- 411
- 2 128 692
Video Nepal
Japan
เข้าร่วมเมื่อ 30 เม.ย. 2012
VIDEO ARCHIVE
Shree Masto l मायाबि शहर काठमाण्डौको रहस्यमय कुराहरु l Dr Bina Paudel Epi 44
श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ प्रा. डा. वीणा पौडेल, उहाँ संस्कृतिविद् हुनुहुन्छ । श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो
तन्त्र मन्त्र र परम्परा
#Videonepal
#Shree_Masto
#mahesh_rana
• Shree Masto l अघोर के हो? अघोरीहरू को...
• Shree Masto l के हो तन्त्र विज्ञान ? ...
• Shree Masto l अनि धामीले भन्नुभयो तिम...
• Shree Masto l नेपालमा बोक्सी विद्याको...
• Shree Masto ll बिरेन्द्रको राजा हुने ...
• श्री मस्टो l निखिल उप्रेती सँग तन्त्र...
• जव श्रीमानले कङ्कालको माला लगाएर घर आ...
• Shree Masto lबौद्ध दर्शन भन्छ, काठमाड...
• नाग र नागलोकका बारेमा विषेश कुराकानी ...
• Shree Masto l पशुपतिमा एउटा देउता हरा...
• राजा वीरेन्द्रमा गलेश्वर बाबाको आत्मा...
• ओशोको अघिल्लो तेस्रो जन्म नेपालमा भएक...
• Shree Masto l रुद्राक्ष एक मणि हो, कस...
• Shree Masto l राजाले एक पटक कुमारीको ...
• Shree Masto l हामीले विपश्यना ध्यान क...
• Shree Mastolचुनचुन बाबाले भन्नुभयो बा...
• Shree Masto l बुद्धको ध्यान र ज्ञान व...
• Shree Masto l अनि पूर्व जन्म घर हरिद्...
• Shree Masto l गठेमङ्गलका दिन म्हैपीमा...
• Shree Masto l मलाई प्राय सङ्केतहरू सप...
• Shree Masto l २०५ वर्ष देखि बन्द बागद...
• Shree Masto l पशुपतिनाथको विधिपूर्वक ...
• Shree Masto l मृत्यु पस्च्यातको १३ दि...
• Shree Masto l हिम नदीको भेलमा पौडेर क...
• Shree Masto l अनि १२ जना भूतले मलाई घ...
• Shree Masto दुर्गा र कालीमा भिन्नता क...
• Shree Masto l दरवार हत्याकाण्ड हुनुमा...
• Shree Masto l नेपालको तान्त्रिक शक्ति...
• Shree Masto l को हुन लाखे गुभाजु ? मछ...
• Shree Masto राज संस्था १२ पुस्ता सम्म...
• Shree Masto l रहस्यमयी भक्तपुर सहरको ...
th-cam.com/video/IPls5GqHyJo/w-d-xo.html
th-cam.com/video/WNSem0jy59o/w-d-xo.html
• Shree Masto l मायाबि शहर भक्तपुरको र...
• Shree Masto l गडिमाई मन्दिर, कसरी भयो...

มุมมอง: 4 366
วีดีโอ
Shree Masto l पूर्व कुमारी रश्मिला शाक्य संगको विशेष कुराकानी l Rasmila Shakya Epi 43
มุมมอง 8K19 ชั่วโมงที่ผ่านมา
श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ रश्मिला शाक्य, उहाँ पूर्व कुमारी हुनुहुन्छ । श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो तन्त्र मन्त्र र परम्परा #Videonepal #Shree_Masto #mahesh_rana • Shree Masto l अघोर के हो? अघोरीहरू को... • Shree Masto l के हो तन्त्र विज्...
Shree Masto l गडिमाई मन्दिर, कसरी भयो गढीमाई मन्दिरको उत्पत्ति ? Jagaman Gurung Epi 42
มุมมอง 8K14 วันที่ผ่านมา
श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ श्री डा. जगमान गुरूङ, उहाँ नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति नेपाली इतिहास एवम् संस्कृति क्षेत्रका गहन अध्येता हुनुहुन्छ र आध्यात्मको सामरिक ज्ञाता हुनुहुन्छ । विश्व हिन्दु महासङ्घले संस्कृतविद् डा जगमान गुरुङलाई ‘नेपाल ऋषिको उपाधिसहित महासङ्घको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ । श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मि...
