शिला आलेको छोरि सेविकाले संसार रुवाईन् , मार्मिक गीत ,Sebika Poudel Ekal Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024
  • Present :- शिला आलेको छोरि सेविकाले संसार रुवाईन् , मार्मिक गीत ,Sebika Poudel Ekal Song
    ...................................................
    #Shila_Ale #Sebika_Poudel
    🎙गायिका/Singer
    शिला आले / Shila Ale
    sebika Poudel
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahi / Top Bahadur Sharma
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Shila Ale

ความคิดเห็น • 1.8K

  • @sebikapoudel6391
    @sebikapoudel6391 2 ปีที่แล้ว +216

    Thankyou Everyone for your blessing and support☺️
    I’m really Thankful to you all 🙏
    Lots of love❤️

  • @प्रदेशीकान्छा-य8ब
    @प्रदेशीकान्छा-य8ब 2 ปีที่แล้ว +41

    voice मिठ्ठो छ दिदी एउटा बुवा आमा को खुशी भन्नुनै आफ्नो छोरा छोरीको प्रगती देख्नुनै ठूलो आशा रहेको हुन्छ प्रगतिको शुभकामाना बुने लाइ

  • @padambahadur452
    @padambahadur452 2 ปีที่แล้ว +12

    सिला आले ज्युको छोरी पनि पहिला चोती देख्न पाइयो यो मिठो गित सुन्दा सारै आनन्द आयो 👍️

  • @m.h.shivajichannel
    @m.h.shivajichannel 2 ปีที่แล้ว +80

    आहा कति मिठो आवाज सांगीतिक यात्रा सफलताको शुभकामना नानु💐💐💐

  • @meghanathsharma900
    @meghanathsharma900 ปีที่แล้ว +13

    बधाई छ उज्ज्वल भबिश्यको कामना

  • @gajgurung686
    @gajgurung686 2 ปีที่แล้ว +130

    कति मिठो आवज नानी को सुनी रहु लग्ने आशिर्वाद जिन्दगी बारी लै नानी ❤️❤️

  • @tarapatiaryal4622
    @tarapatiaryal4622 2 ปีที่แล้ว +39

    असाध्यै मिठो स्वर रहिछ नानिको अग्रिम शुभकामना 💐💐🌹🌹👌👌🙏🙏

    • @ranjitlama3204
      @ranjitlama3204 25 วันที่ผ่านมา

      बदाई छ आम लोक गायक छोरि शङ्गित गायक नानिको मिठाे शोरको साथ साथै सफल्ताको काना गर्दछु

  • @topthapa290
    @topthapa290 2 ปีที่แล้ว +249

    लोक दोहोरी गितमा जसरी शिला दिदी ले जसरी नाम कमाउन सफल हुनुभएको छ त्यसरी नै आगामी दिनहरुमा एउटा अब्बल आधुनिक गीत को गाएकी भनेर तिमलाई पनि हेर्न रहर छ नानु उज्ज्वल भविष्य को कामना सहित उत्तर उत्तर प्रगतिको अग्रिम शुभकामना तिमीलाई।

    • @inuthapa2240
      @inuthapa2240 2 ปีที่แล้ว +2

      Ğ

    • @bashantidhungana630
      @bashantidhungana630 2 ปีที่แล้ว +3

      मिठो स्वरको धनि सिला दिज्युको छोरि पनि उत्तिकै अब्बल गायन क्षेत्रमा

    • @bhimbc2379
      @bhimbc2379 2 ปีที่แล้ว

      @@inuthapa2240 km99 in p

    • @prempun3587
      @prempun3587 ปีที่แล้ว

      Best wishes for your success future in nepali music industry as like Tara Devi👋👌✊✊👏👏🙏🙏✌️🫡👏👍👍🙏🙏💕💕❤️❤️ lots of prayers 🎉🎉❤❤😊😊😊

    • @rajendratamrakar5357
      @rajendratamrakar5357 ปีที่แล้ว +1

      Chhori ❤️ you sang very well this legendary song. Hopefully you'll be a great singer like ur mother. Keep singing.

