Video Nepal
Video Nepal
  • 357
  • 1 820 138
Shree Masto l तान्त्रिक शक्ति कमजोर हुँदा दरवार हत्या काण्ड भयो l with Mahesh Rana l Epi 25
श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ महेश राणा । उहाँ विगत ३० वर्षदेखि विभिन्न मिडियामा आबद्ध भएर आध्यात्मिक कार्यक्रमहरू निर्माण, प्रकाशन एवं प्रसारण गर्दै आउनु भएको छ । राणा कालभैरव तन्त्र साधकका रूपमा पनि परिचित हुनुहन्छ । बुद्ध ध्यान अनुसन्धान कर्ता हुनुहुन्छ l श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक योग साधनाका कुरा गरेका छौ।
नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो
#Videonepal
#Shree_Masto
#mahesh_rana
th-cam.com/video/hEeuI2S9y1U/w-d-xo.html
th-cam.com/video/Y3u0nHH5-zo/w-d-xo.html
th-cam.com/video/xGR6JJF-9Qg/w-d-xo.html
th-cam.com/video/M4TBLusxvs0/w-d-xo.html
th-cam.com/video/vu5-p5ejPBU/w-d-xo.html
th-cam.com/video/GqnkPNgvWHA/w-d-xo.html
th-cam.com/video/gwPdnm_vmU8/w-d-xo.html
th-cam.com/video/xh1zJr8HLns/w-d-xo.html
th-cam.com/video/BlKW-moeLSE/w-d-xo.html
th-cam.com/video/YK0Y1mce1nM/w-d-xo.html
th-cam.com/video/xQQ12uXxWtc/w-d-xo.html
th-cam.com/video/y2sQxCQBKyk/w-d-xo.html
th-cam.com/video/rDDWB60K2a8/w-d-xo.html
th-cam.com/video/AqoaRYEIlpg/w-d-xo.html
th-cam.com/video/kLg_0dJwxQQ/w-d-xo.html
th-cam.com/video/-uF3AyWhYLo/w-d-xo.html
th-cam.com/video/eR-8RRaw7yM/w-d-xo.html
th-cam.com/video/pxydG-3e8-U/w-d-xo.html
th-cam.com/video/DHTZT-5U7so/w-d-xo.html
th-cam.com/video/THdfiin6V7k/w-d-xo.html
มุมมอง: 8 229

