लौरी तितेको • Lauri Titeko • Hemanta Kanchha Rasaily • Baburam Khatri • New Nepali Lok Song 2076

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ม.ค. 2025

ความคิดเห็น • 2K

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  5 ปีที่แล้ว +906

    नमस्ते सम्पुर्ण लोक प्रेमी दर्शक स्रोता हरुमा हजुर हरु कै मायाले गर्दा विभिन्न खाल को मौलिक गीत हरु प्रस्तुत गर्ने क्रम मा बाबुराम जि को दयानिय परिस्थिति देखेर हामिले उहाको जीवन को पहिलो रेकर्डिङ गीत बजार मा ल्यायका छौ कृपया लाइक कमेन्ट सेयर अनि सब्स्क्राइब गरेर उहालाइ हौसल्ला थपिदिनु होला है उहाँ लाई सहयोग गर्न चाहानु हुने दर्शक हरुले भिडियो मा नम्बर पनि राखियको छ ।

    • @rajkgiri1584
      @rajkgiri1584 5 ปีที่แล้ว +25

      हामी हरु ले बाबुराम खत्री को उपचार र हौसला को निमित्त अभियान चलाएको कारीब २ हप्ता भएको छ
      र सहयोगी मनकारी साथी हरु ले हाम्रो अभियान मा निस्स्वार्थ रुप मा मानवता को नाता ले अभियान मा सहयोग गर्दै हुनुन्छ कारीब हामी ३ लाख को हाराहारी मा अभियान लाई पुर्याएका छौ
      तपाइ हरु पनि बाबुराम को सहयोग को लागी हामी सङ जोडिनु हुन बिनम्र अनुरोध गर्दछौ
      फेसबुक्- Raj k Giri द्: कोरिया
      Seema Shrestha इजराइल

    • @technology8436
      @technology8436 5 ปีที่แล้ว +3

      Ok bro✌✌✌

    • @godhulichhetri6262
      @godhulichhetri6262 5 ปีที่แล้ว +7

      Hemanta Kanchha Rasaily नमस्कार! सलाम र सम्मान हजुर लगायत सम्पूर्ण टिमहरुलाई... मन ठूलो हुनेको सम्मान र प्रगतिको कामना राष्ट्रले गर्ने काम हाम्रा नेपालका ठूलो दिल हुनेले गर्दा..

    • @minbahadur_vlog9840
      @minbahadur_vlog9840 5 ปีที่แล้ว +2

      Nice song

    • @manjutamang6336
      @manjutamang6336 5 ปีที่แล้ว +1

      Bisesh gari hajur lai mero ridhaye dekhi samanx Hemanta sir yo babu ko kahanile mutu nai futera aix jati herai tetinai Ashu thaimn sakdina💗💗💗💗

  • @Reshambohora
    @Reshambohora 5 ปีที่แล้ว +289

    सिघ्रस्वास्थ्य लाभको कामना बाबुराम जी
    ♥♥♥ हेमन्त जीलाई मनै देखि सम्मान ♥

    • @shivasahfd4626
      @shivasahfd4626 5 ปีที่แล้ว +3

      Hello

    • @hemathapa3464
      @hemathapa3464 5 ปีที่แล้ว +3

      सिध्रस्वास्थ लाभ को कामना गर्दछु भाइ and ani सम्पुर्ण कलाकार हरु मा सलाम गर्दछु 😍😍💕💞💘

    • @karkibhuwan5401
      @karkibhuwan5401 5 ปีที่แล้ว +1

      साँच्चिकै मार मिक

    • @reganpunmagar30
      @reganpunmagar30 5 ปีที่แล้ว +1

      Wow

    • @gorithapa4296
      @gorithapa4296 5 ปีที่แล้ว +1

      @@hemathapa3464 ♥️♥️♥️♥️♥️♥️

  • @jhonkajighatane541
    @jhonkajighatane541 4 ปีที่แล้ว +4

    बधाई छ बधाई हेमन्त जि अनि उत्तर उत्तरको कामाना गर्दा छु

  • @nabinpoudel2148
    @nabinpoudel2148 5 ปีที่แล้ว +104

    लौरि तितेको था पाईन दाइ मैले जुनि बितेको
    आहा साच्चिकै कति मिठो छ शब्द ।आज आयर बाबुराम जि को गित रेकर्ड गर्ने इछ्या पुरा गर्दिनु भको छ हेमन्त जि , सुजन जि ले आगामी दिनहरुमा पनि यस्तै सहयोग गर्दै जानु शुभकामना छ सबै सबै लाई