Bhutan King in Nepal l भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक नेपाल भ्रमणमा
มุมมอง 35814 วันที่ผ่านมา
भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक निजी भ्रमणको सिलसिलामा काठमाडौं आउनुभएको छ । मंसिर २१ गते शुक्रबार बिहान काठमाडौं आउनुभएका भुटानका राजा वाङचुकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वागत गर्नुभयो । स्वयम्भूनाथ र बौद्धनाथको दर्शनका लागि उहा काठमाडौं आउनुभएको हो । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौं आउनुभएका भुटानका राजा वाङचुक शुक्रबार नै स्वदे...
Shree Masto l मायाबि शहर भक्तपुरको रहस्यमय कुराहरु l Prof. Dr. Purushottam Lochan Shrestha l Epi 40
มุมมอง 8K21 วันที่ผ่านมา
श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ। उहाँ लेखक तथा अन्वेशक हुनुहुन्छ l श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग तन्त्र, मन्त्र, यन्त्र, साधना अनि मायाबि शहर भक्तपुरको ऐतिहासिक, साँस्कृतिक तथा जीवित सम्पदाको बारेमा कुराकानी गरेका छौ । नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो तन्त्र मन्त्र र ...
Video Nepal l शिखर धवन नेपाल आइपुगे उनले भने गब्बर इज ब्याक l Shikhar Dhawan l NPL
มุมมอง 15428 วันที่ผ่านมา
भारतीय क्रिकेटर शिखर धवन पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आइपुगेका छन्। उनी शुक्रबार साँझ नेपाल आइपुगेका हुन्। उनी एनपिएल टोली कर्णाली याक्समा आबद्ध छन्। उनले कम्तिमा पनि चार खेल खेल्ने बताइएको छ। अन्तर्राष्ट्रिय क्रिकेटरहरू नेपाल आउँदा यहाँको पर्यटनमा समेत टेवा पुग्ने उनको भनाइ छ। #shikherdhawan
Shree Masto l तन्त्र सिद्धि र तान्त्रिक साधना l के हो अघोर पथ ? Dr Sahadev Bista- Epi 40
มุมมอง 13K28 วันที่ผ่านมา
श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ डा. शहदेव बिष्ट। उहाँ दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष हुनुहुन्छ l श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग तन्त्र, मन्त्र, यन्त्र, साधना अनि आध्यात्मिक कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो तन्त्र मन्त्र र परम्परा #Videonepal #Shree_Masto #mahesh_rana • Shree Masto...
Royal Enfield l रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन l Royal Enfield Classic 350 Signals
มุมมอง 128หลายเดือนก่อน
नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारीक विक्रेता अल्फा अटोमोटिभ प्रा।लि।ले बुधबार क्लासिक ३५० सिग्नल्स एडिसन लन्च गरेको छ । ३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीटु मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रुपमा लिइन्छ । सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध हुनेछ । #royalenfield #Videonepal
भैरव अष्टमी l
มุมมอง 588หลายเดือนก่อน
#shree_masto #Videonepal मंसिर कृष्ण अष्टमी, भैरवको जन्म भएको दिनको रुपमा मृत्युभय युक्त देवता महाभैरवको पूजाआजा गरिएको छ । भैरवाष्टमी समेत भनिने यस दिनमा काठमाडौंको बसन्तपुरस्थीत कालभैरवको मन्दिरमा बिशेष पूजाआजा गरिएको छ । पौराणिक कालदेखि नै भैरवलाई मृत्यूभन्दा कठोर र उग्रस्वभावका देवताका रुपमा पूजा गरिन्छ । शिवबाटै उत्पन्न भएको हुनाले भैरवलाई शिवपुत्र मानिन्छ । भगवान शिवका विभिन्न आठ रुप मध्य...
Shree Masto l रहस्यमयी भक्तपुर सहरको मायावी कुराकानी l Siddhi Bir Karmacharya Epi 39
มุมมอง 10Kหลายเดือนก่อน
श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ गुरु केदार बराल। उहाँ बन झाँक्री हुनुहुन्छ l श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग तन्त्र, मन्त्र, यन्त्र, साधना अनि आध्यात्मिक कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो तन्त्र मन्त्र र परम्परा #Videonepal #Shree_Masto #mahesh_rana • Shree Masto l अघोर के हो? अघोरीहरू को......