วีดีโอ

Shree Masto l बुद्धको ध्यान र ज्ञान विदेशमा निर्यात गर्ने राष्ट्रिय नीति बनाउनु पर्छ l Epi 24
มุมมอง 1.2Kวันที่ผ่านมา
श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ मैसम शाक्य । उहाँ बुद्ध ध्यान अनुसन्धान कर्ता हुनुहुन्छ l श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक योग साधनाका कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो #Videonepal #Shree_Masto #Mahesh_Rana th-cam.com/video/hEeuI2S9y1U/w-d-xo.html th-cam.com/video/Y3u0nHH5-zo/w-d-x...
Shree Mastolचुनचुन बाबाले भन्नुभयो बाबा गोरखनाथको आशीर्वाद सकियो दरबारमा ठुलौ दुर्घटना हुन्छ Epi 23
มุมมอง 4.4K14 วันที่ผ่านมา
श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ भरत राज पौडेल । उहाँ भावातीत ध्यानका अन्तराष्ट्रिय प्रशिक्षक हुनुहुन्छ l श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक योग साधनाका कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो #Videonepal #Shree_Masto #Mahesh_Rana th-cam.com/video/hEeuI2S9y1U/w-d-xo.html th-cam.com/video/Y3...
Shree Masto l भुटानी बौद्ध धर्म अनुसार काठमाण्डौका प्रत्येक दोस्रो महिलाहरू आदरणीय डाकिनी हुन Epi 22
มุมมอง 3.3K21 วันที่ผ่านมา
श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ लेखक तथा मनो परामर्सदाता घनश्याम खड्का श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक योग साधनाका कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो #Shree_Masto #Mahesh_Rana #videonepal th-cam.com/video/hEeuI2S9y1U/w-d-xo.html th-cam.com/video/Y3u0nHH5-zo/w-d-xo.html th-cam.com/v...
Shree Masto l योग, अध्यात्म र विज्ञान भनेकै संगीत हो l with Narahari Premi l Epi 21
มุมมอง 2.4Kหลายเดือนก่อน
श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ नरहरी प्रेमि, उहाँ साधक, गायक तथा संगीतकार हुनुहुन्छ श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक योग साधनाका कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो #Shree_Masto #Mahesh_Rana #Narahari_Premi th-cam.com/video/hEeuI2S9y1U/w-d-xo.html th-cam.com/video/Y3u0nHH5-zo/w-d-xo...
Shree Masto l ‘महागुरु : काल भैरवसँगको संवार्ता’ विमोचन कार्यक्रम l Mahesh Rana
มุมมอง 2.1Kหลายเดือนก่อน
पत्रकार तथा साहित्यकार महेश राणाको पुस्तक महागुरु सार्वजनिक गरिएको छ । राणाको ‘महागुरु : काल भैरवसँगको संवार्ता’ काठमाडौंमा २०७५ साउन २७ गते शनिबार सार्वजनिक गरिएको हो । डा. ध्रुवेशचन्द्र रेग्मीको सितारमा भैरव आराधनाबाट सुरु भएको विमोचन पूर्ण रुपमा तान्त्रिक प्रक्रियाको बीचमा काल भैरवको प्रतिरुपद्वारा पुस्तक लोकार्पण गरिएको थियो । कार्यक्रममा नेपाली कर्पोरेट, विजनेस, सेक्युरिटी सबै क्षेत्रका व्...
Shree Masto l शिवको ध्यान र मन्त्रको साधनाबाट सुन्न र बोल्न सक्ने भए l Chhakka bahadur lama l Epi 20
มุมมอง 4.8Kหลายเดือนก่อน
श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ छक्क बहादुर लामा, पूर्व मन्त्री एवं लेखक । श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक योग साधनाका कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो #Shree_Masto #Mahesh_Rana #Chhakka_Bahadur_Lama th-cam.com/video/hEeuI2S9y1U/w-d-xo.html th-cam.com/video/Y3u0nHH5-zo/w-d-xo.htm...