    • @depamiss8572
      @depamiss8572 5 ปีที่แล้ว +2

      ♥️♥️♥️♥️♥️💗💗💗💗💗💓💓💓💓💓💓😭😭😭😭😭😭😭😭

    • @nabinpoudel2148
      @nabinpoudel2148 5 ปีที่แล้ว +1

      @@depamiss8572 😍😍😍

    • @prakashshrestha1161
      @prakashshrestha1161 5 ปีที่แล้ว

      Git sunda manai sad vayo but sab tim lai badhae x

    • @seetaaxetri9430
      @seetaaxetri9430 5 ปีที่แล้ว

      @@prakashshrestha1161 💞💞💞💞💕

    • @durgathapa3900
      @durgathapa3900 5 ปีที่แล้ว +1

      😭😭😭😭😭😭😭😭💔

  • @dipaksangitsunar4812
    @dipaksangitsunar4812 4 ปีที่แล้ว +3

    सारै मौलिक भाका लौरी तितेको निकै
    मार्मिक लय शब्द छ

  • @gokarnakhadka9424
    @gokarnakhadka9424 4 ปีที่แล้ว +4

    यस्ता सोर का धनि बाबुराम खत्री तपाई ले चाले का पाईलाहरु हर पल सफल रहोन बधाई छ

  • @D.RSujan
    @D.RSujan 5 ปีที่แล้ว +11

    निकै पीडित अनी दुखी भनी पछील्लो समयमा सामाजिक सन्जालमा देखा परेका बाबुराम खत्रीको भित्री कथा सुन्दा हामीलाई निकै स्तब्द बनायो ।
    केही समय देखी HIV एड्स पीडित बाबुराम खत्रीको एउटा सपना गीत निकालेर गायक बन्ने थियो , हामी सँग आएर आफ्नै जिबनको बारेमा गीत निकाल्ने सपना रहेको कुरा बताए पछी हामीले यो गीत "लौरी तितेको" निकालिदिएका हौ। बाबुराम खत्रिको लागि हजुरहरुको माया सदैब रहोस्
    डि.आर सुजन
    प्रबन्ध निर्देशक
    धुन नेपाल

    • @rockboy5947
      @rockboy5947 5 ปีที่แล้ว +2

      बाबुराम सङको अन्तरबार्ता को Link दिनुहोला plz

    • @ganeshmalla1249
      @ganeshmalla1249 5 ปีที่แล้ว +1

      ekdamai vae....hami video Pani hereka xam ta share Pani gareka xam vae...tapae haruko manlae vagbanle 4dhoka khulla gardiun....all the best

    • @D.RSujan
      @D.RSujan 5 ปีที่แล้ว +1

      @@ganeshmalla1249 hus hajur

    • @puspadevinath2096
      @puspadevinath2096 5 ปีที่แล้ว

      interview mat uhale jandies bhako xa bhanu vathyot

  • @bimuojha4996
    @bimuojha4996 5 ปีที่แล้ว +6

    धेरै मार्मिक गित छ दाइ को अागामि दिनहरु मा बाबुराम दाईको यस्तै प्रगति देख्न पाउ।संधर्ष नै जीवन हो भन्न चाहन्छु ।

  • @KrishnaMahat-ce8ck
    @KrishnaMahat-ce8ck 5 ปีที่แล้ว +59

    अतिमिठो भाइ छिटैनिको हुनुर ईस्तैगितहरु अरु घेरै सुन्न पाईयोस।

    • @katiiaseel2792
      @katiiaseel2792 5 ปีที่แล้ว

      अति राम्रो छ बाबू रामजिको गित हजुको गित सुनेर अति अासु झँछ हजुर लाई छिटैइ निको होस र हजुको भिडियो हेरेर सारैइ दुख लागेर अाओर केही कुरा बुजनु परो भनेर मैले इमुमा कति कल गरि मेसेज गरि तर रिप लाई गँनु भयन किनकि हामी प्रदेसिको सारैइ मन रुयर अाओर केही रकम सैयग गँनु खोजेका तर तपाई ले फोन रिसिप गँनु हुन इमुमा मेसेज पनि हेर्नू हुन फोन पनि रिसिप गँनु हुन

  • @babitapunmagar4200
    @babitapunmagar4200 5 ปีที่แล้ว +13

    हेमन्त जि को लास्तै हरिप मिठो स्वर लय छ हो ।। सलोट छ है मेरो ।

  • @debaksarki4987
    @debaksarki4987 5 ปีที่แล้ว +4

    वाऊ कति मिठो गित बाबुरामजी र तपाई को सवासते को शुभ काममा छ र शमपुरन टिमलाई हिरदये देखी धनदेबाद र बाबुजि परमेशोर को आसिस ले अबशशे ठीक हुनेछ र परमेशोर हिरदये बाट लाखैऊ लाख धनदेबाद येसुमसि को नाममा धननेबाद

  • @igredy4119
    @igredy4119 5 ปีที่แล้ว +81

    सारै मन छोयो बासुरी को धुन भाको भये अझै राम्रो हुने थियो होला स्वास्थे लाभ को कामना बाबुराम जि हेमन्त जि अमृता जि लाई मनै देखि सम्मन