  • @tejkumar3945
    @tejkumar3945 2 ปีที่แล้ว +14

    शिला आले दिदीलाई दिदीलाई धेरै धन्यबाद दिदै हजुरको छोरीलाई पनि नेपाली मनबाट धेरै धेरै धन्यवाद छ, यो सिक्किमे दाईको ।🌺✍

  • @nanikajithapa293
    @nanikajithapa293 2 ปีที่แล้ว +37

    बधाई छ छोरी लाई यती राम्रो स्वर तरादेबी लाई बिसाॅईदिनुभो नानुले गायनमा उज्जवल भबीष्य छ नानुको र योप्रतीभाको बाटो देखाई दिने मुख्य त अभिभाबक कै हो सबैलाइ धन्यबाद छ ।

    • @nandagurung5028
      @nandagurung5028 ปีที่แล้ว

      बधैई छ छोरिलाई सारै मीठो सोर छ अझैइ अगादी बर्नु होला है

  • @balbdrchand5641
    @balbdrchand5641 ปีที่แล้ว +10

    हुने बिरुवाको चिल्लो पात भने यहि हो धेरै राम्रो छ

  • @ramathapa4795
    @ramathapa4795 2 ปีที่แล้ว +65

    आफु जस्तै शोरको धनि छोरी पाउनु भएछ सिला दिदी ले। ममीले जस्तै नाम कमाउनु नानु तिमीले यो गायन क्षेत्रमा तिमी लाई शुभकामना छ धेरै धेरै 💐❤️😍

  • @RemGurung
    @RemGurung 2 ปีที่แล้ว +13

    सेविका भान्जीलाई धेरै धेरै बधाई अनि शुभकामना । एकदमै दमदार प्रस्तुति लाग्यो । आदरणीय शिब भिनाजु र शिला दिदीलाई बिशेष बधाई । भान्जीको यो प्रतिभा देखेर सुनेर खुशी लाग्यो । 🙏❤️🙏

  • @sitabhandari8853
    @sitabhandari8853 2 ปีที่แล้ว +45

    कति मिठो ‌आवज नानी को सुनि रहु लग्ने धेरै सफलता को शुभकामना नानु लाइ धेरै बधाई छ 🙏❤️♥️❤️❤️❤️❤️

  • @sanmayatamang5032
    @sanmayatamang5032 2 ปีที่แล้ว +8

    राम्रो मिठो स्वर नानू सफलताको धेरै धेरै शुभकामना

  • @bishnukuikel39
    @bishnukuikel39 2 ปีที่แล้ว +7

    सिला बहिनी जसरी तपाई नेपाली लोक तथा दोहोरी गितको तारा बन्न सफल हुनुभयो , छोरीले पनी आधुनिक गिततर्फ ममीकै पदचापलाई सिरोधार्य गर्दै अगाडि बढुन शुभकामना ।

  • @ankitchapagainbimalchapaga8867
    @ankitchapagainbimalchapaga8867 2 ปีที่แล้ว +9

    सरै राम्रो गाउनुभयो अगाडि बढदै जानू सुभकामना🎊🎊🎉🎉🎉🎀🎀🎀

  • @aitalimbu2175
    @aitalimbu2175 2 ปีที่แล้ว +123

    आमा छोरी दुबै लाई धेरै धेरै बधाई छ । आमा जस्तै राम्रो स्वार को धनि छोरी Best wishes.

    • @jayaramtamata2135
      @jayaramtamata2135 2 ปีที่แล้ว +2

      आमा को जसतै स्वर भएको ले आमा को जसतै नाम कमाउन हुन हार्दिक सुभ कामना छोरी लाई

  • @padamsomai5230
    @padamsomai5230 2 ปีที่แล้ว +1

    धेरै राम्रो छ नानु

  • @sumangurung1513
    @sumangurung1513 2 ปีที่แล้ว +24

    कति मिठो अवाज नानीको आउदो दिन हरुमा धेरै धेरै प्रगतिको शुभकामना

  • @naradevibhatta9254
    @naradevibhatta9254 2 ปีที่แล้ว +5

    असाध्धे सुन्दर गित र अति सुरिलो सोरले दिलैछोयो मेरोत

  • @omthapamagat3293
    @omthapamagat3293 2 ปีที่แล้ว +26

    अाहा कति मीठो स्वर रहिछ नानुको,अब अाफु जस्तै सँसार भरि चिनिने उत्कृष्ट गायिका बनाउनुपर्छ शिला ज्यु,