Shree Masto l जव पाथिभरा भगवतीले उहाँको पूर्ण रूप देखाउनु भयो l witn Pathibhara Mata l Epi 19
มุมมอง 27Kหลายเดือนก่อน
श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ माँ पाथिभरा (स्वेक्षा थापा बस्नेत) । श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक योग साधनाका कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो #Mapathibhara #Shree_Masto #Mahesh_Rana th-cam.com/video/hEeuI2S9y1U/w-d-xo.html th-cam.com/video/Y3u0nHH5-zo/w-d-xo.html th-cam.com/v...
Shree Masto l खुसी खोज्नुहोस् आफै भित्र, ध्यानले खुसी दिन्छ l with LP Bhanu Sharma l Epi 18
มุมมอง 2.9Kหลายเดือนก่อน
श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ एल पी भानु शर्मा । श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक योग साधनाका कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो #Shree_Masto #Mahesh_Rana #LP_Bhanu
Shree Masto l तन्त्रको राजधानी काठमाण्डौमा- भैरवले नरुचाय यहाँ बस्न सकिदैन l with Ishor Dahal Epi 17
มุมมอง 9K2 หลายเดือนก่อน
श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथि हुनुहुन्छ ईश्वर दाहाल । उहाँ आध्यात्मिक अनुसन्धान कर्ता एवं पत्रकार हुनुहुन्छ । श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ सँग आध्यात्मिक योग साधनाका कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो #Shree_Masto #Mahesh_Rana th-cam.com/video/hEeuI2S9y1U/w-d-xo.html th-cam.com/video/Y3u0nHH5-zo/w-d-x...
Shree Masto l अघोर के हो? अघोरीहरू को हुन्? with Yubraj Ghimire l Epi 16
มุมมอง 7K2 หลายเดือนก่อน
श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथी हुनुहुन्छ वरिष्ठ पत्रकार श्री युवराज घिमिरे, श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ संग आध्यात्मिक कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो #Shree_Masto #Yubrajghimire
Shree Masto l के हो तन्त्र विज्ञान ? l with Dr Madhav Lamichane l Epi 15
มุมมอง 6K2 หลายเดือนก่อน
श्री मस्टो- आजको कार्यक्रमको विशेष अतिथी हुनुहुन्छ डा. माधव प्रसाद लामिछाने, उहाँ नेपाल संस्कृत विश्वविद्यालयको उप-प्राध्यपक र आध्यात्मको सामरिक ज्ञाता हुनुहुन्छ । श्री मस्टो आध्यात्मिक कार्यक्रम भएकाले उहाँ संग तन्त्र, मन्त्र आध्यात्मिक कुरा गरेका छौ। नेपालमा तन्त्र, मन्त्र अनि अध्यात्मको महत्वका बारेमा विषेश कुराकानी कार्यक्रम श्री मस्टो #Shree_Masto #Video_Nepal
Shree Masto l अनि धामीले भन्नुभयो तिमीलाई बोक्सी लाग्यो l with Ram Pandey l Epi 14
มุมมอง 4.5K2 หลายเดือนก่อน
Shree Masto l अनि धामीले भन्नुभयो तिमीलाई बोक्सी लाग्यो l with Ram Pandey l Epi 14
Kathmandu to Ramechhap Tabe Danda Ride 2nd Day l ताँबे डाँडाको बिषेश कार्यक्रम l काठमाडौं-रामेछाप
มุมมอง 3453 หลายเดือนก่อน
Kathmandu to Ramechhap Tabe Danda Ride 2nd Day l ताँबे डाँडाको बिषेश कार्यक्रम l काठमाडौं-रामेछाप
kathmandu to Ramechhap Tabe Ride 1st Day l काठमाडौं-रामेछाप रोयल इन्फिल्ड राइड
มุมมอง 1963 หลายเดือนก่อน
kathmandu to Ramechhap Tabe Ride 1st Day l काठमाडौं-रामेछाप रोयल इन्फिल्ड राइड
Shree Masto l नेपालमा बोक्सी विद्याको प्रभाव l के हो बोक्सी प्रथा ? with Saru Nepal l Epi 13
มุมมอง 20K3 หลายเดือนก่อน
