineshprasadshrestha7968 หลายเดือนก่อน +1

      अनिश्वरवादीलाई यस्ता कुरा मन गढन्ते नै हाे।

    • @slate2368
      @slate2368 หลายเดือนก่อน +1

      केही समाचारै नपाय पछि के हुनुत हो हावा गफ

    • @misshrey1282
      @misshrey1282 หลายเดือนก่อน

      Rabi ko kanda haru seylaudaichan aba aru kai chaina k garun media haru

    • @laxmimaninepal249
      @laxmimaninepal249 หลายเดือนก่อน

      अबको दश वर्षपछि तिम्रा स्ट्याटस पढ्न मन छ । सहि शिक्षा र संस्कार को अभावमा तिमी जस्ता धेरै युवा बरालिएका उदाहरण छन् यस पावन भूमिमा !

  • @balakrishnapoudel4922
    @balakrishnapoudel4922 21 วันที่ผ่านมา +1

    जिबराम जि तपाईं बिस्वास गर्नु हुन्छ यस्ता अन्धबिस्वास कुरा हरुमा।र सार्बजनिक बहशमा ल्याउनु हुन्छ।

  • @user-lf4tx3rd1t
    @user-lf4tx3rd1t หลายเดือนก่อน +3

    Jaya hos

  • @mausam3743
    @mausam3743 หลายเดือนก่อน +3

    हे भगवान् उहाँको वाणी सत्य प्रमाणित होस!ॐ ३३ कोटि देवता !

  • @dbchanel541
    @dbchanel541 28 วันที่ผ่านมา +1

    यो एकदम सहि सत्य हो नबुझने लाई कसरी बुझाउन सकिन्छ भन्ने कुरा मा जोड दिनु होला माता जि

  • @dandapanikhanal4606
    @dandapanikhanal4606 4 วันที่ผ่านมา

    माताजी काे बाेली पुगाेस् , याे देश बचाेस् शुभकामना ।

  • @neeshamkhadka
    @neeshamkhadka หลายเดือนก่อน +3

    उहाँ ले भनेको पुग्छ कि पुग्दैन हेरौ है त ❤❤❤

  • @namarajpanta9466
    @namarajpanta9466 หลายเดือนก่อน +5

    सत्य कुरा माताको बिस्वास लग्यो २०८२/५/२७ गते देशमा परिवर्तन भएको हेर्न मन छ जय ३३ कोति देबि देवता देस बचाउ

    • @rajangiri6597
      @rajangiri6597 หลายเดือนก่อน

      सर ८१ साल हो | शुभकामना काश माताले भनेको जस्तै होस् | देशलाई राष्ट्रवादि तानाशाह चाहिएको छ |🙏

    • @manbahadursodari4081
      @manbahadursodari4081 หลายเดือนก่อน

      २०८१ साल

  • @bicharighale1061
    @bicharighale1061 3 วันที่ผ่านมา

    भगवानले सत्कर्म गर्नेलाई सदा साथ दिनु हुनेछ
    सत्कर्म नै जीवनको सफलता हो
    🙏🌹🌹🙏

  • @thaparamesh4478
    @thaparamesh4478 หลายเดือนก่อน +3

    भगवान प्रति आत्मा देखी नै बिश्वास लाग्छ ॐ नमः शिवाय ॐॐॐ म साउदी अरब बाट हेर्दै धन्यवाद छ सर हजुरलाई

  • @ShyamBasyal-px2mq
    @ShyamBasyal-px2mq หลายเดือนก่อน +5

    माता को जय होस! माता सग केहि जिग्यासा छ कसरि सम्पर्क होला?

  • @thaparamesh4478
    @thaparamesh4478 หลายเดือนก่อน +2

    जय गुरु माता नमन गर्दछु ॐॐॐ देश मा भ्रष्टचारीहरु नास होस् जय गोरखकाली माता नमन गर्दछु बर्मा बिष्णु महेश ॐ नमः शिवाय

  • @madhavprasadregmi2335
    @madhavprasadregmi2335 หลายเดือนก่อน +2

    जय होस् । माताले बोलेको पुरा होस् ।

  • @chitrakalathapa7992
    @chitrakalathapa7992 หลายเดือนก่อน +3

    राधे राधे माता जि

  • @vimsenkadel8533
    @vimsenkadel8533 หลายเดือนก่อน +4

    माँता को जय होस❤❤

  • @babalmoojentertaining2975
    @babalmoojentertaining2975 26 วันที่ผ่านมา

    Thought of Mata is very very good. God bless you.