    • @JivanKumarjivan-wc3zx
      @JivanKumarjivan-wc3zx 5 ปีที่แล้ว +2

      सहि कुरा गर्नु भो हई हजुरले बासुरिको धुन भको भऐ सुनमा सुगन्ध हुनि थ्यो 👏👌👍️👈️

    • @sarusaru2632
      @sarusaru2632 5 ปีที่แล้ว

      उम के

  • @shankarkadel
    @shankarkadel 5 ปีที่แล้ว +25

    खुशी लाग्छ आजसम्म पनि यति मिठो गीत- संगीत जिबित भएको देख्दा ♥♥♥
    हेमन्न्त दाईलाई धेरै धेरै शुभकामना 💕

  • @sisirsikha5453
    @sisirsikha5453 5 ปีที่แล้ว +22

    सुन्दै आसु खसेओ आगामी दिनमा पनि यस्तै गीत सुन्न पाउ बाबुराम दाई लाई स्वास्थेलाभ को कामना गर्दछु र सम्पूर्ण टिमलाई धन्यवाद

  • @lekhnath4663
    @lekhnath4663 5 ปีที่แล้ว +13

    बाबुराम खत्री तपाइको सिग्रस्वास्थ कामना गर्दछौं अब छिटो निको भयर पुन गायन छेत्रमा आउनुहुनेछ

  • @rampanthi2382
    @rampanthi2382 5 ปีที่แล้ว +134

    गीत दामी छ एती राम्रो छ दाइ को गीत गाउँ घर को पुरानो भाका सलाम छ बीस्नु जी लाई सयोग गरनी माहन अरग जी हरु लाई लुकेर बसेको कला र गलाइ

  • @kamalatiwari4834
    @kamalatiwari4834 5 ปีที่แล้ว +10

    अति नै मार्मिक गीत शिघ्र स्वास्थ्य लाभ को कामना बाबुराम जि अनि सम्पूर्ण टीम लाई धन्यवाद 🙏🙏

  • @sanjuthapa4248
    @sanjuthapa4248 5 ปีที่แล้ว +18

    दाई हजुरलाई मो सलाम गर्छु यति राम्रो गीत गाउनु भएको मा

  • @ktmchannel2689
    @ktmchannel2689 5 ปีที่แล้ว +14

    धेरै राम्रो छ लोकप्रिय भाका सहयोगी हात हरुलाइ पनि धेरै धेरै धन्यवाद अनि बाबुराम दाइ लाई सिघ्रस्वास्थे लाभको कामना गर्दछु💕💕

  • @amritshrestha797
    @amritshrestha797 5 ปีที่แล้ว +4

    मन छुने गित गाएको मा भाईलाई धन्यवाद अझै मन छुने गित गाएर साढे तीन करोड नेपाली जनतालाई सचेत र सजग बनाएर नेपाली लाेक सस्कृतीमा नयाँ ईटा थप गरेकोमा......

  • @gopalbaral2047
    @gopalbaral2047 5 ปีที่แล้ว +29

    सम्मपुण टिमलाई नमन् सुरिलाे पुरानाे भाका जति सुने पनि मनै भरिन बाबुराम जि र हेमनत् जि काे अाबाज एउटै छ

  • @SarangiSansar
    @SarangiSansar 5 ปีที่แล้ว +14

    सिघ्रस्वास्थ्य लाभको कामना बाबुराम जी

  • @bibashthapa8285
    @bibashthapa8285 4 ปีที่แล้ว +3

    धेरै राम्रो बनेको छ गित

  • @नेपालीदिपकबहादुर
    @नेपालीदिपकबहादुर 5 ปีที่แล้ว +43

    गाउँ घर को बन तिर गएर सुन्दा हुन्छ यो गित मन को पिडा बुज्छ

  • @opendraghartimagar1048
    @opendraghartimagar1048 5 ปีที่แล้ว +82

    धेरै राम्रो गित बनेको छ साथै बाबू राज जि को वास्तविक जीवन मा आधारित गित।।
    सिघ्र स्वाथ्य लाभ को कामना बाबुराम दाइ लाई।।।

  • @sujanranabhat6757
    @sujanranabhat6757 5 ปีที่แล้ว +10

    अहा सारै राम्रो यथार्थ परक गीत असाधै राम्रो लाग्यो😍😍

    • @rajendrarai6924
      @rajendrarai6924 5 ปีที่แล้ว +1

      सबै नेपालिले हात अगाडि बडांउ नेपाली सयोगि मन

    • @binitaghimire2526
      @binitaghimire2526 5 ปีที่แล้ว +2

      Babu runa hunna haas aaja her t kasto satha spot kti mayaa ka satha dukha pokhan paayou hemant sarlai murimuri dhanne bat cha r sathama sujan sar babu ramlai pheri yastai gitko particha garne chu jati sunu tetinai roye m t

  • @karkioasbhadurkarkibhojpur6600
    @karkioasbhadurkarkibhojpur6600 5 ปีที่แล้ว +2