Shree Masto l नेपालमा बोक्सी विद्याको प्रभाव l के हो बोक्सी प्रथा ? with Saru Nepal l Epi 13
Shree Masto l हामीले विपश्यना ध्यान किन गर्ने? यस्तो छ विपश्यना ध्यान विधि l Epi 12
มุมมอง 4.4K3 หลายเดือนก่อน
Shree Masto l हामीले विपश्यना ध्यान किन गर्ने? यस्तो छ विपश्यना ध्यान विधि l Epi 12
Shree Masto l राजाले एक पटक कुमारीको पुजा गर्दा एक वर्षको लागी शक्ति मिल्छ । Epi 11
มุมมอง 9K3 หลายเดือนก่อน
Shree Masto l राजाले एक पटक कुमारीको पुजा गर्दा एक वर्षको लागी शक्ति मिल्छ । Epi 11
Shree Masto l पशुपतिमा एउटा देउता हराएको छ - डा. जगमान गुरूङ l Epi 10 with Jagaman Gurung
มุมมอง 17K4 หลายเดือนก่อน
Shree Masto l पशुपतिमा एउटा देउता हराएको छ - डा. जगमान गुरूङ l Epi 10 with Jagaman Gurung
Shree Masto l हिन्दु र किराँत बीचको साइनो । पशुपतिनाथ र मुन्धुमको के सम्बन्ध छ? Abhishek Joshi Epi 9
มุมมอง 9K4 หลายเดือนก่อน
Shree Masto l हिन्दु र किराँत बीचको साइनो । पशुपतिनाथ र मुन्धुमको के सम्बन्ध छ? Abhishek Joshi Epi 9
बीमा बुझौँ, बीमा गरौँ l के हो त तेस्रो पक्ष बीमा? किन गर्ने गाडीको बीमा? विषेश कुराकानी l Epi4
มุมมอง 1K4 หลายเดือนก่อน
बीमा बुझौँ, बीमा गरौँ l के हो त तेस्रो पक्ष बीमा? किन गर्ने गाडीको बीमा? विषेश कुराकानी l Epi4
Shree Masto l रुद्राक्ष एक मणि हो, कस्तो मान्छेले कुन रुद्राक्ष लगाउने त? l with Bhanu Aryal l Epi 8
มุมมอง 9K4 หลายเดือนก่อน
Shree Masto l रुद्राक्ष एक मणि हो, कस्तो मान्छेले कुन रुद्राक्ष लगाउने त? l with Bhanu Aryal l Epi 8
Shree Masto lबौद्ध दर्शन भन्छ, काठमाडौं उपत्यकामा १ लाख माथि डाकिनी छन् lwith Punya Parajuli l Epi 7
มุมมอง 18K4 หลายเดือนก่อน
Shree Masto lबौद्ध दर्शन भन्छ, काठमाडौं उपत्यकामा १ ला माथि डाकिनी छन् lwith Punya Parajuli l Epi 7
बीमा बुझौँ, बीमा गरौँ l "Why Buy Insurance?" l with Chunky Chhetri l Epi 3
มุมมอง 7365 หลายเดือนก่อน
बीमा बुझौँ, बीमा गरौँ l "Why Buy Insurance?" l with Chunky Chhetri l Epi 3
राजा वीरेन्द्रमा गलेश्वर बाबाको आत्मा, स्वभाव रुचि एउटै थियो l Ex IGP Achyut Krishna Kharel l Epi 6
มุมมอง 14K5 หลายเดือนก่อน
राजा वीरेन्द्रमा गलेश्वर बाबाको आत्मा, स्वभाव रुचि एउटै थियो l Ex IGP Achyut Krishna Kharel l Epi 6
ओशोको अघिल्लो तेस्रो जन्म नेपालमा भएको थियो l Osho Tapoban l Shree Masto l Epi 5
มุมมอง 13K5 หลายเดือนก่อน
ओशोको अघिल्लो तेस्रो जन्म नेपालमा भएको थियो l Osho Tapoban l Shree Masto l Epi 5
जव श्रीमानले कङ्कालको माला लगाएर घर आउनुभयो l Shree Masto l Nisha Sharma l Epi 4
มุมมอง 26K5 หลายเดือนก่อน
जव श्रीमानले कङ्कालको माला लगाएर घर आउनुभयो l Shree Masto l Nisha Sharma l Epi 4
बीमा बुझौँ, बीमा गरौँ l "Why Buy Life Insurance?" l Nirajan Kandel l Epi 2
มุมมอง 6675 หลายเดือนก่อน
बीमा बुझौँ, बीमा गरौँ l "Why Buy Life Insurance?" l Nirajan Kandel l Epi 2
सत्य युग देखीकै कुराले भरिपूर्ण स्थाल पनौती l Panauti is a historical city in Nepal
มุมมอง 3756 หลายเดือนก่อน
सत्य युग देखीकै कुराले भरिपूर्ण स्थाल पनौती l Panauti is a historical city in Nepal
King Birendra l कसरी राजा भए बिरेन्द्र? l तन्त्रको शक्ति
มุมมอง 7796 หลายเดือนก่อน
King Birendra l कसरी राजा भए बिरेन्द्र? l तन्त्रको शक्ति