Shree Masto राज संस्था १२ पुस्ता सम्म रहने पृथ्वीनारायणको चिनामा नै उल्लेख थियो- बन झाँक्री Epi 38
มุมมอง 15Kหลายเดือนก่อน
श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ गुरु केदार बराल। उहाँ बन झाँक्री हुनुहुन्छ l श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग तन्त्र, मन्त्र, यन्त्र, साधना अनि आध्यात्मिक कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो तन्त्र मन्त्र र परम्परा #Videonepal #Shree_Masto #mahesh_rana • Shree Masto l अघोर के हो? अघोरीहरू को......
Kartik Naach l कार्तिक नाच
มุมมอง 105หลายเดือนก่อน
ललितपुरमा जारी कात्तिक नाचअन्तर्गत बुधबारराति बराह अवतार-हिरण्याक्ष वध मञ्चन गरिएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार बुधबारराति बराह अवतार-हिरण्याक्ष वध मञ्चन गरिएको हो । नाचमा इन्द्रले यज्ञ गरिरहँदा हिरण्याक्ष दैत्यले विष्णुको नाममा गरेको यज्ञ भङ्ग गर्न आउने कथामा आधारित नाट्य महोत्सव प्रदर्शन गरिएको छ । नाचका क्रममा इन्द्रले गरेका यज्...
Sudurpaschim Royals Jersey l टीम सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक
มุมมอง 55หลายเดือนก่อน
Sudurpaschim Royals Jersey l टीम सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक
Shree Masto l को हुन लाखे गुभाजु ? मछिन्द्रनाथको जात्रामा देखाउने भोटो को रहस्य l Epi 37
มุมมอง 9Kหลายเดือนก่อน
Shree Masto l को हुन लाखे गुभाजु ? मछिन्द्रनाथको जात्रामा देखाउने भोटो को रहस्य l Epi 37
Video Nepal l भलिबल प्रतियोगिता २०८१ - रस्नालु
มุมมอง 145หลายเดือนก่อน
Video Nepal l भलिबल प्रतियोगिता २०८१ - रस्नालु
Video Nepal l निर्मल पुर्जालाई काठमाडौंमा भव्य स्वागत l Nirmal Purja
มุมมอง 1972 หลายเดือนก่อน
Video Nepal l निर्मल पुर्जालाई काठमाडौंमा भव्य स्वागत l Nirmal Purja
Shree Masto l नेपालको तान्त्रिक शक्ति पश्चिमाहरूले बिस्तारै कब्जामा पार्दै छन् l Epi 36
มุมมอง 11K2 หลายเดือนก่อน
Shree Masto l नेपालको तान्त्रिक शक्ति पश्चिमाहरूले बिस्तारै कब्जामा पार्दै छन् l Epi 36
Video Nepal l संयुक्त राष्ट्रसंघ स्थापना दिवस
มุมมอง 1432 หลายเดือนก่อน
Video Nepal l संयुक्त राष्ट्रसंघ स्थापना दिवस
Shree Masto l दरवार हत्याकाण्ड हुनुमा राजा बिरेन्द्रबाट ठूलो कमजोरी भयो Deva Prakash Tripathi Epi 35
มุมมอง 10K2 หลายเดือนก่อน
Shree Masto l दरवार हत्याकाण्ड हुनुमा राजा बिरेन्द्रबाट ठूलो कमजोरी भयो Deva Prakash Tripathi Epi 35
Shree Masto दुर्गा र कालीमा भिन्नता के छ ? धामी, झाक्री अनि तान्त्रिक बिध्या Dr Deepak Subedi Epi34
มุมมอง 22K2 หลายเดือนก่อน