    धेरै राम्रो गीत malaysia बाट हेर्दै छु म पनि।

  • @kumarirana7853
    @kumarirana7853 5 ปีที่แล้ว +43

    बाबू अब नरुनु गित धेरै राम्राे बनेकाे छ येहि गित ले अगाडि बड्ने हाैसला मिलाउदै अगाडि बड्नु हाेला सबै तिम लाई धन्यवाद

    • @tusharsunar7142
      @tusharsunar7142 4 ปีที่แล้ว

      Shrai ramro xa man xoyako xa maro

  • @himalthapa7329
    @himalthapa7329 5 ปีที่แล้ว +7

    धेरै राम्रो गीत गाउने भयो दाजु सुनौ सुनौ लाग्छ मलाइ तक

  • @dhanrajbulbul4346
    @dhanrajbulbul4346 5 ปีที่แล้ว +8

    मनछुने लोकगीत दाजु !!!
    शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु
    बाबुराम जी

  • @bishalchhetri1193
    @bishalchhetri1193 5 ปีที่แล้ว +8

    निकै मन छुने गित निकै राम्रो गित पुरानो भाका जस्तै सम्पुर्ण दादाहरु लाई सफलता को शुभकामना 💘💘💘

  • @anikasharma454
    @anikasharma454 4 ปีที่แล้ว +2

    Oo ho kati ramro geet ho 😍🥰😘😘😘

  • @devikhadka277
    @devikhadka277 5 ปีที่แล้ว +4

    सुमधुर सोवरको धनी बाबुराम खत्रि को सिघ्रस्वाथ्ये लाभको कामना छ हेर्नू भन्दा बडि रुना पर्यो सारै रुवायो गितले

  • @dipeshsunar4261
    @dipeshsunar4261 5 ปีที่แล้ว +4

    हृदय देखि धन्यवाद हेमन्त रसाइली दाइ लाई यति मिठो गित बनाइ दिनु भयो कि बयान गरि साध्य छैन । बाबुराम दाइ को इच्या नि यहि थियो यो गित सबैको मन मुटु मा बस्न सफल होस कामना को साथ बाबुराम दाइ को शिघ्र स्वास्थ लाभ को कामना।subas kanchha

  • @ramkumarshah7038
    @ramkumarshah7038 5 ปีที่แล้ว +55

    मनै छुने गित कलाकार मित्रहरू सबैलाई एक मुस्ट धन्यवाद हैत हजुर !!!

    • @rajkumarshresthayt1534
      @rajkumarshresthayt1534 5 ปีที่แล้ว

      सारै राम्रो छ दाइ को गित सबै मिलि सयोग गरौ

  • @kajibohara5857
    @kajibohara5857 5 ปีที่แล้ว +3

    यो भाइले धेरै मन छुनी गित गाउछन तिमिको भबिस्य अझै राम्रो हुँदै जाउस

  • @yadavkoirala7762
    @yadavkoirala7762 5 ปีที่แล้ว +1

    एति मार्मिक गित के भनु यथार्थ मर्म स्पर्सी गित।के भनु म मसग शब्द नि छैन यो गित को भाब लाई उच्चारण गर्न कि 10 चोटि भो हेरेको ।भाइ मादल भजाउने हजुर लाई सलाम छ मेरो यो मादल को धुन जस्तो तपाईं को हातले बजाउदा निस्केको छ आज सम्म कसैले भजाएको पनि कुनेको छैन मैले।यो धुन सुन्न को लागि पनि सर्च गर्छु।

  • @kamalsherpunja9734
    @kamalsherpunja9734 4 ปีที่แล้ว +3

    अटि राम्रो स्वर अनि राम्रो भाका बाबुराम भाइ को अनि सपोर्ट मा किसान जि र अमृता जि लाई मुरि मुरि धन्न्यवाध

  • @jcbupdate6039
    @jcbupdate6039 5 ปีที่แล้ว +65

    हेमन्त कान्छा रसाईली जी तपाई मौलिक गीत अनि सारङ्गी नछोड्नु यक दिन मौलिक गीत को राजा बन्नु हुनेछ

    • @ritasharma4277
      @ritasharma4277 3 ปีที่แล้ว

      रामो् लाग्यो

  • @SarangiSansar
    @SarangiSansar 5 ปีที่แล้ว +16

    बधाई छ हेमन्त जी,

  • @manishagr2477
    @manishagr2477 4 ปีที่แล้ว +3

    कत्ती राम्रो गित अनि मिठो स्वर प्रभुको आशिष् रहोस भाइ बाबुराम को जिबन दुख सुख त सन्सार्को निएमै हो भाइ सबै भाइ बैनिहरु मा आभारी छु Get well soon

  • @RajKumar-vn4fm
    @RajKumar-vn4fm 5 ปีที่แล้ว +2

    wow कति राम्रो गित धेरै राम्रो छ
    बाबुराम दाइ लै छिटो निको होश
    god bless uuuuuuu