ความคิดเห็น

  • @PersonaP369
    @PersonaP369 ชั่วโมงที่ผ่านมา

    वहाँ काे कुरा ले त आरजु भाउजु तिर पो ईङ्गित गर्यो त 😅

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 5 ชั่วโมงที่ผ่านมา

    Jay masta devta koti koti pranam xhh

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 5 ชั่วโมงที่ผ่านมา

    Namaste sir

  • @pukarshrestha4289
    @pukarshrestha4289 5 ชั่วโมงที่ผ่านมา

    Dear Mahesh sir PM K P Oli kun Tahako Sadhana garema Late GP koirala ko level ma pugera Hamro Rastra ma chaleko durdasa ghatne ra antatahae Hatne Ghatna ghatlaa?🤔. Kindly enlighten 🇳🇵🙏🌈

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 5 ชั่วโมงที่ผ่านมา

    नमन गर्दछु। श्री पशुपतिनाथको आशिर्वादले हामी सबैको कल्याण होस्।

  • @uttamkumarbajracharya
    @uttamkumarbajracharya 8 ชั่วโมงที่ผ่านมา

    म त निमा काफ्ले जी तान्त्रिक भन्ठानेको त प्रोग्राम हेरेपछि महेश जी पो रहेछ surprise ! well done program !

  • @jitendrachhantyal6015
    @jitendrachhantyal6015 8 ชั่วโมงที่ผ่านมา

    महेस सर धन्यवाद हजुर को कुरा हरु किताबि ज्ञान भन्दा पनि यथार्थ परक लाग्छ ।म रथी पोखरा को रथी धन सम्शेर को दरबार को नजिकै बस्छु ।।वहाँ को बारे मा अझै बुझ्न् जान्न मन छ वहाँ को पुस्तक हरु कहाँ पाईन्छ होला??

  • @narayanighimire7351
    @narayanighimire7351 8 ชั่วโมงที่ผ่านมา

    प्रस्तोतामा तन्त्रको बिषयमा सामान्य ज्ञान र रुचि पनि नभएको देखियो ।उत्तर पुरा सुन्ने धैर्यता पनि देखिएन। अन्तर्वार्ता गहिराई सम्म पुग्न सकेन अर्को पार्ट प्रस्तोता फेरेर रोचक आउने छ भन्ने अपेक्षा सहित part 2 पनि चाहियो

  • @yograj1841
    @yograj1841 11 ชั่วโมงที่ผ่านมา

    Yeti thula gyani manxe ko gyan bahir nikalna😂 naskani prastota xya suvas agam jee le vetnu parxa

  • @bishnushrestha3444
    @bishnushrestha3444 12 ชั่วโมงที่ผ่านมา

    Jai ma mala kosai la bhaina sasdina ma 🙏🙏🌹🌹

  • @RabindraNathBhattarai
    @RabindraNathBhattarai 12 ชั่วโมงที่ผ่านมา

    Where matajee resides? Her phone contact.....????

  • @bishnushrestha3444
    @bishnushrestha3444 12 ชั่วโมงที่ผ่านมา

    Jai ma mala kosai la bhaina sasdina ma 🙏🙏🌹🌹

  • @bishnushrestha3444
    @bishnushrestha3444 12 ชั่วโมงที่ผ่านมา

    Ho ma ho malai pine hai ghari cha ne ma Ka ghari ho ma🙏🙏🌹🌹

  • @postulates1
    @postulates1 14 ชั่วโมงที่ผ่านมา

    Dear Mahesh sir, Would like to buy Bhairav tantra and other books, thank you for sharing your experiences,

  • @YankilaLama
    @YankilaLama 16 ชั่วโมงที่ผ่านมา

    I am wearing the Pokhraj given to me FREE by late Chun Chun Baba ..... God bless him wherever he is in the netherworld.