  • @krishnanepal3005
    @krishnanepal3005 2 ปีที่แล้ว +4

    नानू सेवाका
    ,कति माधुर्य छ स्वरमा ।गायकी राम्रो छ। निरन्तर आमाझै समर्पित भै राख है नानू।भविष्य समुज्ज्वल छ। यो बुढो मानिसको आशिष र अठोट छ।
    अवश्य सगीतविद् बाबा र गायिका आमाको झझल्को /प्रभाव प्रशस्त भेटिन्छ ।

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d 2 ปีที่แล้ว +85

    नेपाली लोक सङीत लाई माया गरेर आमाको बाटो पच्छ्याउदै अगाडी बढेको मा नानू लाई आगामी दिन मा उत्तर उत्तर प्रगति को कामना।।।

    • @GBGMaijaro
      @GBGMaijaro 8 หลายเดือนก่อน +1

      आमा मात्रै त नभनम होला बाउको नामै लिना भुले जस्तो छत

    • @mohankc2148
      @mohankc2148 4 หลายเดือนก่อน +1

      @@GBGMaijaro pp8l8

  • @minukc7319
    @minukc7319 7 หลายเดือนก่อน +4

    आहा कति मीठो भ्वाइसमा गाउनु भाको प्रगतिको अग्रिम शुभकामना नानु🙏🙏❣️❣️❣️

  • @magarlafa6991
    @magarlafa6991 2 ปีที่แล้ว +16

    आहा कति मिठो स्वरको धनि रहेछ मेरो भान्जी नानीको, सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु।

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +5

    आमा त धेरै अबल अनुसासीत गायीकाहो होल टिम लगाऐत नानुको सोरपनी सारै मीठो अनि सालिनता सफलताको शुभ कामना नानु❣️❣️🙏🙏

  • @homualemwgar2655
    @homualemwgar2655 2 ปีที่แล้ว +6

    आहा !!! कति मिठो स्वर भान्जी नानिको

  • @gangalimbu6793
    @gangalimbu6793 2 ปีที่แล้ว +5

    आमा जस्तै छोरि को पनि उतिक्कै राम्रो स्वर रहेछ
    मिठास छ बैनी स्वर मा
    बधाई छ सम्पुर्ण मा

  • @sanjaygurang5091
    @sanjaygurang5091 2 ปีที่แล้ว +6

    धेरै राम्रो छ नानु सुरुमा भएर होला स्वर अाजै खुलास्त पर्नु नानु स्वर राम्रो छ तिम्रो राम्रो भबिस्य देखेको छु मैले नानु तिम्रो अाजै प्रगातिको बाटोमा लम्किनु धेरै धेरै धन्यबाद भान्जी नानु स्वर एकदम राम्रो छन

  • @mekhbahadurlama2941
    @mekhbahadurlama2941 2 ปีที่แล้ว +4

    स्वर की धनी आमाको दूधमा स्वर पनि सरेछ बधाई तथा शुभकामना आमा छोरिलाई

  • @माया-य6र
    @माया-य6र 2 ปีที่แล้ว +13

    अाहा सारै राम्राे स्वर नानू काे 😘😘😘😘

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +36

    शिला दिदीको छोरिको स्वर।पनि।|आमाकै जस्तै राम्रो लाग्यो हार्दिक शुभकामना नानुलाई

  • @tulsirai8649
    @tulsirai8649 ปีที่แล้ว +3

    "फुलको थुँगा बहेर गयो गंगाको पानीमा
    कहिले भेट होला है राजै यो जिन्दगानीमा"
    आहा, कति मिठो स्वोर छोरीको ! आशाध्यै मिठो गाएउ एस्तो कालजयी गीत लाई! Very very impressive Sebika. You have a bright future as a musical artist if you choose to do it! Keep practicing. You are a talented girl. Congratulations to your proud parents!
    - Best Wishes

  • @bishnuregmi3
    @bishnuregmi3 2 ปีที่แล้ว +15

    नानुकाे अावाजलाई उच्च सम्मान छ सफलताको शुभकामना नानु

  • @Kabitacooking-e9l
    @Kabitacooking-e9l 7 หลายเดือนก่อน +1

    आफू जस्तै सोर की धनी बनाउनु भएछ सिला दीदिले सारै सरल अनी मीठो सोर बधाई छ नानु

  • @tankaaalemagar1979
    @tankaaalemagar1979 2 ปีที่แล้ว +25

    दाेहरी गायन क्षेत्रकाे उज्यालाे सिला फाेरेर निस्केकाे चमक्दार सिलाजित । बधाई नानु । अामा भन्दा एक पाइला अगाडी पुग्नाेस् ।