  • @devipun6127
    @devipun6127 5 ปีที่แล้ว +19

    हेमन्त दाजु काे अावाज र मिठास साेर बाबू भन्न्दै प्रेम का साथ अावाज राम्रो लाग्याे 🙏🙏🙏🙏

  • @3Aayushkandel
    @3Aayushkandel 5 ปีที่แล้ว +50

    छिटै रोग निको होस् धेरै राम्रो छ गित र यस्तै राम्रा रामा गितहरु सुन्न पाईयोस्

  • @lamjungthati8473
    @lamjungthati8473 5 ปีที่แล้ว +8

    ल है आई हाल्यो दुख पिंडा को गित सबै जना लाई धेरै धेरै धन्यवाद छ कहिले आउला जस्तो लाई राख्थ्यो अमृता दिदी को पनी एकल स्वर हुनु पर्थ्यो नी बिचबिचमा

  • @parkhiGrgsurya
    @parkhiGrgsurya 5 ปีที่แล้ว +8

    दामी राम्रो मार्मिक छ बाबुरम्को गित खुसी लाग्यो हाम्रो बाबुराम साथिको सपना पूरा भएकोमा प्रगतिको कामाना छ बाबुराम जि

  • @sagerthapa683
    @sagerthapa683 4 ปีที่แล้ว +2

    बाबू राम राजी राम्रो छ गित हजुर जिन्दगी को राम्रो पाटो को मोट कहा जान्छ हजुर थाहां हुदैन हजुर के गर्न हजुर जिन्दगी बाट हार नखानु ल हामि छम हजुर को सात मा

  • @akashtamrakardang6140
    @akashtamrakardang6140 5 ปีที่แล้ว +10

    अति मार्मिक मन छुने गित बनेकाे छ सफलताको लागी शुभकामना 👏👏👏🌺🌺

  • @krishnapallimagar2384
    @krishnapallimagar2384 5 ปีที่แล้ว +26

    सिध्रस्वाथ्य लाभको कामना बाबुराम जि र यति मीठो गीत हामिमाझ ल्यानु भयको मा हजुरलाई धेरै धेरै धन्यवाद

    • @sitapaudek9567
      @sitapaudek9567 5 ปีที่แล้ว +1

      Sarai mitho geet daju 😥😪😪

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 5 ปีที่แล้ว +8

    निकै मार्मिक अनि दु:खद घटना ओहो यस्तो कसैलाई नहोस धन्यवाद हेमन्त रसाइली सर शिघ्र स्वास्थलाभको कामना बाबुराम सर तपाइको सुरक्षित जीवनको कामना गर्दछु

  • @rockstar6443
    @rockstar6443 5 ปีที่แล้ว +3

    बाबुराम जि को जिबानी यथार्थ घटना त छदैछ अनि हाम्रो अमृता जि को स्वर त मलाई निकै बबाल लाग्छ अनि हेमन्त जि को पनि

  • @chhatramahatara7875
    @chhatramahatara7875 5 ปีที่แล้ว +15

    हरेक प्रस्तुति ले मेरो मन मुटु छुन्छ उतर उतर प्रगति को शुभकामना

    • @rajuthapa4272
      @rajuthapa4272 5 ปีที่แล้ว +1

      So sad song daju manai royo

  • @parshuramtamang883
    @parshuramtamang883 5 ปีที่แล้ว +8

    अतिनै मार्मिक गीत सफलताको शुभकामना सम्पुर्ण युनिट लाइ

  • @2laxmi1
    @2laxmi1 5 ปีที่แล้ว +3

    Dherai ramro xa hajur

  • @dipendrak.c3019
    @dipendrak.c3019 5 ปีที่แล้ว +1

    Congratulations vai sujan ra kancha rasli lai dukhai ko sewa garnuni thulo dharma ho

  • @himeshtimalsina5578
    @himeshtimalsina5578 5 ปีที่แล้ว +1

    मार्मिक गीत!शिघ्र स्वास्थलाभको कामना भाई बाबुराम!

  • @pirtamparkasnepal1357
    @pirtamparkasnepal1357 5 ปีที่แล้ว +18

    😪😪 रुवायो दाइ मलाई यो गित ले सारै राम्रो ।छ उहाँको सिघ्रस्वास्थे को कामाना गर्दा छु 🌺🌺

    • @venom5657
      @venom5657 5 ปีที่แล้ว

      धेरै रुनु भयो अबत नरुनु है दादा

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 ปีที่แล้ว +4

    अतिनै मार्मिक छ गित सिघ्रस्वास्थ्य लाभको कामना बाबुराम हेमन्त जिलाई मनै देखि सम्मान छ

  • @poshathapa4941
    @poshathapa4941 4 ปีที่แล้ว +3

    सिघ्र स्वास्थ लाभको कामना दाजु हजुरको जिबन भोगाई अति नै हृदयबिहारक छ । आट गरेर अघि बढनु आत्मबल नै ठुलो हो ।
    bless uhh dajuu💞💞