Shree Masto दुर्गा र कालीमा भिन्नता के छ ? धामी, झाक्री अनि तान्त्रिक बिध्या Dr Deepak Subedi Epi34
Shree Masto l अनि १२ जना भूतले मलाई घेरे lwith Shankar Koirala l Epi 33
มุมมอง 7K3 หลายเดือนก่อน
Shree Masto l अनि १२ जना भूतले मलाई घेरे lwith Shankar Koirala l Epi 33
Shree Masto l हिम नदीको भेलमा पौडेर कैलाश मानसरोवर पुगेँ Dolpo Buddha Epi 32
มุมมอง 9K3 หลายเดือนก่อน
Shree Masto l हिम नदीको भेलमा पौडेर कैलाश मानसरोवर पुगेँ Dolpo Buddha Epi 32
Shree Masto l मृत्यु पस्च्यातको १३ दिने कार्य पुत्र या पुत्री कसले गर्ने ? यस्तो छ रहस्य... Epi 31
มุมมอง 15K3 หลายเดือนก่อน
Shree Masto l मृत्यु पस्च्यातको १३ दिने कार्य पुत्र या पुत्री कसले गर्ने ? यस्तो छ रहस्य... Epi 31
महाभारत - म कुन्ती भएको भए कर्णलाई आफैसंग राख्ने थिए।- बबिता बस्नेत
มุมมอง 8083 หลายเดือนก่อน
महाभारत - म कुन्ती भएको भए कर्णलाई आफैसंग राख्ने थिए।- बबिता बस्नेत
यस्तो छ पशुपतिनाथको विधिपूर्वक दर्शन प्रक्रिया
มุมมอง 4453 หลายเดือนก่อน
यस्तो छ पशुपतिनाथको विधिपूर्वक दर्शन प्रक्रिया
Shree Masto l पशुपतिनाथको विधिपूर्वक दर्शन कसरी गर्ने? with Sarita Mishra l Epi 29
มุมมอง 9K3 หลายเดือนก่อน
Shree Masto l पशुपतिनाथको विधिपूर्वक दर्शन कसरी गर्ने? with Sarita Mishra l Epi 29
Shree Masto l २०५ वर्ष देखि बन्द बागदरबारको एउटा कोठाको रहस्य...l with Saguna Shah Epi 29
มุมมอง 13K3 หลายเดือนก่อน
Shree Masto l २०५ वर्ष देखि बन्द बागदरबारको एउटा कोठाको रहस्य...l with Saguna Shah Epi 29
Om om om ❤❤❤❤❤🌹🌹🌹🌹🌹🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
Jai masto
❤❤❤
मस्टाे बिशुद्व बुद्विष्ट विरासत रहेका उपत्यका लाई हिन्दु अतिक्रमण गर्ने महेश राणाको मानसिकता मा भ्रमित इतिहास सिर्जना गर्ने कढि पाेडकाष्ठ जस्तो लाग्न थाल्याे र साथै बुद्विष्ट विज्ञहरूमा पनि सत्य तथ्य उपत्यका बुद्वका विरासतका हुन भनी भन्न नसकेकोमा धेरै दुख साथै अझैसम्म नेपाली समाजलाई भ्रममा पारेका छन ।।
ta RiceBag ho, tei bhara taile yasto kura gariraako xas, Buddha ko aavaran ma hindu lai gaali garne ta jasto RiceBag Christian haru aajkaal dherai kudiraako dekhxu🥺😖
❤❤
धेरै विषयको जानकारी पाएँ । धन्यवाद
😊
Hajurle jahile ni, jun episode bhayepani, jhan jhan sunu lagne prastut garidinu bhayeko Gurujyuko satya tathya tark sunurahun Jasto.
Sachchai nai kati mahatwa ani rahasyamaya satya aastha ka Tarka haru hajurle Shrawan garne mouka Mastodwara gyan bhayo. Mannai gourav garne sahash paye. Aba ta malpani mera teen chhoraharulai yi episode garnechhu.Dhanyabaat Masto podcastma.