  • @sanjibshrestha6220
    @sanjibshrestha6220 17 ชั่วโมงที่ผ่านมา

    दिव्य सत्संग❤

  • @Silence_Aadi
    @Silence_Aadi 18 ชั่วโมงที่ผ่านมา

    Mahesh Guru 🙏🙏 hajur ko Mobile nos./Contact detail ?

  • @bhagawatiregmi7130
    @bhagawatiregmi7130 18 ชั่วโมงที่ผ่านมา

    नमस्कार, महेश राणा ज्यू लाई धेरै धेरै धन्यबाद कृपया हजुरको सम्पर्क नं पाउँन हजुर

  • @corrupt9585
    @corrupt9585 19 ชั่วโมงที่ผ่านมา

    Sadhu sadhu Mahesh Jee but this is incomplete.plz tried to share Ur own experience with us

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 21 ชั่วโมงที่ผ่านมา

    नमस्कार ।

  • @kailash5547
    @kailash5547 วันที่ผ่านมา

    Masterpiece interview. Waiting for the another episodes . I was thrilled when you told the story of spirit opening door and its footsteps. Want to hear more of it. Jay shambhoo🎉

  • @y.kunwar5544
    @y.kunwar5544 วันที่ผ่านมา

    💐💐💐🙏🙏🙏

  • @subaspoudel7707
    @subaspoudel7707 วันที่ผ่านมา

    अधिकांश बाेक्सिहरु साे विद्धयामा अपुर्ण छन जस्ताे लाग्छ ,रिस साध्ने विद्धया मा परिणत भएकाले बदनाम हुन पुगेकाछन !

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh วันที่ผ่านมา

    नमन गुरूलाई।

  • @pradeep.bdr.shrestha
    @pradeep.bdr.shrestha วันที่ผ่านมา

    तान्त्रिक शक्ति कहिले पनि कम्जोर थिएन र हुन्न पनि फरक यति मात्रै हो मन्दिरमा नित्य पुजाको जिम्मेवारी पाएको नेवार हरु लाई साधन को अभाव गराईयो फलस्वरूप उनीहरु को एकाग्रहता क्षिन हुन गई राज्य ब्यावस्था मा हलचल मच्चिन पुग्यो। निष्ठा र सत् मा दृढ़ ब्राह्मणहरु अपहेलित हुन् थाल्यो फलस्वरूप जागृत गरिएको स्थिर शक्ति हरु असन्तुलित हुन थाल्यो, देशमा न्याय निर्बल भै दियो। बाँकी कसर गाई खाने देशमा मुत पिएर आउने बाहुन क्षेत्रिको बहुलता ले दरबारमा हालीमुहाली बढी चलाउन थाले पछि दरबार कम्जोर हुन गई ढल्यो।