  • @girisuraj1981
    @girisuraj1981 5 ปีที่แล้ว +7

    स्वास्थ्य लाब को कामना भाई

  • @VijayaFM1016
    @VijayaFM1016 5 ปีที่แล้ว +21

    सिघ्रस्वास्थ्य लाभको कामना बाबुराम जी
    ♥♥♥ हेमन्त जीलाई मनै देखि सम्मान
    good luck

  • @milankc3691
    @milankc3691 5 ปีที่แล้ว +2

    सिग्र स्वास्थ्य लाभको कामना बाबुराम जि. सम्पुण टिमलाई रिदया देखि नै सम्मान गर्दछु । सफलताको कामना 🇳🇵🇳🇵🇳🇵

  • @shyambc6073
    @shyambc6073 5 ปีที่แล้ว +4

    छितै सन्चो हौस बाबुराम जि ह्जुर लाई भन्दै भगवान सङ्ग हात जोदेको छु र हेमन्त सर ह्जुर को एति मार्मिक गित सुन्दा त मन एकदमै रुन्छ किन रैछ खोइ

  • @manmayanepali6778
    @manmayanepali6778 5 ปีที่แล้ว +36

    कति मिठो स्वर बाबुराम भाई हजुरको wow हजुरको भिडियो हेरेर सायद नरुने कोहि छैना होला हजुरको हिम्मत र साहसलाई सलाम छ

    • @bimalasunchauri3930
      @bimalasunchauri3930 5 ปีที่แล้ว +1

      Baburam Vai hajur ko sowar sunera yo Mero aakhai rasayo geet ko sadda le man xuyo ra mutunai charkiyo

    • @sureshshahi3036
      @sureshshahi3036 4 ปีที่แล้ว +1

      salam xa babu ram gi ra hemanta rasaili lai

    • @kailashgandharba4200
      @kailashgandharba4200 2 ปีที่แล้ว

      म नि केेौइा

    • @TenaliGaming-v3s
      @TenaliGaming-v3s 2 ปีที่แล้ว

      @@bimalasunchauri3930 pll

  • @kshitizkyzzu665
    @kshitizkyzzu665 5 ปีที่แล้ว +1

    गित गाउनु मात्र ठुलो कुरा होइन तपाइको मौलिकता झल्किएको गीतलाई म सदैब सम्मान गर्छु दुखेको घाउमा मलम लाउने प्रयास लाई झन धेरै सम्मान छ।संगीतको क्षेत्र मा सफल यात्राको शुभकामना तपाई लाई ।

  • @devipun6127
    @devipun6127 5 ปีที่แล้ว +83

    मत कम्तिमा नि 20 चाेटि हेरदानि ढित मरेन राम्रो छ सारै 👌👌👌👍️👍️👍️

    • @babitapunmagar4200
      @babitapunmagar4200 5 ปีที่แล้ว +1

      है ??? त्यस्तो सम्म भएको है ??? बिचरालाई,,,,,।।।

    • @jiyotinepali1449
      @jiyotinepali1449 4 ปีที่แล้ว

      बाबुराम फाईलें सबाईलाई रुआनू भयो

    • @amitamitkumar1923
      @amitamitkumar1923 4 ปีที่แล้ว

      Rajusaexz

    • @sushmita43jlllkrmkhadka64
      @sushmita43jlllkrmkhadka64 4 ปีที่แล้ว

      बधाइ छ हेमन्तजी

    • @dhariramrogod6600
      @dhariramrogod6600 3 ปีที่แล้ว

      Sahara ramrod 6vai Parvati poised barista bati

  • @aryangc7647
    @aryangc7647 5 ปีที่แล้ว +8

    गित धेरै राम्रो बनेको छ मेरो त सुन्दा सुदै आसुनी बगेयो बधाई छ सम्पुर्ण टिम हरुलाइ

  • @lalitkunwarofficial5649
    @lalitkunwarofficial5649 5 ปีที่แล้ว +5

    अतेन्तै मार्मिक गित सिघ्रस्वास्थेलाभको कामना बाबुराम दाई
    साथ साथै धेरै धेरै धन्यबाद हेमन्त सर लगायत सम्पुर्ण टिम हरु लाई🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @डेबिडखेवालिम्बु-फ7द

    बाबू राम जि शाहस र हिम्मत गर्नु होस यस्ता एडस शेष रोग केही पनि होइना हस्पिटल को दाबाइ साथै आयोबिर्दिक पनि प्रयोग गर्नु होस साथै शारिरिक ब्यायाम प्रत्यक दिन गर्नु होस

  • @elishagurung1006
    @elishagurung1006 5 ปีที่แล้ว +108

    यस्तो राम्रो गितलाई डिसलाइक गर्ने कुन मुला पापिहरु हो ????मानबता नभाका पापिहरु हुन।।