  • @anushahi9911
    @anushahi9911 2 ปีที่แล้ว +6

    मिठो भ्वाइस शुभ कामना 💕💕

  • @kalumanrai7710
    @kalumanrai7710 2 ปีที่แล้ว +65

    बैनीलाई उत्ज्वल भबिष्यको अग्रिम शुभकामना🌷💕

    • @tilnepali9388
      @tilnepali9388 2 ปีที่แล้ว +1

      Wow nice song

    • @keshavkoirala3409
      @keshavkoirala3409 14 วันที่ผ่านมา

      ❤ 🎉 मन मोहक आवाज

  • @kamalashrestha9338
    @kamalashrestha9338 2 ปีที่แล้ว

    धेरै धेरै धन्नेबात नानू तिमी लाई यति मिठाे तिम्राे शाेरमा मनै छुने पारानाे गित सुन्न पाउँदा सारै खुसि लायाे पुराना गित सङ्गीत बिलायर नजाउन नया कलाकार नानि बाबू हरुले समालेर नेपालमा झल्काई राखुन हामि सबैले सुनिराख्न पाईयाेस सिला बैनि लाई बधाई छ छाेरि पनि अाफै जस्ताे कलाकार बनाउनु भयकाे मा

  • @DBthapa-po1fk
    @DBthapa-po1fk 2 ปีที่แล้ว +19

    सारै राम्रो मिठो आवाज नानु को सफलता को शुभकामना 🌹💝🙏🥀❣️💖🌺💐 छ

  • @nirmalatamang3487
    @nirmalatamang3487 8 หลายเดือนก่อน +2

    बधाई छ नानीलाई आहा जत्ती सुन्यो सुनिरहन मन लाग्नो स्वर्को धनी ❤️❤️❤️

  • @dhanbahadurchidi6816
    @dhanbahadurchidi6816 2 ปีที่แล้ว +9

    उड्ने चरिको बच्चा उड्नै सिक्छ उड्छ मान्छे पनि त्यै हो आमाले जे गर्यो त्यै सिक्ने त हो सोर अति मीठो रैछ बभिस्यकी तारा बनुन नानी सरस्वती माताको आशीर्वाद पक्कै लाग्नेछ

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 5 หลายเดือนก่อน

    Sweet voice chori wish you great singer 2nd Tara Devi hunu Nepal ko आमा बाबा को मायां गर्नु भगवान ले संधै कल्याण गरुन सबै छोरी ठुलो कलाकार बन्नु सुभकामना नानि 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @श्रीकृष्णश्रीराम

    शिला ज्यु को जस्तै समधुर स्वर रहेछ नानी को कति राम्री नानी हेरिरहु जस्तै गित पनि सुनिरहु जस्तै सफताको कामना छोरी लाइ

  • @nirmalakhadka3252
    @nirmalakhadka3252 3 หลายเดือนก่อน

    धेरै धेरै शुभकामना लाेक संगितकाे छाेरिलाई🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤

  • @Laxman676
    @Laxman676 ปีที่แล้ว +5

    अति राम्रो गीत राम्रो प्रस्तुति।

  • @birjbahadurpulamimagar9937
    @birjbahadurpulamimagar9937 2 ปีที่แล้ว +2

    क्या राम्रो स्वार आहा छोरि जस्तो आमाको स्वार तेस्तै नानी प्रगती हुँदै जावास शुभ कामना छ

  • @netrapariyar4982
    @netrapariyar4982 2 ปีที่แล้ว +50

    आहा,नानीको स्वर को मुल्यांकन गर्न सक्दिन आजसम्म सुनेको कै थिईन अति सुमधुर स्वर छ नानुको जन्म दिने आमालाई पनि आत्मै देखि हार्दिक नमन 👏👏👏👏👏👏👏👏👏👏👏👏प्रगतिको कामना नानुलाई 👏👏👏👏

  • @nabarajpokhara9301
    @nabarajpokhara9301 2 ปีที่แล้ว +1

    भान्जी काे उज्ल भबिस्य काे कामना साह्रै राम्रो गित भान्जी काे सथै सिला दिदी लाई धेरै धेरै धन्यवाद यति मिठि गित गाउने भान्जि जन्माउनु भयकाे मा यसका साथै नेपाली हरुकाे महान चाड बडा दशै काे हार्दिक मङगलमय शुभकामना