नमस्कार! मैले पहिलो श्रृङ्खला निखिल उप्रेती देखि यो कार्यक्रमल निरन्तर हेर्दै आइ रहेको छु। यो पोडकास्टले यतिका प्रायोजकहरु पाएको देखेर दङ्ग पनि छु। प्रस्तोता मेहश राणाको प्रोफेसन के होला? न त धेरै भिउज छ न नै चर्चित कसरी यत्रो प्रायोजन लेराउन सफल भएका होलान्। कि प्रस्तोता कुनै एजेन्सी छ ? बिमा , बैक ,आन्तरिक राजश्व निकै नै राम्रो प्रायोजक छ।
Thank you very much for your support
@maheshrana9914 सौरभ गुरुलाई फेरि बोलाउन पर्यो हजुर
🕉️🕉️🕉️🙏🙏🙏
om nama:shivaya.🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हजुर, nice episode, अबको आगामी कार्यक्रममा मायावी शहर काठमाडौं उपत्यकाको अष्टमातृका र तिनका भैरवहरूमा चर्चा गर्नुपर्यो। यो विषय निकै रोचक हुनेछ |
ओहो महेश राजा हजुरको यो कार्यक्रम मेरो पहिलो रुचिको विषय बनिसक्यो। पुराना शास्त्र त अध्ययन गरियो। तर त्यसको पनि अन्तिम निचोड तपाईँको कार्यक्रम माँ प्रत्येक विषयका बिज्ञ र सिद्ध गुरू हरूको साक्षात्कार हुन पाउँदा अत्यन्तै गौरवान्वित अनुभव गरेको छु। मलाई लागेको छ कि तपाईंको यो प्रयासले गर्दा नयाँ युवा ले हाम्रोे देवभूमि नेपाल र यो विषयका ज्ञाता लाई सुनी बुझी आफ्नो राष्ट्रको शक्तिको जानकारी प्राप्त गरी आफ्नै, राष्ट्रको गौरव गर्ने छन् र ख्याती संसारमा पुर्याउने छन्😇 तपाईँ प्रती परम् परमात्माको। सदा सर्वदा क्रिपा दृष्टी रहिरहोस् 🌺💐🥰🥰🥰🙌🙌🙌🙌🙌🙌
Thank you very much hajur
Wow
नेपालमा दुवै तन्त्र बौद्ध र हिन्दु तन्त्रको क्षेत्रमा एउटा अतुलनीय नाम माहा योगि विधाधर आचार्य श्रिधर राणा रिमपोक्षे ज्यु विना अधुरो नै हुनेछ। पोडकाष्टमा बोलाउनु भए धेरै अभ्यासीहरुलाइ प्रेरणा मिल्ने थियो ।🙏🙏🙏
Mr Mahesh Rana please do bring Rana Rinpoche to the show! would love to hear a conversation between you two.
Huss hajur, thanx
Pls dont bring him 🕉️🙏
@@maheshrana9914ji, please do not invite any guests without proper background check. I am your regular viewer. Rana Rinpoche doesnt have any traits a rinpoche should have. You can listen him bashing about Hinduism and god Vishnu. Rinpoches do not hold such grudge. I have met Thrangu Rinpoche, Mingyur Rinpoche and Chokyi Nima Rinpoche too. Despite of being Buddhist, their statements towards Hinduism defines their awakened trait. Just because one is lucky to have a long line of awakened master doesnt make them qualified disciple. It will tarnish image of Rana family even more as many Buddhist scholars around my circuit think of him as militant extremist Buddhist which is not Buddhism at all. Please do not take advice to invite him. Never invite any Ambedkar Buddhist, Ortho Theravadis and Hindu hating buddhist to the show. It will ruin level of your show.
I agree, please don’t bring him. I have seen him a couple of times, his grudges with Hinduism is consistent. If it was India, Shiva Sena might have kicked him out of his monastery. Thank god we are more tolerant here and don’t differentiate much between Hinduism and Buddhist, so we visit places of prayers of the both religions.
ल म पनि आए🕉️🙏
Third ❤
Second
First
😢😢 फेरी😢😢
@Alishabhattarai23 La aba arko pali hajur le jitna paro malai 😁😁
@@indowarrior9195 hus🕉️🙏❤️🫣
🤔🤓
@@indowarrior9195 🕉️🙏❤️
pheri bolaunu na please
Jai masto
Good Appreciate you Mahesh sir ❤
🙏🏻🙏🏻🙏🏻
Wow saro aanda lagyo yo podcast herda jai hos Shree masto🙏🙏🙏
कसरी दर्शन गर्न सकिन्छ होला कुमारी देवीको ।मलाई अति इच्छा छ ।
Truly a precious episode.thank u for educating us
कुमारी भन्ने शब्द तन्त्र,मन्त्र,यन्त्र को शक्ती पिठ र शक्ती नै भएको ले सबै कुरा सोध्न नसकेको हुनु पर्छ….