    • @galaxy7galaxypro257
      @galaxy7galaxypro257 5 ปีที่แล้ว +2

      साच्चिकै म पनि कन्फिउज हुन्छु Disalike भनेको कुन चै हो भन्ने बारे मा एसकारण like मा टच गर्न पनि डर लाग्छ किन कि dislike गरेको सथी लाई गलि गरेको जस्तो लाग्छ कहिले मपनी dislike गर्छु कि भनेर

    • @narendrabahaduraryal1393
      @narendrabahaduraryal1393 5 ปีที่แล้ว +3

      रयाप प्रेमी र अाफुलाइ अंग्रेज सम्झिनेहरू

    • @nettudevi6155
      @nettudevi6155 4 ปีที่แล้ว

      Ta

    • @mayabk2429
      @mayabk2429 4 ปีที่แล้ว

      @@narendrabahaduraryal1393 qqaaS

    • @narendrabahaduraryal1393
      @narendrabahaduraryal1393 4 ปีที่แล้ว

      @@mayabk2429 qqaas भनेकाे के हाेला हए ?

  • @adgaming9944
    @adgaming9944 5 ปีที่แล้ว +3

    Wow bhai bahut ramro song xa hertchting vagwanle timi lai raxa garun ani timi xito thik vaya yasstai himmat diun ani ramro sita aagadi badaudai jaun tekcare your health god bless you bhai

  • @manutamrakarofficial2219
    @manutamrakarofficial2219 5 ปีที่แล้ว +10

    मन छोयो अतिनै मिठो छ सफलता को शुभकामना

  • @rajkunwar2688
    @rajkunwar2688 5 ปีที่แล้ว +7

    राम्रो छ ।। शिघ्र स्वास्थको कामना गर्दछु😍

  • @subashlimbu6484
    @subashlimbu6484 5 ปีที่แล้ว +14

    वास्तविक काहानी मा आधारित गित निकै मर्मस्पर्शी छ बधाई छ।

    • @bickkynon1536
      @bickkynon1536 5 ปีที่แล้ว

      अत्यन्तै मार्मिक गीत दाजु अजै प्रगति गर्दै जानु शुभकामना तपाईं को गीत लाई सबै नेपाली दाजुभाइ दिदिबहिनी मन पराउछ्न।

  • @fiririresham9540
    @fiririresham9540 5 ปีที่แล้ว +20

    बाबुराम दाजु हिक्मत न हार्नु होला गित अती राम्रो छ हनि हजुर को सोर त झन भन्नोइ परेना 💯💯💯✔️

  • @rosekc9417
    @rosekc9417 5 ปีที่แล้ว +1

    एउटा न एउटा पीडा चाेट राेग हुन्छ मानव काे जिवनमा कहिले हार नखानु पछि न हट्नु हाेला एक छिन दिन अाउछ साहै मिठाे मन छुने गित बाबुराम भाइकाे अबका दिन खुसी का बधाई छ सबै टिम लाई अझै याे भन्दा मन छुने गितकाे पर्खाइमा

  • @DineshFlutemusic
    @DineshFlutemusic 5 ปีที่แล้ว +11

    अति राम्रो प्रस्तुती लाग्यो। अनि सह्रानिय कार्य गर्नु भएको छ। धेरै राम्रो।

  • @dilaramserpali8119
    @dilaramserpali8119 5 ปีที่แล้ว +7

    धेरै राम्रो गीत मन छुयो लय शब्द अति मिठो बाबुराम दाई अनि हेमन्त कान्छा दादा अनि साथै अमृता नेपाली दिदि अति मिठो गीत

  • @dhankumar7833
    @dhankumar7833 5 ปีที่แล้ว +9

    सबैजनालाई बधाइ छ धेरै राम्रो छ गित अघि बढ्दै जानु मेरो शुभकामना

  • @rjnepal9415
    @rjnepal9415 4 ปีที่แล้ว

    यो लय यो शब्द त्यसैमाथि हेमन्त कान्छा को आवाज सुनेर र
    अमृता को आँखा रसिलो देखेर मन भक्कानो नपर्ने त कुरै भयन तर के गर्नु हजुर जिन्दगी यस्तै नै छ ❤

  • @krishnakarki2389
    @krishnakarki2389 5 ปีที่แล้ว +1

    उच्च सम्मान सम्पुर्ण टीमलाई साथै बाबुरामजीलाई उच्च मनोबल प्राप्त होस् भन्ने कामना गर्दछु।

  • @rajulama5352
    @rajulama5352 5 ปีที่แล้ว +7

    गित राम्रो छ दाईको येसरिनै अघरी बर्दै जानुहोल 🇳🇵🇳🇵

  • @DURGABC
    @DURGABC 5 ปีที่แล้ว +26

    मन चसक्क बनाउने गित बधाई छ सम्पुर्ण टिमलाइ ।

  • @harttouch6630
    @harttouch6630 5 ปีที่แล้ว +6

    सबै जना सहयोगी मनहरुलाई सलाम छ।Get we'll soon baburam bro.