  • @chandrakatuwal2089
    @chandrakatuwal2089 วันที่ผ่านมา

    Thoroughly enjoyed. Harmaxo Xyamacxo, krimilo, different types of words have been used by the masto Dhami, I am little bit confused, or might not be able to conceptualize it, that you have mentioned it was from India. Best of my knowledge, I have different perspective. However, I am on the same page that you have mentioned we are at the Nursery level of Tantra. in Tantra, Shiva and his consort Parvati or Shakti often regarded as Shiva and Shivaa, Bhairab and Bhairabi, their Yamal. its a universe, 112 types of methods are from Vigyanbhairab tantra, and Vigyan bhairav tantra is the part of Rudrayamal, and Rudrayamala is a part of Yamalaastaka, and yamalaastaka is the part of 64 Bhairab agama, and bhairab agama is the part of 92 Para Apara and ParaApara. शैवदर्शन वेद जत्तिकै छ । वाक वाचक वाक्य वाचक र सम्बन्ध । वाक पनि दुई किसिमको हुन्छ मानव र दैविय । शैवआगमहरु दैविय हुन भने बिमर्शिनि हरु मानविय हुन । आगमहरु परावाक हुन । तिन किसिमका आगमहरु छन जसमा अद्वैत द्वतै र द्वताद्वैत । यि आगमको संख्या १ करोड थियो । तर कालान्तरमा यि घट्दै गए र अन्धकार सुरु भयो जस्मा कलियुग भयो । जब शिब कैलाश वरपर घुमिरहनु भएको थियो अज्ञानले गर्दा मानिसहरु दुखि जिवन विताईरहेको थाह पाएर दुर्वासा ऋषिलाई पुर्नउत्थान गर्न लगाउनु भयो । ऋषिले यि सबैलाई तिनभागमा बाड्नु भयो । र दुर्वासमा तिन सन्तानहरुला क्रमश श्रीनाथ अमरदक र त्रयंबक लाई बाड्नु भयो त्रयंबक चाहि अद्वैतका संरक्षक भए । अद्वेतको लागि त्रयंबक भएको कुरा सोमानन्दको शिबदृष्टि मा उल्लेख छ । र सोमानन्द यसका १९ ‍औं पुस्ता थिए । र उनले त्रयंबक पुस्ताका अगाडिका १४ औं पुस्ताको नाम लेखेका छैनन । उनिले यतिमात्र भने १४औं पुस्ता चाहि सिद्दहरु थिए । १५औमा संगमादित्य १६ बर्सादित्य १७ अरुनादित्य १८ आनन्द र १९ सोमानन्द । जुन अभिनभ गुरुमा दादा गुरुका पनि गुरु थिए । महाना शंखराचार्य ७८० ई सं मा कस्मिर गएका थिए त्यतिखेर बशुगुप्त शैव दर्शनको स्पन्द तिर ध्यान दिदै थिए । Jayhos

  • @mama-xm7mb
    @mama-xm7mb วันที่ผ่านมา

    काइते प्रस्तोता। बिजयकुमार कि टीकाराम हुनुपर्ने

  • @SadhuSatya
    @SadhuSatya วันที่ผ่านมา

    Host nai BOKSI परीचे pagal aaimai

  • @kaushalmalla2825
    @kaushalmalla2825 วันที่ผ่านมา

    Stubborn lady...very narrow minded mahesh sir ko vast knowledge agadi

  • @nareshshakya4170
    @nareshshakya4170 วันที่ผ่านมา

    Very interesting 👍 Waiting for more details in next episode 🙏

  • @OfGod-gq3qd4pg6v
    @OfGod-gq3qd4pg6v วันที่ผ่านมา

    💝🕉️🙏🌹

  • @madhuduwadi343
    @madhuduwadi343 วันที่ผ่านมา

    काेटी काेटी नमन महेस गुरु म हजुरलाई भेट्न चाँहान्छु हजुरको कृपा भए सम्पर्क न पाउन सक्छु हाेला।

  • @milanlama4232
    @milanlama4232 วันที่ผ่านมา

    तामाङ भाषामा बोक्सि भनेर नकारात्मक शक्तिको रुपमा लिने देखिन्छ पछिल्लो केहि बर्षहरुमा । तर परापुर्वकालमा हजुर आमा ( माम )हरुले आफ्नो सन्तान, पशुपन्क्षी हरुको सुरक्षाको लागि त्यो तान्त्रीक बिध्या मार्फत ठुलो ठुलो लडाइँ र आफ्नो क्षेत्रको प्रतिष्ठा सित समेत जोडेर लखेटिएको आउन नदिएको सम्म कथा सुन्न पाइन्छ ।

  • @bobbysharma132
    @bobbysharma132 2 วันที่ผ่านมา

    🙏🏽

  • @shirishsharma8337
    @shirishsharma8337 2 วันที่ผ่านมา

    Durbar hatyakanda ko barema ajha dherai kura haru auna sakthyo.