  • @mahimaghartiroka9908
    @mahimaghartiroka9908 2 ปีที่แล้ว +9

    सुभकामाना भान्जी नानी लाई 💐अझै राम्रो गाउदै जानू होला🌹👌💐

  • @khomchhetri4277
    @khomchhetri4277 7 หลายเดือนก่อน +3

    नेपाली लोक गित लाई मया गरेको मा उत्तर उत्तर प्रगती को कामना छ मुईया

  • @autargurung7249
    @autargurung7249 ปีที่แล้ว +3

    सिला दिदी र भान्जी लाई सफलता को अग्रिम शुभ कामना 💐

  • @ratnathapa9387
    @ratnathapa9387 ปีที่แล้ว +2

    सारै राम्रो छ छोरीको आवाज👌👌जस्तो आमाको कला,गला उस्तै छोरीको पनि❤️keep it up nanu👏👏👍️👍️👍️💐💐💐💐

  • @dipaksoni936
    @dipaksoni936 4 หลายเดือนก่อน

    लोक संगीत लाई माया गर्ने मिठो स्वर कि धनी बुनु लाई उत्तर उत्तर प्रगती को काममा ।

  • @thadevigarbujapun2639
    @thadevigarbujapun2639 2 ปีที่แล้ว +95

    आमाको दूधमा स्वर पनि सरेछ बधाई तथा शुभकामना आमा छोरी दुवै जना लाई 💐🎉🎈

  • @KamalaKamalaadhikari-d5j
    @KamalaKamalaadhikari-d5j หลายเดือนก่อน

    बधाई छ सेबिका छोरी अझै प्रगती गर्दै जानू मुरि मुरि सुभ कामना।

  • @indrahitang
    @indrahitang ปีที่แล้ว +6

    वाह कति राम्रो स्वर सेबिका को पनि
    म त पहिलो पटक सुन्दैछु । आदरणीय दिदी शिला आलेको गीत त म सानै देखि धेरै सुन्दै आएको छु दिदी लाई धेरै सम्मान छ र नानू ले पनि सुरु गरेको यो साङ्गीतीक यात्रा सफल होस एकदम मीठो आवाज छ 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @raiprithi91
    @raiprithi91 ปีที่แล้ว +1

    नमस्ते सीला दिदी म हाल मलेसीयाबाट हेर्दाईछू छोरीको अत्ति राम्रो सोे साथाई ऊज्ल भबिस्यको कामना छ 🙏🙏🙏🙏

  • @suminabhandari2945
    @suminabhandari2945 2 ปีที่แล้ว +15

    सफलताको अग्रिम शुभकामना नानू लाई ♥️♥️♥️

  • @ibbahadur5247
    @ibbahadur5247 2 ปีที่แล้ว +2

    आमा छाेरी दुबैलाई धेरै बधाई छ साथै सम्पुणा टिमलाई पनि धेरै बधाई उजल भबिशयकाे शुभ कामन छ

  • @dilasha123
    @dilasha123 2 ปีที่แล้ว +2

    So sweet voice chhori मार्मिक गित अनि तिम्रो कोईलीको जस्तो यति मीठो श्वर आहा कसरी बणन गरुम तिम्रो हरेक पाईलाले सफलताको शिखर चुमोस छोरी कहिलेइ पछाडि फर्केर हेर्न नपरोस भगुवान श्री पशुपती नाथको कृपाले तिमीले जे चाहान्नछेउ त्यो पुरागरी दिनुहोस ❤️❤️❤️

  • @Worldname-di8yr
    @Worldname-di8yr 9 หลายเดือนก่อน +3

    मिठो स्वर छ दीदी हजुरको छोरीको सफलता को कामना

  • @chitrathapa7448
    @chitrathapa7448 2 ปีที่แล้ว +1

    जस्ताे मान्छे उस्तै साेर शुभकामना छ है भान्जि लाई

  • @belishrestha2589
    @belishrestha2589 2 ปีที่แล้ว +5

    सफलताको शुभकामना बुनु 🌹🌹🌹🌹♥️♥️♥️♥️♥️

  • @premthapa-wc1jn
    @premthapa-wc1jn 3 หลายเดือนก่อน

    धेरै राम्रो छोरी बधाई छ आउदो दिन्हरु मा तिम्रो उत्रर प्रगती को कामना गदै हाल यु के देखि हेर्दै छु

  • @sirjanbudhamajar7154
    @sirjanbudhamajar7154 2 ปีที่แล้ว +7

    राम्रो छ नानुको सोवर ! साथै जन्म दिने शिला दिदिलाइ देरै 2 धन्नेवादछ ! छोराछोरी पाउनुत यस्त्पो हुनुपर्छ ! प्यरो भान्जिलाइ मेरो तरफबात देरै 2 शुभकामना छ !