  • @yuniningsih7218
    @yuniningsih7218 5 ปีที่แล้ว +16

    गित अतिनै मार्मिक छ सारै मनपर्यो । धन्यावाद सहयोगि अग्रज हरुलाइ।।

  • @minbahadur_vlog9840
    @minbahadur_vlog9840 5 ปีที่แล้ว +11

    बाबू राम भाइ धेरै धेरै बधाई छ यसरी नै अरू गित पनि गाउनु हाेला हामी सधैं तपाईंको साथ छाै गित यकदम राम्रो छ

  • @bishnushreeshofficial6756
    @bishnushreeshofficial6756 5 ปีที่แล้ว +24

    मन समाल्नै गाह्रो भो गित सुन्दा पनि हजुरलाई झन कति गाह्रो भाको होला सिग्रस्वाथ्य लाभको कामना साथै धेरै धेरै धन्यवाद सम्पुर्ण अग्रज कलाकार मित्रहरूलाई
    मैले जस्तै कमेन्ट गर्दै भिडियो हेर्ने जति यता हाजिर हुनुहोस् है।

  • @deepakrasaili5556
    @deepakrasaili5556 5 ปีที่แล้ว +4

    अति राम्रो गीत छ बधाई छ सबै टीम लाई र बाबु राम दाई लाई छिटो निगो होस भगवान सँग कामना गर्छु

  • @chhemgurung456
    @chhemgurung456 3 ปีที่แล้ว

    मलाई यो सारंगी संसार कार्यक्रम सारै नी मन पर्छ यो कार्यक्रम मा हाम्रो गाऊघर तिर गाउने र भाका पनि उत्तिकै सबै लाई मन पर्ने गरि छनौट गरिएको हुँदा यो कार्यक्रम को बयान नै गर्न गाह्रो छ ।तसर्थ यसले सगरमाथा को उचाई प्राप्त गरोस मेरो शुभकामना

  • @atitgc6895
    @atitgc6895 4 ปีที่แล้ว

    भाइ बैनिलाई धन्ये वाद अझै अगी बडि रहनु ल

  • @mamatakhatri4204
    @mamatakhatri4204 5 ปีที่แล้ว +3

    यो गीत सुन्दा जस्तो आनान्द अरु गीत सुन्दा आउदैन सारै मन छुन्छ मत अजै सुन्दै छु यो यूनीट टीम लाई बधाई

  • @dhurbakhatri217
    @dhurbakhatri217 4 ปีที่แล้ว +5

    सारै मिठो बाबु राम खत्री को गित प्रगतिको कामना छ

  • @yunilagurung8845
    @yunilagurung8845 5 ปีที่แล้ว +41

    अति नै राम्रो बनेको छ गित भाई को रोग छिटो निको होस

    • @chitrasingh3069
      @chitrasingh3069 4 ปีที่แล้ว +1

      Happy New year my dear friend happy birthday. We have to

    • @chitrasingh3069
      @chitrasingh3069 4 ปีที่แล้ว

      Happy birthday my dear chori 🎂 🎄 🎂 🎋 🎂 nearly

  • @baburampaudyal593
    @baburampaudyal593 5 ปีที่แล้ว +1

    धेरै मन छोयो बाबुराम भाई दश दिन भयो अरू सुन्दैन अझै यस्तै पुराना पुराना गित ल्याउनु है।

  • @sumisunar7605
    @sumisunar7605 5 ปีที่แล้ว +6

    सर्ब पर्थम त यो गित रेकर्ड गराइ दिनुहुन्य टिम लाई मेरो हिर्दय देखि सलाम छ गित सारै मिठो छ
    अनि बाबुराम दाइ लाई सु स्वास्थ्य को कामना

  • @isharathapa9812
    @isharathapa9812 5 ปีที่แล้ว +15

    धेरै राम्रो लाग्यो गित दिन दिनै सुनिरहु जस्तो मन नै नअघाउने जति सुने पनि गित

  • @Khagenn
    @Khagenn 5 ปีที่แล้ว +39

    आहा कति राम्रो गित दाइ हजुरको गित ले सारै मन छोयो।।एका एक दाइको गित धेरै राम्रो राम्रो आइरको छ ।

  • @gurunggrg4106
    @gurunggrg4106 5 ปีที่แล้ว

    Babu yo team lai dheri dheri dhanyabad baburam ko eechya pura gardinu vo hemanta kanxa rw suzan babu le estai prakar le sadhai sab teamle saath di raakhnus

  • @MrKhumkc
    @MrKhumkc 5 ปีที่แล้ว +7

    धेरै राम्रो छ।म नि नरोइ हेर्न सकिन। बाबुराम भाइ र हेमन्त जि लाई इन्द्रेणी कार्यक्रम मा live गाएको हेर्ने धोको छ।

  • @bbmagar2754
    @bbmagar2754 5 ปีที่แล้ว +42

    ट्रेन्डिङ्ग मा पर्न सफल भएको छ। शुभकामना😍😍