  • @nirmalaawasthi3593
    @nirmalaawasthi3593 5 วันที่ผ่านมา

    जय होस्, माताका वाणी पुरा हुन्।

  • @sharada5383
    @sharada5383 หลายเดือนก่อน +6

    नदेखाउँनु भन्नु भएपछि नदैखाउँनु भए हुन्थ्यो।
    तर
    भाग्यमानिलेनै हेर्न पाईने हो।
    हेरेपछि ठुलो गल्ती गर्ने , नकारात्मक कार्य गर्नेलाई चाहिं धेरै दुःख तथा नराम्रोनै १००% हुन्छ, हुन्छ, हुन्छ।

    • @bikashbista3068
      @bikashbista3068 22 วันที่ผ่านมา

      Bhagawan le nabhannu Bhaneko Kura Bhannu Bhayo .

    • @sharada5383
      @sharada5383 22 วันที่ผ่านมา

      @@bikashbista3068 जि,
      हो , भगवानले नभन्नु भएको भनेपछि, त्यो नकारात्मक शक्तिले बाधा पार्न सक्छ।
      मलाई बिभुतिको कृष्ण भगवानको दर्शन मिलेको थियो।
      त्यो मैले मोबाइलमा खिचेर राखेको थिएँ ।
      भगवान छैन भन्नेहरूलाई देखाउँथे । एकदिन राम्रै व्यक्तिलाई पनि देखाएँ ,उनले जोपायो त्यसलाई नदेखाउँनु ,देखाउँदै नदेखाउँनु भनेको थियो ।
      तर
      एक दिन भगवान , सगवान केहि पनि छैन , त्यो भ्रम मात्र हो भनेर वादविवाद भएपछि , मैले त्यहि विभुतिको कृष्ण भगवान देखाएर
      १ महिनामानै मोवाइल हरायो ,तर मोबाइल हराएता पनि
      घरमा रहेको चाजर त नहराउनु पर्ने ।
      चाजर हराएपछि मलाई संखा लाग्यो र यो हराएको होइन होला,।
      hipnotize भएको हुन सक्छ भनेर सोचे , दराजमा ताला लगाइएको सामान पनि लग्ने भएकोले हिप्नोटाइजनै गरेको होकि भनेर बिचार आएको थियो।
      नभन्दै
      होनै जस्तो लाग्यो किनभने
      मैले धर्म को बारेमा किन भगवान मान्नु पर्छ भन्ने कुरामा एउटा you tube च्यानलमा वर्णन गरेको थिएँ।
      २ महिनासंम्म Like, comment गरेको मा नयाँ मोबाइल लिएपछि खोलेर हेर्दा त्यो धर्म को बारेमा जहाँ, जहाँ लेखेको थिएँ त्यो सबै डिलेट गरेको देखेर म अचम्म भएँ ।

      अनि मैले सोचे कि यो पक्कै हिप।नोटाइजनै भएको हो,नदेखाउँनु भनेको देखाएँ जस्तो लाग्यो।
      ( कोहि पनि नकारात्मक शक्ति चलाउँने व्यक्तिले भगवान छ भन्दैन ,
      पुजा ,पाठ गरेको पनि सहदैन ,नगरोस भन्ननै चाहन्छ।)
      हामिले धर्म गर्यो भने तिनिहरुले छुन गाहारो हुने हुँदा त्यसो भन्नेतहेछ। पुजा गर्नेहरुलाई त अतिनै सहदैन।

  • @rajumaharjan4360
    @rajumaharjan4360 หลายเดือนก่อน +3

    सबैको जय होस् माता

  • @kpopent8471
    @kpopent8471 28 วันที่ผ่านมา +1

    ल ठिक छ जिरो प्रसेन्ट पताए गुरु आमा हजुर ।

  • @prakashraut8765
    @prakashraut8765 11 วันที่ผ่านมา

    यो सम्बिधान ओहाले भनेकै मितिमा ध्वस्त हओस भन्ने कामना छ सम्पुर्ण नेपालिको नै ।

  • @bedhprasaddahal8737
    @bedhprasaddahal8737 หลายเดือนก่อน +2

    अध्यात्मकाे शक्ति ,याे शही छ,मसङ्ग पनि मिल्दाे रहेछ,म बिसस्त छु जय माता मसङ्ग यस्तै हुन्छ तर मैले सामाजिक मा लगेकाेछैन इश्वरीय शक्ति प्रकट हुन्छ,नारयणम🙏🙏