  • @mainathapa6371
    @mainathapa6371 2 ปีที่แล้ว +2

    उत्कृष्ट प्रयास नानू को सफलताको शुभकामना

  • @bikramshah6197
    @bikramshah6197 2 ปีที่แล้ว +4

    Wow सुरुवात राम्रो छ नानुको एस्तै सधै राम्रो गाउँदै जानु बदाइ छ नानीलाई 👌👌👌

  • @rambibash3203
    @rambibash3203 ปีที่แล้ว +1

    बधाई बधाई बधाई भान्जी सफलताको शुभकामना 💝🌺🙏

  • @rockstaryt2471
    @rockstaryt2471 ปีที่แล้ว +3

    सारै राम्रो स्वर रहेछ सफलताको शुभकामना

  • @nepalibabu359
    @nepalibabu359 2 ปีที่แล้ว

    नेपालकाे सङ्गित जगतमा मलाई पहिलाे नम्बरमा मन पर्ने गित हाे ।😘😘😘

  • @bimalagurunggurung5941
    @bimalagurunggurung5941 ปีที่แล้ว +6

    अति राम्रो स्वर भबिस्यबाणी राष्ट्रिय कलाकार स्थान प्राप्त अग्रिम बधाई तथा शुभकामना

    • @बिमाबुढा
      @बिमाबुढा 8 หลายเดือนก่อน

      आहा कति मिठो सोर🙏🙏❤️❤️❤️❤️❤️👍👍👍

  • @mdmlafajhorlelafako6712
    @mdmlafajhorlelafako6712 2 ปีที่แล้ว +2

    भान्जीको स्वर राम्रो रहेछ उज्जवल भविष्यको कामना गर्दछु र सिला दिदि भान्जीलाइ लुकाइ राखनु भएन यसरी नै आफुसँग लिएर हिड्नु प-र्यो है आगामी दिनहरुमा 🙏

  • @Pradhhan
    @Pradhhan 2 ปีที่แล้ว +12

    यो गीत धेरै प्रचलित हो र अहिले पनि छ र भै रहने छ, मिठो गीत तारा देबि दिदी को, जो हामीले सानैदेखि रेडियोमा सुन्दै आएको साह्रै मार्मिक गीत, आज नानिले झन मिठो गाउनु भयो, गाउने प्रयास राम्रो छ नानी उज्ज्वल भबिश्य्को काममा छ, God bless you ❤️🙏🙏🙏🙏

  • @narayanshahi3674
    @narayanshahi3674 2 ปีที่แล้ว +1

    आहा कति राम्रो सोरकि धनि नानि उज्जल भबिस्य को सुभ कामना

  • @khadkanepali8606
    @khadkanepali8606 2 ปีที่แล้ว +5

    भान्जीको स्वर असाध्यै मिठो छ,,भविष्यमा थप प्रगति गर्दै जानू शुभकामना छ।

  • @narayankhatri785
    @narayankhatri785 8 หลายเดือนก่อน +2

    अति मिठो स्वर रहेछ। सफलताको शुभकामना 💐

  • @surendrakumal7767
    @surendrakumal7767 3 หลายเดือนก่อน

    स्वर मिठो छ नानिको रेकर्डिङ गर्न लायक स्वर छ बाकी अरु गीत पनि नानीको स्वर मा सुन्ने चाहन राख्दै बधाई तथा शुभकामना

  • @rajusapkota3791
    @rajusapkota3791 2 ปีที่แล้ว +27

    नानुको स्वर पनि राम्रो छ!लोक संगितमा लागेर नाम कमाऊनु सफलताको कामना❤️❤️🙏

  • @BidhyaDural-bq1xb
    @BidhyaDural-bq1xb 3 หลายเดือนก่อน +2

    सेबिका नानीको त्यो कोमल पाइलाहरुले सँधैभरि शिखर चुमिरहोस् शुभकामना।

  • @laliramkandel9545
    @laliramkandel9545 2 ปีที่แล้ว +6

    स्वर छ चाहाना इच्छा छ साधना गर्न लगाउनुस सफलता अबस्य मिल्छ ।भबिस्यमा एउटा गतिलो गायिका हामिले भेट्ने छौ ।सफलताको शुभकामना सिला जि