Antarbarta dherai ramro lagyo
हामी सबैको कल्याण होस्।
भनेपछि कुमारी जिवन पछि क्ल्याँट क्ल्याँट गर्न मिल्ने रहेछ!!!
K ho yo kalyat kalyat bhaneko
माँ कुमारी 🙏🙇♂️ माँ तलेजू 🙏🙇♂️ माँ मनमानेश्वरी 🙏🙇♂️
निकै राम्रो लाग्यो महेश बाबू तपाईको। याे कार्य क्रम देशको। लागी गरिएको हरेक व्यक्ती र व्यक्तित्व गरिएको प्रश्न, उत्तर नैं, आउँदा भविष्यका युथको लागी एतिहासीक कोसेढुङ्गा सावित हुनेछ। मलाई अत्यन्तै मन् पर्छ तपाईँको कार्यक्रम 🌺💐🥰🥰😇😇🙏🙏🙏
नुतन कुरा थाहा भयो । कुमारी माजुप्रति नमन । महेशजिलाई धन्यवाद ।
The Goddess Shita, Parvati, Radha, Satyadevi, etc. all got married too ..Thank you so much for the great conversations with the Living Goddess kumari from the Dev Bhumi.
नमन गर्दछु हजुर।
हामोॅ संस्कृति हामोॅ परम्परा देबी तलेजु माता को जिबीत कुमारी स्वरूप लाई नमन गदॅछु । हामी नेपाली हुनमा गवॅ गनुॅ पछॅ । जहाँ जिबीत देबी र गुरू गोरखनाथ दाहा मछिन्दॅ नाथ को आदेश नव नाथ 84 शिध्द को आदेश काल भैरब को आदेश गोरखकाली दक्षिण काली को आदेश । जय जय गोरख जय माॅ भवानि ।❤❤
Abo k vanam mata kehi vandina ho
अरु लाई कस्तो लाग्यो कुन्नी तर मैले चाहिँ धेरै कुरा जान्ने मौका पाएँ।
Yesto guhe kura interview marfat disclose garna milthyo?.rana ji
नमस्ते hajur, Thanx for concern,
Tapai ko kina tauko dukhyo sanak ji kina sanakka sankinu bhako. Sitamol khayera sutnu hola
जय श्री कुमारी माता ज्यु मा दर्सन ढोग
हाम्रो कुमारी माता को सम्मान र भक्ती युग युग सम्म रहिरहोस हाम्रो नेपाली समाजमा
राम्रो प्रस्तुति, आजको कार्यक्रममा महेश सरको सायद research अलिक पुगेन। तन्त्र र साधनाका कुराहरूमा अलि कम चर्चा भयो। बज्रयान परम्परा अन्तर्गतको डाकिनीको कुरा आउनुपर्ने थियो, त्यो आएन। लाखेको कुरा पनि उठेन। अनि राष्ट्र प्रमुखले कुमारीको पूजा गरेपछि एक वर्षसम्म शक्ति पाउने कुरा पनि छुट्यो | बहिरी सेरोफेरोमै कुरा ज्यादा घुम्यो हजुर, Deep गएन।
Hajur आजको कार्यक्रम मलाई पनि अलिक फिक्का लाग्यो
Thanx supporting, Mata sanga kura garda samman purbak limitations ma basera गर्नुपर्ने huncha so yo mata ko interview haia mata le hami lai darshan baksiyeko रुपमा linu parxa हामीले, Thanx
🎉❤
जिवित देवि कुमारी माताको पुजा परम्पराकै कारण नेपाल पृथक छ , नेपाल अद्भुत छ ❤ आज यस कार्यक्रम मार्फत कुमारीको बिषयमा कतिपय जनबोलीमा प्रचलित मिथ्या लाई साक्षात देवि कुमारी मांजुले स्पष्ट गरिदिनु भएकोमा माजुं प्रती आभारी छु । श्री म्ष्टाे टिमलाई धन्यवाद 🙏 जय श्री मष्टाे ❤🎉
नमस्ते । ल हेर्दै है
जय माता कुमारी
ल म पनी आए🕉️🙏
Namste kumari maju
कस्तो राम्रो खोजी आफ्नो सस्कारको