    • @shivatiwari4575
      @shivatiwari4575 หลายเดือนก่อน

      Datera agadi basnu parxa, bisangati, kuriti haruko ujagar garnu parxa, aba open MA aaunu parxa, lukera haia

  • @keshavprasadacharya7377
    @keshavprasadacharya7377 หลายเดือนก่อน +11

    सनातनी हिन्दुराज्य स्थापनाका हिन्दुहरू एकजुट हाैँ , यसैमा हाम्रो र देशकाे भलाइ हुने छ ।

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 หลายเดือนก่อน +1

    जय माता श्री हरे कृष्ण

  • @durgadangal587
    @durgadangal587 หลายเดือนก่อน +3

    यो कुरो सत्य साबित होस ॐ नमसिवाय

  • @janakshrestha5930
    @janakshrestha5930 หลายเดือนก่อน +3

    एकदम १०००% सहि बिष्लेषण

  • @pratibhapradhan1504
    @pratibhapradhan1504 27 วันที่ผ่านมา +2

    भगवान संग नेपालि युवालाई नेपालमै वस्ने वातावरण वनाई दिनु पर्याे र नेपालि नेताहरुलाई सद्दवुध्दि दिनु भन्नु पर्याे माता जि । फेरि नेपालका देवताहरु पनि विदेश जालान नि ।

  • @user-nf2uc9gt2o
    @user-nf2uc9gt2o 28 วันที่ผ่านมา +3

    धेरै भय वाईयात भबिस्यबाणि

  • @bksrk5891
    @bksrk5891 28 วันที่ผ่านมา +1

    हाम्रो देश भगवान् हरू को तपोभूमि हो यो देश मा जन्मिएका केहि मान्छे मा दैबिक शक्ति प्राप्त भको हुन सक्छ उहाँ माता जि माइ मेरो नमन छ मलाइ त बिस्वास नै लाग्छ जय माता ज्यू

  • @ShreeyaPandey-th1jo
    @ShreeyaPandey-th1jo 26 วันที่ผ่านมา +6

    शिव भगवान बिष्णु भगवान यिनको घरमै आएर प्रकट भएर काम अराएर उपहारको रूपमा दाहिनेशंख र एकमुखे रूद्राक्ष गवानकै हातलेदिनु भयो रे यस्ता ब्याक्ति नरकमा बसेर लोभ लालचमा फँसेर कमाउधन्दामा लाग्नको लागि निलकण्ठ मन्दिर को निर्माण गरेको आम नेपाली को बुझाई र भनाई छ र धार्मिक भक्तजन हरू प्रति को यिनको ब्याबहार हेर्दा भक्तजन प्रतिसंगको बोलीचाली कन्जुसाईं अहंकार देखाउने लोभलालचमा डुबेर झुटो बक्तब्य दिदै हिड्ने को कमिछैन नेपालमा यो पनि धर्मको नाममा एक प्रकारको कमाउधन्दा नै हो भन्नेकुरा प्रष्ट हुन्छ!!

  • @sher5556
    @sher5556 หลายเดือนก่อน +3

    यो सब‌‌ै ठगि धन्दाहो। यी माता भनाउदा हरुको।

  • @ushayadukauprety9765
    @ushayadukauprety9765 6 วันที่ผ่านมา

    माता जी को जय होस सत्यको विजय होस्। विश्वास गर्नुपर्छ।

  • @ritaacharya9983
    @ritaacharya9983 21 วันที่ผ่านมา

    माताको भबिस्यबाणी पूरा होस् सबैको जय होस् सबैको कल्याण होस् सबैको मंगल होस् ।नेपाल र नेपालीको जय होस् ।

  • @omthapamagat3293
    @omthapamagat3293 หลายเดือนก่อน +3

    देभमाया माता ज्युलाई नमन मेरो 🙏🙏

  • @GunarajAcharya
    @GunarajAcharya หลายเดือนก่อน +3

    हाहा हैट्,मेरो देश । जसले जे भने पनि पत्याइदिनु पर्ने । यो देशमा कति बाबा हो,कति माता हो ?