  • @kalayoutubechannel8692
    @kalayoutubechannel8692 2 ปีที่แล้ว +2

    Wow 😯 katti sweet voice xoriko,,,, talanted Mamiko sweaty xoriko ab Naya songs Sunnu parxa Hai Shila dijju,, All the best xorilai👍💕❤️

  • @bhaktapun946
    @bhaktapun946 2 ปีที่แล้ว +4

    मिठो स्वर सफल्ताको कामना छ है

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 4 หลายเดือนก่อน

    यो गित चार चोटि सुनी सब्द सब्द मा आंसु रसायो सफल्ताको सुभकामना छोरी 🇳🇵 ❤🎉

  • @tikakarki1053
    @tikakarki1053 2 ปีที่แล้ว +8

    छाेरीकाे स्वर मिठाे सफलतता शुभकामना छ ।

  • @lalsunarimagar3218
    @lalsunarimagar3218 4 หลายเดือนก่อน +1

    नेपाली संस्कृत गीत को उदाहरणिय उत्कृष्ट अति मिठो स्वोर पर्ती बधाइ छ नानू लाई उत्तरोत्तर प्रगति र सफलता पर्ती काम्ना छ ।

  • @deepakamsi1750
    @deepakamsi1750 2 ปีที่แล้ว +13

    मीठाे स्वरकी धनी नानी निरन्तर लागि परेमा तिम्रो सांगीतिक यात्रा सफल हुन सक्नेमा कुनै शंका छैन ।

  • @mitraac-x7q
    @mitraac-x7q 8 หลายเดือนก่อน +2

    अति मिठो स्वर लय सुरिलो गला अत्यान्तै मनछुने कला भविष्य उज्ज्वल होस अनुसाशित छौ पछि सम्म यस्तै रहनु यहिछ कामना नानु।

  • @thamanaslami3326
    @thamanaslami3326 2 ปีที่แล้ว +10

    सारै मन छुने गित,,,उज्ज्वल भबिस्यको शुभकामना भान्जी नानी ❤️

  • @aanandimouni6818
    @aanandimouni6818 2 ปีที่แล้ว +1

    Congratulaion nani

  • @ramkrishnadangal1406
    @ramkrishnadangal1406 2 ปีที่แล้ว +3

    सारै राम्रो सोर अग्रिम शुभकामना

  • @padambr.gurung3303
    @padambr.gurung3303 2 ปีที่แล้ว +2

    सिला दिदि मलाइ हजुरको छोरीको स्वर साच्चिकै मिठो लाग्यो।सुभकामना ल बैनी राम्रो गर्दै जानु भ्वाई अफ नेपाल मा भाग लिनु अबस्य सेलेक्सन हुने छाै मलाइ पुर्ण बिस्वास छ।

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 ปีที่แล้ว +6

    शिला दिदी को जस्तै मीठो स्वर रछ , भाञ्जिलाई कला गितसँगितको यात्रामा अझै सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना छ,

  • @shyambabushrestha7005
    @shyambabushrestha7005 ปีที่แล้ว +2

    लगनशिल भई अगाडि बढ्दै जानु शुभकामना

  • @kalibahadur8233
    @kalibahadur8233 2 ปีที่แล้ว +2

    अति मिठाे स्वर रहेछ बहिनिकाे अझै सफलताको शिखरमा पुग्नु शुभकामना

  • @rameshthapa1231
    @rameshthapa1231 ปีที่แล้ว

    very nice song best of luck

  • @ramgthapa4835
    @ramgthapa4835 2 ปีที่แล้ว +3

    नानुको स्वोर अति मिठो छ बधाई

  • @rajtamangrajtamang7136
    @rajtamangrajtamang7136 ปีที่แล้ว +1

    अति मिठो स्वर उज्वल भबिस्य को कामना छ

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +9

    मिठाे गित ,सारै मन छुने ,नानीकाे स्वर सुमधुर छ।भबिस्य उज्ज्वल छ,नानीलाई सफलताको शुभकामना ❤️❤️❤️