  • @brnkhd
    @brnkhd 2 วันที่ผ่านมา

    Dandavat pranam Guruji. Right now I'm in Abu Dhabi Uae. Hajur ko books haru pathauna sakinxa ra

  • @nilimashrestha6228
    @nilimashrestha6228 2 วันที่ผ่านมา

    Pranam Guru 🙏🏼

  • @quixoteshuman3835
    @quixoteshuman3835 2 วันที่ผ่านมา

    The most fantabulous episode of the season!!

  • @krishnabhandari7188
    @krishnabhandari7188 2 วันที่ผ่านมา

    महेश राना जि हजुर को अन्तरबार्ता ले नया पुस्ता ले केही सिकोस भन्ने धारण ले ज्ञान दिनुस् न दुनियाँ लाई भलो हुन्छ

  • @prabinsubedi8902
    @prabinsubedi8902 2 วันที่ผ่านมา

    Amazing episode in guru Purnima 🙏🙏

  • @educationnepal6808
    @educationnepal6808 2 วันที่ผ่านมา

    नमन

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 2 วันที่ผ่านมา

    नमन गर्दछु।

  • @Redberries-ld7gf
    @Redberries-ld7gf 2 วันที่ผ่านมา

    cant wait for season 2, mahesh sir please make more contents

  • @khempun4425
    @khempun4425 2 วันที่ผ่านมา

    प्रस्तोता भएन, उहाबाट देरै चिज आउन सक्थ्यो ।

    • @kk-jb2ei
      @kk-jb2ei 20 ชั่วโมงที่ผ่านมา

      Tehita....

  • @sudipchapagai2035
    @sudipchapagai2035 2 วันที่ผ่านมา

    Yo okay okay , yes exactly Wala महिला को मष्टो मा interview लिनु भएकोमा धन्यवाद।।।

  • @iamivy733
    @iamivy733 2 วันที่ผ่านมา

    om shree masto adhyatmik karyakrmama karyalako mobilnumber dinuvaya jya hola hjur

  • @NainaSanjel
    @NainaSanjel 2 วันที่ผ่านมา

    🙏🙏🙏🙏🙏

  • @sea0396
    @sea0396 5 วันที่ผ่านมา

    भन्ने ले त जे भनेपनि भयो अनि हामी पनि हेरिदिन्छौ सुनिदिन्छौ अनि ताल परे बिस्वास पनि गरिदिन्छौं😜 तर सत्यता अरू नै केही छ महेश जी। हिजो पृथ्वीनारायण शाहले पल्लो किराँत राज्यको लिम्बुवान शासकहरू सँग गरेको संकल्प, सम्झौता हामी सँग सुरक्षित छ। हिजो पृथ्वीनारायण शाहले हाम्रो याक्थुङ लिम्बु राजाहरू सँग के भनेर,कसलाई संकल्प गरेर, के बाचा कसम खाएका थिए, के भनेर सम्झौता गरेका थिए त्यो खोजी गर्नुहोस् कृपया🙏 अनि शाह वंशको बहिर्गमन के भएर भएको रहेछ भन्ने छर्लङ्ग हुनेछ। सेवारो 🙏

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 7 วันที่ผ่านมา

    नमन गर्दछु।

  • @trueterror4654
    @trueterror4654 7 วันที่ผ่านมา

    अन्तिम अन्तिमतिर आएपछी होस्ट अलिक हावी हुन खोज्नुभो है। हुन त आफ्नो 😊आफ्नो सिकाईबाट, अभ्यास र ज्ञानबाट यतिका प्रश्न सोध्ने हुन सक्नुभयो होला। केही पटक "तपाईंको किताबमा" भन्ने शब्द चयन मन परेन। आउनुभएको गेस्ट कुन लेभलको , तपस्या, साधना , अभ्यास , सिकाईबाट आउनुभएको भन्ने कुरो उहाँको उत्तर दिने शैली, सम्यता, ज्ञान, शब्द चयन र साधारणपनाबाट नै झल्किन्छ। ❤❤