    • @phanindrabhattarai9854
      @phanindrabhattarai9854 29 วันที่ผ่านมา +1

      सत्य कुरा सुन्न ठुलै शाहस साहस चाहिन्छ । आत्म बिश्वास चाहिन्छ।पुर्खा प्रति बिश्वास र भरोशा हुनुपर्छ।

  • @ishworbhattarai1223
    @ishworbhattarai1223 29 วันที่ผ่านมา +1

    ॐ नम शिवाय ,यो कुरा सुनेर मेरो नि मन छोयो

  • @RudranshJoshi-zd5hh
    @RudranshJoshi-zd5hh หลายเดือนก่อน

    Jay hos mata ji..ma dherai believe garxu God ma

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 หลายเดือนก่อน +3

    मूलधारका मिडियाले पनि यस्ता हावादारी गफ गर्न guest हरु ल्याउँदा म जस्तै नियमित दर्शककाे विश्वासकाे धज्जी उडाएको छ । दर्शकको खडेरी नपरोस् शुभकामना ।

    • @subastimsina9982
      @subastimsina9982 หลายเดือนก่อน

      तिमि मुला मात्र हौ र यो कार्यक्रम हेर्ने ?नपत्याए नहेर न यार कसले तिमिलाइ कर गर्या छ भन्या ?

    • @surendrakumartamang7646
      @surendrakumartamang7646 หลายเดือนก่อน +1

      @@subastimsina9982 व्यक्ति माथि आक्षेप र गाली गलौच तिर नलागम त मित्र।

    • @subastimsina9982
      @subastimsina9982 หลายเดือนก่อน

      @@surendrakumartamang7646 अनि भन्न चाइ के खोजेको ?

  • @dibakarpant3390
    @dibakarpant3390 หลายเดือนก่อน +2

    जय हिन्दू-अधीराज्य ! जय गोरख !

  • @ChandraBaral-eq8ni
    @ChandraBaral-eq8ni หลายเดือนก่อน

    जय गुरु जयमाता

  • @ramkumaryadav8763
    @ramkumaryadav8763 หลายเดือนก่อน +2

    माता देवमायाको भविष्यवाणी सफल होस!

  • @janukamagar6
    @janukamagar6 หลายเดือนก่อน +5

    यस्ता जोतिष्यहरुको भबिस्यबाणी राजनीति मा मिलेको देखिदैन ।

    • @user-js2ik3mt5e
      @user-js2ik3mt5e หลายเดือนก่อน

      MICHA MILCHA MILCHA SURE❤❤

  • @keshabkuikel4857
    @keshabkuikel4857 หลายเดือนก่อน +5

    यस्ता हावादारी कुरा गर्नेलाई भण्डारी सरले कसरी ल्याउनु भयाे।

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 5 วันที่ผ่านมา

    2081 साल भदौ 27 गते नेपालको राजनीति परिवर्तन हुन्छ भन्नु भयो । मैले लेखेर राखेको छु। माता को बोबिसुबनी पुगुस् जय माता ❤❤❤❤

  • @user-hg8qf7rj9k
    @user-hg8qf7rj9k หลายเดือนก่อน +1

    गुरुको कुरा सहि छ

  • @manendradevkota9859
    @manendradevkota9859 27 วันที่ผ่านมา

    माताको बचन पुरा होस्। देशको मुहार फेरेको देखियोस् ❤❤❤❤❤

  • @BipaswiBhattarai
    @BipaswiBhattarai 27 วันที่ผ่านมา

    ॐ शान्ति शान्ति शान्ति ॐ 🙏
    मलाई भगवान् प्रति बिश्वास लाग्छ । माताका बाणीहरु सत्य सावित हुन तेसैमा देश र हामी जनताकाे भलाे हुन्छ भन्ने लाग्छ 🙏

  • @rameshsilawal2315
    @rameshsilawal2315 29 วันที่ผ่านมา +2

    देबभूमी नेपालमा माताले जे भन्नुभयो मलाई सत्य लाग्यो ।